Raju Pariyar vs Tika Pun Live lok Dohori कती राम्रो दमाइको छोरो | Jhalak Sangeetam

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • सामाजिक कुसस्कार परिवर्तनका लागी | यो लाइभ दोहोरीको उद्देस्य यहो हो कि
    अन्तर्जातिय मागी विवाहले जातिय भावना परिवर्तन गर्छ
    देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथ दिदिबहिनीहरुमा म झलक संगीतमको तर्फ बाट हार्दिक नमस्कार| नेपाली माटोको सुगन्धले भरिएका गीत संगीत सृजना गर्नका लागी अझै साहस र जागर लाग्ने गरी प्रोत्साहन गर्नु भएको छ | यहाँहरुको सुझाव सल्लाह माया र आशिर्बादको खाचो छ |
    Watch new Nepali live lok dohori song kati ramro Damaiko chhoro by Raju Pariyar & Tika Pun only on Aalap Studio's official RUclips channel.
    #Aalapstudio #Aalaprodhighar #Rajupariyar #Tika pun
    #Newlivelokdohorisong #Nepaliloksong#Live dohori
    Aalap Studio Presents :- New Nepali live dohori song
    सामाजिक कुसस्कार परिवर्तनका लागी | यो लाइभ दोहोरीको उद्देस्य यहो हो कि
    अन्तर्जातिय मागी विवाहले जातिय भावना परिवर्तन गर्छ
    -------------------------------------------------------------------------------------
    Audio Credits:-
    Song:- Kati Ramro Damaiko Chhoro
    Vocal:- Raju Pariyar & Tika Pun
    Support:- Rita budhathoki,Tika Sanu Govinda Oli
    Bhaka (Music):- Jhalak Sangeetam
    Harmonium:- Jhalak Sangeetam
    Flute:- Ratna BK
    Sarangee:- Hemanta Kanchha Rasaili
    Madal:- Sanjaya Shreepal
    Madal:- Poshan Gharti Magar
    Guitar:- Raj Kumar Samal
    Chap:- Arjun Birahi
    -------------------------------------------------------------------------------------
    Video Credits:-
    Camera:- Prabesh Pokharel & Sanjay Rai
    Edit:- Durlove Shrestha
    Post Production:- Khulduli Media, Anamnagar
    Recordist:- Arjun Birahi
    Special Thanks:-
    Santosh Raj Sapkota
    Gita Bishowkarma
    Suresh Shrestha
    Abhi Shahi Thakuri
    sb Muskan
    -------------------------------------------------------------------------------------
    Audio/Video:- Aalap Recording Studio
    © Aalap Studio, 2018
    Subscribe us RUclips:- / aalaprecordingstudio
    find us on Facebook:- www.facebook.c...
    Website:- www.aalapstudio...
    Audio/ Video Available Only On Aalap Recording Studio Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
    Contact us at:-014770037
    Mobile No:- 9849155097
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

Комментарии • 3 тыс.

  • @khagendrasharma4410
    @khagendrasharma4410 5 лет назад +110

    राजु परिवार लाई मन पराउने हरु यता हाजिर

  • @Programer45
    @Programer45 2 года назад +17

    २५ छोती भन्दा धेरै हेरियो यो गीत फेरि पनि हेर्दैछु दोहोरीको हस्तीहरुलाई❤️❤️❤️❤️

    • @kalpanarana4013
      @kalpanarana4013 Год назад +1

      जात जाति एउटाै हो एसैले बनेको छ हाम्रो समाज । बाउन जस्तो दमाई पनि तेस्तै हो .. बाउन्ले पुजा गरेर ठगेर खान्छ दमाइले मेहेनत गरेर खान्छ ।

    • @kalpanarana4013
      @kalpanarana4013 Год назад

      सम्मान छ राजु परियार भाइ तपाईको गाएकी सारै राम्रो छ ।टीका बैनी को पनि उस्तै...

  • @manbahadur3543
    @manbahadur3543 6 лет назад +1

    मन छुने मधुर गीत सङ्गीत बधाई छ सबै कलाकार लाई बिशेष गरी झलक संगीतम भाई लाई वहाँ को प्रयास को लागी मेरो wish छ की एसतै गरी अगाडि सफलता को लागी र नेपाली लोक सँगीत लाई लोक प्रिय बनाउन को लागी👍

    • @AalapStudio
      @AalapStudio  6 лет назад

      धन्याबाद दाइ हजुरको आशिर्वाद सधै रहिरहोस

  • @bishnumanigajurel4981
    @bishnumanigajurel4981 3 года назад +13

    दोहोरि का बादशाह राजू परियार दाजु प्रति उच्च सम्मान।।

  • @shivabk6432
    @shivabk6432 6 лет назад +65

    साह्रै राम्रो चेतना मुलक ,समाज परिवर्तन र रुपान्तरण को गित आउनु भाको छ आदरणीय दाजु दिदी ले विशेष धन्यवाद ।।

    • @dilkhatri4596
      @dilkhatri4596 6 лет назад +4

      Shiva daii Comment garney thau nai xaena daiii nice

  • @user-zc2jd4rd4d
    @user-zc2jd4rd4d 5 лет назад +3

    सुपर किङ राजु परियार दाजु

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 года назад +9

    बल्ल छोयो माया को तार्ले मगर भासा वार्ले कि मा वार्ले😍😘धेरै राम्रो गित कति राम्रो दमै को छोरो 😍सलाम राजु दा हजुर लाई

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 лет назад +95

    ,आहा कति यथार्थमा र वास्तविक सामाजिक चरीत्र लाई केलाउनु भाछ निकै मन पर्यो दमाई को छोरो मगर कि छोरी आहा जातीय विभेद लाई चुनौती खुसी लाग्यो सलाम राजु सर अनि टीका जी

    • @villagernepalese4825
      @villagernepalese4825 6 лет назад +3

      ताराखोला म्युजिक प्रा.लि. भुस्काट अर्सल बाग्लुङ्ग alap studio ले गज्जव प्रस्तुति दिँदैछ।।

  • @rajpudal7271
    @rajpudal7271 6 лет назад +3

    सङ्गीत मा जात पात हुदैन चेतना मुलक गित राजु जि लाई धन्यवाद जय गित जय सङ्गीत

  • @lokbahadur466
    @lokbahadur466 6 лет назад +34

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ अति नै मन छुने तर धेरै दोहोरी हेरे यो जस्तो दोहोरी चै कहिलै हेरेको थियन 120🌹चोटि हेरि सके मेरो त धितै पुक्दैन राजु दाइ र टीका दिदी को महनी छ्की जस्तो लाग्यो र फेरि पनि येस्तै राम्रो राम्रो लोक गित र लोक दोहोरी लियर आइ दिनु होला भन्दै म बिदा चाहन्छु हस्त सबैइ लाई धन्यवाद!!:?💞.

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 лет назад +118

    यथार्थमा आफ्नो जातलाइ लुकाउने साथिहरु साथै दलित र तल्लो जाती भनेर बिभेद गर्ने समुदाय ले यो गित बाट केहि सिक्नुपर्छ।।।गित ले नेपाली समाज मा निकै राम्रो सन्देस दिएको छ।।।।स्वर को त के कुरा गरौ र राजु परियार र टिका पुन को निकै मिठो छ।।

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад

    राजु sir र टीका दीदीको स्वर जादुमय छ जेहोस मान्नुप्रछ जयहोस।

  • @sirjanamalla9620
    @sirjanamalla9620 6 лет назад +168

    यो गीत दिन दिनै सुत्ने बेलामा एकपटक नहेरी नसुत्ने जति यता हाजिर हुम त ✌✌🌹🌹

  • @lankrokaya8162
    @lankrokaya8162 4 года назад +17

    जात भनेको मान्छेको होइन ब्यवहारबाट हुन्छ भन्ने बुझ्नुपर्छ । जस्को व्यवहार र सोचाइ सानो हुन्छ तेहि मान्छे नै निच जात हो भन्ने बुझ्न जरुरी छ । जातले होइन व्यवहारले मान्छेलाइ छुट्टाउनु पर्छ । जनचेतनाको लागि धन्यबाद ।

  • @manojpaudel4490
    @manojpaudel4490 5 лет назад +13

    आज यहि जात भात ले गर्दा धेरै मान्छे पोछी परेका छन तेसैले जात भात हैन सबै एक हौ सबै लाई बराबर सम्झिनु पर्छ।राजु दाइ लाई मेरो हिर्दय देखि सम्झे को छु निरन्तर अगाडि बदनु होला।

  • @renukaacharya-6943
    @renukaacharya-6943 4 года назад +13

    जति सुने सुनिरहुँ जस्तो लौ
    दोहोरिको तागतै कस्तो लौ
    कति राम्रो,,,,

  • @RamPrasadKhanal
    @RamPrasadKhanal 6 лет назад +240

    प्रिय भाई झलक, कती राम्रो भावना ! तपाईं महान हुनुहुन्छ । धेरै धेरै धन्यवाद ।
    त्यसै गरी मेरो प्यारो भाई राजु परियार र बहिनी टिका पुनलाई पनि यो सन्देश मुलक दोहोरिका लागि धन्यवाद ।
    हो यस्तो हुनुपर्छ दोहोरी र गीतको भाब । जातिय कुरा गरेर समाज भाड्ने भँडुवाहरुलाई तपाईंहरुको यो गीत एउटा राम्रो झापड मात्र होइन सन्देश पनि हो । धन्यवाद सम्पूर्ण टिमलाई ।

    • @AalapStudio
      @AalapStudio  6 лет назад +11

      दाजु नमस्ते | सायद यो क्षेत्रमा तपाइकै कारणले आएको थिए यो चलन हजुरले नै चलाउनु भयो हो | लोक संगीत, सस्कार र सस्कृतीमा पुराना पुस्ता नया पुस्ताका लागी बिद्यालय नै हो तपाइको एक विधार्थीले गरेको प्रयासलाई मन पराइदिनु भएकोमा आभारी छु |

    • @Sadhu.Ram.Khadka.6767.
      @Sadhu.Ram.Khadka.6767. 6 лет назад +2

      Ram Prasad Khanal Jyu Hajur Le Dekhaunu Bhayako Lok Sangeet Ko Batoma Sabai Kalakaar Haru Jahile Pani Yasari Nai Laagnu Parchha ! Yo Sabai Hajur Ko Maya Ra Aashirbaad Ho ! Hajur Prati Ma Lok Dohori Sangeet Premi Sadhu Ram Khadka Pani Aabhari Chhu ! Ma Hajur Lai Samman Garchhu Ra Hajur Prati Garva Garchhu ! Sabai Kalakaar Lai Antar Aatma Dekhi Thank You So Much All The Best Of Luck ! Sabai Kalakaar Haru Ko Jaya Hos ! Lok Dohori Sangeet Premi Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Geet Jaya Sangeet Jaya All Artists !

    • @sundarkc9995
      @sundarkc9995 6 лет назад

      Ram Prasad Khanal lraato

    • @lodram4650
      @lodram4650 6 лет назад +1

      Ram Prasad Khanal lo

    • @sarinoverbolxfuck8691
      @sarinoverbolxfuck8691 5 лет назад +1

      Ram Prasad Khanal नमस्ते सर

  • @gorkhalimoh835
    @gorkhalimoh835 5 лет назад +3

    दोहोरिको राजा राजु दाइ। धेरै धेरै सम्झना हेरिराख्न मन लाग्छ तपाईं को यो दोहोरी।

  • @rajpandey4884
    @rajpandey4884 4 года назад +75

    राजु परिवार एउटा यस्ता गायक हुन जस्ले अाफु दमाई भन्न लाज मान्दैनन् ,,जे हाेस् सम्मान छ राजु दाइ लाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +8

    आहा कति सुन्दर प्रस्तुति ! आत्मीय भावले छताछुल्ल भएको यो दोहोरी असाध्यै मीठो लाग्यो । यति राम्रो मौलिक लोकदोहोरीको लागि आदरणीय सांगितिक व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @prembeecee5712
    @prembeecee5712 Год назад +9

    लोकदोहोरिको बादशाहा राजु दाइ प्रती उच्च सम्मान छ।

  • @suzaandhakal4492
    @suzaandhakal4492 4 года назад +7

    दुबैजना मेरा प्रिय गायक गायिका ❣️❤️ अनि मलाई सारै मीठो लाग्ने लय र हेमन्त दाजुले बजाएको सारङ्गी 😍😍❣️ धन्यबाद सम्पुर्ण टोलीलाई 😍🙏

  • @ybesports4779
    @ybesports4779 6 лет назад +12

    टिका पुनको मिठो हासो , राजु परीयार को मिठो सोर मन पर्ने मध्य एक मा पर्छ यो गित मलाई । शब्द लय कति सान्दरबिक छ आफ्नो जात लुकाउने हरुलाई गतिलो झापट हो यो ।

  • @mohanpariyar9081
    @mohanpariyar9081 6 лет назад +103

    अब राजु परियार पाउन सकिँदैन होला जस्तो लाग्छ।कलाकार त सबै छ्न धेरै राम्रा गीत पनि छन,तर राजुको लोकगीत मा छुट्टै पहिचान छ, राजु दाइ धेरै धेरै धन्यबाद।

  • @parshuramkc7009
    @parshuramkc7009 6 лет назад +26

    स्वर को धनी राजु दाइ अनि जातिय विभेद को रुपमा रहेको नेपाली समाजलाई परिवर्तन गर्न शब्द र संगित बाट भरपुर टेवा पुर्‍याउनु भएकोमा अभारि छु साथै विशेष धन्यवाद ।

  • @gambhirmahatara3304
    @gambhirmahatara3304 4 года назад +35

    2020हेर्ने को को छम

  • @pvkoinch
    @pvkoinch 2 года назад +10

    कति स्वच्छ दोहोरि| सब कुरा भुलाईदिन्छ| जातपात ईत्यादी| बस ... माया नै माया छ| सबैमा माया र स्वछन्दता छ|

  • @user-mu8fw3gf1e
    @user-mu8fw3gf1e 6 лет назад +21

    कुनै पनि जात भात सानो ठूलो हुदैन भनेर लागि परेर पछि लागेर गीत बाट नै पहिले देखि नै पछि पर्नु हुने राजु परिवार दाइ को यो गीत पनि उतिकै राम्रो रहेछ

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i 5 лет назад +9

    (बल्ल छोयो मायाको तार्ले मगर भासा वार्ले कि मावार्ले)!!गजब दियो त राजु दाइ!!टीका दिदी र सम्पुर्ण team लाई मगर अभिवादन झोर्ले!है त!

  • @pradeeppangeni3698
    @pradeeppangeni3698 5 лет назад +3

    सार्है ऊत्कृष्ठ दोहोरी , चेतना र शिक्षा मुलक लाग्यो यो दोहोरी । मुरी मुरी धन्यवाद आलाप दोहोरी घर ।

  • @SaMIr-mz5uq
    @SaMIr-mz5uq 3 года назад +7

    लोक दोहरी गित महागायक राजु परियार दाइ को लाइक यता ❣️❣️❣️

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 года назад +6

    5 पटक हेरियो फेरी हेर्दैछु दोहोरी किंग राजु दादा लाई

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 года назад +7

    टीका जि को हासै रामो अनि राजु जि त झनै सिपालु यो हामो देश को किङ हुनुहुन्छ

  • @pradipgurung3552
    @pradipgurung3552 6 лет назад +13

    समाज परिवर्तन गर्ने अति नै राम्रो सन्देश मुलक दोहोरी , धन्यवाद राजु परियार र टीका पुन लाई !

  • @gynendraneupane3977
    @gynendraneupane3977 5 лет назад +27

    राजूपरीयार र कूलेन्द्र बिक ले कहीले पनी आफ्नो जातको कूरा मा ध्यान नदीयर कलाकारी मा ध्यान दियर नै यो स्थान प्राप्त भयको हो ।मेरो बिचार ।

  • @sherbhadurbk7817
    @sherbhadurbk7817 5 лет назад +3

    धेरै रामरो गित राजु दाई र टिका पुन दिदी को

  • @nareshstha162
    @nareshstha162 4 года назад +13

    जति सुने नि सुनु लाग्ने।।। 👍👍👍👍😍😍😍😍😍😍

  • @user-hw9eb1qj1i
    @user-hw9eb1qj1i 5 лет назад +5

    निकै राम्रो सन्देशमुलक गीत✌✌

  • @kuberpariyarofficialchanne8921
    @kuberpariyarofficialchanne8921 6 лет назад +4

    राजु दाइ को यो गित सुनेर मेरो त आत्मा सान्ती भो 🌹🌹🌹🌹🌹🕊🕊

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 лет назад +88

    *_२०७६ साल मा यो दोहोरी सुन्ने को को हुनुहुन्छ अाउनु त सबैलाई हेप्पी new year xa hai यो गित जात ढाट्ने लाई झटारो हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌☝️☝️☝️☝️☝️☝️☝️🖐️🖐️🖐️🖐️🖐️_*

  • @abinwagle1867
    @abinwagle1867 5 лет назад +1

    राजु दाईकाे र टीका दिदिकाे गीत राम्रो छ

  • @vimalasuresh3826
    @vimalasuresh3826 6 лет назад +18

    raju priyar jasto kalakar aba Nepal ma janmidaina............Miss u lokgit King ...raju priyar

  • @kamalgurung9250
    @kamalgurung9250 6 лет назад +6

    धेरै पछी आदरणीय दाई राजु र टिका दिदीको यो दोहोरी निकै राम्रो लाग्यो।आगामी दिनमा पनि यस्तै-यस्तै दोहोरीहरूको आशाबादी छु।

  • @user-jb2np9ff3p
    @user-jb2np9ff3p 5 лет назад +3

    अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो ।समाज परिबर्तन को लागि कलाकारको भुमिका उच्च रहन्छ ।यस्तै यस्तै भुमिका निरन्तर रहोस् ।

  • @rockboyamrit1432
    @rockboyamrit1432 6 лет назад +9

    यो गित नसुनेको दिन छैन रात छैन हाम्रो समाजमा हुनुपर्छ त यस्तो हुनुपर्छ love you so much दुबैजना लाई राजु दाइ अनि तिका दिदी
    र यो गितले पनि धेरै परिबर्तन गर्नेछ हाम्रो समाजमा भन्ने बिश्वास गरेको छु
    र विशेष धन्यवाद तपाई सम्पूर्ण लाई
    💘💘💘💘💘💘💘💘💘💘
    ✌✌✌✌✌✌✌✌✌✌

  • @manojkatuwal8058
    @manojkatuwal8058 6 лет назад +186

    राजु परीयारले अाफु कलाकार हुनुमा जति गर्भ गर्छन् अाफु दमाई हुनुमा तेतीनै गर्भ गर्ने रहेछन् । टीका पुनकाे हासाेले अझै रनक थपेकाे छ ।

  • @apsarathapa6441
    @apsarathapa6441 5 лет назад +3

    Najar Nai fida banauana Raju daju ko 💞💞💞

  • @punyabikramthapa5120
    @punyabikramthapa5120 4 года назад +10

    कति राम्रो दमाइको छोरो क्या राम्रो शब्द छ । super

  • @purnabahadur3730
    @purnabahadur3730 6 лет назад +4

    धेरै राम्रो लाेक दाेहाेरि राजु दाई र टीका दिदी काे जति सुन्याे ऊति सुनै सुनै झै लाग्ने,,,🌹🌹🌹🌹🌹🌹🌹

  • @santoshgharti5076
    @santoshgharti5076 5 лет назад +1

    यो होनी लोक दोहोरो सबै जनालई हारदीक नमन्

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 6 лет назад +87

    दामाईको छोरा हुनुमा मलाई गर्व छ, दमाई शब्द प्रयोग गरेर गीत बनेछ अत्यन्तै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना छ।।।

    • @sumankausalkausal6514
      @sumankausalkausal6514 6 лет назад +3

      Tilak Pariyar जि ठिक भन्नू भो मलाइ त दलित भन्दा रिस उथ्छ अनि चित्त दुख्छ तर दमइ भन्दा खुसी अनि गर्व लाग्छ।

    • @yazinthapa9599
      @yazinthapa9599 6 лет назад

      Jat vat yauta purano rudi baji ho sabae manxe yautae ho manxe manxe.ma vet vab garnu nae tyo nae bekhupi ho

    • @yazinthapa9599
      @yazinthapa9599 6 лет назад

      Tika dd n raju dae dami song

    • @jrmr790
      @jrmr790 6 лет назад

      यो शब्द बोल्दा लज्जा हुन्छ भन्नु पनि गलत धारणा हो, लज्जा होईन हर्सले बोल्नुपर्छ अनि यो शब्दमा गर्व गर्नुपर्छ यो एउटा राष्ट्रिय पहिचान हो।

    • @tujanthapa6085
      @tujanthapa6085 5 лет назад

      Damaiko pani gata aayo

  • @ProcessMusicPvtLtd
    @ProcessMusicPvtLtd 6 лет назад +8

    एकदम राम्रो सिर्जना ,यसरी हो समाज परिवर्तन अनि कुरिति विकृति हटाउने ।congratulations to all team.

  • @princekatuwal5073
    @princekatuwal5073 6 лет назад +3

    गीत भनेको यस्तो हुनु पर्यो धेरै राम्रो लाग्यो राजू दाजु र टिका दीजू लाइ धेरै धेरै धन्याबाद।।।।।

  • @nimagurung3270
    @nimagurung3270 4 года назад +17

    करिब 20 पल्ट हेरि सके फेरि हेर्न मन लाउने

  • @kishanthapa321
    @kishanthapa321 4 года назад +33

    Tiktok मा सुनेर हेर्न आउनेहरुले हाजिर गर्नुहोला 👋👍

  • @susildkwoesusma996
    @susildkwoesusma996 5 лет назад +1

    रमाईलो छ यार

  • @rajsonal4845
    @rajsonal4845 2 года назад +8

    Really raju king of lokdohri but tika pun queen of lok dohri same time

  • @bishnuchaulagain728
    @bishnuchaulagain728 4 года назад +22

    टीका सानू गीत गाउन वसेकी कि रोएर वसेकी ।।डाडे स्वभाव कि ।।

  • @jacquelinesubba8956
    @jacquelinesubba8956 5 лет назад +1

    सारै राम्रो दोहोरी

  • @mkneupane3647
    @mkneupane3647 6 лет назад +16

    यस्ता मौलिक गित लाई मान्यता दिनु पर्छ ....सबै कलाकार लाई अग्रिम शुभकामना छ ........

  • @user-eo7ge1fk7w
    @user-eo7ge1fk7w 6 лет назад +72

    मलाई त लाखौं गित हरुको भिडमा यो गित कति राम्रो दामाइको छोरो नै उत्कृष्ट लाग्यो।

  • @umeshbahadur2302
    @umeshbahadur2302 6 лет назад +4

    good song

  • @bpbhusal09
    @bpbhusal09 5 лет назад +10

    मदोहोरी खासै मन नपराउने मान्छे तर साच्चिकै मन छोयो दोहोरि त जस्ले पनि गाउछ तर दोहोरी का king भनेर यो group नै हो

  • @nosnalerij1181
    @nosnalerij1181 4 года назад +12

    Live दोहोरीमा धेरै गायिकाहरुले गाएको सुनेको छु तर टिका पुन र पूर्णकला बि. क को जत्ति मिठो स्वरको साथै सुरमा गाउने कोहि छैन जस्तो लाग्छ मलाई

  • @danbahaduraidi4240
    @danbahaduraidi4240 3 года назад +4

    लोक्दोहोरिका ए वान प्रतिभाशाली ब्यक्तित्व सलाम दुबै जना लाइ

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 4 года назад +10

    बासुरी बजाउनु हुने दाजु को दात 👌👌👌गित को त कुरै नगरम जति सुने पनि कहिले धोको नपुग्ने कति राम्रो दमाई को छोरो राजु दाइको स्वर को त झन के कुरा गर्नु टीका पुन दि को पनि कम छैन् है स्वर्🎤🎵🎶📢🎼😘😘

  • @SoniDilOfficial
    @SoniDilOfficial 4 года назад +13

    सदा बाहार हिरो राजु दाजु ❤ 👏❤ 👏❤ 👏❤

  • @chandrathapa5901
    @chandrathapa5901 5 лет назад +2

    nice dohari song love you all.....

  • @renukaacharya-6943
    @renukaacharya-6943 6 лет назад +14

    यस्तोपो हुनुपर्छत । म पर्यो , दिल छोयो
    कलाकारको अनुसरण गर्न योग्य लाग्यो ।सारै मन पर्यो ।

  • @babuudas1320
    @babuudas1320 6 лет назад +37

    कति राम्रो दमैकाे छाेराे
    बाटाै कि हाे मायाकाे डाेराे।। अाहा कति राम्रो चेतनामूलक दाेहाेरि नमन दाजु राजु टीका दिदी अनि सबै सबै टिमलाई मिठाे माया

  • @ramlalramlal2906
    @ramlalramlal2906 5 лет назад +1

    सारै मन पर्यो

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 лет назад +8

    वाओ!!!!१० लाख भन्दा माथी भियुअस । बधाई छ आलाप लाइ

  • @birendraxetri9471
    @birendraxetri9471 4 года назад +11

    टीका पुन को आवाज सार्है नै राम्रो छ मन पर्छ

  • @sushmathapa7462
    @sushmathapa7462 5 лет назад +3

    अति nice song

  • @narayanlakhe8894
    @narayanlakhe8894 4 года назад +31

    TiKtok मा हल्का मात्र सुनेर..पुरै गीत सुन्न्लाइ येता आउनी हरु हाजिर गरम त!

  • @shyamhumagai5367
    @shyamhumagai5367 4 года назад +5

    Raju dai ko geet ani aawaj kya gajab xa , daiko geet jati sune pani sunirakhau jasto.

  • @shivaachhetree6864
    @shivaachhetree6864 6 лет назад +4

    यो होनि त समाजलाई देखाउने खालको गित त आसाध्यै राम्रो छ यो मलाई मन पर्यो म पनि support गर्छु है ।।।।।

  • @life__b
    @life__b 5 лет назад +13

    राजु परियार नेपाली लाेक संगितका राजा हुन् । लाेक गित संगित र राजु परियार पर्याबाँचि शब्द जस्तै हुन् । राजु परियारका गित सुनेरै हुर्कियाै । अैले सम्म यस्ताे अद्भुत कला गालाकाे मान्छे जन्मेकाे छैन र जन्मिदैन हाेला ।

  • @navarajadhikari5436
    @navarajadhikari5436 5 лет назад

    धेरै राम्रो गितको भाका लय र शब्द सबै मिलेकोछ अादर्णिय गायक राजु परियार गाइका टीका पुन र सबै टिम लाई धेरै धेरै धन्यवाद

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +4

    👏राजु परीयार 👏लोक दोहोरीको राजा नै हो

  • @HITSNepalHTN
    @HITSNepalHTN 4 года назад +9

    काल झै भाका अति राम्रो समाजको उदारक धन्यवाद

  • @pujakc3559
    @pujakc3559 5 лет назад +3

    aafno jaat lai aatmasath garerw dohoriko agraj dada raju dailai bises dhandebad vanxu aaja hjurle homro deshko saskirti lai uthaunuvako xa

  • @bhadrathapa6973
    @bhadrathapa6973 6 лет назад +89

    अन्धो समाजको अँखा खोल्ने गित✊✊✊🌹

  • @anshuma..6738
    @anshuma..6738 6 лет назад +23

    कति राम्रो सभ्य दोहोरि यो हो नि त गित ।जात धर्म अनुसार आफ्नो पहिचान जिवित राख्दै अगाडि आउन सक्नु पर्छ ।कति राम्री मगर कि छोरि ............

  • @chaudharysamir465
    @chaudharysamir465 5 лет назад +3

    दरौ शिरुवारी - राजु परियार
    एकदमै मन पर्ने गीत

  • @okhilal
    @okhilal 6 лет назад +12

    सारै राम्रो छ यो अन्धो समाज को लागि यो यौटा झटारो हो

  • @DURGABC
    @DURGABC 6 месяцев назад +6

    Live dohori suru garne alap dohori ani jhalak sangitam kata haraunu bho miss gareko xu hai❤

  • @surjabc6549
    @surjabc6549 4 года назад +6

    Always ♥️ नेपाली गित सङ्गीत

  • @eklopan2297
    @eklopan2297 6 лет назад +7

    राजु दाईको गीतले गर्दा नि लोक गीत सुन्ने गरेको छु । त्यही माथि मेरो नाम पनि राजु परियार ,पोखरा

  • @haribk5820
    @haribk5820 6 лет назад +181

    दमाई कामी शाब्द गीत मा सुन्न पाउदा त साराइ पबित्रा लाग्यो 💘💘💘💘💘💘

    • @rolylama2490
      @rolylama2490 6 лет назад +3

      Hari Bk sabda tasto na rakhako vaya huthyo

    • @deepaktimilsina8171
      @deepaktimilsina8171 6 лет назад +15

      Roly lama नानू आफ्नो जो हो तेस्मा गर्व गनु पर्छ ।थर र शब्दले होइन भेदभाव गर्ने मान्छे को मानसिकता आचरण ले हो।।।

    • @ramrajmagar5363
      @ramrajmagar5363 6 лет назад +7

      Hari Bk होनि ब्रो हामी आफ्नो पहिचान मा गर्व मान्नु पर्छ।

    • @gangagagan4616
      @gangagagan4616 6 лет назад +2

      Hari Bk 😁😂😂😂

    • @raisampang4751
      @raisampang4751 6 лет назад +4

      हरि जि हजुरको सोचाइ को मन बाट उच्च सम्मान हो आफ्नो जातिय पहिचान मा गर्व गर्नु पर्छ तर भेदभाव होईन जय नेपाल जय सत्भाब

  • @diltamangtheeng4071
    @diltamangtheeng4071 6 лет назад +3

    अाँह कति मिठो....! उहि पुरानै जोश जाँगर देखियो राजु दाइमा । सम्मान छ राजु दाइलाई!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amanbhujel3150
    @amanbhujel3150 6 лет назад +19

    प्रोफेस्नल म्युजियमको साथमा जनचेतनामुलक लोकदोहोरी अतिरमाइलो भाकामा सम्पूर्ण टीमलाई मुरी मुरी धन्यवाद ।

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 5 лет назад +1

    राजु परियार को जस्तो कलाकार जन्मिन्न अब नेपाल मा

  • @mishrashiva6097
    @mishrashiva6097 6 лет назад +5

    राजु परियार र टीका पुन को यो दोहोरी साच्चिकै मन छुने खालको रै छ, कलाकार प्रती आभार प्रकट गर्द्छु

  • @preranashahithakuri9679
    @preranashahithakuri9679 4 года назад +10

    टिकासानु जि लाई अाफुले गाउदा मात्रै हसिलि देख्छु त किन हाेला मेराे अाखां पनि के भएकाे हाेला बरै।

  • @purnaoli2049
    @purnaoli2049 5 лет назад +1

    धेरै राम्रो सन्देस । जुन भाबन ले गित तयार भो।

  • @torpykailo7044
    @torpykailo7044 5 лет назад +6

    धेरै नै राम्रो लाग्यो जातिय भेदभाव बिरुद्धमा बोल्ने हरुलाई यो गितले सिक मिलोस् झलक दाजु प्यूठान को सान हुनुहुन्छ

  • @user-dp4cp5uz4l
    @user-dp4cp5uz4l 6 лет назад +8

    This is the best folk battle; I like it, I love it .
    क्या दामी राजु दाइ अझै टिका दिदी झन् कति राम्री।

  • @bipashaacharya2030
    @bipashaacharya2030 5 лет назад +2

    Wow dherai ramro xa dohori

  • @jamalamagar7725
    @jamalamagar7725 4 года назад +5

    राजु भाईकाे सबै नारीलाई सिमा राखेर गाउने शैली सारै मन पर्छ मलाई🙏अनि टीका बैनी काे त झनै बयान गरि सकीन्न त्याे मुहार पुर्णीमाकाे जुन जस्ताे धपक बलेकाे छ निधारकाे टीका अाेठकाे लाली झस्की झस्की लज्जालु उज्यालाे हसाई अती मन पर्छ 🙏