म जिबनमै पहिलो पल्ट दोहरी 49 मिनेटको हेरे तर यो सार्है मन पर्यो । टिका सानु स्वर त भई नै हाल्यो मान्छे नि सार्है हेरि हेरि रहन मन लाग्यो,,,,,,,,,,,,अनि,,, राजु परियार को फ्यान को को हुनुन्छ..?....
राजु परियार नेपाली लोकसंगितका अमूल्य मुर्धन्य बिभूति हुन् , उहाँको कला,गला,लय-शब्दको जति सम्मान गरे पनि कमै हुन्छ । टिका सानुको पनि आजको दोहरीमा उहाँसंगको साथ र ताल अति राम्रो र उत्कृत लाग्यो, दुबै जनालाई धेरैधेरै धन्यबाद ।।
आजको दोहोरी यथार्थपरक र मिठो भाका। राजु र टिका सानुको शालीनता अनि मिठाशयुत्त शब्द छनौटले सुनमा सुगन्धको आभास भयो।राजुजीको स्टेजमा शालीनता र टिका बहिनीको मुस्कान र धैर्यता सधैं कायम रहिरहोस् शुभकामना ।
आज सम्म जति सुनेको छु त्यो सबै भन्दा धेरै फरक अनि धेरै मीठो गीत सबै भनदा त शब्द कति राम्रो अनि राजु दाइको त के कुरा गर्नु नेपाल खाएको मान्छे तिका सानू ले पनि एक्दमै न्याई दिएर गाउनु भएको छ
रुपकि रानी साथ,साथै दया र मायाकि खानी झनै रैछ शब्दको त महा खानी हास्दा त झन ज्यानै जानी झुटो होइन साच्चै हो ए दङ्गाली नानी। सधै यसै गरि हासिरहनु है ए टिका नानी । god bless you and your familys.
आहा!! यता पनि आको रहेछ मेरो साथिको दोहरी । लोकदोहरिका राजा भनेर चिनिने राजु परियार दाइ सङ्ग लोकदोहरिकी रानी हाम्रो टीका सानू म्याम को दोहरी सुन्न पाइयो निकै खुसी लाग्यो । दर्शन हजुर।
अत्यन्त मिठाे स्वरका धनी दुबै जनाकाे मिठाे याे दाेहाेरी सुनेर RUclips मा टिका सानु Dohori भनेर Search गर्न मन् लागिरहेकाे छ। जती सुन्याे उति नै धेरै सुन्न मन लाग्ने । यहाहरु दुबै जनालाइ धेरै धेरै शुभकामना
राजु त के कुरा हिरो हुन लोकदोहोरि को टीका सानू खुशी हुदै गायकि छोेै ।पहिला टीका पुन र राजु परियारले दमाई को छोराे गाउदा छेउमा बसेको देखेको थिए अाज त्यही बसेर हस्ति सग गायको देख्दा खुशी लाग्यो मिना बुढाथोकी बहिनी लगायत सबै लाई धन्यवाद ।अन्तमा झलक सगितम विषेश धन्यवाद हाल म पोल्यान्ड बाट
आहा!! आज लोकदोहरिका राजा भनेर चिनिनु हुने अग्रज ब्यक्ति राजु परियार दाजु र लोकदोहरिकी रानी भनेर अहिलेको बजार खाएको बजार तताएको नाम सबैको मुख मुखमा झुण्डिएको नाम मेरो साथी टीका सानुको दोहरी सुनियो । दर्शन हजुर सटेक सुटुक माया लगाम देखे डाह गर्छन हजुर। वाह! वाह! वाह!❤️❤️❤️
कुनै दिन टीका सानु आलाप दोहोरीमा कोरस गाउनु भएको देखेको थिए।तर आज राजु सङ गाउनु भएको देख्दा मन खुशी भएर आयो।आफूमा प्रतिभा भए पछि कसैको केही लाग्दैन भन्ने कुरा जलन्त उधारण टीका सानु ।
टीका सानू र राजु जिको फ्यान म मात्रै होकि अरु पनि कोको हुनुहुन्छ यता हाजिर गरौ त दमदार दोहोरी बधाई छ दुबैजनालाई🍍🍍🍍🍉🍉🍊🍊🍊🍊🍊🍊🍎🍎🍎🍎🍎🍐🍐🍏🍏🍏🍏🍏🍏🍏🍐💌❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💦❣️
सारै राम्रो लोक दोहोरी भनेको यस्तो पो हुनुपर्छ । धन्नेयबाद अलाप दोहोरी टिम अनि अग्रज कलाकार हरुलाइ।गित मा त सारै दम छ।शब्दमा मिठास छ अनि आफ्नो घर परिवार सङग बसेर सुन्न मिल्ने सारै मिठो लय अनि सब्द राजु अनी टीका सानु बधाइ छ।
सीता तिम्रो चोखो वचन भिज्यो मनै भरी रावणहरु बौलाएर हिन्लन बनै भरी।। वा ! राजु दाइ यो आधुनिक परिवेशलाई मध्यनजर गर्दै कति मीठो प्रहार दुबै जनाको उत्तिकै मीठो प्रस्तुती छ हरेक लाईभ दोहोरी फरक फरक खालको नायाँ भाकाहरु प्रस्तुत हुन्छ बिशेष धन्यवाद आलाप स्टुडियो सम्पुर्ण परिवारलाई यो रामाईलो दोहोरी सुन्ने वातावरण मिलाईदिनु भएकोमा यसारी नै लोक सँस्कृतीको जगेर्ण भई रहोस आनान्ता काल सम्मा ।
लोक दोहोरीको राजा राजु परियार दाजु अनि लोक दोहोरिको रानी टीका सानुको यो गीत मलाई मात्रै हो कि अरुलाइपनी मन पर्ने हरेक दिन हेर्न मन लाग्छ 🙏🙏♥️♥️♥️🎈🎈🎈👌👌👌
यो भन्दा खतरनाक दोहोरी त अहिलेसम्म देखे कै थिएन । कलाकार रोज्नु पर्यो भने म 100% यो दुई जोडी लाई रोज्ने छु।यस्तो महान कलाकार हरु लाई भगवान ले सधै साथ दिउन,
सर्बप्रथमत राजु परीयारलाई सलाम छ 🙏 किनकी राजुत लोकगितको बादसाह नै हुन... मतलब राजा.... आहा कति मज्जा को दोहोरी..... अजै यस्तै गितहरु सुन्न पाम राजु दाई प्रखाईमा छु ल..........?
इ उत्कृष्ट कलाकार हरुको गित सुन्नु को मजा नाइ बेग्लै छ दोहोरी को कथा नाइ बेग्लै हुन्छ क्या मजा आउँछ सुन्न लाई दर्शन हजुर राजु परियार दाइ लाई र टीका सानू दिदि लाई
यस्त्तो मार्किक गीत त अहिले सम्मा सुनेको थिएन ! लाइभ दोहोरी को राजा राजु र अहिलेको लोकदोहोरी को रानी ,अप्सरा ! अझै उत्तर उत्तर प्रगति को कामना गर्दा छु ! टीका सानू को !!!
🌹🌹🌹💘💘💘💞💞 😍😍अतिनै मिठो गीत हाम्रो लोक दोहोरीको राजा राजु दा...अनि टिका सानु जिको।।। अरु लाई अरुको खुसी मलाई भने राजु दाई come back हुदा यति खुसी भको छु ।। कि कसरी भन्नु म कुनै सब्द नै पाई न राजु दाइ अब चाइ हजुर हराउनु हुदैन है।।।अझै मिठा मिठा प्रस्तुति हरु सुन्न पाईयोस हजुर बाट ।।।💋💋💋💘💘💘🎁💌
समधुर स्वरका धनी राजु र टिकाको दोहरिले मन छुयो ,शब्द चयन उत्कृष्ट लाग्यो ।साचै हामी लोक सस्कृतिको धनी र लोक सस्कृतिको जगेर्नामा लाग्नु हुने सम्पुर्ण दोहरी समाजलाइ हार्दिक -हार्दिक धन्यवाद दिदै भाबिदिनमा यस्तै उत्कृष्ट दोहरी सुन्नपाउ भन्ने अपेक्षा गर्दै पुन धन्यवाद ।
अहिलेको प्रत्यक्ष दोहोरिको कुइन चाँही टिका सानु नै हुन जती पनि टिकाकको लाइभ दोहोरी हेरे टिकाको राजु पारीयर सग भिम पौडेल सग मान सिंह खड्का सग प्रकाश सपुत सग बालचन्द्र बराल सग सबै सग उत्कृष्ट लय भाका सोर गीत बनाउने कला उतर दिने सैली सबै सबै अती भन्दा अती राम्रो टिका तिम्रो यसरीनै गाई राख सरस्वती माता सधैं तिम्रो जिब्रोमा बसुन सधैं सरस्वती माता दाहिना रहुन !!! सरल सान्त सोभाब तिम्रो सधैं भरी यस्तै भैरहनु कहिले पनि हिजो नबिर्सनु तिम्रो भबिस्य उज्जल छ सधैं ग्राउन्डेड हुनु आज जस्तो छ्यौ उस्तै भैरहनु दु:ख मा न आतिनु सुखमा नपातिनु भन्छन यही गुणले तिमीलाई उच्च सिखर चुमाउने छ टिका धन्यवाद !!!!
आहा कति मीठो मौलिक लोकदोहोरी रहेछ ! असाध्यै सुन्दर एवं सटिक शब्द र टुक्काहरु संयोजन गरिएको यो लोकदोहोरी बिछट्टै राम्रो लाग्यो ! यति सुन्दर प्रस्तुतिको लागि नेपालको सांगितिक आकाशका मुर्धन्य व्यक्तित्वहरु (लोक स्वरसम्राट राजु परियार र अति सिर्जशील लोकप्रिय लोकगायिका टीका सानु) लगायत समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
राजु दाइ त पहिलेको किङ हुनुहुन्छ But अहिलेको चेली मा टीका सानू दिदि हुनुहुन्छ किङ राजु दाइ लाई र टीका दिदि लाई धन्यवाद छ यस्तो राम्रो गीत गाउनु भाको मा
अाहाई बरै नी कति मिठास शब्द हरु राजु दाजुको इन्टर भिउ हेरेको थिए टिका सानु संग काे दर्शन हजुर साँच्चै नाई रमाइलो रैछ आहा त्यसमा बाजा गाजा मादलको स्वर ताल कति मजा राजु and टीका काे कुरै नगरौं मत मलेसिया देखि हेर्दै छु धन्नै 1 बर्ष पछि है
वरिष्ठ गायक स्वर सम्राट लोक दोहोरी जगतको धरोहर आदरणीय राजु राजु परियार दाइ चर्चित गायक तथा सर्जक अनि एरेन्जर आदरणिय झलक सगितम दाइ लोकप्रिय लोक दोहोरी गायकी टीका सानू दिदी,मिना बुढाथोकी लगायत सम्पुर्ण टिम प्रती हार्दिक सम्मान ।।।
म जिबनमै पहिलो पल्ट दोहरी 49 मिनेटको हेरे तर यो सार्है मन पर्यो । टिका सानु स्वर त भई नै हाल्यो मान्छे नि सार्है हेरि हेरि रहन मन लाग्यो,,,,,,,,,,,,अनि,,, राजु परियार को फ्यान को को हुनुन्छ..?....
राजु परियार नेपाली लोकसंगितका अमूल्य मुर्धन्य बिभूति हुन् , उहाँको कला,गला,लय-शब्दको जति सम्मान गरे पनि कमै हुन्छ । टिका सानुको पनि आजको दोहरीमा उहाँसंगको साथ र ताल अति राम्रो र उत्कृत लाग्यो, दुबै जनालाई धेरैधेरै धन्यबाद ।।
सही कुरा
मेरी प्यारि बैनि टिका सानु र आधरनिय दाइ राजु परिवार तपाईंहरु दुबै जना लाई हृदय देखि सम्मान गर्दछु।हजुर हरुको कला र गला देखेर भगवानलाई धन्यवाद दिन्छु
राजु परियार को फ्यान यता हाजिर है
आजको दोहोरी यथार्थपरक र मिठो भाका। राजु र टिका सानुको शालीनता अनि मिठाशयुत्त शब्द छनौटले सुनमा सुगन्धको आभास भयो।राजुजीको स्टेजमा शालीनता र टिका बहिनीको मुस्कान र धैर्यता सधैं कायम रहिरहोस् शुभकामना ।
राजुलाई मन पराउने जति यता हाजिर हुम त ।
मलाई अत्यन्तै मन पर्ने आदरणीय गायक राजु परियार अनि गायिका टीका सानू अति राम्रो गित गाउनु भयो ।।।। दर्शन हजुर।।।।।।
आज सम्म जति सुनेको छु त्यो सबै भन्दा धेरै फरक अनि धेरै मीठो गीत सबै भनदा त शब्द कति राम्रो अनि राजु दाइको त के कुरा गर्नु नेपाल खाएको मान्छे तिका सानू ले पनि एक्दमै न्याई दिएर गाउनु भएको छ
दोहरी को किङ्ग राजु लाईपनि टँक्रदिने हाम्रो दाङ्ग चेली टीका सानुलाई मन प्रराउने को को छौ
🌹🌹लय शब्द आतिनै मन पार्यो,दोहोरि को त कुरै नगरम राजु दाजु अनि साथमा टीका सानु।।🌹🌹
रुपकि रानी साथ,साथै दया र मायाकि खानी
झनै रैछ शब्दको त महा खानी
हास्दा त झन ज्यानै जानी
झुटो होइन साच्चै हो ए दङ्गाली नानी।
सधै यसै गरि हासिरहनु है ए टिका नानी ।
god bless you and your familys.
राजु परियार दाइ को फ्यान हरु यता हाजिर
धेरै रमाइलो लागेउ राजु दाइ र टीका नानी काे दाेहाेरी टीका नानी ले दाेहाेरी चाहिँ खत्रै गाउने हाे मुसकान पनि दामी लागछ
राजु दाइ लाई मनै देखि सम्मान छ ,, उहीँ पुरानो जोश र जगर छ
टीका सानू को त कुनै सब्द छैन बयान गर्ने रुप कि खानी स्वार कि धनी ,,,,,,,,
होईन टीका सानु बैनी ले येति मेहनत का साथ गाना गाउन साफल।सालाम छ नेपाली चेली। टप one मा छिन।।राजु सर को ता कुरै नागरु दोहोरी को राजा ।
नमस्कार सम्पुर्ण दोहोरी प्रेमिहरु लाई
यहाँ हरुको माया पायर यहाँ सम्म आयकी छु आशा छ अझै माया गर्नुहुनेछ । धन्यवाद छ यहाँ हरु लाई।
आहा!!
यता पनि आको रहेछ मेरो साथिको दोहरी ।
लोकदोहरिका राजा भनेर चिनिने राजु परियार दाइ सङ्ग लोकदोहरिकी रानी हाम्रो टीका सानू म्याम को दोहरी सुन्न पाइयो निकै खुसी लाग्यो ।
दर्शन हजुर।
धेरै राम्राे लाग्याे सिस
अहिले को चर्चित गायिका भनेको नै टीका सानू हो
निकै शब्द शब्द मा मन छोयो मेरो त टिका जी
Tika sanu ,
baff 're baff , timi ta ....haitt ! comment garne sabda nai chaina . ........
........life ma pahilo patak yati mitho dohori hereko . Timro voice , timro sabda , timro act , ani beautiful best xa , raju lai sabda chayan garna hamme hamme parne pni .....
अत्यन्त मिठाे स्वरका धनी दुबै जनाकाे मिठाे याे दाेहाेरी सुनेर RUclips मा टिका सानु Dohori भनेर Search गर्न मन् लागिरहेकाे छ। जती सुन्याे उति नै धेरै सुन्न मन लाग्ने । यहाहरु दुबै जनालाइ धेरै धेरै शुभकामना
राजु त के कुरा हिरो हुन लोकदोहोरि को टीका सानू खुशी हुदै गायकि छोेै ।पहिला टीका पुन र राजु परियारले दमाई को छोराे गाउदा छेउमा बसेको देखेको थिए अाज त्यही बसेर हस्ति सग गायको देख्दा खुशी लाग्यो मिना बुढाथोकी बहिनी लगायत सबै लाई धन्यवाद ।अन्तमा झलक सगितम विषेश धन्यवाद हाल म पोल्यान्ड बाट
राजु परियार र टिका सानु को स्वर धेरै मन पर्छ मलाई राजु र टिका दोहोरी का किङ्ग नै हुन।
आहा!!
आज लोकदोहरिका राजा भनेर चिनिनु हुने अग्रज ब्यक्ति राजु परियार दाजु र लोकदोहरिकी रानी भनेर अहिलेको बजार खाएको बजार तताएको नाम सबैको मुख मुखमा झुण्डिएको नाम मेरो साथी टीका सानुको दोहरी सुनियो ।
दर्शन हजुर
सटेक सुटुक माया लगाम देखे डाह गर्छन हजुर।
वाह! वाह! वाह!❤️❤️❤️
कुनै दिन टीका सानु आलाप दोहोरीमा कोरस गाउनु भएको देखेको थिए।तर आज राजु सङ गाउनु भएको देख्दा मन खुशी भएर आयो।आफूमा प्रतिभा भए पछि कसैको केही लाग्दैन भन्ने कुरा जलन्त उधारण टीका सानु ।
टीका सानू र राजु जिको फ्यान म मात्रै होकि अरु पनि कोको हुनुहुन्छ यता हाजिर गरौ त दमदार दोहोरी बधाई छ दुबैजनालाई🍍🍍🍍🍉🍉🍊🍊🍊🍊🍊🍊🍎🍎🍎🍎🍎🍐🍐🍏🍏🍏🍏🍏🍏🍏🍐💌❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💦❣️
बाफ रे बाफ कती मीठ्ठो दोहोरी टिका सानु राजु परीवार लाई त टुक्का पनि कता बाट आउछ हौ 👏👏👏👏👌👌👌
सारै राम्रो लोक दोहोरी भनेको यस्तो पो हुनुपर्छ । धन्नेयबाद अलाप दोहोरी टिम अनि अग्रज कलाकार हरुलाइ।गित मा त सारै दम छ।शब्दमा मिठास छ अनि आफ्नो घर परिवार सङग बसेर सुन्न मिल्ने सारै मिठो लय अनि सब्द राजु अनी टीका सानु बधाइ छ।
दाेहारी किङ Raju र दाेहाेरी क्वीन Tika काे दाेहाेरी हेरेर सारै रमाइलाे भयाे । यसरी नै सँधै रमाइलाे दाेहाेरी सुन्न पाउँ । बधाइ छ ।
यस्तो पो गाना यो पो लोक सङ्गीत सङ्गितमा केवल छाडापनका शब्द नभएर एस्तो सन्देस मुलक गित होस सारै राम्रो लाग्यो राजु दाइ अनि टीका सानुलाइ धन्यवाद
निकै उत्क्रिष्ट छ लमजुङे गायक राजु र हाम्रो दङ्गाली गायीका टिकाको दोहोरी "दर्शन हजुर।" best of luck
सीता तिम्रो चोखो वचन भिज्यो मनै भरी
रावणहरु बौलाएर हिन्लन बनै भरी।।
वा ! राजु दाइ यो आधुनिक परिवेशलाई मध्यनजर गर्दै कति मीठो प्रहार दुबै जनाको उत्तिकै मीठो प्रस्तुती छ हरेक लाईभ दोहोरी फरक फरक खालको नायाँ भाकाहरु प्रस्तुत हुन्छ बिशेष धन्यवाद आलाप स्टुडियो सम्पुर्ण परिवारलाई यो रामाईलो दोहोरी सुन्ने वातावरण मिलाईदिनु भएकोमा यसारी नै लोक सँस्कृतीको जगेर्ण भई रहोस आनान्ता काल सम्मा ।
दङ्गाली झै आरा भरका कोइ हुदैनन् राजु वा दरो दिनुभयो टीका जि ले।एकदमै मन पर्यो दुबै जनाको ।
धेरै राम्रो,दुबैजनाको शबद चयन गर्ने तरिका,धेरै धेरै बधाइ राजु& टिका।
यस्तै मनछुने दोहोरि हेरि सुनि रहन पाइयोस।
सबै कलाकार ले सिक्नुपर्ने तिका सानू बात आफू भन्दा ठुलो लाई कति सम्मन गर्नु पर्छ भन्ने कुरा loveyl tika
राजु परिवार र टीका सानू दोरि का राजा रानी कतिलाई मन परछ यता हाजिर गरम त साथि हो
लोक दोहोरीको राजा राजु परियार दाजु अनि लोक दोहोरिको रानी टीका सानुको यो गीत मलाई मात्रै हो कि अरुलाइपनी मन पर्ने हरेक दिन हेर्न मन लाग्छ 🙏🙏♥️♥️♥️🎈🎈🎈👌👌👌
लोक गित स्वर सम्राट राजु परियार दाई लाई मन पराउने एता हाजिर हुम है
यो भन्दा खतरनाक दोहोरी त अहिलेसम्म देखे कै थिएन । कलाकार रोज्नु पर्यो भने म 100% यो दुई जोडी लाई रोज्ने छु।यस्तो महान कलाकार हरु लाई भगवान ले सधै साथ दिउन,
धेरै राम्रो लाग्यो आजको दोहोरी। राजु सर जस्तो माहान कलाकार सङ्गा दोहोरी गाउनी आट गर्नी हाम्रो नव गाइका टीका बैनिलाइ सलाम ठोके।
सर्बप्रथमत राजु परीयारलाई सलाम छ 🙏 किनकी राजुत लोकगितको बादसाह नै हुन... मतलब राजा.... आहा कति मज्जा को दोहोरी..... अजै यस्तै गितहरु सुन्न पाम राजु दाई प्रखाईमा छु ल..........?
टीका बहिनि कति राम्रो दाेहाराि पनिझन् अझै राम्रो परगगति गरदै जानू बहिनी मेरो शुभकामना छ बहिनीलाई
इ उत्कृष्ट कलाकार हरुको गित सुन्नु को मजा नाइ बेग्लै छ दोहोरी को कथा नाइ बेग्लै हुन्छ क्या मजा आउँछ सुन्न लाई दर्शन हजुर राजु परियार दाइ लाई र टीका सानू दिदि लाई
लोक दोहोरिका बादसाहा राजु दा अनि शब्दकि खानि टीका बैनिलाई शुभ कामना प्रगति हुदै जावस।
राजु परियार दाइ लोक दोहोरी छेत्रकै माहागायक हुन ।
अति राम्रो शब्दहरू जुनसुकै उमेरकाले पनि हेर्न र सुन्न सकिने हार्दिक बधाई तथा शुभकामना राजु भाइ र टीका बाहिनीलाई।
खोजे जस्तो र भनेको जस्तो गायक गायिका को जम्काभेट आज भयछ है ल मजा आयो
निकै दमदार दोहोरी राजु परियार अनि उदयमान गायिका टीका बैनिको सारै रमाइलो भयो आगामी दिनमा नि यस्तै उत्कृष्ट दोहोरी पस्कदै जानुहोला
वाह! क्या जादु छ आवाजमा टुक्कामा दम छ दुबैको
र यो भिडियोलाई dislike गर्नेहरु जतिलाई हार्दिक श्रद्धाञ्जली भन्नेजती हाजिर हौं त
अाहा टीका सानू कति मनपरेकि मलाई😍😍
अति नै राम्रो दोहोरी,राजु र टिकाबहिनिको।राजु भाइलेअखिरमा टिकालाई सीता नै बनाईयो ,धन्यवाद छ,राजु,र टीकासानुलाई।तथा सम्पुर्ण टिमलाई धेरै धेरै नमस्कार छ।
ढिलै भयपनी हेरियो मेरो फेब्रेट राजु दाइ र टीका दिदिको गित भिडो
यस्त्तो मार्किक गीत त अहिले सम्मा सुनेको थिएन ! लाइभ दोहोरी को राजा राजु र अहिलेको लोकदोहोरी को रानी ,अप्सरा ! अझै उत्तर उत्तर प्रगति को कामना गर्दा छु ! टीका सानू को !!!
दोहोरि भनेको यतिमिठो हुनुपर्छ एक नम्बर
सरल र सभ्य प्रस्तुति गित को लागी राजु दाजु टीका बहिनी धन्यवाद सम्पुर्ण आलाप टिम को प्रगती को कामना। आजको शब्द चयन उथान र समापन दामी लाग्यो।
कति मिठो दोहोरि गीत , दोहोरीको जोडी भने को एस्तो पो हो, क्या मजा यायो, टिका सानु र राजु परियार को घम्सा घम्सी
🌹🌹🌹💘💘💘💞💞
😍😍अतिनै मिठो गीत हाम्रो लोक दोहोरीको राजा राजु दा...अनि टिका सानु जिको।।। अरु लाई अरुको खुसी मलाई भने राजु दाई come back हुदा यति खुसी भको छु ।। कि कसरी भन्नु म कुनै सब्द नै पाई न राजु दाइ अब चाइ हजुर हराउनु हुदैन है।।।अझै मिठा मिठा प्रस्तुति हरु सुन्न पाईयोस हजुर बाट ।।।💋💋💋💘💘💘🎁💌
समधुर स्वरका धनी राजु र टिकाको दोहरिले मन छुयो ,शब्द चयन उत्कृष्ट लाग्यो ।साचै हामी लोक सस्कृतिको धनी र लोक सस्कृतिको जगेर्नामा लाग्नु हुने सम्पुर्ण दोहरी समाजलाइ हार्दिक -हार्दिक धन्यवाद दिदै भाबिदिनमा यस्तै उत्कृष्ट दोहरी सुन्नपाउ भन्ने अपेक्षा गर्दै पुन धन्यवाद ।
दोहरी को बादशाह राजु परियार लाई हम्मे हाम्मे पारेउ नि दाउरिले(टीका सानू) दाम्मी छ ।
अहिलेको प्रत्यक्ष दोहोरिको कुइन चाँही टिका सानु नै हुन जती पनि टिकाकको लाइभ दोहोरी हेरे टिकाको राजु पारीयर सग भिम पौडेल सग मान सिंह खड्का सग प्रकाश सपुत सग बालचन्द्र बराल सग सबै सग उत्कृष्ट लय भाका सोर गीत बनाउने कला उतर दिने सैली सबै सबै अती भन्दा अती राम्रो टिका तिम्रो यसरीनै गाई राख सरस्वती माता सधैं तिम्रो जिब्रोमा बसुन सधैं सरस्वती माता दाहिना रहुन !!! सरल सान्त सोभाब तिम्रो सधैं भरी यस्तै भैरहनु कहिले पनि हिजो नबिर्सनु तिम्रो भबिस्य उज्जल छ सधैं ग्राउन्डेड हुनु आज जस्तो छ्यौ उस्तै भैरहनु दु:ख मा न आतिनु सुखमा नपातिनु भन्छन यही गुणले तिमीलाई उच्च सिखर चुमाउने छ टिका धन्यवाद !!!!
राजु परियार र टीका सानू , दुबैजना मेरो मन पर्ने गायक गाइका हुनुहुन्छ , दुबैजना लाई संगै देख्न पाउँदा र मीठो गित सुन्न पाउँदा सारै मन रमाएकोछ
बाउ भनेको बाउ हो राजु दाइ का टुक्का वाव
दिन दिन झन झन राम्रो हुँदै छ होइ अब इन्द्रेणी ले जस्तै काम गर्नु पर्छ
जस्ले जे भने पनिं राजू जस्तो गायक अहिले सम्म कोहि छैना
राजु दाई यो उग्को को अग्र पन्क्ती मा रहेको दोहरि राजा हुनुहुन्छ्
साथै तिका सानु र मिना बुदा सोर्को धनी याहा हरु पर्ती मेरो सधै
समान छ, 🌹💞🌹
खत्रा दोहरिको डन राजु ब्रो र मुस्कान अनि झटारो उस्तै हान्न सिपालु टिका सानू को युद्ध हेरिन्छ अव
टीका नानूको hight होतत्यै बढेछ।
राजु सगै टक्कर!
धेरै राम्रो छ। लोक गीत king र दोहोरी Queen को यो प्रस्तुति।
love you this group.
राजु परियार र टिका सानु को fan हरु यता हाजिर हुम त
बबाल राजु दाजु बबाल ,टीका दि ले पनि खर्तै गाउनु भाछ #लम्जुङ
😃😃😃😃😃😃
मेरो marks दुबै लाई 100% । अति मन पर्यो गित धन्यवाद छ आलाप दोहोरी टिम लाई ।
कति मीठो स्वार राजु दाजु टीका सानू लोक गित कोपुन बादसाह दुबै जान हुने अब अब को चर्चित कलाकार मन छोयो नानी
टिका सानू र राजू दाइ यो गीत इन्द्रेणी मा गएर गाउनू पर्ने भएको छ
राजु दाजु लाइर टिक सानू लाई मन परौनी जहती येत हाजी हुनु हैत
सचै भन्नू पर्दा दुबै तर्फ बसेका सबै जना लाइभ दोहोरी का किङ हरु हुन एक दम राम्रो छ दोहोरी 🎤🎤🎤
यकदमैनया,साहितिक रसिला टुककाहरु अनि हसिलो मुहार,हेरिरहु सुनिरहु लाग्ने wow.....
टीका सानू लाई लोक दोहोरी को ताज पहिरे को हेर्ने जति यता हाजिर हुम त
Me
WOW कति मिठो गित शुभकामना राजु परियार र टीका सानुलाई _ यो गितको Orginal भिडीयो छ कि छैन अनि कुन कुन कलाकारले गाउनु भको छ होला।
मैले नेपालको धेरै दोहोरी हेरे पहिलो इन्द्रेनी र दोस्रो आलप स्टुडियो देखियो सबै बाजाहरुको ताल सुर मिलेको
कलाकार राजुभाई र टिकासानु बहिनिकाे गितले म भावुक भयाकाेछु धनेबाद छ
माने मैले माने हजुर हरु दुबै जना लाई दोहोरी गीत गाउन मा दुबै जना को शब्द पनि निकाइ मिठो छ
lock down को बेला सुन्ने कोको छौ हाजिर गरौत्😍😘😘😘😘😍😘😘🙏👌
सबै भन्दा उत्कृष्ट दोहोरी टीका सानू
10 मा 10 दिन्छु
वाव राजु दाइ टीका दोरोरी कि क्वीन वाव कमेन्ट के गरम यति राम्रो दोहोरी म त हेरेको हेरि भय
Ho ni tika sanu sarai mann parx
आहा कति मीठो मौलिक लोकदोहोरी रहेछ ! असाध्यै सुन्दर एवं सटिक शब्द र टुक्काहरु संयोजन गरिएको यो लोकदोहोरी बिछट्टै राम्रो लाग्यो ! यति सुन्दर प्रस्तुतिको लागि नेपालको सांगितिक आकाशका मुर्धन्य व्यक्तित्वहरु (लोक स्वरसम्राट राजु परियार र अति सिर्जशील लोकप्रिय लोकगायिका टीका सानु) लगायत समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
आज फेरि दोस्रो पटक हेर्दै सुन्दै छु एक पटक हेरेकाले चित्त बुझेन
टीका दिदी यस्ता मार्मीक शब्द हरु कसरी काहा बाट फुर्छन दिदी राजु दाजु को म त बीग फ्यान भै नौ हाले nice live dohori
राजु दाइ त पहिलेको किङ हुनुहुन्छ But अहिलेको चेली मा टीका सानू दिदि हुनुहुन्छ किङ राजु दाइ लाई र टीका दिदि लाई धन्यवाद छ यस्तो राम्रो गीत गाउनु भाको मा
आम्मा कसम यत्ती राम्रो गितलाई डिस्लाइक गर्नेलाइ मैले भेटें भने नि घाँटी रेट्छु।
अाहा हेर्दा हेर्दै ट्रेन्डिङ 23 मा परेछ मैले सारङ्गी बजाउदै गर्दा निकै मिठाे लागेकाे अाज फेरि निकै मजाले हेरियाे ।
टिकासानु र राजु सर को यो दर्सन हजुर जति हेरे र सुने पनि धित मरेन गाठे अझ राम्रो राम्रो भाका ल्याउनु होला सुभकामना छ
राजु परियार त तेसै किङ्ग नै भईहाले टिकासनु पनि राजु भन्दा कम रैनरछिन दाेहाेरि भनेकाे यस्ताे हुनु पर्छ सलाम छ हजुरहरूलाई
कलाकार भनेको त टिका सानू जस्तो हुनु पर्छ सफा मन भाको
राजु दाइले झुठो माया कति लाय गनि साद्द्ये छैन आहा हासेरै मर्न लागियो धेरै राम्रो छ अझै नयाँ नयाँ गित सङगित सुन्न पाइयो आलाप स्तुडियो देखि सधै !
टीका सानू लाई मन पराउने साथी हरु येता हाजिर हुम्त #दर्सन #हजुर
Ma xuu
राजु दाइ को जतिको मीठो स्वार त कसम कसैको नि छैन ।
आहा दर्शन हजुर राजु दाइ टीका जि काे सुनिरहन मन मात्रै लागिरहनछ सुपर गित
अति राम्रो ।उत्कृष्ट छ।बिचबिचमा टीका बैनिकाे हांसाेले झनै राम्रो बनायकाेछ
नेपाली लोक दोहोरी छेत्रका बादसाह राजु परियार 💋👌
अाहाई बरै नी कति मिठास शब्द हरु राजु दाजुको इन्टर भिउ हेरेको थिए टिका सानु संग काे
दर्शन हजुर साँच्चै नाई रमाइलो रैछ आहा
त्यसमा बाजा गाजा मादलको स्वर ताल कति मजा राजु and टीका काे कुरै नगरौं मत मलेसिया देखि हेर्दै छु धन्नै 1 बर्ष पछि है
वरिष्ठ गायक स्वर सम्राट लोक दोहोरी जगतको धरोहर आदरणीय राजु राजु परियार दाइ चर्चित गायक तथा सर्जक अनि एरेन्जर आदरणिय झलक सगितम दाइ लोकप्रिय लोक दोहोरी गायकी टीका सानू दिदी,मिना बुढाथोकी लगायत सम्पुर्ण टिम प्रती हार्दिक सम्मान ।।।
जसले जे सुकै भने पनि राजु परियार को जस्तो स्वार गाउने कला भको गायक गायिका अहिले सम्म जन्मेको छैन
Ho
दोहोरी भनेको यस्तो पो हुन्छ,शब्द स्वर अनि संगीत असाध्यै राम्रो बधाई छ अालप लाइ
राजु परियार लोक दोहोरी को बादसाह 👌
राजु परिवार र टीका को दोहोरी हेर्न आतुर थिय धन्यवाद दुबैलाइ