मिलन लामाले जयन्ताको गाला मुसार्छु भनेपछि रमाईलो दोहोरी| Milan Lama Vs Jayanta Magar | New Dohori

Поделиться
HTML-код
  • Опубликовано: 23 июл 2023
  • नमस्कार, म जयन्ता मगर
    हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    ___________________________________________________________________
    Orginal Song:-
    🎶 Audio Credits:-
    Nepali Lok Dohori Song "" Hongkong Id Le
    Singers : Milan Lama, Bima Kumari Dura and Suni Maya Chepang
    Album : Hongkong Id Le
    Link:
    • Milan Lama, Bima Kumar...
    _________________________________________________________________
    #milan_lama
    #jayantamagar
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★Milan Lama
    ★ Jayanta Magar
    __________________________________________________________________
    Musician Team
    ★ Pn Saila - Sarangi
    ★ Gem Thapa - Keyboard
    ★ Karan Pariyar - Flute
    ★ Govinda Pariyar - Madal
    ★ Parbin Gharti Magar - Madal
    ★ Kumar Lamichane - Dholak
    ★ Padam Chhetri - Oct Pad
    __________________________________________________________________
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Jayanta Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।

Комментарии • 413

  • @user-ti2sp5mm1y

    Super super beautiful song Excellent both of you excellent communication communication 💯❤️💯

  • @ishworbaijali8510
    @ishworbaijali8510 Год назад +9

    अट्टि मिठाे गित हरु सुन्नपायाे

  • @tekbdr8787
    @tekbdr8787 Год назад +6

    मिलन लामा जो संग दोहोरी गाएनि उसैसंग ठिक्क भने जस्तै अति राम्रो अझ प्रगती गर्दै जाओस

  • @tankarai3955
    @tankarai3955 Год назад +5

    सधै एस्तै एस्तै गित सुनाउनु होला 😂😂😂

  • @kirangmgr1110
    @kirangmgr1110 Год назад +10

    आहा कति मिठो दोहोरी मेरो मन पर्ने बरिस्ठ गायक मिलन लामा दाजु अनि पछिल्लो समयको उदाउँदो धेरै सम्भावना बोकेकी गायिका जयन्ता मगर को डम्दार दोहोरी मज्जा आयो 🙏🙏🙏

  • @ganeshgharti5986
    @ganeshgharti5986 Год назад +7

    साह्रै रमाइलो लाग्यो मिलन सर र जयन्ता मगरको सुमुधुर स्वोर सुन्दा साह्रै खुसी लाग्यो अझै उन्नति प्रगती गर्दै जानुहोला सम्पुर्ण तिमलाइ शुभ कामना छ

  • @prakashghimire7113
    @prakashghimire7113 Год назад +8

    राम्रो लाग्यो ❤❤hasai मीठो magarni ko pragati ko suvakamana

  • @rudipema4209
    @rudipema4209 Год назад +7

    सबैभन्दा राम्रो लाइभ दोहोरी गित।❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +11

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, फेरि पनि यो जोडिले गाएको सुन्न पाइयोस❤❤😅😊

  • @bhabinthapa3343
    @bhabinthapa3343 Год назад +10

    सफलताको शुभकामना बुनु मिलन ब्रो त खतरा ❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +5

    मिलन सर, र जयन्ता बहिनिको दोहोरी गित सारै मीठो,

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад +17

    मिलन दाईको ती जोस अनि टुक्कै पछि त्यो लामो सुरिलो आवाजमा निकाल्नु हुने अलग्गै किसिमको एउटा कला वहाँको अहिले देखि होइन जब देखि वहाँको संगीत जीवनको सुरुवात गर्नू भयो ती दिनदेखिको हो धेरै खुसी लाग्छ वहाँहरू जस्तो अग्रज कलाकारहरु अझै पनि यति उत्कृष्ट योगदान दिनु भएको छ यसको लागि म वहाँलाई धेरै धेरै सम्मान गर्न चाहन्छु र अझै धेरै सफलताको कामना गर्दछु र बहिनी जयन्ताको पनि धेरै धेरै सम्मान छ अनि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤

  • @sharadamagar4000
    @sharadamagar4000 Год назад +10

    सारै राम्रो सब्द मिलन दाई र प्यारि साथि जयन्ता को धेरै धेरै बधाई छ ल छिटो टिकटक बनाउनु पर्छे❤❤

  • @navindhami3047
    @navindhami3047 Год назад +6

    मलाई मन पर्ने गाएक मिलान लामा दाई अनि बहिनी दुवैजनालाई शुभकामना 🙏🏿

  • @sumanmagar8154
    @sumanmagar8154 Год назад +1

    Sarai mitho ani ramailo dohori voice.ko.big fan hu dubai janako

  • @bikashbadal5402
    @bikashbadal5402 Год назад +3

    आहा कति रमाईलो ❤❤❤❤ मचाहि पस्सिम नेपाल दार्चुला बाट

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад

    आहा कति राम्रो दोहोरी गीत sor शब्द उत्कृष्ट sarai मन पर्यो मिलनको ra jayenta magarko ati utkrista geet sarai suni raun jasto safaltako kamana

  • @jisanthapa7190
    @jisanthapa7190 Год назад +2

    Kya dami lageyo dohori best of luck

  • @Rekammagarvgl
    @Rekammagarvgl Год назад +9

    जयन्ता मन पराउने जति हाजिर्🙏🙏🙏❤❤🙏🙏

  • @jalandharkarki3223
    @jalandharkarki3223 Год назад +8

    साह्रै मीठो गीत