Это видео недоступно.
Сожалеем об этом.

३०० भागमा राजु परियार र टिका सानुको अहिले सम्मकै कडा टक्कर | Rato Baruko | Sarangi Sansar Ep. 300

Поделиться
HTML-код
  • Опубликовано: 10 ноя 2021
  • ३०० भागमा राजु परियार र टिका सानुको अहिले सम्मकै कडा टक्कर | Rato Baruko | Sarangi Sansar Ep. 300
    सम्पुर्ण हाम्रा भगवानरुपी दर्शकमहानुभाव तथा शुभचिन्तकहरुमा
    सांगितिक अभिवादन तथा नमस्कार,
    यहाँहरुको मायाका कारण आज हामी सारङ्गी संसारबाट प्रसारण भैरहेकोको लाईभ दोहोरी भाग ३०० सम्म आउन सफल भएका छौँ । यस भाग सम्म आईपुग्न हामीलाई माया, ममता, साथ, सहयोग र हौसला प्रदान गर्नुहुने हजुरहरुमा हामी धेरै धेरै आभारी छौँ साथै अनगिन्ति धन्यवाद व्यक्त गर्दछौँ ।
    यस भागमा नेपालकै बरिष्ट चर्चित दोहोरीका बादशाह, लोक स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका टिका सानु बिच नयाँ भाका रातो बरुकोमा मिठो र रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ साथै आदरणीय लोक स्वर सम्राट राजु परियारको एकल आजाव साथै सारङ्गी संसारको गौरवमय ३०० भागमा पुग्न सफल भएको अवसरमा आदरणीय राजु परियारलाई हार्दिक बधाई तथा सम्मान पनि गर्दछौँ ।
    कृपया पुरा कार्यक्रम हेरेर, सुनेर साथ दिनुहोला । लाईक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला । जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 300
    =======================================
    =======================================
    #Raju_Pariyar
    #Tika_Sanu
    #Sarangi_Sansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Song: Rato Baruko
    Artist: Kamal Kumar BK
    Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Tika Sanu
    Chrous Singer:
    ♬ Ramji Thapa
    ♬ Shital Gurung
    ♬ Resham Nirdosh
    ♬ Jyanta Magar
    ♬ Prema Rana
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa Magar
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwori Prashad Bhusel
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Padam Lwagun
    🎥 Samip Paudel
    🎥 Tarakanta BK
    ♬ Audio Recording/Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

Комментарии • 1,1 тыс.

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +27

    अाज फेरि लोक गित का राज रुवोर सम्राट🙏 राजु दाई समान कारेकरम रईछ मेरो तरफ बाट पनि समान छ र लोक गितकि रानी 🙏टीका दिदि भएको ठाउँमा रमाइलो हुनेछ अाज रमाइलो हुनेछ धेरै धेरै सुभकामना छ 🙏🙏❤️❤️🕺👌🇳🇵

  • @mohanvai9078
    @mohanvai9078 2 года назад +17

    आहा कति राम्रो दोहोरी यो होनी लोक सम्राट राजु परियार र टीका सानु को कडा
    महिले त सुनेर आनन्द लिए हजुर हरुलाई कस्तो लाग्यो नि

  • @birbahadur3901
    @birbahadur3901 2 года назад +86

    सो सम्राट राजु परिवार टीका सानुको दोहोरी सुन्नुको मजा छुट्टै छ ।

  • @nirthapa322
    @nirthapa322 2 года назад +20

    आहा आनन्द आयो राजु परिवार दाजु र टीका सानुको गित सुनेर सबै तिमलाई धन्यवाद

  • @bipulbipra2278
    @bipulbipra2278 2 года назад +38

    टीका सानुलाई लोक दोहोरीकी स्वर साम्राज्ञी बनाउनुपर्छ । कति छिट्टै उत्तर दिने खुबी छ टीका सानुसँग ।

  • @TikaSanu
    @TikaSanu 2 года назад +38

    ट्रेन्डिङ #03 मा आइपुगेका छौ ।
    हार्दिक बधाई छ सबैलाइ।
    धन्यवाद आदरणीय दर्सकस्रोतहरु मा मीठो सम्झना छ।

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 года назад +3

      #3 ON TRENDING मा आउन सफल भएको मा हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 2 года назад +1

      khusi lago auba 1 ma aauxa tika baini

    • @Ujwal_Regmi
      @Ujwal_Regmi 2 года назад +2

      Raju pariyar le garda ho unty haju dher makhha naparnu

  • @gomaghimire463
    @gomaghimire463 2 года назад +14

    धेरै धेरै राम्रो र धेरै रमाइलो जाहा राजु र टिका सानू हुन्छ त्यहा रमाइलो हुन्छ

  • @rajeshnepal2484
    @rajeshnepal2484 2 года назад +23

    सारै रमाईलो लागो मलाईत यो गित अनि राजु दादा र तिका सानू को गित सुनेर धेरै आनन्द आयो अनि लाहुरे दाजु लाई नि विशेष धन्नेबात र सारङ्गी सन्सारका सम्पुर्ण तिम का कलाकार हरुलाई हार्दिक शुभकामना बेक्त गर्दछु।

  • @rananepali8268
    @rananepali8268 2 года назад +10

    अाहा अाहा कति रमाईलो राजु दादा रटिका दिदी को दोहोरि धेरैधेरै शुभ कामना सबै जना लाई म दाङ बाट रण ब. नेपाली

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +104

    स्वर सम्राट लोक दोहोरीको राजा /राजु दाइको
    गित क्यासेट / रेडियोमा सुन्दै भिरपाखामा घाँस
    काट्ने गर्थ्यौं हामी ☺️तर आज internet को
    मध्यम बाट मोबाइलमा प्रत्यक्ष देख्न र, सुन्न 😘
    पाउदा निकै खुशी लाग्छ 🤗thank you💖🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 года назад +4

      Yes

    • @basnetvloggaming
      @basnetvloggaming 2 года назад +2

      𝑯𝒐 𝒏𝒊 𝒉𝒋𝒓🙏

    • @bhimmanandhar4492
      @bhimmanandhar4492 2 года назад +2

      Yesss

    • @amishlama6245
      @amishlama6245 2 года назад +4

      (शान्तिको खोजीम) हजुरको पनि इन्टरभ्यू हेर्ने ठुलो रहर छ।पत्रकार ज्यू हरू कता हुनु हुन्छ आइदिनु पर्‍यो । यत तिर लौन

    • @mem4544
      @mem4544 2 года назад +1

      No no

  • @narendraneupane42
    @narendraneupane42 2 года назад +17

    किसिमकोट मा चरी नाचेको यो गितका सर्जक स्वर्गिय सागर बोहोरा प्रती हार्दिक श्रद्धा सुमन मैले लेखपढ गरेको विध्यालय किसिमकोट आज आदरणीय राजु परियारको आवाजमा सुन्न पाउँदा निकै आनन्द महसुस भयो

  • @IshwarThapa
    @IshwarThapa 2 года назад +3

    आज कति रमाइलो हो। हेर यो टिकाले राजुलाइ जिस्कायर

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +41

    जहा टिका दिदि राजु दाजि रेशम दाजि हुन्छ तेहा असाध्यै रमाईलाे हुन्छ कति धेरै आनन्द आउनि के गित सुन्न

  • @RrRr-wp6mw
    @RrRr-wp6mw 2 года назад +13

    🙏🙏🙏सारङगी सन्सार को ३०० भागमा राजु दाइ र टीका जि लाई देख्न पाऊदा ।सारै खुशी छु।हाल साऊदी को रियाद बाट हेर्दै छु।👍️👍️👍️🙏🙏🎤🎤🎤🎤✌️✌️

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 года назад +16

    लोक स्वर सम्राट राजु दाई को फ्यान जति यता हाजिर हुनुहोला शाथी भाई हरु ..🙏🙏🔊🔊🎧️🎧️

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 2 года назад +14

    टीका दिज्युको हासो नै प्यारो ,सधै यस्तै हासीखुसी रहनु,❤️❤️❤️

  • @basantbaba6060
    @basantbaba6060 2 года назад +6

    राजु परियारको .किसिमकोटमा चरि नाचेको..गित सुन्दा झलक्क पुरानो दिनको याद आउँछ मलाइ..जतिखेर भर्खर बिहे गरेको थिए मैले..यति धेरै भइसक्यो बिहे गरेको तर गितको लोकप्रियता अझै उस्तै..

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 2 года назад +9

    नमस्कार सम्पुर्ण मा म धुर्ब थापा फ्रम धादिङ बेसि धादिङ राजु दादा र टीका दिदी ह्जुर हरु को गित सुम्दा दिन भरी को थकान पनि भल्ने गर्छु बधाई छ ह्जुर हरु लाई

  • @MoHan-xd6ng
    @MoHan-xd6ng 2 года назад +3

    धेरै रमाइलो मज्जा आयो

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +17

    लोक स्वर सम्राट राजु परिवार लाई सलाम छ 🙏🙏🙏 फेरी पनि टिका सानु र राजु दाइको दोहोरि हेर्न सुन्न पाइयो साह्रै मजा आयो
    यसै गरी सारङ्गी संसार काे हजारौं लाखौं भाग पुगेको हेर्न पाइयोस् यही छ हार्दिक शुभकामना 👍🙏🙏🙏

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 2 года назад +15

    दुबै जना एकदम मनपर्ने गायक गायिका ,अति राम्रो दोहोरी जति सुन्यो उतिनै सुन्न मन लाग्ने,बधाई तथा शुभकामना सम्पूर्णलाई सधैं यस्तै दोहोरी सुन्न हेर्न पाइयोस्

  • @jeevanrana139
    @jeevanrana139 2 года назад +3

    असाध्यै रमाइलो ।

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +9

    रमाइलो कडा दोहोरि अायो राजु अनि टीका ले बधाइ छ

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 2 года назад +13

    🌺🌺🌺लाउरे दाइको कुरा सुन्दा म गाउँ मै भएको जस्तो महसुस गरे🌺🌺🌺

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 2 года назад +4

    आज कति रमाइलो हो

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +3

    अति रमाइलो छ

  • @akashkarki4838
    @akashkarki4838 2 года назад +19

    बास्तबमा राजु र टीका को दोहोरी असाध्यै राम्रो हुन्छ र निकै जम्छ पनि बधाई छ लोक स्वर सम्राट राजु अनि टीका बहिनि प्रति दोहोरी निकै उत्कृष्ट छ है त

  • @ambikasharma0902
    @ambikasharma0902 2 года назад +34

    बधाई छ राजु जीलाई रसाथमा टीका बहिनीलाई पनि 🙏💕🙏

  • @balaranimuisc
    @balaranimuisc 2 года назад +7

    लोक स्वर सम्राट राजु परियार अनि टीका सानुको गित धेरै राम्रो लाग्छ /यसैमा पनि नेपाली दोहोरी गित मन पराउनु हुने दर्सक श्रोता हरु प्रती पनि धेरै खुसी लागेर आउँछ

  • @gobindathapa8972
    @gobindathapa8972 2 года назад +3

    300 vag ma sarangi sansar lai bathai chx ajai agadi bados ra sor lok samrat raju sar lai bathai chx nice veri nice raju sar and sarangi sansar all tim lai

  • @khadakmagarmagar9903
    @khadakmagarmagar9903 2 года назад +2

    एक दम रमाइलो भयो लोकदोहोरी का राजा राजु परियार जस्तो ब्यक्ति आएपछि नरमाइलो हुनेत कुरै भएन ल बधाई छ सम्पूर्ण लाई र बिषेश गरी सारङ्गी संसार परिवार लाई ३०० होइन हजारौं करोडौं भाग पनि हेर्न सुन्न पाइयोस् मेरो तर्फबाट सफलता को सुभकामना छ धन्यवाद 👏👏👏👏👏👏👏👏👏👏👏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +35

    मेरा प्रिय मान्छे काे दाेहरि धेरै पछि सुन्न पाईने भयाे राजु दाजि टिका दिदि ❣️❣️🙏🙏always

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 2 года назад +5

    🏵️🌻🌻🌼🌼🌼🍀☘️🍃३०० सय एपिसोड मात्र होइन ३०००० एपिसोड पनि यही जिन्दगीमा हेर्न पाउ।🌹🥀🌷🌺🌸

  • @rupeshmurmusatar2618
    @rupeshmurmusatar2618 2 года назад +3

    राम्रो दोहोरी गीत बबाल छ

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 года назад +2

    #naruroka#
    आज को एपिसोद निकै रमाइलो

  • @anishkarki7368
    @anishkarki7368 2 года назад +8

    Wow 👌👌👌 अति राम्रो छ पस्तुती राजु दाइ टीका सानू को

  • @himaldai6496
    @himaldai6496 2 года назад +6

    दर्शन नमस्कार साथै बधाइ छ सारङ्गी टिम सबै सबैलाइ भग- 300 सम्म पर्वेश गर्नु भको मा सगै यसै गरि दर्शक को मन जित्दै हजारौ भाग पार गर्न सफल होस सारङ्गी सन्सार यहि कमना छ मेरो तर्फ देखि धन्नेवाद्🙏🙏🙏छितिज पारी बाट उहीँ अभागी हिमाल कार्कि

  • @birendrashrestha416
    @birendrashrestha416 2 года назад +3

    दोहोरी धेरै राम्रो छ।

  • @roshanikanxi9572
    @roshanikanxi9572 2 года назад +2

    अाहाँ कति राम्रो गित राजु दादा टीका सानू सिस धेरैधेरै सुभ कामना फलता को कामना सपुणँ टिम लाई

  • @sonikasoorat64
    @sonikasoorat64 2 года назад +29

    लोक स्वर सम्राट् राजु जि लाई सदैब उच्च सम्मान वाहा सङ भएको क्षमताको नजर अन्दाज गर्न सकिन्न समय सन्दर्भ परिस्थिति अनुसार गीतको भाका लय अनुरुप गीत परस्तुत गर्ने मिठो समधुर स्वरका धनी राजु जि साथमा टीका हुँदा त झन सुनमा सुगन्ध थपिएको छ सम्पुर्ण teem लाई धन्यवाद

  • @kumarsanu6521
    @kumarsanu6521 2 года назад +7

    भाग 2 माग्छ ल नयाँ गित ले सबैलाई शुभकामना छ भाका राम्रो छ

  • @mahanmalla8342
    @mahanmalla8342 2 года назад +3

    धेरै राम्रो

  • @prakashrawal7266
    @prakashrawal7266 2 года назад +2

    aaha kati mitho swor raju daiko pahilo git kisimkotma chari nacheko wow yad aayo purano ti dinko

  • @A.s.g.99
    @A.s.g.99 2 года назад +4

    Dhanne bat xa sampurna lai r raju ji lai suvakamana xa

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 года назад +36

    Congratulations. सारा जनता को मन मुटुमा बस्न सफल लोक सम्राट राजु जि अनि टीका जि साथै सबै जना कलाकार हरु नेपाली ढाका टोपी मा सजिदा धेरै राम्रो लाग्यो।

  • @dambersubedi8540
    @dambersubedi8540 2 года назад +31

    नेपाली टोपी ले कति खुलायो टिकाजी लाई पनी ल गित पनी राम्रो गाउनु भयो है मेरा मन पर्ने र प्यारा कलाकार दाई बैनी हरु नमस्कार 🙏🥰🥰🙏😘💕🥰🙏🥰💕

  • @sammyl913
    @sammyl913 2 года назад +32

    राजु एण्ड टीकाको घमासान दोहोरी हेर्न नभुल्नु होला टीका लाई ढाका टोपीले अति सुहाएकी छीन 👍🇬🇧

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 года назад +16

    कसैलाई सम्मान गर्ने हो भने जीउँदै हुँदा गर्नु राम्रो बधाई छ राजु दाजु लोगगीत को राजा अनि अहिले लोक स्वरसम्राट् अझै राम्रो गर्दै जानु ।।
    अनि सारंगीसंसार परिवार लाई धन्यवाद ।।

  • @chandrab.k3862
    @chandrab.k3862 2 года назад +16

    दोहोरी गीत को राजा राजु परियार लाई देखे पछि मन खुशी लाग्छ। उत्तर उत्तर प्रगति को शुभकामना।

  • @lalbahadurbishwakarma5482
    @lalbahadurbishwakarma5482 2 года назад +74

    दोहोरीका स्वर सम्राट राजु परियार र दोहोरिकी रानी टीका सानुलाई मेरो तर्फबाट सम्मान छ

  • @princelamsal1373
    @princelamsal1373 2 года назад +84

    नमस्कार म prince lamsal कति राम्रो दोहोरी राजु अंकल टीका दिदी को सफलता को सुभकामना

    • @lalbahadur262
      @lalbahadur262 2 года назад +3

      नमस्कार म लाल अन्जान परियार बाग्लुङ घर हाल दुबई देखि म सारङ्गी सन्सार को नियमित दर्सक साथै राजु दाइ र टीका बहिनी को फ्यान हो र सबैलाई नमस्कार साथै राजु दाइ लाई बधाई तथा सफलता शुभकामना पनि हजारौ भाग हेर्न पाइयोश यो ज्यान रहुन्जेल

    • @sitaramsilwal4347
      @sitaramsilwal4347 2 года назад +2

      Really हो ।
      Prince बाबुको पनि यस्तै बबाल दोहोरी सुन्ने दिनको पर्खाईमा छु म !!
      मेरो पर्खाई पूरा हुने दिन अवस्य आउँनेछ !!!

    • @premrokaya7292
      @premrokaya7292 2 года назад +1

      Bbb

    • @narjitrasaily4958
      @narjitrasaily4958 2 года назад +1

      👍👌💗

    • @narjitrasaily4958
      @narjitrasaily4958 2 года назад +1

      👍👌💗

  • @dineshrao7689
    @dineshrao7689 2 года назад +26

    बधाई विशेष राजु दादा रेसम जि टीका जि सितल जि कमल जि रमाइलो सर्‍र्‍र्‍र 300 भाग मा

  • @hikmatbista4645
    @hikmatbista4645 2 года назад +17

    आजको दोहरी बबाल मच्चाउने खालको छ आज हेरेर सारै मन पर्यो सारङ्गी संसार लाई धेरै धेरै धन्यवाद छ

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +3

    जता दोहोरिको राजा उतै रमाइलो 💐💐

  • @sirsunar4996
    @sirsunar4996 2 года назад +3

    Raju pariyar samanit huda khusi hune ko ko xau hai ani geet ekdam romantcik xa nice song

  • @khadakbg7590
    @khadakbg7590 2 года назад +4

    Salam xa sarangi Lai ra Raju bro Lai

  • @brotherbangurfarm4193
    @brotherbangurfarm4193 2 года назад +8

    क्या मज्जा आयो दोहोरी सुनेर राजु परियार दाइ जत्तिकै अरु छैन पनि आउदैन पनि टीका बहिनी लाई पनि सम्मान छ

  • @puranbahadur1717
    @puranbahadur1717 2 года назад +2

    लोक दोहोरी का होनहार हीरो स्वर सम्राट राजु दा ले गायाका हरेक गीत live दोहोरी होस वा अन्य अरु नरुचाउने सायदै हुनुहुन्छ होला त्यस बिच मपनि पर्छु टीका सानुको स्वर पनि अत्यन्तै मन पर्छ आजको घम्साघम्सी निकै रमाइलो लाग्यो सम्मान छ राजु दा टीका सानू लगायत सारङ्गी संन्सार सम्पुर्ण परिवारलाई

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 года назад +5

    aja ta mh sarai khusy xu dhoriki king tika bunu ra looksamrat raju dadako maj ma navayeni marvumi bata herdai xu sabai mh pardesy ko namaskar🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад +22

    लोक स्वर सम्राट राजु भाइलाइ बधाई ,सारङ्गी संसार टीमलाइ सम्मान राम्रो काम गर्नुभयो।

  • @ratanbk6355
    @ratanbk6355 2 года назад +7

    अादरणिय राजु दाईकाे पहिलो रेकर्डिङ गित अति राम्रो

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 года назад +8

    Parkhira basako chu dohori herna suna hal dubai l love you raju pariyar❤️❤️🙏🙏

  • @bijay4756
    @bijay4756 2 года назад +5

    lok Samrat jyu laae Hardik Naman from 🇭🇰

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +108

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +5

    आहो टीका दिदी लाई टोपी लगाउदा चिन्नै गाह्रो भो 👍️👍️👍️🙏🙏🙏

  • @r.k6517
    @r.k6517 2 года назад +13

    सारङ्गी संसार रोधी घर धेरै मन पर्छ यति अनुसासित कलाकार का साथै कमल भाइ लाई धेरै धेरै बधाइ 👍️👍️👍️👏

  • @roshansharma3655
    @roshansharma3655 2 года назад +6

    बच्पन देखि मेरो मन पर्ने गायक राजु दाइ अनि टीका दि नि सारै राम्रो दिदी को घरमा नि पुग्या छु मत्❣️❣️❣️अनि सारङ्गी सन्सार नि अतिनै लोकप्रिय

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +14

    सारै राम्री गायिका टिका सानु सँग राजु दाई ले गाउदा सुन मा सुगन्ध भने झै भको छ धन्यवाद

  • @Rimsunar
    @Rimsunar 2 года назад +7

    धेरै सम्झान गरेको छु सागर बोहोरा जि लाई सोर्ग मा बास होस उहाँ को।।

  • @user-vl7mu7vn4g
    @user-vl7mu7vn4g 2 года назад +3

    आज सागर बोहोरा हाम्रो सामु नरहे पनि उहाँ को सिर्जना कोसेली हामी माझ रहिरने छ्न राजु परियार दाजुलाइ धेरै धेरै सम्मान छ

  • @thappasuraj1514
    @thappasuraj1514 2 года назад +2

    आहा लाेक संम्राट राजु परियार दादा लाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमन छ दादाकाे बिक फेन 🎤🎤🎤🎤🎤💔💔💔💔

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +9

    दुबै जाना को दोहोरी को त आगो लगाउनु हुन्छ टीका लाई टोपी कति सुहाको love you tika

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +10

    सर्बप्रथमत राजुपरिया सरलाई स्वर लोक सम्म्रराट अवार्ड बिजेताको लागि, बधाई तथा हार्दिक शुभकामना/ आजको बसाइँमा उस्तै बहुचर्चित लोकप्रिय गायिका टीका सानू सँग, मीठो दोहोरी गित,, /" चेलि हरूले टोपिलगाउदा सारै सुहाउने रछ,

  • @IshwarThapa
    @IshwarThapa 2 года назад +9

    ३ पटक सुने अझ धित मरेन। कति राम्रो भाका शब्द उस्तै हासो उस्तै। फेरि पनि यहि भाकामा गित आउनु होला । सटकट मा राम्रो भाका ।। पुरुष लाई भन्दा महिलालाइ टोपी लायको सुहाउँदो रैछ। टीका सानू त महारानी जस्तै देखियकी छन्

  • @hembahadur3376
    @hembahadur3376 2 года назад +13

    आहा आज साराङ्गी सन्सार को कार्यक्रम देखदा लोक दोहोरि मध्ये सबै भन्दा अती रमाइलो र आन्न्द लाग्यो बधाई छ सबै टिम लाई

  • @jagatbahadurbuddha3645
    @jagatbahadurbuddha3645 2 года назад +7

    आहा कति मजा आयो राजु दाइको दोहोरि सुनेर अनि टीका दिदि💕💕💕💕💕

  • @kakaveerbahadur5923
    @kakaveerbahadur5923 2 года назад +4

    Aati ramailo vayo gaule sister.

  • @gobindathapa8972
    @gobindathapa8972 2 года назад +3

    nice veri nice sang bathai chx raju sar ra tika sis

  • @kulendramuskan6320
    @kulendramuskan6320 2 года назад +7

    ती बालापन्को याद आयो आज किसिम्कोत्मा चरी नाचेको गित्ले बधाई छ राजु दाइ 🙏🙏

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +19

    धेरैधेरै बधाईछ स्वर सम्रात राजुभाईर टीका सानू रमाईलो दोहरी

  • @swagatacharya7706
    @swagatacharya7706 2 года назад +12

    कमल जि सारै रमाइलाे कारिकरम चलाइ रनु भाकाे छ सदै निरतर दिराख्नु राजु जि र टीका सानू साेरकि मिठाे धनी ३०० तिनसय हाेइन ३००००० भाग स्म देख्नु पाईयेस धनेबात

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 года назад +3

    Hjr super No 1 geet babal xa aati man paryo hjr

  • @user-fh6hf1xu5d
    @user-fh6hf1xu5d 2 года назад +2

    आदरणीय लोक दोहोरी राजु परिवार सोर र कला को धनी राजु सर लाई सम्मान को साथ नमस्कार 🙏

  • @dhankumari2306
    @dhankumari2306 2 года назад +4

    Sarangi sansarka sampurna timlai agrim suvakamana ko sathai sarangi sansarko uttar uttar pargatiko kamana hajar lakhau vag pugosh 🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalbahadurkamal5144
    @kamalbahadurkamal5144 2 года назад +6

    नमस्कार सम्पूर्ण सारंगी संसार टिम्लाई अति रमाइलो तेसै माथि राजु सर को सोर अतिनी राम्रो दोहोरी 💃💃💃💃🕺🕺💃🕺💃🕺💃🕺💃🕺💃🕺🙏

  • @tarabahadurkulungrai1145
    @tarabahadurkulungrai1145 2 года назад +3

    कडा कडा बिचको दोहोरी सुन्नको मज नै आर्कै हुन्छ राजु सर र टीका सानू को तुक्का मिलाउने शैली आव मज्जा आयो

  • @nabinthapa9792
    @nabinthapa9792 2 года назад +2

    Aaha Kati ramailo dohori

  • @dumesmahara3878
    @dumesmahara3878 2 года назад +5

    अति राम्रो दोहोरी बाधाइ छ राजु परिवार दाइ र टिका दिदिलाइ

  • @user-zz8kj1lk9g
    @user-zz8kj1lk9g 2 года назад +23

    हाम्रो लम्जुङ काे सान लोक दोहोरीको राजा को गित आहा

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +2

    सबै कलाकार लाई धन्यवाद छ हामीलाई रमाइलो गराइदिनु भयकाेमा र माेठाे भाकाकाे दाेहाेरि मा नाचेर साेभानिय गराइदिने हुने बहिनिहरुलाइ नाच धेरै राम्रो लागेयाे उहाहरुलाइ पनि धेरै धन्यवाद 🙏🙏सबैको जय हाेश

  • @madanpandey7125
    @madanpandey7125 2 года назад +3

    Dami song

  • @shyamgurung9046
    @shyamgurung9046 2 года назад +4

    Dhaka topi le sabailai ek dam dami dekheko cha ramro lagyo good health keep it like this program

  • @khumkhatri3791
    @khumkhatri3791 2 года назад +7

    अस्मिता बहीनी लाई सम्मान गर्न छुटाएको मा कत्ति रमाइलो लागेन।

  • @dillipun2508
    @dillipun2508 2 года назад +3

    Agraj kalakarharu sabaiko samman garne sarangi sansarko hole team lai samman ...

  • @tkdkeshav2814
    @tkdkeshav2814 2 года назад +16

    अब राजु परियार को अगाडि महागायक लोक स्वर सम्राट लेख्नु पर्यो अब कमल भाइ

  • @ganeshnepale5535
    @ganeshnepale5535 2 года назад +4

    ल बदाई छ सारै राम्रो लाग्यो धन्यवाद 🌺❤️💕

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +50

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका टिका सानु दुबै जना लाइ बधाई तथा शुभकामना छ साथै सारङ्गी संसार टिम सम्पूर्ण उपस्थित मा नमस्कार छ

  • @gyanugyany2938
    @gyanugyany2938 2 года назад +5

    Dherai Ramro vo yo karekram Raju vs tika lagayat ko tem ko 300 bag ko❣️❣️❣️❣️❣️

  • @ramrawal7693
    @ramrawal7693 2 года назад +9

    लोक दोहोरी का बादशाह राजु परियार र टिका सानु दुबै जना को उत्कृस्ट दोहोरी ले खूबै मज्जा आयो नेपाल को लोक दोहोरी क्षेत्र मा टिका अनि राजु भन्ना साथ गर्भ को महशूस हुन्छ न आत्तिने र न मात्तिने यी दुबै को गुण हो उज्जवल भविष्य को कामना छ टिकु अनि राजु ।