मिलन-अस्मिता भाग -२ झन रमाईलो | के-के भयो? | Milan Lama VS Asmita Dallakoti | Sarangi Sansar Ep. 624
HTML-код
- Опубликовано: 1 окт 2023
- सुमधुर स्वरका धनी बहुचर्चित लोकदोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका अस्मिता डल्लाकोटि बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#MilanLama
#asmitadallakoti
#sarangi_sansar
#Milan_Lama
#asmitadallakoti
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ruclips.net/channel/UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 624
=======================================
For Orginal Song:-
Nepali Song - Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Milan Lama
♬ Asmita Dallkoti
=======================================
=======================================
Chrous Singer
♬ Rijan Sunar
♬ Manoj Bishwakarma
♬ Rupi Sinjali Magar
♬ Pratima BK
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Hemraj Gandarva- Sarangi
♬ Dipak Samip - Dholak/Tabala
♬ Mahendra Tiwari- Madal
♬ Kumar Lamichhane- Madal
♬ Pritam Thapa Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Развлечения
सारै रमाइलो जति सुने नि सुनि रहौ लाग्ने दोहोरि त्यस्तै सब्द रचना सब्द को खानि दुइ अस्मि मिलन ज्यु 🙏🙏❤️एक चोटि दोहोरि लाइभ मा जानु मन थियो कसरि जान सकिन्छ होला 🙏
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤मिलन लामा दाई र अस्मिता डल्लाकोटी प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
Darshan नमस्ते सबैमा हार्दिक अनुरोध छ भाग 3 पनि chetai aunu पर्छ Please ❤❤Aaja धेरै रमाइलो भयो मिलन जी र अस्मिता जी को जोडी धेरै मन पर्छ ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤अस्मिता को गाउने सैली बेक्लै छ यो बिशेष गीत राम्रो लाग्यो पुरानो गीत मिलन दाईका गीत सबै एकाएक छन❤❤❤❤हाल युएई बाट❤
सारै रमाइलो दोहोरी भाग ३पनि हेर्न पाउ मिलन लामा दाइ र अस्मिता डल्ला कोटि बहिनी को जति सुन्यो अझ सुन्न मन लाग्ने दोहोरी❤❤❤।
जति सुन्यो उति सुनुम सुनुम लाग्ने के हो यार येस्तो मोहोनी लाउने गीत?❤❤❤❤
जति सुनेपनि धित नमर्ने मिलन दाईको "जुम्ला कालिकोटको" लय सुन्दा वालापनको याद दिलाई दिन्छ । यो सदाबहार लय हजारौ लाखौ वर्ष पनि उत्तिकै रहनेछ !! ❤❤❤❤🎉🎉🎉🎉🎉
Sachinai Milan dai ta Sarai handsome hunuhunxa ❤
अस्मिता बैनी मिलन जि को दोहोरी एक दमै मन परेउ मज्जा आयो
कडै कडा बीचको रमाइलो दोहोरी मज्जा आयो ।
सारै रमाइलो देहाेरि भाग 3 पनि हेर्नू पाउ❤❤❤❤❤
मिलन दाई अनि अस्मिता कति मिलेको दोहोरि मा जोडि दुबै उस्तै कला गला ❤❤❤❤❤
आहा निकै मिठो दोहोरी समय वितेको पत्तै भएन ।
मिलन लामा यस्तो कलाकार हो जहाँ जानु र गाउनु हुन्छ त्यहि दर्सकलाई तताउनु हुन्छ भने अहिलेको नयाँ पुस्ता दोहारी गायिकामा अस्मिता सब्दको खानी. जस्तै कलाकार संग पनि टक्कर दिएर गाउने क्षमता भएकी. दुबै कलाकार प्रति हार्दिक सम्मान सहित उज्यल भबिस्यको कामना लण्डन बाट !
मिलन दाईकाे जाेश आहा!❤❤
अब को अर्को भाग मा दोहोरी मा शक्ति दाइ लाई लेउनु पर्यो के❤
अत्यन्तै रसिलाे र तेजिलाे लाेकदाेहाेरि अति सुन्दर सम्पुर्न टिमलाई बधाई छ 🌹🙏
कला अनि कलाकार प्रती सम्मान गरौँ
अनि सधैं सपोर्ट पनि🎉🙏🙏❤️❤️🇳🇵🇳🇵
अब भाग ३ छिटोभन्दा छिटो आउनु पर्छ भन्ने जति हाजिर हुम त❤❤❤
मिलन लामा र अस्मिता जहाँ जहाँ जानु भई मिठास शब्द सङ्गै सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा सुनी रहुँ जस्तो लाग्छ।।
❤❤❤❤ राम्रो भयो
अस्मिता को दोहोरी फर्काउने तरिका कति राम्रो छ
मिलन लामा भय पछि दोहरि दामि नहुने कुरै भयन्❤️❤️❤️❤️❤️🇰🇼
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤
मिलन दाई र अस्मीता बैनी को लाइब दोहोरी बबाल छ।
मिलनको गितसुनेर नअगाउने मै हुमला
हाेईन कत्ति रामर्ाे हाेका गित भाका अझै सुन्न पाय हुन्थ्याे nice nice
ati ramailo dohori❤❤❤
The best Dhohori compliments both of you!!❤❤❤❤❤
अस्मिता र मिलन दाई को दोहरी कोटि मीठी ❤❤❤❤❤❤❤❤❤❤❤❤
सारंगी संसार टिम लाई धेरेई धेरेई सम्मान र धन्यवाद 🙏🙏🙏
सारङ्गी संस्कारको लोक दोहोरी धेरै राम्रो छ. मिलन sir and अस्मिता बहिनीको. फेरि पनि अर्को पटक herna पाइयोस्. ❤
Nice Song 👍❤️❤️🎉🎉🎈🎈
गीत सुन्दा निकै आनन्द आउछ मिलन दाजु र अस्मिता डिसिको
सारै रमाइलो लाग्यो❤❤
गायक मिलन दाई र प्यारी मूसी लाई हार्दिक नमन ❤❤❤
वा वा कति मिठाे गित गाउनु भयाे नि हजुर हरू ले 💐💐💐💐💐❤️❤️❤️❤️❤️👌👌👌👌👌
धेरै राम्रो छ रमाइलाे पनि छ अजै अर्काे भाग पनि हेर्न मनछ 👍️❤️👍️
Welcome to all sarangi sansar lover
मिलन लामा र राजु परियार लोकदोहोरिको बादसाह हो
राम्रो रमैलोलागो सबै राम्रो लागो
कमल सर अबश्या पुरा हुनेछ। सफलताको धेरै धेरै कामना गर्दछु।🌷❤🙏
आयो फेरी मिलन लामा
एउटै भाकामा गाउनु भो खुसी लाग्यो
सरै राम्रो लग्यो मुसि र मिलन जिको गीत
हेलो कमल सर नमस्ते
यो ससार घर कुन ठाँउ मा छ
नेपाल फर्के पछि आउनु पर्लाक्या
मैले सम्पुर्ण कार्यक्रम हेरिरहन्छु
पोर्चुगल बाट है
हजुर को गाउँ ले कमल थापा
Super best interesting romantic sweet nice song & sweet smile Kamal sir best of luck & Thanks Milan & Asmita🎤🎶🎵🎼🔊👌👍💓⚘
दोहोरि अत्यन्त रमाइलो भयो, गायक गायिका दुवै लाइ धेरै, धेरै धन्यवाद छ❤❤😅😊
0
@@nepalihero3488😊❤❤
Rasi milera ho milan daju sarae ramro xa ajhae babar hajur dubae vae baeni ko git sunirahana pauc,
हजुर प्राय लोकगित सदै हरिन्छ।
जे भएपनि घरपरिबार एकै साथ बसेरा हेर्नि र सु न्नि गितहोस ।सबा सुभाकामान ।आऊदै गरेको माहान चाछ दसै र दिपाबलिको----
दोहोरी अति रमाइलो रोचक घोचक छ तर अस्मिता जस्तो सस्कारी सालिन अनुशासित गायिका ले मिलन लामा जस्तो अग्रज सर्वप्रीय गायक लाई डाका भनेको अलि सुहाएन है ,
त्यो बेलामा त रमाइलै भयो होला तर एकछिन पछि सोच्दा अपमान महसुस हुन्छ , त्यसैले
दोहोरी को जवाफ दिने क्रममा कलाकार हरुले सधैं शभ्य शब्द को चयन गरेर गित संयोजन गरौ भन्न चाहान्छु !
बजाउने भाइ हरु ले लास्ट आओर मा ध्यान दिनु पर्यो।
दामि छ
सारंगी सन्सार को नियमित दर्शक हु।जो कलाकार आए यति राम्रो गाउनु हुन्छ कि ।आज हेर्दिन भने पनि हेर्न बाध्य बनाउनु हुन्छ।डाउनलोड गरे र फुर्सद को बेलामा हेर्द्छु त्यही भए र कमेन्ट ढिलो आउछ
❤❤
फेरि छिट्टै दोहोरी सुन्न पाउँ है अस्मिता बहिनी र मिलन दाईको एक दम रमाइलो भन्यो।
सार्है मीठो अनी रमाइलो
पछाडि बाट आँ आँ आँ गरेर हाँस्ने को रहेछ एक पटक क्यामेरा मा देखाउनु त गजब हासो छ।
Nice dohori❤❤❤❤❤❤❤ geet
Sari Rimilo Dohori❤❤❤❤❤❤❤❤
भाग 3 पनि आउनु पर्छ धेरै राम्रो छ
hamro dhadingka asmita
Malai ne Sarai man Paro dai Dee KO dohore sunera
आज चाइ मनि हेर्छु जेसुकै होस
मुसिलाई कस्तो कडा कडा शब्द अाएका हुन् मुखमा त सरस्वती नै छन् ।
La hai sabaile ramailo garnus hai
Milan lama ko MA big fan ho..... Sathai ashmita jhannai ramri ra talent xin❤❤❤
Hii
milan dai vayac maholai beglai hune
Kati mitho geet gaunu vayo milan dai ra asmita sis lay mileko sangitik jodi🥰
So nice song my fabared saringe sansar miss you too all time 💗❤️💕❤️❤️👌👍👌👍
दामी दामी 🙏🙏🙏👌👌👌👌👌👌👌💙💙💙💙💙💙❤️❤️❤️❤️❤️❤️💜💜💜💜💜💛💛💛💛💛💚💚💚💚💝💝💝💝💖💖💖💖💖💟💟💟💟💟💟💟❤️❤️❤️❤️❤️❤️❤️मलेसियाबाट हेर्दै हाे
Dharai ramailo lagyo
जय सारङ्गी सन्सार
Bhaag 3 pani leunu hola❤❤❤❤❤
Part III तो बन्ता है कमल भै please. Best dohori Asmita bahini is the best in many ways. Milan soltee ko perseverance lai salam. Part III pls.❤❤❤❤❤
❤❤❤❤❤miss you musi asmita sister❤❤
उत्कृष्ट आजकाे दाेहाेरी मिलन लामाकाे पसिना छुटाई दिइन अस्मिताले ।😂😂
सारै रमाईलो ❤❤❤❤
My favourite best of luck song
🎉🎉🎉❤❤❤😢😢😢nnice dohari
E nepal rodhi gaerma pani aeyko xa ta asmita dalkoti ko
duitai rashtria gaik gaika lai hardik samman ra dhannyavad
गायक मिलन दाइ र सुमधुर स्वर र मीठो शब्दको खानी अस्मिता डल्लाकोटी मुसी लाई हार्दिक नमन र सम्मान🙏🙏आगामी दिनहरू अझै व्यस्त,स्वस्थ र मस्त रहोस् हार्दिक शुभेच्छा❤❤❤
þ
मिलन सर र अस्मिता मेडम भेट भएपछि मनछुने मीठो गाउनु हुन्छ /
Wow balla balla harna paiyo duijana KO get ❤❤❤
Milan ❤❤lama
उत्कृष्ट छ। धन्यवाद मिलन र अस्मितालाई
Very nice sage Milan lama KO ra Asmita
Wow very nice xa dohori 👌👌👌🌹♥️💔😁
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यबाद सम्पुर्णमा
Aba bhag 3 ko parkhai ma ❤❤❤ jati heryo teti heram heram hunchha❤❤❤
Wow ab vag 3 pani aauna parxa
Very nice both of you.nepali lok geet🎉
Ekdamai ramro jati sunyo tetinai sunam sunam lagne dohori Milan bhai ra Asmita bahiniko jodi lai badhai chha hai.
Nice song I like very much from india ❤
I really enjoyed today's dohori song which was organised by Sarangi rodhi team , by the way the dohori songs presented by Milan Lama vs Ashmita found very interesting and joyous at the moment.
अस्मिता को जस्तो दोहोरी फर्काउने तरिका अरुमा छैन
Jati here ni heri rana man lagne milan lama ko geet
Good
Narayan Rai को जीवन कसरी चलेको छ ?😢 उहालाई नि बोलाउनपर्यो मित्र दोहोरीमा । एउटैलाई मात्र हाई हाई किन
❤❤❤❤❤
मलाई पनि लाइभ दोहोरीमा बसेर हेर्न मन कस्तो लाको छ 😢😢😢