Himalaya Lok Star || EPISODE 25 || Semi Finale || Surakshya Panta
HTML-код
- Опубликовано: 10 апр 2023
- Director/Executive Producer
Simosh Sunuwar
Dop/Online Editor
Arjun Tiwari
Assistant Director
Basana Timilsina
Utsav Upreti
Garima Tamang
Production Manager
Rajesh Acharya
Host
Prakash Saput
Namrata Shrestha
Judges
Kumar Basnet
Kulendra Biswakarma
Ramji Khand
Raju Pariyar
Colourist
Rupesh Khadka
Chief Editor
Himal Joshi
Editor
Milan Shrestha
Rupesh Khadka
Amar Puri
Administration
Deepak Sapkota
Camera Persons
Sushil Baniya
Nirajan Karki
Buddha Thapa
Akhil Bastola
Ritesh Shrestha
Umesh Rimal
Roshan Shrestha
Saroj Raj Giri
Tilak Thapa
Kumar Katwal
Kshitiz Shrestha
Manoj Poudel Khatri
Jony Jib
Suresh Thapa
Krishna Bahadur Waiba
Story Camera Person
Dev Pun
Vocal Director
Narahari Premee
Sound Operator
Purushottam Shrestha
Sonam Tamang
Sound Assistant
Binayak Karki
Bikash Rai
Audio Mix/Master
Kiran Tuladhar
Asst. Audio mix Sushant Shrestha
Light Designer/It Head
Sandip Rai
Light Head
Manoj Poudel Khatri
Lights
Pawan Tamang
Pawan Khadka
Dhurba Shrestha
Jeeban Tamang
Karan Tamang
Spot
Kushal Dahal
Khil Bahadur Shrestha
Rupesh Raimaji
Stage Design
Rudraksha Advertising
Musician
Sundar Kumar Maharjan
Laxmi Prasad Dangol
Suresh Bhandari
Samuyal Gandharba
Sanjiv Mainali
Rahul Bhujel
Hari Sharan Gurung
Krishna Limbu
Visual Graphics
Simosh Sunuwar
Manoj Shrestha
Post Production
Juntara Films.
Digital Mobilizer
Amar Puri
Stylist
Sony Sinjali Magar
Asst. Pooja Gurung
Wardrobe Sense
Accessories Sense Accessories
Makeup Team
Resha Raut
Nisha Yanga
Sabina Karki (Grace Makeup Studio)
Kitchen Team
Hari Bahadur Magar
Asst.Dev Raj Bhandari
Asst.Pawan Pradhan
Asst.Santosh Pangeni
Vehicle Operator
Sushil Sighdel
Chief Executive Producer
(Himalaya Television)
Sahendra Shrestha
General Manager (Marketing)
Govinda Dhakal
Marketing Manager
Jayesh Raman Dahal
Marketing & P.R Manager
Laxmi Mainali
Marketing Officer
Gyan Pokhrel
J.R Marketing Officer
Prahsanna Raj Aryal
Digital Marketing Officer
Nischal Shahi
Data Wrangler
Amar Puri
Special Thanks
Ida Studio
Juntara Films Production
#osrdigital #lokstar
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For RUclips channels in Nepal. This channel mainly focuses on entertaining our RUclips viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Кино
पियन साइला लाइ सपोर्ट गर्ने को को हुनुहुन्छ।
100% sure ❤️❤️❤️best singer
pn साईलो दाइ को गाउले भाई
मछु है मेरो यक्दम मिल्ने साथी हुनुहुन्छ
पियन साईला ले ट्रफि उचालेको हेर्न चाहने यता हाजिर हुम त❤🎉
❤❤❤❤
खुमन अधिकारी सर आफै बहुचर्चित गाएक तर पनि आदरणीय लाेक स्वर सम्राट राजु परियार सरलाई सम्मान गरेकाे सुनेर अत्यन्तै खुसी लागयाे।आउदै गरेको नयाँ बर्षकाे सम्पूर्ण मा हार्दिक मंगल शुभकामना।साथै सेमिफाइनलमा पुग्नु भएका सम्पूर्ण प्रतियाेगिहरुलाइ धेरै धेरै शुभकामना आजकाे उत्कृष्ट प्रस्तुति पि.एन साईलाकाे अझै प्रगति र उन्नतिकाे कामना गर्न चाहन्छु।
खुमन अधिकारीले लोक स्वर सम्राट राजु परियार लाई सम्मान गरी बोलेको शब्दहरु मलाई सारै मन पर्यो. धन्यवाद खुमन अधिकारी जी हजुरलाई.
सही कुरा
sahi ho
Right
बलाराम बिश्वकर्मा लाई सबै जना ले भोट गरौ है ❤
Kina
gari sake maile tw
Balaram bishokarma ko git aja ko alii vynaa ali ramro chose garnu parthyo ni yrr vote kher janxw kree anyway best of luck balaram vai
राजु परिवार को आगमन ले नै लोक स्टार लोकप्रीय बनेको छ ।सबै सहभाकी कलाकार लाई सफलताको सुभकामना ।एउटा कुरा हिमालय लोक स्टार किन .. ? नेपाल लोक स्टार बाट राम्रो नेपाल लोक स्टार नै थियोे यो कुरा सबैमा सन्देस पुगोस ...! 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow... What a great respect by Khuman..... This is the folk music culture & really Raju Pariyar is diamond of Nepali folk industry
Y😮😊6😮8
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Nepali Lok Dohori Ka Swor Samrat Raju Pariyar Jiu Agraj Mahaguru Kumar Basnet Jiu Bahucharchit Lokpriye Gayek Kulendra Biswokarma Ramji Khan Ko Sathma Bahucharchit Gayek Khuman Adhikari Jiu Sathma Nayika Suraxya Panta Ji Nikai Ramro 👍 Utkrista Damdar Lagyo Karyakram Ra Sampurna Pratiyogi Jiu Haru Lai Safaltako Suvakamana Xa.
मलाई असाध्यै मन पर्न गायक आदरणीय खुमन अधिकारी दाजुलाई उच्च सम्मान छ,❤❤❤❤🙏🙏🙏🙏🙏
Chalchitra ko git ko kura garda malai ta sani vai ko yad aauchha.
सन्तोस क्षेत्रि दाइ को आजपनि उत्कृष्ट प्रस्तुति लाग्यो! आगामी यात्राको लागि शुभकामना दाइ 🎉
सम्झना छ है ❤❤😅
Honi sis ani congratulations hai
नेपाली लोक दोहोरी क्षेत्र का महानायक राजु परियार पछि मिठो लाग्ने स्वर खुमन अधिकारी दाई लाग्छ मलाई दाइलाई धेरै धनयवाद जय गीत जय जय सङ्गीत
बराम विश्वकर्माको फ्यान जति यता हाजिर हौ❤र❤लोक सम्राट राजु दाईलाई सम्मन आदर्श मान्ने जति पनि यता हाजिर हौ
लोक स्वर सम्राट आदारणीय ब्यक्ति राजु परियार प्रति उच्च सम्मान छ साथमा अन्य जज कुलेन्द्र बिश्वकर्मा,रामजी खाँड साथ खुमन अधिकारी ज्यु प्रति सम्मान छ#सम्पूर्ण प्रतिस्पर्धि टिम लाई अग्रिम शुभकामना साथ बधाई छ 🙏
सस्कार भनेको खुमन sir को जस्तो हुनु हुन्छ उहा पनि चर्चित गायक हुनु हुन्छ तर पनि आफुले गर्नु पर्ने सस्कार भूलनू भयको छैन सम्मान छ खुमन sir 🙏जय गीत जय संगीत
PN साइलो जस्तो उत्कृष्ट प्रस्तुति नेपाल लोक स्टार को बिजेता हुनुभयन भने साच्चिकै अन्याय नै हुनेछ ❤️❤️❤️💪
Pn and pabitra 🎉
Garib auta duita ma ramro gyo vndaima testo hudina jasle vote pauxa jasko kala gala xa usley jitxa
वाहा पिएन जि खत्रा गाउनु भयो लठ्ठीए म बधाई छ 👌❣️🙏
लोक सम्राट् राजु जी हिमालयन् लोक स्टार मा प्रबेस् गर्नु भए पछीको माहोल नै बदलिएर एक दम रम् झम् का साथै रौनक छाएको अनुभुती भएकोछ । कुलेन्द्र जी र राम्जी खाँड् जी को कमेन्ट गराई एक दम् सम्मान जनक छ । राजु जी को त झन् मर्मस्पर्सी छ । महा गुरू को कमेन्ट सबै लाई समान प्रकार को छ ।
खुमन अधिकारी ले सम्मान गरेको देख्दा साच्चिकै मन छोयो स्वर चै खुमन को पनि एकदम मन पर्छ
लोक दोहोरी श्रेत्रको माहागायक आदरणीय राजु परियार सर्❤️❤️
Vote for balaram bisworkama
पिएन साइला लाई सबैले भोट गरम है 🙏🙏
Lok dohari King Raju PARIYAR Judge Maa Dekhna Paauda Sarai Khushee Lagxa🤗🤗🤗🤗🤗
चर्चित अनि लोकप्रिय गायक आदरणीय खुमन अधिकारि दाजुले लोक स्वर सम्राट आदरणीय राजु परियारलाइ दाजुलाइ गर्नुभएको यो संमान देख्दा म आफै नतमस्तक भए।🙏❤️🙏आहा
Sayad Raju Pariyar dai lok sangeet ma na aaunu vako vaye Nepali lok geet adhuro nai hunthiyo hola❤❤❤. Dherai saman Raju dai lai
love u खुमन अधिकारी लोक दोहोरी का बाघ हरु एउटै आगान मा wow wow
नमस्कार सम्पुर्न राजु सर कुलेन्र सर कुमार बस्नेत सर राम्जि खान सर लाइ अति रमाइलो लोक इस्टार बधाइ छ सबै कलाकार लाइ /
सन्तोष को आबाज मा निकै दम छ साच्चिकै लोक स्टार को बिजेता बनेको देख्न पाइयोस् बधाई छ सन्तोष । हाम्रो गुल्मीको सान
आजको उत्कृष्ट गित छनोट गर्नु भएको मा दाजु पि एन साईला दाजुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤सबै ले पि एन साईलाई भोट गरौ है।
पि एन साईला लाई मन पराउने जति यता हाजिर हुनुहोला।
लोक स्वर सम्राट् राजु परियार आहा सम्मान छ 🌹🌹
लोक दोहोरी छेत्रका चार लोकप्रिय स्टारहरु एकैचोती देख्ने मौका मिलाइदिएकोमा लोक स्टार तिमलाई विशेष धन्यवाद ❤❤🎉🎉
नमस्कार सम्पूर्ण lok star का जजेज अग्रज हरु लाई सम्मान🙏🏻🙏🏻🙏🏻🌹 lok ster को सेमी फाइनल मा पुगनू हुने सबै कलाकार मा म सरस्वती बराल को हार्दिक सुभ कामना अनि सुरु देखी नै सबै भाग हरु न्छुटाई हेरेकी छु तेस मधे (pn साइला ) को bg फेन प्लीज सबैले भोट गरेर बिजेता गराई दिनु होला जय संगीत 🙏🏻🙏🏻🌹🌹
यहाँ जजको रुपमा खुमन अधिकारीलाई पनि स्थान दिनुपर्ने हो, मलाई लाग्छ लोक दोहोरी क्षेत्रमा राजु परियार पछि को दोश्रो नाम नै खुमन अधिकारी हुन् । तर जज नहुनुको पछाडि अन्य कारण पनि हुन सक्छन् । सम्पुर्ण स्थापित कलाकार ज्युहरुलाई उच्च सम्मान छ, उदाउदै गरेका नव कलाकार हरुलाई सफलता को शुभकामना❤❤❤
Sai ho
यो कार्यक्रम को पुर्ण आनन्द त्यतिबेला आउँछ जति बेला राजु परियार को स्वर मा कुनै गित सुन्न पाइन्छ वाह लोक स्वर सम्राट् राजु दाइको आवाज मा लाइभ राम्दी पुल तर्ने बितिकै गित सुन्न पाउ यो कार्यक्रम मा
yes
King of Nepali look geet Raju sir ❤
गुल्मिका सान सन्तोस र पबित्र दुबै जनाको प्रस्तुति बबाल छ , सबैले भोट गरेर अगाडि बढाइ दिनु होला धन्यवाद र सम्पुर्ण कोचहरुलाइ उच्च सम्मान 🎉😂
Santosh and pabitra is best ❤❤🎉🎉
बलराम लाई भोट गरौ है ।❤️✅🇳🇵
P.N.Sahila ❤❤👌👌
आजको pm साईलाको गायनले बुरुक्क बुरुक्क उठायो यार साच्चिकै दम्दार प्रस्तुती। महा गुरुलाई नै उठाईदिए😍☺️बधाई छ र जितको शुभकामना दिन्छु ककस्लाई मन पर्छ भोट गर्नुहोला
खुमन अधिकारी आउँदा खुशी हुनि हरु यता हाजिर गरुम त
यता
लोक दोहोरी किङ राजु परियार ❤❤❤❤❤🙏🙏
J vmm 😅ujnm. Mjn
Onbij k
❤❤❤❤❤
Santosh xattriko prustuti damdar xa sampurnalai vote gararà Sath dinu huna anurode gardaxu,,
The king Raju Pariyar ❤❤❤
खुमन सरलाई धेरै नमन र सलाेट कलाकारले कलाकारकाे रेक्स्पेट गरेकाेमा राजु दाईकाे सबैकलाकारलाई शुभकामना
लोक सो र सम्राट राजु दाई को उपस्थित ले यो कार्यक्रम को सोभा यति बढे को छ म भन्नै सक्दैन जय लोक स्टार 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Right
पियन साइला लाइ जिताउन सहयोग गनुहोस
Raju sir aaaya bat Lok star balll Lok star jasto nai vakooo x babababalll babbaballl nepali Lok dohoriko hiroooo rajuuu sirr
सल्यानि गायक पिएन साईलालाई सबैले माया गर्दिनु होला🙏🙏❤️
pn साइला लाई जित को शुभकामना
परियार is king राजु दाजु दाजुलाई सम्मान छ,,,❤❤❤❤❤❤❤❤❤
Rajendra ko voice blast xa yar❤❤
सन्तोष क्षेत्रीको गायन बबाल छ्🙏🎤
किरण बि शी लाई सबै ले भाेट गरदिनु शुभकामना छ🎉🎉🎉
Raju pariyar dai derai ramro
Mahagayag raju sir ...😊
Waiting for swor samrat Raju Pariyar Sir
santosh xetry ko pastuti le man xoyo❤❤❤ shubha kamala 😊😊🇦🇺
King Raju
ज्योती मगर जर्ज भएको भए यो कार्यक्रम खल्लो हुन्थ्यो दोहोरिका राजा राजु दाइ आउनु भयो धेरै राम्रो भाको छ
आजको सबैभन्दा उत्कृष्ट प्रस्तुति पियन साईला को लाग्यो मलाई सफलताको अग्रिम शुभकामना !!! 👍️❤️🌷
सन्तोष क्षेत्री दाजु प्रतेक एपिसोड मा धमाकेदार
PN saila को उत्कृष्ट प्रस्तुतिलाई हृदय देखी सलाम गर्न चाहन्छु । गेस्ट जजको रुपमा अर्को इपिसोडमा स्वर किन्नरी बिमा कुमारी दुरा दिदि लाई ल्याउन हिमालयन लोक स्टार लाई अनुरोध गर्दछु ।
बरीष्ठ लोक गायक नारायण रायमाझी ज्यु लाई पाहुना बोलाऊनु पर्यो एक पटक।
राजु दाइ आएपछि झनै रमाइलो भएको छ ।🙏🙏🙏
पबित्रा मगर ❤❤❤आगो पारिन आज💗💗सबैले भोत गरुमहै पबित्रा लाइ
सर्वप्रथम त आदरणीय महागुरु बस्नेत ज्यू राजु सर रामजी सर कुलेन्द्र सर साथै नम्रता प्रति हार्दिक नमन 🙏व्यक्त गर्दछु । नेपाल कै सर्वप्रिय हिमालय लोक स्टार लोक गित लोक दोहोरी लोक भाका को संरक्षण सम्बर्धन गर्नको निमित्त यस platform ले निकै महत्वपूर्ण अहम भुमिका खेलेको छा episode 1 देखि हेदै आएको छु। राम्रो लाग्छा episode 25 Round सम्म आईपुग्दा जजहरुको प्रतिक्रियामा धेरै focus गरियो । तर त्यो खोजेको सुधार्नु पर्ने हुनुपर्ने आउनु पर्ने त्यो High Range Low range Bolo voice smuth voice part 2 part timeing अदा नक्रा control ती सबै points मा त्यति ध्यान नदिएको जस्तो लाग्यो जो आज लोक दोहोरी लोक गितका एक खम्बा खुमन अधिकारी Guest को रुपमा आसिन भएता पनि जजको रुपमा आसन गरेको भन्दा कम लागेन उहाँको प्रतिक्रिया कमेन्ट ........ jअन्यथा माफि चाहन्छु।🙏🎤🎤🎤🎶🎵🎶🎼🎼✅@khuman Adhikari @ramji khand @kulendra Bishwakarma @raju pariyar ❤❤❤
खोमन अधिकारी भाइलाइ सम्मान छ साथै राजु सरलाइ पनि
खुमन सरलाई यो episode मा देख्न पाए धेरै खुशी लाग्यो
तिमिलाई नि माया चाहिन्न र
हो... धनले गरिब भएनी निरमाया मनले माया गर्न पाईन्न र धेरै मन पर्छ
Lokdohori king raju dada♥️♥️♥️🙏🙏🙏🙏
Raju pariyar ❤🎉❤❤❤
I'm waiting 💜
यो पटक हिमालय लोक स्टारको उपाधि पि.यन. साहिलाको हातमा हुनु पर्छ। कृपया सबैलाई बिनम्र अनुरोध गर्दछु भारी भोट गरिदिनु होला
Raju is king
आज 5 जना लोक सम्राट दाजु हरु लाई यक साथ देख्न पाइयो यस्तो दिन कमाइ आउछ्💓💓💓💓💓💓💓
आदर्श गुरुकाे चेलाकाे संस्कार यस्तै हुन्छ।आफ्नाे आईडल राजु परियार लाई मानि जुन सम्मान गरनु भयाे । आफु भन्दा अगृजकाे सम्मान के हाे खुमन अधिकारि सँग सिक्नु।
Raju Pariyar ♥️❤️💓
PN saila and sontosh one of them delivered to be win this reality show 🎇🎇🎇 both of them all rounder singer as well ❤❤❤
PN साईला + जज हरु सबै लाई सलाम🙏🙏🙏
राजु परियार दाई fun koko hunxa comnt plzzzzzzzzzz
Pn saila badai xah❤❤❤❤❤❤❤🌹🌹🌹🌹
पिएन साहिलाकाे फाईनलमा आउनुपर्ने प्रतिभा पहिल्यै आयाे जस्ताे लाग्याे अब फाईनलमा यश भन्दा झन दमदार हुनपर्छ । असाध्यै उत्कृष्ट आजकाे प्रस्तुति पिएन जि काे
Santosh chhetri super lagyo hai malai
Santosh chhetri will be winner
My favourite rajendra gharti magar
Best of luck 🤞🤠🥰❣️👍
सन्तोष क्षेत्रीकी स्वर र गीतले मन छुयो । बधाई छ भाई ।
Raju pariyar❤❤❤❤
हामी नेपालीको गौरौब लोक कलाकारमा महान झर्न बाट झरेको पानी जस्तै सफा मंन हुनु भाका प्रिय लोक गायक खुमन अधिकारी ज्यूलाई सलाम छ
Wow Santosh chettri
आज चाहिँ सन्तोषको बबाल थियो र राजु दाइ हुदा कार्यक्रमै नै सोभा छ
Santosh chhetri lai sabaile vot garnu hola hai ta votibg no. 15 Raheko chha 👍👍
म राजेश हमाल मलाई मायाँ गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नमस्कार.
Terima chikne khate arkako name bechna laj lagdain
Bastabmai lookdohori xetrako king ho raju pariyar dai
Sabaieko damdar प्रस्तुति xa best चैं सन्तोष जी को लग्यो best of luck all 👍👍👍
पियन साईलाको गित असाध्यै राम्रो छ !!शुभकामना!!
खुमन अधिकारी दाजु 🙏🙏🙏❤️
सबैले सन्तोष लाई भोट गरौँ
नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।।
"जय गीत जय संगीत"
PN साइलाको blast छ प्रस्तुती ।। सबैले सक्ने जति भोट गर्दिनु पर्यो ।
सन्तोस भाइको गायन बबाल छ
सन्तोष लाई भोट दिन आग्रह गर्दछु।।
सन्तोष क्षेत्री दाइ सफलताको शुभकामना ❤❤
होस्ट नम्रता श्रेष्ठ बिबाह गरेको छैन मेम भनेर किन बोलाउ छन् केटीहरु बिबाह नगरी सम्म मिस भन्नु पर्छ कलाकार साथीहरू हो🇲🇾
Santosh, Pn saila best of luck and khuman Adhikari❤
लोक सँस्कृति र लोकगीत लाइ माँया गर्ने हरूको लागि एक फुल प्याकेज हो हिमालय लोक स्टार❤