नमस्कार म विमलराज क्षेत्री! लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा लोकप्रिय गायिका टिकासानु बहिनी संगको प्रत्यक्ष दोहोरी।'पुर्णहादुरको सारङ्गी' चलचित्रमा समावेश रैया चादिको गीतमा' संगीत आशिष अविरलको र नवराज पन्तको रचना रहेक छ ।
दाजु । दोहोरी गज्जव लाग्यो । यस गीतको भाका चाही रामथापा दाइको- रेलै घुमेर गयो दाजुको आधी उमेर ।।।।। संग हु वहु मिलेको पाइयो । के अग्रज श्रष्टाको सम्मानको लागि अविरल ज्यूले दुइ अक्षर ब्यक्त गर्न सक्नु पर्ने थिएनर।ruclips.net/video/gsz1Ug76T5I/видео.html
म बिमलराज छेत्रीको धेरै ठूलो फ्यान हो बिमल दाइ लाई देखेर हाम फाल्दै आय !दोहोरिको प्रत्येक टुक्कामा इन्जोय गरे !त्र शुन्दैजादा भाका !राम थापा र शुनिता शुब्बाले गाउनुभयको रेलै घुमेर !गयो बैनीको आधी उमेर !भन्नी गितको बोल संग भाका जुध्यो !त्योपनो थेगोदेखी उताको भाका!
आहा टीका बैनी को इनोसेन आवाज शब्द राम्री को बयान गर्न सकिँदैन आशिर्वाद बैनी लाई ❤❤❤❤🎉🎉र बरिस्ठ गायक बिमलराज ज्यु लाई सम्मान 🙏🙋 अत्यन्तै रमाइलो भयो र सारंगी सन्सार teem लाई thanks ❤❤सधै अझै अगाडि बढदै गयको हेर्न पाउ ❤🎉❤🎉सुभकामना❤🎉
डब्बल ड्युटी गर्न सकिँदैन भन्यौ टीका सानुले। खुम्चियो होला नसा घुँडाको जति खुम्चयो त्यति तागत हुन्छ बुढोको।। रैया चाँदीको... जति बुढो झनै परिपक्व घुँडामा।। जवान भन्दा हुन्छ तागत बुढामा।। रैया चाँदीको.....
आहा कति मिठो शब्द अनि नया भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो धेरै पछी टिका बहिनि र बिमल राज को दोहोरि हेर्न पाइयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ जय सांरगी सन्सार।
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤ Long Live Kamal ji and Sarangi Sansar Family : ❤❤❤❤❤ Welcome back to Nepal Tika Sunu ji. Missing your live duets a lot. ❤❤❤❤❤❤❤❤❤❤ Entertaining singing by lovely & sweet live folk duet queen Tika Sanu ji ji ji & an amazing singer Bimal ji ji ji. ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
यस्ता ताई न तुईको शब्द र प्रस्तुतिले गित र सर्जकको बेइजत हुन्छ भाइरल बन्ने होडबाजीमा वास्तविक गित र संगितको अपमान हुने विषयमा ध्यान दिनु होला कलाकार महोदयहरू
First of all lots of thanks sarangi sansar family choosing the better artist😍🙏🏻 Wow👏🏻❤,very better,greatest artist both respected Bimalraj Chhetri ji and live folk duet queenTika Sanu ji Wow👏🏻😍,lots ingenuity mind, multitalented long live Tika Sanu ji and your creativity🙏🏻❤✨🎉💐.
@TarakantaBk ओठे जवाफ किन? मलाई मात्र होइन हजारौंलाई लागेको रहेछ। मलाई सुन्नासाथ यस्तै लाग्यो ।र त्यसपछि रामथापाको गीत सुन्न गएको त त्यहाँ धेरैलाई मलाई जस्तै अनुभूति भएको रहेछ भन्ने कुरा थाह भयो हामी सामान्य श्रोतालाई।
सारंगी संसार ले BB Auragi सर लाई राखेर टीका पुन अर्जुन सुनाम को दोहोरी बिहिबार आउदै छ भनेर promo देखायो तर बिहिबार मेरो मोबाइलमा सारंगी संसार को कुनैपनि कार्यक्रम प्रस्तुत भएनन् कतै आज टीका पुन अर्जुन, रेशम निर्दोष को प्रस्तुती आउछ होला भनेको आज पनि आएन।के मेरो मा नआएको हो अथवा प्राविधिक गडबडी?
नमस्कार म विमलराज क्षेत्री! लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा लोकप्रिय गायिका टिकासानु बहिनी संगको प्रत्यक्ष दोहोरी।'पुर्णहादुरको सारङ्गी' चलचित्रमा समावेश रैया चादिको गीतमा' संगीत आशिष अविरलको र नवराज पन्तको रचना रहेक छ ।
❤
दाजु । दोहोरी गज्जव लाग्यो । यस गीतको भाका चाही रामथापा दाइको- रेलै घुमेर गयो दाजुको आधी उमेर ।।।।। संग हु वहु मिलेको पाइयो । के अग्रज श्रष्टाको सम्मानको लागि अविरल ज्यूले दुइ अक्षर ब्यक्त गर्न सक्नु पर्ने थिएनर।ruclips.net/video/gsz1Ug76T5I/видео.html
@@bimalrajchhetri पहिला पहिला रेडियोमा सुन्दा कस्तो हुनुहुन्छ होला बिमल दाई जस्तो लाग्थ्यो आज भोलि प्रत्यक्ष दोहोरी ले धीत मेटीने गरि हेर्न पाइएको छ
ruclips.net/video/gsz1Ug76T5I/видео.html
म बिमलराज छेत्रीको धेरै ठूलो फ्यान हो बिमल दाइ लाई देखेर हाम फाल्दै आय !दोहोरिको प्रत्येक टुक्कामा इन्जोय गरे !त्र शुन्दैजादा भाका !राम थापा र शुनिता शुब्बाले गाउनुभयको रेलै घुमेर !गयो बैनीको आधी उमेर !भन्नी गितको बोल संग भाका जुध्यो !त्योपनो थेगोदेखी उताको भाका!
आहा टीका बैनी को इनोसेन आवाज शब्द राम्री को बयान गर्न सकिँदैन आशिर्वाद बैनी लाई ❤❤❤❤🎉🎉र बरिस्ठ गायक बिमलराज ज्यु लाई सम्मान 🙏🙋 अत्यन्तै रमाइलो भयो र सारंगी सन्सार teem लाई thanks ❤❤सधै अझै अगाडि बढदै गयको हेर्न पाउ ❤🎉❤🎉सुभकामना❤🎉
साराङी सन्सारको उच्च प्रगति होस सस्कृतिकलाई यसरी नै बचाउनु पर्छ ❤❤❤❤❤
नमस्कार आज बाट नेपाल हासेको छ किनकी टिका जि नेपाल आउनु भो 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉मेरो मन पर्ने गाईका टिका जि नमन छ
आहा टिका बैनिको दोहोरि बल्ल धोको पुग्यो बैनि दोहोरि सुनेर❤❤❤❤❤
आहा हाम्रो बागलुङको भासामा गित बनेछ हजुरको सबैटीमलाई सलाम छ🙏🙏🙏🙏
टीका सानू त गीतमा मात्रै होइन कि ,हरेक कुरामा अनुभवी भए जस्तै माहिर रहिछिन् ...???
Ho ni tika is dohori qqueen
हाे नि
तिहार पछि सारङ्गी सन्सार बाट आउँने दोहोरी सुन्न न पाएर निकै खल्लो भको थियो बल्ल आज मन खुशी भयो ❤❤❤❤ बिमल राज क्षेत्री सदा बाहार गायक टिका सानु
अब हामी नियमित आउने छाैँ हजुरहरूकाे ❤माया पाईरहुँ ।🎉
जति हेर्यो त्यति राम्री लाग्ने सानो बहिनी
डब्बल ड्युटी गर्न सकिँदैन भन्यौ टीका सानुले।
खुम्चियो होला नसा घुँडाको जति खुम्चयो त्यति तागत हुन्छ बुढोको।।
रैया चाँदीको...
जति बुढो झनै परिपक्व घुँडामा।।
जवान भन्दा हुन्छ तागत बुढामा।। रैया चाँदीको.....
आहा कति मिठो शब्द अनि नया भाका मा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो धेरै पछी टिका बहिनि र बिमल राज को दोहोरि हेर्न पाइयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ जय सांरगी सन्सार।
टिका आएपछि फेरि दोहोरी हेर्न सुरु गरीयो
अत्यन्तै रमाइलो मुन्छे बिमल र टिका बैनी 💐💐💐💐💐
अाहा सुनिरहु लाग्ने दाेहाेरी दुबैनजा काे गाउने शैली सारै मिठाेेेेे
बागलुङको हुनुमा गर्व लाग्छ म लाई
यहि गित राजु परियार र टीका पुन को आवाज मा सुन्न पाइयोस
भाका नि सारै मिठो झ तेसै मा बैनि ले गाय सि सुन मा सुगन्ध
आहा सानु र अग्रज बिमल दाईको दोहोरी धेरै रमाइलो लाग्यो धन्यवाद सारांगी संसारका सबै भाइ बहिनीहरू लाई 🎉🎉🎉🎉❤❤❤❤
Thank you hajur.
धेरै पटि टिकासाजुको दोहोरी सुन्नपाईयो रमाइलो भयो।
भालेलाई नि ल्याउनु न कहिलेकाही
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना
Bimal daghu darsan xcha saraie khuse lagyy tika Bheni kamal vai sampurna sarangee sanasr ❤❤❤❤❤❤❤❤team lie uchhha saman ❤❤❤❤jay gheet jay sangeet❤❤❤❤❤
Yo हो हो हो nahalda nai मीठो hunthyo hola
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
टीका सानुर बिमलजि दोहरी अति रमाईलो हुन्छ
Malai dherai man parni kalakar bimal dai❤❤❤
आहा अब नेपालम टीका को दोहोरी हेर्न पाईनेभो खुसी लाग्यो
आहा कति राम्रो शब्द र स्वर ❤❤❤❤❤
सुमन सर र टीका सानू काे दाेहरि सुनपाउ कमल सर
Ok
Wow dami dohori Tika sanu ra Bimal raj sir lagayat sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉🎉
धेरै समयपछि आदरणीय सांगीतिक व्यक्तित्वहरूकाे अनुपम लाेकदाेहाेरी सुन्न पाएर असाध्यै खुशी लाग्याे ! यति शसक्त माैलिक सिर्जनाकाे लागि हार्दिक नमन्, बधाई तथा धेरै शुभकामना । सारंगी संसार परिवारप्रति मनैदेखि आभार !!
दोहोरी गीत सुन्दा पनि पानी रसाएर आउँछ
Tika sanu ko dohori kanji bhayo. Chhori chhori ko kura na nikali gayeko bhaye sunna ramro hune thiyo.
सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
जमुना सनम र कुसल बेलबासेकाे दाेहाेरि लेउन पराे सर
सारङ्गी संसार लाई उच्च सम्मान व्यक्त गर्दछु। धन्यवाद
❤❤❤❤❤❤❤❤❤❤❤❤Mero best gaayikaa tikaa saanu all the best sung❤❤❤❤❤❤❤❤
Tika sanu bg fan jati yeta hajir garam
नमस्ते सबैजनालाई 🙏🏻 के मलाई कसैले देख्नु भएन?🤔😅
Hi tikabaine sari ramro lago hjr ko lokdhore
Very very good tika baine
आहा कति रमाइलो दोहोरी ।🍇🍍🍍🍉🍉🍉
Love 💕 you dohori, vaka ❤❤🎉❤
तगडा छ अझै नि घुंडो अझै नि घुंडो भिड्ने भयो तरुनी र बुढो रैंया चांदिको ।
🤣🤣🤣असाध्दै रमाईलो दोहोरी 👌👌❤️❤️
Hello hi jandina phone bata maile maya garxu k man bata❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रोसँग गाउनु भयो रमाइलो लायो
tika. sanu. le. hami. jasta. darsak. lai. manoranjan. dinchhin. ki. bhane ko. bimal. lai. paribar. ma. lagera. jodi. dida. aajako. dohori. khallo. lagyo. aaba. heriyana.
Dohori Ekdamai ramailo ani mitho lagyo suner herer sarai anand aayo best of luck to all sarangi team members
यहि गित दिपिका ब्याम्बु र शितल गुरुङग ले गायको सुन्न मन लायो❤❤❤
बबाल दोहोरी
आहा ❤❤❤बधाई तथा शुभकामना ❤❤
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤
Long Live Kamal ji and Sarangi Sansar
Family :
❤❤❤❤❤
Welcome back to Nepal Tika Sunu ji. Missing your live duets a lot.
❤❤❤❤❤❤❤❤❤❤
Entertaining singing by lovely & sweet live folk duet queen Tika Sanu ji ji ji & an amazing singer Bimal ji ji ji.
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
धन्यवाद दुवै जना लाइ
यस्ता ताई न तुईको शब्द र प्रस्तुतिले गित र सर्जकको बेइजत हुन्छ भाइरल बन्ने होडबाजीमा वास्तविक गित र संगितको अपमान हुने विषयमा ध्यान दिनु होला कलाकार महोदयहरू
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टीम लाई
Super best interesting romantic sweet nice song 🎵 🎶🎼
टिका सानुको लागि दारि चट्ट काटेर हिरो बनेर आउनुभएको रहेछ ।
Comment hanne tarika yo ho ni
Ekdam jhur dohori dohori
आहा सानि कति राम्रो आज हजुरको दोहोरी सुन पाउँदा धेरै खुसि लाग्यो सानि ल गगाएत र सम्पूर्ण कलाकारलाई धेरै सफलताको धेरै शुभकामना छ ❤❤
Good
Nice jodi dohori congratulations 🎉🎉🎉🎉🎉
❤ॐ
Nice dohori 👌👌👌❤️❤️❤️❤️🌹🌹🌹
Bejod ramro vo dohori sanu ra xetri ko
टीका सानू र सुमन सरकाे दाेहाेरि ल्याउनु पर्याे हाे कमल सर
First of all lots of thanks sarangi
sansar family choosing the better
artist😍🙏🏻
Wow👏🏻❤,very better,greatest artist
both respected Bimalraj Chhetri ji
and live folk duet queenTika Sanu ji
Wow👏🏻😍,lots ingenuity mind,
multitalented long live Tika Sanu ji and your creativity🙏🏻❤✨🎉💐.
बिमल दाइको शव्दहरु लाइ श्वरमा लियेर हिङने जुनकिसिम को कला छ तेसको लागि मेरो तर्फबाट छङके सेल्युट 🎉❤🙋
अब डबल duty भ्याउने समय सक्कियो विमल दाजु 😂😂
लोक प्रिय गायक बिमल दाजु लोक प्रिय गायिका टिका सानु काे लामो समय पछि सारै राम्रो गीतसुन्न पाईयो सम्पूर्ण टीम लाई मुरि मुरि धन्यवाद ❤❤❤❤
Raju tika abahai
aaha mito dori 🙏
Hahahahha , Ekdam mitho prastuti xa .best wishes to both you❤
राजु र सीता श्रेष्ठ को गित फेरि सुन्न्न पाइन्छ कि ?
Sure
Aaha tika dd 🙏
बिमल जि को आवाज आझै आगो छ दमदार आवाज दामी दोहोरी
आहा कतिराम्रो रमाईलो दोहरी यो मीठो गीतमा सुनिरहुँ सुनिरहुँ लाग्ने धान राख्नलाई पपट्टो हम्काको।।।।
रेलै घुमेर
रेलै घुमेर गयो, बैनीको आधा उमेर
गीतको लयसँग ठ्याक्कै मेल खाने रहेछ त।
Pls sangeet siknus comment garne vaya❤
@TarakantaBk ओठे जवाफ किन? मलाई मात्र होइन हजारौंलाई लागेको रहेछ। मलाई सुन्नासाथ यस्तै लाग्यो ।र त्यसपछि रामथापाको गीत सुन्न गएको त त्यहाँ धेरैलाई मलाई जस्तै अनुभूति भएको रहेछ भन्ने कुरा थाह भयो हामी सामान्य श्रोतालाई।
Nice dohori ❤❤❤❤❤❤
Bimal mama dami
Wow ❤❤
जसले जे भने पनि
यो गीत मा रेलै घुमेर सँग ९० % मिल्दोरहेछ
टिकासानु बहिनी अाज कति राम्रो देखियो गीत पनि त्सस्तै राम्रो हार्दिक धन्यवाद
टीका सानू बाट रमाई लो छ है
Wow
हैट आगो दोहोरी । आगो बिमल दाई
Tika Sanu ko Utkrishta prastuti Huncha ❤❤Love it ❤
Nice Song
सारंगी संसार ले BB Auragi सर लाई राखेर टीका पुन अर्जुन सुनाम को दोहोरी बिहिबार आउदै छ भनेर promo देखायो तर बिहिबार मेरो मोबाइलमा सारंगी संसार को कुनैपनि कार्यक्रम प्रस्तुत भएनन् कतै आज टीका पुन अर्जुन, रेशम निर्दोष को प्रस्तुती आउछ होला भनेको आज पनि आएन।के मेरो मा नआएको हो अथवा प्राविधिक गडबडी?
कपिराईटका कारण यो कार्यक्रम प्रसारण गर्न सकिरहेका छैनौँ ।
हामी क्षमा प्राथी छौँ ।
@@SarangiSansar हो हामी आम दर्शक श्रोताले नबुझेको यही हो जुन गीतका सर्जक स्वयम उपस्थित हुनुभएको तरपनि Copyright !
@bhajindrabudha k garnu garo chha. Hajuko maya le ta ho ni hami bacheko
Nice song hat’s up both 🫡🫡🫡❤❤❤for all singers musicians and all team members and all sarangi sansar team members ❤❤❤
Namaste ❤ everyone
रेलै घुमेर गयो बैनिको आदि उमेर 😂😂😂
किन भाका नै बदलेको सुन्न मन लागेन ल
रियल जस्तो भाका अलि भयन केही फरक नै भयो
Tika bahini ko swar tukka ekdam ramro chha
रेलै घुमेर राम थापा को गित कपि
Grate u Both ❤❤
Sanu lai sabai gitama lake garchu tar malai laek kahile aayan kinhola
👍👍👍👍👍👏👏👏🙏👏👏
यो गित रेलै घुमेर बाट कपि गरेको भन्ने कुरा किन कसैले बोल्दैनन?
होहो
लय मिलेर कपि गरेको छैन, सि सार मा चलेको हुनाले पास छ भन्न मिल्छ!!
के हो सी सार भनेको?@@Pritamsinghbhandari-q4s
♥️🎆♥️
दामी छ सर❤❤❤❤❤