नमस्कार ! आफ्नै भाका आज गाउँमा, यस गीतमा लाइभ दोहोरी गाउने कोसिस गरेका छौ सबै जनाले आशीर्वाद र माया प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। साथ दिनुहुने चर्चित गायिका तथा प्राज्ञ टीका पुन ज्युलाइ धन्यवाद। यो दोहोरीको रमाइलो बाकी जिम्मा हजुरहरुलाई ल 🙏❤️🙏
दाजु हजुर्लाइ एत्ति खोजे कि कहि फेला पर्नुभएन😢आजका दिन सम्म कता हराउनुभको थ्यो ? जिन्दगीमा हजुर् हरु द्वयको गित हेर्दा र सुन्दा जत्ती मज्जा त कसैले गाउदा पनि आउन्न धरोधर्म्❤️❤️🙏🙏❤️❤️ सधै देख्न सुन्न पाइयोस है यसैगरी ❤️❤️🙏🙏❤️❤️
हाम्रो टीका पुन जि को के कुरा उहाँ उत्कृष्ट नै हुनुहुन्छ साथै कृष्ण भाइ पनि कम त रहेन छन भविस्य उज्जल छ भाईको जस्तै रुप उस्तै स्वर जस्तै मीठो हाँसो उस्तै शब्द चयन क्या गजब
नमस्कार ! आफ्नै भाका आज गाउँमा, यस गीतमा लाइभ दोहोरी गाउने कोसिस गरेका छौ सबै जनाले आशीर्वाद र माया प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। साथ दिनुहुने चर्चित गायिका तथा प्राज्ञ टीका पुन ज्युलाइ धन्यवाद। यो दोहोरीको रमाइलो बाकी जिम्मा हजुरहरुलाई ल 🙏❤️🙏
11111111111111❤
nñ1111111111
दाजु हजुर्लाइ एत्ति खोजे कि कहि फेला पर्नुभएन😢आजका दिन सम्म कता हराउनुभको थ्यो ? जिन्दगीमा हजुर् हरु द्वयको गित हेर्दा र सुन्दा जत्ती मज्जा त कसैले गाउदा पनि आउन्न धरोधर्म्❤️❤️🙏🙏❤️❤️ सधै देख्न सुन्न पाइयोस है यसैगरी ❤️❤️🙏🙏❤️❤️
q
❤❤❤
दुबै जनाको जोडी दामी जमेको छ त्यसमा त झन आवज जादुनै छ यार कती मिठो सुनि रहु जस्ताे ❤❤❤❤
भर्खरै टिक्टकमा हेरेर सर्च गरि आउने हाजिर गरौं 😂😅
mo pani tiktok bata sunera hajir vako wow voice nai kadak ❤❤
टिका पुन र कृष्ण भाईको यो प्रस्तुति ईतिहास बन्यो है ! धन्यवाद लोक संगित साभार प्रस्तुति सबै लाई
Thank you daju ❤️
साच्चै बिरामी भएर सुतेको भए पनि टिका र कृष्ण शिला बालचन्द्र बराल ले हासे पछी आधा रोग निको हुन्छ ❤❤❤❤❤❤❤❤
टीका पुन बैनि लाई धेरै समय पछि लाईभ दोहोरी मा देखियो सारै रमाईलो दोहोरी ❤❤❤❤❤❤❤
हाम्रो टीका पुन जि को के कुरा उहाँ उत्कृष्ट नै हुनुहुन्छ साथै कृष्ण भाइ पनि कम त रहेन छन भविस्य उज्जल छ भाईको जस्तै रुप उस्तै स्वर जस्तै मीठो हाँसो उस्तै शब्द चयन क्या गजब
मलाई टिका पुन को स्वर सारै मन पर्छ आजकाल गीत नाउदा सुन्नै पाइएन
Beautiful ❤❤❤
अति सुन्दर प्रस्तुति
#टिका जि र #रेउले ज्यु को
साच्चिकै उच्च सम्मान छ!🎉🙏🙏
टीका जि मेरो मन पर्ने गाइका हुन्न्छ🙏🙏
सदैव मिस गरेको हुन्छु ❤❤
आहा गजबै मिठो रमाइलो ..कृष्ण दाजु हासो झन मीठो ..मलाई एमदमै मन पर्ने गायिका आदरणीय दिदी टीका पुन निकै शालिन शभ्य भलाद्मी ❤❤🎉🎉❤❤
कला र गला अनि स्वर शाह्रै मीठो लाग्यो।स्तरिय ६।
असाध्यै धेरै धेरै राम्रो गीत दमदार मन्प्रने गायिका गायक टीका पुन कीस्ण रेउले सफलताको शुभकामना
लु है टिकटक मा देखेर youtube तिर कुदिहाले मत😃😄😄😄सारै मिठो दोहोरी बरै😍😘😘😘😘😘
अरु अरूको हासै बाख्राको बोका कराएको जस्तो हुन्छ ।। शीला आले,टीका बहिनी र कृष्णको साह्रै मिठो।
शब्द र सुमधुर स्वरलाई सम्मान।।
Sarai ramailo lageu yo dobori🙆
यकदमै सुन्दर छ भाई
आहा दोहोरी ❤❤🙏🙏कति रमाइलो 😂😂😂
कृष्ण रेउले र टीका पुन को दोहोरी धेरै राम्रो छ
अछाम साँफेबगर महोत्सव मा देखेको थिए दुवै जना लाई ❤❤
Aaha kati ramro dohori sohor haso jhan jyanmara ❤❤
मेरो गाउले अनि छिमेकी चेली को समधुर मखमली स्वर आहा शुभकामना धेरै माया
तिका पुन कि स्वर र कि्स्नकाे स्वर र सम्सकार यूक्त गितमा सारै १००% मन पर्याे।
भस्मै लायर गज्जब रमैलो गित साथै हाँसो ले विश्व खायो बरै हओईट 😂❤
धेरै रमाइलो लाग्यो र मन पनि दोहोरिमै लाग्छ!
सारै मन पर्यो गीत ❤❤❤
Beautiful song 💕💕 good luck ❤️❤️
Kya ramailo vayo waw maja aayo
कहिले नहास्ने म यो गित गाउने कलाकार हासेर गाउदा हासो फुत्कियछ सफलता को सुभकामना❤❤❤❤❤❤
aaha kati mitho shor ho k 💞💞
मेरी प्यारी दिदी टिकापुन काे हासाेनै मिठाे
Ekdam ramro xa Dohori badhai xa sabai teamlai
aaha jati sunnyo uti sunna man lagne vaka ani ani haso ko ta kurai xodau 😊😊 sweet voice both of you🙏🙏❤❤
Dhaerai.ramro.lay.sor.chaa❤❤❤❤❤❤❤❤❤❤❤❤
यो बैनी ले आधुनीक गितगायोभने रामरो गायक हुनछ रामरो सोरछ धनेबाद
Super dohori samman xa Dubai lai
गजब राम्रो 👌
Aaha
What a mind blowing performance ❤🎉❤
Ghorla 🙏🏻 Wow nice Song🤗💞💞
Wow
Nice ❤
आहा सर अनि सिस को आवाज्😘😘😘😘😘
राम्रो राम्रो गाउनु हजुर्🙏कृष्ण रेउले र बालचन्द्रबराल को हासो मनै पर्दैन ।गीत त मिठो लाग्छ👌👋🙏
God give
यिनीहरु हाँस्दा केही नहुने हामी हाँस्दा कार्वाही गर्ने भन्लान् फेरि कोही कोहीले।।
Nice dohori❤❤❤❤❤❤
गीत त यो साह्रै राम्रो हो तर नयाँ सृजन पनि ल्याउनु पर्यो हजुर
कृष्ण रेउली दाइको 2ओटा गित त बहुत सुन्ने गरिन्थ्यो क्या दामी छ,
Super song 💗❤
Both of good soing
Kirshna vhai ko hasonai danger badai xa vhai lai Ani Tika didi lai pani noce song🎉🎉🎉
Git gaunus yesto haser hudein
Super❤❤
Thanks
Wow ❤❤❤❤❤❤❤❤❤
टीका जिको त हाँसो नै करोडको लाग्छ।
Aahaaaaaaaaaaaaaa
दुबै जना कदा लास्तै मजा आयो
Ati sundar sabdha and shor
♥️♥️♥️🌹🌹🌹
उत्कृष्ट साह्रै मन पर्यो!हाम्रो सल्यानी कलाकारलाई सबैले सपोट गरिदिनुहोला!धन्याबाद!
Kahile himal jastai seto kahile marfako sau pake jastao face koriyan cream ko kamal hoki kyaho. Ahile life dohori gauda hasna pani darai xa ho.
नमस्कार गित अनि स्वर दुबै अतमन पर्यो धन्यबाद
हाँसो त र्याउले भाइ,टीका पुन बैनी, सिला आले बैनी र बाल चन्द्र बराल भाइ को मान्नै पर्छ।
स्वर ले भने sachchai ताने कै हो
❤❤❤❤❤❤❤❤❤❤
Wow❤❤❤❤
Damilago❤❤❤❤❤❤❤❤
कुखुराको पोथी कुरकुराकोजस्तो जस्तो
हांसोपनी
Krishna sir yo vaka lai tika didi sangai 1 choti indreni ma gaunu ni hai
Dami Ramailo 🫰 🫰 ❤👌💃💪♥️🎉🎉 all team nice 👍 👌
हासो चाहि हो के 😁😁😁😁😁😁
Tika KO voice Nai bbl lagxa malae
Yasato ni haso hunxa ra ali natak vayn ra
बबाल रमाइलो 😍😍
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤