नेपाली को उच्च सिर उच्च सम्मान सधै जोगाई राख्न यस्तै कला सस्कृती लाई सधै जोगाइ राख्नु पर्छ र आफ्नै आफ्नै बिधा का कला को सबै ले उतिकै सम्मान गर्नु पर्छ र सबै कला का धनी सम्पुर्ण कलाकार लाई उच्च सम्मान छ
जे होस टीका सानु टीका पुन र मधु सङ्ग धेरै जम्छ राजु जि को दोहोरी र अाज पनि धेरै राम्रो रहयो दोहोरी बधाई छ टीका र राजु लगायत 500 भागमा पाल्नु हुने जति पनि हुनुहुन्छ सम्पूर्ण लाई सम्मान छ 🙏🙏🙏🙏
चार साल पहिले गायिका प्रतिमा बिस्वकर्मा को स्वर मा बन मा काडा छ भन्ने गित सुनेको भर्खर जस्तो लाग्छ कति छितो ५०० भाग पुगिसके छ। म पनि सबै भाग हेर्ने मा पर्छु, सबै भाग अत्यान्तै राम्रो छ। सबै सबै लाई बधाइज तथा सुभकामना। विशेष धन्यबाद कमल दाजुलाई यति मिठो कोशेली हामी माझ दिनु हुँदै छ।
अाहा राजु परियार जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे निकै राम्रो दमदार कडा छ । सम्पूर्ण कलाकार सारङगी टिमलाई ५०० भाग पुगेकोमा हार्दिक बधाई ,शुभकामना ,धन्यवाद छ ।।❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏✍️✍️✍️🌹🌹🌹🌹🙋♂️🙋♂️🙋♂️😎😎😎😎
बिगृदै गयको दोहोरिलाई सुधारन र यहाँ सम्म ल्याउनुम ईन्द्रेनिको मत्वपुर्न भुमिका छ र हर गितमा राजु परियार पुग्नु हुन्छ गाउन र राजु परिवार दोहोरिको सुधार गर्नु पर्छ भन्ने अनि शब्द नबिगार्ने राजु परिवार र विशेष गरि इन्द्रेनी प्रती आबारी छौ ।...😎😎🇳🇵🙏🙏🇳🇵
कमल सर नमस्कार 🙏🙏अनि पुरै सिङ्गो सारंगी संसार परिवारलाई हार्दिक नमन नमस्कार 🙏🙏🙏❤️❤️र भाग ५०० को लागि हार्दिक बधाई अनि अगाडी को लागि अग्रिम शुभकामना ।।र कमल सर ती सिन्धुली कलाघर को समस्त चेलीबेटी हरुमा पनि नमस्कार अनि हार्दिक सम्मान्🙏🙏के भनौं र कुनै सब्दले पुग्नेवाला छैन।🎸🎸🎸जय सारंगी संसार जय गीत जय संगीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
टीका बहिनिले राजुलाइ दोहोरिमा पेले जस्तो अनि रजुचै हल्कारुप्मा उत्तर दिदै सुनुम सुनुम लाग्ने लग्भग 25 बर्स देखि दर्सक्लाइ आकर्षक गरिरहने लोकसोर्सम्राट आदरणीय पिर्य दाइ राजु परियार लाई हार्दिक नमन।
1 भाग देखि 500 भाग सम्म हेर्ने म पनि हो लोक दोहोरी भनेसी हुरुक्क हुने म पनि हो। सायाद यो भन्दा 20 साल अघि बाट यो क्षेत्र मा लाग्ने खुब मन थियो।तर बिडम्बना सोचेको हुन सकेन। अर्कै पेशा तिर लागियो। म खुशी छु सम्पुर्ण कलाकार लाई मेरो सम्मान।होल साराङी सन्सार टिम लाई मेरो मनै देखि नमन।
सबै धेरै राम्रो लाग्यो हल्का बाध्यबादक हरुलाइ खादा नहुदा अलि खल्नो भयको होकी म हर यबिसेट नछुटाइ हेरिरन्छु अति नै उष्कृट कार्यक्रम लाग्छ साराङ्गी सन्सार अझै पनि फस्ताउदै जावस शुभकामना म बागलुङ सिगाना हाल खाडी मुलुक साउदी बाट 👌👌💘💘💘💝💝💝🙏🙏🙏🙏
आहा धेरै रमाइलो लाइभ दोहोरी राजु परियार दाइ र टिका सानू बिच उत्कृष्ट दोहोरी सारङ्गी संसार होल टिम लाई अझै सफलताको सुभकामना ५०० झनै रमाइलो मजा आयो धन्यवाद 🙏❤️
भाग,1, बाट,500, को लागी लगन को सुभ कामना छह गुड वीडियो जोड़ी राजू टिका को जोडी लाई बधाई छह गुड 🙏 कमल जी लाई बधाई छह गुड प्रोकर्म 👍🌟 नाइस टिम नाइस सोंग गुड टिमशुमदुर आवाज को शुभ कामना, कड़ा मुकाबला दोहोरी नाइस
Nice dohori rahexa dohori King 👑 Raju Dai ra dohori queen 👑 Tika g Ko Ani Derai Derai suvkakamana xa sarangi sansar team lai 500000 episode samma herna Pam hjr Congratulations 🎉👏🎉 All team 👌 lai
Hjur sampurna Holtimlai safaltako sibhakamana xa seken 500 bhglai ujjol bhobiseyako sibhakamana feri Pani sibhakamana xa ok Kamal dada nmaskar keraLa Cochin m G rod Ernakulam bata thank you so much ok
नेपाली सस्कार र सस्कृती को संरक्षण गर्दै मौलिक लोक दोहोरी पस्कने सारङ्गी सन्सार आज ५०० भाग पुगेको पावन अवसर मा कमल सर लगायत सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना , अब अगामी दिन मा छिट्टै १०० भाग पुगेको देख्न पाउ भन्न चाहान्छु !
Hamro Chahana Ani Manoranjan Ko Sath Sajha Chautari Lokpriye Bahucharchit Karyakram (SARANGI SANSAR)Vaag 500 Prabesh Gareko Gaurabmaye Upalaxya Ma Karyakram Kamal Sir Ani Sampurna Team Lai Badhai Ani Safaltako Suvakamana Xa.Ra Kamal Sir Ko Nikai Mitho Laye Utkrista Sabda Srijana Ma Lok Swor Samrat Aadarniye Daju Raju Pariyar Jiu Ra Bahucharchit Gayika Tika Sanu Ji Ko Mitho Mohit Vocal Badhyabadhan Team Baja Ko Utkrista Sangit Gunjan Aaha Nikai Mitho Utkrista Vaka (HIUDO LAGEKO) Hunata Yes Aghi Ka Episode Ma Kamal Sir Raju Dai Tika Ji Ko Sahakarya Vaka (RATO BARUKO)(CHOLI DHAKAKO)Ni Nikai Utkrista Vaka Thiye (RATO BARUKO) Superhit Vaka Ho.Ajhai Dherai Vaag Prabesh Garnu Hola Feri Pani Kamal Sir Raju Dai Tika Ji Ko Sahakarya Ma Naya Live Xitai Herna Pau Sampurna Team Ra Karyakram Lai Uchha Maan Samman Ra Safaltako Suvakamana Xa.
500 Episode ma Aaisaknuvako ma Sarangisansar family Tatha Kamal Sir Lai Dherai Dherai Badhai Xa .Hahahaha kati mitho Sabda Tatha utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️❤️❤️
वा.......राजा भनेकै आदरणीय दाजु राजु दादा हो 🙏रानी भनेको टीका दिदी 🌺🙏दोहोरी को 🎤🎤🎤👈️मज्जा आयो कमल सर ले यो गित क्या मीठो बनाउनु भएको धन्यवाद 🙏सम्पुर्ण टिम लाई विशेष धन्यवाद 🙏🙏🙏
सबैमा मिठो सम्झना अबिरल बगिरहोस सारंगी सन्सार परिवार साथै राजु परियार भाइ र टीका सानू (काली)लाई पनि अबिरल माया
आहा निकै रमाइलो लोकदोहोरि हार्दिक बधाइ छ दाजु राजु र बैनि टिका सानु लगायत सम्पुर्ण टिमलाइ।
नेपाली को उच्च सिर उच्च सम्मान सधै जोगाई राख्न यस्तै कला सस्कृती लाई सधै जोगाइ राख्नु पर्छ र आफ्नै आफ्नै बिधा का कला को सबै ले उतिकै सम्मान गर्नु पर्छ र सबै कला का धनी सम्पुर्ण कलाकार लाई उच्च सम्मान छ
आहा कति रमाईलो 500 भाग निकै उत्कृस्ट लाग्यो👏
सारङ्गी सन्सार सम्पुर्ण टीम विशेष कमल सर नमस्कार 🙏🙏 अनि धन्यबाद दिन चाहान्छु सबै जनालाई 🙏🙏
जे होस टीका सानु टीका पुन र मधु सङ्ग धेरै जम्छ राजु जि को दोहोरी र अाज पनि धेरै राम्रो रहयो दोहोरी बधाई छ टीका र राजु लगायत 500 भागमा पाल्नु हुने जति पनि हुनुहुन्छ सम्पूर्ण लाई सम्मान छ 🙏🙏🙏🙏
चार साल पहिले गायिका प्रतिमा बिस्वकर्मा को स्वर मा बन मा काडा छ भन्ने गित सुनेको भर्खर जस्तो लाग्छ कति छितो ५०० भाग पुगिसके छ। म पनि सबै भाग हेर्ने मा पर्छु, सबै भाग अत्यान्तै राम्रो छ। सबै सबै लाई बधाइज तथा सुभकामना।
विशेष धन्यबाद कमल दाजुलाई यति मिठो कोशेली हामी माझ दिनु हुँदै छ।
ल है साथि हरु आयाे है भाग ५०० म त हिजाे दिखि परखाइ मा थिये दामि छ सारङ्गि संन्सार त्यइ माथि राजु दाइ अनि टिक दिदि है ❤❤❤
आहा कति रमाइलो 500 भाग बधाई छ गीत शब्द र लय लेख्नेलाई र गाउनेलाइ पनि
अाहा राजु परियार जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे निकै राम्रो दमदार कडा छ । सम्पूर्ण कलाकार सारङगी टिमलाई ५०० भाग पुगेकोमा हार्दिक बधाई ,शुभकामना ,धन्यवाद छ ।।❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏✍️✍️✍️🌹🌹🌹🌹🙋♂️🙋♂️🙋♂️😎😎😎😎
कति रमाइलो भएको हो धन्यवाद सारङी संसार टिम र सिन्धुली रोधी घरलाइ शुभकामना सबै लाइ
बिगृदै गयको दोहोरिलाई सुधारन र यहाँ सम्म ल्याउनुम ईन्द्रेनिको मत्वपुर्न भुमिका छ र हर गितमा राजु परियार पुग्नु हुन्छ गाउन र राजु परिवार दोहोरिको सुधार गर्नु पर्छ भन्ने अनि शब्द नबिगार्ने राजु परिवार र विशेष गरि इन्द्रेनी प्रती आबारी छौ ।...😎😎🇳🇵🙏🙏🇳🇵
टीका सारै राम्राे गायाै दुबै ऊत्कृष्ट
दोहोरी को भाका पनि राम्रो गायक राजु भाइ गायकी बहिनी टीका सानू मजा आए छ दोहोरी सुना बधाई
हार्दिक मंगलमय शुभकामना छ सारंगी संसार का टिम दाजु भाई तथा दिदी बहिनी हरू लाई
कमल सर नमस्कार 🙏🙏अनि पुरै सिङ्गो सारंगी संसार परिवारलाई हार्दिक नमन नमस्कार 🙏🙏🙏❤️❤️र भाग ५०० को लागि हार्दिक बधाई अनि अगाडी को लागि अग्रिम शुभकामना ।।र कमल सर ती सिन्धुली कलाघर को समस्त चेलीबेटी हरुमा पनि नमस्कार अनि हार्दिक सम्मान्🙏🙏के भनौं र कुनै सब्दले पुग्नेवाला छैन।🎸🎸🎸जय सारंगी संसार जय गीत जय संगीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
टीका बहिनिले राजुलाइ दोहोरिमा पेले जस्तो अनि रजुचै हल्कारुप्मा उत्तर दिदै सुनुम सुनुम लाग्ने लग्भग 25 बर्स देखि दर्सक्लाइ आकर्षक गरिरहने लोकसोर्सम्राट आदरणीय पिर्य दाइ राजु परियार लाई हार्दिक नमन।
यो दोहोरि गाउने चलन जस्ले पनि लियर आउनु भयो मेरो नमन छ र भगवान मालाई पैसा दिनुस म 24घन्टा टीका सानू र राजु परिवार लाई लाइभ दोहोरी गाउने सोच बनाको छु
1 भाग देखि 500 भाग सम्म हेर्ने म पनि हो लोक दोहोरी भनेसी हुरुक्क हुने म पनि हो। सायाद यो भन्दा 20 साल अघि बाट यो क्षेत्र मा लाग्ने खुब मन थियो।तर बिडम्बना सोचेको हुन सकेन। अर्कै पेशा तिर लागियो। म खुशी छु सम्पुर्ण कलाकार लाई मेरो सम्मान।होल साराङी सन्सार टिम लाई मेरो मनै देखि नमन।
धेरै राम्रो छ कमल भाइ राम्रो किन नहाेस त दाहेरि का राजा र रानी काे अागमन भयसि 🙏
धेरै राम्रो लाग्यो टिका सानु र राजु परियार को लोक दोहोरी धेरै धेरै धन्यवाद छ
एकदमै मिठो गित साथमा धेरै रमाइलो पनि भयो मिठो सम्झना सबैलाई 🙏
C s
सारङ्गी संसार परिवारलाई आगामी दिनको लागि अगृम शुभकामना छ ! आज नाच्ने बहिनी हरु को नाचो सार्है राम्रो लाग्यो ! 👌👌👌👌💞💞✅
सबै धेरै राम्रो लाग्यो हल्का बाध्यबादक हरुलाइ खादा नहुदा अलि खल्नो भयको होकी म हर यबिसेट नछुटाइ हेरिरन्छु अति नै उष्कृट कार्यक्रम लाग्छ साराङ्गी सन्सार अझै पनि फस्ताउदै जावस शुभकामना म बागलुङ सिगाना हाल खाडी मुलुक साउदी बाट 👌👌💘💘💘💝💝💝🙏🙏🙏🙏
आहा धेरै रमाइलो लाइभ दोहोरी राजु परियार दाइ र टिका सानू बिच उत्कृष्ट दोहोरी सारङ्गी संसार होल टिम लाई अझै सफलताको सुभकामना ५०० झनै रमाइलो मजा आयो धन्यवाद 🙏❤️
अाहा कति रमाइलो दा्हाेरि राजु भाई र टिका बहिनी ❤❤❤❤🎉🎉🎉🎉🎉
You
नमस्कार हजुर हरु सम्पुर्ण लाई ।म खोटाङ बाट हेर्दै छु।अत्यन्तै मन पर्ने कार्यक्रम ।अझै फलोस फुलोस भन्दै सफलता को शुभकामना ।
Kamal bhailai bises dhanyabad Raju ra tikalai bhate garayekoma
लोकगित भनेको यस्तै मिठास एवम् सभ्य हुनुपर्छ बधाई छ सम्पुर्ण लाइ
हार्दिक शुभकामना सारङगी संसारकाे ५००अौ भाग पूरा भएकोमा।अरु हजारौं श्रृङखला आइरहाेस्।👌💐❤️🇳🇵
Asadai ramro lagyo Yao 500 vag sabaijanalai dane bat xa hi bises gari tika byni r Raju sar lai aajai pargti ko subo kaman xa hi
हाेईन राजु भाई जति बुढाे भयाे उति खतरा खतरा टुक्का हान्छत ।के छ यस्ताे जादु
Dherai 👑 👑 King Raju Pariyar ++++Gayeeka Tika Ko Dherai damdaar Geet Ati Raamro👌👌👌👌👌👍👍👍👍👍👍👍👍
आहा कति मिठो गित आज 500 भाग सारैई रमाइलो लागो सबैई टिम लाइ बधाई अनि सुभकामना 🙏🙏
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
वा दामि दोहोरी सम्पुर्ण लाइ शुभकामना
राजु परियार भने पछि किन किन हुरुक्कै हुन्छु म त 😘😘😘 राजु My Best Singer
आहा कति मिठो दोहोरी सब्द को त बयानै नगरम
राजु दाजी र टिका बहिनी को दोहोरी सुने पछि बेग्लै आनान्द आउछ
राजु दाजु अनि टीका सानू दिदी लाई दुई हात जोडी साँगीतिक नमन 🙏🙏🙏
ramailo sarai ramailo nice veri nice sang bathai chx sarangi sansar lai ralok sor samrat raju vai
मलाई अतन्त्यै मन पर्ने यो कार्यक्रम सारंगि संसार साथै लोक स्वर सम्राट राजु परियार/सुमधुर स्वर कि धनी टिका सानु लगायत सम्पुर्ण टिमलाई हार्दिक नमन🙏🙏🙏
बधाई छ ५00 भाग सम्म पुगेको मा॥ सम्पूर्ण सारङगि सन्सार॥ टिम लाई 💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
अाहा सारै राम्राे अाज काे 500 भाग नि तेहि माथि बाजा टाेलि हुदा झन रमाईलाे सम्पुर्ण लाई बधाई छ 👌👌👌👌👌🇳🇵💯🌹
Herdai xu dubai baar maja aayo safalta ko suva kamana xa all tem lai saman xa lok dohori king raju pariyar lai❤️🙏🙏🙏🙏👌👌👌👌
आजकाे गित उत्कृष्ट थियाे र थेगाे पनि राम्राे छ
sarangi sansar sampurna team lai 500 bhag ko subha kamana xa.
भाग,1, बाट,500, को लागी लगन को सुभ कामना छह गुड वीडियो जोड़ी राजू टिका को जोडी लाई बधाई छह गुड 🙏 कमल जी लाई बधाई छह गुड प्रोकर्म 👍🌟 नाइस टिम नाइस सोंग गुड टिमशुमदुर आवाज को शुभ कामना, कड़ा मुकाबला दोहोरी नाइस
Nice dohori rahexa dohori King 👑 Raju Dai ra dohori queen 👑 Tika g Ko Ani Derai Derai suvkakamana xa sarangi sansar team lai 500000 episode samma herna Pam hjr
Congratulations 🎉👏🎉 All team 👌 lai
Endra
Sarai ramailo sorsamrat raju ra dohori ka rani bhay paxi saragi sansar ko timlai dhanybad dina chahanxu
हार्दिक बधाई छ💐💐💐❤️❤️❤️❤️ सम्पुर्ण प्रती नमन🙏
Hjur sampurna Holtimlai safaltako sibhakamana xa seken 500 bhglai ujjol bhobiseyako sibhakamana feri Pani sibhakamana xa ok Kamal dada nmaskar keraLa Cochin m G rod Ernakulam bata thank you so much ok
जहाँ टीका-जि, साङगितिक बबाल वहाँ 🙏❤️ सम्पुर्ण सारङगी सन्सार team साथै सङ्गिता हर्मेल नानीलाई। बधाई , सफलता को लागि शुभकामना।
आहा उधुमै रमाइलो छ आज सरङ्गी सनसारमा सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👌
Aha 1 dhke 500 Bag sama kati ramailo enjoy dohori sampurna team lai Badhai cha kamlaji
टिकासानु सामाजिक अभियानता असल लोकप्रिय कलाकार हुनु हुन्छ, लोकस्वर सम्राट राजु सर सँग मार्मिक मीठो दोहोरी गाउनु भयो , रमाइलो रोजक लाग्यो ,
आहा कति राम्रो अत्यन्तै मन पर्ने कार्यक्रम सारङ्गी सनसार्😘😘😘❤️❤️❤️🙏🙏🙏🙏
५०० भाग सम्म आइपुग्नु भएको मा सारङ्गी सन्सार टिम लाई हार्दिक बधाई तथा शुभकामना
जहाँ टिका सानु उहा बबाल रमाइलो तेही माथि राजु dada आह सुन मा सुगन्ध कमल sir बदाई छ 500भाग मा पुगेको मा अझै 10000000000000000भाग पुगोस 🙏🙏🙏🙏🙏🙏🙏
सारङ्गी संसार रोधी घर को ५०० भागको पुरा भएकोे मा शूभकामना
Congratulations all of you
आहा ! क्या गजबको दोहोरी ।लोक दोहोरी सम्राट राजु त्यस्तै सुमधुर स्वर तथा दोहोरी कि उत्कृष्ट टीका बहिनीलाई धेरै धेरै बधाई तथा थप सफलताको शुभकामना 🌹🌹
Badhai xa 500 vage kamal bhai lagyate sabi ma
नेपाली सस्कार र सस्कृती को संरक्षण गर्दै मौलिक लोक दोहोरी पस्कने सारङ्गी सन्सार आज ५०० भाग पुगेको पावन अवसर मा कमल सर लगायत सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना ,
अब अगामी दिन मा छिट्टै १०० भाग पुगेको देख्न पाउ भन्न चाहान्छु !
बबाल दोहोरी सार्है मन पर्यो । टीका सानू को दोहोरी हरेक भिडियो नछुटाइहेर्छु । हार्दिक शुभकामना सम्पुर्ण टिम लाइ
Suru dekhi antim samma dohori heriyo suniyo sarai ramro lagyo safaltako subhakamana sampurna team lai badhai sathai yastai gari aagadiko bhag haru pani herdai jana pam..hal doha Qatar dekhi herdai xu hjr nepal ghar nawalpur gaidakot
Badai xa kamal sar sarangi sansar all tim li good Raju Babu ra Tika.sanu
आहा !गजब छ रमाइलो दोहोरी ।
पाँच सय भाग पुरा गर्न सफल भएको मा सारंङ्गीसंसार टिम लाइ धेरै धेरै बधाई तथा शुभकामना , लोक सम्राट राजु परियार र टिका सानु रमाइलो दोहोरि।।
500 भाग पुगेको खुसीयालीमा सारङ्गी संसारलाई हार्दिक मंगलमय शुभकामना सहित बधाई टक्राउँदछु, म दार्जीलिङ बासी एक गाेर्खा हुुँ,,,,,,!!!
King 👑 Raju pariyar dai
यस
Hamro Chahana Ani Manoranjan Ko Sath Sajha Chautari Lokpriye Bahucharchit Karyakram (SARANGI SANSAR)Vaag 500 Prabesh Gareko Gaurabmaye Upalaxya Ma Karyakram Kamal Sir Ani Sampurna Team Lai Badhai Ani Safaltako Suvakamana Xa.Ra Kamal Sir Ko Nikai Mitho Laye Utkrista Sabda Srijana Ma Lok Swor Samrat Aadarniye Daju Raju Pariyar Jiu Ra Bahucharchit Gayika Tika Sanu Ji Ko Mitho Mohit Vocal Badhyabadhan Team Baja Ko Utkrista Sangit Gunjan Aaha Nikai Mitho Utkrista Vaka (HIUDO LAGEKO) Hunata Yes Aghi Ka Episode Ma Kamal Sir Raju Dai Tika Ji Ko Sahakarya Vaka (RATO BARUKO)(CHOLI DHAKAKO)Ni Nikai Utkrista Vaka Thiye (RATO BARUKO) Superhit Vaka Ho.Ajhai Dherai Vaag Prabesh Garnu Hola Feri Pani Kamal Sir Raju Dai Tika Ji Ko Sahakarya Ma Naya Live Xitai Herna Pau Sampurna Team Ra Karyakram Lai Uchha Maan Samman Ra Safaltako Suvakamana Xa.
आहा राजु परियारको शब्द
Aba dohori herna suru gariyo pakkai ramailo huni xa
रमाईलो दोहोरी प्रस्तुत सबैलाई शुभकामना छ ।
Congratulations episode 500
अाहा अति सुन्दर प्रसुति छ हजुरु 🙏🍁
Absolutely amazing!!! 🎉🎆 Dherai Dherai subhakamana!!!🎉
सारङी सन्सार परिबार लाई विशेष धन्यवाद । साथै टिका सानु र राजु दाइ लाई i love you ...& your song .....
आह नया लय नया भाका राजु दाइ को स्वर कति मिठो😍😍😍😘😘😘😘
सिन्धुली कलाघरका बैनीहरु लाई उच्च सम्मान छ
Congratulations to 500th episode of saragi sansar, well done keep it up,
Congratulations 🙏🙏🌹🌹❤️❤️👌👌
सम्पुर्ण लाई नमस्कार
ल बधाई छ सम्पुर्ण मा ।
धेरै रमाईलाे दाेहाेरि छ ।
दामी दोहोरीको प्रस्तुती, दोहोरी King Raju र दोहोरी Queen Tika Sanu द्वारा।
सिमा बहिनी को क्या मिठो मुस्कान छ ..👌👌
वाउ कति रमाईलो
यो टीका बैनी ले राजु दाइ लाई घरी सिरियेस गीत गाउने फेरि जिस्कयै जिस्कै दिने मारो ।
अझै प्रगति गर्दै जानू शुभकामना छ सारङगि सन्सारलाइ
Chij uk janu vo kamala ra asmita pani vako vaye ajha ramro hune theyo
आहा अतिनै रमाईलो दोहरि सफल्ताको शुभकामना जय सारङ्गी शँसार🙏🌹
Sarangi sansar tim lai badhai 500 pugeko maa aajhai pargati hoos hal saudi dekhi herdai xu
Sindhuli panche baja lai thank you baglunge panche baja bajauna siknu holla mero xora ko bihe maa nimto garne xu thank you
राजु दाइ लठ्ठै भएर यो खाली सिन्दुरले सिउदो मागेको भन्न सम्म पुगे सारै मज्जा आयो भिडियो अल्लि लामो भयो २ भाग बनाएको भा राम्रो हुथ्यो 🙏🙏🙏🙏
500 Episode ma Aaisaknuvako ma Sarangisansar family Tatha Kamal Sir Lai Dherai Dherai Badhai Xa .Hahahaha kati mitho Sabda Tatha utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️❤️❤️
waw sarai ramailo dohori episode 500💕💕💕💕
Sarai aananda aayo Malai ta Hal dubaibata hairdai xu
वा.......राजा भनेकै आदरणीय दाजु राजु दादा हो 🙏रानी भनेको टीका दिदी 🌺🙏दोहोरी को 🎤🎤🎤👈️मज्जा आयो कमल सर ले यो गित क्या मीठो बनाउनु भएको धन्यवाद 🙏सम्पुर्ण टिम लाई विशेष धन्यवाद 🙏🙏🙏
५०० भागको बधाई साथै शुभकामना
all the best all team