मिलन लामाले ठहरै पारे, अस्मिता पनि के कम | Milan Lama VS Asmita Dallakoti | Sarangi Sansar | Ep. 581

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • सुमधुर स्वरका धनी बहुचर्चित लोकदोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका अस्मिता डल्लाकोटि बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #MilanLama
    #asmitadallakoti
    #sarangi_sansar
    #Milan_Lama
    #asmitadallakoti
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 581
    =======================================
    For Orginal Song:-
    Nepali Song - Jhalko Lali Othako
    ➤ Singer - Milan Lama & Devi Gharti Magar
    ➤ Lyrics - Milan Lama
    ➤ Music - Milan Lama
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Milan Lama
    ♬ Asmita Dallkoti
    Chorus Singer:
    ♬ Siddartha Ale
    ♬ Resham Raj Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    ♬ Ramila Bishwakarma
    ♬ Pratima Bishwakarma
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Tarakanta BK - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 1,2 тыс.

  • @manjutamang8004
    @manjutamang8004 Год назад +15

    एकदम मजा र आनन्द को महसुस लिन पाएं।
    मलाई दोहोरी गीत एकदम मन पर्छ त्यहीं माथी पनि उत्कृष्ट र क्षमतानान् बरिष्ट लोक गायक मिलन लामा सोल्टी र सानी बहिनी ( जिरे खुर्सानी) जस्ती अति सुन्दरी नानी अस्मिता को दोहोरी गीत सुनेर आज छुट्टै आनन्दरो महसुस गरेकी छु।
    सधन्यबाद यो कार्यक्रम चलाउने भाई तथा पूरै सारॅगी सॅसार परिवारमा।
    आशा छ सोल्टी मिलन लामा ज्यू ले भम्नु भए अनुसार एन. आर . एन बाट सरसहयोग गरेर उहॅाहरुलाई यो अष्टेलियामा कुनै अबसरमा ल्याउन सर-सहयोग गरि ल्याउनु भएमा अबस्य पनि प्रत्यक्ष हेर्न र सुन्न यो मन अत्ति नै आतुर र तिब्र ईक्षा छ।🙏❤️🙏🫶🏻👍

    • @Ratna-f4b
      @Ratna-f4b Месяц назад

      😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉

  • @subhashthapa7395
    @subhashthapa7395 Год назад +97

    कमल दाई अब यउटा चिज दाई र अस्मिता दि को मार्मिक दोहोरि ल्याउनु पर्यो प्लिज
    चिज vs अस्मिता हेर्न चहानुहुने जति मलाई सपोर्ट गर्नु त

    • @bristimagar7232
      @bristimagar7232 4 месяца назад +4

      🎉❤❤❤eee.
      Dressed and head to work

    • @12345bikash
      @12345bikash 4 месяца назад

      ​@@bristimagar7232😊😊😊😊😊😊

    • @KanchiSherpa-mt9pp
      @KanchiSherpa-mt9pp 4 месяца назад +2

      l😊 in pm oh no

    • @Beeshnu-u2d
      @Beeshnu-u2d 3 месяца назад

      Vu​@@bristimagar7232K III44u4Uu4uuuuuuu44U444WetuuuuuII4uuIIIUnitIII4I44uu44uuUu4uuu44uu44uuuuuuuuUu444uuuuu4u4u444444u444uuuįu4u4uuuuu4uuuuuUu44444

    • @SitaGautam-gc2ro
      @SitaGautam-gc2ro 2 месяца назад

      77

  • @ramsarandahal3944
    @ramsarandahal3944 Год назад +127

    मिलन लामा दाई प्रति उच्च सम्मान लोक संगीत को बाद साह अनि लोक गाइका बैनी अस्मिता लाई सफलता को शुभ कामना

    • @upendrachaulagain5927
      @upendrachaulagain5927 Год назад +10

      अत्यन्त रमाईलाे दाेहाेरी शब्द हरूकाे त कुरै नगराै मिलन लामा त आफैमा शब्दकाे भण्डार नै हुन् ।

    • @tekrajoli4345
      @tekrajoli4345 Год назад +3

      Ho ho

    • @bryanshrestha4715
      @bryanshrestha4715 Год назад +1

      ​@@tekrajoli434533:02

    • @sumirai6233
      @sumirai6233 7 месяцев назад

      Mero pani 🙏

  • @sitagaire611
    @sitagaire611 Год назад +26

    आज फस्ट टाइम अस्मिताको मुख बाट यस्तो टुक्का सुन्दा कति आनन्द आयो हासो नि सारै लायो

  • @kailashoffical6993
    @kailashoffical6993 Год назад +6

    मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🙏🙏

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Год назад +12

    हरेक टुक्का प्रहार गर्दा मिलन लामा दाजुको त्यो रियाक्सन सारै मन परो बाई🤠🙏❤

  • @subarnagurung374
    @subarnagurung374 Год назад +16

    पुराना भनेको पुरानै हो शब्द मा दम छ अस्मिता पनि कम्ती को त रहेनछ शब्द मा निखरदै गएको छ आजै प्रगति होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shantarumba3961
    @shantarumba3961 Год назад +59

    जति सुन्यौं तेति सुन्न मन लाउने हजुर हरुको गित तेस्तै मिठास शव्द सम्मान छ दुबै जना लाई ।❤❤❤❤❤❤

  • @krishnatimalsena82
    @krishnatimalsena82 Год назад +45

    लोक सङ्गितका सुपर स्टार मिलन लामा दाजु र लोकदोहोरिको रानी गायिका अश्मिता डल्लाकोटि (मुसि) दुबै जना नेपाली गित सङ्गितको धरोहर 🙏🙏 मिठो छ आजको शब्द❤️❤️❤️❤️❤️

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Год назад +13

    कतिराम्रो कहिले बुडो नहुने मिलन र लामा अस्मिता गीत गाउने सैलि फेरि पनि देख्नु पाउ ❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @sujitghimire8337
    @sujitghimire8337 Год назад +6

    मिलन लामा अस्मिता डि सि दुबै लोक दोहोरी का राजा , टप प्रस्तुती शुभकामना

  • @yubikashrestha9051
    @yubikashrestha9051 Год назад +22

    जोले जे भने पनि अस्मिता प्यारी चै दोहोरिकी रानी नै हो❤sweet भोईस प्यारी lots of love❤❤❤

  • @YamChhetri
    @YamChhetri Год назад +1

    आहा कस्तो राम्रो दोहोरि खुब रमाइलो लाग्यो

  • @rameshlama
    @rameshlama Год назад +33

    नेपाली लोक सङ्गीत क्षेत्रका एक महत्वोपुर्ण नक्षत्र हुन मिलन लामा।

  • @bedkumartrai9928
    @bedkumartrai9928 Год назад +7

    आहा कति राम्रो सार्है राम्रो लाग्यो आउदा दिनहरुमा पनि यस्तै यस्तै भीडीयो लिएर आउनू होला उच्च सफलताको शुभकामना सहीत मीलन सर र अस्मिता बहीनी को गीत संगीत अझै उचाईमा पुगोस

    • @saradapoudel3693
      @saradapoudel3693 Год назад

      आहा कती राम्रो लाग्यो दुवैकोभा

  • @bishnutamang6794
    @bishnutamang6794 Год назад +6

    सब्द रचना खतरा नानिको❤❤❤❤मिलन को नजर खतरा ❤❤❤ 1घन्टा बितेको त पत्तै पाइन❤❤ अर्को parT छिटै ल्याउनु होला ❤❤❤

  • @punamxetrii1907
    @punamxetrii1907 Год назад +2

    मिलन लामा दाई पसिना ले भिजनु भयो को जस्तो छ 😂😂😂वोव कति खतरा दोहोरी वोव❤❤❤❤❤❤❤😂😂🎉🎉🎉🎉

  • @namrajpun2972
    @namrajpun2972 Год назад +4

    अस्मिता लाई मानै पर्छ मिलन लामा संग यति दोहरी गाउने क्षमता भएको मा

  • @tarapariyar7041
    @tarapariyar7041 Год назад +6

    मिलन लामा दाई र अस्मिता बैनी को फेरी दोस्रो भाग पनि ल्याउनु पर्यो हजुर 🙏🙏🙏🙏

  • @bishnukhatri3648
    @bishnukhatri3648 Год назад +7

    दमदार दोहोरी सुन्न पाइयो आज मिलन दाइको गित अतिनै मन पर्छ

  • @mdmohanbk
    @mdmohanbk Год назад +29

    म 2,3 कक्षा म पढ्दा सुनेको गीत
    मलाई आज गायक चिन्न पाइयो खुसी लाग्यो ❤❤❤❤❤

  • @SusmitaSilwal-h6f
    @SusmitaSilwal-h6f Год назад +15

    Asmita ko live dohori man paraune koko hunuhunx yeta hajir humm tw

  • @prem_sangita
    @prem_sangita Год назад +4

    सारै मन पर्ने कलाकार मिलन लामा अनि अस्मिता डिसि सारै रमाइलो दोहोरी सुनिरहु जस्तो

  • @rasamlamsal4144
    @rasamlamsal4144 Год назад +4

    मिलन लामा दाजि ले भन्नू भएको एउटा शब्द कहिले भुल्दिन्न सप्रे मिलन लामा बिग्रे दलई लामा ।। रे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MINDARLAMI
    @MINDARLAMI Год назад +2

    यो रोधी घरको म्युजिसियन समुह र गाउने टिम अरूको जस्तो पटक पटक मनमुटाव भएर कहिल्यै नटुटोस ।

  • @bandanabhujel1135
    @bandanabhujel1135 Год назад +15

    मुसि मुसि नै हो के लभ यु अस्मि💞💞💞वा रे मिलन दादा👌👌👌🙏🙏🙏हार्दिक नमन अर्को भाग पनि हेर्न पाइयोस्🙏🙏🙏🙏🙏🙏🙏

  • @KiranThapa-e6e
    @KiranThapa-e6e Год назад +1

    दाइ भन्दा तँ बहिनी अस्मिता कै जवाफ कडा लाग्यो है मलाइ

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +6

    दुबै को उतिकै छ टकर छ आज को दोहोरी ल बधाई छ सबैलाई ❤❤❤❤❤❤

  • @mandiragurung991
    @mandiragurung991 Год назад +3

    मिलन लामा सर अस्मिता धेरै रमाइलो दाेहाेरि आहा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rakeshjeejungrex6006
    @rakeshjeejungrex6006 Год назад +8

    दोहोरी भनेको यस्तो पो हो रमाइलो लाग्यो❤❤❤❤

  • @jaugurung5678
    @jaugurung5678 Год назад +7

    मिलन लामा र अस्मिता दल्लकोतिको दोहोरिले खानालायेको खाना खायेको खायेइ भैयेछु हरे भगवान सिबजी ।कति रमाइलो कति मिथास र सालिन्ताले सबैको मनै उदायो स्याबस कति चोखो कति सब्ब्य ।

    • @mekale1987
      @mekale1987 Год назад

      😅
      🎉😢😊 2:54

    • @mekale1987
      @mekale1987 Год назад

      😂🎉7\🎉😂❤😢😮😅😊8

  • @kirankhadka9567
    @kirankhadka9567 Год назад +11

    रमाइलो लाग्यो❤️❤️❤️अझै येस्तै गित हरु आउनेछ

  • @roshantiwarryyoutube.chann2950
    @roshantiwarryyoutube.chann2950 Год назад +9

    असाध्यै रमाइलो र भावुक टुक्का वाला दोहोरी दुबै जना को अस्मिता त मनमै बसेको गाइका मान्छे❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +11

    सबैको प्यारो गायक मिलन लामा र सस्कारी गायिकावअस्मिता डल्लकोटी बिच को अति रमाइलो दोहोरी को लागि सारङ्गी सन्सार टिम लाई धेरै धेरै धन्यवाद !

  • @Kaale_keto
    @Kaale_keto Год назад +6

    मिलन दाजु को reaction नै कति राम्रो है अनि अस्मिता को हासो ❤❤

  • @RitaGhimire-pn6ky
    @RitaGhimire-pn6ky Год назад +25

    सुनिरखौ लायो😘❤️अस्मिता दिदि अनि मिलन लामा दाइको आवाज सकेसम्म भाग 2 सुन्न आतुर छौ😍😍😍😍🤣

    • @samipadhikari3617
      @samipadhikari3617 Год назад

      Good

    • @bhawanapokhrel8211
      @bhawanapokhrel8211 Год назад

      भाग 2 दुई हेर्न मन छ छिटाे हेर्ना पाइन्छ भन्नि आशमा छु

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +9

    अति रमाइलो दुई जना मा सम्मान छ 🙏🙏🙏❤❤🎂🙏❤❤🙏🙏

  • @sujataojha8287
    @sujataojha8287 Год назад +5

    आहा कति सुन्दर दोहोरि लामा दाई रअस्मिता बैनि का शुभकामना दुबै लाई। ❤❤❤❤❤❤❤❤❤❤

  • @sumitwaiba-w7i
    @sumitwaiba-w7i Год назад +7

    मिलन अचम्मै मिलनसार अनि योग्री कलाकार हुनुहुन्छ उहाँ लाई मेरो आत्मा देखि सम्मान छ

  • @HarryChaudhary-w9f
    @HarryChaudhary-w9f Год назад +9

    लोक दोहोरी भनेको यस्तो पो हुनुपर्छ
    ❤❤❤🎉🎉🎉❤❤❤

  • @chandrabadur1451
    @chandrabadur1451 Год назад +3

    मिलन दाईले बबाल दिनुभयो

  • @kalpanatamatta4504
    @kalpanatamatta4504 Год назад +4

    अहिले सम्मकै बबाल दोहोरी लाग्यो मलाई wow❤❤❤❤❤❤🎉🎉🎉

  • @Hari_2659
    @Hari_2659 Год назад +71

    मिलन दाजुको कति हसिलो मुहार कति शैली मिलाएर गायको मत बिग फ्यान भय हैट मिलन दाजुलाई मन पराउने यता हाजिर हौँ ❤

    • @shayamsagar1061
      @shayamsagar1061 Год назад +5

      Yo Kura sahi ho ni

    • @ParbatiMagar-jr2km
      @ParbatiMagar-jr2km Год назад +3

      😂😂😂😂😂😂👌👌👌👌👌👍👍🍎👍🙏🙏🙏🙏🙏🙏🍎🍎💞💞😘🤩🤩🤩🤩🤩💕💕💕💕

    • @Hari_2659
      @Hari_2659 Год назад +1

      @@ParbatiMagar-jr2km hi

    • @ParbatiMagar-jr2km
      @ParbatiMagar-jr2km Год назад

      👍👍👍👍🙏🏼🙏🏼👍👌🌼👌🤠🤠🤠🤠

    • @krishnasubedi7979
      @krishnasubedi7979 Год назад

      0k

  • @nirmalasharma7663
    @nirmalasharma7663 Год назад +11

    मिलन दाई त जस्ताको तस्तै, हामि बच्चा हुदा पनि यस्तै❤ साह्रै राम्रो दोहोरि👏🏻👏🏻

  • @sapubhujel331
    @sapubhujel331 Год назад +30

    आहा! कति हँसिलो गायक मिलन लामा हजुर शब्द लय उस्तै सँधै सुनिरहुँ जस्तो 🙏❤️❤️❤️ अस्मिता दिदि को त झन सधै सुनिरहेको हुन्छु Croatia dekhi ko Maya 💘

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 Год назад +12

    आहा ! कति रमाइलो दोहोरी शुभकामना मिलन लामा अनि अस्मिता मुसिलाई❤❤❤😂

  • @chakragurung9244
    @chakragurung9244 Год назад +49

    मिलन लामा बोल्न थाले सि रिस उठेको मान्छे पनि हास्न थाल्छ भगवानले कला दिएकै हो

  • @nabarajlamichhane216
    @nabarajlamichhane216 Год назад +2

    आखिर मिलन लामा हिरा हुन हिरा उतिबेला यस्तो रचना रचने

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +3

    आहा आज फेरि पनि अग्रज सर्जक्लोक दोहोरी गायक बिग फेन मिलन लामा दाजु को आगमनले सारै रमाइलो भाको छ।तेसै माथी धादिङको चेली।मेरो गाउ तनहु भानु को बुहारी लाइभ दोहोरी कि रानी अस्मिता बैनी र मिलन दाजुको दोहोरी सुन्दा आनान्द आयो। शुभकामना ❤❤❤❤

  • @SujanAdhikari-h3g
    @SujanAdhikari-h3g Год назад +15

    मिलन दाजु काे गाीत गाउनि सैलि सारै राम्रो छ र 🇳🇵🙏🎻 अस्मित बैनि पनि🇳🇵🙏🙏🙏 धादिङ

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +15

    आहा कति राम्रो गित सोच बिचार स्वरका धनी बरिस्ट गाऐक मिलन लामा भाइ सन्मान छ सम्पुर्ण टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ❣️🙏

  • @baburamthapa4250
    @baburamthapa4250 Год назад +5

    मिलन लामा आगो❤❤❤

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv Год назад +25

    यो हो नेपाली लोक दोहोरी शब्द सब्दमा दम छ ❤❤❤

  • @ffpro171
    @ffpro171 Год назад +3

    किन हो किन हो मिलन लामा भनेपछि गीत नसुनि लाइक गरे !

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад +16

    वाह कति रमाइलो दोहोरी सफलताको शुभकामना दुबै जना लाई ❤❤❤❤❤❤

  • @rekha1117
    @rekha1117 Год назад +3

    ब्रदी पङ्गिनी सङ्ग पनि अस्मिता को दोहोरी हेर्न सारै मन थियो कहिले हेर्न पाइएला ??

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +6

    आहा मुसि बहिनी र मिलन दाइ को सारै मीठो भाका मा

  • @jamunanepali4486
    @jamunanepali4486 Год назад +2

    सारङ्गीबाट मलाईनी गाउन मन छ

  • @sharmilasapkota8815
    @sharmilasapkota8815 Год назад +4

    हाँस्दा हाँस्दै मुख नै ढुखो कति रमाइलो होऊ

  • @sapanapandey43
    @sapanapandey43 Год назад +24

    लोक दोहोरीको स्टार मिलन दाजु र अस्मिता बहिनी ❤दुबैजनाको शब्द राम्रो छ आजको।शुभकामना🎉

  • @Defender-du7gr
    @Defender-du7gr Год назад +14

    मिलन दाइ को सब्द टुक्का लाखौं मा एक सारै मन पर्छ जती सुन्यो उति मज़ा आउँछ ❤😍 अस्मिता लाई 😍❤️। मिलन दाइ लाइ सम्मान छ।

    • @sundarsrest6872
      @sundarsrest6872 Год назад

      मिलन त मिलन नै हो उहीँ माथी अस्मिता कस्तो मिठो शब्द कस्तो मार्मिक सब्य कस्तो चोटिलो प्राहार शब्दमा गाउँ घरको अति याद आयो धन्यवाद छ सारंगी परिवारमा

  • @graofficial1234
    @graofficial1234 Год назад +5

    मिलन दाई को धेरै पछि मिठो गीत सुनियो
    पहिले जस्तो जोश जगर थियो अहिले नि त्यस्तै छ।
    अश्मिता को नि त्यस्तै सबैले माया गरौं नेपाली संस्कृतिलाई म चाहिँ साउदी बाट मनोरञ्जन गरिरहेको छु❤

  • @sabitraadhikari912
    @sabitraadhikari912 Год назад +9

    अति नै रमाईलो👌सुनमा सुगन्द भएजस्तै👌सबै थोकले भरिपुर्ण भएको गीत ४ चोटी हेरे र सुने अझै धिक मरेको छैना🙏Sabitra Adhikari from USA 🇺🇸

  • @tulsidevisharma6512
    @tulsidevisharma6512 Год назад +4

    मुसी लाइ टुक्का आउने नै हो😂❤

  • @padmayounjan
    @padmayounjan Год назад +1

    Milan lama मिलन जस्तै हुनुहुन्छ❤❤ क्यानाडा आउदा भेट्न सकियन मिलन सर क्षमा चाहान्छु 🙏🙏🙏🙏

  • @jenbahadurbista9290
    @jenbahadurbista9290 Год назад +22

    लोक सङ्गीतका सुपर स्टार मिलन लामा दाजु र लोकदोहोरीको प्रखर लोक गायिका अस्मिता डल्लाकोटी दुवै जना नेपाली लोक सङ्गीतका उज्यालो नक्षत्रहरु🙏🙏🙏।

    • @Ratna-f4b
      @Ratna-f4b Месяц назад

      साहारै मीठो गित लु सबै लाई बधाई छ हजुर मिलान गायक ज्युर अस्मिता गायका ज्यु साहारै मिठ‍ो दोहोरि लुधाई छ 😂😂😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @baltamang9038
    @baltamang9038 Год назад +2

    सारंगी संसारमा पहिलो चोटी नसकुन्जेल सम्म पनि शब्दै शब्दमा हाँस्दा हाँस्दै गीत सकेको पत्तै नपाई सकेको देख्दा सारै चिता दुख्यो।
    मिलान लामा र अस्मिता बहिनीको भाग २
    चाहियो यही लय भाकामा गीत सुन्न पाउँ है कमल जि।। Plz plz plz

  • @durgapaudel1287
    @durgapaudel1287 Год назад +3

    आहा कति राम्रो दोहोरी जती सुन्यो तेती सुनम सुनम लागने

  • @hydratilak6900
    @hydratilak6900 Год назад +2

    रुपि क्या दामी छिन 😍😍👌👌

  • @shantapoudel4975
    @shantapoudel4975 Год назад +4

    बिहे पछि अस्मिता झनझन राम्री 😂❤🎉

  • @fireash5807
    @fireash5807 Год назад +1

    सारै रमाइलाे लागेयाे तर ेरै राम्रो छ 👌❤️👌❤️👌❤️

  • @keshabghimire2029
    @keshabghimire2029 Год назад +9

    उत्कृष्ट छ, शुभकामना।

  • @sushilpant805
    @sushilpant805 Год назад +2

    यस्तो हो दोहरी भन्या नयाँ लेनि सिकुन भाईरल हुन्ने न्युमा छादा टुक्का हानेर सम्पुर्ण गितसङ्गितलाई फोहरी बनाउने ।

  • @gobindashrestha4442
    @gobindashrestha4442 Год назад +6

    मिलन काे स्वर मिठाे अस्मिता काे हासाे मिठाे गित ले रहर पुगेन अर्को भाग पनि लिएर अाउनु पर्याे

  • @prakashgautm
    @prakashgautm Год назад +2

    अस्मीता ले सुइ भेटेसी झ्न राम्री भैछे

  • @bhimkhatri2494
    @bhimkhatri2494 Год назад +6

    आहा यो होनि गित भनेको ❤❤

  • @durganeupane6692
    @durganeupane6692 Год назад +1

    टिकटकमा देखेर खोज्दै आईयो ❤️❤️

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +3

    लाईभ दोहोरीले खायो बजार अहिले त

  • @GunjabahadurPaudyal-yt9dq
    @GunjabahadurPaudyal-yt9dq Год назад +2

    राम्रो छ अस्मिता को कति दोहरि सुनियो तर आज को बबाल छ है

  • @anitamagar5156
    @anitamagar5156 Год назад +3

    मेरो मन पर्ने गायक मिलन लाम❤❤❤❤ i like milan lama your big frnd 🥀🥀💃💃💃💃💃💃💃💃💃💓💓💓💓

  • @DebChalaune-rt9rr
    @DebChalaune-rt9rr Год назад +2

    खास यो गितलेत को अति जुठोर भनेर भनिय्को छ तर गित भने कर्ण पृय छ बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 Год назад +3

    *मिलन लामा र टिका सानुलाई भिडाउनुस कमल दाई नेष्ट एपिसोड मा ल* 🌷❤🌺💐🙏✌️🤟

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 Год назад +1

    अतिराम्रो लाग्यो दोहोरि।

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 Год назад +4

    जय गीत ,जय संगित🙏🙏लोक संगितको कला कहिल्यै नमरोस्😭😭मीलन लामा दाई र अस्मिता बहनीको जय होस् 🙏हाम्रो संस्कृती अमर रहोस्😭💜🙏🙏🌼🌺🌼🌺🌺🌼🌼🌼🌺🌺🌼🌼🌺🌼🙏🙏🙏🙏🙏💜💜💜😭😭😭😭💜💜💜💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bijayaxettri4350
    @bijayaxettri4350 Год назад +1

    आहा दोहोरि भनेको यो हो नि💝💝😘😘😘😘💃💃💃💃💃💃💃

  • @gitapandey9646
    @gitapandey9646 Год назад +10

    सम्मानिय अग्रज कलाकार मिलन लामा म बच्चा छदा देखि गित सुन्दै आको पहिला को जस्तै जोस जागर अनि मान्छे पनि उस्तै बरु म बुढी हुन लाईसके 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sajilopanaa
      @sajilopanaa Год назад

      ruclips.net/video/QbuRUJ7hCoc/видео.html

  • @bipanadhakal3643
    @bipanadhakal3643 Год назад +1

    सुरु देखि अन्तिम सम ओठ बन्द भएन मेराे वहाँ सुपर हामी बुडा हुन लागेम बरु सानो देखि सुनेकाे गीत यी मिलन लामा कहिले बुडा नहुने 👌👌

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 Год назад +3

    मिलन दाइ लाइ च्यापदै पो छत मुसिले😂

  • @durgabhandari3663
    @durgabhandari3663 Год назад

    मिलन लामा को मुस्कान को फ्यान म है

  • @puskalsharma293
    @puskalsharma293 Год назад +10

    अाहा सारै राम्राे लाग्याे अाजकाे दाेहाेरी पुरानु भाका तेहि माथि मिलन दादा दाइ काे सिर्जन दाइ लाई सलाम छ यस्तै गित हरु सुनिराख्ना पाउ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🇳🇵❤️🌹

  • @khumasubedi529
    @khumasubedi529 Год назад +1

    ❤❤जहाँ मिलन ताहाँ हरियालि लाेक गित संगितकाे के चैं कुरा गर्नु र?जस्काे नामै काफि छ।मनाेरंजन नहुने त स्थानै छैन❤❤❤❤❤❤❤

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 Год назад +4

    वाउ कति रमाइलो ❤❤❤मिलन सर अस्मिता बहिनि❤❤❤❤ प्रती सम्मान

  • @BhupendraShahi-o3j
    @BhupendraShahi-o3j 10 месяцев назад +2

    महिले आजको मितिसम्म 100 पटक भन्दा बढी सुनी सके जति सुने पनि अघाइन।यस्तै अरु पनि गाउनु पर्यो। तपाईं दुई जनाले गाको बहुत राम्रो छ ।

  • @nargurung1368
    @nargurung1368 Год назад +11

    Very very nice lok dohori hajur 💐💐🙏🙏🙏❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈

  • @Royal-Prabal
    @Royal-Prabal Год назад +2

    मनै आनन्द लाग्ने अत्यधिक मिठासपन लोकदोहोरी❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +11

    आहा कति रमाइलो गित ।🎋🍍🍍🍎🍎🍒🎉🎉🎉

  • @narendragurung-zt5ps
    @narendragurung-zt5ps Год назад +1

    नमस्कार सारै मिठाे दाेहाेरी दुबैजनालाई नमन मिलन सर अस्मिता बैनि

  • @bhagirathgaire4062
    @bhagirathgaire4062 Год назад +10

    वाह कति रमाइलो दोहोरी अस्मिता जि को सबै दोहोरी सुनेको छु सार्है राम्रो र माया लाग्छ मिलन जि को नि सार्है राम्रो लाग्यो❤❤ सफलतको शुभकामना दुबै जनालाइ

  • @ramsharankunwar7665
    @ramsharankunwar7665 Год назад +2

    दोहोरी भनेको यो होनि प्रती उत्तर दिदानी कति सभ्य शब्द मा

  • @kamalashrestha4732
    @kamalashrestha4732 Год назад

    भाही जति चरे पनि जानै पर्छ बास्मा लामा दाईको मन चोर्नलाई खोजेको खास्मा।