आहा👏👏👍️अत्यन्तै मिठो अनि रमाइलो दोहोरी कार्यक्रम संचालक कमल कुमार बि.क. ज्यू,बहुचर्चित,लोकप्रिय आँखामा राख्दानी नबिझाउने गायिका टिका सानु ज्यू वाहाको सुमधुर आवाज टुक्काले सबैलाई फिदा बनाइदिनुहुन्छ लोक स्वर सम्राट राजु परियार ज्यू सारङ्गि संसार रोधी घर लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अनगिन्ती शुभकामना जय गीत जय संगीत 🙏🙏🇳🇵🇳🇵।
६०० भाग पुगेकोमा सारङ्गी सन्सार लाई भीषण बधाई तथा शुभकामना , आज को भागमा सबैजना मौलिक नेपाली पोशाक मा देख्दा धेरै खुशी लाग्यो , राजु परियार दौरा सुरुवाल भाङ्ग्रा मा र टीका सानू चौबन्दि चोली , गुनियो र घलेकीमा भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो , अग्रज कलाकार हरुले पक्कै पनि गित त मन छुने गाउनु हुन्छ तर मौलिक पोशाक मा पनि ध्यान दिनु जरुरी छ , टीका सानू साडी मा राम्री त देखिन्छ तर गुन्यु चोली घलेकी मा जस्तो मौलिकता झल्किदैन ख्याल् गर्नु होला , सारङ्गी सन्सार लाई यस्तै मौलिकता मा अधारित दोहोरी पस्कदै १००० भाग सम्म पुगोस , सबैले यसैगरी माया गरिरहुन भन्ने कामना गर्दै सफलताको शुभकामना !!!
साराङ्गी संसार् ले आफ्नो ६०० भाग पूरा गर्नु भएको मा संचालक कमल भाइ लगायत साराङ्गी संसार परिवार र आज सम्म बिभिन्न भाग माआफ्नो अमुल्री समय दिनुहुने गायक गाइकाहरु र विभिन्न दोहोरी भाका सर्जक हरु लगायत् सब्वी लाई धन्यबाद
🌹👌🌹saringi❣️sansar❣️ sampurna ❣️Holtimlai 600 Episod ❣️ko Wujjol🌹👌🌹 bhaobisseko👍subhakamana xa👋india keral m G rod Eranakulam bata samjhadee Hee namaskar ok🌹👌🌹👌🌹👌❣️👍
भाग १ देखि ६०० भाग सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ। हाजिर हुम्त ।आज फेरि ६०० भाग मा पनि आदरणीय राजु दाइ र टीका बैनी को आगमन ले सारै रमाइलो भएको छ। कमल सर लन्ठु भाग पनि ल्याउनु परो कता हरायो लन्ठु भाग हेर्न र सुन्न आतुर छौ आम दर्शक।❤शुभकामना
आहा कति राम्रो गित लोक दोहोरिका माहा गाएक स्वर सम्राठ राजु भाइ स्वरकी धनी टीका सानू बैनि दुबै जाना लाई सन्मान छ होल टिम लगाएत सारङ्गे सन्सार कमल भाइ शुभ कामनम🌹❣️🙏🙏
सुमधुर भाका, प्रेमील भाव, शब्द र संगीतमा पनि त्यस्तै मिठासपूर्ण ! मन्द ठट्यौली मिश्रित यो लोकदोहोरी रोमान्टीक पनि त्यत्तिकै । दोहोरी प्रस्तुतिको क्रममा लोक स्वरसम्राट राजु परियार केही अल्लारे भावमा प्रस्तुत भए भने लोकप्रिय लोकगायिका टीका सानुले अलि व्यवहारिक र रोमान्टिक भावलाई पछ्याइन् । प्रस्तुति असाध्यै सुन्दर एवं लालित्यमय । अब्बल श्रेणीका श्रष्टाहरुको प्रस्तुति असाध्यै व्यवहारिक, मौलिक र घतलाग्दो । यति मीठो प्रस्तुतिको लागि आम दर्शकश्रोतको मनमुटुमा बसेका सांगितिक व्यक्तित्वहरुलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ! अन्य सम्बद्ध सबै कलाकारहरुलाई मनैदेखि शुभकामना । लोकप्रिय सांगीतिक कार्यक्रम सारंगी संसारले आफ्नो अनबरत सांगितिक यात्रामार्फत लोकदोहोरीको ६००औं भागसम्म आइपुगेको यस सुखद क्षणमा आम दर्शकश्रोताको चाहाना अनुरुप अझ ऊर्जामय गतिमा अगाडि बढ्न सकोस् यही हार्दिक भावको शुभकामना !!
Aaha kati ramailo 600 vaagma sarangi sansar wow🎉🎉🎉🎉 tehi mati lok sor samrat lok dohori king raju psriyar dai ra bahucharchit lok dohori gayika tika sis ko ramailo dohori ,tesma buwa aamako kati ramro dance 🎉🎉🎉 congratulations to all team members🎉🎉🎉🎉👑🇳🇵🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏😍😍😍
शर्ब प्रथम सारङ्गि संसार का सन्चालक कमल सर मा हार्दिक नमन🙏 गर्दछु स्वर काधनि सानू हजुर रकिङ राजु लाई पनि हार्दिक 🙏❤️ छयतिमिठाे गित सबै ले सुनेर सम्मान गरिदिनु हाेला सबै काेमन छुनि गित धेरै धेरै राम्राे छ सबै मा राधिका बिश्वकर्मा पाेखरा बाट शुभ कामना छ🙏🌹❤️👌👌👌
टिका सानु बैनि लाई यउटा सुझाव दिय हजुर यस सारङगि संसारमा हरेक बिसेस भागमा उपस्थित भई गाउनु भयकाे यिनै दर्शक ले हजुर ईन्देणिमा गयर गायकाे हेर्न चाहेका छन् समय किन नमिलायकाे हाे कि जान नचाहेको हाे ।बुझ्न सकियन
Rabindra Sunar bhai ko sarangi sansar ko 600 episode ma dance herna dherai maza aayo ... LAMJUNG KO SHAAN Raju Pariyar & Dangaali cheli Live Dohori ki RAANI Tika sanu Dubai Jana lai badhai.... Lamjung Sundar bazar - 6 bat herdai Xu.
Aaha Harek Sayau Episode ma Lok Swor Samrat Aadarniye Raju Pariyar jiu ko sathma Nikai Utkrista Live Dohori Prastut Garnu Hunxa Aaja Pani Sarangi Sansar Lokpriye Karyakram Ko 600 vag ko Suva Upalaxyama Lok Swor Samrat Aadarniye Raju Pariyar Jiu Ra Gayika Tika Sunu Jiu Ko Mitho Mohit Jadumaye Vocal Ma Fulko Basnale Live Dohori Nikai Utkrista Ramro Ramailo Lagyo.
आहा👏👏👍️अत्यन्तै मिठो अनि रमाइलो दोहोरी कार्यक्रम संचालक कमल कुमार बि.क. ज्यू,बहुचर्चित,लोकप्रिय आँखामा राख्दानी नबिझाउने गायिका टिका सानु ज्यू वाहाको सुमधुर आवाज टुक्काले सबैलाई फिदा बनाइदिनुहुन्छ लोक स्वर सम्राट राजु परियार ज्यू सारङ्गि संसार रोधी घर लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अनगिन्ती शुभकामना जय गीत जय संगीत 🙏🙏🇳🇵🇳🇵।
६०० भाग पुगेकोमा सारङ्गी सन्सार लाई भीषण बधाई तथा शुभकामना ,
आज को भागमा सबैजना मौलिक नेपाली पोशाक मा देख्दा धेरै खुशी लाग्यो ,
राजु परियार दौरा सुरुवाल भाङ्ग्रा मा र टीका सानू चौबन्दि चोली , गुनियो र घलेकीमा भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो , अग्रज कलाकार हरुले पक्कै पनि गित त मन छुने गाउनु हुन्छ तर मौलिक पोशाक मा पनि ध्यान दिनु जरुरी छ , टीका सानू साडी मा राम्री त देखिन्छ तर गुन्यु चोली घलेकी मा जस्तो मौलिकता झल्किदैन ख्याल् गर्नु होला ,
सारङ्गी सन्सार लाई यस्तै मौलिकता मा अधारित दोहोरी पस्कदै १००० भाग सम्म पुगोस , सबैले यसैगरी माया गरिरहुन भन्ने कामना गर्दै सफलताको शुभकामना !!!
टीका बैनि अनि राजु सर भयसि त दाेहाेरि काे माहोल तेतिकै नि रमाइलो हुनेछ जुन सुकै च्यानल मा आयनि नहेरी सकिन
मलाइ असाध्यै मन पर्ने कलाकार । आजको दोहोरी यकदम उत्कृष्ट लाग्यो । धेरै धेरै भाग हेर्न पाइयोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा राजु परियो साथै टीका सानुको प्रस्तुति हेर्न आतुर छौं निकै रमाइलो हुने वाला छ जय लोक गित जय लोक दोहोरी 💕💞💞💕💞💞💞💕💞💞
साराङ्गी संसार् ले आफ्नो ६०० भाग पूरा गर्नु भएको मा संचालक कमल भाइ लगायत साराङ्गी संसार परिवार र आज सम्म बिभिन्न भाग माआफ्नो अमुल्री समय दिनुहुने गायक गाइकाहरु र विभिन्न दोहोरी भाका सर्जक हरु लगायत् सब्वी लाई धन्यबाद
आहा!असाध्यै सबैको लोकपृय कलाकार राजु र टिकाको रमाईलो,मिठो दोहोरी ।
यो जोडी को दोहोरी गीत सुनु भने को जाडो महिनामा बलेको आगो जस्तै हो बेस्ट जोडी ever
🌹👌🌹saringi❣️sansar❣️ sampurna ❣️Holtimlai 600 Episod ❣️ko Wujjol🌹👌🌹 bhaobisseko👍subhakamana xa👋india keral m G rod Eranakulam bata samjhadee Hee namaskar ok🌹👌🌹👌🌹👌❣️👍
भाग १ देखि ६०० भाग सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ। हाजिर हुम्त ।आज फेरि ६०० भाग मा पनि आदरणीय राजु दाइ र टीका बैनी को आगमन ले सारै रमाइलो भएको छ। कमल सर लन्ठु भाग पनि ल्याउनु परो कता हरायो लन्ठु भाग हेर्न र सुन्न आतुर छौ आम दर्शक।❤शुभकामना
मलाई अहिले सम्म जति दोहोरी हेरेनी धित नमर्ने दोहोरी भनेकै राजु दाइ र टीका दिदिको दोहोरी हो ❤❤❤❤❤❤
😊
अब को दिनु मा पशुपति सर्मा र टीका सानू लाई लिनु होला 600 भाग को सबैलाई शुभकामना छ ❤❤❤
अति रमाइलो मीठो दोहोरी सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद यति मीठो गीत पस्केको मा
लोकदोहोरी क्षेत्रको महाराजा राजु दाईको गीत सुन्नुको आनन्दनै छुट्टै हुने
दामि दामि कमल सर राजु सर त बास्सानैई होनि र टीका जि र राजु सर को गित सुन्न पाऊँदा त आन्द आऊँ
आहा कति राम्रो गित लोक दोहोरिका माहा गाएक स्वर सम्राठ राजु भाइ स्वरकी धनी टीका सानू बैनि दुबै जाना लाई सन्मान छ होल टिम लगाएत सारङ्गे सन्सार कमल भाइ शुभ कामनम🌹❣️🙏🙏
आज त झन रमाइलो दाेहाेरि सबै मा नमस्कार छ
एकदमै रमाइलो छ । ६०० भाग पूरा गरेकोमा बधाइ छ र यसै गरि सफलता मिल्दै जावस । हजुर हरुले आनन्द दिदै गर्नु होस , हामिले आनन्द लिदै गर्छौ ।
600 भाग पूरा गरूनू भयो कोमा सारंगी सन्सार लाखै लाख शूभकामना 🌹🌹🌹
सारङ्गी सन्सार रोधी घर६०० भाग पूरा भएको सुवर्न खुशीको कुरा सुन्नापाउदा अतेन्नतै खुशी लागेकोछ अझै हजारौ भाग देख्न र सुन्न पाउँ शुभ:कामना
राजु परियार दाजुको big fan अनि टीका सानू लाई i love you❤
सुमधुर भाका, प्रेमील भाव, शब्द र संगीतमा पनि त्यस्तै मिठासपूर्ण ! मन्द ठट्यौली मिश्रित यो लोकदोहोरी रोमान्टीक पनि त्यत्तिकै । दोहोरी प्रस्तुतिको क्रममा लोक स्वरसम्राट राजु परियार केही अल्लारे भावमा प्रस्तुत भए भने लोकप्रिय लोकगायिका टीका सानुले अलि व्यवहारिक र रोमान्टिक भावलाई पछ्याइन् । प्रस्तुति असाध्यै सुन्दर एवं लालित्यमय । अब्बल श्रेणीका श्रष्टाहरुको प्रस्तुति असाध्यै व्यवहारिक, मौलिक र घतलाग्दो । यति मीठो प्रस्तुतिको लागि आम दर्शकश्रोतको मनमुटुमा बसेका सांगितिक व्यक्तित्वहरुलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ! अन्य सम्बद्ध सबै कलाकारहरुलाई मनैदेखि शुभकामना ।
लोकप्रिय सांगीतिक कार्यक्रम सारंगी संसारले आफ्नो अनबरत सांगितिक यात्रामार्फत लोकदोहोरीको ६००औं भागसम्म आइपुगेको यस सुखद क्षणमा आम दर्शकश्रोताको चाहाना अनुरुप अझ ऊर्जामय गतिमा अगाडि बढ्न सकोस् यही हार्दिक भावको शुभकामना !!
Aaha kati ramailo 600 vaagma sarangi sansar wow🎉🎉🎉🎉 tehi mati lok sor samrat lok dohori king raju psriyar dai ra bahucharchit lok dohori gayika tika sis ko ramailo dohori ,tesma buwa aamako kati ramro dance 🎉🎉🎉 congratulations to all team members🎉🎉🎉🎉👑🇳🇵🙏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏😍😍😍
धेरै राम्रो छ दोहोरी
दोहोरीको राजा
दोहोरीको रानीको मज्जाले भीडन्त हुने भयो आज
सबैलाई धेरै सम्झना
साथै मुटु भरीको माया ❤❤❤❤❤❤
wowow सुपर राम्रो गित ६०० भाग म राजु परियार अनि तिका मिस लाई हार्दिक बधाई छ्🌹🎵🎶🌹👏🌹👏
एउटा बिशेष भाग प्रकाश सपूत र टीका सानूको चाइयो कमल सर
शर्ब प्रथम सारङ्गि संसार का सन्चालक कमल सर मा हार्दिक नमन🙏 गर्दछु स्वर काधनि सानू हजुर रकिङ राजु लाई पनि हार्दिक 🙏❤️ छयतिमिठाे गित सबै ले सुनेर सम्मान गरिदिनु हाेला सबै काेमन छुनि गित धेरै धेरै राम्राे छ सबै मा राधिका बिश्वकर्मा पाेखरा बाट शुभ कामना छ🙏🌹❤️👌👌👌
अती सान्दर्विक दोहोरी सबैमा एक मुष्ट शुभकामना ।
टिका सानु लाई मन पराऊनि जति येता हाजिर हुम् त।
टिका सानु बैनि लाई यउटा सुझाव दिय हजुर यस सारङगि संसारमा हरेक बिसेस भागमा उपस्थित भई गाउनु भयकाे यिनै दर्शक ले हजुर ईन्देणिमा गयर गायकाे हेर्न चाहेका छन् समय किन नमिलायकाे हाे कि जान नचाहेको हाे ।बुझ्न सकियन
Rabindra Sunar bhai ko sarangi sansar ko 600 episode ma dance herna dherai maza aayo ... LAMJUNG KO SHAAN Raju Pariyar & Dangaali cheli Live Dohori ki RAANI Tika sanu Dubai Jana lai badhai....
Lamjung Sundar bazar - 6 bat herdai Xu.
आहा कति खुसी लाग्यो सारङ्गी सन्सार को शफता देखेर । हजारौं हजार बर्ष देख्न पाइयोस् सफलता को शुभकामना ब्यक्त गर्दछु। ❤🙏
600 episode pugeko Uplakshyama Kamal sir ra Sarangi Sansar timlai hardik Shuvakamana best of luck & Thanks 🎉⚘💯✔👍
टीका बिस्तारै बिस्तारै जिस्याउन अती सिपालु ! अनि राजु पन्छिन ! अती शुन्दर !
स्वर सम्राट राजु दाई ऊपस्थिति झन ६०० भागको रौनकै छुट्टै भाको छ जय शगित जय लोक शगित
मलाई त राधा कृष्ण को जोडी जस्तो लाग्छ
राजु दाइ को जिल्ला लम्जुङ बाट कोको हुनुहुन्छ येया आउनु है लम्जुङे हरु
हाम्रो प्यारो लोक सम्राट राजु परियार ज्युलाई सधैं सम्मान छ।
प्रकाश सपूत र टीका सानू को लाइभ दोहोरी हेर्न चाहाने हामी हरुको इच्छा कहिले पुरा हुन्छ होला है
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टिम लाई
सारंगी को म नियमित दर्शक हु।एउटा पनि भाग नछुटाइ हेर्छु।हेर्नी फुर्सद नभए डाउनलोड गरेर भए पनि हेर्छु।कहिले काहीँ कमेन्ट लेख्न पाउन्न।
कमल दाजु अर्को चोटि कुशल बेल्वासे दाजु अनि सर्मिला दिदी लाई बोलाउनु न कति याद आको छ न देखेको पनि कति भयो plz 🙏🙏🙏🙏🎤
Tika sister good
बिगत धेरै पहिले देखि १३ भागदेखि हेर्दै आयको छु सारङ्गी संसार। सबै कलाकार हरु ज्यु लाई उच्च सम्मान् छ।
Yo Jodi ko dhori sarai man par6
🙏🎤सम्पुर्ण टिम लाई लोक साङ्केतिक अभिवादन 🙏🎤🌺
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
यो दाजु बहिनी को दोहरे कति रमाइलो छ।
Now, I am waiting for the song Episode 600, The song is super best intresting romantic & sweet Kamal sir best of luck & Thanks Raju & Tika💯✔👌👍🌷
wow very nice xa aaja ko dohori all tim lai badai xa 👌👌👌👌❤️🌹🇳🇵💯
❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई
निकै खुशी लाग्यो कति राम्रो
aQ++¥
जति सुने पनि उति नै सुनिरहु लाग्ने
ल बधाई छ सारङ्गी सन्सार लाई अनि अति दामी दोहोरी
नेपाल आउद सारङी सन्सार आउनु मन छ कमल दाइ कार्यक्रम लाई केही सहयोग गर्न मन छ
Kati mitho yesto hunuparcha dohori👌👌👌
Raju vs Tika Dami dohori
600,भागको, धेरै धेरै शुभकामना, सारङ्गी ❤❤सन्सार टिमलाई 🎉🎉🎉🙏🙏👏👏👏👏
राजुको जवाफ सुनेर मन्जु बिक सोच्दै छिन म भय्को भय यस्तो जवाफ दिन्थें भन्दै !
निकै राम्रो दोहोति मीठो सम्झना छ।हजुर सम्पुर्ण टिमलाइ
Aaha Harek Sayau Episode ma Lok Swor Samrat Aadarniye Raju Pariyar jiu ko sathma Nikai Utkrista Live Dohori Prastut Garnu Hunxa Aaja Pani Sarangi Sansar Lokpriye Karyakram Ko 600 vag ko Suva Upalaxyama Lok Swor Samrat Aadarniye Raju Pariyar Jiu Ra Gayika Tika Sunu Jiu Ko Mitho Mohit Jadumaye Vocal Ma Fulko Basnale Live Dohori Nikai Utkrista Ramro Ramailo Lagyo.
Ajako dohori sarai ramailo lagyo congratulations to all sarangi team
बधाई छ ६०० भाग सम्म सफल हुनु भएको मा अझै प्रगती को शुभकामना ।
कमल भाई धेरै धेरै धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना ।यसरी नै अझै हजारौ हजार भाग सुन्न अनि हेर्न पाउ।
मलाई धेरै मन पर्छ यो सारागी सन्सार
Dam dar dohori geet mast chha Jodi Tika Sanu Raju pariyar lai badhai chha ñice song good 👍🌟 kala team lai badhai chha Kamal BK ji
टिका सानु ले जाहं गाए पनि कमि छैन दोरिकी रानी हुन
लोकदोहोरीको किङ्ग राजु परीयार ❤❤
Well done Raju bhai and Tika BAINEE well executed and all team best wishes hand good luck Kamal bhai you are doing good aprons you are the best
Nice song badhai xa sabi teams lai 600 episode 😅😅😮😢😮😢
सार्है रमाइलो दोहोरो 👌👌🙏🙏
Tika sanu ko bg fan ma
So nice song my fabared saringe sansar miss you too all time
यस्तो प्रेमिल गित त राजु र मन्जु बिक दुईजनाको खतरा हुने थियो !
Raju pariyaar lai saman xa ❤❤❤🙏🙏
राजु र टिकाको दोहोरी दुने पछि अरुको दोहोरी त केटकेटीले भाडाकुती खेले जस्तो लाग्ने !
अति राम्रो गीत शोर र शुभकामना छ
Damiiiii dohoriiiiiiii by king n queen.
Raju sir ra Sanu ra team lai namasker sathai badhai
Sor samrat Raju pariyar ❤❤ Salam cha
Sarangi sansar Le lok git ko tirsana metau6 music pani ramro Kamal bhailai dhanyabad ramro Jodi ko dhori aayekoma Hal dubaibata
सितल गुरुङ्ग छुट्नु भएछ त है कमल भाइ ।
wow dami
सफलता को शुभ कामना कमल सर साथै सम्पुर्ण शारङ्गि सन्सार परिवार एसै गरि हजारौ हजरौ भाग पुगोस हजुरको सम्पुर्ण टिमलाई शुभ कामना 🙏🙏🙏🙏
600 bhaag ma dohorika rani tikuli ra lok smrat raju la sarai ramailo saraggi sansarko kamal bhai ani sabai sarangsansarki hol tim lai dhaby bad
यो भाका मा चिज गुरुङ मन्जु बिक को भाग 2 लिनु होला
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping ,and comedy , MEDITATION- YOG=REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
Aati ramro song❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सारै राम्रो नाच आमा र बा को
Raju pariyar ko program vayra matre here ko Tika Sanu dislike Raju lok king
हस्ती हस्ती जुधे पछि मस्ती नहुने कुरै भएन नि❤❤❤❤❤❤
लम्जुङको सान राजु दादा ❤❤❤❤❤।
M ta tika ko 🎉🎉🎉❤❤❤❤
Raju sir ra tika sanu baini dohori sunda ati ramailo hunxa safaltako suvakamana sampurna all tim lai
600 भाग
Wow wow Raju tika nice song
धेरै धेरै प्रगति को शुभकामना कमल जि
600 bhag ma pani raju sir ra tika sanu baini lagait sarangi sanshar ka kamal sir tara sir sampurna tem dherai dherai samjana & subha kamana xa
Very nice sung all the best for your beautiful face tika sister 🙏 and Raju pariyar daju🙏 ❤️super star Kamal bk daju thank you so much ❤️🙏🙏🙏