Comedy Club with Champions 2.0 || Episode 17 || Raju Pariyar , Sheela Ale
HTML-код
- Опубликовано: 5 окт 2024
- Comedy Club with Champions 2.0 || Episode 17 || Raju Pariyar , Sheela Ale
Chief Executive Producer: Usha Poudel Rijal, Rabindra Kumar Rijal "Sashi"
Project Head : Sarbesh Rijal
Production Supervisor: Rajuman Shrestha
DOP: Shivaram Shrestha
Chief Editor: Bhuwan Lamsal
Graphics and VFX: Bibek Rijal
Content Syndication and Distribution: Mahesh Rijal
Assistant Director: Ashish Shahi
Director: Gyanendra Raj Mishra
Cast: Rajaram Poudel, Yaman Shrestha, Rosan Subedi, Doresh Khatiwada, Suchitra Upreti, Arpan Tamang, Saroj Bhandari, Pawan Khatiwada
Script Writer: Saroj Bhandari / Bikash Aryal / Nischal Aryal
Colorist: Shyam Kunwar
Promotion Design: Srijan Bamrel, Binod Khadka
Publicity and Promotion: Sunil Phuyal
Guest Coordinator: Subash Pradhan
Online Editor: Sanjay Chaudhary
Audio Mixing: RaPraveen Shrestha
Band: Daya Babu Jha, Kiran Gautam, Pasang Lama, Niraj Kumar BK, Suraj Nakarmi
Camera Handlers: Avesh Muni Bajracharya, Sushil Baniya, Nirajan Karki, Roshan Shrestha, Dhurba Joshi, Kshitiz Shrestha
Light Designer: Binod Shrestha
Lighting Technician: Madan Nepali
Makeup and Hair: Lotus Unisex Saloon
Stylist: Sudeshna Maharjan
Set Designer: Raja Gupta
Marketing Manager: Mukunda Rimal
Finance: Yam Prasad Adhikari, Niroj Shah, Binod Bhattrai, Ram Mani Adhikari
Media Coordinator: Kumar Sunwar
Sound: ISS ( Ram Majhi, Pujan Bhujel)
Equipments: Aaha Media and Events Pvt. Ltd.
Finance: Manoj Sunar, Karan Kunwar, Kumari Ghishing
Spot: Sujan Karki and Team
Special Thanks: Saroj Bhandari, Loman Sagar Regmi, Saugat Acharya
RUclips Partner: OSR Digital
अहिले को पहिलाको Comedy club with champion राम्रो लाग्यो हजुरहरुलाई?
लोक गितको राजा राजु परियार र शिला आलेलाई नमन।❤
अहिलेसम्मकै राम्रो उत्कृष्ट लाग्यो! नेपाली कलाकारीताको अर्गानिक स्वर राजु र शिला लाई बिशेश धन्यवाद !
नेपाली गीत संगीतका राजा आँखामा राखेपनि नबिजाउने आदरणीय गायक राजु परियार दाजुलाई नमन🙏🙏🙏
नेपालकै सबैभन्दा धेरै गीत गाएर तीन करोड नेपालीको रोजाईमा पर्नु भएको छ । राजु संगीत क्षेत्रका दाजु, दाजु राजुलाई धेरै धेरै माया❤️💕
❤
😊😊😊😊
episode 1 देखि नछुटाइ हेर्दा आजको episode मा फुलन्देको आमा उमेश भाइ ले मज्जाले हसायो साथै दोहोरी का राजा राजु परियार र शिला दिदी लाई उच्च सम्मान छ,
आदरणीय लोक सोर सम्राट राजु दाई र हाँसी लि गायिका शिला दिदीको यो साङ्गीतिक जोडी जहाँ जानुहुन्छ त्यही रमाइलो हुन्छ 🎉🎉🎉❤❤❤
😅😊
आज चाहिँ धेरै हासियो😂😂😂सिला दि क्या आस्नु भयो है😂फुलेन्देकी आमा😂😂
आजको गेस्ट मलाई अत्यन्तै मनपर्ने गायक राजु परियार दाजु र शिला आले दिजु लाई मनदेखि नै नमन छ!🙏🙏🙏❤️❤️❤️
Gesh ramro tara so chalaune chai aali ramro lagena
देशको गहना मदन कृष्ण जी को सुपुत्र अनुशासित कार्यक्रम संचालक
सारै राम्रो लाग्यो साथमा मन पर्ने कलाकार 🙏🙏🙏🙏
फुलन्देकि आमाको आगमन सँगै यो कार्यक्रमको उचाई चुलिएको छ comedy with champions❤️❤️
आज चाहिँ मनले रोजेको साराले खोजेको पाहुना लिएकोमा कमेडी क्लब परिवारलाई बिशेष धन्यवाद!❤
सराेज भन्डरीले आज 100% दिएको छ राेसन सुवेदी माकुरीकाे प्रस्तुति सारै राम्रो थियाे सबै हस्यकलाकारलाइ मेरो नमन छ।राजा राम पाैडेल र यमन श्रेष्टलाइ नमन छ मेरो 🙏🙏🙏🎊🎉💖👍️👌
लोक दोहोरीका २ महान हस्तिहरु लाई कमेडी सोमा आमन्त्रण गर्नुभएर सोको माहोल स्वर्णिम भएको छ साह्रै खुसी लाग्यो🌹🌹👏👏
Wow 😲😲😲😲 आजको कार्यक्रम सबैभन्दा उत्कृष्ट छ मलाई एकदमै मनपर्यो।। सबै कलाकार हरुलाई सम्मान ❤❤❤❤ बिसेस गरि फुलन्देकि आमालाई 😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘 I miss you ❤❤❤
नेपाली लोक स्वर सम्राट राजु परियार र लोक गीतको रानी शिला आले प्रति उच्च सम्मान!🙏❤️💐
फुलान्दे को आमा आएर अलिक रमाइलो भयो छ नत्र त खासै कोही गतिलो लागेन मलाई कमेडियनहरु😂अब फुलान्देको आमालाई अलिक समय दिनु पर्यो!!प्रस्तुति गर्नु !!
फुलन्देको आमा लाई स्वागतम छ अब चै नछुटाइ हेर्ने छु ❤
सबैलाई नमस्कार मा ठाडोभाकाको गाएक शंकर परियार ..यमन दाई जे होस् सो चलिराचा हिजो आज एकदम राम्रो भाछ ,राजु दाई सिला दिदि बधाई छ
हाम्रो माैलिता हाम्रो गाैरब🇳🇵🇳🇵🇳🇵👍️👍️हाम्रा गहना लाेकदाेहाेरि गायक गायिका राजु दाइ र शिला दिदि प्रती नमन🙏🙏💛💜💙
कमेडि champion काे आजको एपिसोड सबै भन्दा उत्कृष्ट लाग्यो।❤❤❤आजको एपिसोड मा चाई स्क्रिप्ट र performance मा गजबको सुधार भएछ। आशा छ आगामी दिनमा अलि police r चोरको स्क्रिप्ट र performance मा पनि सुधार हुनेछ।❤❤❤❤
शिला दिदी को हाँसो,
राजु दाइको लजालुपन 🎉🎉
आज अलि रमाइलो होला जस्तो छ फुलन्देको आमा आए छन अझै पुराना कलाकार हरु ल्याउनु पर्यो comedy club मा
फुलेन्दकी आमा आउनु भयो खुशी लाग्यो❤❤😂😂
नेपाली लोकदोहोरी इतिहास को दरिलो खम्बा सोर सम्राट राजु दादा लाई र शिला दिदि लाई सम्मान सहित सलाम छ ❤❤
फुलन्देकाे अामा अायपछि साे नै रमझम भाे👍️
आहा सारै राम्रो प्रोग्राम र my best singer शिला र राजु हो thank you comedy champion teem 🎉🌺❤️🎉❤️❤️
फुलन्दे कि आमाको प्रस्तुति अति मन पर्यो 🤣🤣🤣
आहा आजको कार्यक्रम अत्यन्तै दमदार अनि उत्कृष्ट लोक स्वर सम्राट मेरो पुज्यनिय गुरु राजु परियार ज्युर मेरो आदरणीय शिला आले दिज्यु प्रती उच्च सम्मान सहित नमन।🙏❤️🙏
राजु दाइ र सिला आले सलाम छ ❤❤❤❤❤❤
म्याकुरीको आगमन पछि यो कार्यक्रमको उचाई बढेको पाईएको छ ।
Babal raju with shila legend
Miss You भिकारि दाजु
राजु दाइ शिला दिदि भनेको लोग तथा दोहोरिको राजा रानि❤
Wow Nepali Lok Dohori Itihas Ka Swor Samrat Aadarniye Daju 🙏 Raju Pariyar Jiu Ra Lokpriye Gayika Didi 🙏 Sila Aale Jiu Lai Aaja Super Comedy Karyakram Ma Dekhna Pauda Nikai Khusi Lagyo.
लोक दोहोरी किङ्ग राजु दा शिला दिदिलाइ हार्दिक नमन्❤️🙏
अरु बेला जे भए पनि पाहुना बोलाउने बोला लोक स्वोर सम्राट राजुु परियार चै भन्नु पर्ने हो यमन सर ।
🙏🙏🙏🙏🙏🙏🙏🙏शिला दिदी राजु 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹💓💓
यो ईपिसोट आज म पनि हेर्दै छ पुरनो कालाकार आएर बाकि सबै पुरानो कलाकारलाई समझना सबैलाई छिटै देख्न पईयोस
दाम्मी छ फुलन्देको आमा❤❤
कति राम्रो नाचेकि फलन्देकि आमा🤗🤗 अन्तिममा बल्ल हासो लाग्यो फुलन्देको आमा आएर अनि यो कार्यक्रम पहिलोपटक हेरे आज टिकटकको क्लिपमा राजु परियार देखेर।
आहा खोजेको गेस्ट लोक स्वर सम्राट राजु परियार आज आज को कार्यक्रम बेस्ट्###😊
हाम्रो लमजुगंको सान राजु लाई धेरै सम्मान
कैलास कार्की जस्तो कमेदिएन छैन अहिले😢 हेर्न पनि मन लाग्दै होउ आजा भोलि यो प्रोग्राम😊
हास्य व्यंग्य कार्यक्रम भएनी राजु परियार जस्तो अनुसासित अनि सबैको मन मा बस्न सफल गायक लाई खादा मा जिस्क्याउनु उचित भएन भाइ,
आज टिकटक को कमेडी अति राम्रो लाग्यो 😂😂 हासो रोकिएन😆😆
अल्सि लाक्दो कमेडि दोहोरिको किङ्ग राजुलाई सम्मान छ
Raju pariyar is a legendary folk singer
सुन्दर र फूलन्देकी अामा अाउँदा बल्ल कमेडी क्लब जस्तै लाग्यो त🌺💐❤️❤️तर निरन्तर हेरीरहन्छु है।
बढो गजबको कमेडी क्लब सम्मान छ सम्पूर्ण कलाकार टिमलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Fulandeko aama is the best ❤ performer.
Maha gayak sor samrat raju pariyar.
aha shila baini ra raju vai
पहिलेकै टिम आउनु पर्यो यो सोमा हेर्नै अल्छी लाग्दो होस्ट देखि अध्यक्ष अनि performer हरुपनि
Sahi ho
म यो show त हेर्दिन पहिलाको हेर्थे आज मलाई मन पर्ने gest आएर हेरेको show त पात नै हो
😂😂😂
मेरो अति मन पर्ने कलाकार, राजुदै र शिला दिदी ।।।। शिला दिदीको गित अनि हासो मन पर्छ मलाई ।।।।।
तर जस्तो हुनु पर्ने त्यस्तो सम्मान भएन ।।। किन????? स्वोर सम्राट राजु अनि बिगत २३ वर्ष देखि लोक दोहोरीमा एकछत्र राज गर्नु भएकी शिला दिदी को सम्मान यति हो??????
लाेक स्वर सम्राट राजु परियार ज्यु भित्रभित्रै खुब हाँस्नुभयाे 🙏🙏🙏
आजको गेस्ट चाहिँ मलाई एकदमै मनपर्ने हुनुहुन्छ 🙏❤️
पहिलेको सिजन धेरै राम्रो थियो डोरेश भाइ र सरोज भन्डारी भएर मात्रै कहिलेकाही हेर्ने गर्छु
फुलन्देबि अामा को अागमन खुशि लाग्यो
लोक गित का बासाहा दाजु राजु र दिदी शिला को दोहोरी एउटा पनि नछिडी हेर्नी यो सन्सार म मात्र हो कि जस्तो लाग्छ।
Eakdamai manparne kalakarharu 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
सर्बप्रथम त यो सो को hoster change हुनु पर्छ 100% सो चल्छ धन्यवाद 😊😊😊
कइलास कार्कि र सुमन कार्की लाइ पनि ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤
आज पहिलोपटक हेरेको खास उत्कृष्ट लागेन कैलास अनि सुमन आयो भने चाहिँ उत्कृष्ट हुने थियो ।।।। हेरेर समय बर्बाद भएको छ 😢😢😢😢😢
कैलास आय झन राम्रो हुन्छ ।
3 करोड जन्ता हुनुहुन्छ सुमन कार्की को पर्खाई मा हुनुहुन्छ
@@manarajpunmagar5630❤😊😊
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤😂😂♥️♥️♥️♥️♥️♥️
धेरै रमाइलो भयो यो एपिसोड शिला दि राजु दाइ ❤️❤️❤️
Legend singer Raju dai and Shila dd Big reacpet 🙏 🙏 🙏 ❤️
Damii 👌👌👌👌👌👏👏👏👏👏👏👍👍👍👍👍👍👍💕💕💕💕💕💕💕💕raju sila💕💕
म चाहिँ यो सो फुलेन्देको आमा लाई देखेर मात्र हेर्न आको 😆😆✌️✌️
उमेश राई फुलेन्देबेकी आमालाइ स्वागत छ याे कमेडी साेमा म ठुलाे फ्यान हु।आज कमेडी प्रस्तुति फुलन्देबीकी आमाकाे सुपर हिट मन छुने पेट मिचेर हसाउने थियाे फुलु आएसी म नियमित हेर्छु याे साे मुन्द्रेकाे कमेडी साेका अब कुनै काम छैन 🙏🙏🎉🎊❤️👍️👌💖
राजु परियार दाजु र शिला आले दिजु लाई मनदेखि नै नमन छ!
आज देखि चाही full enjoy.... फुलन्देकाे आमा हाजिर❤️❤️❤️
दोहरी छेत्रका सोर सम्राट् आदरणीय राजु परियार दाइ र शिला म्याम लाई ❤🇳🇵🎼
फुलन्देकी आमा सह्रै चुच्ची तेही पनि सह्रै रमाइलो ।
Omg I’m so glad I get to see few of old characters from previous comedy champions season ❤ lots of love ❤️ for this show… from Iowa
राजु दाजु लाई र शिला दिदी लाई मन देखि नमन आज को गेस्ट सारै मन परो
कार्यक्रमलाई सुहाउने शिला दिदी 👍️ उहाँको हाँसो साह्रै मिठाे छ 🙏💜
सुन्दर दाजु र फुलन्देको आमा आए पछि अलि कति कमेडि अलि हेर्न हुनि भएको हो है
Raju Pariyar always great 😘😘😘
सुन्दर खनालको दामी छ ।
sundar khanal is best comedian❤🎉🎉
Babal babal 😂😂😂😂😂😂😂😂
Aaja man parne guest haru aaunu vayaxa tehi mathi fulandeko aama pani wow 🤩🙏🥰🥰
पहिले अहिले मा धेरै फरक नुन बिनाको तरकारी जस्तो । आज अग्रज दाजु राजु र दिदी शिला दिदी भएर मात्र हेर्न आको
Love you from सुन्दर खनाल ❤❤❤
पुराना कमेडियन आउदै रहेछन।। अझै रमाइलो हुनेभयो
अमन दाजुको धेरै राम्रो हुदै गाछ है ।
episode १ देखि नछुटाई हेर्ने जति यता
यो साङ्गितिक जोडी लाइ सलाम गर्छु
Sor samrat Raju daie ko entry raixa voli xuti xa voli herxu❤
Raju pariyar is legendary folk singer❤❤
सुमन र कैलास नभएको यो सो आज राजु सिला र फुलन्देबि कि आमा अर्थात् उमेस को कारण ले पहिलो पटक पुरै हेरियो तर पनि उत्कृष्ट पाहुना हुदा हुदै पनि कार्यक्रम सञ्चालक टाईलेन्ट लागेन बिसाल भण्डारीको प्रस्न सोधि सोधि कुरा निकाल्ने सैलि सारै राम्रो थियो पहिले को कार्यक्रम नै बेस्ट
बल्ल हेर्नलायक साे भयछ❤❤❤❤❤❤
Today's episode the best ever ❤🎉hasera aasu nai ayo 🤣🤣😂😂😅 Sundar khanal ra fulandeko ama ayera jhanai daaamiii vayo ❤🎉🤞
मिठाे❤❤❤
Sabai vandani malai chai yo buwale nacheko sarai man paryo kati furtilo buwa bichara😘😘
बाजेको डान्स खत्रा फुलु बेबि झन खत्रा😂😂😂😂😂😂
रमाइलो 🎉🎉🎉🎉
Heartly well come comedy champion team 🙏♥️♥️♥️
रमाईलो भयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😍👍
सुन्दर खनाल र फुलन्देको आमा पछि अर्को एपिसोडमा कैलाश कार्की र सुमन कार्कीलाई पनि ल्याउनुपर्छ भन्नेहरू यता हाजिर गर्नुस् त!!
Aaj mero favourite bepari aayar majja Aaya 15 hapta paxi aaj majjale Hase😅😅😅😅 Aru Pani bolaunu paro
Nice to see fulandeko aama, ABA chai khe hunxa
नछुटाइ हेर्ने त मनि थिय यो मान्छे change भयसी मन लाउदैन होउ किन किन
Same to you bro
मलाई पनि
Malaai pani pahileko jasto ramailo ra man pardaina host nai gatimlo xaina
Bcz old is gold
@@aashulohar8219 hajur pakekai pani