रविको भाग्य कोर्ने कान्छा न्यायाधीश, गगन पनि तानिँदै! ११ बलिया प्रमाण यी हुन्,बालेन अड्डामा घुसकाण्ड

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2024

Комментарии •

  • @indrarai3694
    @indrarai3694 6 часов назад +87

    सबै भन्दा कान्छो न्यायधीश ज्यूले , डर धम्की र प्रलोभन मा नपरी,रबिलाई न्याय पक्का दिनु हुने छ ।

    • @bimalsherpa7532
      @bimalsherpa7532 6 часов назад

      🎉🎉E😂🎉🎉🎉🎉🎉🎉🎉🎉e🎉e😂🎉e🎉\e🎉😂e🎉e🎉r🎉😂🎉🎉e😂🎉\

    • @bimalsherpa7532
      @bimalsherpa7532 6 часов назад +2

      🎉🎉🎉🎉

    • @basudevkc9831
      @basudevkc9831 5 часов назад +1

      Nepal ko kanun yastae ho bro

    • @karkeekumar1085
      @karkeekumar1085 4 часа назад +2

      Nyae dine thaau xaina ggante haru ho gayo tero baau

    • @Megrai-g6v
      @Megrai-g6v 3 часа назад

      ठग नै रबि लामिछाने अब सजाय सुनाउनु मात्रै बाँकी छ न्यायाधीशफे

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 6 часов назад +36

    गिरिबन्दुको समाचार पनि समाचार बनाउनु पर्यो ऋषि धमलाका कान्छा भाइ सन्तोष बिके थापा

  • @pemathokartamang7929
    @pemathokartamang7929 5 часов назад +18

    गगन मात्रै होइन गृहमन्त्री लेखक पनि तान्नुपर्छ यि दुबैजाना हुन रबिलाई फसाउने

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 5 часов назад +19

    रबि रबि नै हो दुनियाँ सन्सार रबिमय भएको देख्दा चोर माफिया तस्करहरुको रबिको आगमनले निदहराम भएको कुरा घाम जतिकै छर्लङ्ग छ

    • @tejyasmalimagar2084
      @tejyasmalimagar2084 4 часа назад

      Sai ho 👍👍👍🫶🫶Rabi dai jindabad✊✊🇳🇵🇳🇵

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn 3 часа назад

      अन्धभक्तिको पनि सिमा हुन्छ नी 🙄

    • @mera4354
      @mera4354 44 минуты назад

      ✊✊✊🔔🔔🔔

  • @pabindrabohara2224
    @pabindrabohara2224 6 часов назад +21

    100% रबि काे जीत हुन्छ

  • @bikramale9114
    @bikramale9114 6 часов назад +15

    वास्तवमा माओवादी र प्रचण्ड मात्रै देशको हितमा रहेछन् ।
    justice for rabi dai❤

    • @binodkhulal
      @binodkhulal 6 часов назад +3

      यो देशको सबैभन्दा ठुलो फटाहा प्रचण्ड हो

    • @ramgr5201
      @ramgr5201 4 часа назад

      ​@@binodkhulalkp aputo ra gagane bakhra chor xutiyo ni

  • @Ramailo2001
    @Ramailo2001 5 часов назад +10

    “नाङलो ठटाएर हात्ती तर्साए” जस्तो गर्न लागे नेपालमा ! युवा खेदने र नफकर्ने जुक्ति निकाले !

  • @neeshamkhadka
    @neeshamkhadka 6 часов назад +5

    सब झुट प्रमाण । कम्पनि एन मा जान पर्ने ठाँउ मा मुजि सरकार हाबि भएर गएको छ । न्यायाधीश ले ठग होइन ।।कम्पनि एन अनुसार जा भनेर फैसला गर्न पर्छ 😊 गैरकानुनि प्रकाउ गर्ने रमेस लेखर र गगनेलाइ मुद्दा हाल्न पर्छ 😊 जय रबि ❤

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 7 часов назад +13

    अब सबै को सम्पति शुद्धकरण गर्नु पर्छ

  • @keshavg1994
    @keshavg1994 5 часов назад +8

    रविलाई फसाइएको हो । रविले न्याय पाउनुपर्छ ।

  • @suraz555
    @suraz555 5 часов назад +4

    रबिलाई थुनेर केही हुदैन देशमा लाखौ रबि जन्मिसके।बरु गिरिबन्धु ललिता निवास भुटानी काण्डका नाईकेहरु जेल जान तयार भएहुन्छ अब जनता जागिसके चेतना भया।

  • @PadamShetty
    @PadamShetty 4 часа назад +4

    वकील को कुरो अति चित्तबूजदो लाग्यो रबी को प्रमाण म संग छ भन्ने गगन लाई तन्नू पर्छ 👍👍👍👍👍

  • @rajuacharya2022
    @rajuacharya2022 7 часов назад +11

    गगन पछि लागेका छ्न सबै कार्तिक 2 गते देखि देशमा अरु बनाउने समचार केइ छैन रबि बाहेक

  • @saisubbagurung4281
    @saisubbagurung4281 4 часа назад +2

    रबि लामिछाने निर्दोष छन्, सरकार रबि लामिछाने ला ई fasayouna काम gareko छ, प्रहरी पनि ghriha Mantri लेखक सबै मिलेर रबि लामिछाने को खेदो खनेको thaha हुन्छ 😭

  • @jituvai7236
    @jituvai7236 2 часа назад +1

    नितिस राईले पक्का न्याय दिनुहुनेछ

  • @kumarghalan8371
    @kumarghalan8371 7 часов назад +7

    Jay ghanti❤❤❤❤

  • @RameshAdk-i6s
    @RameshAdk-i6s 7 часов назад +6

    यी सबै प्रमाणहरू भनेका यी कागजका खोष्टामा फालिएका बस्तुहरु मात्र हुन्

  • @ekalomanche9663
    @ekalomanche9663 5 часов назад +2

    एउटा राई ले डुवाए अर्को राई ले खै विरात्री एउटै पर्यो तै पनि शुभ आसा गरौं

  • @pukarrai8989
    @pukarrai8989 5 часов назад +2

    राइको छोरो हो दायाँ बायाँ हुदैना डराउदैना

  • @Pawan-26SS
    @Pawan-26SS 6 часов назад +5

    रबिलाइ जिन्दगीभर जेलमा सडाउने पुराना दलको कुकर्म कति चल्छ हेरौला।

  • @Lovenepal-p1t
    @Lovenepal-p1t 5 часов назад +1

    यो युटुबे फेसबुके पत्रकार ज्यु हरु ले
    कस्को श्रीमती पोइल गइ,कस्ले दोस्रो बिहे गर्यो,कस्ले श्रीमती लाई काट्यो भन्ने समाचार को पछि दगुर्नु भन्दा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाहिर कम्सेकम 5 पत्रकार ले वैदेशिक रोजगार बाट फर्किने युवा हरुलाई देशको आर्थिक अवस्था राजनीतिक व्यवस्थाका बिषयमा उनिहरुको बिचार तथा राय लाई सोध्ने हो भने नेताहरुलाई झझकाउने धेरै ठूलो माध्यम बन्ने थियो र पत्रकार महोदय हरुलाई राम्रो आम्दानी पनि हुने थियो त्यस्ता बिषयवस्तुमा जति भिउज पाउछ नि त्यो भन्दा दोब्बर तेब्बर केहिदिनमै भिउज पाउने छ्न
    लगभग 90% बिदेशिएका युवाहरूलाई देशको बारेमा सोच्ने बिचार गर्ने समय र बाताबरण मिल्छ
    स्वदेशमा युवाहरुसङ्ग प्रयाप्त समय र बाताबरण मिल्दैन कर्मचारीलाई कहाँ बाट घुस पाइएला नेताहरुलाई कुन पार्टीबाट बढी आम्दानी होला कहाँ बढी भ्रष्टाचार गर्न पाईएला भन्ने मै सोच केन्द्रित हुन्छ
    हिजो हाम्रा बाउबाजे राणा सहे
    हामी केपि-देउबा सहँदै छौं
    के अब हाम्रा सन्तान ले गनगने सहिदिनु पर्ने हो
    अब त जागौँ लागौँ देशको सम्मान का लागि
    देशको इज्जत मान मर्यादाको लागि

  • @indrashrestha2051
    @indrashrestha2051 3 часа назад +1

    Rabi❤❤❤ good luck

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 2 часа назад

    एमाले काङ्ग्रेस माओबादिका कर्मचारिरहित काठमाण्डौ महानगरपालिका❤

  • @binodkhulal
    @binodkhulal 6 часов назад +3

    ३१ करोड सम्पतिको श्रोत देखिदैन जो न्यायाधीश भएनि

  • @Solonwa-i6w
    @Solonwa-i6w 5 часов назад +1

    राई हरु तिन चुला पुज्छन र तिनचुला नै साक्षी राख्छन जय किराया।

  • @SamirMajhar-c4x
    @SamirMajhar-c4x 6 часов назад +5

    हामी लाई बिस्वास छ कि कन्छा राई ले कुनेइ पनि गलत फैसाला गर्ने छोइनन ।र अब को युग मा राम्रो नेइ होला

  • @devlimbu4746
    @devlimbu4746 51 минуту назад

    अब संपति सुध्दीकरण सबै नेताहरू कर्मचारीहरूको छानबिन गर्नु पर्छ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 часа назад +1

    फेरी रबी जीले ३५-३६ बर्ष सम्म सरकारमा बसेर मचाहेको ब्रम्मा लुटपनी हैन एस्को पनी उनी माथी एस खोजले नदेखाहे पछी चन्डा र भिग मागेर खरबौ पनी कमाउछन् तर त्येस धनको खोज गर्ने भन्दापनी सयाम सरकारमा बसेर सरकारको बजेड देखी जनताहरू सम्मको लुट घुस भ्रष्टचा गर्नेहरू जुन जुन ५ बर्ष देखी माथी सरकारमै रहेका छन् उनीहरूको चै सम्पती सुद्दीकरण गर्ने र भहेको धन सम्पती चै सरकारले फिर्ता गराउनुचै देशको कानुनले नै बताहेको हुन्छ हैत

  • @mera4354
    @mera4354 37 минут назад

    Himat atal rahos.god bless you Rabi lamichhane ❤🇳🇵

  • @prakeshmager4040
    @prakeshmager4040 Час назад

    ३१ करोड को श्रोत देखिँदैन जोसुकै न्यायधीश भए पनि केही नाप्दैन रवि शतप्रतिशत ठग हो जस्ले जेसुकै भनोस्, घण्टीका झुण्डहरु अब झुण्डिन मात्रै बाकी छ।गगनले प्रतिपक्षको भुमिका निभाएको छ कसैले ठूलो कुरो नगरे हुन्छ बरु काँग्रेस, एमाले र माओवादीको ठगहरु लाई पनि ल्याउनु पर्याे।

  • @santamangol7405
    @santamangol7405 6 минут назад

    ठिक भयो कुनै कसै ट्यापेहरु यो देशलाइ गगनको आवश्यक छ भन्दै कराउँथे नि,

  • @prakashsubedi6645
    @prakashsubedi6645 5 часов назад +1

    सनसनी बनाउने नाममा विगो दावी गरिएको रकम रवि लामिछानेको बैंक खातामा भएको रकम भनेर प्रचार गरिएको छ ।

  • @KHIMBAHADURRIMAL
    @KHIMBAHADURRIMAL 4 минуты назад

    Jaya ghanti jaya Ravi sir

  • @rameshbdrofficial7050
    @rameshbdrofficial7050 6 часов назад

    कुनै पनि पाटी र कुनै दल को अघि पछि न लागेर देश का सबै भन्दा कान्छा नेहादिस ले हाम्रो देशलाई के गरेको छन् यो देश लाई कङ्गाल गरेको छन् भुज्नु पर्छ र देश मा यौउबा ले देश बनआउनु पर्छ कीलिन चिट दिएर रवि लामिछाने लाई सफाई दिनु हुने छ भन्ने आशा गरेको छन् सबै नेपाली जनता ले

  • @lekalirider5089
    @lekalirider5089 7 часов назад +4

    ८४ मा यी सब कुहिएका आलुजस्ता नेता भनाउदाहरु र पत्रुकार हरु सब पत्तासाफ😤

    • @KeshabKshetri-y4d
      @KeshabKshetri-y4d 7 часов назад

      😂😂😂😂घन्टुराम हरु अब आफ्नै गेडा हल्लाउँदै हिड तिमी मुजिहरुको काम छैन किन कि तिमिहरु रास्ट्रीय स्वतन्त्र पार्टी होइनौं मात्र लामकाने ठग जाठाका अन्धभक्तहरु हौ रास्ट्रीय स्वतन्त्र पार्टी भनेको मुकुल ढकाल को पार्टी हो अब छिट्टै लामकाने जेल चलान भयो भने साच्चिकै रास्ट्रीय स्वतन्त्र पार्टी को सङगठन हुने छ

    • @yabinpun
      @yabinpun 6 часов назад

      पत्ता साफ गर्नत मन थ्यो झोले हरु पनि कमि कहाँ छ र तेइलाइ जिताउछ अबुज नेपालिले

  • @Bikashgatraj
    @Bikashgatraj 4 часа назад +1

    नेपालमा पनि खतरा कानुन रहेछ 😂😂😂
    एक जनाकाे लागि यति धेरै दफा र उप दफा लगाएर जाक्ने काम काम हुने रहेछ कसैलाई
    कसैलाई भने केही नहुने रहेछ फेरि कुरा नै बुझिएन केपि बा 😂😂

  • @karnaray2054
    @karnaray2054 6 часов назад +1

    देश अब जल्दै छ एमाले काङ्ग्रेस मिलेकै यो बेबस्ता सक्न हो सके अब जनता ले यो बेबस्ता मान्दैनन जो चोर उसैको ठूलो सोर भयो यो बेबस्ता को नायक प्रचण्ड अब कुन दिसामा रबि लाई अत्याचार गर्ने यो बेबस्ता अब जनता लाई सुइकार्य हुने छैन

  • @samirmagar6417
    @samirmagar6417 6 часов назад +1

    मान्छे नै छैन नेपालमा अनि कसरी सम्पत्ति जफत हुन्छ हजुर...?
    पहिला जिबिलाई पक्रेर ल्याउनु पर्‍यो नत्र हचुवामा कागजको खोस्टोमा मात्र देखाए बास्तबमै सहकारी पीडित लाई न्याय होइन घाउमा नुन छर्किने काम मात्र हुनेछ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 7 часов назад +4

    जय घन्टी ❤️🇳🇵🔔🔔🔔

  • @tikhaachulityc4142
    @tikhaachulityc4142 3 часа назад

    बदमाश हरु बालेन को फेला परे अब ❤❤❤❤ बलेन

  • @MrBupin-m3n
    @MrBupin-m3n 5 часов назад

    जय रबि दाइ

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Час назад

    God bless you rabi sar 🇳🇵🔔🙏

  • @FursadkoBela
    @FursadkoBela 6 часов назад +2

    कोही अदालतबाट भ्रष्टाचार ठहर भएका सदनमा अनि कोही अभियाग मात्र दर्ता हुदा निलम्बन ?

    • @binodkhulal
      @binodkhulal 6 часов назад

      तोप रायमाझी निलम्बित भएकै हो त , कति कच कच हौ झोले हो

    • @ramgr5201
      @ramgr5201 4 часа назад

      ​@@binodkhulaldhanraj gurung pani nilambit vhaye hoinara kp aputo ra sere vhakvhake ko aasirbad le hanuman jhole lai thaha x ki nai

    • @FursadkoBela
      @FursadkoBela 3 часа назад

      @@binodkhulal के भन्दैछ झोले?

    • @FursadkoBela
      @FursadkoBela 3 часа назад

      @@ramgr5201 निलम्बित भएको छैन धनराज झोले

  • @binodkhulal
    @binodkhulal 6 часов назад +1

    गृहमन्त्री हुँदा बुढा बुढि को गरेर २ करोड नि छैन तर उनको ३१ करोड कता बाट आयो???

  • @basudevkc9831
    @basudevkc9831 5 часов назад

    Rabi dai thek ho tr rajjy vneko yastae ho

  • @aaemansingGurung
    @aaemansingGurung Час назад

    खेै त जिबि राइ

  • @bhanupun9427
    @bhanupun9427 6 часов назад +1

    Jay Ravi

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 6 часов назад

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏

  • @bimalthapa4279
    @bimalthapa4279 42 минуты назад

    झापा को हामी ले देखदा देखदै को गिरिबन्दु चिया उद्योग बेचेर खाने केपि चोर को पनि समाचार पनि भन्नू पर्यो

  • @SarojBaruwal16
    @SarojBaruwal16 4 часа назад

    लु जय होस न्याएधिस ज्यु

  • @tejendrabhandari3879
    @tejendrabhandari3879 3 часа назад +1

    Ho ho gagan Bakhra laeepani khorma halnuparxa

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 2 часа назад

    Good news

  • @Bikashgatraj
    @Bikashgatraj 4 часа назад

    लौन एक पटक केपिकाे जाेडि शेरेकाे जाेडि लगाएत सबैकाे छानबिन गरौन कसकाे कति सम्पत्ति छ हेरौन
    याे जिम्मा नेपाल प्रहरीलाई दिनु पय्राे खतरा छानबिन गर्दाे रहेछ प्रहरीले

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 6 часов назад

    अनुसन्धान मा रहेको कुरा यो मिडियाले कहाँ बाट पायो😂😂😂

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 15 минут назад

    अच्काल त यो मिडिया पनि झुर लाग्न थाल्यो बार्ह भाइ मध्येको परेछ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 6 часов назад +1

    रबि ससद हुन् , उनि जनप्रतिनिधि हुन् ....उनि कर्मचारी , राष्ट्र सेवक , पदाधिकारी पनि हैनन् भने कसरी संसद पद खारेज हुन्छ हौ ? यसको पनि व्याखा होला नि ...ससद पद कस्तो मा खारेज हुन्छ भन्ने कुरा त् संबिधान मा लेखेको होला त् !

  • @abisekmagar8959
    @abisekmagar8959 6 часов назад

    नेपाली जन्ता ले अब राम्रो सग बुझ्नु पर्छ यदि रबि को पाती रहयो भने केपि सेरे प्रचन्द जस्ता को निद्रा हराम हुनेछ जेल जाने दर ले रबि लाई जसरि पनि फसाउनु छ यो सबै ले बुझी सके

  • @KishorDiyali
    @KishorDiyali 5 часов назад

  • @padambhhulbhhul6532
    @padambhhulbhhul6532 5 часов назад +1

    Yo nayadish thakkyai same mero umer ko manxe jasto lagyo tayai vayara I hope new generation ko ijjat jogaunu hunxa it's last option to justify who can decide on self

  • @basudevkc9831
    @basudevkc9831 5 часов назад

    i like your

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 5 часов назад

    K p oli shere arju gangan sab tannu parxa .

  • @AsisRegmi
    @AsisRegmi 6 часов назад

    La La ramro garnu paryo 🎉

  • @TridevKoilara
    @TridevKoilara 7 часов назад

    ❤❤❤

  • @Muskaan_for_You
    @Muskaan_for_You 7 часов назад

    यस्तो प्रतिबेदन यो मिडियाले कसरी पायो हौ ? के यो सत्य हो र ...!

  • @kuberghimire7406
    @kuberghimire7406 6 часов назад +1

    bhai taile aaruko news kina banaudainas..

  • @binodkhulal
    @binodkhulal 6 часов назад

    मधु चौलागाईं 😂😂 तपाईंले गरेको बदमासी नि देखाउनुस त सक्नु हुन्छ !

  • @basudevkc9831
    @basudevkc9831 5 часов назад

    Sir rabi dai rirdos ho k hjur

  • @baburamchhetri4079
    @baburamchhetri4079 5 часов назад

    Kaha gayo sirohi

  • @DevprakashPhago-lc2xt
    @DevprakashPhago-lc2xt 5 часов назад

    Hame jatepani badtayale garda dess bahera xoung kanxaa neyadessle awasaya neyaa denu huxa vanera jatisukai arule prapancha rachepani neyaa denu huxa vanera varosama xoung. Jay Rabi Lamechanee sir jay 🔔 jay jantaharu karan atenai pratisod xa. 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 6 часов назад

    गगनको प्रमाण यहि हैन र ? मिडियालाई गगनसङ्ग के को रिस ? रबिल्रे गगनप्रती लगायको आक्षेपमा रबिबिरुद्द मुद्दा चल्छ कि चल्दैन?

  • @CreativityIntelligence
    @CreativityIntelligence 6 часов назад

    गगन को हगन कहिले चल्छ

  • @bhupendrachoudhary7686
    @bhupendrachoudhary7686 7 часов назад +1

    Ravi dai nirdos xan

  • @sumandhojkarki3014
    @sumandhojkarki3014 5 часов назад +1

    यो गगन पशु हो,भात को साटो घाँस खान सुरु गरे हुन्छ

  • @gaganthakuri7406
    @gaganthakuri7406 3 часа назад +1

    Rabi vagwan jindabaad 😂

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 5 часов назад

    Sarkar ma bhayeko sabai netaharuko sammpatti suddhikaran ko muddha halnu parchhha....

  • @homgurung6541
    @homgurung6541 6 часов назад

    भाई अलि भात खाको झै गरेर बोलन यार बोलिमा अलि दम आएन कुपोषण लागेको झै भयो स्वर भाई।

  • @cricketfootball33
    @cricketfootball33 5 часов назад

    Praman khoi?

  • @gbgurung555
    @gbgurung555 5 часов назад

    GB Rai lai khojam na ho pahila.

  • @DhanrajRai-k6j
    @DhanrajRai-k6j 5 часов назад

    Rabi jail nai janxn hai

  • @DendiLama
    @DendiLama 7 часов назад +1

    Rabi lamichaney lai Sampati sudikara, lagaune sarkari wakil ra police ko detail pauna hai sathi haru, ma pani waha haru ko awastha hereya uni haru ko sampati sudukaran case halchu with proof.

  • @khagendraspkarki4854
    @khagendraspkarki4854 7 часов назад

    GAGAN 🇱🇧 Bina ghuto- kata ho van Clearfiy wiiU📴🤩🤩🤫

  • @saiprashanna131
    @saiprashanna131 5 часов назад

    Kp li pane laghnu paro

  • @roht1634
    @roht1634 5 часов назад

    Oli asti samma chappal padkayera katmandu chirne ahile aatha sampati kaha bata ayo.combodia ma lagana kaha bata ayo.oli lai karbahi hudaina kanun vanda thulo ho Oli chor

  • @LalBhandari-u9z
    @LalBhandari-u9z 5 часов назад

    Kanxa nayadhisi le sataya ko jit hos dosi Lai kaarbahi nirdos Lai na fasaun

  • @susulimbu7827
    @susulimbu7827 7 часов назад

    जय घण्टी

  • @alkapuma9596
    @alkapuma9596 6 часов назад

    Kun jaat hou bk thapa bhanya chi yo bolne

  • @rabingurung9754
    @rabingurung9754 4 часа назад

    SAMPATI SUDDHIKARAN aba 2046 sal dekhi yatako sabai NETAHARU ko yastai prakarle SWATANTRA CHHANBIN toli gathan garera garna jaruri chha .

  • @karkiganga7284
    @karkiganga7284 7 часов назад +3

    🔔🔔🔔😜

  • @karangurung7480
    @karangurung7480 5 часов назад

    Sabai bhanda kanxo nayadhis le rabi lai xadyo bhane asta rabi haru hajar janale des lutni mauka paune xa

  • @deepaksunar7738
    @deepaksunar7738 7 часов назад

    Yesrai yo tyo nyadiahle mudda herdai chha hen ten bahir lyaunu kharab prabiti ho, gopye hunu parne hoina

  • @TilekbahadurTilekbahadur
    @TilekbahadurTilekbahadur 28 минут назад

    ravi ko. Jit hune cha

  • @bishnubhattarai6246
    @bishnubhattarai6246 5 часов назад

    Gagane chor ho k sir kati vannu sir chor lae

  • @KishanUpadhyaya-w9k
    @KishanUpadhyaya-w9k 6 часов назад

    Chhanbin garne ho bhane kunai jai Khali hunechhaina

  • @BabuRamrai-l1f
    @BabuRamrai-l1f 2 часа назад

    Esta thagi haru lai sadauda hunxa jelma esta thagi sabai Lai

  • @rudrakumartumbapo7322
    @rudrakumartumbapo7322 6 часов назад

    Yo duniya maa uparwala bahik kasaile rabi lai niya didainan, tar kanxa niwadhis le kahi pachhi afno santan lai samjinu hunx bhane matar, natar talade dekhi mathi sammai junjoghi ayo kanai chira ho.

  • @premaanilkhadka7019
    @premaanilkhadka7019 Час назад

    Ya nayades pani kunai na kunai prty ko hola k naya pautho ra rabi la naya

  • @BIMALRI
    @BIMALRI 5 часов назад

    Kp sare KO life style ra tyo balkot ra budha nilakhanda KO alisan Ghar KO Pani chanbin hunu Paro yo monthly 70-80k salary BATA banana sakdina

  • @roht1634
    @roht1634 5 часов назад

    Aba gagan chor lai pani karbahi garnu paro

  • @satrudhanpradhan8150
    @satrudhanpradhan8150 11 минут назад

    Kanchha nyadish jiu 35 baras le des lutirakheka chor bharastchari patha budha kp sere chor sarkar ko dabab ma napari rabi ji lai nyay dinuhola sara janta ko aasa bharosa ho rabi rabi ji bat jani najani kehi kami kamjori bhaye hola des ma sabai bhanda bharastchari haru kp sere lagayet yi dui parti ka sabai neta haru chhan yini haru le rabi ji lai jasri pani fasayer usko rajniti sskaun lageko chha tar yi papi haru lai hami janta le 84 ma dekhauchhou jay rabi

  • @khagendraspkarki4854
    @khagendraspkarki4854 7 часов назад

    Pls, Not A same Mr-Gagan ❤sir-focjk U patrakar what U know -xaxa Thuka U