Himalaya Lok Star || EPISODE 22 ||
HTML-код
- Опубликовано: 28 мар 2023
- Director/Executive Producer
Simosh Sunuwar
Dop/Online Editor
Arjun Tiwari
Assistant Director
Basana Timilsina
Utsav Upreti
Garima Tamang
Production Manager
Rajesh Acharya
Host
Prakash Saput
Namrata Shrestha
Judges
Kumar Basnet
Kulendra Biswakarma
Ramji Khand
Raju Pariyar
Guest Judge
Shila Ale
Special Guest Appearance
Deepak Raj Giri
Deepa Shree Niraula
Colourist
Rupesh Khadka
Chief Editor
Himal Joshi
Editor
Milan Shrestha
Rupesh Khadka
Amar Puri
Administration
Deepak Sapkota
Camera Persons
Sushil Baniya
Nirajan Karki
Buddha Thapa
Akhil Bastola
Ritesh Shrestha
Umesh Rimal
Roshan Shrestha
Saroj Raj Giri
Tilak Thapa
Kumar Katwal
Kshitiz Shrestha
Manoj Poudel Khatri
Jony Jib
Suresh Thapa
Krishna Bahadur Waiba
Story Camera Person
Dev Pun
Vocal Director
Narahari Premee
Sound Operator
Purushottam Shrestha
Sonam Tamang
Sound Assistant
Binayak Karki
Bikash Rai
Audio Mix/Master
Kiran Tuladhar
Light Designer/It Head
Sandip Rai
Light Head
Manoj Poudel Khatri
Lights
Pawan Tamang
Pawan Khadka
Dhurba Shrestha
Jeeban Tamang
Karan Tamang
Spot
Kushal Dahal
Khil Bahadur Shrestha
Rupesh Raimaji
Stage Design
Rudraksha Advertising
Musician
Sundar Kumar Maharjan
Laxmi Prasad Dangol
Suresh Bhandari
Samuyal Gandharba
Sanjiv Mainali
Rahul Bhujel
Hari Sharan Gurung
Krishna Limbu
Visual Graphics
Simosh Sunuwar
Manoj Shrestha
Post Production
Juntara Films.
Digital Mobilizer
Amar Puri
Stylist
Sony Sinjali Magar
Asst. Pooja Gurung
Wardrobe Sense
Accessories Sense Accessories
Makeup Team
Resha Raut
Nisha Yanga
Sabina Karki (Grace Makeup Studio)
Kitchen Team
Hari Bahadur Magar
Asst.Dev Raj Bhandari
Asst.Pawan Pradhan
Asst.Santosh Pangeni
Vehicle Operator
Sushil Sighdel
Chief Executive Producer
(Himalaya Television)
Sahendra Shrestha
General Manager (Marketing)
Govinda Dhakal
Marketing Manager
Jayesh Raman Dahal
Marketing & P.R Manager
Laxmi Mainali
Marketing Officer
Gyan Pokhrel
J.R Marketing Officer
Prahsanna Raj Aryal
Digital Marketing Officer
Nischal Shahi
Data Wrangler
Amar Puri
Special Thanks
Ida Studio
Juntara Films Production
#osrdigital #lokstar
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital Кино
Watch AMMA KASSAM YHAA DUKHCHA S2 TEASER Featuring Bkey Agarwal, DJ Maya
ruclips.net/video/_DvodLPo7hM/видео.html
All jurjes best always ❤❤❤
Jju
Jju
😅😅O
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।
Raju is my febrate singer
Me🎉
Me
राजु परियारको स्वर सुनेर मन किन यती फकान्निछ
Raju dai
जस्ले राजु परियार लाई बरिस्ठ लोक सम्राट घोषणा गरेको हो तो गलत छ । राजु जस्तो मान्छे बरिस्ठ लोक सम्राट् हुन सक्दैन । उस्लाइ त माहा लोक सम्राट । लोक गित को भगवान घोषणा गर्नु पर्छ तब बल्ल लोक गित ले न्याहा पाउछ।
लोक स्वर सम्राट राजु परियार नेपाली लोक सङ्गीत को राजा हो आहा क्या दामी 🌹🌹
wow
अरु कलाकार हरु ले गाउँदा चार चोटी सास फेरेर गाउने टुक्का लाई राजु दाई ले सास नरोकी एकै सास मा गाउने अतभुट क्षमता वान व्याक्ती राजु दाई लाई नमन्
❤
❤❤हो राजु दाइ।जय गित जय संगित।🙏❣️🎧🎤🎸
देबि घर्ती लाई मन पराउनी हरु यता हाजिर हुम है त❤❤😊
I am here
Yo can't know when I loved her ❤
One sided love ❤️
I am here🙏🙏🙏🙏🙏
Ouffsry
मेरो फेवरेट गायिका हो देवी बैनी👌
आँसु नै आयो आहा राजु सर ले गाउदा कुलेन्द्र सर ले अङगालो मार्दा ❤❤❤❤
आँसु नै आयो कति मीठो स्वर
हो त नि
❤❤❤❤❤❤❤❤❤❤❤
मेरो पनि आँखा रसाएको थियो
सम्मान सहित सलाम छ मेरो प्यारो दादा लोकप्रिय दोहोरी बादशाह राजु दादा लाई
आजको प्रस्तुतिमा बलराम बिश्वकर्मा भाईले साह्रै अति मिठो गाउनु भयो आगामी यात्रा अझै सफलताको लागि अग्रिम शुभकामना !!! 👍️💐🌷❤️
मेरो मनकै कुरा गर्नुभयो hjur ले साँच्चै यो पुरानो voice मुना को भन्दा बलरामको parfekt लाग्यो Wow beautiful song and beautiful voice
ज्योति मगर गएर महा गायक राजु आउनुभए देखि
IME लोक स्टार साच्चिकै क्या रमाइलो भैछ,😍🤭
Good
कता गैछ साप्रे??😂😮
good sahi vanu vayo
Jyoti ma,m welcome back to Himalayan Lok star singing reality show because you are one of the full fil up this kind of singing show. No need to say enogh comment only your's nice 'Muskan and sometime your's real tear.🌹
khusi ko kura joti lok star bata out vayako ma sansar bata out huna parni ajai😂
तेसै राजु परियार जनताले खोजेका होइनन नि लोक गितको हिरो राजु ❤❤❤ सरस्वतीले सधै बास गरून् राजु सर Love you i miss you
स्वर सम्राट राजु परियार ज्यू र सबैको मन मुटुमा बस्न सफल लोक गायिका देवि घर्ति मगर लाई लोक स्टारको मञ्चमा देख्न पाउँदा सुनमा सुगन्ध थपिएको छ । जय लोक संगित ।
ज्योति बाहिर 👈️ राजु सर भित्र हुदाको मज्जानै बेग्लै वा वा 🙏🎤
हाम्रो लोकदोहोरी मा कति माया ममता छ राजु दाइ गाउदै गर्दा कुलेन्द्र दाइ अङ्गालोमा क्या आनन्द आयो
बिकास भाइको दमदार प्रस्तुतिको लागि हार्दिक सम्मान ब्यक्त गर्दछु। आगामी दिनहरुमा पनि अझ विशेष प्रस्तुती देख्न पाइयोस् अग्रिम शुभकामना । साथै लोकदोहोरी क्षेत्रका स्वरसम्राट आदरणीय राजु परियार यवम सम्पूर्ण निर्णायक मण्डलमा आसिन महान व्यक्तित्वहरुलाई सिर निउरेर नमन ब्यक्त गर्दछु।❤❤
Raju pariyer ko name linu vanda pahila स्वर सम्राट राजु परियार भनेर सम्बोधन गर्ने गर्नु please
राजु दाई मेरो हाम्रो हामी सबैको लागि भगवानले दियको पठायको यौटा अमुल्य उपहार हुनुहुन्छ राजु दाईलाई हृदय देखि नै नमन छ !🙏🙏🙏❤️👌💝
कहिले पनी बिवाद मा नआउने सबैको मन मा बस्न सफल कलाकार राजु परियार लाई सम्मान
अर्को हप्ता लोक स्टार मा लोक गित बचाइ रहने र गरिब दुखिका सयोगी इन्द्रेणी तिम सङै गेस्त को रुप मा कृष्ण कडेल दाइ लाई लेउनु पर्यो भन्ने हरु एता हजिर हुम मलाइ सबैभन्दा बढी मन पर्ने भनेको हिमालय लोक स्टार हो 🙏🙏जय 🇳🇵🇳🇵🇳🇵
देवी घर्ती दिदी लाई देख्न पाउदा खुशी लाग्यो😊
अर्कोहप्ता बिमा कुमारी दुरा दिदीलाई देख्न मनछ☺️
सबै प्रतिस्पर्धी नानी बाबू लाई शुभकामना❤🎉🙏
फिलिम क्षेत्रको महानायक १, राजेश हमाल
लोक दोहोरी क्षेत्रको महानायक १, राजु परियार
भन्दा अरु कोही हुन सक्दैन ।
sahi vannu vo, tyo vanda aru hunai sakdaina
सहि कुरा गर्नु भयो ।।
❤❤❤❤❤
100%sahi ho
होनी है
Raju sir best singar kya dami git gaunu vayo sir❤❤❤❤
ruclips.net/video/F1m-aiHrx6Q/видео.html
आदरणीय राजू pariyar दाजु को शब्द ले र कुलेन्द्र दाजु ले गर्नु भयको अंगगालो ले आँशु थामन सकीन 😭
आजको दिन धेरै रमाईलो लाग्यो । सबैको प्रस्तुती 101 छ । आनि राजु दाईको स्वर सुन्न पाउँदा सुनमा सुगन्ध थपेको छ । वा वा वा राजु दाईको स्वर कत्ति मिठो सुनिराहू झैं लाग्ने । हामी त यो अर्थमा धेरै भाग्यमानी ठान्नु पर्छ । धेरै खुशी लाग्यो । मेरो यो आपेक्षा छ आगामी कर्यक्रममा राजु दाईको पनि एकल प्रस्तुती सुन्न पाईयोस ।
💐💐💐💐💐👌💐💐💐💐💐
Nepal's no#1 folk singer, Vocal king "RAJU PARIYAR" ...what a dynamic voice he has....!!,
राजु दाइ अाएकाे दिन देखि lok star धेरै राम्राे भयाे
लोक सम्राट राजु दाइ आएपछी Ime लोक स्टार धेरै राम्रो भएको छ !! हार्दिक शुभकामना छ लोक स्टारलाई!!
आहा क्या सुन्दर पल -राजु दाईले गाउँदा कुलेन्द्र दाईले अंगालो मार्नु ,आहा यो पाे हाे त सम्मान -यो क्षण हेरेर खुसीको आँसु नै आयो ।हार्दिक सम्मान छ सम्पूर्णमा 🙏🙏💐
मेरो गुल्मीको सान बहिनी पबित्रा मगर लाई जित को शुभकामना राम्रो गर्दै जानू
राजु परियार साच्चिकै नेपाली लोक संगीत क्षेत्र को आधा हिस्सा हो
मलाई राजेन्द्र घर्ति मगरको आजको प्रस्तुति साह्रै मन पर्यो🙏😮😮🎉🎉
Devi gharti magar jiyu your voice ❤❤just wow
राजु दाइ दामि नाईश ♥️♥️🙏🙏
लोकदोहोरीको किङ मेरो राजु दाइ प्रति हार्दिक नमन
बल्ल हिमाल लोक स्टार को जज मिल्यो आहा देबि दिदी ❤❤❤❤🙏🙏🙏🙏
लोक सम्राट राजु दाई को बोल्ने सहिलि त्यो सरलता अनि देखाउने माया अनि सद्भभाब मलाइ यकदमै मन पर्छ अनि कुनै पनि भेदभाव गर्नु नै हुदैन कति मिलनसार कति राम्रो सोचबिचार सलाम छ राजु दाई हजुर पर्ति अनि यो सोमा नारायण रयमाझि लाई छिटो भन्दा छिटो देख्न पाउ आसा गर्द्छु सम्पुर्ण मा न्यानो माया अनि सफलता को सुभकामना👍️👍️❤️❤️🇳🇵🇳🇵iam from malaysia 🙏🙏
म सानो हुदा पनि यस्तै सुनिन्थियो राजु परियार दाजुको आवज आज पनि उस्तै लोकगितको बलियो खम्बा🙏🙏🙏🙏🙏
परिवार होइन होउ परियार हो कस्तो नेपाली सब्द पनि राम्रो संग न आको
मलाई बलराम को स्वर यति धेरै किन मन पर्छ होला आहा बलराम लगायत सम्पूर्ण लाई शुभकामना र बिशेश जज हरुलाई सम्मान छ🙏🙏🇳🇵🇳🇵🇳🇵
हिमालयन लाेक स्टारमा जर्जहरु यति भद्र र सालिन हुनुहुन्छ यस्तै माया र हाैसला दिनु पर्छ धन्यवाद जर्जहरुलाइ🙏🙏🙏🙏🙏🙏🙏
बलराम बिस्वकर्मा को आवाज नाख बाट आयो मुना थापा मगर दिदी को गीत जस्ता तसताले गाउन कहाँ सक्छन र मेरो बिचार मा आजको सबै भन्दा राम्रो पर्तुती जयन्ता मगर
जयन्ता मगर❤️
जयन्ता मगर 👌आउट भय पछि आज देखि lok ster बन्द हेरिदैन अब 😭😭😭😭
आज त छिटो हाजिर हुँदैछु है अति नै मन पर्ने कार्यक्रम लोक starma सम्पूर्ण जज हरूलाई नमस्कार 🎉🎉🎉❤❤
Malai pani hai hajur...
सारै मिठो आवाज बलराम Brother❤️❤️🇳🇵🇳🇵💚❤️❤️
राजु दाइ को स्वर क्या मीठो ❤❤❤❤
लोक स्टारको मुहारनै फेरीएको छ ।लोक स्वर सम्राट राजु परीयार दाइ आउनुभएपछी!!
उत्ताउली मगर्नी लाई निकालेर राजु दाइ आयपछी बल्ल कार्यक्रम हेर्न मज्जा आयो
राजु दाई आएपछि बल्ल Show हेर्न मन लाग्यो अनि धेरै Standard पनी भाको छ Program ।
नेपाली लोकदोहोरी साङ्गीतिक दुनियाँमा निकै योगदान दिएकि निकै कोकिल जादुमयी स्वरकि धनि देबि घर्ति मगर दिज्यु 🧡🧡🧡💙💙यो स्टेचको स्वाभाब बधाइदिनु भएको छ।हजुरको बिग फ्यान🤗🧡🧡🧡
आज देबि दिदी लाई राजु दाइ को साथ्मा यश stage मा देख्न पाउँदा खुशी को आशुले छाल हानिरहे
सररर हावा चलो लाकुरी को बोट जइन्ता बहिनी राम्रो गाउदे जानू जितको शुभकामना
जयान्ता बैनी को गित ले सारै मन छाेयाे देबि घर्ती दिदी लाई नमन छ राजु सर ले गाउदा कुलेन्द्र सर ले अङ्गालो मार्दा सारै नै भाबुक बनायो त्यो पल ले
मलाई त प्रतियोगीको भन्दा राजु सरको गीत सुनिरहन मन लाग्छ सम्पुर्ण प्रतियोगीमा सफलता को शुभकामना
बलराम ले जहिले धेरै गाह्रो गाह्रो गीतहरु सरल तरिकाले निभाउनु हुन्छ 👍️
स्वर साम्रट राजु परियार सदाबहार गायक !! legend राजु दाई❤❤
स्वर समरात लोक गायक आदरणीय दाजु राजु परियार मैले बचपन देखि नै हजुर को गित सुन्दै आएको थिए र पनि यो 3 दसक पछि तपाईंको आवाजमा उत्तिकै जादु छ हृदय देखि सम्मान छ तपाई जस्तो महान लोक गायक लाइ यो इतिहासले बिर्सने छैन ।।
बिमा कुमारी दुरा दिदीलाई पनि अतिथी हेर्ने इच्छा छ ।
लोक दोहोरीका बादसाह राजु परियार दाजु हजुर लाई जयनेपाल भन्न चाहान्छु ।
राजु दाइ अाएकाे दिन देखि lok star धेरै राम्राे भयाे ।
लोकदोहोरिका स्वरसम्रट राजु परियार ❤❤
अर्को हप्ता बीमा दिदी लाई लेउनु परो
जयन्ता बहिनी ले गायकाे सुन्दा आनन्द आयाे धेरै मिठाे गाउँनु भयाे प्रगति काे शुभकामना
बलराम विश्वकर्मा को गीत छनोट र गाएकी एकदम मनपर्छ।
राजु परियार दाई को सोर सनेर अति आनन्द आयो ❤❤
जयन्ता मगर को स्वार कति मिठो❤❤❤
कुलेन्द्र बिक र राजु परियारको शैली शालिन स्वाभाव बोल्ने तरिकाले मन छुन्छ।🎉
जब देखि लोक स्टारमा लोक सम्राट राजु दाइको इन्ट्री भयो तेसपछी नै यो सो नछुटाइ हेर्ने गरेको छु राजु दाइको शब्द शब्दको उच्चारण मा उहा सङ्गै भएको महसुस हुने गर्छ हृदय देखि नै सम्मान तथा सबैमा सुभकामना❤❤❤
किरण बिसि गाउनमा एक्दम अब्बल हुनुन्छ।स्वर त्यस्तै मीठो छ।धेरै दर्शकहरुको मन जिति सक्नु भएको छ।बिजेता हुने सम्भावना धेरै छ!
किरण भाइ सम्मान छ
धेरै paxi pheri दोहोरी गीत सुन्दा मन आनन्द आयो.. नेपाली काला संस्कृति जस्तो राम्रो कुनै अरू लाग्दैन ❤
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई र कुलेन्द्र बि क दाई जस्तो अब जन्मीदैन लोक संगीतको क्षेत्रमा आसु आयो दाई
राजु परिवार अमर रहुन मेरो आयु पनि दाजुलाई लागोस😢 मलाई चिन्ता लाग्छ दाजुलाई केही हुन्छ कि बढो पो हुनुन्छ कि भनेर 😢लभ यु दाई🎉😊
राजू दादा ले गाउदा मन रोयो😢❤
आज बालाराम को प्रस्तुति मा को को प्रर्खाई मा हुनु हुन्छ यता हाजिर हौ त
मपनि लोकगीतप्रेमी अथवा पारखी हुँ। यसर्थमा म यो "नेपाली लोक स्टार" रियालिटी शोको नियमित दर्शक पनि हुँ। सहभागी प्रतिस्पर्धी कलाकारहरु सबै राम्रो स्वरको धनिहरु हुनुन्छ, हजुरहरु सबैलाई धेरै धेरै शुभकामना! आदरणीय निर्णायक (Judges) ज्युहरु सँगै कार्यक्रम संचालक/उद्द्घोषक ज्युहरुमा हार्दिक नमस्कार 🙏 मलाई यहाँनेर एउटा कुरा भन्न मन लाग्यो, विषेशगरि प्रतिस्पर्धी कलाकार (contestants) हरुलाई। त्यो के भने, हजुरहरु यो कार्यक्रम मा प्रतिस्पर्धीहरु हुनुन्छ र हजुरहरुलाई हामी दर्शक श्रोताहरुको भोटको आवस्यकता पर्दछ, जसको लागि हजुरहरुले आफ्नो प्रस्तुती पश्चात् अपिल गर्नुहुन्छ। तर हजुरहरुले भोट माग्दा "मलाई अघिल्लो राउन्डमा देख्न चाहानुहुन्छ भने" भन्ने वाक्यांश चैं पुरै दम्भी र attitude वाले लाग्यो। किनभने प्रतिस्पर्धिहरुलाई अगाडि बढ्न दर्शकको भोट चाहिएको हो, दर्शकलाई प्रतिस्पर्धी होइन। त्यसैले माग्दा विन्ती गर्ने हो, attitude देखाउने होइन। विन्ती गर्दा कसरी भन्नुपर्छ, त्यो त भनिरहनु सायद नपर्ला, दर्शक श्रोताहरुलाई irritated होइन, खुशी पार्ने शव्द चयन गर्नुहोस, तवमात्र भोट आउँछ, शुभकामना!!
देबि र राजुको लोक संगीत मा ठिलो योग्दान रहेकोछ र सदै यस्तै छत्रछाया भैरहोस
सुरिलो स्वर की धनी टिपिकल बोली देवी घर्ती ज्यू प्रति हार्दिक नमन् ❤
सन्तोष भाइ र पबित्रा बहिनी लाई हार्दिक बधाई छ
Good luck 🤞🍀
Devi Didi dekhera khusi lago❤❤❤
Dohori King Raju Pariyar dai ko kya showar xa dami,
राजु सर लोक दोहोरी को किङ्ग हुनुहुन्छ राजु स्वर सम्राट किङ्ग
जयन्ती मगर को स्वर ले मेरो मन छोयो है यस्तै सरर... हरर... खुलेको स्वर रियल स्वर लाग्छ सफलता को शभकामना छ।
Raju dai kya mitho gaunu vayo sarai man ma chasakka xoyo aasu nai aayo ❤ thankyou sir
Raju pariyar rock ❤❤❤❤❤❤love you raju daji.
अर्को हप्ता बीमा कुमारी दुरा लाइ लेउनु पर्यो
Utha america janu vako XA sir..
Raju pariyar daii ko fan koko hunxa comnt plzzz❤❤❤❤❤
गायन को तुलनामा सबै प्रतिस्पर्धी एक मा एक हुनु हुन्छ तर बलराम बिश्वकर्मा को जस्तो स्वोर मीठो र गायिकी कमैको पाईन्छ शुभकामना आगामी राउन्ड को लागि यो हप्ता पनि सबै भन्दा उत्कृष्ट प्रस्तुति तपाईं कै लाग्यो ! र सम्पुर्ण प्रतिस्प्रधी लाई बधाई छ!
अब त आउट हुनेहरूलाई केही गिफ्ट दिनु परो यति धेरै दुख गरेर यहाँ सम्म आउनु भयो अनि जादा घेरी रित्तो हात अलि नमज्जा आयो😭
Katti Ghamanda navayako ra really honest singer Devi jee salute u.... Prakash saput always be. Respect forever to Raju Pariyar
लम्जुङ्ग दुर्लुङ्ग कोट गाउने बैनी just wow 💕💕सबै भन्दा बेस्ट लाग्यो आजको प्रस्तुति सुभकामना बैनी अगाडी बढ्दै जानु..
म लाइ सबै भन्दा अधिक मन पर्ने गायक राजु परियार
अनि तपाईं हरु नि हाजिर हुम 🙏👇
रुकुम को सान बलराम बिश्वोकर्मा ❤best off luck❤❤
Dohari 👑 King Raju Pariyar Ko Tukka Aawaj Le Garda Sunma Sugandh Bhayo 👌👌👌👌👌👍👍👍👍👍👍👍
मेरो मन मुटु मा बस्ने एक मात्र हामी नेपालीको कलाकार राष्ट् को गहना राजु परियार दाई हजुरको जति गीत हेर्छु सुन्छु आँसु मात्र खस्छ कें भाको होला भन्दिनुन
नेपाली लोक गितहरुको संरक्षण गर्ने महान हस्तीहरुप्रती यो परदेशी बैरागीको नमन् सम्पुर्ण प्रतियोगीहरुमा हार्दिक बधाई छ।
Bima kumari dura we want.after our favourite singer raju pariwar g❤❤
raju pariyar daju le gaunu vako geet 10 choti tw dohorai dohorai suniyo 😅😊kati mitho aaaha ..ananda gayal hunxu ma tw swor maii daju ko ... perfect
मलाई सबैभन्दा बडि मन पर्ने भनेकै हिमालय लोक स्टार हो हेर्दा चाई म सबै हेर्छु सबै भाई बहिनी लाई मेरो तर्फ बाट शुभकामना छ आगामी दिनको❤❤❤
आहा माया पैचो नदेयो सानू छोदी जाने लाई क्या मिठो भाइ बहिनी लाई जित को शुभकामना
Wow Raju dai Kati Mitho awaj omg ashu nai jharyo 😢 Teyhi mathi kulendra bhaiko cuddle very respectful aahka rasayeko dekera jhanai vhabuk vhaye ✊️ lok star Ko shan hunuhuncha tin Jana jana mero best favorite ❤❤️❤️
Wow राजु दाई को सोर.... सदै suunn पाउ..
❤🎉 अर्को हप्ता बिमा कुमारी ज्यु लाई देख्न पाम्म 💦🙏सम्पूर्ण कलाकार लाई अग्रिम सफलता शुभकामना ✡️👍️
भोटको कारण बाहिरिनुभयो 😢दुई जना मन पर्ने गायिक गायिका आगामी दिनमा सङित छेत्रमा देखिरन पाम ❤❤🙏
सर्बप्रथम त स्वर samarat राजु सर लाई हिर्दय देखि salyut अनि बिकास भाइ लाई जीत को शुभकामना ।।