हामी दिदिबहिनीलाई दोहोरीमा कसैले सक्दैन• दोहोरि सुनेर सबै चकित Santoshi Khatiwoda Shrijana Khatiwoda
HTML-код
- Опубликовано: 7 фев 2025
- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Santoshi Khatiwoda and Shrijana khatiwoda
🎬️ Camera : Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
हामी दिदिबहिनीलाई दोहोरीमा कसैले सक्दैन• दोहोरि सुनेर सबै चकित Santoshi Khatiwoda Shrijana Khatiwoda
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
Santoshi Khatiwoda Shrijana Khatiwoda live dohori
live dohori
new nepali live dohori
nepali best live dohori
new nepali viral song
viral dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
Subhakamana chha didi bahinilai.. ajhai mehnat garnu ❤
Bahine ko vanda jhan didi ko bbl lagyo moh lai ta ❤❤
J9
😊
Ramro x many voice
Woww Nice
कति राम्रो साेर आहाे❤❤❤
राम्रो गाउदा रहेछन् नानीहरू यस्तै गरि अघि बढनु सफलता को शुभकामना !!
दुबै दिदिबहिनी को स्वर मीठो छ, अझै कोसिस गर्दै जानू होला भविष्य उज्ज्वल छ, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️💪🌺🌺🌺🌺💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️👍️👍️👍️👍️🌺🌺🌺🌺
धेरै राम्रो स्वर छ सफलताकाे अग्रिम शुभकामना बहिनीहरुलाई
लु दिदिकाे स्वर अनि सबै राम्रो पाे रहेछ त वा वा।।
कति ज्ञानी नानीहरू आमोइनी दिदीबहिनीको माया ❤❤❤ कति मेहनती अनि आवाज कति मिठो❤️❤️❤️ धेरै धेरै अघि बड्नु नानीहरू छोरिहरु, भाग्यमानी हुनु, धेरै धेरै शुभकामना नानीहरू लाइ❤️❤️❤️❤️ God bless you 🙏🙏❤️❤️❤️
स्वोर राम्रो छ।सङ्गीत सिक्नु नानिहरु उज्ज्वल भबिस्यको शुभकामना।
बैनि को भन्दा दिदी को सोर राम्रो छ। उज्ज्वल भविष्य को शुभ कामना
Didi ko voice super nice best of lock future.
बहिनी काे भन्दा दिदिकाे साेर धेरै राम्राे र गाउने सहेलि पनि धेरैराम्राेछ। ल दुबैजना लाई शुभकामना।
कोसिस राम्रो छ ❤
Didi ko swor Ramro xa
Good luck both of you sis
दिदी को आवाज झन राम्रो छ
सोर र गित सारै नै राम्रो छ नानो हरु को गित सुपर डुपर धेरै धेरै नै रमाइलो छ फलोस्-फुलोस् शुभकामना छ हे भगवन पशुपतिनाथ रक्षा गरुन् यि नानि हरु लाई सेलुट सेलुट सेलुट शुभकामना ❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉
राम्रो लाग्यो नानि हरूको स्वर उज्जवल भविष्य को कामना 👌👍😍
लु राम्रो रहेछ स्वर,मौका दिनु पर्याे है।।
दुबै दिदी बहिनी का स्वर राम्रो छ।
शुभकामना छ फलोस्-फुलोस् आशिर्वाद छ ॐॐॐ ॐॐॐ ॐॐॐ ❤❤❤🎉🎉🎉हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤🎉🎉🎉🎉🎉
Ddko swor ramro lagyo, bahiniko bhanda, Tara geetko sabda, laya baini sang rahexa. Best of luck to both of you ❤
दिदि बैनिको future राम्रो छ
सुमधुर आवाज छ सन्तोषि बहिनिको उच्च सफलताको शुभकामना
राम्रो छ सोर
दुवै दिदीबैनी प्रतिभामान् लोक गायिका हुनुहुन्छ । पूर्ण सफल र उज्ज्वल भविष्यको शुभकामना छ ।
बैनि को भन्दा दिदी को सोर राम्रो छ
दिदी को सोवर रामरो छ
Very nice good voice Dubai Jana dide bahine ko ramro xa ajai yes gayen xettralai angaldai agadhi badheko ramro hunxa....
❤❤❤Wowooo nice voice xa hai bahini haruko ❤❤❤
राम्रो छ बिनु स्वर अझै धेरै मिनेत गनु ❤best of luck binu🎉🎉🎉
Baini ko bhanda dd ko sor ramro layo Malai narisaunu holaa❤❤❤❤❤
धेरै राम्राे छ मेराेधादीङे चेली हरु लाज नमानी अगी बढ पक्कै सीखर मा पुग्ने छाै
धेरै र।मो छ दिदी बैनीको सोव्रर अझै र।मो बन।उदै अग।डी बड।उनु होल।
दिदीबहिनीको दोहोरी चाहिँ ठिक छ।❤
दिदिको सो धेरै राम्रो छ यक दम नियलेर गाछिन नानिले
यी नानी हरुको प्रगति हुँदै जाहोस बधाई छ।
मिठो छ स्वर 👌👌👌
राम्रो बाटो चुनेका छौ थोरै स्वरमा सुधार गर्न पर्नेछ सफलता को शुभकामना दोनु नानु हरु लाई ❤❤❤❤❤❤❤❤❤ good luck
अति राम्रो सोर दुई बहिनीको अगाडि बड नानीहरू 🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वर राम्रोछ,दिदी बहीनीलाईनै सफल्ताको शुभकामना 🎉❤🎉❤🎉
प्रयास गर नानि हरु तिमी हरुको स्वर राम्रो छ
ल अघिबढ तिमी दिदी बहिनी बधाई तथा शुभकामना छ 🌹🌹🌹
दुवै जनाको स्वर राम्रो छ।अभ्यास गर्दै गए यी दिदी बहिनी दुवैको भबिस्य उज्ज्वल छ।
दुबैको स्वर राम्रो छ
Syabas Govinda you are great because always you provide opportunity for newones. You are son of Nepali. Thanks
Sweet voice both of you keep it up
Best wishes for your bright future ahead, thank you I'm from United Kingdom 🇬🇧
राम्रो छ अगाडि बडनु
Best of luck both sister good luck
Very nice vocal both of you❤❤❤❤
Kharo media ko new prativa prati ko maya ani approach sahrai Mann paryo. God bless KM❤😊😊
Ramro xa wish u all the very best to both
Very nice nani haru Pragati gardai janu shuva-kamana🎉🎉🎉🎉🎉🎉
स्वर त दिदी को कडा लाग्यो मलाई चाहिँ
दिदिको स्वर राम्रो छ बैनि भन्दा
गीत सङ्गीतलाई निरन्तर दिँदै जानु होला दुई दिदी बहिनीले आवाज धेरै राम्रो र राम्री हुनु हुन्छ।
विशेष धन्यवाद गोविन्द खरो मिडियालाई
Dubai janako naniharuko voice ramro xa keep it up naniharu...good 👍 luck
DD le ramro gain dherai lajain 🐔korkiraune belavacha both of U best wishes 💐💐 keep it up hai
सुभकामना दुबै जनालाइ🥀🥀🥀🥀🎤🎤🎤
दुबै दिदिबहिनी लाई शुभकामना छ ❤️
ramro xa baini haruko swor mauka dinu parxa sabaile
Very nice for your voice
प्रगतिको कामना नानीहरू लाई
Swor dd bahini ko ramro xa ujjalbhabixya ko subha kamanaa ra midia karmi govinda ji lie thank you
नानीहरुको धेरै राम्रो छ अझ हुनेछ ।
nice voice❤❤❤
Very good song nanu thanks
Wow dohori ta kadai haannu hudo raichha❤ ajhai ramro gardai janu bahiniharu
दुई बहिनी कै स्वर मन पर्यो ❤❤❤
दुवै नानिको स्वर राम्रो छ❤️❤️❤️
Gayak banne mero ni sapana ta thulo chha tara sabaiko bhagya ma ka lekheko hunxa 😢😊boini haruko sarai mitho swor xa always support you all the best ❤😊
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरुलाई म गायक सुमन बिटीको हार्दिक नमस्कार। मेरो गृहजिल्ला धादिङ हो र अहिले म काठमाडौमा रहेर संगीत क्षेत्रमा बिस्तारै अघि बढिरहेको छु। अनि हाम्रो धादिङ्कै माटोले जन्माएको दुई नवप्रतिभाहरुलाई उहाँहरुको प्रतिभा उजागर गर्ने हेतुले मैले खरो मिडियासम्म लेराएर संचालक मेरो आदरणीय दाजु गोविन्द पंगेनीसमक्ष प्रस्तुत गराएको छु। हाम्रा यी दुवै दिदीबहिनीलाई अथाह माया र सपोर्टको खाँचो छ। सबैले माया र हौसला दिनुहोला।
Thank you so much❤❤
म पनि धादिङ बाट नै हेर्दै छु ।
❤❤😂@@SirjanaKhatiwada-zk2zz
😮😊❤🎉😮❤❤❤❤
यी दुई बहिनीहरूको सङ्गीतमा उज्ज्वल भविष्य छ।
wow nice voice❤ bahini haru ko good lock❤❤✅✅✅🎉🎉🎉
दुई बहिनी को नै स्वर राम्रो छ👍️👌👌❤️❤️❤️👌👌👌👌👌
राम्रो छ स्वर शुभकामना
dherei dherei suvakamana xa nani haru himta naharnuhai didi r bahini haru aaha kati ramro sor very very nice GANA 💕💕🌹🌹🌹🌹👍👍👌👌💕💕🌹🌹didi r bahini haru le garnuhai
मित्र गोबिन्द जि र सम्पुर्ण खरो मिडिया टिमप्रती हार्दिक आभार - नवप्रतिभा लाई यसैगरी उजागर गर्दै अगाडी बढाउने कर्मले निरन्तरता पाईराखोस ।। दुबै जना सिर्जना र सन्तोषी खतिवडा का लागि आगामी साङ्गितिक भबिस्य उज्ज्वल रहोस् शुभकामना ।।
God bless You Both Of Sister .Dhadingi Always Best
दुबै जनाको राम्रो छ शुभकामना
Bahini ko Dohori tukka babal xa xemataban lagyo...❤❤❤
Both of you good singers congratulations
Very nice voice and singing skills.Best of luck both sisters.🙏🏼🙏🏼🎵🎵🎼🎼🎶🎶🎶🎶❤❤❤❤❤❤❤❤❤
राम्रो छ स्वर , प्रयास सफल होस्; शुभकामना ।
बहिनी भन्दा त दिदी को स्वर राम्रो छ 🎉🎉🎉🎉
नव प्रतिभाका दिदि बहिनीहरुलाई अग्रिम बधाई ।
आवाज मिठो छ। अझ राम्रो हुँदै जावस् शुभकामना
Didiko aawoj dherai ramro lagiyo ❤❤❤bahinko ali voice khuleko xaina umer napugera hola ❤❤hal berano muluk malaysia dekhi heradai xu namskar❤❤
सफलताको शुभकामना बाहिनी
अझ दिदीको राम्रो स्वर
❤❤नानीहरूको उज्ज्वल भविष्यको शुभकामना, साथै अग्रिम बधाई 🎉🎉
दुबै जना लाई धेरै धेरै शुभकामना छ शवर राम्रो छ ❤❤❤❤
धेरै राम्राे छ इ नानि हरुकाे दुइजना कै राम्राे साेर रैछ पर्गति काे कामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ दुबैजनाको । अझ दिदीको भ्वाइस राम्रो छ ।
धेरै राम्रो बहिनी हरुको प्रगति को शुभकामना ।
धेरै राम्ब्रो स्वोर छ सफलताको अग्रिम शुभकामना नानी हरु लाइ
धेरै राम्राे छ बैनि काे गित
स्वर एकदमै राम्रो छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤
गोबिन्द जि दिदि को सोर झन राम्रो लाग्यो
दुबै दिदीबहिनीको स्वर धेरै राम्रो छ । सफलताको शुभकामना नानीहरू ❤❤
wow soo nice voice didi baini ko❤❤❤❤❤❤❤
दिदी बैनि दुबै लाइ गित संगिंत को लागी अग्रिम शुभकामना
This is raw vocal may bee voice very nice realy