लन्ठु ५ | Lanthu 5 Full Video | सम्धि सम्धिको कडा टक्कर रबिन लामिछाने आए मुखिया बनेर Live | Ep. 287

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2021
  • पारिवारीक परिवेशमा प्रस्तुत गरिएको तिज विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग 4 ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम नयाँ भाकामा भाग 5लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलेका भागहरुलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
    धन्यवाद ।
    सुमधुर स्वरका धनी तथा प्रखर दोहोरी गायक गायिकाहरु रेशम निर्दाेष, चिज गुरुङ, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी, धना विश्वकर्मा, प्रतिमा गैह्रे, आयुष परियार साथै सम्धिको भुमिकामा यान प्रसाद न्यौपाने र रबिन लामिछाने को विषेश उपस्थितीमा निकै रमाइलो सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    Music/Thego : Kamal Kumar BK
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 281
    =======================================
    =======================================
    #Resham_Nirdosh
    #Chij_Gurung
    #Mina_Jalumaya_Sharmila
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Guest Singer
    ♬ Rabin Lamichhane
    Singer:
    ♬ Resham Nirdosh
    ♬ Chij Gurung
    ♬ Yan Prasad Neupane
    ♬ Mina Budhathoki
    ♬ Jalumaya Gurung
    ♬ Sharmila Gurung
    ♬ Dhana Bishwakarma
    ♬ Pratima Gaire
    ♬ Aayush Pariyar
    Chrous
    ♬ Bishnu Mall
    ♬ Sidhartha Ale
    ♬ Nishchal Gurung
    ♬ Prema Rana
    ♬ Rupi Magar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Audio Recording/Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

Комментарии • 2,8 тыс.

  • @kulbahadurgharti4343
    @kulbahadurgharti4343 2 года назад +79

    चिज भने को अहिले को लाईभ दोहोरी राजा नै पियोर आर्गानिक सब्द प्रयोग गर्ने सम्पुर्ण टिमलाई शुभकामना

  • @mtvaai9363
    @mtvaai9363 2 года назад +5

    लौ न्यादिस ज्यु भाग 6 मा पुलिस बोलाउनु पर्यो गाउदा गाउदै पुलिस युनिफममा

  • @lokmagar4420
    @lokmagar4420 2 года назад +20

    सम्धि कडा रहेछन।उच्चकाेटिकाे राेचक दाेहाेरी सुन्नपाईयाे।संपुर्ण कलाकारहरु लगायत आयाेजक सारङगी संसार परिवारलाई धेरै धन्यवाद।

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 года назад +61

    सरैई राम्रो लाग्यो चिज गुरुङ को गित बधाई छ

  • @bedubt785
    @bedubt785 2 года назад +2

    बौलाउन लायछिन।

  • @Durga803
    @Durga803 2 года назад +43

    याे गित पनि र्टेनिङग् 1 मा पुराउनु पर्छ है साथिहरू।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +17

    ईन्डीयन टिभी बाट प्रसारण हुने सिरियल जस्तै सारंगी संसार बाट प्रसारण भएको लन्ठु एक देखी पांच सम्म हेनॅ र सुन्न पाएकोमा सारै आनन्द र खुशी लाग्यो अझै भाग 6 को आसा राख्दै सम्पूर्ण कलाकार लाई दशै को शुभकामना है ।

  • @sumitthapa6579
    @sumitthapa6579 2 года назад +16

    यो घर को झगडा अब भाउजू सुत्केरी भय पछि रोकिन्छ कि भन्ने हामलाई लाईराछ भाग ६ को प्रतिक्षा मा हामी नेपाली सुभ कामना सबै जनालाई

  • @arjundahal2457
    @arjundahal2457 2 года назад +2

    बैनी यतो हुनु प्रछ माईती को लागि

  • @sunitakcnani
    @sunitakcnani 2 года назад +2

    सम्धी पनि मेरै मुल परेका😀😀😀

  • @nirthapa322
    @nirthapa322 2 года назад +15

    आहा लन्ठु ५ पनि रमाइलो अब हेर्न बाकि लन्ठु ६ को 👌👌❤️❤️

  • @reshampoudel8734
    @reshampoudel8734 2 года назад +37

    अति आनन्द आयो आहा सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @sanchalalthanks1400
    @sanchalalthanks1400 2 года назад +3

    Wow nice

  • @Programer45
    @Programer45 2 года назад +15

    खुब पर्खी बसेको थियो बल्ल हेर्नू पायो लौ है सुरु गरे हेर्नलाई❤️❤️❤️❤️

  • @anitapun7993
    @anitapun7993 2 года назад +23

    चिज रेशम मिना जालु यान प्रसाद ❤️❤️भय पुग्छ तेसैमा दुई जनाको नाच 👌👌अबको प्राखाइ लन्ठु भाग छ को

  • @rajaasmi752
    @rajaasmi752 2 года назад +13

    लनठु ले खायो ऐले को तीस दसै तिहार सबै

  • @brrana9480
    @brrana9480 2 года назад +3

    लनठू 5 पाच झान खतरा

  • @govindabk6816
    @govindabk6816 2 года назад +11

    सारै मिठो । चिज गुरुङ । रेसम निर्दोष । मिना बुढाथोकी ।।।

  • @khadkanepali8606
    @khadkanepali8606 2 года назад +19

    लन्ठु परिवार लगायत सम्पूर्ण नेपाली हरुलाइ दशै२०७८ को शुभकामना छ

  • @roshankumarbhujel3311
    @roshankumarbhujel3311 2 года назад +10

    लन्ठु भाग 6 नि ल्याउनु परो यो लन्ठु जति हेरे नि हेरि हौ लाग्छ ? सम्पुर्ण टिम लाई सुभ काम्ना