Sarara Malewa || कृष्ण रेउले र टिका पुनको हासेरै मार्ने दोहोरी || New Live Dohori 2081. Tika pun
HTML-код
- Опубликовано: 5 окт 2024
- कृष्ण रेउले र टिका पुनको पहिचोटी हासेरै मार्ने दोहोरी || New Nepali Live Dohori 2081 Krishan vs Tika
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Krishna Reule
Lead Female Singer:
🎤Tika Pun
Music :- Premdev Giri ( Legend Person )
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Ram Magar
♬ Madal : Dhurba Dhital, Pradip Adhikari
♬ Octopad : Padam Chhtri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
Krishna Reule
9851079332
#livedohori2081
#Newlivedohori
#krishnareule
#tikapun
©Krishna Reule
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
नमस्कार म गायक कृष्ण रेउले। धेरै अन्तराल पछि लाइभ दोहोरी मार्फत हजुर सामु उपस्थित हुने प्रयास गरेको छौं। हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछु। हामी कलाकारहरुको लागि हजुरहरुको गाली ताली माया सल्लाह सुझाव हाम्रो लागि आशीर्वाद र मार्ग दर्शन हुने हुदा। गल्ती भए आगामी दिनमा सुधार्दै जाने प्रणका साथ यो गीत हजुरको जिम्मा छोडिदिएको छु है। यस गीतका सर्जक प्रेमदेब गिरि बुवालाइ विशेष सम्मान र आभार प्रकट गर्दछु। साथै मलाइ साथ दिने टीका पुन ज्युलाइ धेरै धेरै धन्यवाद🙏❤️🙏
धेरै रमाइलो लाग्यो। दोहोरी खास यस्तो हुनुपर्छ। धन्यवाद कृष्ण रेउले & टीका पुन ज्युलाई।
आ हा मेरो गाउले कृष्ण रेउले जि र एउटै भेगि छिमेकी चेली को समधुर आवाज सङै रमाइलो मिठो दोहोरि सुन्न पाइयो सबैले सुनेर लाइक कमेन्ट गरेर आ आफ्नो प्रतिक्रिया दिएर साथ सपोट गर्नुहोला सबै टिम लाई धन्यवाद अझै प्रगतिको शुभकामना
कृष्ण दाजु र टिका सानु को लोक दोहोरी अति राम्रो अझ अगाडि बढनु जय होस
धेरै पछी कृष्ण रेउले को हासो सुनियो 😊 मिठो दोहोरी ❤
Old is gold bhaneko yehi ho ❤❤❤❤❤Hat’s up both singer 👩🎤 ati Ramro ❤❤❤❤❤❤❤❤❤
आहा मेरो निकै मन पर्ने आदरणीय दाजु कृष्ण रेउले र दिदि टिका पुन दिदिको दोहोरि धेरै पछि सुन्दा मन आनन्दित भयो।🙏❤️❤️
दाईको भन्दा पनि दाईको हासो को फ्यान म 😂😂😂😂😂😂😂😂😂😂😂
आजको यो रमाइलो दोहोरी सुन्दा सुन्दै हाँसेर हैरान भयो निकै मीठो आवाजमा रमाइलो प्रस्तुतिले आनंद बनायो सफलता को शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤❤❤
आहा गवज रमाइलो लाग्यो दाइ थप सफलताको शुभकामना !!😘😍
कति मज्जा सग सुन्दै थिए किन हो यो भिडियो नै चल्दैन मेरो मोबाइल मा मात्रै होकि?😢😢
कृष्ण रेउले दाजुलाइ देख्ना साथ सब्बै गित एक्कैचोटी सुन्न मन लाग्छ तर यो भिडियो चलेन्😥😥😴❤️🙏❤️🙏❤️दाइ सधै आइदिनुस र गाइदिनुस है प्लिज❤❤❤
Balapanko yad aayo krishn daju ❤️❤️❤️❤️🎶🎶🎶🎶🙏🙏🙏
आवाज को के कुरा बयान गर्ने शब्द कम पर्छ दुबै जनालाई बधाई तथा सम्मान छ ❤❤❤🙏🙏🙏
Shabash ticket Pune lage raho
मौलिक दोहोरी गीत को लागि सम्पूर्णमा सम्मान छ। विशेष कृष्ण दाईको हासोको लागि धन्यावाद हजुरको हाँसो सुनेपछी सबै दुख पीडा भुल्ने गर्छु।
Dubai Jana sworko dhani manxeharuko prastutile ekdamai ramailo pradan garnubhayeko xa.yestai ramailo prastuti didai januhola.dubaijanalai shuvakamana ❤❤❤
रमाइलो राम्रो दोहोरि ❤
आहा कती राम्राे पुरानो भाका बल्ल आज सुन्न पाइयो त्यसमा झन दुवै जनाको मिठो आवज ले सुन मा सुगन्ध भयो ❤❤❤❤❤❤
Very fantastic song Krish Vs Tikka.
रेउले जी को दोहोरि मैले पहिलो पटक सुने, दुवैले उत्कृष्ट गाउनु भएको छ, सफलताको शुभकामना।
रमाइलो दोहोरी ❤❤❤❤❤
लोकदोहोरी भनेको यस्तो हुन प्रछ है साथिहरु दुबई जना सुपर दुप्पर गायिका गायक सलुत छ
कृष्ण रेउले सर जय होस
hansonai kadak dajuko😂😂😂❤❤❤voice jhan mitho🎉🎉🎉🎉
Yo po ho ni dohori❤❤
हासाे मिठाे टिकाकाे
मिठो स्वर रमाइलो दोहोरी गीत।
धेरै धेरै राम्रो 🎉
दुबयिकलकारकाे गितमा हासाेकाे मुस्कानसित गिदाउनि धाेकाेपुराभयाे धेरयिराम्राेगितमा❤❤
हुर्रररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट
Old is Gold.पुराना गीत भनेको गीत हो।
Wau❤❤❤❤
रमाइलो राम्रो दोहोरी 👌👌👌❤️❤️❤️🌹🌹🌹
टिका बहिनी जति राम्री हुनुहुन्छ त्यतिकै स्वर शब्द र रचना राम्रो छ ।
दामी ❤
दुई जनै रमाइलो त्यसतै हांसो राम्रो छ ।
Wow yo po Ho Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै पछि सुन्न पाईयो सोल्टी राजाको दोहोरि
❤❤❤❤❤❤दामि छ
रमाइलो दोहोरी आज को बधाई छ सबैलाई ❤❤❤
Wow
मीठो दोहोरी ,बधाइ छ ❤❤😮😮👍️👍️
Beautiful singing 🎤🎤 and little bits funny nice all the best 👏👏👍👍
Wow songs vai
LI've dohori vneko esto hunu parx na ni ryaap ❤❤
दोहरिको टुक्का पूरा भयपछिमात्र अर्को गित सुरू गर्नुपर्ने हो ? तालमेल अलि मिलेन कि ? दोहरिमा उपस्थित सबैमा संमान छ ! विशेष गायक भाइ कृष्ण रेउले र सुपरस्टार गायिका बैनि टीका पुनलाई धेरै बधाई छ ! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार । धन्यबाद ।
kati ramailo dohri ❤tesaimathi haso ko ta kurai nagarau❤❤❤
Nice dohori 🙏🙏🙏
❤❤Nice song❤
Thikai ho
❤❤❤❤❤ बाल्यकाल मा सुनेको गित यकदम मन परने गित
❤❤❤❤❤
धेरै धेरै बधाई सुभकामना
मैले हेर्दै छु पुरई Video
❤
Wow nice 🙏🙏🙏
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow wow wow ❤
❤️❤️👌🙏
टीका पुन मगर हो कि अरु,
टिकाको गित सुनी डाडै का
ट्ने बेला भैसक्यो तर कहिले
मगर लेखेको थाहा भएन
🥰🥰🥰👌
Super dohori samman xa Dubai lai
Mero peryo big fan tika sis...❤
❤great
❤❤❤❤❤🙏🙏🙏🙏
Nice❤❤❤❤❤
Dohori ramro xa haso kam garnu tukkale man xoyo vane hasna pani napaune raixa jastai Balchandra parnu vajastai.
❤❤😊😊
टीका दिदी भेनाचि का हुनु हुन्चा नि
So nice and sweet ,congratulations 🎉🎉🎉😊😊
Very nice babal song badai xa
Such a beautiful 😻 melodies song
भाग 2 पनि ल्याउनु पर्याे❤❤❤❤❤
दुबैजना आइकन
Super dohori
Kina ho tani pheri haseko hasei garni 🥸🥳🤓🤬🥵
Tika di ra kishna daju nhasi gaunu hola k fri hjr harulai ni karbai hola ke
कुष्ण दाई हजुरको हासो चाहेर पनि हजुरले रोक्न सक्नु हुन्न रे होर दाई ??? सोधिहाले माफ गर्नु होला
मलाई फेरि यकपटक लेख्न मनलाग्यो ! लोकदोहरिका स्वरसम्राट त धेरै छन तर अर्जुनभाईको जस्तो छुट्टै भ्यू र टेक्निक अरू कसैसंग छैन ? धन्यबाद ।
जस्ले जति बुझ्छ तेति नै बोल्नि हो 😃
Pashupati le yati dherai kin paudar lako
sabai ramro cha tara banawati hasoko teti jarur lagena rawle bhai,same like pahileko samikchako unnecessary haso jastai tyo bahinile ahile tyo haso hatauna badya bho madlab jarurai thiyena 😂😂
मेरो वास्तविक हासो हो हजुर बनावटी होइन। कहिले आफैलाइ अचम्म लाग्छ। के गरु हजुर। धन्यवाद कमेन्टको लागि।
5 मिनेट हाइलाट राखेर पछि पुरै भिडियो कस्ले हेर्छ होला 🤦
Wow Nice Dohori 😍😍😍❤️❤️❤️🙏🙏🙏
Old is gold bhaneko yehi ho ❤❤❤❤❤Hat’s up both singer 👩🎤 ati Ramro ❤❤❤❤❤❤❤❤❤
Thank you so much
Wau❤❤❤