धेरै धेरै धन्यवाद मानिसको दैनिकी यस्तै यस्तै नै हो,पूरा प्रथा हरुलाई छोड्दै जादा राम्रो एउटा कुरा त्यहाँ जे बोल्छ्न सत्य बोल्दा रहेछन् र मिलन सार पनि उतिकै हुँदा रहेछन् धेरै खुशी लाग्यो धन्यवाद बिध्या चापागाई ज्यु लाई
बिद्या चापागाइ लाई धेरै धेरै धन्यवाद ।reporting को लागि ।तर अहिले को समय मा धेरै भाइ को यौटा श्रीमती हुनु भनेको शिक्षा को कमि महसुस हुन्छ यो देश कइ बिडम्बना भन्नू पर्छ।
सर्ब पर्थम यश साझा सवाल कारिकरम पस्तुता आदर्निय दिदी पर्ती मेरो नमस्कार अनि सधै माया साथ कुरा के भने पछि हजुर ले यो प्रोगराम छोदेर धेरै दुख लाको छ तपाइले चलाउदा कति धेरै सुन्न हेर्न मन लाग्त्यो अब नि के तेस्तै होला त यो साझा सवाल सबैको दुख पोख्ने सबैको दुख सुन्ने यक्मात्र कारिकरम साझा सवाल यस्पती म धेरै आभारित छु म रमेश घर्ती मगर हाल भने कतार नेपाल घर रोल्पा
समस्या त कति हो कति हुम्ला जिल्लामा बिचारा उनी हरु को जीवन कति कष्टकर । हाम्रो नेता हरु अफ्नो सौख सुबिधा कै लागि लडाइँ गरेका रहेछन जनता को लागि त भासण मात्र। काठमाडौं का जनता मात्रै जनता जस्तो गरेरे बस्ने सरकार काठमाडौंमा सरकार बहुला भयो भनी pitch road माथी फेरि pitch गर्छन् अनि बजेट खर्लप सिधेउछन अनि हुम्ला म अजै बाटो को अतो पत्तो छैन ।
सरकार लाई मेरो सुझाव दिने हैसियत त छैन तर एउटा सुझाव दिन्न चाहान्छु। जसरी जगिर खाना लाई scholarship पाउन लाई सरकार ले कोटा छुट्टाको जस्तो हुम्ला जस्तो ठाँउ को लागि नि बिकाश को लागि कोटा छुता येर काम गर्नु होला ।
अती राम्रो कार्यक्रम। मैले हुम्लालो बारेमा जान्न पायौ, बिद्द्या दिदी लाई धेरै धेरै धन्यवाद। अझै यस्तै एपिसोडहरु हेर्न मन छ।
धेरै धेरै धन्यवाद मानिसको दैनिकी यस्तै यस्तै नै हो,पूरा प्रथा हरुलाई छोड्दै जादा राम्रो एउटा कुरा त्यहाँ जे बोल्छ्न सत्य बोल्दा रहेछन् र मिलन सार पनि उतिकै हुँदा रहेछन् धेरै खुशी लाग्यो धन्यवाद बिध्या चापागाई ज्यु लाई
बिद्या चापागाइ लाई धेरै धेरै धन्यवाद ।reporting को लागि ।तर अहिले को समय मा धेरै भाइ को यौटा श्रीमती हुनु भनेको शिक्षा को कमि महसुस हुन्छ यो देश कइ बिडम्बना भन्नू पर्छ।
बिधयाँ जि हुमला को हिमाल कति सुनदर हैई तपाइ को साझा सवाल पनी सुनदर छ तपाई पनी हिमाल मा जादा सुनदरी देखिनु हुन छ
Rana Magar very nice ramro lagyo hajurko karikram
Rana Magar and er op esyfhikn
Rana Magar and fsim
and fsuh
ho
साझा सवालको यो कार्यकर्ममा हुम्ला वासिन्दाको जनजीवन बारे गर्नु भयकोमा निकै राम्रो लागियो धन्यवाद छ हजुरहरुलाई।
Artist Raju ttmmnmĺllmmmv you re uh noon edyhbokm.
हजुर को यो साझा सवाल एक दमै राम्रो लाग्यो दिदि
बिध्या जि नयाँ बर्ष २०७४ साल काे सुभ कामना तपाईं लाई यस्ताे राम्राे कार्यक्रम याे कार्यक्रम म सधै सुन्छु र हेर्छु सारै रमाईलाे र खुसि लाग्याे
ramro lagyo karyakram, aru yestai karyakram banudai janu hola.
once again thanks to whole team and BBC as well.
सर्ब पर्थम यश साझा सवाल कारिकरम पस्तुता आदर्निय दिदी पर्ती मेरो नमस्कार अनि सधै माया साथ कुरा के भने पछि हजुर ले यो प्रोगराम छोदेर धेरै दुख लाको छ तपाइले चलाउदा कति धेरै सुन्न हेर्न मन लाग्त्यो अब नि के तेस्तै होला त यो साझा सवाल सबैको दुख पोख्ने सबैको दुख सुन्ने यक्मात्र कारिकरम साझा सवाल यस्पती म धेरै आभारित छु म रमेश घर्ती मगर हाल भने कतार नेपाल घर रोल्पा
सबै कुरा ठिक लाग्यो तर पुरानो चलन बिहे ठिक लागेन एउटा एउटै हुनुपर्छ
हुम्लेली जनता माथि किन सरकारको धेयान पुग्न नसकेकोहोला त्यहाँ का जनता परिवर्तन अनी पुराना कुरिती हटाउन चाहनछन सरकारले सहयोग गरुस
one of the best program BBC साझा सवाल✌
धेरै राम्रो लाग्छ ।कुनै पनि भाग नछुटाइ हेर्ने गर्छु । विद्या जि धन्यवाद
धन्याबाद साझा सावल लाइ
This name has something so magical and power.
Dearest bidhya chapagain, shine more.
you're being a true lady inspiration.
much love 💝💝
'5
very very thank you so much vidya g and BBC hole team.
काहाली लाग्दो छ हुम्ली जनजिवन।
नेपाल सरकारको ध्यान खै।
awesome , hope to see more about real Nepal ,where we have never been .
Bidhaya ji tapaiko program 1 of the best Xa keep it up
सलाम छ दिजु , Reporting को लागि
''''''''dherai ramro lagyo,sajha sawal aru safal hos'''''''bahini bidya .
ati utam program bbc sajha sawal
मेरो ठेगाना प्रेम रावल अछाम कालीका सुगाली वडानं २
Mero sindupalchok😋😊😊😃😃
धन्यवाद छ खबर लाई
deari deari danyabat sajha sabal team lai
my god thank you saja sawal.
Sudur pachim ko boli mitho lagxa... Bhasa udgam thau
समस्या त कति हो कति हुम्ला जिल्लामा बिचारा उनी हरु को जीवन कति कष्टकर । हाम्रो नेता हरु अफ्नो सौख सुबिधा कै लागि लडाइँ गरेका रहेछन जनता को लागि त भासण मात्र।
काठमाडौं का जनता मात्रै जनता जस्तो गरेरे बस्ने सरकार काठमाडौंमा सरकार बहुला भयो भनी pitch road माथी फेरि pitch गर्छन् अनि बजेट खर्लप सिधेउछन अनि हुम्ला म अजै बाटो को अतो पत्तो छैन ।
अरबौ को बजेट हामी लाई होइन येनि जन्तालाइ चाईयेकोछ
Ekdum ramro lagyo hajur.
good job Bidhya chaapagai keep it up
राम्रो काम बिद्या दिदि.
अत्तिसुन्दर हुम्ला
Humla tw sachai sundhar xa but riti riwabj sudhainu pareu
Sarai Ramro lagyo
didi hajur lai dherai dhannebad xa'
thank you so much sajha sawal
for my Humla
Tapai humla ko😋
बहिनी 👍👍👍👍👍👍👍👍👍👍👍
Atenai ramro xa didi sadai herne garnu 👩🏻💻 . From Brunei 🇧🇳
नेपालमा जता पनि दुःख याे भिडियाे हेदा आँशुनै आयाे
सरकार लाई मेरो सुझाव दिने हैसियत त छैन तर एउटा सुझाव दिन्न चाहान्छु। जसरी जगिर खाना लाई scholarship पाउन लाई सरकार ले कोटा छुट्टाको जस्तो हुम्ला जस्तो ठाँउ को लागि नि बिकाश को लागि कोटा छुता येर काम गर्नु होला ।
सुदूरपश्चिम मेरो सोर्ग सरि
Thanks for program
T0 all nepali please this place is very important for visitor i love this place we can try to make it famous tourist spot.
thank you so much didi
dherai ramro didi
ramro la go
big solute bidhaya dizu sutyako sarkar chetai uthosa
मलाइ हुम्ला गयर पढाउन मनलाग्यो स्रकाले मेरो कुरा सुनी दीयोस
so nice program चापागाईं को प्रस्तोता
Yoo pisatko lagi thanku
hota kati dukhe xan sarkar khai
Sajha sawal dherai ramro karyekram xa tara samassya matrai kotyaune matrai bhayo asko samadhan tira pani paryas garnu paryo
ramro xa
सरकारको अँखा यता पनि जावस ...?
very good field study biddhya ji
i love you bidhya chaapgai
समाचार सुन्दा दुख्ख लाग्यो
very good field study biddhya ji