Это видео недоступно.
Сожалеем об этом.

हुमा सुत्केरी भएपछि मिलनले थाङ्ना टाला धुँदै, रमाईलो दोहोरी | Milan Vs Huma | New Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2024
  • #sangeetmala
    #milanlama
    #huma_bk
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    =======================================
    Orginal Song:- Lalu Pate
    Music/Lyric: Milan Lama
    Video Link: • Lalu pate phool chhain...
    =======================================
    Live Dohori Singer
    ★ Milan Lama
    ★ Huma BK
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Khum oli Birahi
    Padam Lwagoon
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    RUclips:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 277

  • @krishnabdrkhadka5358
    @krishnabdrkhadka5358 7 месяцев назад +19

    प्यारी बहिनी हुमाका गितका शब्दहरु अति नै शान्धर्बिक छन् बहिनीकाे सांगेतिक यात्रा उच्च हुँदै जावस् र कार्यक्रम संगितमालामा रहनु हुने सम्पुर्ण कलाकारहरुलाई हार्दिक शुभकामना 🌹🌹🌹💜💜🇳🇵🇳🇵

  • @deepakrai2304
    @deepakrai2304 7 месяцев назад +14

    राम्रो छ ल हुमा बहिनी ❤❤❤ मिलन दाइ नमस्कार 🙏❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 7 месяцев назад +4

    ❤❤❤❤❤आहा सारै राम्रो गीत यस्ता पुराना गीत हरु सधै ल्याउनु हुन्छ हजुर हरु को सम्पुर्ण सँगीत माला टिम‌ लाई बिशेष धन्यावाद छ र हुमा बहिनी को दोहोरी पनि बिशेष लाग्छ मलाई र स्वर पनि फरक मज्जाको छ बहिनी हुमा को हुमा को दोहोरी जुन पनि हो एका एक छन टुक्का नै बबाल हो हुमा को कुनै चिजको कमि छैन हुमा मा पनि गाउन माहिर हुन अझै उज्वल भबिष्यको लाखौ लाख शुभ कामना छ मिलन दाई लाई सम्मान छ र टिका सानु त जहिले पनि बिशेष आज धेरै पछि कमल सर्गम सर को पनि आगमन ले अँझै रमाईलो धन्यावाद हाल युएई❤❤❤❤❤❤❤❤

  • @alishabohara970
    @alishabohara970 7 месяцев назад +16

    आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤ मिलन दाई लाई र हूमा प्यारी लाई धेरै धेरै धन्यवाद छ ❤❤

  • @angsherpa9094
    @angsherpa9094 7 месяцев назад +4

    दोहोरीमा हुमाको भविष्य एकदम उज्यालो देख्छु म। बधाई छ।बहिनीलाई दिदीको आशार्वाद लागेको छ पनि।

  • @ammarsunar1201
    @ammarsunar1201 7 месяцев назад +4

    अाहा मिलन भाईकाे दाेहाेरी सारै मन पर्थ्याे ,हासि हासि गाउने, धेरै खुलेर गाउने मिलन भाई सँग सारै मिठाे दाेहाेरी गाउनु भयाे हुमा बहिनी पनि धेरै क्षमतावान हुनुहुन्छ ।सबै कलाकार भाई बहिनीहरु गीतलाई झन मिठास थपने बाध्यबादनमा रहनु हुने सबैलाई धन्यवाद छ।

  • @gopalacharya8180
    @gopalacharya8180 7 месяцев назад +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार तादी धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @krishnaportel9957
    @krishnaportel9957 7 месяцев назад +6

    आहा क्यादामी दोहोरी सारै रमाइलो पनि लाग्यो

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 7 месяцев назад +3

    सम्पुर्ण मा साङीतिक नमन
    टीका को दिदिबहिनीको शब्दहरु चयन गर्ने भणडार नै छ ।।

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il 6 месяцев назад +2

    ❤🎉👍 Huma Bk bhabya top no1+ MilanLama🎉❤ thankyou

  • @ammarsunar1201
    @ammarsunar1201 7 месяцев назад +4

    अाहा कति मिठाे शब्दमा जवाफ दिएकाे हुमा बैनी संगीतमा सफलता मिल्दै जावस् मिलन र हुमाकाे दाेहाेरी हेरिरहु लाग्ने छ

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 7 месяцев назад +9

    सबै कलाकार पर्ती हर्दिक बधाई सफलता को सुभकमना ❤️❤️🙏🙏

  • @susilagyawali7643
    @susilagyawali7643 7 месяцев назад +3

    आहा कति रमाइलो हो मिलन भाइ लाइर हुमा नानु लाइ धेरै धेरै धन्ने बाद

  • @surendrakarki4564
    @surendrakarki4564 6 месяцев назад +1

    Wa ho very nice video.milan sir ra Huma sister Lai ati mitho geet gaunu vako ma badhai x.miss u Tika sister

  • @prakashrai67
    @prakashrai67 7 месяцев назад +6

    Superb song. Milan sir always great. Huma Bainee my favourite singer. God bless dea.

  • @laxmanlama9071
    @laxmanlama9071 7 месяцев назад +3

    जय गीत जय सङीत ❤❤

  • @gitasubedi8479
    @gitasubedi8479 6 месяцев назад +2

    सारै राम्रो छ❤❤❤

  • @kamalabhandari4597
    @kamalabhandari4597 5 месяцев назад +1

    Aaha kanxhi sis ta khapis vaixan dohori gauna god bless you huma ❤❤

  • @user-qt6gn6dk8w
    @user-qt6gn6dk8w 7 месяцев назад +5

    Ramila biswokarmako aawajma dohori sunne man x

  • @rbk603
    @rbk603 7 месяцев назад +5

    👏👏👏💫💫🌹उत्कृष्ट प्रस्तुति !!!!! मिठाे अावज सम्पुर्ण टिम उच्च सम्मान

  • @amarbahadur38
    @amarbahadur38 7 месяцев назад +5

    मिठो दोहोरी 👍️👍️

  • @kashibhattarai1854
    @kashibhattarai1854 6 месяцев назад +2

    धेरै राम्रो गाउनुभयो हुमा बहिनी! धेरै धेरै धन्यबाद छ।

  • @tilakrana2469
    @tilakrana2469 7 месяцев назад +3

    Huma baini sarai ramro nilan dait sadhai sadhabahar hunuhunxa👌👌👌👌

    • @user-sc6iq1qn7k
      @user-sc6iq1qn7k 4 месяца назад

      🙏🙏🙏🤗🤗🤗🤗☺️😊👍👍👍👍wow

  • @sundarbista483
    @sundarbista483 7 месяцев назад +2

    धेरै धेरै सुभकामनाछ दादा हजुर अनि हुमा दुबै जना लाई र टिका सानु तिमि लाई पनि सुभकामना छ भाग दुई लियेर आउनु है टीका जि

  • @rupkhatri3361
    @rupkhatri3361 7 месяцев назад +7

    आहा कति रमाइलो दोहोरी हुमा बैनि मिलनलामा लगायत सम्पूर्ण टिमहरुको सफलताको शुभकामना ।🙏🙏🎋🍒🇳🇵🇳🇵

  • @user-hy4hh7up7s
    @user-hy4hh7up7s 7 месяцев назад +10

    नवगायिका राम्रो बहिनि साथै प्रशिद्ध कलाकार मिलन लामा दुवै लाइ🎉❤🎉

  • @harisipai1899
    @harisipai1899 7 месяцев назад +1

    Milan Lama ko fan bhaye aaj bat.

  • @umakantapaudel9603
    @umakantapaudel9603 7 месяцев назад +9

    टिका सानुको र मिलन दाई को दोहोरी मलाई सारै राम्रो लाग्छ ❤❤

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z 7 месяцев назад +2

    आहा कति राम्रो दोहोरी हुमे बहिनी र मिनल दादाको दोहोरी अति राम्रो छ संगीत माला को कार्यक्रम मेरो प्यारो सानिले चलाउदा अति राम्रो लाग्छ मलाई दोहोरी सबै कलाकार लाई धेरै बधाई छ र सानि लाई मिठो सझना छ सानि❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 7 месяцев назад +1

    Hahahah ,Mitho prastuti xa Huma baini ko..good luck to both of you ...

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 7 месяцев назад +13

    धन्यबाद छ,गायक/ गायिकामा मलाई त यो दोहोरि गितको मनसाय भबिष्यको निर्धारण गरेेकोमा मुरिमुरी धन्यबाद दोहोर्याएर दिन चाहान्छु।दर्शक एवं श्रोता र दोहोरिमा उपस्थित महानुभावहरु सबैलाई नमस्कार गर्न चाहान्छु ।धन्यबाद।

  • @bibaslimbu6880
    @bibaslimbu6880 7 месяцев назад +3

    मिलन सर सँग, हुमा मिस ले अत्यन्तै मीठो मनछुने गाउनुभयो रमाइलो लाग्यो /

  • @ghanshyampun2198
    @ghanshyampun2198 7 месяцев назад +3

    रमाईलो छ है दोहरी

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 6 месяцев назад +1

    Ekdum ramailo dohori pyari byni Huma le ramro gayien

  • @Manpathi-tp3bj
    @Manpathi-tp3bj 7 месяцев назад +1

    Bheri nice umayyad m Saudi bat sundee xu tikA altimeter good

  • @gangagurung9420
    @gangagurung9420 7 месяцев назад +3

    wow best talented handsome singer super ❤❤👌 👍 😍 🥰 😘 ☺ 👌 👍

  • @rameshbk3533
    @rameshbk3533 7 месяцев назад +2

    यो दोहोरी धेरै रमाइलो छ

  • @AsM-pf6yw
    @AsM-pf6yw 7 месяцев назад +5

    Very nice dohori ❤❤❤

  • @hitmanshrestha3176
    @hitmanshrestha3176 2 месяца назад +1

    सानै नानी भए पनि लाज मान्दै भए पनि निकै राम्रो मिठो कडा टुक्का गायौ हुमा छोरी आगामी दोहोरी कार्यक्रममा पनि सफलताको कामना छ वमल🌷

  • @umerkunwar2085
    @umerkunwar2085 7 месяцев назад +1

    Huma sida....tara khatra dohori gaune raichha.... very good j n p butwal

  • @ashusunar9782
    @ashusunar9782 7 месяцев назад +2

    कान्छाे रमिलन काे दाेहाेरि धेरै राम्राे सबै मा हार्दिक 🙏🙏🙏🙏नमन❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌

  • @bishnushrestha2326
    @bishnushrestha2326 7 месяцев назад +2

    कडा दोहोरी ❤

  • @krishnabaraili4942
    @krishnabaraili4942 7 месяцев назад +2

    सबैईलाई बधाई छ

  • @gopalgurung8957
    @gopalgurung8957 7 месяцев назад +2

    मिलान को भान दा हुम्मा को टुक्क भारी लाग्यो

  • @sangdorje3309
    @sangdorje3309 7 месяцев назад +1

    सारै मजा आउछ हौ मिलनदा को गित टिम गजब❤❤❤❤❤❤

  • @Surya-lv4zj
    @Surya-lv4zj 7 месяцев назад +1

    ❤❤❤milan sir & huma sister.❤❤& tika ge..super nice

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 месяцев назад +3

    कार्यक्रम प्रस्तोता प्यारी हसिली गायिका तिका सानू लाई Sweet Rimmeber Is ! साथै अग्रज हेन्द्सम हसिलो गायक मिलन लामा दाइ लाई
    🙏🙏🙏गरे साथै फुल पार्ने पोथि जस्ता रातो ना पिरो भएका हुमा & धनमाया लाई पनि मुतु भरिको माया साथ सफलताको कामना गर्दछु ! ❤

  • @bishnushrestha2326
    @bishnushrestha2326 7 месяцев назад +2

    कडा भिडन्त ❤ हुमा❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 7 месяцев назад +2

    पाल्पा देखि हेर्दैछु धेरै राम्रो शब्द स्वर को धनी मिलन दाजु हुमा बहिनी उच्च सम्मान छ खुसी लाग्यो अझै हेर्न पाइयो❤❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 7 месяцев назад +20

    गजबको दोहोरी ❤❤❤❤❤❤

  • @hemantmallathakuri
    @hemantmallathakuri 7 месяцев назад +3

    धेरै राम्रो दोहोरी 🙏👌👌

  • @reshamgc3413
    @reshamgc3413 7 месяцев назад +1

    Milan dada ra huma baini ko babala dhori♥️🌷🌹

  • @balamtamang7916
    @balamtamang7916 7 месяцев назад +1

    Dami lagyo maja aayo wow👌👌😆

  • @shaktighimire3214
    @shaktighimire3214 7 месяцев назад +4

    सारै राम्रो गीत गाउनु भयो दुवै कलाकार लाई धन्य बाद। मीठा शब्द ले भरिएको गीत गाउनु भयो।

  • @kesharghimire3779
    @kesharghimire3779 6 месяцев назад +1

    अति राम्रो मिलालाम को दोहारी हुमा पनि राम्रो गाउछ निछ

  • @minaphuyal5028
    @minaphuyal5028 7 месяцев назад +16

    मिलन दाईकाे गित साहै राम्रो लाग्छ अझ राम्रो त टीका सानुसग गाएको राम्रो लागछ ❤❤❤❤

  • @ganeshacharya5048
    @ganeshacharya5048 6 месяцев назад +1

    Sari Ramo geet hjr namaste ❤❤❤❤❤

  • @yogendramansherpunja2094
    @yogendramansherpunja2094 6 месяцев назад +1

    🙏🙏🙏धेरै धेरै धन्यवाद तिका बैनी अनि कमल भाइ।😊

  • @DilkumarSunar-fv6wo
    @DilkumarSunar-fv6wo 5 месяцев назад +1

    एकदम राम्रो दोहोरि हुमा बैनिको गित ऊठान नै एकदमै राम्रो बधाई छ सबै जाना कलकार हरुलाई

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 6 месяцев назад +1

    मिलनजीको र हुमा बहिनिको यो लोकदोहरी मेरो जिबनमा अत्यन्तै मिलेका गितका शब्दहरु सुन्न पाउँदा अत्यन्तै धेरै धेरै खुशी लाग्यो। तपाईंहरुको पाईलाले शिखर चुमुन।

  • @umeshsunuwar7806
    @umeshsunuwar7806 7 месяцев назад +12

    धेरै धेरै राम्रो छ अरु दोहोरी भन्दा यो दोहोरी जति सुने पनि सुनौ सुनौ लाग्ने ❤❤❤

  • @malbsunar1239
    @malbsunar1239 7 месяцев назад +9

    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आज पनि फरक कलाकार को गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤

  • @humabk7264
    @humabk7264 7 месяцев назад +23

    सबैलाइ नमस्कार 🙏
    सन्चै हुनुहुन्छ नि
    आज पहिलो चोटि मिलन लामा दाइ सङ्ग जानि नजानि दोहोरि गाउनि प्रयास गरेकि छु
    मलाइ सल्लाह सुझाब दिनुस है त ❤️

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 7 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤

    • @sudank.c.7572
      @sudank.c.7572 7 месяцев назад

      एकदमै उत्कृष्ट छ धन्यवाद अनि धेरै धेरै माया ❤❤❤

    • @yubrajmagar7277
      @yubrajmagar7277 6 месяцев назад

      हुमादाेहाेरि गायक❤मिठाेभाका,स्वाेर शैली रमाईलाे लागाे प्रगति चुलियाेस 🌹नामचलेकाे हिमाल सगरमाथा,।🇳🇵🚩❗️

    • @krishnamanshrestha4183
      @krishnamanshrestha4183 6 месяцев назад

      एकदम perfect छ नानी

  • @minaphuyal5028
    @minaphuyal5028 7 месяцев назад +5

    अब अकाे भागमा टीका सानू सग गासनु हाेला मिलन दाइ 🙏🙏🙏🙏

  • @spsmom7857
    @spsmom7857 5 месяцев назад +1

    मीलन लामा मलाइ अति नै मन पर्ने मान्छेमा पर्नु हुन्छ , गित सारै राम्रो , समाजमा सुवादो छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 месяцев назад +2

    ❤❤❤❤❤
    Long Live Tika Sanu ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 7 месяцев назад +2

    मिलन लामा भनेको मैले शब्द भनेर उनको प्रसंसा पुग्दैन,, हुनत हामी सहपाठी जस्तै हो ,, उनको संघर्ष प्रत्यक्ष मैले देखेको छु कसैको पनि भित्री कुरा थाहा हुदैन , अर्को तिर हुमा नयाँ जेनरेसन मा अब्बल हुदै गएकी छन् , धनमाया उस्तै अब्बल पहिचान दिदै गएकी छन् सबै लाई बधाई सहित शुभकामना छ। यो वातावरण सृजना गर्ने प्रत्यक्ष संघर्ष सिल टिका सानु पुकुली लाई कसैले पनि बिर्सनु हुँदैन धन्यवाद सहित बधाई छ टिका ❤❤❤❤

  • @gopaldulal3224
    @gopaldulal3224 7 месяцев назад +1

    humako master mind

  • @palparampurserofero9042
    @palparampurserofero9042 7 месяцев назад +1

    हुमा पनि खप्पिस छन गाउन❤❤❤

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 6 месяцев назад +1

    हुमा र मिलनको लोकदोहरी यस्ता मिलेका शब्दहरुले सिखर चुम्यो।

  • @radikaranabasnet5982
    @radikaranabasnet5982 7 месяцев назад +1

    Waw dami ❤

  • @arjungc4681
    @arjungc4681 7 месяцев назад +2

    Nice

  • @anishabc6392
    @anishabc6392 6 месяцев назад +1

    बधाई अनि सुभ कामना छ सम्पुर्ण टिम लाई बिसेस्त हुमा बुनु लाई❤❤❤🎉🎉🎉

  • @KrishnaGrg7
    @KrishnaGrg7 5 месяцев назад +1

    Huma Nanu pani khatra kati ramro word nikalnu hudo rahecha ❤
    Tika Sanu ko baini bhayera hola 1million views for sure 👍🏾
    Best wishes ❤

  • @gopalgurung8957
    @gopalgurung8957 7 месяцев назад +1

    Daami lagyeo yaer sunirahau jasto लाग्योे

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 7 месяцев назад +4

    मिलन भएसी दोहरी को रौनकै फरक हुन्छ हुमाको पनि प्रस्तुति दामी छ।

  • @user-ql9dq3vz8w
    @user-ql9dq3vz8w 5 месяцев назад +1

    मिलन जि र हुमाजी दोहोरी ले सारै आनन्द मिलायो सबै टिमलाइ बधाइ छ ।

  • @user-wb5os9ie8d
    @user-wb5os9ie8d 6 месяцев назад

    Aaha Huma bainile sarai mitho tukka prhar garnu vax Milan sirko ni testai mitho atyent ramailo dohori🎉🎉🎉❤❤❤

  • @prabinkhatri8073
    @prabinkhatri8073 7 месяцев назад +1

    ❤❤❤❤❤ very nice 👍

  • @rambhujel2652
    @rambhujel2652 7 месяцев назад +1

    Hun baini good kada vaixeu nalajai sabai Lai pel good

  • @anishwaiba5039
    @anishwaiba5039 7 месяцев назад +1

    Tika ko sis tika jastai kada
    Wow 🤛👌

  • @alisharai4311
    @alisharai4311 7 месяцев назад +1

    Ramailo dohori 😃🥰🥰🥰

  • @parbitilamchana8507
    @parbitilamchana8507 7 месяцев назад +2

    म दाङ देखि टीका बहिनी

  • @khagendrakhadka5081
    @khagendrakhadka5081 7 месяцев назад +1

    Very nice 👍

  • @chumbhadur5655
    @chumbhadur5655 7 месяцев назад +1

    Waoo veary nice song

  • @tekbhandari7311
    @tekbhandari7311 7 месяцев назад +3

    Very nice.

  • @dbkarsang6187
    @dbkarsang6187 7 месяцев назад +4

    आजको दोहोरी हुमा बहिनि कान्छुले उधुमै रमाइलो बनाई दिनु भयो यसरी नै अघि बड्दै जानु होला। मिलन दाई सधै सम्मान छ । ❤❤❤❤

  • @ramjithapa6562
    @ramjithapa6562 Месяц назад

    पहिलो पटक गाएको पुरै सुने धेरै खुशी लाग्यो धन्यवाद छ हुमा नानू।
    प्रस्तुती, शैली ,स्वर अनि अनुशासन राम्रो लाग्यो हुमा नानुको उन्नति प्रगतिको कामना गर्दछु।
    मिलन जि जस्ता जिम्मेवार कलाकारले नव प्रतिभाको बिकासमा उत्प्रेरणा रहोस ।
    उपस्थित सबैमा नमस्कार ।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 7 месяцев назад +3

    Super best interesting romantic sweet nice song🎵 Tika best of luck &Thanks Milan & HuMa💚⚘👌

  • @karunarghalimagar
    @karunarghalimagar 7 месяцев назад +2

    टीका जी रविन्द्र सुनार र धनमायाको दोहोरी ल्याउनु पर्यो एउटा ।

  • @narayangopali5860
    @narayangopali5860 7 месяцев назад +1

    Aahai

  • @rbbantawa6829
    @rbbantawa6829 6 месяцев назад +2

    Super khatraxa huma nanu pani same didi tika sanu. Jhakas

  • @deepabhattarai796
    @deepabhattarai796 7 месяцев назад +2

    Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍👍🔔🔔🌹🌹

  • @user-hb6vl2un9o
    @user-hb6vl2un9o 7 месяцев назад +1

    dami ❤❤❤

  • @user-pm8en2re8v
    @user-pm8en2re8v 7 месяцев назад +2

    Wow so cute dohori song❤❤

  • @rameshthapa1231
    @rameshthapa1231 7 месяцев назад +1

    very nice

  • @purnarana5196
    @purnarana5196 7 месяцев назад +2

    टीकाले भन्दा खत्रा गाउछिन हुमाले ❤❤❤

  • @ganeshmaden8186
    @ganeshmaden8186 6 месяцев назад +1

    Wow superb my favorite singer Tika Sanu bunu and Milan Lama.

  • @dhanbahadur2174
    @dhanbahadur2174 7 месяцев назад +1

    Ramro❤gitaxa

  • @akashtamang5613
    @akashtamang5613 20 дней назад +1

    Dami sang❤🙏🏽