लवगर्न नजान्नेले यो दोहोरी सुने थाहा हुन्छ, माया कसरी बस्छ भनेर ।। ०४.१०.०७५ HD

Поделиться
HTML-код
  • Опубликовано: 17 янв 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #DamaikoChhoro #AsshaBC_BhimPoudel
  • РазвлеченияРазвлечения

Комментарии • 2,7 тыс.

  • @gunjabahadurthapa3479
    @gunjabahadurthapa3479 Год назад +4

    Bhim.paudel.babu.ko.samjhana.chha

  • @kesbirchidi9672
    @kesbirchidi9672 5 лет назад +381

    कस्स्म खायर भन्नूप्रदा भिम दाजूको हासो मन प्रने जति यता हाजिर
    हौ

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +5

      Kesbir Chidi Thank you Sir

    • @mayammaya768
      @mayammaya768 5 лет назад +3

      Bhim sir ko haso ta malai ni man parx kaya majako hasne

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      @@mayammaya768 thank you

    • @pujathapa3086
      @pujathapa3086 5 лет назад +2

      भिम भाईकाे स्वर कति राम्रो । झन हासाे त झन्नै राम्रो भिम भाईकाे ,,,,,

    • @deepakhatri1353
      @deepakhatri1353 5 лет назад

      Bhim dae ko haso chae ekdamae man parxa

  • @reshamremoe8402
    @reshamremoe8402 3 года назад +2

    कति राम्रो पौड्यालको छोरो र कति राम्री बि सी की छोरी भनेर दोहोरी गायको भय झनै मजा आउथ्यो होला है

  • @dganraj4475
    @dganraj4475 5 лет назад +17

    कति रमाइलो हो भिम पौडेल र आसा बिसिको स्वर अनि गित

  • @hioppo6046
    @hioppo6046 5 лет назад +388

    1 नम्बरमा ईन्द्रेनि कार्यक्रम को प्यानहरु कोको हुनुहुन्छ यता हाजिर हुम है अब हेर्नलाई सुरु भयो आजको ल ओहै गित गाउने तरिका चाई गायक गायिका को धेरै राम्रो छ हो यो हो के गाउने तरिका भनेको त

  • @bxodmagar5541
    @bxodmagar5541 5 лет назад +561

    भिम पौडेल सुपरहिट गायक भन्ने जति यता हाजिर हुम्त

    • @villagernepalese4825
      @villagernepalese4825 5 лет назад +5

      शब्द चयन अती राम्रो छ

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад +9

      मेरो बेस्ट गायक भिम पौडेल ।

    • @dipeshmagar4662
      @dipeshmagar4662 5 лет назад +3

      Babal xa hai dohari

    • @bxodmagar5541
      @bxodmagar5541 5 лет назад +2

      dohorita knatra aasha kati ramri yr kta ho

    • @shivadevtiwari7932
      @shivadevtiwari7932 5 лет назад +4

      मलाई पनि मन पर्ने गायक हुनुहुन्छ भिम पौडेल जि।

  • @timerodukhiman5860
    @timerodukhiman5860 3 года назад +2

    होइन यो इन्द्रेनी को जुन लाईभ दोहोरी जुन प्रोग्राम जति हेरो उति रमाईलाे लाग्छ धेरै खुशी छु है म त

  • @samgurunggorkhali513
    @samgurunggorkhali513 4 года назад +6

    भिम पौडेल को हसो मा फिता हुने जति येता हाजिर हुम

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 лет назад +168

    भिम पौडेल मा घमण्ड भन्ने कत्ति पनि छैन उहाको हासोनै मन पर्छ मलाई त दर्शन नमस्ते सम्पुर्ण इन्द्रेणी टिम लाइ

  • @nepalit.v4287
    @nepalit.v4287 5 лет назад +43

    आशा जि जति राम्री हुनुहुन्छ त्यो भन्दा नि स्वर झनै मिठो

  • @thaneahorpandey4669
    @thaneahorpandey4669 4 года назад +2

    सारै राम्रो भिम जि को शब्द अनि हासो भिम जि को फेन हरु येता हाजिर हुम

    • @BhimPoudel
      @BhimPoudel 3 года назад +1

      Thaneahor Pandey thank you

  • @nishaadhikari34
    @nishaadhikari34 5 лет назад +7

    किन किन भिम को दोहोरी मा एकोहोरो हुन मन लाग्छ

  • @rameshbudha6609
    @rameshbudha6609 5 лет назад +159

    निकै छाडा दोहोरी खेल्नेहरूलाई एक पटक यो उत्कृष्ट दोहोरीबाट पाठ सिक्न जरुरी छ
    आशा जी जस्तो राम्री स्वर त झन राम्रो लाग्यो

  • @dhanapatidevkota8439
    @dhanapatidevkota8439 5 лет назад +43

    भिम पौडेल भाइ अति अनुसासित गायक अनि त्यो हासो ले झन सुन मा सुगन्ध थपेको छ ।keep it up.

  • @binodtiwari4011
    @binodtiwari4011 4 года назад +5

    आसा त सांची आशा रहेछ नि!! भिम जि को मुस्कान नै फिदा बनाउने।।।

  • @ArjunSingh-xh9gj
    @ArjunSingh-xh9gj 3 года назад +1

    Hajur horu le dherai ramro gaunu vanunux hajur horu esai Nepal ko name roshan garnu hola💖

  • @romeoraj8660
    @romeoraj8660 5 лет назад +86

    यो गीत पशुपति शर्मा र, रिता थापा, लाई सुनाउनु पर्छ।लोक गीत भनेको कस्तो शब्दमा गाउनु पर्छ। भिम सर संग सिख्नु पर्छ।
    भिम सर लाई हृदय देखि उत्तर उत्तर प्रगतिको लाखौं लाख शुभकामना!!

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад +4

      Sahi bhannu vayo hajurle

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +3

      Thank you Sir thank you so much

    • @bhupkunwar3347
      @bhupkunwar3347 4 года назад +2

      भिम पौडेल र आशा बि सि दोहोरी सारै राम्रो धेरै पटक हेरियाे u.s.a बाट

    • @ShivPrasad-we5nz
      @ShivPrasad-we5nz 4 года назад

      Bhim bhai is the best,I fully agree with you

    • @romanxetri9463
      @romanxetri9463 3 года назад

      सारै राम्रो शब्द चएन। अनि सलल बगेको दोहोरी

  • @tarasirpali4829
    @tarasirpali4829 4 года назад +4

    आसा दि र भिम सर को गीत सुनेर धिलै भयनी मजा आयो

  • @dirgabaniya2989
    @dirgabaniya2989 Год назад +2

    भिमले अनुसासन पुरबक गाए काेगित खुबै मनपरछ

  • @tulbahadurbudhathoki8819
    @tulbahadurbudhathoki8819 5 лет назад +3

    यकदमै रामा्े रवर भिम पाैडेलकाे

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 4 года назад +42

    #भिम_पौडेल सर को हासो दामी दामी क्या स्वरको त कुरै नगरौं

  • @shershah8424
    @shershah8424 5 лет назад +49

    अाशा काे हाँशाे धेरै राम्रो छ

  • @dhirenbokhimlimbu
    @dhirenbokhimlimbu 3 года назад +1

    आशा लाई जति हेरे नि हेरौँ लाग्छ २५ पटक भन्दा बढी हेरेँ यो ईपिसोड भीम दाईको त के कुरा गरौँ सहयोगी हातहरू लाई धन्यवाद ईश्वरले रक्षा गरुन् 🙏🧎‍♂️

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +58

    कृष्ण दाइ भिम पौडेललाई इन्द्रेणी कै सदस्य बनाउँदा हुन्छ नि इन्द्रेणीले भिम पौडेल जस्तो दोहोरी गायक गुमाउन हुदैन जस्तो लाग्छ है मलाई चाहिँ।।।

  • @ashpunmgr7803
    @ashpunmgr7803 5 лет назад +28

    अति सुन्द्ररी आसा बिसि जि सोर तेतिकै राम्रो रमाईलो लाग्यो मेरो फेरेत कारेक्रम इद्रेणि

  • @ambikajeddah5246
    @ambikajeddah5246 3 года назад +4

    भिम सर्को गित चौ होके मान्छु धन्देबाद छ सर

    • @BhimPoudel
      @BhimPoudel 3 года назад

      Ambika Jeddah thank you

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +63

    आसा जि को दोहोरि पहिलो पटक हरेको सोर राम्रो छ गित गाउदा बिचमा छड्के हेरि मुस्कान दियको सारै मन परयो 😘😘😍😍

    • @deepajisi4281
      @deepajisi4281 4 года назад

      अति रारो लागे को छ मलाइत दुदै जान लाई बदाई छ

    • @ekadevneupane6515
      @ekadevneupane6515 3 года назад +1

      Sarai ramro dohori

    • @pasangsherpa100
      @pasangsherpa100 3 года назад

      Ramro xa

  • @asmitathapa3191
    @asmitathapa3191 5 лет назад +37

    अहिले सम्मकाे सुपर हिट गित भिम पाैडेल र अाशा बि सि काे रन्वार अझै रामाे हाेस सफलता कामना छ

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 5 лет назад +3

    भिम सर को कुरैनगरौ सारैराम्रो स्वर सारै मीठो गित आसा बैनी पनि उतिकै

  • @skillerhome07
    @skillerhome07 4 года назад +4

    भिम पाैडेल मनपर्ने कलाकार हुन तर ती माेरि काे स्वर र रुप झन् मनपर्याे

  • @rahulsing9609
    @rahulsing9609 4 года назад +2

    मलाई त भिम दाई को हासोर गित को टुक्का धेरै मन पर छ मलाई त सायद आफ्नो सुखे॔त को भयर पनि होला है

  • @user-os7kx4jv7j
    @user-os7kx4jv7j 5 лет назад +9

    आसा बिसि र भिम जि को दोहोरी अति नै राम्रो जोडि पनि सुहाउने इन्द्रेणी मा सधै देख्न पाउ सधै

    • @kajishrestha4170
      @kajishrestha4170 4 года назад

      Aasbani.sari.ramri.sorpnisari.ch.malita.sari.manparako.cha.

  • @beltari-media8437
    @beltari-media8437 5 лет назад +11

    इन्द्रेणी त १00% एक नम्बर कार्यक्रम हो,धन्यवाद कृष्ण कडेल लगाएत सम्पुर्ण इन्द्रेणी तिमीहरूलाई ।

  • @krishnapoudel2509
    @krishnapoudel2509 5 лет назад +5

    राम्रो र सलिन तरिकाको लोक दोहोरि को लागि भाई भिम र बैनि अाशा लई लाखौंलाख धन्यवाद ,शुभकामना ।

  • @arjunpoudel2678
    @arjunpoudel2678 3 года назад +2

    नानिआहा बुहारीहुनु ,शुभकामना।

  • @bhuwanpokharipalpa
    @bhuwanpokharipalpa 3 года назад +5

    भिम पौडैल पनि दोरो गाउन त खुन खार नै हो को को हुनुन्छ भिम पैडैल को फेन हरु एता हाजिर गर्नुस ल जय सङित !!

    • @BhimPoudel
      @BhimPoudel 3 года назад

      palpali Thitho Magar thank you

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +47

    रम्रो राम्रो राम्रो दुबै जनाले गाउनुभयो धेरैनै राम्रो छ बधाई छ। कृश्नकडेल दाइलाई पनि बधाई छ राम्रो जोडी छानेर हामीलाई राम्रो दोहोरी सुनाएकोमा खुसीयालीस्वरूप देको रकम अलीकम भयो पाॅच पाॅच हजार दिन पर्थो आउदा दिनमा फेरी यो जोडीलाई ईन्द्रेणीमा गाउने अबसर दियर राम्रो सम्मन दिनपर्छ तर प्रतीमा भाउजुले नेपाली ड्रेस लगाउर पर्यो

    • @kantaojha6301
      @kantaojha6301 4 года назад

      गित दबै जनाले राम्रो गाउनु भछ

    • @gurungtara4858
      @gurungtara4858 Год назад

      Ft

  • @krishnaneupane1602
    @krishnaneupane1602 5 лет назад +12

    आसा बि सि पनि कति मोठो तरिकाले गाउनी होइछ गित आज भिम र आशा को जोडि अतिनै राम्रो भो

  • @bishnukc6195
    @bishnukc6195 4 года назад +1

    धेरैले मन परायको अासा अनि भिम

  • @luckynepal2398
    @luckynepal2398 4 года назад +3

    भिम दाजु को हासो बबालछ अल द बेस्ट इनदेणि टिम

  • @lamanirma5207
    @lamanirma5207 4 года назад +3

    Wow kati ramro ho yo dohari

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 5 лет назад +78

    स्वर्गको अप्सरा भन्दा सुन्दरी गायिका देखियो।
    I m heartely big fan of Aasha b c.

  • @navarajchiluwal7067
    @navarajchiluwal7067 3 года назад

    अति राम्रो इन्द्रेणी कार्यक्रम म सधैं हेर्ने गर्छु ?आजको दोहोरी अति राम्रो

  • @ishworkc2996
    @ishworkc2996 5 лет назад +11

    अाशाकाे हेराई चाहिँ मन पर्याे

  • @biswasgr143
    @biswasgr143 5 лет назад +41

    आशा जि को लोकदोहोरी गित सुनेको थिइना आज निकै राम्रो लाग्यो आशाजी को स्वोर

  • @bishnubk2321
    @bishnubk2321 5 лет назад +64

    बधाई छ मेरो सालि नानि आसा। धेरै समयपछि इन्द्रेणि कार्यक्रममा देख्न पाय। राम्रो लाग्यो गित मिठो छ स्वर।

  • @bikramrana3164
    @bikramrana3164 4 года назад +188

    भिम पौडेल भनेको हामी ३ करोड नेपालिहरुको सान हुनुहुन्छ न त कहिले छाडा दोहोरी गाउनुहुन्छ न कसैलाई नराम्रो भन्नुहुन्छ सधैं नेपाली पोशाकमा सजिएर भद्र अनि अनुशाशीत ढंगले प्रस्तुत हुनुहुन्छ।।।

  • @himalchhitry8615
    @himalchhitry8615 5 лет назад +8

    सारै मजा आयो ़ ऎकदम रामरो दोहोरी जति चोटी हेरेनी मन न भरीनी

  • @bxodmagar5541
    @bxodmagar5541 5 лет назад +123

    भिम पौडेल अलि लजालु छन् दौरा सुरुवाल लगाउन मन पराउँछन्

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад +6

      लजालु हैन सभ्य र अनुसाशित कलाकार हुनुहुन्छ भिम पौडेल सर।

    • @sharmasubedi2198
      @sharmasubedi2198 5 лет назад +1

      Lajalu hoina saskar vulna khojdainan so.....

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      B xod Magar Thank you all

    • @RajKumar-sk8lz
      @RajKumar-sk8lz 5 лет назад

      Nice

    • @kamankaman3372
      @kamankaman3372 5 лет назад

      लजालु छनू तर बसाई पनि केटिकाे छ भिम दाईकाे sory ल दाई

  • @anilbishwakarmaaljadee581
    @anilbishwakarmaaljadee581 5 лет назад +35

    आशा जि कति राम्रो शोर मान्छे पनि कति राम्रो हो मलाइत गित सारै मन परो मन पराउनी जति यता

  • @ambikajeddah5246
    @ambikajeddah5246 3 года назад +1

    यो जोणि लाई सलाम गर्छु

  • @bhupendrakunwar699
    @bhupendrakunwar699 4 года назад +1

    मनै खानि कति राम्रि मगरकिछाेरि सारै राम्रि हेर्म हेर्म लाग्नि

  • @phaligurung6226
    @phaligurung6226 5 лет назад +101

    पहिलो कुरा, किन हो निक्कै धेरै ले इन्द्रेनी लाई वा कुनै-कसैलाइ मन पर्ने जति एता ! भन्दै गर्नु को अर्थ के ? एथार्थ कुरा लाई प्रतिकृया इत्यादी कुरा गर्दा ठिक पो होलाकी ? इन्द्रेनी लाई मन पर्नी नपर्नी को कुरै छैन जस्तो लाग्छ, ३ करोद नेपालि ले मात्रै होइन, बिदेशी ले पनि धेरै मन पर्ने इन्द्रेनी हो भन्दा अन्यत्र नहोला ।
    दोस्रो कुरा, इन्द्रेनी तिम र सबै जना प्रती नमस्कार र शुभ रहुन !
    भिम जि को दोहोरी गीत गाउने शैली तौर-तरिका साथै अनुसासित रहेर राम्रो गाउनु हुन्छ, प्राय सबै को मन जित्नु भाको छ ! वहाँ लाई शुभ कामना ।
    आज को अर्कि पाउना, आशा जि को कुरै नगरम-नभनम होला ! एक्दमै सुन्दर र गीत गाउन पनि उत्तिकै खप्पिस हाम्री चेली लाई पनि धेरै२ शुभ !
    अन्तिम मा, धेरै दिन्दुखी को आन्सु पुछ्दै हिमाल-पहाड न मधेश अनि पुर्ब देखि पस्छिम सम्म दिन्रात भोक-तिर्खा नभनी गीत-सङ्गित मार्फत सन्देश मुलक प्रचार मा लाग्दै ३ करोद नेपालि को मन्मुतु मा बाँस बस्न सफल इन्द्रेनी तिम लाई धेरै२ शुभ कामना छ, विशेष कदेल जि । जय इन्द्रेनी ।

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 лет назад

      हाे मलाई नि त्यसाे गर्ने मान्छे मन पर्दैन पटक्कै । खुरुखुरु हेर्नु नि के काे हाजिर र साजिर हाेला

    • @sanjaylama405
      @sanjaylama405 5 лет назад

      Phali Gurung ज

    • @gbkhadka5968
      @gbkhadka5968 5 лет назад

      हजुरको महान बिचार लाई नमन & कोटि कोटि नमस्कार छ।

  • @rjbishnu9569
    @rjbishnu9569 5 лет назад +31

    आज सम्म सबैभन्दा धेरै हेरेको दोहोरी यहि हो

  • @arjunpoudel2678
    @arjunpoudel2678 3 года назад +2

    यो गित सुनेर यो जोडि साचिकैरुपमा देख्नपाईयोस,धेरै धेरै शुभकामना।।? मैले त एकबर्षाअघी नै शुभकामना देयेको हो नि त ।।।!

    • @shovakantapandey2812
      @shovakantapandey2812 3 года назад

      भद्रपनले गाएकोमा शुभकामना दुबै लाइ

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 года назад +3

    Love you ईन्द्रेणी टिम

  • @minrajbista
    @minrajbista 5 лет назад +92

    इन्द्रेनी कार्यक्रम लाई डिसलाईक गर्ने मान्छे कस्तो सत्कारमा हुर्केका रेहछन् बुझ्न इ सकेन् जय गित जय संगित ।

  • @badaldumee
    @badaldumee 5 лет назад +52

    आशा ले होर भनेकी खुब राम्रो लग्यो

  • @betaalokshahi8967
    @betaalokshahi8967 5 лет назад +5

    Wow सारै राम्रो दोरि दुबै जनाले गाको

  • @disanrana3023
    @disanrana3023 3 года назад +3

    Aasha ko voice r beautiful

  • @HamroOnlineTube
    @HamroOnlineTube 5 лет назад +36

    स्वागत छ है कार्यक्रम ईन्द्रेणिमा एता हाजिर हुनुस है

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +464

    भिम पौडेल जस्तो सभ्य, सालिन र अनुसासित दोहोरी गाउने केटा सायद कोहि छैन होला! बधाई छ भिम सर।।

  • @purnsaudpurnsaud5733
    @purnsaudpurnsaud5733 3 года назад +2

    दमाई भन्दा बाहुन को छोरो भनिदिए झन सुहाउने थियो !

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 Год назад +2

    आशा बि सि र भिम पौडेलको गित धेरै मन पर्यो। keep it up.

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l 5 лет назад +59

    आजको एकदम बेस्ट लाग्यो म नछुटाइकन हेर्ने गर्छु।

  • @premgiri8938
    @premgiri8938 4 года назад +5

    सारै राम्रो हसिलो अनुहार आसा को

  • @ranesunar4421
    @ranesunar4421 5 лет назад +2

    कला कार लाई हरु धेरै धेरै धनेबाद

  • @sarojtamang3744
    @sarojtamang3744 4 года назад +6

    सयोगी ददा हरूलाई र कृष्ण कडेल सर लाई सलाम छ

  • @prembohara419
    @prembohara419 5 лет назад +24

    नेपालको सब भन्दा राम्रो कार्यक्रम इन्द्रेणी ।।

  • @laxmanthapa8035
    @laxmanthapa8035 3 года назад +4

    धेरै राम्रो छ भाइ भिम अनि आशा बहिनि

  • @jhanshrestha
    @jhanshrestha 3 года назад +2

    भिम र अाशा बुनु काे दाेहाेरी सारै राम्राे छ यस्तै गितहरु सधै सुनिरहन पाउ है म मलेसिया बाट

  • @manchand9837
    @manchand9837 4 года назад +2

    mitho dhohari geet both best hamro tanahun ko chelli ko

  • @user-tp5cf1bh8z
    @user-tp5cf1bh8z 5 лет назад +8

    सर्ब प्रथम त ईन्द्रेणी परिवार लाई हृदय देखि नमन गर्न चाहान्छु ।मलाई सारै मन पर्ने ईन्द्रेणी कारेक्रम हामी बिदेश मा बस्नेहरू को लागि ।दिउटी बाट थाकेर आएको बेला यो कारेक्रम हेर्दा थकान नै मेटिने ।अझै उन्नति प्रगति होस होस यो ईन्द्रेणी को भन्ने कामना गर्छु ।

  • @karnadhojmalla2368
    @karnadhojmalla2368 5 лет назад +13

    ईन्द्रेणीमा फेरी भिम पौडेल र आशा बि सी लाई गित गाऊनूषन खुबैराम्रो लायो।

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +2

      Karnadhoj Malla ok wait garnu aaunexau feri feri pani hajur haruko maya payeu vane

  • @srijanbudha5693
    @srijanbudha5693 4 года назад

    सम्पुर्ण तिम लाई नमस्कार ।। र आशा जि को beautiful मुस्कान दामी छ ।।।। सदै हासेर मिथो गीत घाउनुश ।

  • @hirapun6434
    @hirapun6434 3 года назад +1

    👌👌👌👌👌👌👌👌सुपर दोहरि गित

  • @p2nffg593
    @p2nffg593 4 года назад +3

    सारै राम्रो अाजकाे दाेहाेरि

  • @hastamagar1693
    @hastamagar1693 5 лет назад +17

    आसा बिसि को शब्द र स्वोर कति राम्रो सफा केलेर छ मलाइ त अत्ति मन पर्यो।।

  • @vincev6014
    @vincev6014 4 года назад +1

    Sachikai bhim dai sarai mitho sabdh xa hjrko

  • @alexmuskan8563
    @alexmuskan8563 4 года назад +1

    आस्था दिदी को गीत सारै राम्रो लाग्यो

  • @amrittamang5712
    @amrittamang5712 5 лет назад +10

    आशाको स्वर धेरै मिठो अझ रुप त झन राम्री

  • @prembhandari799
    @prembhandari799 4 года назад +3

    सारै मिठो सोर छ आसा बुनुको यो गित धेरै चोती हेरे मैले

  • @purnaranamagar1956
    @purnaranamagar1956 2 года назад +7

    कति राम्रो स्वर रहिछ बहिनीको अग्रिम शुभकामना सब्द पनि राम्रो

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 года назад +5

    खुसी लाग्यो तनहुँकाे चेलि अाएर ईन्द्रेणि मा गाउदा

  • @gyanendraprasadneupane818
    @gyanendraprasadneupane818 4 года назад +11

    यसरी अनुशासित रूपमा गाऊने भाई बहिनी लाई सुभकामना दिन चाहन्छु ।

    • @BhimPoudel
      @BhimPoudel 4 года назад

      Thank you❤️❤️❤️❤️

    • @khalbahadur8649
      @khalbahadur8649 4 года назад

      Shari man parchha ho hajur ko dohari

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 лет назад +29

    पुर्णकला बिसि र आसा बिसि दिदि बैनी जस्तै हुनु हुदो रैछ अनुहार हेर्दा same to same

  • @kumaribhurabohara3226
    @kumaribhurabohara3226 3 года назад

    आशा बैनि र भिम भाईको दोहरी धेरै रार्मो छ

  • @paudelbakery340
    @paudelbakery340 4 года назад +2

    आज दोहोरी हेर्दै comment लेख्दै रमाइलो लागिराछ। 🕺🕺🕺🕺🕺✌️✌️

  • @muktipaudel4695
    @muktipaudel4695 5 лет назад +15

    लौ आज नि आइयो रमाइलो कार्यक्रममा ल ल आउनुहोस् हजुरहरु नि सबै मिलेर रमाइलो गरौं ।🌺🌺🌹🌹💐💐🌷🌷🌴🌴🌾🌾

  • @omlaxmibohara7395
    @omlaxmibohara7395 5 лет назад +7

    अति राम्रो गाउदा हाउ भाउ झन राम्रो

  • @ambikajeddah5246
    @ambikajeddah5246 3 года назад +1

    भिमसर आसा मिस सलाम छ हजुर हरुलाइ

  • @arjunpoudel2678
    @arjunpoudel2678 3 года назад +1

    ज्ञानकोजोह
    बि सि ननि ,मैले त बुहारी बनाउन खोज्या होहैक।।।!?

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 5 лет назад +13

    दोहोरी मा केटिले त दामी शब्द दिएको छ ।। खपिस रहेछ केटि त ।। बधाई छ गाउने केटि लाई प्रष्ट स्वोर पनि छ ।।

    • @user-mk9gt5es4f
      @user-mk9gt5es4f 4 года назад

      Kasto kti bhanera boleko aape mula respect vanne xaina uhako nam asha bc ho murkha mula

  • @santoshbk3986
    @santoshbk3986 5 лет назад +9

    कतीमीठो आशा बैनीको सोहोर तीमीलाइ धेरै धेरै धन्यबाद छ

  • @nabinshahi753
    @nabinshahi753 5 лет назад +49

    जागिर गया जान्छ म पनि उर्फी ऊर्फि नाच्देको बाबै 👌😍😍😋

  • @jeevangiri7063
    @jeevangiri7063 5 лет назад +4

    भिम दाइ दोहरि गाउनि शैली धेरै मन परछ अासा दिदिको दामि छ

  • @subashprince3545
    @subashprince3545 5 лет назад +10

    आशा को हेराइ style अशाधै मन पर्यो

  • @surajkhadka63
    @surajkhadka63 4 года назад +3

    भिम पौडेल भबिस्यको राम्रो कलाकार हुन्छन प्रगती को कामना !!!

  • @mayapurna4736
    @mayapurna4736 5 лет назад +7

    अाशा जि जति राम्री त्यति नै हासाे र स्वर पनि अाहाहा मिठाे।।।🎈🎈🎈

  • @user-ju1st8fs5e
    @user-ju1st8fs5e 5 лет назад +2

    आशा र भिम को गाना नि राम्रो छ मान्छे झन राम्रो दुबै जाना राम्रो छ है सधै हेर्नू पाउ सुन पाउ