टिका देख्दा खड्ग उफ्रीय बुरुक्क | तुलसिपुरैमा | Darpan EP-5 | Tika pun & Khadga Buddha magar
HTML-код
- Опубликовано: 9 фев 2025
- नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
लय/शब्द - डण्डपाणी पाण्डे
लिड कलाकार - खड्ग बुढा मगर र टीका पुन
कलाकार -
शान्त शिशिर
टेकराज भण्डारी
दिलमाया बिश्वोकर्मा
सुनिता थापा मगर
निर्देशक
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन
मनोज खड्का MANOJ KHADKA/ कृश्न बाजुराली KRISHNA BAJURALI
बाध्यबादन
कमल बिश्वकर्मा- सारङ्गी
इश्वरि प्रशाद भुसाल - मादल
कमल वलि - मादल
दिपक समिप - ढोलक
राजकुमार समाल- गितार
रोहित रानाभाट - बासुरी
क्यामेरा
बिबेक खड्का , बिन्दु खड्का , उमेश खड्का
मेक अप
बिर्मा खड्का BIRMA KHADKA
नृत्य
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकार हरु
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार
गणेश वली GANESH OLI
बिशेस धन्यबाद
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
बरिश्ठ गायक यबम बाध्यबादक खड्ग बुढा मगर सर ले दर्पन कार्यक्रम को निम्तो लाइ स्विकार गरि उपस्थित भै गायिका टिका पुन बहिनी सङ्ग उत्क्रुस्ट दोहोरि गाइदिनु भो यहा लाइ धेरै धन्यबाद सहित सम्पुर्ण दर्शक स्रोता हरु लाइ हाम्रा प्रस्तुति हरु यसरि माया गरिदिनु अनुरोध गर्दछौ । धन्यबाद ।
Sherri.majha.aayo.hai.....
Lp
@@GoodGirl-ch6ck by
@@kul.ktamangul.2660 1
Very nice 👍 song thank you so manchhe
खड्ग दाइको जोसिलो गायनले फेरि मलाई तान्यो। टीका बहिनीको त म स्वत प्रशंसक हुँ । दोश्रो भाग पनि हेरियो - अति उत्कृष्ट भाका । तेस्रो भाग हेर्न सारै आत्तुर छु ।
गायक, गायिका दुवेैको गायन तथा मौलिक ठेट शब्दहरु सहितका टुक्काहरुले सर्वोत्कृष्ट दोहोरी ।
खड्ग दाइको जोस १५ बर्षे युवाको भन्दा कुनै कमी छैन साह्रै राम्रो
आहा 😄 के रामरो भॉका शोर मिले को दोहोरी को
फयन हु म पनि 🙏🙏🙏👏👏👏
अत्यान्तै मिठो दोहोरी खडग दाइ र टिका पुन म्याम को💋💋💋
अनि आको कुरा मलाई जहाँ सम्म लाग्छ
यो दर्पण दोहोरी चै खासगरी नया प्रतिभा हरुको लागि पनि हो भन्ने झैं लाग्छ मलाई
तसर्थ आर्को पटकको दोहोरीमा चै हाम्रा चितवनका नब गायीका सुमहुर स्वरकी धनि सु श्री साबित्री जोशी अर्थात साबित्री प्रीथि ज्यु लाई पनि लेर आउनु होला भन्ने मेरो बिनम्र अनुरोध सम्पुर्ण दर्पण दोहोरी सन्चालक ज्यु हरुलाई 🙏🙏
कला र गला भनेको यही हो सम्पूरलाई 🙏
वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा रमाइलो छ सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
खड्ग दाइको लोगगित रेबियोमा सुनथे अझै जवानै केटी फकाउदै रैछन सारै राम्रो लागयो
Atinai ramailo ra Richard ra ghochak xa sayalut xa
टिका पून दिदी र खड्ग बूढामगर दाईलाई वधाई तथा शुभकामना उत्तर उत्तर प्रगति होस् भन्ने कामना।
खड्क बुढा र टिका पुन को यो दर्पन कार्यक्रम मा निकै राम्रो दोहरि प्रस्तुत गर्नु भयो सलाम छ।
ओहो कति रमाइलो दोहोरी गीत सुन्दा हेर्दा त!चरी बनी उडेर भुरुरु त्यतैतिर आऊ कि,जस्तो लाग्यो।♥️🤔🎤🎵🎧️♥️ दोहा-कतारबाट सबैलाई दर्शन अनि सधै स्वस्थता र खुसीमा रहनु होला!!!🙋♂️🇳🇵♥️🎤🎵🎧️🙋♂️🌷🌹
असाध्यै राम्रो र रमाइलो मिठो दोहोरी दुबैलाई धन्यबाद छ।
Sarai ramro guruko dohori...Tikajyooko pani..all team is good
वाउ हाम्रो सल्यानी सान khadka दाजु 🙏🙏🙏
हाहाहा अत्ति दामी लागो पुर्बेली भाका जस्तै गायेक दुबोइ को दामी लागो ।
यो हो नि असली दोहोरि वा जुवारि। मान्य खड्गज्यूलाई हार्दिक सलाम। नयाँ पुस्तालाई तपाईँ दिशा निर्देशक नै हुनुहुन्छ। Old is really gold. Kटिका पुनज्यू उक्तिकै उत्कृष्ट गायिका हुनुहुन्छ, नमन गर्दैछु उहाँलाई पनि। प्रस्तोता/संयोजकलाई नमस्कार।
Yesto hunu parchha stage bhaneko .Natchney ra Gauney kalakar Sabailai Dekhana Paeiney.Old is Gold Wow kati Ramro ani Ramailo.Tika Tika honi.
हुनत खद्क बुधा पुरानै कलाकार हुनुहुदो रहेछ बल्ल चिन्न पाइयो तिका दिदिलाइ त चिनेको थिय धेरै राम्रो लागेयो दोहरि
कति मिठो कति राम्रो गित सबैलाइ सलाम टिका दिदीको हासो सारै मन पर्छ मलाइ म साउदी बाट हेर्दै छु
Salyan ko san nepal kai san khadak dai lai salam xa sathai tika diju lai pani salam
यो दर्पण फलोस फुलोस शुभकामाना छ म धरान देखि ।
Sarai manxune loksangeet yasarinai nepali sangeet lai bachai rakhnu parxa tnk u sewaro
सारै राम्रो दोहोरी गाउ घरको झल्को मेटाउने सब्द ani गित पनि उतिकै मिठास..
अति मार्मिक अति रमाईलो खड्क सर र टिका पुन चेली सहित सम्पुर्ण टिम्लाई धन्यबाद्👍️👌🙏
वाह!जोशीलो रसिलो दोहोरी खड्ग जी र टीका बिचमा जवानी को याद आयो।।
बधाई छ सम्पुर्ण दर्पण टिमलाई ।
अति रमाईलाे पुराना कलाकारहरूकाे स्वर सुन्न पाउँदा ।
वास्तविक दोहोरी भनेको भनेको यो हो नि
खडग दाइ लाई नमन गर्दछु । टीका पुन बहिनी अब्बल कलाकार - तपाई लाई सलाम - स्वरकी रानी।
पक्का अर्गानिक - अब्बल - रमाइलो दोहोरी । खडग दाइको जोस र हाँसो अनि टीका बहिनीको मीठो स्वरको मिश्रणले यो मझेरी असाध्य राम्रो ।
हाम्रो खड्ग दाइ राम्रो खड्ग दाइ सल्यानी हो नि कम हुने त कुरै भैन
Aati ramro geet ko bol
Team le yetti ramro gaunu bayo
Man ta joom joom bhayo
All the best by
Dance kunai ek sait ma bhaye dherai ramro hune thiyo ki
sampurna teem lai dhanyabad
Purano bhaka le hamilai saraei ramailo vayeko cha hajur
अतेन्तै रमाईलो नेपाल को ईतिहासिक दोहोरि गाउनु भयो हार्दिक बधाई लाखौ शुभ कामना जय होस
😍😍😶😶😍😶😶😶😶
धेरै धेरै रामरो छ यो दोहोरि गित लभ यु दुबै जाना गाइगा लाइ धनने बाद
उहाँ हरूकाे भाग 2 लिए अाउनु हाेला अासाधै राम्रो लाग्याे !
Has thank u
साह्रै रमाइलो दोहोरी
आहा कति राम्रो पुराना गित हरु।त्समा अझै शब्द कति राम्रा
Wow ATI nai mitho
Dami cha dohari Tara pani Mero fevourite sound Tika pun
अति राम्रो दोहरी,खड्क दाई र टीका पुनको।👏👏
tika bunu badai x sarai ramro bhako rax darpan karikram ustai dohorima dubai ganako metho voice josilo daiko dohori ustat tika bunuko atti ramro
ma usa bata khatiwada dai hola sister kapada dokan garnuni aba bg meri baine hai
यो गीत बल्ल सुने लय धेरै राम्रो रहेछ, खड्क दाईको स्वर धेरै मिठो रहेछ, टीका दिदिको त कुरै नगरौं उहाँको स्वरको त म फ्यान हु। टीका दिदिको छेउमा बसेको सुनिताको मुस्कान कति मिठो हो म त पाए भने बिहे नभएको भए हङकङ तिर घुमाउन लाने योजना बनाए मैले , 😁😁😁
हामरो अग्रज रोलपाली कलाकार दाजु खडका जु नॉचनु बयो है धेरै दिनमा है सम्मान छ बधाई छ है
मोैलिक लोक दोहोरि भाका योहो नि त बुढेसकालमा पनि उतिकै जोस सम्मान छ अग्रज मोैलिक लोक कलाकार हरुलाई
लोक गित संगीत भनेकै यहि हो
मान्छे बुढो भएपनि लोकदोहोरी कहिल्यै बुडो हुदैन धेरै मजा आयो
धेरै खतरा छ दाई र दिदिको दोहोरो धेरै राम्रो छ
अर्गानिक लोकदोहोरी भनेको यो होनि त्👌👌👌
Kati Ramailo dohori thank you from Dubai ko Abu Dhabi Bata
Ati mitho git
Aha Kati ramro dohori ho thank u all team lai
हाम्रो राप्ती अञ्चल कै पुरानो र अब्बल गायक र मादल बादक गुरु हुनुहुन्छ खडूग बुढा मगर दाजु! सलाम छ दाजुलाई! आज देखि दर्पण रोधी घर🏡🏡🏠🏠🏠🏠🏡 यूट्यूब च्यानलको नियमित दर्शकको रुपमा हाजिर भयको छु है हरि पुन मगर जी!
दोहोरी त रमाईलो छदैछ नाच झन राम्रो
आहा बादन मा मात्र हैन गायन मा पनि त्यतिकै अब्बल खड्ग दाइ अनि टिका पुन प्रती सम्मान 🙏🙏🙏
Wow dherai ramro buba
धेरै राम्रो छ दोहरी खटक दादा लाई हार्दिक नमन गर्दाछौ टीका बहिना लाई नि धेरै सम्जेको छु
Thank u
झोर्ले!खर्क बुढा मगर र टीका पुन मगर ज्युलाई!धेरै राम्रो..
राम्रो छ अगाडि एपिसोदमा पनि देख्न पाईयोस
Dherai Ramro ghamsa ghmshi
Hardik naman sabai teem lai.
Tika pun ko gaaune saili swar yati mitho xa ki amar ta kasai ko jindagi xaina sadhai amar rahidiya hune thiyo jasto lagxa thank you so much
Tq
रमाइलो छ
Ati manparo sanchalak le astai astai dohori agami dinharuma launu hola dhanabat
हाम्रो सल्यानी दाइ आउभएछ टीका दिदी सङ गाउनालाइ मा पनि सल्यनी हु darpan युनीट परीवारलाई बधाई छ
Aaha kati mitho dohori saaharai muzza aayo herda
जति हेर्यो झन सुन्न मन लाउछ यो दोहरी मलाई अति मन पर्छ
अाहा कति धेरै रमाईलो भयो अर्गानिक दोहोरि
टिका दिदी लाई देखेर आको है म अनि हजुर हरुनी साथीहरू
धेरै राम्रो खड्क दाइ ...👍️🌷
लाईभ दोहोरीहरुमा अाज सम्मकै उत्कृष्ट लाग्यो मलाई त सुर्खेति vs सल्यानि 👏👏🙏🙏
जति बूदो उतिई सुरो छ है सुपर हिट छ तिका को पनि सुपर छ है
Ati.dami
म विदेशमा भएर पनि याे दाेहाेरी सुनेर अति धेरै रमाई रहेको छु दाेहाेरमा शब्दा पनि अति नै राम्रो अनि स्वार पनि अति नै राम्रो👌👌👌👌 🌹🌹🌹🌷🌷🌷
जति सुन्यो उति सुन्न मन लाग्ने कति मीठो प्रसस्तुती उहाहरु दुबै गायक गायिका लगायत दर्पन रोधिघरका सम्पुर्ण तिमीहरूलाई नमस्कार
कोकिल कठ्ठ स्वरकी धनी टीका दिदी र खड्ग दाईलाई नमस्कार
Khadak ji ajhai tagada josh Tika lai patyauna sakchha ki sakdaina heram git dami
आहा कति रमाईलो दोहोरि 💞💞💞💞💞मेरि दिज्जु tika pun अनि khadka दाजुको यो दोहोरि जति सुनेनि सुनिरहु लाग्यो ।। ❤️❤️❤️❤️💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🙏
अत्यन्तै राम्रो खडक अङ्कल र टिका ज्युको
Dammi lagyo 👏👏👏
Sampurna tim lai dhannyebad 🇳🇵🇳🇵🇳🇵
सारै रमाइलो राम्रो राम्रो शब्दहरु को दोहोरी मस्त रमाइलो ले हेरियो ओखलढुंगा बास्बोटेली इटहरी हाल U.S.embassy kabul अफगानिस्थान बाट
Salyani agraj kalakar khagda budha magar ji haami salyani haruko gaurav ho.
खतरा, टीका पुन 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
बधाई छ दर्पण टिम लाई र गायक गायिका लाई पनि धेरै राम्रो दोहरी सुन्न हेर्न पाईयो आउदो दिन हरुमा पनि यस्तै खाल का दोहरी सुन्न पाईयोस् शुभकामना |
Ati ramailo suddha dohori
Good job bado ra mailo chha
Dhohori
सलाम छ अाहा कति राम्रो अाज मात्र हेरेको अब सन्दै हेर्छु
हाम्रो ससकिर्ति का धरोहर
वाह ! धेरै राम्रो गहकिला शब्द पर्हार दुवै जनाको
Bu
dami lagyo . Tika ko haso nai man parcha.
खड्ग दाइ नमस्कार! टीका बुनूलाई पनि नमस्कार भन्न चाहन्छु! साथै सबै उपस्थित् लोक गीतसङ्गित प्रेमी कलाकारहरुमा पनि नमन टक्र्याउन चाहन्छु। जय नेपाल!! 🇳🇵🙏🇳🇵👍🇳🇵👏🇳🇵🤝🇳🇵🧡💜🤍♥️💙💚❤️🇳🇵
खड्ग दाजू र टीका पूनलाई मिझोर छ है,टीकाको दाँहिनेपट्टीको लाफाचै लास्टै मनपर्यो,उनीलाईचै मै दोहोरीले पट्याएर आमाको बुहारी बनाउँछु l🎤🎤🎤🎻🎺🎷🎹🎶🎸🎧🎼🎵🎬🎤🎥📱☎⏰💻📡🎄🎄🎄🎄😜😜😜😘😘😍😍😍❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
Gajab Ramro 6 Hai
waw khadak daju and tika diju ko dohori sarai ramailo layo .saman x dubai sarshata lae
Sarai ramai Lo xa Kuwait Bata herdai xu
thank u
khadak dajai lai naman gare hai
Tika ji ko ta k kura garnu ra...sarai mann parxa..😍
Wow dada
हामी लाई पनि धेरै मजलागो दोहोरी
Waw kati ramro git gaunu vako baa le