Комментарии •

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +107

    आहा आज रमाइलो !!राजु दाइलाइ पनपराउने कोको हुनुन्छ!!

  • @kumbahadur2320
    @kumbahadur2320 Год назад +96

    लोक स्वर सम्राट राजु परियार जस्तो नेपालि लोक सङ्गीत मा अर्को जन्मिन गाह्रो छ सम्मान छ राजु परियार 🌹🌹

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Год назад +72

    नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई

    • @tilakbudha9757
      @tilakbudha9757 Год назад

      sahi ho

    • @user-eu4wf8ut1m
      @user-eu4wf8ut1m 23 дня назад

      Sorsamrat daii raju pariyar Lai Mero herdai Dekhi samman garna chahancu dai ma Pani git gauna xamata xa dai Sagan 3 kaila khulxa dai 2081 ko ma Jani sapana ho dai Malai sapot garnus hii plz plz Ani numner pathidinu ta

  • @umananda9324
    @umananda9324 Год назад +7

    राजुपरियार उपस्थित भयकै कारण हेर्न आउने म बाहेक को को हुनुहुन्छ???

  • @yakantaramesh3177
    @yakantaramesh3177 Год назад +43

    लोक स्वर सम्राट आदरणीय राजु परियार दाई आए देखि लोक स्टार को रौनक एकदम रमाइलो भइरहेको छ राजु दाईलाई नमन 🇳🇵

  • @dilipsunar267
    @dilipsunar267 Год назад +5

    आदरणीय झलकमान गन्धर्व नेपाली लोक गित को यौटा युग हुनुहुन्छ त्यस्तै अर्को युग राजु परियार हुनुहुन्छ सम्मान छ सबै लाई आजको प्रस्तुति सर्बोतकृस्ट छ

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu Год назад +51

    आजको प्रस्थुतीहरु मध्ये आफुले न्याय दियेर गाउन सक्ने गित छनौट सहित तेस्लाइ न्यायपुर्न तरिकाले मिठो आबाजले सुसज्जित थियो । भाइ पि येन र सन्तोस छेत्रीको। धेरै धेरै धन्यवाद दुबै जनालाइ

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +21

    आजकाे गन्धर्व राउन्डमा सबै भन्दा उत्कृष्ट P.N साईलाकाे लाग्यो।सारङ्गीकाे धुन सँगै अत्यन्तै मन छुने आवाजमा गाउनु भयाे।सम्पूर्ण जजेजहरु प्रति उच्च समान साथै लाेक स्टार कार्यक्रमकाे अझै सफलताको शुभकामना र सम्पूर्ण प्रतियाेगीहरुलाई उत्ताेरउत्तर प्रगतिकाे अग्रीम शुभकामना।

  • @hirabatala-pq6ez
    @hirabatala-pq6ez Год назад +4

    लोक स्वर सम्राट आदरणीय राजु परियार दाइ हजुर हुनुहुन्छ र आज लोक गीत यो स्थान मा छ 🙏🙏🙏🙏

  • @tikaram7653
    @tikaram7653 Год назад +14

    धेरै राम्रो प्रस्तुती पि एन साइला भाइको निकै राम्रो प्रस्तुती,आइ यम इ हिमालयन लोक स्तार लाई धन्न्य वाद ।

  • @rajubc1594
    @rajubc1594 Год назад +6

    Raju dai mn prne ata😊😎

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +38

    आज त, राम्जी सर पनि आइपुग्नु भएछ खुशी लाग्यो🤗
    गन्धर्व राउन्ड निकै रमाइलो लाग्यो सबैलाई शुभकामना

    • @rajlimbu5997
      @rajlimbu5997 Год назад +1

      Hajur le pani RUclips ma video lagaunu paryo

    • @shantikokhojima6040
      @shantikokhojima6040 Год назад +1

      ​@@rajlimbu5997 म त लगाउन जान्दिनँ🤔🤭🙏

    • @rajlimbu5997
      @rajlimbu5997 Год назад

      @@shantikokhojima6040 Suru mai Sabai le kaha janiko hunxa ra Hajur le video banaera lagaunu vayo vani rambro calxa jasto lagxa ma Hajur ko bik fen ho Har sosal midya ma Hajur ko comit hirxu rambro Rambo comit garnu hunxa junsukai video ma Hajur lai dikhaxu 👍

  • @subaskhadka9396
    @subaskhadka9396 Год назад +2

    आज बिहानको भजन सुन्न छोडेर सबैको प्रस्तुति आनन्दले सुन्न मौका मिल्यो, जति पटक सर्जक झलकमान गन्धर्भ हजुरबाको गित सुन्छु उतिनै चोटी राम कुमार नेपालि र सुरज थापालाई सम्झन पुग्छु किन किन

  • @aloneperson2080
    @aloneperson2080 Год назад +5

    Raju pariyarko voice safaaa rw khuleko aruko vnda❤❤

  • @rabinbisi8877
    @rabinbisi8877 Год назад +3

    आज प्रस्तुती धेरै राम्रो लायो तेहि माथि राजु परियार दाइ नमन❤❤❤❤❤

  • @mahendrabhatt5616
    @mahendrabhatt5616 Год назад +7

    राजु दाई सुर्ति सेवन नगर्नुहोला ।।तपाई महान हुनुहुन्छ।।।

  • @samuelshresthaofficial4217
    @samuelshresthaofficial4217 Год назад +7

    Sabaii प्रतिस्पर्धीहरु लाई सुभकामना
    सबै राम्रो छ राजु दाइ आको देखि सबैले मिठो गाएको महसुस भै रहेको छ

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Год назад +9

    मेरो आदरणीय दाई ❤❤राजु परियार🙏

  • @GopalBk-bf7vd
    @GopalBk-bf7vd Год назад +5

    राजु सर❤❤❤

  • @padmarana7168
    @padmarana7168 Год назад +17

    आहा पियन साइला कति राम्रो जितको शुभकामना भाइ

  • @bishalghartimire6470
    @bishalghartimire6470 Год назад +5

    राजु परीयार दाइ लोक दोहोरीको राजा बिग फ्यान म

  • @tilakbhujel-xw3eq
    @tilakbhujel-xw3eq Год назад +4

    Raju pariyar lok samrat❤❤❤🎉🎉

  • @iponewsupdate2433
    @iponewsupdate2433 Год назад +9

    पियन साइला लाइ लोक स्टार बनाउने को को हुनुहुन्छ।

  • @subashkhatrilamjung7116
    @subashkhatrilamjung7116 Год назад +4

    Raju pariyer jasto lok geet ko raja ko yo program dherai ramro xa all the best all

  • @padmarana7168
    @padmarana7168 Год назад +14

    मेरो गुल्मी को सन्तोष भाइको आजको पस्तुती राम्रो छ आगामी दिनमा राम्रो गर्दै जानू जितको शुभकामना भाइ

  • @rambudhathoki1063
    @rambudhathoki1063 Год назад +20

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @shibrajmagar5138
    @shibrajmagar5138 Год назад +4

    राजु दाई को voice सुन्दा सरिर नै जिरिङ्ग हुन्छ 🥰🥰

  • @sumitthapa8984
    @sumitthapa8984 Год назад +3

    Raju sir aaya dekhi lok ⭐ dherai ramro vako xa aba sadhai herinxa ho dohori ko king Raju sir

  • @mohanthapa5148
    @mohanthapa5148 Год назад +1

    सुन्दर प्रस्तुती भाइ हरु को। लोक गीत का सम्राट आदरणीय झलक मान दाजुप्रती श्र्दा सुमन।

  • @sakhiragurung1394
    @sakhiragurung1394 Год назад +9

    सन्तोष भाइको आजको उत्कृष्ठ प्रोफोमेन्स कतै छैन खोट लाउने ठाउँ सुभकामना छ भाई लव यू ❤❤

  • @arjunbc1733
    @arjunbc1733 Год назад +6

    आज गायन मा उत्कृष्ट छ राजेन्द्र घर्ती मगर 💓💓सुभ कामना बाकी सबाइ लाई 🙏🙏

  • @nawarajsapkota506
    @nawarajsapkota506 Год назад +1

    आजको प्रस्तुती १0१ छन सबै ,तर मलाइ हे बरै😢उत्कृस्ट लाग्यो !बहुमुल्य भोटको आवस्कता छ ल,जय लोक गित❤

  • @sanukaji1968
    @sanukaji1968 Год назад +2

    झलक गम्धर्ब दाजुको तस्बिर राखेको भए अगाडिको पोस्टमा अझ सुनमा सुगन्ध हुने थियो ❤ धेरै धेरै राम्रो छ ।

  • @nawarajwod2222
    @nawarajwod2222 Год назад +3

    जहा सम्म आई एमई लोक स्टार रहन्छ तब सम्म कोच मा अरु हुन या नहुन तर राजु परियार चाहि हुनै पर्छ अनि मात्र रमाईलो हुन्छ

  • @keshavsinghtamta4814
    @keshavsinghtamta4814 Год назад +6

    Lok Samrat Raju sir bahut bahut dhanyavad

  • @nawarajwod2222
    @nawarajwod2222 Год назад +15

    लोक स्टार को राजा भनेको नै राजु सर हो

  • @RohitSharma-vm9vf
    @RohitSharma-vm9vf Год назад +2

    हो गितले सबै लाई हसाउछ नचाउछ तर आज राजेन्द्र भाईको यो गितले मलाई साच्चै नै रुवायो झलकमान दाईको यो गित लाई यति सम्म भावना डुबेर गाए कि उनको तारिफ कुनै शब्दले गर्न सकिन राजेन्द्र लाई अगाडी यात्रा देख्न सबै भोट गर्दिनु होला यो मेरो अपिल छ सबै जना लाई👏👏👏

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Год назад +8

    स्वर सम्राट राजु परियार दाई

  • @taraaryal8313
    @taraaryal8313 Год назад +11

    सन्तोष भाइ लगायत सम्पुर्ण लाई सफलताको कामना❤

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +1

    आजको हिमालय टेली भिझन लोक ईस्टार को रनोक धेरै राम्रो छ जजहरुअनीअमृता श्रेष्ट पनि बिउटी अनि भाइ बैईनी हरुले धेरै नेया दिऐर गाउनु भयो PN साईला शुभ कामना

  • @durgarasaily1839
    @durgarasaily1839 Год назад +5

    आहा कति राम्रोसँग गाउनु भयो राजेन्द्र भाई आवजमा भाईको भबिषय राम्रो छ भोलि को दिन मा

  • @mohantamang3596
    @mohantamang3596 Год назад +21

    हाम्रो कला हाम्रो संस्कृति सबै जनालाई सफलता को धेरै धेरै शुभकामना को साथै हाम्रोलाई भन्दा नि राम्रोलाई भोट गर्नु होला धन्यवाद
    🙏🌹👏💐👌🌹

  • @himlalsharma7128
    @himlalsharma7128 Год назад +3

    Waw raju sir hajur laai naman xa

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +12

    जज हरू आदरणीय महा गुरु कुमार जी लोक सम्राट राजु जी kulendra sir सबै लाई नमस्कार 🎉🎉🎉🎉🎉❤❤❤❤प्रतियोगि हरूलाई सफल ta को शुभकामना 🎉🎉🎉❤❤❤❤

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Год назад +2

      राम्जिलाइ गर्नुभयन नमस्कार 😁😆😁

    • @belkumarisunar690
      @belkumarisunar690 Год назад

      ​@@Krishna-yl1bh नेपाली कलाकार सबै मेरो मुटु हो लेख्दै garda लाइन गयो त्यसैले रामजी लाई समेट्न भ्याइन हजुर

  • @magarprince5115
    @magarprince5115 Год назад +25

    प्रदेशमा भए पनि lok star हेर्ने को को छौ 😍😍

    • @fugh9476
      @fugh9476 Год назад

      कुवेत बाट म नि छु

  • @prakashbhul2757
    @prakashbhul2757 Год назад +4

    Raju pariwar dai Best coach

  • @punamduwadi5576
    @punamduwadi5576 Год назад +2

    lok sor samrat lok dohori king raju pariyar dai 👑❤️❤️🙏🙏 congratulations all🎉🎉🎉❤️❤️❤️

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar Год назад +6

    राजु परियार दाई आए पछि लोक 🌟🌟⭐⭐⭐⭐⭐⭐ जस्तो भएको छ सलुट गर्छु।

  • @rojinepal3277
    @rojinepal3277 Год назад +3

    पिएन साइला ले जितनु परछ wawawawa nice voice❤❤❤❤❤❤❤❤❤❤

  • @langhalisolty4510
    @langhalisolty4510 Год назад +6

    सन्तोस क्षेत्री मलाई धेरै मन पर्ने प्रतिस्पर्धी लोक स्टारमा❤️😊

  • @BomBahadurGhartiMagar
    @BomBahadurGhartiMagar Год назад +4

    नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।।
    "जय गीत जय संगीत"

  • @sonubahadur1655
    @sonubahadur1655 Год назад +11

    Mero man parni lok dohori king raju pariyar lai saman xa❤🙏🙏

    • @Sajanrwshrwrstha
      @Sajanrwshrwrstha Год назад

      My favorite राजेन्द्र ani bikash

  • @lands86
    @lands86 Год назад +2

    P.N साहिलालाई सफलताको शुभकामना ! यो पाली प्रथम स्थान पिएन साहिला कै हो !

  • @rabindevkota9980
    @rabindevkota9980 Год назад +5

    यो शोमा लोकप्रिय चर्चित गायक पशुपति शर्मालाई हेर्न आतुर छु

  • @gopalruchal9380
    @gopalruchal9380 Год назад +4

    Raju sir Lai ramji sir kulendra sir le yati Saro sammm garnu hunx saraiii khusiii lagxxx Raju sir Katy sano vayar bolnu hunx teo jhan man parxxx

  • @arafakharj41
    @arafakharj41 Год назад +5

    लोक को राजु परियार मेरो य्यारौ दाइ😢

  • @AshishGiri-ul1zn
    @AshishGiri-ul1zn Год назад +4

    Raju is king ❤❤

  • @beerbhadursunar8223
    @beerbhadursunar8223 Год назад +5

    Raju dae 🙏🙏

  • @krishnadangi439
    @krishnadangi439 Год назад +5

    सब्बै सहभागिलाइ सम्मान छ
    जस्लाइ भोट गरेपनी खेर जान्न
    एक से एक वाह!!!!!

  • @bharatkesi4974
    @bharatkesi4974 Год назад +3

    King Raju dada sabi Kura ma man ko safa hunu hunxa ❤❤

  • @bhawanishrestha1328
    @bhawanishrestha1328 Год назад +2

    Judge Haru Sabailae Hirdaya Dekhi Naman xa!!👋👋👋❤️

  • @hariwagle2530
    @hariwagle2530 Год назад +4

    King raju dai❤❤

  • @ramkumarkuikel14
    @ramkumarkuikel14 Год назад +4

    सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नयाँ वर्ष २०८०सालको शुभकामना ❣️🙏

  • @mayagrg6029
    @mayagrg6029 Год назад +3

    Raju daiko big fan

  • @mankc4306
    @mankc4306 Год назад +2

    सन्तोष भाइ र पिएन साइला लाई अग्रिम सुभकामना

  • @padammagar3276
    @padammagar3276 Год назад +3

    king raju dai♥️♥️♥️♥️♥️❤️❤️

  • @hastaman5800
    @hastaman5800 Год назад +2

    Raju Pariyar is the king of lok geet

  • @ramchandrasnr4726
    @ramchandrasnr4726 Год назад +2

    सन्तोष भाइको प्रस्तुति wow सबै गुल्मेलि मिलेर भाइलाइ जिताउ है best off luck up coming day ❤

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Год назад +4

    If there is no Judge Mr. Raju in related folks music programs then must be know & understand that there is also politics in FOLK MUSIC INDUSTRY

  • @prembiswa404
    @prembiswa404 Год назад +3

    Raju Pariyar Lok dohori kings

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 Год назад +2

    लोक स्टार सबै ठिममा बधाई छ
    बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख बजार
    सम्पुर्ण फेन्सि सामान को होलसेल पसल

  • @binrana1337
    @binrana1337 Год назад +1

    PN bhai dherai Ramro man xune gard blessed you 🎻🎻🎸🎶💐🌹

  • @Anticorr318
    @Anticorr318 Год назад +4

    जय नेपाल भन्ने शब्द स्वाभिमानी देशभक्त नेपाली नागरिकले भन्ने शब्द हो तर दुख लाग्दो यो शब्द बिदेशी दलालले प्रयोग गर्ने गरेको हुँदा स्वाभिमानी नेपालीहरुलाई जय नेपाल भन्नलाई धेरै असजिलो बनाएको छ !

  • @rajeshakcim4140
    @rajeshakcim4140 Год назад +3

    सुरुको सम्बोधन गित असाध्यै राम्रो सम्पुर्ण लाई सफलताको सुभकामना❤❤❤

  • @phadindrachauhan2048
    @phadindrachauhan2048 Год назад

    आहा..हाम्रो लोकस्टार💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🆗🆗🆗🆗🆗🆗✡️✡️✡️✡️✡️✡️👉️👉️ सबैको उत्कृष्ट प्रस्तुति .. अझ विशेष pn साइला, बिकास र अन्य सबै प्रतिस्पर्धीहरुको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +12

    ❤❤❤❤❤❤
    WAO- WAO-WAO
    WONDERFUL EPISODE ON JHALAK MAN GANDHARVA JI - A LEGENDARY FOLK SINGER.
    Stay safe and healthy: Health is real wealth:
    ❤❤❤❤❤❤

    • @ushatamang7061
      @ushatamang7061 Год назад

      👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️

  • @pnbhujel
    @pnbhujel Год назад +2

    सबैले झलकमान लाई मात्र सम्झिए तर लोक स्तार सुरू गर्ने पहिलो जज जयननद लामालाई कसैले सम्झिएन 😢

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад

    पियन साईला को सारकङ्गी को धुनको साथमा गित कति मीठो गाकोहो वाउ बधाई छहै

  • @mayalou4260
    @mayalou4260 Год назад +2

    My favorit singar Raju pariwar 🎉🎉

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Год назад +2

    Wow nice i am waiting because of our king raju sir..❤❤

  • @reshambiyogi
    @reshambiyogi Год назад +5

    Rajendra gharti best of luck ❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 Год назад +2

    Geet ta dherai le gauxan sor utikai ramro vako manxe haru dherai xan tara raju sir kasto manxe janminu vo sara nepali le garba garne prativa raju sir

  • @sarosesunam1226
    @sarosesunam1226 Год назад +6

    Raju sir ❤❤❤

  • @dilabasnet5185
    @dilabasnet5185 Год назад +4

    पि एन साइला इज बेस्ट गुड लोक ।

  • @lalitb.k655
    @lalitb.k655 Год назад +21

    Raju is the king🎉🎉🎉🎉

  • @tirthathapa7189
    @tirthathapa7189 Год назад

    सबै को गायन यकदम उत्कृष्ट थियो सम्मानित जज प्रती हार्दिक नमन गर्दछु

  • @pramod1472
    @pramod1472 Год назад +1

    जसले र जुन गायक ले जति गाय पनि झलक मान को जस्तै हुन सक्दैन तेसैले झलक मान गन्धर्व पर्ती सधै समान 🙏🙏🙏❤❤❤❤❤❤❤❤🧘🧘🧘🙏🙏🙏

  • @bistadhanu
    @bistadhanu Год назад +1

    यो कार्यक्रम यत्ति उत्कृष्ट होला जस्तो लागेकै थिएन । जब ज्योती मगरको हल्का फुल्का टिप्पणी हुन्थे, कलाकारलाई निरास बनाउने गरी कमेन्ट हुन्थे, सुझो न बुझो प्रतिक्रिया आउँथ्यो तब मलाई लाग्थ्यो यो कार्यक्रम डुब्यो । तर जब ती उत्ताउली गायिका यो शो बाट किक आउट भइन् तब यो कार्यक्रम एकाएक माथिल्लो लेबलमा पुग्यो । त्यसपछि बीचको कुर्सीमा आदरणिय राजु परियार आउनुभयो, कुलेन्द्र विक, रामजी खाँड, राजु परियार को असाध्यै शानदार उपस्थितिले कार्यक्रमलाई शिखर पुर्यायो । अनि लोक सम्राट कुमार बस्नेत ज्यूको आशीर्वाद छदैछ ।
    अनि अपेक्षा नै नगरिएका सहभागी हरुको सर्वोकृष्ट प्रस्तुतिले कार्यक्रम लोभ लाग्दो भएको छ । सबैको प्रस्तुति स्तुति योग्य छ । अति राम्रो प्रगति छ सबैको । मेरो मन देखि सबैलाई बधाई अनि नमन् छ ।
    खोटाङको वाप्लुखा बाट धनु विष्ट ।🙏

  • @asishshreesh7713
    @asishshreesh7713 Год назад

    Nepali super lok stars lok singers n jogggesharulai salute ❤🎉❤exellent lok stars new lok singers congratulations ❤❤❤❤❤jay nepal

  • @meghkc8437
    @meghkc8437 Год назад +3

    Sweet voice pn saila vai best of luck

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Год назад

    पि यन साइला लाई सबै ले भोट गरौ ल । मेरो सम्पुर्ण भोट सकेसम्म पि एन साइला लाई हुनेछ । लोक स्टार पि एन साइला ले जित्नु पर्छ भन्ने मा छु ।शुभकामना ❤❤❤❤❤❤

  • @amritaaryal6659
    @amritaaryal6659 Год назад +4

    Best of Black pn vai❤️❤️❤️❤️❤️

  • @bharatishusila7088
    @bharatishusila7088 Год назад +1

    सारै राम्रो लाग्यो जितको शुभकामना सन्तोस भाइ

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +6

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Himalay lok star) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Himalaya Lok star) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️

  • @sanjayabk2412
    @sanjayabk2412 Год назад +1

    Sab ko mitho cha Tara aja hamro baglung ko bikash Ani santhosh ko pn ko 🥰🥰 dheroi ramro cha

  • @bharatkesi4974
    @bharatkesi4974 Год назад +2

    Mata Raju dada Banda Aru ko geet sundanina sabi Kura ko Raja badsa king Lok geet ko lagi janminu Baya ko ho

  • @anilthapa3412
    @anilthapa3412 Год назад +1

    wow piyan sailo best of luck lok star wine ko lagi🙏🌺🙏🌺🙏🌺🙏

  • @deepakkathayat597
    @deepakkathayat597 Год назад +1

    आहा कति मीठो भोईश राजेन्द्र सरको❤️❤️👌👌👌

  • @nikitasunar6052
    @nikitasunar6052 Год назад +1

    पिएन साइला को सारगि voice परतुति सबैभन्दा राम्रो❤❤❤❤❤❤❤❤❤❤❤

  • @aloneperson2080
    @aloneperson2080 Год назад +2

    Raju pariyar nai hunaparthyo judge paile dekhi aile vaneni aaunu vyo khusi lagyo