रोल्पाली सालीहरु राजु भेनाको लागि जिम्मलको छोरी कोशेली | Raju Pariyar vs Rolpali Team

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • =======================================
    🎼 Original Song:
    __________________________________________________________________
    #Nitapun
    #ruchaghartimagar
    #rajupariyar
    #Tulashaghartimagar
    #Kesharighartimagar
    #PhoolmaBhamara
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★ Raju Pariyar
    ★ Rucha Magar
    ★ Tulasha Gharti Magar
    ★ Hira Khadka
    ★ Nita Pun Magar
    __________________________________________________________________
    Musician Team
    Yungka Live Dohori Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Nita Pun Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 183

  • @sandeshmagar3568
    @sandeshmagar3568 3 месяца назад +37

    रोल्पा र रोल्पालिको प्रतिनिधित्व गरेर हाम्रो गौरव अनि सान लाई अझ उचाइमा पुर्याउनु हुने सम्पुर्ण रोल्पाली कलाकारहरुलाई धेरै धेरै बधाइ छ। आगामि दिनहरुमा पनि यस्तै साँगितिक कोसेली हरु लियर आउनु होला।

  • @JhakkuprasadKhadka
    @JhakkuprasadKhadka 3 месяца назад +1

    रोल्पालि। दिदिको लगायत सम्पूर्ण टिमलाई।हृदय।देखि। धन्यवाद हजुरको नेपाली मौलिक कला। सस्कृति लाईसधै। जोगाई राख्नुपर्दछ शुभकामना।छ।मपनि। रोल्पालिहो

  • @shubhab.k.4293
    @shubhab.k.4293 3 месяца назад +8

    राजु परियार जस्तो गायक जन्मनु गाह्रो छ नेपालमा

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 2 месяца назад +1

    स्वर सम्राट राजु परिवार सर र रोल्पाली नानोहरूको अत्यन्त राम्रो लोक संस्कृतिको संस्कार झल्काउने दोहोरी लोकगीत कार्यक्रममा वास्तविक लोक गीतमा हुने मर्म देखियो सम्पूर्ण टिमलाई बधाई छ रोल्पाली नानूहरूलाई र राजु सरलाई आगामी दिनको प्रगतिको हार्दिक शुभकामना छ।

  • @MagaratTv
    @MagaratTv 3 месяца назад +9

    भिडियो पुरा हेरीयो । निकै रोचक लाग्यो, अनि रमाइलो पनि । सालीहरुको सबैको शब्द निकै ओजिलो लाग्यो । बधाइ छ सबै टिमलाई । थप प्रगतिको कामना ।

  • @bhakgurung2425
    @bhakgurung2425 3 месяца назад +4

    लाईफ दोहोरी भनेको यस्तो पो हो त रोल्पाली सोल्टीनि हरु लाई धेरै धेरै धन्नेबाद लोक दोहोरी सम्राट राजु परियार जि सग यति राम्रो तुक्का गाउदा

  • @chandrasen1189
    @chandrasen1189 3 месяца назад +2

    ❤❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पा होलेरी बजार क्षेत्र को कलाकार चेली हीरा खडका बहिनी को स्वर रहेको एक दम राम्रो छ है ❤❤❤❤❤❤

  • @DanBahadurMagar-y6n
    @DanBahadurMagar-y6n 3 месяца назад +6

    यस्तो पो दोहोरी होर सबै टिम लाई एक मुस्त नमस्कार 🙏🙏🙏🙏🙏 ❤❤❤❤❤❤❤❤

  • @rameshjijikota7156
    @rameshjijikota7156 3 месяца назад +4

    कस्तो आवाज होला राजु भाईको दुई देखि तिन दशक भैसको आवज अझै उस्तै छ

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu 3 месяца назад +2

    रोल्पाली चेलिहरु सँग वरिष्ठ लोक स्वर सम्राट लोक क्षेत्रका एक बलियो खम्बा राजु दाइ को प्रस्तुति असाध्यै रमाइलो लाग्यो

  • @ganeshkami4285
    @ganeshkami4285 3 месяца назад +2

    राम्रो र सबे खालको छ दोरि हर ठाउमा गाउलेपन लेयको यसरि नै गाउनु होला अरिम सुभकामना सबैजनाइ सबैजना मिलेर गउदा कति रमाइलो लाक्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +4

    आहा जति हेरेपनी धित नमोरने गित स्वर सम्राठ दोहो रिका राजा राजु भाइ अनि स्वरकी धनी नामत खुलाउनु नि रोलपालि माइलि साइली रोल पालि बैहिनी होल सबै अनि निता पुन बैहिनी गित भनेको यो हिनि सन्मानछ🌺❤️🇳🇵🇳🇵🇳🇵

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 месяца назад +2

    लोक स्वर सम्म्राट राजु सर सँग मीठो गाउनुभयो रोल्पालि सोल्टीनि हरूले / सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस् शुभकामना छ /

  • @DirgePun
    @DirgePun 3 месяца назад +2

    हाम्रो रोल्पाली दिदिहरु मिठो कलाहरु सबैलाई सुनाउनु भयो मैइले नि हेरि राखछु

  • @kumarpunmagarpyuthan9962
    @kumarpunmagarpyuthan9962 3 месяца назад +2

    आह कति रमाइलो दोहोरी अझ्न माहिलिको अावाज खुबै मनपर्छ माहिलीसड सालैजो मा दोहोरी गायको धेरै याद आयो

  • @lakkimagar3060
    @lakkimagar3060 3 месяца назад +2

    रोल्पाली दिदिबहिनी लगायत सम्पुर्ण तिम लाई हृदय देखि धन्यवाद !हजुर हरुले नेपाली मौलिक कला सस्कृती लाई सधै जोगाईराख्नुस,शुभकामना !!!

  • @janpriyatv8315
    @janpriyatv8315 3 месяца назад +7

    दोस्रो प्रस्तुती झन कडा लाग्यो है बधाइ छ ।

  • @hembahadur3376
    @hembahadur3376 3 месяца назад +2

    निता रोधी घरमा प्रत्येक्ष तपाई हरु को गित जजिक बाट सुन्ने रहर लाग्यो बधाई छ सबै टिम लाई मिठो गित सुनाउनु भएको मा

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 3 месяца назад +2

    बबाल रमाईलो प्रस्तुती, अबको दोहोरी मिलन लामा संग दोस्रो प्रस्तुति "लालु पाते फुल हैन रुख मात्र" बोलमा सबै रोल्पाली चेली हरु मिलेर पेल्नु पर्छ है, अनि डेन्जर हुन्छ ❤❤❤🙏🙏

  • @Aartipun-u7x
    @Aartipun-u7x 3 месяца назад +1

    सारै र।मो रोल्पाली दिदीहरूअनी ह।मो दोहोरीको र।ज। र।जुद।द। सबै सबैलाई मेरो नमस्कार ❤❤❤❤❤सबै टिम हरुल।इ नमन छ❤❤❤❤

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 месяца назад +1

    राजु भाइ र रोल्पालि मिठास पनका होनहार दोहरिका कडा टुकका प्रहार गर्ने गायिका सालिहरूमा धेरै धृरै बधाई र सलुट पनि पनि पस्केको छु । अत्येन्त मीठो ,मार्मिक र उत्कृष्ट दोहरि छ !! दोहरिमा रोल्पालि सालिहरूको अभिनय पनि अत्येन्त उत्कृष्ट छ !!!! दोहरिको सबै परिवेश निकै मीठो र अनुसासित छ ? बाध्यबादक हरू र उपस्थित सबैमा संमान गर्दै फेरि पनि गायक / गायिका सालिहरूमा लाकौ स्यालुट छ !!!!! रिता पुन मगर र रेजिनाको लाईफ दोहरि अझ फटको मार्दै अगाडि जानेछ ? हाम्रो कामना छ !!!!
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।
    धन्यबाद ।

  • @devikabudhathoki6868
    @devikabudhathoki6868 3 месяца назад +2

    मलाई पनि सारै यी दिदि हरुको बिचमा बसेर यसरी नै हास्दै रमाउदै गीत गाउन मन लाछ कहिले पुरा होला यो।मेरो सपना 😥😴😴😴

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 3 месяца назад +2

    आम्मै कति मिठो स्वर शब्द यस्तो पो दोहोरी गीत सारै राम्रो लाग्यो राजु परियार सरको र गायिका गायक सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 месяца назад +2

    आहा सारै राम्रो गित जति सुनेनी धित नमर्नी बधाई अनि सफलताको सुभकामना छ अल टिम लाई

  • @mausamitv8756
    @mausamitv8756 3 месяца назад +5

    लौ हजुर रोल्पालीलाई सपोर्ट है 😂

  • @BaldevBc-f6o
    @BaldevBc-f6o 3 месяца назад +2

    सर्वप्रथम यो गित र लय सिर्जना का सर्जक गायक लाई हार्दिक नमन र आज लाइभ दोहोरी मा मेरो मन पर्ने भाका कोइली कण्ठ स्वर सम्राट आदरणीय दाजु राजु परियार लगायत सम्पुर्ण गायक गायिका दिदी हरु लाई हार्दिक नमन सम्मान टक्र्याउँदछु

  • @dilgurung6842
    @dilgurung6842 3 месяца назад +2

    अह बदाई छ रोल्पाली नेपटिहरुको खुलेर गित गाको म❤❤❤❤❤❤❤

  • @NepaliMan
    @NepaliMan 3 месяца назад +3

    लहै रोल्पालिलाई सपोर्ट गर्नुपर्यो हजुर

  • @maheshaarohee3115
    @maheshaarohee3115 3 месяца назад +4

    जिम्मालको छोरीलाई साथ दिएपछि झकास भयो

  • @chitraonline7929
    @chitraonline7929 3 месяца назад +1

    हाम्रो गाउँ घर तिर का कलाकार साथी हरु ले गर्नु भको छ पर्गती अतेन्तै गर्भ लागछ रोल्पाली हु भन्न पाउँदा।।हजुर हरुको सांगीतिक क्षेत्रमा अझै सफलता मिलोस् ।। ❤❤

  • @rupeshpun5432
    @rupeshpun5432 2 месяца назад +1

    आहै ,😍😍😍हुरररर चैट कति मिठो शब्द अनि स्वर रोल्पाली चेली,,

  • @maheshlama7695
    @maheshlama7695 3 месяца назад +2

    प्रस्तुति अत्यन्तै उत्कृष्ट छ । बधाई तथा शुभकामना कलाकार साथीहरूलाई ।

  • @Chandrasingh-x9o
    @Chandrasingh-x9o 3 месяца назад +2

    सारै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना राजु दाइ अनि सम्पुर्ण टिम लाई

  • @ChhantyalDhalendra
    @ChhantyalDhalendra 3 месяца назад +2

    रोल्पाली मङ्गर्नीहरु को गीत राम्रो छ गानी

  • @AakashKumar-yh5fr
    @AakashKumar-yh5fr 3 месяца назад +2

    नमस्ते नितु दि म लिबाङ देखि म पनि हेर्दैछु है यसैगरी सधैं भरी मुखमा साङगितिक हाँसो रहिरहोस है 🙏🙏🙏❤️

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +4

    यो भाका त निक्कै राम्रो, मिठो छ तर जुन High Light भन्दा अगाडिको प्रस्तुति चाहिँ राम्रो लाग्यो।म त भन्छु एउटा कार्यक्रम सुन्दर हेर्न लायक बनाउन कार्यक्रम संचालन गर्ने तौर तरिकाले पनि ठूलो योगदान पुर्याएको हुन्छ।यस तर्फ पनि ध्यान पुर्याउनुहोला र सब्सक्राइव , लाईक पनि गरेको छु।

  • @rajendrachand2938
    @rajendrachand2938 3 месяца назад +3

    बधाइ छ रोल्पाली कलाकार साथमा होलेरी क्षेत्रकी उदयमान कलाकार हिरा खड्का जी लाई

  • @DebikaPunMagar2050
    @DebikaPunMagar2050 3 месяца назад +8

    मलाई चाहिँ माइली को आवाज एकदमै मिठो लाग्छ।❤️❤️❤️

  • @suryagole8262
    @suryagole8262 3 месяца назад +3

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ

  • @devikabudhathoki6868
    @devikabudhathoki6868 3 месяца назад +2

    हामी रोल्पाली कम्ती को कहाँ छम र ❤❤भन्ने जति यता हजिर हुम त

  • @महेन्द्रथापामगर

    मलाई रुचा को गौने शैली अनि त्यो हाउ भाउ आहा❤ सो अल राम्रो छ म चही धदिङ बाठ ल❤❤❤❤ अनि सबैलाई सफल्ताको सुभ्कामना❤❤❤

  • @pritamsingh892
    @pritamsingh892 3 месяца назад +2

    रमाइलो भो दोहोरी सुन्दा👌👌💕💕💕

  • @gmdd1457
    @gmdd1457 3 месяца назад +2

    जे होस रोल्पाली चेली हरुको प्रस्तुती रमाइलो लाग्छ खास गरि मौलिक झल्काउछ खुसी लाग्छ अजै उन्नती प्रगती कामाना गर्दछु

  • @dmrbgmagar9861
    @dmrbgmagar9861 3 месяца назад +1

    रोल्पाली टीम जति राम्रो गर्नु भएको छ अझै राम्रो गर्दै जानु कामना🙏

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888  3 месяца назад +54

    नमस्कार सम्पुर्ण आदरणीय भगवानरुपि दर्शक ,शुभचिन्तक ,साथिभाई ,इस्टमित्रहरुमा म Nita pun magar यसपटक पनि लोकसम्राट राजु परियार दाइसङ्ग हाम्रो नव गायिका रोल्पाली चेली हिरा क्षेत्रीको उदय भैसकेकोछ सबैको मायाको अपेक्षा राखेकिछु है भिडियो हेरिसकेपछी एक like गर्न नभुल्नुहोला अनि मन परेसी सेयर पनि है 😊

    • @RameshPariyar-g6e
      @RameshPariyar-g6e 3 месяца назад +2

      मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती।निता जि सम्भव भए (फुलको थुंगामा) भाकामा नि प्रस्तुती दिनुहोला लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लिएर।

    • @KamalSingh-lx6im
      @KamalSingh-lx6im 2 месяца назад

      ggg gHWgrggg y fg

    • @gaganmagar6087
      @gaganmagar6087 2 месяца назад +1

      असाध्यै राम्रो लाग्यो निता बहिनी हजुर लाई सफल्ता को सुभ कामना छ म पनि जम्मु काश्मिर बाट हेर्दै छु

    • @KamalSingh-lx6im
      @KamalSingh-lx6im 2 месяца назад

      ""

    • @BhagadRai
      @BhagadRai Месяц назад

      L

  • @SandeshBudhamagar-nw3fp
    @SandeshBudhamagar-nw3fp 3 месяца назад +1

    नेपाली लोक दोहोरी का बादशाह लाई आज रोल्पालि मिस्सि हरुले दनक दिइराकोछन

  • @BajjirAgri
    @BajjirAgri 3 месяца назад

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 месяца назад +2

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤❤❤❤❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 3 месяца назад

    आहा फेरि आजा हजुरहरुको प्रस्तुति हेर्न सुन्न पाउदा निकै खुसी लाग्यो कति मिठो भाका कति रमाइलो। यसअघि का नि धेरै राम्रा प्रस्तुती छन हजुरहरु को।कति मिठो भाकाहरु रोजेर गाउनुहून्छ यो होनित राम्रो तरिका। सम्भव भए आगामी भागमा लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लिएर (फुलको थुंगामा) भाकामा नि प्रस्तुती दिनुहोला भन्न चाहन्छु। उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु गायिका निता पुन मगर लगायत सम्पूर्ण टिम प्रति 🙏👍👏❤️

  • @manbahadur8379
    @manbahadur8379 3 месяца назад +1

    Ak dam mast dohori Geet good team lai badhi chha very nice song super Raju ji nita pun Magar 🎉⭐ congratulations

  • @Gitagharti-jl9us
    @Gitagharti-jl9us 3 месяца назад +6

    pratichhyama

  • @NGAlisa
    @NGAlisa Месяц назад

    सारै राम्रो रोल्पाली सोल्टीनी हरू❤❤❤❤❤❤❤❤

  • @sonubahadur1655
    @sonubahadur1655 3 месяца назад +7

    ❤❤❤❤

  • @LokendrakumarSapkota
    @LokendrakumarSapkota 3 месяца назад +1

    अति राम्रो राेप्पाली नानीहरूलाई शुभकामना छ

  • @mohanbohara1017
    @mohanbohara1017 3 месяца назад

    आहा पूरानो भाकामा दोहोरी सारै राम्रो प्रस्तुतिको लागि गायक राजु दाई अनि बैनीलाई हार्दिक नमन साथै सम्पुर्ण होल टिम लाई विशेष धन्यवाद ❤❤🙏🙏

  • @MagarTibratavlog
    @MagarTibratavlog 3 месяца назад

    राजु परियार दाइ समपुण टिमलाई बधाई छ

  • @PhoneVivo-j9z
    @PhoneVivo-j9z 3 месяца назад +1

    Rolpali All timlai best Lock ghorle lafa ❤❤❤❤❤❤❤

  • @bimalgm615
    @bimalgm615 3 месяца назад +1

    ल बधाई छ रोल्पाली चेलिहरुलाई

  • @sonikabk8033
    @sonikabk8033 3 месяца назад

    सम्पुरन लाेकगितका मुलेस्थान मिठामिठा गितका मुलिस्थान हरू कलकार उजल भिबिसेबनाेस❤❤❤

  • @PabitraPpm-v3h
    @PabitraPpm-v3h 3 месяца назад +4

    Wow love this good performance❤❤❤❤

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 3 месяца назад

    Old is gold फेरि तेई बालापन मा सुनेको गीत अनि बालापनको याद आयो।।

  • @modelkapurkot
    @modelkapurkot 3 месяца назад

    आज समय मिल्यो बहिनीहरुको दोहोरी हेर्न ❤❤❤❤

  • @premgm2380
    @premgm2380 3 месяца назад

    धेरैई रमाइलो छ निता जि बधाई छ

  • @user-anju21
    @user-anju21 3 месяца назад

    दाम्मी दोहोरी 🎉👏👏👏

  • @aaitaramaaitaram
    @aaitaramaaitaram 22 дня назад

    दामी छ रोल्पाली शुभकामना छ

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 3 месяца назад +1

    Rolpali sisharulai samman xa lok swor samrat sangako dohori ramro lagyo kam xoder nai sune cheliharuko sabda chayan dherai man paryo hajurharulai samman xa

  • @rambahadurrambahadur9181
    @rambahadurrambahadur9181 3 месяца назад +4

    ❤❤❤❤love you all

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 3 месяца назад +1

    Nice ❤❤❤❤❤dohori, sarai ramailo aahaa ❤❤❤❤❤

  • @langhalimagar5596
    @langhalimagar5596 3 месяца назад

    अतिनै मीठो दोहोरि

  • @BisaunaTV
    @BisaunaTV 3 месяца назад

    यसपाली कोसेली गहुँको खाजा अनि रोटी लिएर जानुपर्ने चेलीहरु

  • @sonubahadur1655
    @sonubahadur1655 3 месяца назад

    राजु परियार ❤❤❤❤❤❤

  • @Magardi593
    @Magardi593 3 месяца назад +2

    So great nice for you are all all the best wishes didi

  • @06Himaloli
    @06Himaloli 3 месяца назад

    पहिलाको जस्तो साउण्डमा क्लियर भएन।

  • @kulmanbudha9753
    @kulmanbudha9753 3 месяца назад

    अमर साला जि म घर देशमा छु ! ❤❤❤👍️👍️👍️👍️

  • @kulmanbudha9753
    @kulmanbudha9753 3 месяца назад

    राजु सर & सन्चलिका सालि निता पि यम बधाई छ !!! ❤❤❤❤❤👏👏👏🙏🙏🙏

  • @indrabhadhur6263
    @indrabhadhur6263 3 месяца назад +1

    Nice video dhai didi good to me thanks good luck with your interview go today and get

  • @TekBahadur-wt4ye
    @TekBahadur-wt4ye 3 месяца назад +1

    जय रोल्पा

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 месяца назад +1

    आहा अत्यन्तै मीठो गित।।शुभकामना।।🌹🌹

  • @NamarajPuri-hy9sl
    @NamarajPuri-hy9sl 3 месяца назад

    राजु दादा भएपछि तेसै भाइरल

  • @YamGharti-rf3nt
    @YamGharti-rf3nt 3 месяца назад

    दामि🎉 छ दिदी हरुको❤ गित

  • @tikaoli3450
    @tikaoli3450 3 месяца назад +1

    साह्रै रामो छ

  • @rolparockyoutubechannel3345
    @rolparockyoutubechannel3345 3 месяца назад

    मिठो दोहोरी

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 3 месяца назад

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SapanaKhadka-h5z
    @SapanaKhadka-h5z 3 месяца назад +1

    मपनि। रोल्पा लिहे

  • @bharatmani8949
    @bharatmani8949 3 месяца назад +1

    जिम्मल को नातिको शूभ नाम के पर्य्रो होला त

  • @amarrokamagar5550
    @amarrokamagar5550 3 месяца назад

    आहा अत्यन्तै मार्मिक दोहोरी

  • @rajiblalchan9066
    @rajiblalchan9066 3 месяца назад

    जय लोक गित

  • @bishnubk828
    @bishnubk828 3 месяца назад

    सारै राम्रो लाग्यो ❤❤❤

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu 3 месяца назад

    भाग अर्को पनि चाहियो है निता जी

  • @Bimalgurung-qo1xs
    @Bimalgurung-qo1xs Месяц назад

    कति रमाइलो हो 💘💘

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 3 месяца назад

    Raju sir king 🙏🙏🙏 dohori ko❤❤

  • @BikramThapa-v2m
    @BikramThapa-v2m 2 месяца назад

    Dhere ramro xa dohari ❤❤❤❤❤❤❤

  • @karunapariyar6859
    @karunapariyar6859 3 месяца назад

    धेरै धेरै शुभकामना छ ❤️❤️👍🏻

  • @DhanKumaribagale-h3n
    @DhanKumaribagale-h3n 3 месяца назад

    झन झन हेरि सुनी रहुजस्ताे लाेग गित❤❤

  • @Zero-d7m8t
    @Zero-d7m8t 3 месяца назад

    Sappy kalkar prti samanxa git taw jati here pani dhit nametini khusi Lagayo❤❤❤❤❤🍁🍁🍁🌳🌺🌺🥀🥀🌷🌷

  • @sanatkumarchamling8910
    @sanatkumarchamling8910 3 месяца назад +1

    Rolpali haru ko haso Ra ramailo man paryo malai

  • @BigBoss-s9d
    @BigBoss-s9d 3 месяца назад

    Wow marmik song Samman xa sabai lai

  • @Magarmamata321
    @Magarmamata321 3 месяца назад

    आहा सुनिरहने गित सारै मन परो है ❤❤❤

  • @MagorRaks
    @MagorRaks 2 месяца назад

    Namaskar sabai Jana Lai ..derai ramro ❤️ heart touching..

  • @meronepalofficial4636
    @meronepalofficial4636 3 месяца назад

    लु बधाई छ टिमलाइ