लन्ठु १० | Lanthu 10 Full Video | सम्धी सम्धीको झगडा | यानको कँराते किक | @Sarangi Sansar | Ep. 473
HTML-код
- Опубликовано: 8 фев 2025
- नयाँ भाकामा भाग १० लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलेका भागहरुलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
आजको यो विषेश भागमा सम्धी सम्धी बिचको निकै रोचक घोचक र रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । यस कार्यक्रममा अतिथीको रुपमा विषेश गरी सुमधुर स्वरका धनी गायक÷सर्जक ईश्वर सिंह, टिका सानु, मधु रसाईली, सुमन परियार लगाएत धेरै कलाकारहरु हुनुहुन्छ । अतिथीको सन्देशमुलक दोहोरी प्रहारले पनि माहोललाई थप रमाइलो बनाएको छ । रमाईलो तथा सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
धन्यवाद ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Host : Kamal Kumar BK
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 473
=======================================
=======================================
#chij_gurung
#Yan_Prasad_Neupane
#Mina_Jalumaya_Sharmila
=======================================
Host/Music/Thego
🎤 Kamal Kumar BK
Guest Singer
♬ Ishwor Shing
♬ Tika Sanu
♬ Suman Pariyar
♬ Madhu Rasaili
Guest
♬ Ratna Gartaula
♬ Suk Bahadur Lamgade
Dance
♬ Sabu Sargam
♬ Sapama Gharti Magar
Singer:
♬ Yan Prasad Neupane
♬ Chij Gurung
We Remember
♬ Mina Budhathoki
♬ Jalumaya Gurung
♬ Sharmila BC
♬ Dhana Bishwakarma
♬ Pratima Gaire
Chrous
♬ Sidhartha Ale
♬ Shital Gurung
♬ Rijan Sunar
♬ Rabindra Sunar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam: Pramesh Ghimere
♬ Keyboard : Gem Thapa Magar
♬ Flute : Karan Pariyar
♬ Tabala: Sunil Bardewa
♬ Madal : Ishwari Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
♬ Audio Recording/Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .
आहा दुइ सम्दि बिचको मिठो सामाजिक दोहोरि मज्जा आयो है लंठु 10
नमस्कार सम्पुन मा अति नै मिथो स्वर का धनी अग्रहज कलाकार हरु मा धेरै मन प्रछ लोक दोहोरी गित गरु फ्यान पनि हु पाल्पा देखि हेर्दैछु होइ
एक्दमै राम्रो भाका रैछ रमाइलो लाग्यो
सार्है राम्रो छ लन्ठु भाग 10 पनि चिज गुरुङ ले येस पाली पनि निकै तीखो गहिरो अनि मीठो टुक्का हरु बर्षा येको देखिन्छ र याम बाट त्यसको मत्थर जवाफ अलि नपुगेको हो कि भान्ने भान भयो जे होस समग्रमा निकै राम्रो छ दोहोरी धन्यबाद साराङ्गी सन्सार लाई ।👏💐🎁👍️🇭🇰
धेरै धेरै राम्रो सम्धी सम्धी बीचको तथा अरू अथिति उपस्थित सबै कलाकारहरू लाई धेरै धेरै धन्यवाद ।।
अब अर्को भाग पनि छिट्टै हेर्न पाइयोस सुभकामना छ
Asadai ramro lagyo aajako dohori samdi samdi ko bisay ma sabaijanalai dane bat xa hi
सारै रमाईलाे लाग्याे जयहाेस कलाकार टिम र सारंगी संसारकाे।
अाहा यान जि र चिज जि सम्धी ,सम्धीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा ,असाध्यै रमाइलो भएको छ।धेरै दिन पछि लन्ठु भाग १० हेर्न पाइयो ।यान जि काे शब्द हाउभाउ ,चिज जि काे शब्दहरुले सारै रमाइलो बनाउछ ।सम्पूर्ण कलाकार ,सारङगी ,संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ।संदेश मुलक गित छ ।।🙋♂️🙋♂️🙋♂️❤️❤️❤️
Wow lanthu bhag 10 jhan ramailo badai6 sabai tim lai
लन्ठू भाग १० चिज vsयान कडा भिडन्त लास्टै रमाईलो सबै जनालाई धैरै धेरै धन्यवाद छ म बेल्जियम बाट हरेक यपिसोड हेर्नी गर्छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
चीज र यान सर को जोडी सधैं यस्तै रहोस्
धेरै दिन पछि लन्ठु भाग हेर्न पाउँदा खुसी भय । दुबई को बसाइ मा हेर्दैछु । निशा रनपाल को दोहोरो को पर्खाइमा छु
धेरै दिन पछि को कडा आयो ल बधाई छ सबैलाई कमल सर को गित धेरै राम्रो छ सबैलाई मन देखि समान छ राम्रोसँग काम गर्दैजानु होला
नमस्ते नमस्कार 🙏कमल सर लगायत सम्पुर्ण युनिट मा अनि लन्ठु भाग 10को लागी धेरै धन्यवाद।।सासु बुहारी नन्द अमाजु छोरा पनि भको भए अझै सुनमा सुगन्ध हुने थियो है?फेरि पनि धेरै मजा आयो।अग्रिम शुभकामना ।।जय सारंगी संसार जय गीत जय संगीत 🎸🎸🎸❤️❤️🌹🌹🇳🇵🇳🇵
दोहोरी त एक दम बबाल लाग्यो तर लन्ठु 10 दुई जनाले मात्र गाएर अल्लि खल्लो खल्लो लाग्यो। भाग एक देखि ९ सम्मको जसरी नै जानू पर्ने थियो अल्लि भिन्न लाग्यो तर लन्ठु जस्तो दोहोरी चै लागेन अब 11 आउदा चै पहिलाको होल टिमले गाएको हेर्न पाउ
सारै राम्रो लाग्यो ,म सबै भाग नछुटाइकन हेर्छु।USA बाट😊
तपाईं दुई सम्धी सम्धीको म ठूलो फ्यान भा छु ,,,म नी कराते सिख्या हो😜😜😜😜
सार्है मिठो लनठु भाग १० अझै ११पनि हेर्नू पाम सम्पुर्ण लाई नमस्कार🙏🙏🙏🙏
samdi samdi matrai vyera ali namaja vyo yo 2 baini ko nach sarai man parxa chij grg lai ekdin bich ma nachaunu paryo kamal sir
sachai malai ati man paryo auti chai mero ho hai😍😍😍
मेरो भने यो भागमा चित्त बुझेन किन भने सबै टिम भाको भय राम्रो र मज्जा आउथ्यो
अाहा क्या रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई
आजको लन्ठु भाग १० सारै मन पर्यो विशेष गरि आजको नया भाका को थेगो अनि मेलोडि सारै मन पर्यो ।तेस्तै गित प्रस्तुति मा भन्नू पर्दा यान प्रसाद जिको गाउनी शैली सङ्सङ्गै हाउभाउ ले अतिनै रोमाङ्चक बनायको छ ।उता हाम्रो गोर्खाली झिल्के चिज जि को त के कुरा गर्नुर विशेष गरि उहाको गाउने सैलिमा हरेक शब्द सब्दमा टिपिकल गाउले ठेट पना घुसेको हुन्छ ।यसले गर्दा हाम्रो लोक सङ्गीत मर्दैन ।भन्ने बुझिन्छ ।चिज जिलाइ अनि यान सर लाई अझै पर्गतिको कामना। अनि सुनमा सुगन्ध थप्ने काम सबु बैनी अनि सपना बैनी लाई पनि पर्गतिको कामना अनि सम्पुर्ण सारङ्गी सन्सार परिवार लाई पनि ।🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
आहा कति रमाइलो बरै
Aaba feri vaag 11 chadi herna paauu
सम्धी सम्धी को रमाईलो दोहोरी असाध्दै मन पर्यो 👌👌
Aajata jhanai babal ramailo hola jasto xa ta Yan ji ko action sahit miss you all team
Ahaaa suman pariyar bhai ko soor sarai mitho xa ani chij ra yan bhai ko dohori sarai ramro lagyo
यान र चिजको झगडा निकै रमाइलो लाग्यो👌 . सफलताको शुभकामना सबैलाई नमन🙏
So good and very interesting. Love you both so much.
दुबै जना तगडा दोहोरीको जय होस्।साथै कमल सरलाई धेरै धेरै धन्यवाद ।
Sarai ramailo lago karate sikekoraixa Maja ayo
बधाई छ लण्ठु टिमलाई ।
Dherai ramro cha badhai hold team lai
सबै कलाकार उत्तिकै राम्रो हुनुहुन्छ तैपनि यान दाइको स्वर खतरा हो सबै मा नमस्कार
नमस्कार म बालेन शाह धेरै राम्रो छ हजुर हरु को प्रस्तुती
Wow kada xa yar Dohori and chij gurung ra asmita sis ko saranggi sarama kahile sinna pahinxa hola sir 🙏👍️👍️♥️♥️
आहा बबाल लोक दोहोरी भाका छ
धेरै रमाइलो दोहोरि भाग्गेमानि यो लन्ठु भाग 10 मा म पनि समाबेस हुन पाउदा सम्धि सम्धि को टक्कर भो ❤❤
शब्द रअरथ अति सानदार भिक छ बधाई छ समपुरन कलाकार अनि सनरङगि सनसारलाइ
अाहा कति मिठाे गित चिज सर
Wow kati ramailo 🥰🥰 lanthu bhag ko अन्य patra lai miss gare xuh 😳❤
खुब रमाइलो भयो
ल बधाई छ लनठु भाग १०
Wowo wowo beautiful song Somdi somdi ko you to lai congratulations ❤️
Sahi ho kehi aaudain 1000 ma ramaelo x aajko lanthu 10 bag🙏🙏👏👏
यकदम ठिक छ यान परसाद जि
राम्रो लाग्यो मज्जा आयो
लामाे समय देखि भाग १० काे पर्खाईमा थिए बल्ल अाज पूरा भयाे अरू काे काे हुनुहुन्थियाे पर्खाईमा अब चाडै भाग ११ हेर्न पाईएओस सारङ्गी सन्सार टिम लाई धेरै-धैरै बधाई छ👏👏
दुबै जना सम्दी लगाएत उपस्थीत सम्पूर्ण कलाकार प्रति उच्च सम्मान
Aaha dharai ramaro xa sar
Atinai mitho ramailo aahaa
आहा कति रमाइलो अनि मीठो दोहोरी सम्धी सम्धी को अति नै आनन्द आयो 🎤🎤🧜♀️👉️
सम्दि सम्दिको लाईभ दोहोरी तगडा🙏🙏💐💐👌👌
एकदमै उत्कृष्ट लाग्यो लण्ठु भाग -10पनि हेर्ने मौका मिल्यो एकदेखि दस भागसम्म पनि सारङ्गी संसारमा सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै शुभकामना छ !!!💕💕🙏🇳🇵💕🙏💕🇳🇵
aru kunai लय मा गाउनु पर्ने भाका अलि मज्जा लागेन
thank you so much.... next part purano vakama 6itai aawos hai...
रमाइलो दोहोरी इन्जोय गरियो सम्पुर्ण टिम लाई बधाई🙏🙏🙏
आह कति राम्रो गीत टिका बुनुको उपस्तिथिले सुन मा सुगध भयो सबै कलाकार लाई सम्मान छ 🙏🙏🙏🙏
सम्दी सम्दी को दोहोरी सारै रमाइलो लाग्छ🙏🙏🙏
निकै मजा आयो दोहोरी अत्यन्तै मिठो छ । जय साराङ्गी ।
बबाल मजा आयो सम्धी सम्धी को दोहोरि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕👨❤️👨👨❤️👨👨❤️👨👨❤️👨
दोहोरि राम्रो छ, एघारौं भाग निकाल्नु होला।
आहा कति रमाइलो दोहोरी सबै टिम लाई चिज सङग के यान ले गाउन सक्छन
Hernu vo holani sakeki nai gauna
@@belkumarisunar690 हेरेको हजुर गाउने पनि तरिका हुन्छ उस्तै शब्द हुन्छ तपाईं को जस्तो स्वर भयको यान ले ठेला न टुपाको गाउने तपाईं जस्तै
@@amarsingsing6886 maile gayeko hjrle kahile sunnu vayo ra Yanko jastai xa vanera po vannu vota!
@@belkumarisunar690 suneko त छैन तर तपाईं तेस्तो गित लाई नि राम्रो भनेर सपोर्ट गर्नु हुन्छ तेसैले
Lanthu 10 really ramilo hola jasto xa waiting sarangi sansar all them remember ❤ namaste 🙏 ❤ 😍 💖 ❣
Ramailo manoranjantmak ...
Super ❤️👌👌❤️ dubai jana ko sor mitho xa hjur 👍👏👏 aja safe ta ko suva kamna ❤️👌❤️ nice
स्याबास भाई चिज र यान , कमल भाई लाई धन्यवाद हामि देश र बिदेश बस्ने हामि नेपाली हरु लाई मनोरञ्जन दिनु भए को मा सबै मा मेरो UK बाट शुभकामना छ ।
रमाइलो छ दुबै जनालाइ सुभकामना
सुन्दा मा अलि मजा आउने भाका गाउन पर्यो
yeta aaisakeko Rahechh Ta daami Chha Ramailo
Yan parsad sir o ho .nice
Sharai man paryo git ta shamdiharuko
अति रमाईलो दोहोरि
रेशम निर्दोश भइदिएको भए झन् बढी उत्कट हुने थियो
सारै रमाईलो छ
ATI ramro sabai Tim Lai thkns👍👍👍👍
हा हा हा हा हा हा हा हा हा रमाइलो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना सबैलाई
saarai ramailo..
लन्ठुको पूरा सदस्य उपस्थित नगरेर लोकप्रियता घटायो यो भाग १० ले 😁
दामी 🙏दामी 🙏दामी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏चिज गुरुङ्ग लाई राष्ट्रिय सम्मान गर्नु पर्छ अहिले नेपाल मा live दोहोरि मा सायद नम्बेर 1मा पर्छ होला
Waw balla aayo kanthi shamdhi
मजा लाग्याे सम्दि जिउ हरुकाे
लहै सम्धी सम्धी काे झगाडा हेराम साथि हाे भाग 10 विशेष साराङ्गि सान्सार सम्पुर्ण टिम्लाई धन्नेबाद
अब भाग 11 मा सबै लन्थु को परिवार को दोहोरी लेउनु परेयो कमल सर
गितमा मजा त रिदन सुनारले लिन्छ कि रिदन सुनारले दोहोरी गाउन नसक्ने सधै अर्काको गितमा नै मजा लिने हो,आफुले पनि गाउन सिक्नु पर्छ अब त
Nice song you to ko Touch heart look dohori chij brother and Somdi yan prasat brother you All Tim lai congratulations 💖 💖 💖 💖
Galti garnu vayo tapaile..kti haru pani rakhnu parne ho..kti haru huda kati ramailo hunthyeu
Namaskar sabai Jana sarangi sansar ma hunu nune sampurna ma wow wow mitho Ani yartharta geet Ani sabdha haru 💗💗💗
धेरै राम्रो दोहोरी हास्दा हस्दा पेट नि दुख्यो सबैलाइ कलाकार लाई सफलताको सुभकामना🙏🙏
सम्दी ले साचै कराते सिकेकै रहेछ खुट्टा हेर्दा थाहा भयो👌👍️💗👌🙏😎
11 vag chado leunus 10 dherai ramro lagyo mata niyamit sunxu lanthu
लन्ठु भाग 10 हेर्दा राम्रो लागो ।अर्गानिक शब्द को खानी भाइ चिज गुरुङ र गित सगै राम्रो हाउभाउ अभिनय गर्ने दाजु यान प्रसाद को म बिग फेन हु । दोहोरी राम्रो लागो ।अनि राम्रो नाच्ने दोय बैनी हरु तिर्साना र सबु लाई पनि सम्मान छ।र मीठो स्वार मौलिक गित गाउने भाइ ईश्वर सिह।लाई आज को प्रमुख अथिती मा देख्न पाउँदा खुशी लागो। सारङी सन्सार को हरेक एपिसोट हरु हेरेको हुन्छु होल सारङी सन्सार टिम लाई शुभ कामना।
अति राम्रो छ ..🙏🙏
Wowo wowo beautiful song Somdi somdi you To ko ❤️ ❤️ ❤️ ❤️ ♥️ ♥️
यान प्रसाद जिको गाउने शैली अनि हाउबाउ सारै मन पर्दो छ र चिजको पनि शब्दमा एकदम वजनदार छ। सम्पुर्ण कलाकारको उत्तरउत्तर प्रगतिको कामना
साह्रै मजा लाग्यो
सर्ब प्रथम त हार्दिक धन्यवाद कमल सर लगायत सम्पुर्ण सारङ्गी सन्सार टिम लाइ🌹🌹🙏🙏🙏 ..यति राम्रो प्रस्तुति हामी दर्शक सामु ल्याइ दिनु भको मा... समाज मा घटेका घटना हरु लाई गित मार्फत प्रस्तुत गरि दिनु भको छ..अतिथि ज्यु हरु को आ आफ्नै किसिमको भनाइ हरु प्रति सम्मान गर्दै टीका सानू ज्यु को भनाइ लाई उत्कृष्ट उच्च स्थान दिन चाहे.खाय पनि दिउँसो होइन राती सुत्ने बेला मा खानु....
Wawa super voice 👌 saba jan lai Samna xa
Wow, hasaunu hasaye Samdhi-Samdhi le, geet yekdam ramailo ra meetho Lagyo Episode 10ko Kamal sir best of luck &Thanks all teams