ओलीलाई आफ्नै उपाध्यक्षको अगाडी बिधार्थीले गरे बेईजत: सामाजिक सञ्जाल बन्द गरे जुत्ताले हान्ने चेतावनी
HTML-код
- Опубликовано: 7 фев 2025
- #headlinenepal #sanjeeb #kpoli #deuba #bishwaprakashsharma #kingscollege
ओलीलाई आफ्नै उपाध्यक्षको अगाडी बिधार्थीले गरे बेईजत: सामाजिक सञ्जाल बन्द गरे जुत्ताले हान्ने चेतावनी !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
यो देसमा इज्जत , लाज ,सरम सबै सकिएको पार्टिको नाम हो एमाले।
100% right
👍 right
100000% sahi jo
😂😂😂
आलु खाउ😂😂 मुला माउबादिले टिकटक बन्द गर्दा यि भेडाहरु कता थिए? तेहि केपि आउन पर्यो टिकटक खोल्न।
युवाहरूको आवाज एकदम जायज छ।🙏🌹🇳🇵
Right voice yuwa haru
खड्ग प्रसाद को नाम केपी ओली र त्यो प्रश्न गर्ने भाइ लाई लाखौं को सलाम 🙏✍️
. good x
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल..🤔☹️
स्याबास युवाहरु जाग्दैछ नेपाली युवाहरु
भाइ बैनी को कुरा सुन्दा मज्जा लाग्यो यो नेताको कुरा सुन्दा रिस उठछ म मात्रै हो कि अरु पनि छ्न
Ho
Khatni hooo yamaley lai aba
गल्ती एमालेको केपी बोल्दै हिँड्दै गर्ने जनतालाई झुट बोल्ने जनताको मुख थुन्ने काम गर्छ।अझै जनतालाई थर्काउने
गिरि बन्धु पार्टीले दरो भेटे छ।
Ab sab ko manma lagn thaleko x kp ko damma k ho bhaner
यो हो नित युबा को आवाज बल्ल जाग्दै छ नेपाल
जागौं युवा हो जागौं घोर बिरोध गरौ के पि ले ल्यायको अध्यादेश खारेज गरौ।
युवाहरुको प्रस्न लाई सलाम, सही प्रस्न🎉🎉🎉
पुर्ण रुपले यो बिध्यक खारेज हुनुपर्छ
युवा हरु सबैतिर बाट एक हुनुपर्छ
सामाजिक सन्जालकाे माध्यम बाट बालेन र रबि लामिछाने पपुलर भयेकाे कारणबाट अाेलिले बन्देज लगाउन खाेजेकाे हाेे अरू केहि हाेेईन
yes 😊
यस्तै युवा चाहियको छ यो देश मा👏
सलाम छ युवा हरु ला ❤❤❤❤
सम्पुर्ण युवा एक हौं।
पढेलेखेका भाइहरुको प्रस्न धेरै रामो सम्मानछ जययुबा❤❤🎉🎉
इजत भय पो इनिहरु को बेइजत हुनु
सलाम छ सामन्ती केपीलाई दनक दियकोमा
अध्यादेशको नाममा नेपाली नागरिकको स्वतन्त्रता र अधिकारलाई घाँटी निमोठ्ने कोसिस गरिरहेको छ त्यसैले यो अध्यादेशको जोडधार ढंगले बिरोध गरौ युवा साथीहरू ♥️🙏 बिरोध गरम ?
ई सबै बिद्यार्थी हरु सबैलाई हार्दिक धन्यवाद🙏💕 छ
La student vae haru lae dhanybad.
युवा भनेका युवा हुन प्रस्न हरु समय सान्दर्भिक देखिन्छ जय देश
आहा! सक्षम शिक्षित युवा हरु को यो अत्यन्तै महत्वपूर्ण प्रस्न हरु प्रती सलाम छ,यसरी नै सबै युवा शक्ति हरु जागरुक हुनै पर्छ, नत्र यो देस खरानी हुन बेर छैन।
यो देश हांक्ने दृष्टिकोण कतै छ भने त्यो युवाहरुमा मात्र छ।जसरी पनि यी देश लुटुवा पाका नेताहतुलाई पाखा लगाउनै पर्छ।म आफैं ७१ बर्षे पाको मान्छे भयेर पनि भन्दैछु .....सलाम युवाबाद!
अब युबा जागरुक हुन जरुरी छ है ??? सर्तक बनौ सबै अब ओलिको देउवाको मात्र राज चल्दैन ,डटेर लडौ
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।
जाग युवा हाे अब जाग ,,, अब तिमिहरु झाेले भयाेै भने याे देश बिकिदैछ ।खबरदारि गर ।म स्वतन्त्र ।
नेपालको कानुन सर्बसाधारन लाग्छ नेतालाई लाग्दैन नेतालाई लाग्ने कानुन बनाउनु पर्यो ।
राजा ल्याउन अब सबै नेपाली जनता जागेर एकजुट हुन पर्यो📢🇳🇵
vai ajhai kati raja rana vanne ho .. we need right man at right place at right time.
कुनै हालतमा पनि यो विवेक पास हुनुहुँदैन यो उत्तर कोरियाको नीति ल्याउन खोज्या हो केपी ओलीले
हैट,,, बबाल 100% स्वाद लाग्यो, अब को नया नया पुस्ता सङै पढे लेखेका पुस्ता आउनु अपरिहार्य छ।जय होस्🇳🇵
जनता को आवाज इरिटेड हुदैन पान्डे जि अनि तिम्रा अधक्छे सम्बिधान माथि हुन र?
बिधेक अध्यादेस खारेज गर्नु पर्छ
सुरेन्द्र पाण्डे लाई त्याइ जुत्ता को माला लगाइ पठादिनु भको भए अझै सुन मा सुङन्ध हुने थियो ल्वाठ कस्तो रिस राग पे बोल्दै छ एमाले को झोले सुरेन्द्र झोले । धन्यवाद विद्यार्थी हरुलाइ नमन । पाण्डे पे पहिला का लाटा जनता सम्झेको होला जुत्ता हान केटा हो ।
समातेर गु खुवाउनु पर्छ यो चोर नेता हरुलाइ अब,,
एकदम सहि प्रश्न युवाहरूको😍🌹
ओलि को मतियार भ्रष्ट सुरेन्द्र पान्डे मुर्दाबाद्🤬🤬
84 को pm रबि लामिछाने जिन्दावाद 🇳🇵🇳🇵🌹❤️🙏
अब देशमा शान्ति छाउला यसरी नै सबै ले प्रस्न गरि सजक बनाउने हो भने ❤❤❤
यो सुरेन्द्र पाण्डे पनि के पि को हनुमान भयर रजनिती गरेको छ नत्र यस्को पनि भिम रावल जस्तो पार्टी बाट आउट हुने थियो
आज यति खुसी लाग्यो युवाहरुको तर्क सुनेर सलाम छ युवाहरुप्रति
युवाहरु आवाज सहि छ
अरुलाई तुच्छ गाली गलौज गर्ने ओली नै जेल जानुपर्ने हुन्छ
यतिकाे युबा नेताहरु पार्टीमा भयपछी केही बर्षपछी राजनीतिमा सुधार हुनसकछ । युबा तथा बिध्यार्थि नेताहरु देश र जन्ताप्रति ईमानदार भयर लागनुपर्ने आजकाे आबस्यक्ता हाे ।
अब युबाहरु यक जुट चयर राष्टकाे र जनताकाे मुहार फेरन युबाहरुमाथि जनताकाे अास छ
एक्दम राम्रो कोईसन हुन।
युवाहरूको आवाज एकदम जायज छ❤❤❤
युवा 100% सहि भन्दै छन
युवा अावाज हो नि त दम कति हुन्छ। जनताको प्रश्नमा जरजर अझै नरम हुने त कुरै छैन
जययोबासङलाईधनेबाद
जय युवा,जय देश ,जय जनता।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जब सम्मा यो रोगी ओलि नमरे सम्मा यो देशले मुक्ति पाउदैन
सायद नेपालमा भन्दा विदेशमा सामाजिक सञ्जाल चलाउने नेपालीहरु धेरै छन् होला मेरो विचारमा
उतम प्रश्न सलाम हजुरहरूलाई ❤❤
जो जति कराए पनि चिच्याए पनि केपि ओलि नमरे सम्म केही हुनेवाला छैन,तेसैले केपिलाई सबैले बहिष्कार गरौ !!
Sahi ho
Class brilliant go ahead
इ युवा हरु लाई धन्नेबाद
युवामा लुकेको पावर यो सरकारले थाहा पाएकै छैन अब जाग युवा युवा अब अति भयो
युवा शक्ति भनेको देशको मेरूदण्ड हो🙏
यस्ता मुजी लातपत्र लतबजाएका नेताहरूलाई जुत्ताको माला लगाउनुपर्छ।
सहि कुरा हो यो केपि तन्र हो । यो केपि को काम छैन विद्यार्थी लाई सलाम छ ।
युबा जाग्नुपर्छ बेथिति विरुद्ध
🇳🇵यसरी नै KP oli लाइ नै प्रश्न उत्तर गर्ने मौका दीने हीम्मत छ kp oli सग? गणतन्त्र ,लोकतन्त्र मा त साधरण कुरा होला नी?🤷♂️🤷♂️🤷♂️🇳🇵🇳🇵
सलाम छ युवा हरूमा
अब देस हाक्न युवाहरूलाई साथ दिनुपर्नेछ
समिति कानुन बनाउने थलो हो भने चोर बाटो बाट समितिमा छलफल नगरी अहिले किना ल्याएको यसरी जनतालाई भ्रममा पारेर बोल्न पाइँदैन यस्तो जनतालाई झुक्याने भाषण गर्नेलाई चाहिँ कारबाही हुँदैन
अरुले गरनु पाऊदैन मात्र केपि बाहेक जय देश
विद्यार्थी भाइबहिनीहरूले राखेको प्रश्नहरू एकदम जायज छ। एउटा दरिलो खम्बा हुनुभएको छ। अब अगाडि बा नाम हुनेहरू सिद्धिनुपर्छ। पार्टीले जे भन्यो त्यही स्वीकार्नु भन्ने कुरा हुँदैन। कांग्रेस होस् कि एमाले होस् कि माओवादी होस् वा नयाँ पार्टी हुन्। तिनको पछि लुरु लुरु हिँड्नु हुँदैन। विकास अपरिहार्य छ अनिवार्य छ। जति सक्दो छिटो राम्रा मान्छेहरु सबै पार्टीमा आएर नेपाल देशलाई परिवर्तन गर्नुपर्छ। न कि हावा कुरा गरेर ल्याङ ल्याङ भाषण गरेर
युबाहरको परसन समान जनक छ उतर गलत दिनछ यो सुरेन्द्र भनने डाकले
सहि कुरा बाबुहरूको
नेपाली नागरीककाे आबाज यस्ताेहुनुपर्छ यी गद्दारहरुलाई र्याख र्याख पार्नुपर्छ।
युवा जाग !
युवाको दरो भेट्यो देश खानिले
Good job🇳🇵🇳🇵🇳🇵
अब युवाहरू एक जुट हुनुपर्यो
हो ठिक जरु छ जोडन
100% Sahi kura garnu vyo
सहि प्रस्न गर्नु भयो साथिहरु अब मिसन 84 रास्वपा
हो हो सहि हो
युवाहरुको आबाज संन्मान जनक छ ।
जे आयो अति कडा आयो।
जय युवा जय नेपाल।
युवाहरुकाे कुरा सहि हाे।
🇳🇵🇳🇵अहीलेको सरकार र व्यवस्थालाइ थाहै होला नी,North Korea को आधीकारीक नाम Democratic people's republic of Korea हो 😂😂 अब नेपालमा गणतन्त्र ,लोकतन्त्र छ त भन्छन् ,छ की छैन जनताले नै जानुन 🙏🙏🇳🇵🇳🇵
Jaya Rabi sir 🙏🏻❤️ jaya ghanti jaya youbaa jaya ghanti jaya youbaa jaya ghanti jaya youbaa ❤❤❤
अब जागौ युबा हरु
देश बनाउने होइन जसरी बिगर्ने नेताहरु छन काहा देश उभो लाग्छ
स्याबस युवाहरू , सलाम छ❤❤❤
ओलि सरकारले सामाजिक संजाल अध्यादेश ल्याउनुको उदेश्य
भ्रष्ट नेताहरू, तस्कर, माफिया, बलात्कारी, कमिसनखोर, अपराधीहरुको बारेमा नेपाली जनताले बिरोध गर्न नसकुन भनेर नै हुनुपर्छ।
अब चै नेपाली युवाहरु सचेत भएको महसुुस भयो खुसि लाग्यो ।
Dhannyabad yuba haru🙏
अब जनता जनार्दन युबाहरुले युग परिवर्तन लेउने समय आएको छ इनिहरुको हक र अधिकारलाई परिबर्तन बनाउने समय युबाहरुले ल्याउने समय आएको छ युवाहरु एक डिक्का भएर उठियो भने इ देशको धमिराहरु आफनो ठाउ सरुवा गरिहाल्छन् युवाहरु एउटै उदेश्यको झन्डा बोकेर एउटै भिजनको हुनुपर्छ मात्र सफल हुन्छ जय लोकतन्त्र जय स्वाभिमान जय इमान्दार जय नेपाल
ईनीहरू को पछी लाग्नु नै ग़लत
युबा भाई बैनी हरु तपॅाईहरुको आवाज यक दम ठीक यी नेताहरु कुरा राम्रा गर्छन काम राम्रो गर्दैनन भाई बैनी हरु हो आफु हरु बेबस्थीत हुने कुरा र काम दुबै गर्नुहोस आफ्नो घर नेपाल बनाऊनुहोस संन्सारमा सबैभन्दा राम्रो देस हाम्रो नेपाल नै हो यसैले युबा युबतीहरु सबै मील्नुहोस आफ्नो नेपाल बनाऊनुहोस जय नेपाल जय युबाहरु
Jaya yuba. 🙏🙏
जागो युवा जागो जय देश जय युवा। एमाले कांग्रेस कामै त्यही हो एकले अर्कालाई दोषी देखाउने छेपारे प्रविधि छ
good students 🙏🙏🙏🙏
याे सबै देशकाे ब्यजित हाे ।
साथीहरुले धेरै युवाहरूको प्रश्न राखिदिनु भएकोमा धेरै धन्यवाद।
युवा शक्तिको अग्रता 🙏🙏🙏🙏🙏
अहिलेका जो कोइ नेताले देस र जनताको लागि भन्दा हासो आउछ क्यारुम !!
जागौं युवा..जागौं..ढुंगे युगका युवा सम्झेका छन् नेता भनाउॅदा हरुले युवालाई..
एकदमै विशेष प्रश्न उठाएको मा धन्यवाद सबै प्रश्न गर्ने व्यक्ति लाई