खड्ग बुढा र टिका पुनको माया प्रेमले तहल्का पिट्यो | DARPAN EP 24 | Tika pun & Khadga Buddha Magar
HTML-код
- Опубликовано: 9 фев 2025
- नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
लय - डण्डपाणी पाण्डे
लिड कलाकार - खड्ग बुढा मगर र टीका पुन
कलाकार -
शान्त शिशिर
सुरज दुतराज
दिलमाया बिश्वोकर्मा
मुना मगर
खुसी मगर
हिमाल नेपाली
ऋतु बोहोरा
तुलसी थापा
निर्देशक
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
क्यामेरा
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप
बिर्मा खड्का BIRMA KHADKA
नृत्य
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकार हरु
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार
गणेश वली GANESH OLI
बिशेस धन्यबाद
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
लोकगित सङ्गित का धरोहर आदर्णिय खड्ग बुढा दाइ लाइ सम्मान गर्न चाहन्छौ , दर्पणलाइ माया गर्ने हजुरहरु भगवानरुपी दर्शक लाइ अझ धेरै सम्मान यहाहरु को माया र साथले हामिलाइ हौसला मिलिरहेको छ ।
Qa
Malliwnan paro offara maile jageko jo
@@krishnaprasadbhattarai147 p)
@@neerazbhandari1034 bmng
@@neerazbhandari1034 lkllv7
सारै राम्रो लाग्यो । आहा ।
खत्रा हो दोहोरि
केही को पनि कमि कमजोरी देखियाना सबै मिलेको को छ ... धेरै रमाइलो लागो ......
सारै रमाईलो दोहोरि अर्को भाग पनि अाउस खड्क सर अनि टीका पुन को दर्पण मा
दामि छ याे मेराे जवानिकाे याद अायाे हजृर लाई सलाम छ हाल म मलेसिाया बात
खड्क दाई र टिका पुन बहिनी को गीतको शब्द भाका साथै अभिनय असाध्यै राम्रो छ आउदो कार्यक्रम अझ रोचक स्तरीय होस सगरमाथा को उचाई प्राप्त होस शुभकामना साथै सहभागी सबैलाई
खडग दाई को कहिलै बुढो हुदैन आवाज झन झन सुरिलो सारै राम्रो छ दुबै जनाको
खड्का दाई हजुर लाई सम्मान छा.
एकदम राम्रो कार्यक्रम 👍
आहा!खड्क दाजु र टीका जि को हासो ले नै मन खायो।।।
आहा!मैले त दस पटक दोहोर्याई हेरिसके।मस्तै रमाइलो र रोमान्टिक दोहोरी ।फेरि अर्को भाग पनि दुबै जनाले गाउनु पर्यो?
Dami xa dhori
Yo dohori geet sarai man paryo sabai kalakarharulai dhannebad
खड्क बुडा को टिका पुन को यस्तै रमाईलो दोहरि भाग ३हेर्ने जत्ति सबै यता
AAha peyor arganic lok do. git kati mitho voice queen tika pun surkheti n ma ni surkheti. Im so proude of you tika boini💛💛💛💛💛
धन्यवाद 🙏
टिका बहिनिको स्वर जति राम्रो छ उस्तै राम्रो हासो
Many many congratulation darpan family Ra baristh sarjak udiram khadaka jiu tik pun khada budha jiu lagayat all Tim lai
साह्रै जोस जागर अहिले पनि खड्ग सर र टीका मेडम वाउ ।।
धेरै राम्रो कलार गलाले चिनिन्नछन
खड्का र दुबई जोडी अती रमाईलो
attini marmik metho dohori song sarai ramaillo sundani voice mani testai sumadhur voic
राम्रो छ दिदी गीत पनि हसाइ पनि उतिनै राम्रो
Akdam ramroxa hajur
कतारबाट आज बल्ल हेर्ने मौका मिल्यो अति राम्रो
सल्यान काे टप्पागित धेरै राम्राे लाग्याे दरपनकाे टिमलइ धन्नेबाद
खड्ग दाइको जोस जांगर हेर्दा लाग्छ बर्खर १६ बर्षे जवानीको जस्तो लोकसंगित क्षेत्रमा खड्ग दाइ जस्तो कला गला र क्षमतायुक्तका धनिलाई पाउनु सिंगो लोकगित र हाम्रो कला क्षेत्रका लागि हामी ३ करोड नेपाली हरुको सौभाग्यको कुरा हो टिका बहिनि संगको दोहोरि साह्रै राम्रो लाग्छ
सम्पूर्ण सङ्गीत कलातिमलाई 🙏🙏🙏🙏🙏🙏🙏खड्ग सर र टिका म्यामको गीत न सुनेर निद्रा लाग्दैन 👌👍👌👍🤩
Dherai ramro git ra swor
खड्ग दाइको दोहोरी पहिले पनि सुनेको थिए, खुबै मज्जा लाग्छ। आज टीका दिदी र खड्ग दाइको दोहोरी क्या उत्कृष्ट लाग्यो। टीका दिदिको हासो नै अति मीठो लाग्छ।
सल्यानको सान खडक बुढा टीका पुनको हासोनै काफि छ।
aaj 44 salko jiri ma gayko dohori pratiyo gita ko yad aayo khadk sir tika ko ta kurai nagarau sarai maja aayo darpan lai ni dhanybad xa..
मार्मिक दोहोरी गित हेरियो धेरै रमाइलो भयो , यसरी तपाईंहरूको सँगितिग यात्रा निरन्तर छाओस सफलताको शुभकामना ,,,
धेरै रमाइलो दोहरि कमेन्ट न गरि मनै मानेन धेरै मजा आयो 🇳🇵🇳🇵👌🙏🙏
सारै राम्रो हाँसो टिका पुन को
Jaya git jaya sangit tika pun saachkikai raamri pani hunu hunxa dohori pani mitho gaaunu hunxa haaso pani mitho xa thank you so much
🇳🇵🇳🇵देशकै महान हस्ती हजारौ कलाकार जन्माउने खर्क बहादुर बुढाजिलाई सलाम,उहाँको कला र गला अनि सालिन स्वोभाव देशकै गहना बनेको छ।🇳🇵🇳🇵
दामी छ मान्छे बूढो भए नि मन बूढो रहेन्छ भन्ने कुरा गित ले बतायो
@@bishwarajsapkota8250 खडक बहादुर जि ले ओल्ड इज गोल्ड भन्ने फुल प्रमाणित गर्नु भएको छ वहाँ लाई हार्दिक बधाई तथा शुभकामना टीका पुन सिस्टर को त के कुरो गरौ र बर्तमान ध्रुब तारा नै होइसिन्छ 🙏
हैन हो कति हास्नु भन्या दिहोरि सुनेर ।बधाई छ टिका दिदि अनि दाइ लाइ सम्पुर्ण दर्पण टिमलाई बधाई अनि धन्यवाद छ ।💋💕💕💕🙏
too good keep it up everybody
खड्ग सर र टिका दिदि को
अघिल्लो एपिसोड मैले दश
पटक्क सम्म हेर्दा पनि धिक्क
मरेन् यो एपिसोड उतिकै महत्त्व
पुर्ण होस् 🙏🙏🙏🙏🙏
टीका दिदी अाज धेरै हास्नु भएकोले मेराे रातिको समय डिउटि मा हेरि बस्ने कर्ममा निन्द्रा लागेकाे हरायाे।टीका दिदिकाे हासाेले।
बासुरी दाइलाइ धेरै धन्यवाद styles बासुरी को धेरै राम्रो सुनेको छौ
V. Good dohori purano bhayeni mitho chha bhaka.
Go by
हाम्रो सल्यानको सान खड्क बुढा अङ्कल लाई मनै देखि हार्दिक सम्मान छ।।
अति मिठो मार्मिक सुनी रहौ जस्तो छ दुबैको भ्वाइस यक्दम राम्रो छ
Dhuh
Wow ati ramro👍
tika ji ko haaso🤗🤗🤗 ani swor sarai manparxa hai malai ta💃💃💃🕺🕺🕺 daju pani kadaa hunuhudo raixa..
हाम्रो मध्यपश्चिमका सान आदरणीय खड्क दाइ प्रती हार्दिक सम्मान!!
नाइस दोहोरी
Khadka sir raTeeka di ko dohari herera maja Aayo yrr.
खड्का बुडालाई र टीका बैनिलाई धननेबाद ।
वाउ मेरो गाउले गायक खर्क बहदुर बुढा
लो सगितका आदरणीय दाजु खडग दाजु सगै सधै गाउँ समाबेसी लेख जिउली गर्दा अति पार्दसिक अथात मार्मिक स्वर कि धनी शब्द कि खानी टीका दिदी सलाम छ हाल सात
Saarai ramailo dohori geet.jhan kapaal laamo hune baineeko dance ajhai dherai daammi.
उदिराम दाजु टीका बहिनी लाई मेरो तर्फबाट नयाँ बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ♥️
कति मिठो कलिलो स्वोर टिका जीको
उदिराम खड्का सर, टीका पुन बैनी अनि दर्पण परिवार लाई शुभकामना छ।
Q
Khadka dai ko geet dohori tukka Sarai ramro x
साराइ दामी छ टीका जि
इन्द्रेणि हेर्ने गरेको थियो , आज त यो पनि हेर्न पाइयो निक्कै मिठो लाग्यो स्वर र गित पनि, आश गर्छु सँधै यस्तै राम्रो होस सबै भिडियोहरु🙏🙏🙏
दमदार दोहोरी अति राम्रो लाग्यो र दर्पन को उत्तर उत्तर प्रगतिको कामना गर्दछु
वाह दामी लायो
टीका दिदी को त हासो नै मिठ्ठो छ धेरै मिठ्ठो दोहोरि सुन्न पाईयो सबै दर्पण टिम लाई धन्यवाद
दामी दोहोरी
यो होनि त दोहोरी सङित भनेको सङित नै हो उमेरले छेक्दैन
सल्यानी Legend खड्क बुढा सर मा 🙏🙏🙏🙏
खडक, दाई तपाइँ को एकदम राम्रो फिरिन, दाई तपाइँ को, एकदम राम्रो,,गाना, दाईलालइ,, भने,,गित,,हानि,सारइ,मन पर्छ मलाई, मेरो,, हजुर, लाई नमस्कार छ,, दाई
दिन भरी थाकेर आको यो गित हेरेर सबै थकान हट्यो यार 😂
भाग ३ पनि गाउनु पर्यो टिकाजी र खड्ग दाइले
दामी टीका पुन खड्क बुडा धेरै धेरै बदाई छ 🌺🌺🌺🌿🌿🌿🌹🌹🌹💕💕🌿🌿❣️❣️🌼🌼🥀🥀🥀👍️👍️🙏🙏🙏🙏
Ramro xa dohori
Babala xa dohori👈👌👌👌
सोधि रहन्छसदैब नै आँशुको ढिकाले।।
खडग बुढालाई किन छोडिन त टिकाले।।
धेरै धेरै राम्रो छ हजुर 😀😀😀
इतिहासमा इए्य
सबै लाई नमस्कार दोहोरी रामो छ टिका बैनी को बैनी अब को भाग मा मनमाया बैनी र राजू भाई को हेने को को हूनूहून्छ यता हाजिर
हैन कति रमाइलो हो। दुबै कडा धेरै धन्यवाद
भाग 3 पनि आउनु परेयो के दर्पन तिम
Wau hamra loksangit ka darila khambaharulai naman xa...
One vote for tikapun sister ko ha so lai thanks.
Ramro lagyo dohori ekdamai manparyo majja aayo dubai Jana Lai badhai xa
Nice darpan ilu
खत्राछ दोहोरी सारै राम्रो लाग्यो
होनी खड़का दाई र टिका बैनी लाई सलाम छ दर्पण को
सनचालाक र टिम लाई धन्यवाद 🙏ऐसतो दोहोरी
सुन्न पाऐको का छौ बिदेस मा बसेर देसकै झलकों आऊँ
दा 👏👏👏
Waw kati ramro git
बैनिहरुकाे डान्स धेरैमन पराे है
दोहोरी लाई त कसरी बयान गर्नु र शब्द नै छैन त्यसै माथी हासो तिका दिदि को धन्यवाद
झकास
Khadak daju ra tika baini ko sarai ramro dohori x
दामि छ गित
Wow Tika d d ko smile Ra swar xahi ho k kadaa 🙏🙏🙏👍👍💖🇳🇵ani ksto kadaa prtispardaa
Dammiiii
दामि छ हजुर
Wow nice dhohori khadka dai and tika diju ko 🙏🙏
Ramro dohari फेरि पनि ल्याउनु होला है
DAMI DAMI
🇳🇵sampurna sanget.kolakarlai somman cha ,, Jai NEPAL
कति रमाइलो !
Ramailo lagyo dohori sunera mitho vaka rahexa
हार्दिक बधाई लाखौ शुभ कामना --!!!
Wow ATI nai mitho wow
खड्ग ठुलाबुवा को कडा प्रस्तुति❤️
tika dd mN parxa aati suru gariyo hernulai
अर्थकाे अनर्थ परेछ क्यार दुबै तर्फ हांसाे जाग्दा "पाय बस्थे मायाकाे दुलाेमा"😅😅😅😅
dami xa