निकै नै प्रतिक्षामा रहेको निकै रमाईलो प्रस्तुती लन्ठु भाग ९ लिएर आएका छौँ । कृपया सबैले हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया साथै सेयर गरेर साथ दिनुहोला । धन्यवाद ।
अलि धेरै घर झगडा को मात्रै प्रसङसा भयो यश भन्दा पहिले पहिले को भाग मा पनि यस्तै धेरै घर झगडा भयको थियो अब अाउने भाग मा यो भन्दा अलि छुट्टै प्रस्तुति हुनेछ भन्ने अासा गर्दै सबै लन्ठु टिमलाई धेरै धन्यवाद ।
आहा धेरै पछि लन्ठु भाग ०९ हेर्न पाए अत्याधिक रूचाएकाे दाेहरि लन्ठु सुरू देखि निरन्तर हेर्दै आए मलाई नि असाध्यै मन पर्ने कार्यक्रम सारङ्गि संसार कलाकारहरूकाे लन्ठु भागमा याे भाग झनै बिशेष लायाे धेरै धेरै शुभकामना ❣️
अति राम्रो छ दोहोरी अर्को भग मा मिना बहिनी सग सारै सुहाउनी जोडी रेसम भाइ आउनु पर्यो बिदेश बाट छिटो कम्पनी ले निकाल्दियो भनु भाको छ साएत आइपुगनु हुन्छ होला हामी लाई आसा छ अझै रमाइलो हुनि छ अर्को भाग
हाल साउदी अरब बाट हेर्दै छु । हाँस्यब्यँङ्गे निकै कडा प्रस्तुति दिनुभयो सम्पूर्ण कलाकार ज्युहरुलाई धेरै धेरै धन्यवाद । रेशम दाइ त बिदेश जानुभएको भयो तर प्रतिमा गैह्रे जि छुट्नुभएछ । अतिथिमा नि निकै चर्चित कलाकार हरु को उपस्थिति देख्न पाइयो । कार्यक्रम राम्रो लाग्छ सधैं हेर्ने गर्छु ।
आहा यो तिजको माहोलमा लन्ठु भाग 9 हेर्न पायो अशाध्यै रमाइलो भयो नमस्कार सारंगी संसार टिमलाई अब नातिनीको नयाँ रूपमा तनहुँकी शिखा गुरूङलाई ल्याउन पर्यो कमल सर🙏🙏💐💐
सर्ब प्रथम त हार्दिक धन्यवाद लन्ठु भाग-९ सम्पुर्ण टिम लाइ🌹🌹🌹🙏🙏सम्पुर्ण दर्शक को मन मुटु मा बस्न सफल यो साराङ्गी सन्सार कार्यक्रम अझै धेरै हजारौं भाग सम्म पुग्न सफल होस् ..यहि कामना गर्दछु ..हिजोआज लाइभ दोहोरि मा कहि कतै अलिकती शब्द हरु मा ध्यान नपुगेको होकि परिबार मा सङ्गै बसेर सुन्न पनि नसकिने जस्तो देखिन्छ ...केहि सुधार आउन जरुरी देखिन्छ ..विशेषगरी यो एउटा खतरा कोब्रा ग्याङ्ग टिम ले सचिनु पर्ने देखिन्छ ..सारङ्गी सन्सार मा यस्तो नहोला तर एउटा दुइटा ले गर्दा नै सिङ्गो टिम लाई नै असर पर्न जान्छ .यसमा .सबै को ध्यानाकर्षण होस् ..कलाकार देश का गहना हुन सबै प्रती उतिकै सम्मान छ..जय गित जय सङ्गित
नमस्ते सम्पुर्ण सारङ्गि सन्सार तिम अनि कलाकार मित्र हरु मा म ईन्डिया बात हेर्दै छु आहा अत्ति मिथो मैले कुनै पनि भाग छुताको छैन लन्ठु भाग भन्न बित्तिकै सबै काम छोदि हेर्न अनि सुन्न मन लाउछ सम्पुर्ण तिम पर्ति उच्च सम्मान अज्ज धेरै कारेक्रम परस्तुता कमल दादा लाइ 🙏 एक्दमै रमाइलो पनि भयो हासियो लास्त मा सम्दि लाइ भिदाउन खोज्दा मेरै घर मैले बिबाह गरदा को याद आयो😄मेरा बाउ आमा नि एस्तै गर्नु भको थियो अत्ति रमाइलो भब्ब्य मनोरञ्जन लिइयो🙏
नमस्कार म हजुर हरुलेनै माया गरीदीनु भयको कलाकार रेशम निर्दोश्🙏हजुर हरुकै माया अनि हौसलाको खातीर बामे सार्दै गयको सामाजीक कथा ,घट्नालाइ यथार्थ चीत्रण गरीयको धाराबाहीक दोहोरी कथा लन्ठु भाग 9 हेरेर बस्नु हुने सम्पुर्ण देश तथा बीदेशमा रहनु हुने दर्शक श्रोताहरु जो (भगवान सरी हुनुन्छ ) सबै सबैमा हरीतारीका तीजको हार्दीक सुभकामना दिदी चाहान्छु 🌹भाग 1 देखीन भाग 8 सम्म छोरोको पात्रामा लन्ठुमा उपस्थिति भै रहदा र भाग 9 हजुर हरु माझ आउदै गर्दा म बीबीध सास्कृतीक कार्यक्रमको सीलसीलामा Uk भयको कारण मेरो दरो उपस्थिति जनाउन नपायकोले म अत्यन्तै दुखी छु तर पनि म लन्ठुटीम बाट र हजुरहरुको मायाबाट टाढा कहील्यै पनि छैन अब छीट्टै हजुर हरुको माझमा आउने बाचा गर्न पनि चाहान्छु 🙏💅🇳🇵🌹लन्ठु भाग 9 अत्यन्तै रमाइलो भयको छ !सम्पुर्ण टीमका कलाकार साथीहरुलाइ विशेष सम्झना सङ्गै कमल दाइ ,तारादाइ,ज्वाइँ साप धेरै सम्झेको छु 🌹🙏💅 आशा छ भगवान रुपी दर्शक श्रोताहरुले अरु भाग जस्तै भाग 9 पनि मायागरीदीनु हुनेछ ,सक्दो सेयर अनि सारङ्गी सन्सार YouTub लाई सस्क्राइप अबस्य गरीदीनु हुनेछ 🥧💅🇳🇵🙏🌹🥞
निकै नै प्रतिक्षामा रहेको निकै रमाईलो प्रस्तुती लन्ठु भाग ९ लिएर आएका छौँ ।
कृपया सबैले हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया साथै सेयर गरेर साथ दिनुहोला ।
धन्यवाद ।
अलि धेरै घर झगडा को मात्रै प्रसङसा भयो यश भन्दा पहिले पहिले को भाग मा पनि यस्तै धेरै घर झगडा भयको थियो अब अाउने भाग मा यो भन्दा अलि छुट्टै प्रस्तुति हुनेछ भन्ने अासा गर्दै सबै लन्ठु टिमलाई धेरै धन्यवाद ।
Aha Kati ramailo bhag 9 badai 6 sarangi sansar lai
आहा धेरै दिनपछि बल्ल लन्ठु भाग 9 हेर्नू पाईयो धेरै खुशी लाग्यो धन्यबाद लन्ठु टीम अनि सारङ्गी सन्सार सम्पुर्ण टीम्लाई 👏👏👏🙏🙏🙏
होनि सर निकै खुसी लाग्यो 🤝
@@surajkc2905 जि होनि 🤝
आह लन्थु भाग 9 आको रैछ खुसी लाग्यो साराई रमाइलो दोहोरी भछ सम्मान सबै कलाकार हरुलाई र सारङ्गी सन्सार परिवार प्रती नमन छ जै संगीत
5y
खल्लो लाग्यो तपाईहरु त हामी सम्पूर्ण नेपाली र नेपालको राष्ट्रिय गहना पो ।
आहा आज धेरै दिन पछी लन्ठु भाग 9 आएको रहेछ मज्जा ले बसेर हेर्न लागियो साह्रै रमाइलो..... पोखराबाट
जालु माया बहिनीले आमाको भुमिका एकदम राम्रो निभाउनु भएको छ। सबैजनाको जयहोस्।
लौ फेरी आयो लण्ठू भाग ९ । राम्रो छ ।
चिज गुरुङ ले गाउन थाल्यो भने पछी,मलाई त पहिल्यै रमाइलो लागेर आउँछ भन्या।
Same☺️❤️❤️
चिज़ गुरुंग को प्रहार नै बेग्लै👍
लाै धेरै पछि लन्ठु भाग ९ पनि सुन पाईयाे धेरै खुशी लाग्यो सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद ।।
धेरै रमाइलो लाग्यो अब भाग १०पनि चाँहि यो👏👏👏💃💃💃🙏🏻🙏🏻
आहा कती रमाइलोछ लंठू भाग 9
आहा धेरै पछि लन्ठु भाग ०९ हेर्न पाए अत्याधिक रूचाएकाे दाेहरि लन्ठु सुरू देखि निरन्तर हेर्दै आए मलाई नि असाध्यै मन पर्ने कार्यक्रम सारङ्गि संसार कलाकारहरूकाे लन्ठु भागमा याे भाग झनै बिशेष लायाे धेरै धेरै शुभकामना ❣️
ुेुुुुुुुु्ु्ुुुुुुुुु्ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुेेुुुुुु्ेु्ुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु्ुुुुुुुुुुुुुुुुुुुुुुुु
😂ओप्य्म्ल्क😊😊
Dherai ramro Lanthu bhag 9 look dhori geet Lanthu teem Ka sampurnalai teejko subakama
Lanthu geet ko hero chij gurung derai ramailo lagyo
धेरै दिन पछि लन्ठु आइपुग्यो , ज्याादै खुशी र रमाइलो लाग्यो । सम्पुर्ण टिमलाई धन्यवाद नमस्कार
धेरै पछि अायाे लन्ठु भाग नाै धेरै राम्रो छ गित
Lantu bhag 9heran payo kushi lageyo ta sarangi sansar sabai lai dhanebat xa
जस्ले प्यारो आँखाँ कमेन्ट पढनु भएको छ
उनको आमा बाबाको उमेर लामो होस
मेरो भगवान संग एहि छ प्राथाना 🙏
जय जन्ननि जम्म भुमि नेपाल ❤️
(I LOVE YOU NEPALI)♥️
आहा निकै रमाइलो छ अझै छोरा भयको भय झन् दामी हुने
रेशम निर्दोश भय को भय झनै रमाइलो हुने थियो । सम्पुर्ण तिम लाई बधाई छ।
ल है अब हेर्न शुरु गरियो धेरै प्रतीक्षामा बसियो
wowo सारै रमाइलो दोहिरी रेसम निर्दोष नहुदा अलि कस्तो कस्तो लाग्यो बधाई छ सम्पुर्ण लाई💞💞💞💞👍️👍️👍️
उधुम रमाइलो भएको रहेछ अझ प्रगति गर्दै जानू होला सारङगि सांसर टिम र कलाकार सबै ले।
Dohorika hastiharuko jamghat Ramailo x👌👍🙏🙌🙌🙌🙌
Lanthu 1 -9 vag nxutae hereko xu
Ati nai ramaelo x dohari
Lanthu tim lae dherai dhannebar
Vag 10 pni chdai herna pau
Lou dherai din paxi Lanthu 9 ayeko rahexa sampurna team lai subha kamana xa
Trending 1 pakka Paros mero pyaro sarangi sansar ani Lanthu pariwar
बीच बीचमा रेसम निर्दोष को पनि बिदेश बाट गित गायको बनायको भए अजै राम्रो हुन्थियो कि मेरो सोचाइ राम्रो छ लन्ठु 9
अफ्गानिस्तान बाट
चीज दादा 🙏🏾♥️🌹 अर्गानीक शब्दहरू को खानी
कति दिन पछि आज हेर्न पाइयो
Lanthu vag 9sunda sarai ramro lagyo sor sabda Sarai ramro prastut garnu vayeko sampurna kalakar harulai safalta ko
अति राम्रो छ छिटै भाग १० हेर्न पाईयोस
लन्ठु भाग नौ पनि सारै रमाईलो लाग्यो
babal x badhai x safaltako suvakamana xitai karod kalbma pugeko
धेरै रमाइलो भयो तर रेशम निर्दोश भए झन रमाइलो हुने थियो
सारंगी सनसार लाई धन्यवाद येस्तै भाग आर्को नि ल्याउनु होला धेरै राम्रो छ।
Wow jhan ramro aja sabai Tim Lai thkns 👍👍👍👌♥️🇧🇭
derai ramro lagyo bhag १० ko parkai xu from chennai
Aaha kati mitho lanthu geet aba episode 10 pani xittai aaos shubhakamana sampurna team lai
टिका बुनु सर्मिला दिदि मिना जी अमृता जी सबैको उपस्तिथी ले सुन मा सुगन्घ भयो रमाइलो लग्यो कमल vai 🙏🙏🙏
लण्ठु भाग ९हेर्ने मन थियो खुशि लाग्यो
कथा मिलेन,, दिदी को बिहे भयर घर खान नसकेर माइतिमा बसेको त पहिले नै आइसक्यो तर अहिले कन्या भनी ढाट्न मिल्छ 😂
समपु णा दिदिबहिनी लाई माहान तिजकाे शुभाकामन।
Majja aayo Lanthu bhag ९ Sunera Bdhai x Sampurna Team lai Chij ji ko Prahar nai Alagai All tha Best
हैट सारै बबाल लाग्यो ट्रेडिङ 1मा पुग्नको लागि सुभकामना
Super 👌 👍 Lanthu 9 all them remember mero namaste 🙏 ma Saudi Arabia bata hardie xu super super 👌 Lanthu really ramilo xa
भर्खरै हेर्दै छु।
लाइक चाहीँ गरी भ्याएँ।
किनभने लन्ठुको टीमले रमाईलो गराउँछ भन्ने मा ढुक्क छु। अरु बाँकी पछि है
अति राम्रो छ दोहोरी अर्को भग मा मिना बहिनी सग सारै सुहाउनी जोडी रेसम भाइ आउनु पर्यो बिदेश बाट छिटो कम्पनी ले निकाल्दियो भनु भाको छ साएत आइपुगनु हुन्छ होला हामी लाई आसा छ अझै रमाइलो हुनि छ अर्को भाग
हाल साउदी अरब बाट हेर्दै छु । हाँस्यब्यँङ्गे निकै कडा प्रस्तुति दिनुभयो सम्पूर्ण कलाकार ज्युहरुलाई धेरै धेरै धन्यवाद । रेशम दाइ त बिदेश जानुभएको भयो तर प्रतिमा गैह्रे जि छुट्नुभएछ । अतिथिमा नि निकै चर्चित कलाकार हरु को उपस्थिति देख्न पाइयो । कार्यक्रम राम्रो लाग्छ सधैं हेर्ने गर्छु ।
धेरै दिन पछि लन्ठु भाग ९ हेर्न पाइयाे खुसि लाग्याे सबै कलाकारहरुलाइ नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕♥️💓
रेशम निर्दोस भएकोे भए अझै सुनमा सुगन्ध हुने थियो भन्ने लाग्यो है मलाई त
यक्दम शै
Malesiya gaka xan re k paisa kamauna.....Pura video hernu parxa k
@@jitindrarasaili4884 0p099 of 99 opposition look
@@jitindrarasaili4884 ऊ
@@jitindrarasaili4884 been y
Aamaju le kata lageyko sabdhaa kura bujheyan tar paribarik xa progarm kamal sir badhai ani suvakana
Chij gurung ko samdhima Yan Prasad Neupane jiu jodinu bhayko rahexa so ekdamai ramailo ani khusi lagyo dhanne bad!!
धेरै पछि दोहोरी हेरियो । लन्ठु त छुटाउने कुरै भएन । त्यही देखेर आएको ।
आहा यो तिजको माहोलमा लन्ठु भाग 9 हेर्न पायो अशाध्यै रमाइलो भयो नमस्कार सारंगी संसार टिमलाई अब नातिनीको नयाँ रूपमा तनहुँकी शिखा गुरूङलाई ल्याउन पर्यो कमल सर🙏🙏💐💐
आयो आयो फेरि कडा आयो
मलाई यो भाग मन परेना अमाजु र बुहारी को सवाल जबाफ ठिक लागेन किनभने त्यो कुरा घरमा सम्धी आउदा अथवा बुहारी बा गर्ने कुरा थिएन
सम्धी सम्धिनी जस्तो पवित्र साइनोलाई बिहे गरि लैजान पठाएको चिज गुरुङको शब्दमा अलि राम्रो सुनिएन । जे हाेस् दाेहाेरी राम्रो छ। शुभकामना
आहा कति रमाईलो खुसी लाग्यो धेरै दिन पछि हेर्नू पाईयो लन्ठु भाग 9 धन्यबाद सम्पुर्ण टीम्लाई 👏👏👏🙏🙏🙏
Ati ramro lagyo aajako dohori sabai janalai safalta ko subo kaman xa hi
याे िटमलाई धेरै धन्यवाद साथै अतिनै मिठाे र मार्मिक दाेहारी िगत सुन्पाउदा धेरै खुसिलाग्याे ।
Wow damme xa la live dihore bhanako yastto ho i love live dohore
Dherai ramro tijko git astai hunuparxa
सारै रमाईलो दोहोरी न छुटाई हेर्ने गर्छु सम्पुर्ण लाई सम्मान
SUPER CHIJ GURUNG
चिज भाइ हिरो हो
Dhilai vayeni hajir vaye hai hjr Sarangisansar ma tq all team lai 🎊 👏 💐
आज लन्ठु नहुदा अलिक खल्लो लाग्यो हुनत कथाले नमागेको हुन सक्छ
" LANTHU " aayechha aba hasi hasi ramailo mani herinchha Kamal sir best of luck & Thanks all teams
दोहोरी धेरै राम्रो तर यान प्रसाद ले छोरी लिएर जादा नातिनी पनि लिएर गएको भए अझै राम्रो हुनेथियो ।
Nirdosh bina kasto kasto lagyo
resham dai nahuda kasto kasto lageu
Wow balla aaja aayo man le mageko dohari
Sarangi sansar team lai dekhna bittikai chhutai urja ramailo mahasus hunchchha !!
सर्ब प्रथम त हार्दिक धन्यवाद लन्ठु भाग-९ सम्पुर्ण टिम लाइ🌹🌹🌹🙏🙏सम्पुर्ण दर्शक को मन मुटु मा बस्न सफल यो साराङ्गी सन्सार कार्यक्रम अझै धेरै हजारौं भाग सम्म पुग्न सफल होस् ..यहि कामना गर्दछु ..हिजोआज लाइभ दोहोरि मा कहि कतै अलिकती शब्द हरु मा ध्यान नपुगेको होकि परिबार मा सङ्गै बसेर सुन्न पनि नसकिने जस्तो देखिन्छ ...केहि सुधार आउन जरुरी देखिन्छ ..विशेषगरी यो एउटा खतरा कोब्रा ग्याङ्ग टिम ले सचिनु पर्ने देखिन्छ ..सारङ्गी सन्सार मा यस्तो नहोला तर एउटा दुइटा ले गर्दा नै सिङ्गो टिम लाई नै असर पर्न जान्छ .यसमा .सबै को ध्यानाकर्षण होस् ..कलाकार देश का गहना हुन सबै प्रती उतिकै सम्मान छ..जय गित जय सङ्गित
लन्थु ले सारै मन छोयो झन मिना बूढा dd को त स्वर नै अत्ति नै मिठो all tha Best ,all टिम लाई
Aaha lanthu 9 pane ramailo lageyo
धेरै रमाइलो लाग्यो बधाई xa sampurna Tim lai
अती राम्रो छ सारग्गी सन्सार को जय होस
आज लन्ठु को भाग हेर्न पाइयो ।खुसी लागो सबै टिम लाई सम्मान छ।
नमस्ते सम्पुर्ण सारङ्गि सन्सार तिम अनि कलाकार मित्र हरु मा म ईन्डिया बात हेर्दै छु आहा अत्ति मिथो मैले कुनै पनि भाग छुताको छैन लन्ठु भाग भन्न बित्तिकै सबै काम छोदि हेर्न अनि सुन्न मन लाउछ सम्पुर्ण तिम पर्ति उच्च सम्मान अज्ज धेरै कारेक्रम परस्तुता कमल दादा लाइ 🙏 एक्दमै रमाइलो पनि भयो हासियो लास्त मा सम्दि लाइ भिदाउन खोज्दा मेरै घर मैले बिबाह गरदा को याद आयो😄मेरा बाउ आमा नि एस्तै गर्नु भको थियो अत्ति रमाइलो भब्ब्य मनोरञ्जन लिइयो🙏
अति राम्रो लाग्यो भाग ९ भाग १० को प्रतीक्षा
धेरै दिन पछी लन्थु भाग 9 हेर्न पाइयो धेरै खुसी लाग्यो रमाइलो उस्तै लाग्यो अर्गानिक शैली दोहोरी धेरै धेरै शुभकामना छ सबै टीम लाई
11
Xoree Lera hune vaneko sarai ramro lago landhu afaima ramro xa maza ayo sunera all the best
लन्ठु मुसी को पर्खाई मा 👍👍💕💕
धेरै दिन पछि लन्ठु 9 हेर्दैछु धेरै रमाइलो दोहोरी सबैले हेर्नू होला
सारै रमाईलो आब भाग 10 छितै हेरने पाईनछ होला भनने अास मा
आहा कति रमाइलो
यो परिचय गर्ने क्रममा हल्ला गरेको चाहिँ अल्लि शोभा दिएन यत्ती कार्यक्रम मा
धेरै दिन पछि हेर्न पाइयो लन्ठु गीत रमाईलो छ खुसी लाग्यो ।।
साह्रै राम्राे
आहा कति रमाइलो उत्कृष्ट दोहोरी
अब भाग 10 पनी छिटै ल्याउन परो दशैको अबसर पारेर कमल सर
Resham lai miss gareko xa sabaile
अब भाग 10 मा नातिनिको रोल मा नया बाल कलाकार शिखा गुरुङ ल्याउनु परो कमल सर ।
नमस्कार म हजुर हरुलेनै माया गरीदीनु भयको कलाकार रेशम निर्दोश्🙏हजुर हरुकै माया अनि हौसलाको खातीर बामे सार्दै गयको सामाजीक कथा ,घट्नालाइ यथार्थ चीत्रण गरीयको धाराबाहीक दोहोरी कथा लन्ठु भाग 9 हेरेर बस्नु हुने सम्पुर्ण देश तथा बीदेशमा रहनु हुने दर्शक श्रोताहरु जो (भगवान सरी हुनुन्छ ) सबै सबैमा हरीतारीका तीजको हार्दीक सुभकामना दिदी चाहान्छु 🌹भाग 1 देखीन भाग 8 सम्म छोरोको पात्रामा लन्ठुमा उपस्थिति भै रहदा र भाग 9 हजुर हरु माझ आउदै गर्दा म बीबीध सास्कृतीक कार्यक्रमको सीलसीलामा Uk भयको कारण मेरो दरो उपस्थिति जनाउन नपायकोले म अत्यन्तै दुखी छु तर पनि म लन्ठुटीम बाट र हजुरहरुको मायाबाट टाढा कहील्यै पनि छैन अब छीट्टै हजुर हरुको माझमा आउने बाचा गर्न पनि चाहान्छु 🙏💅🇳🇵🌹लन्ठु भाग 9 अत्यन्तै रमाइलो भयको छ !सम्पुर्ण टीमका कलाकार साथीहरुलाइ विशेष सम्झना सङ्गै कमल दाइ ,तारादाइ,ज्वाइँ साप धेरै सम्झेको छु 🌹🙏💅
आशा छ भगवान रुपी दर्शक श्रोताहरुले अरु भाग जस्तै भाग 9 पनि मायागरीदीनु हुनेछ ,सक्दो सेयर अनि सारङ्गी सन्सार YouTub लाई सस्क्राइप अबस्य गरीदीनु हुनेछ 🥧💅🇳🇵🙏🌹🥞
हजुरकाे उपस्थिति बिनाहामि साँच्चिकै अधुराे छाै।आशा छ अब छिट्टै हाम्राे भेटघाट हुनेछ र उहीँ रमाइलाे दाेहाेरिने छ ।
06:35
भाग १ देखि ८ सम्म जुन रमाईलाे थियाे ९ भागमा तेती रमाईलाे लागेन