चिज गुरुङ कोमल वली संग बिहे गरेर घरज्वाई बस्ने भए । बबाल दोहोरी कडा टक्कर। New Nepali Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 28 мар 2024
  • Music Nepal Rodhi Ghar Presents New Nepali Live Dohori "Dangko Busai Ma" By Komal Oli & Chij Gurung only on Nepali Lok Dohori official RUclips channel.
    Unauthorized downloading and duplicating on RUclips channels may lead to claim/strike by RUclips.
    Right for this video is provided by Music Nepal.Ltd.
    New Nepali Live Dohori:- Dangko Busai Ma "दाङको बसैमा"
    Original Audio Credits:-
    ➤ Singer - Komal Oli
    ➤ Lyrics - Komal Oli
    ➤ Music - Komal Oli
    • Dangko Busaima - Komal...
    Live Dohori Audio Credit
    ➤ Singer - Komal Oli & Chij Gurung
    ➤ Lyrics - Komal Oli & Chij Gurung
    ➤ Keyboard - Bishnu Tamang
    ➤ Basuri - Chandra Lama
    ➤ Sarangi - Megh Thapa
    ➤ Octapad - Badri Sewa
    ➤ Madal - Deepak Majhi & Madan Regmi
    ➤ Dholak - Khem Rana Magar
    ➤ Director - Ramji Prasad Pant
    #Musicnepal #livedohori #dangkobusaima#komaloli #chijgurung
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
    goo.gl/vuX6x5
    Music Nepal Tiktok 👇🏼
    / musicnepalofficial
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal.com/index.php/l...
    ➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • ВидеоклипыВидеоклипы

Комментарии • 1,7 тыс.

  • @gunjathapa-4318
    @gunjathapa-4318 3 месяца назад +3

    कोमल दिदिको लाइभ दोहोरी मैले पहिलो पटक हेरेको बहु प्रतिभाको धनी ।म निश्ब्द छु

  • @manjubhattarai7714
    @manjubhattarai7714 3 месяца назад +40

    चिज दुधको मीठो परिकार यसै स्वदिलो भै हाल्यो फेरि कोमल बहिनी दुधको खुवा जस्तै खारिएकी बहुआयमिक कलाकार,,,,,चिज र खुवाको भिडन्त झनै स्वदिष्ट,,,,,

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +5

    कोमल ओलि जि को स्वार आजै कोहि भन्दा कामी छैन , सलाम छ, धेरै उत्कृष्ट सलाम छ❤❤❤

  • @bishnubinod957
    @bishnubinod957 3 месяца назад +5

    ❤❤ मेरो ❤❤ शब्द ❤❤ नै छैन ❤❤ कसरी ❤❤ बयान ❤❤ गरु 💓💓 ई 😊😊 जोड़ी ❤❤ कलाकार ❤❤ हरु को❤❤

  • @krishnakunwar6200
    @krishnakunwar6200 3 месяца назад +3

    उत्कृष्ट लोक गायक गायिका कोमल ओलि र चिज गुरुङ्गको दोहोरी राम्रो लाग्यो ❤️❤️❤️🌹🌹🌹

  • @rajbhakta2655
    @rajbhakta2655 3 месяца назад +9

    दुबैको बिहे हुने संभावना भनेर बोल्नुभाभय अझै रमाइलो हुन्थ्यो दिदी।

  • @DeviPrasai-zs4vi
    @DeviPrasai-zs4vi 3 месяца назад +1

    धादिङको भाले भन्ने दोहरि यसरि गाउनुपर्छ ।परिवार सग बसेर सुन्ने ।

  • @AnjilaBudhathoki-ij9kd
    @AnjilaBudhathoki-ij9kd 3 месяца назад +6

    काेमल दिदी चिज शीत त गाउनु भयाे अब गाउने पालाे सिदार्थ आले भाईकाे पालाे छ❤❤❤❤❤❤❤❤

  • @homniraula5816
    @homniraula5816 3 месяца назад +28

    धेरै समय पछि कोमल दिदिको दोहोरी सुन्न पाइयो ।चिज गुरुङ संगको दोहोरी सार्है रमाइलो ।

  • @kalakharka4358
    @kalakharka4358 3 месяца назад +49

    आज दुवै कोमल,चिज बहुप्रतिभाशाली एकै ठाउँमा दोहोरीका तुक्काहरु फुराएको पाउँदा खुशीको थिकानै रहेन |धन्याबाद nepali lok geet dohori लाइ |

  • @chakgurung3175
    @chakgurung3175 3 месяца назад +11

    भाग दुई चाहियो कृपया ❤❤❤

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 месяца назад +7

    अत्यन्तै प्रिय गायक-गायिका चिज गुरुङ र कोमल वलिको यो मीठो दोहोरी सुन्दा साह्रै आनंद लाग्यो। दोहोरी होस त यस्तो, साच्चै हाम्रो चिज भाइलाई मीठो शब्दको भण्डार नै भन्दा फरक पर्दन अनि कोमल बहिनीको मीठो जादुमय त्यो स्वरको त प्रसंशा कुन शब्दले गरौं ?

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 4 месяца назад +47

    कोमल दिदी बहुप्रतिभाको धनी हो।सबै खाले मानिस संग समायोजित हुन सक्ने सरल ब्याक्तित्व कि धनी कोमल दिदिलाई हृदय देखि धन्यवाद।तपाई महान हौ दिदि।

  • @dhanbahadur9296
    @dhanbahadur9296 4 месяца назад +25

    Very nice song so beautiful singing komol Oli ji but lok dohori king chij grg ❤❤❤❤❤

  • @gokarnabista5256
    @gokarnabista5256 3 месяца назад +50

    सबै क्षेत्रमा सफलता हासिल गर्ने कोमल वलीलाई सम्मान छ साथै अहिले को उर्जावान चिज भाई बिच रमाइलो दोहोरी उपस्थित सबैलाई धन्यबाद ❤

  • @user-zd4od9sj6j
    @user-zd4od9sj6j 3 месяца назад +3

    कोमल ओलि
    👇️
    हे.......... जवाफदिन्छु सत्रु झै बन्नेलाई, कोमल ओलि बुढिभैई भन्नेलाई .....👌👍️❤🙏.....
    चिज गुरुङ्ग
    👇️
    हे........ खाली शिरमा सिन्दुर हाल्दिन्छु, बुढीभन्ने हरुको टाल्दिन्छु,👌👍️❤🙏........

  • @Sagar69688
    @Sagar69688 4 месяца назад +35

    Aaha chij is king live dohari

  • @narendrabist1478
    @narendrabist1478 4 месяца назад +88

    कोमल दिदीको स्वर अाहा अझै पनि ३० वर्स पहिले कै जस्तो छ ।स्वर मान्नैपर्छ ।

  • @shivagurung4909
    @shivagurung4909 4 месяца назад +135

    चिज गुरुङ भनेको चिजनै छ सुन्ने श्रोताहरुको लागी

  • @mohanthapa7092
    @mohanthapa7092 4 месяца назад +26

    ❤❤सबैमा मिठो सम्झना सभ्य भाषा भब्य दोहोरी रमाइलो लाग्यो🎉🎉❤❤

  • @user-qi8qg9ii1l
    @user-qi8qg9ii1l 3 месяца назад +5

    चिज। भाइ रकोमलदिज्जु। को यसैगरि। भाग। दुइपनि। हेर्नपाउ

  • @himalgurung7031
    @himalgurung7031 4 месяца назад +91

    अहिलेको सर्बाधिक प्रत्यक्ष लोकदोहोरीको क्षेत्रका सर्बपृय गायक चिज गुरुङ र आदरणीय अग्रज दिदी कोमल वलिको गित सुनेर छुट्टै मजा आयो र यो गित सुनेर दिनभरको थकान पनि मेटियो !!!!

  • @paradesi9113
    @paradesi9113 3 месяца назад +4

    कोमल वली अत्यन्तै सुन्दर ब्रान्ड हो नेपाली गित संगितको।कोमलको बोलीमै मेलोडी छ।उनको मुस्कान त हिमालमा बिहानको सुनौलो घाम परे जस्तै छ।जय कोमल वली।

  • @lokkc4495
    @lokkc4495 3 месяца назад +4

    डा. गोविन्द अाचार्य सङ्गको दोहोरी पनि सुन्ने साह्रै रहर थियो !

  • @nishachhettri7124
    @nishachhettri7124 3 месяца назад +8

    पसुपति सर्मा र कोमल वलि को गीत पनी आाशा छ

  • @sushilghimire6944
    @sushilghimire6944 3 месяца назад +4

    मानिस चाहे जहाँसुकै पुगोस् उस्ले आफ्नो धरातल भुल्नुहुन्न । कोमल वली उत्कृष्ट समाचार बाचिका र चर्चित गाइका हुन् । राजनीतिमा लागेपनी आफ्नो धरातल सम्झिएको देख्दा खुसी लाग्यो हामी उनको गित पनि सुन्न चाहिरहेकाहरु लाई ।
    चिज गुरुङ त आजभोलिका कलाकारहरुमा उत्कृष्ट सब्द चयन गर्न सक्ने गायक लाघ्छ । सबैलाई जय होस् भन्दछु। म चै पुर्बी मोरङ बाट ।

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 4 месяца назад +99

    आहा कति मिठो स्वर शब्द सारै राम्रो कोमल वली र चिज गुरुङ को दोहोरि गित अति मन पर्यो

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад +3

      धन्यवाद ।

    • @daulatlama3144
      @daulatlama3144 3 месяца назад +3

      दोहोरी असाध्यै रमाईलो लाग्यो ।

  • @sher.b.rai12
    @sher.b.rai12 3 месяца назад +19

    अति Nice अनि कडा दाेहाेरि सुन्दर लाग्याे हजुरहरु दुबै जनालाई अग्रिम शुभकामना🙏

  • @kulmanbudha9753
    @kulmanbudha9753 4 месяца назад +42

    अग्रज गायिका कोमल वलि
    दिदी लाई मान सम्मान गर्दछु 🙏 साथै निकै राम्रा राम्रा शब्द
    प्रहार गरि गाउन सिपालु प्यारो
    भाइ चिज गुरुङ लाई पनि मिथो माया साथ शुभ आशीर्वाद छ ! ❤ जय गित जय संगित !

  • @sarojkauchha9587
    @sarojkauchha9587 3 месяца назад +20

    चिज गुरुङ र कोमल ओलीको कर्णपृय स्वर र शब्दले आनन्दित बनायो साथै बेला बेलामा बिच्चमा नाच्ने हँसिली चस्मिस बजैको नृत्यले झनै शोभा बढाएको छ । ❤❤❤❤

  • @santoshgurung12352
    @santoshgurung12352 4 месяца назад +40

    चिज साेल्टी लाई जितन गाह्राे हुन्छ काेमल वालि कम्ती त छैन सारै मिठाे गित सुन्नु पायो

  • @bindarakhal9404
    @bindarakhal9404 3 месяца назад +3

    आहा धेरै धेरै राम्रो लाग्यो कोमल ज्यु चिज सफलताको सुभकामना 🎉🎉🎉❤❤

  • @nabarajkapri3295
    @nabarajkapri3295 3 месяца назад +32

    यस्ता पुराना कलाकारको आगमनले पुराना बितेका दिनहरुको याद गराउछ किनकी उहाहरुको स्वरले कुनै निश्चित समयको स्मरण गराउछ।

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад +2

      धन्यवाद ।

    • @Prisha_Adit2170...
      @Prisha_Adit2170... 3 месяца назад

      Jjjjh🎉🎉🎉😢😢😢😢😢😢😢🎉🎉😂😂😂❤❤❤❤❤❤😂😂😂😂😢😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉😂Tap on a clip to paste it in the text box.Tap on a clip to paste it in the text box.😢😮 29:22 😊😂❤😊🎉🎉😮😮p😮😮Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😢😢

  • @jhupenoli102
    @jhupenoli102 4 месяца назад +10

    शब्द चयनमा कोमल दिदी को उतकृष्ठा लाग्यो।

  • @padamgurung9624
    @padamgurung9624 3 месяца назад +42

    कोमल दि र चीज भाईको यो दोहोरी साह्रै गर्विलो लाग्यो धन्यवाद छ दुबै जनालाई

  • @premshrestha8815
    @premshrestha8815 3 месяца назад +31

    कोमल ओली जी र भाई चीज गुरुङ्ग दोहोरी कहिले खतम भयो थाहा नै भएन बहुप्रतिभा की धनी ओलीजी को समधुर आवाज,चीज भाई उस्तै अब्बल अति राम्रो लाग्यो👌😍👌

  • @rosilakadel7345
    @rosilakadel7345 3 месяца назад +44

    सारै मन पर्यो चिज गुरुङ र काेमाेल वलि दि दाेहाेरि गित 🙏शुभकामना दिदि🎉🎂🙏

  • @depthapa5802
    @depthapa5802 4 месяца назад +23

    सारै मजा आयो।दुबै महान कलाकार

  • @sarlaregmi8342
    @sarlaregmi8342 3 месяца назад +12

    दुबै कलाकार लाइ हार्दिक सम्मान उत्कृष्ट दोहोरी

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 4 месяца назад +10

    स्रष्टाहरुको प्रतिभा र योगदानको निरन्तरताको लागि लोक दोहोरी रोधिघर एउटा ऐतिहासिक प्ल्याट फर्म हो । स्रष्टाहरु प्रती सधैं सफलताको कामना !!

  • @sujusth7
    @sujusth7 3 месяца назад +9

    जोडी मिल्यो ❤ बिहे गर्दा हुन्छ

  • @saugatgurung243
    @saugatgurung243 4 месяца назад +66

    आज चाहि पक्कै पनि रमाइलो हुने छ यहाँहरुकाे गितले छुट्टै आनान्दा दिने छ धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤🎉

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад +1

      धन्यवाद ।

    • @anjanathapa7577
      @anjanathapa7577 3 месяца назад +1

      हाल सम्म कै उत्कृष्ट लोक दोहोरी गीत 🎉🎉❤❤❤ शुभकामना छ।

    • @ratnarai8886
      @ratnarai8886 3 месяца назад

      😂sswrkufx⁰ ​@@nepalilokgeetdohori146

    • @romanrasaili7049
      @romanrasaili7049 3 месяца назад

      TN hi😊🎉
      ​@@anjanathapa7577

  • @bishnumedasi5511
    @bishnumedasi5511 3 месяца назад +2

    लोक सस्कृतिको जगेर्ना देखि सदन सम्मको यात्र गर्न सफल हस्ति गायिका कोमल फेरी पनि गायन क्षेत्रमा आएको देख्दा खुशि लाग्यो।

  • @khatrichhetri837
    @khatrichhetri837 3 месяца назад +18

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @abiralshivaduti801
    @abiralshivaduti801 3 месяца назад +23

    वाह ! दोहोरी । कोमल दिदिका गितहरु र आवाज त बर्सौ देखि सुनिदै आइएको हो तर यसरि प्रत्यक्ष दोहोरी पहिलो पटक सुनेको।अब्बल हुनुहुदो रैछ दोहोरीमा पनि। चिज सर त दोहोरीको राजा नै हुनुहुन्छ ।दोहोरीमा शब्द छनोट र टुक्का बनावटमा वहाँको जति नै प्रसंशा गरे नि कमै हुन्छ । छिट्टै दोस्रो भाग पनि हेर्न पाइओस। जय गित,जय संगीत ।🙏🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 месяца назад +13

    धमकेदार परस्तुती पुरानो पुस्ता र नया पुस्ताको❤❤❤

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 3 месяца назад +2

    अग्रज कलाकार कोमल ओलि ज्युसङ्ग चिजभाइको लाइफ दोहोरी सुन्न पाइयो खुशी लागियो । दुबै जनालाइ धम्यबाद छ

  • @06Himaloli
    @06Himaloli 4 месяца назад +84

    बहुआयामिक प्रतिभाकी धनी आदर्णिय फुपु कोमल ओली कति अब्बल हुनुहुन्छ। पत्रकारिता गीत संगीत र राजनीति सबै क्षेत्रमा योगदान पूर्याउनुभयो महान हुनुहुन्छ तपाईँ ?

  • @digimongurung6165
    @digimongurung6165 3 месяца назад +8

    आहा! कति मिठो दोहोरी ।

  • @narayankc2040
    @narayankc2040 3 месяца назад +5

    आज को दोहोरी सारै राम्रो अनि रमाइलो लाग्यो।तर भिडियो चाहिँ डाउनलोड हुनि सिस्टम भए हामी जतिबेला पनि नेटवर्क को पौचमा नभाको बेला पनि हेर्न सकिन्थ्यो मेरो आगाह नत्र यो युटु ससक्राइप गरे र काम छैन

  • @sabinkc486
    @sabinkc486 Месяц назад +1

    कोमल ओलिको जस्तो आकर्षक ❤र मनमोहक स्वर शायद नै कसैसंग छ होला जस्तो लागदैन मलाई❤ चीज गुरुंगको स्वरपनी सारैमीठो छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 месяца назад +43

    लाेकप्रिय गायिका दाङ्गकि चेलि काेमलवाेलि अहिले दाेहरिमा निकैचर्चारहेका लाेकप्रिय गायक चिजगुरुङ्ग काे मिठाेप्रस्तुतिदियकाेमा धन्नेबाद

    • @HomeMaya-fb6bx
      @HomeMaya-fb6bx 3 месяца назад +1

      9:54 😮o

    • @suryaale9677
      @suryaale9677 2 месяца назад

      ​@qlby byVTHTTP cry Mumbai A😢HomeMaya-fb6bx

  • @rajbhakta2655
    @rajbhakta2655 3 месяца назад +5

    Nice dohori song and voice रेडियोमा समाचार पनि सुन्नु पार्नेभो अब ।

  • @niranjangyawali3088
    @niranjangyawali3088 4 месяца назад +26

    कोमल दिदी ले अझै सम्म नि कति राम्रो गाउनु भएको बहु प्रतिभा को धन सारै राम्रो लाग्यो दुबै लाई सुभ कामना

  • @nabinoli4552
    @nabinoli4552 3 месяца назад +2

    मेरि फूपू कोमल ओलि मेरो ढोक छ ।चिज जि सम्मान छ ।मलाइ दोहरी गाउना मन छ फूपू ।

  • @hemshrestha2728
    @hemshrestha2728 3 месяца назад +2

    कोमल ओलिजी दोहोरी को पर्यायबाची हुन।मिठो दोहोरी सुन्न पाहियो।

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo 4 месяца назад +11

    आहा कति रमाइलो दाेहाेरी ।आज त ❤❤

  • @ambikakhanal1865
    @ambikakhanal1865 3 месяца назад +4

    सोरकी धनी कोमल फेरि उइ सोर सुन्न पाइयो सासध हुदा पनि उइ मिठो शब्दमा आवाज उठाउनु हुन्थ्यो रोस्ट्रम बाट आज भन्दा 3 बर्स अघि बुटवल मेलामा हात समाय्रर नाच्न मौका मिलेको थियो मलाइ कोमल जि सङ ! फेरि आज गीतमा उस्तै सब्ध सोर ❤❤ सानोमा समाचार सुनियो आज पनि उस्तै सुभकामना !!❤❤

  • @premagc2474
    @premagc2474 3 месяца назад +2

    कोमल दिदीको आज सम्म गायका गितहरु भन्दा यो धेरै राम्रो लाग्यो अब्देखी सधै दोहोरी गाउनुहोला म पनि दङ तुल्सिपुर देखि हो

  • @sushilapun2422
    @sushilapun2422 3 месяца назад +3

    आहा कति रमाइलो दोहोरी चिज गुरुङ र हाम्रो दाङ जिल्ला कि हिरोनी कमल ओलि ज्यु को घम्सा घम्सि🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rjnchapagain4695
    @rjnchapagain4695 3 месяца назад +3

    अति रमाइलो अनि मनमुटु बिझने दुबै कलाकार हस्ति तेसैमा चिज अनि काेमल भएपछि बबाल लाग्यो धेरै धेरै बधाई ।

  • @rukmangrg1240
    @rukmangrg1240 4 месяца назад +9

    Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Komal oli baini all the best whole team from uk 🇬🇧

  • @danbahadurkatwal1811
    @danbahadurkatwal1811 3 месяца назад +2

    चर्चित गाइका र गायकको सब्दचयन मा अत्यन्त भाब लोक दोहोरी मा हुनु पर्ने सबै गुन हरुपाइको छ दुबै लाई धन्यबाद

  • @deepikashirmal1604
    @deepikashirmal1604 4 месяца назад +11

    आज कडा हुनेछ दोहोरि

  • @gobindasitaula8370
    @gobindasitaula8370 4 месяца назад +28

    आहा••••••कोमल वलिको स्वर सब्दचयन उत्कृष्ट सुनिरहुं जस्तो । नमन गायक गायीकालाई।🙏🙏

  • @GaneshRai-hp6pb
    @GaneshRai-hp6pb 3 месяца назад +9

    दुवै जना अब्बल गायक गायिका

  • @ramkandel8329
    @ramkandel8329 3 месяца назад +7

    Yo deshko sachikai look dohoriko khani saalin aatinai manparni chigh gurung selutxa aani kamalwoli ghan puranu gaaika hool tim lai dhanyabadh

  • @bashudahal3490
    @bashudahal3490 3 месяца назад +4

    चिज गुरुङ र कमल वली सिस् काे गित सारै राम्राे
    दुबै जानालाई शुभकामना 🎉🎉❤️❤️

  • @rupkhatri3361
    @rupkhatri3361 4 месяца назад +40

    सारै रमाइलो दोहोरी राजु परिवार कोमल ओलिको दोहोरी सुन्ने सारै धोको छ ।🙏🙏🙏

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад

      धन्यवाद ।

    • @SantosBk-db4yx
      @SantosBk-db4yx 3 месяца назад +1

      अब राजु परियार र कोमल ओली दिदीको पनि लाइभ लोकदोहोरी हेर्न पाए हुन्थ्यौ

    • @danirampoudel7123
      @danirampoudel7123 2 месяца назад

      Kamal oli vs raju pariyar

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 4 месяца назад +8

    🎉एकदमै रमाइलो तथा शुभ कामना🎉

  • @nandagurung8100
    @nandagurung8100 3 месяца назад +2

    धन्यवाद एबम बधाई दिन चाहान्छु दुबै जान लाई धेरै मिठो प्रस्तुति चिज चाइ धेरै नै सानो बाबु हो कोमल ओलि जि थाहा भएन सायद मेरो दौँतरी को ठुली जे होश बेला बेला मा यस्तो सुन्ने अपेक्षा राख्छु।।

  • @user-tk7gf4zs6l
    @user-tk7gf4zs6l 3 месяца назад +1

    चिज र कोमल तलका राजा रानि हुन जति तारिफ गरे पनि कमै हुन्छ यस्तो मिठो मिठो सब्द हरु प्रयोग गर्न भको छ तपाईं दुइ लाई हार्दिक सम्मान गर्छौ
    🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹🇳🇵🙏⭐🌹 फेरि पनि यस्तै दोहोरी को इन्तजार मा छौंं धन्यवाद

  • @hastabudha4732
    @hastabudha4732 3 месяца назад +6

    आहा अति रमाइलो लाग्यो

  • @amarthapa7972
    @amarthapa7972 3 месяца назад +11

    Chij ani Komal jee ko part two pani Chaiyo waoooooo❤❤👍👌👌🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 3 месяца назад +9

    आहा निक्कै मीठो दोहोरी!!❤❤

  • @user-id5os6jn9r
    @user-id5os6jn9r 3 месяца назад +4

    काेमल ओलि दिदिकाे स्वर अनि शब्दमा माँ सरस्वतिकाे अपार बरदान नै हाे🙏🙏🙏🙏🙏🙏🙏

  • @bhagirathipokhrel1991
    @bhagirathipokhrel1991 3 месяца назад +17

    शब्द चयन अति उत्कृष्ट , दोहोरी गाउने लागि का उदाहरणीय नमूना ।

  • @dilrai2521
    @dilrai2521 3 месяца назад +5

    सारै राम्रो सुहाँउदो जोडी प्रिय ओली मेम र चीज गुरूङ को सधैं यसरी नै सुन्नपौ

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 3 месяца назад +3

    कोमल ओली दिदी अब सागर बीसी संग दोहोरी गाउन लगाउनु पर्यो।

  • @bheshrajbanjade
    @bheshrajbanjade 4 месяца назад +90

    साह्रै रमाइलो लाग्यो ❤❤
    दुबै कलाकारलाई हार्दिक सम्मान छ ❤❤

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад +2

      धन्यवाद ।

    • @anitakhadgi5639
      @anitakhadgi5639 3 месяца назад

      😊६😢​@@nepalilokgeetdohori146

    • @dilbdrb.k8136
      @dilbdrb.k8136 3 месяца назад

      गित सुनेर धेरै रमाइलो लग्यो दुबै कलाकारलाइ उचसम्मा🙏🇳🇵

    • @Premkumari-sy8gu
      @Premkumari-sy8gu 3 месяца назад

      24:33 mgmmm​@@dilbdrb.k8136

    • @fichughale7843
      @fichughale7843 3 месяца назад

      ​@@nepalilokgeetdohori146p0

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +43

    आहा धेरै पछि कोमल ओली जि को गित सुन्न पाईयो त्यो पनि चिज सङ्ग आहा ❤❤🎉🎉

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад

      धन्यवाद ।

    • @Matihira-sp5er
      @Matihira-sp5er 3 месяца назад

      @@nepalilokgeetdohori146 मा

    • @FulMaya-kt3fm
      @FulMaya-kt3fm 2 месяца назад +2

      .ua-!+*❤​@@nepalilokgeetdohori146

    • @sanjeebgurung6872
      @sanjeebgurung6872 2 месяца назад +1

      PURBA Sasd KOMAL OLI JYO DHANYEBAD FROM:- PURANKOT LAMJUNG SWARGIYA RAJHA, RANI ----!!!!! 9:49

  • @mingurung9640
    @mingurung9640 4 месяца назад +38

    उत्कृष्ट दोहोरी दुवैको धन्यवाद

  • @dilthapa6012
    @dilthapa6012 3 месяца назад +6

    उत्कृस्त दोहोरी 👌🙏🙏

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 3 месяца назад +4

    दुबै जना लाई शुभकामना छ धेरै धेरै मिठो धुन का लागि फेरि पनि शुभकामना छ ❤❤

  • @rupakhadka3755
    @rupakhadka3755 3 месяца назад +38

    रमाईलो दोहोरी गीत ।दुवैलाई धन्यवाद

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 3 месяца назад +2

    सबैलाई समान छ कोमल ओली दिजु लाई बधाई छ भाई लाई कति राम्रोसँग गाउनु भयो भाका नयाँ होर❤❤❤❤

  • @tekpun438
    @tekpun438 3 месяца назад +1

    वाउ कति मिठो स्वोर कमल ओलिको र सङै चिज गुरुङ को चिज को लोक दोहोरी गित बबाल छ है गाउँ घरको माया प्रेम को गित रमाइलो गाउने भन्दा सुन्ने लाई मज्जा लाग्छ है कमल चिज को बबाल हो

  • @Welcomebl
    @Welcomebl 3 месяца назад +3

    दाङ को साथिहरु हाजिर हुम त है❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 4 месяца назад +84

    आज पुरानो भाका र अग्रज दिदी कोमल वलि र टुक्का को राजा चिज भाइको दोहोरी दमदार छ। ❤❤ शुभकामना ❤❤❤होल टिम लाइ

    • @user-tj3kv2nt7k
      @user-tj3kv2nt7k 3 месяца назад +1

      old is gold vhaneko uahaye ho??😍😍😍 lov komal oli di😍😍 chij bhai ta mero❤❤❤❤

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад +1

      धन्यवाद ।

    • @lilanathpagenilila
      @lilanathpagenilila 3 месяца назад

      मिठो स्वर र शब्द 🌷🌷🌷🌷🌷

    • @devkarki2843
      @devkarki2843 3 месяца назад

      ​@@user-tj3kv2nt7kby us by mo
      Dr
      Mo
      ❤ CT CT by

    • @ghansyampun89
      @ghansyampun89 3 месяца назад

      Wow Kaya mitho dohori ❤❤❤all the best wishes 🎉🎉

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 2 месяца назад +2

    महा नाक र महागाय र रानी कोमल ओली उत्कृष्ट प्रस्तुति ❤❤❤❤

  • @buddhipaudel9200
    @buddhipaudel9200 3 месяца назад +1

    कमल दिदी र चीज राष्ट्र कै लोक गहना प्रति सलाम छ आगामी दिनमा पनि खुराक आइरहोस् ।

  • @deepakbista7747
    @deepakbista7747 3 месяца назад +7

    Excellent Dohori Chij bhai ra Kamal jee ko,fully entertainment!!!

  • @bhaktikhanal1409
    @bhaktikhanal1409 4 месяца назад +11

    सुन्दर छ !!!

  • @mithuhumagain3506
    @mithuhumagain3506 3 месяца назад +4

    सारै राम्रा गितका टुक्का सुन्न पाइयो अग्रज दिदि कोमल र चिज भाई लाई धेरै धेरै बधाई छ 🎉🎉🙏🙏❤️❤️❤️❤️

  • @sabinlama9327
    @sabinlama9327 3 месяца назад +2

    मेरो पृय मित्र चिज गुरुङ्ग जतापनी ठिक छ र दिदी कमल वली प्रती उचसमान गीत सरैइ मिठो आगामीदिन हरुमा यस्तैइ यस्तैई मिठो गीतहरुको आसाराख्दैई सबैप्रती सुभकामना ❤❤❤❤❤❤

  • @prithvigurung2314
    @prithvigurung2314 4 месяца назад +54

    आहा कोमल ओली चिजभाईको असाध्यै मीठो सब्दहरू💐💐💟💟💟💟

    • @nepalilokgeetdohori146
      @nepalilokgeetdohori146  3 месяца назад +1

      धन्यवाद ।

    • @prithvigurung2314
      @prithvigurung2314 3 месяца назад +1

      ​@@nepalilokgeetdohori146aba vag 2 pani xitai sunna pam hjr💟💟🙏🙏

    • @dipinthapa8021
      @dipinthapa8021 3 месяца назад

      ​@@prithvigurung2314á😊

    • @abishekdhakal3045
      @abishekdhakal3045 3 месяца назад

      ​@@nepalilokgeetdohori146and l wish you the best in life the same

    • @abishekdhakal3045
      @abishekdhakal3045 3 месяца назад

      ​@@nepalilokgeetdohori146and l wish you the best in life the same

  • @dhangurung8258
    @dhangurung8258 4 месяца назад +9

    Ramu jatharu ko rashtriya ra jatiya lok priya pratibha ka dhani most populer singer chij gurung ra Ati ramro sumdhur swaor ka dhani Gaika tatha nepal rashtra ra janta ka netri komal oli ko dohori geet sarai ramro ra ramailo lagyo bhane sabai lok priya kalakarharu lai pani samman ra dhanyavad xa

  • @jhaptabasnet235
    @jhaptabasnet235 3 месяца назад

    कोमल ओली मिस र चिज गुरुङ सर को लोक दोहोरी धेरै राम्रो लाग्यो है फेरी पनि यस्तै नयाँ भाकाको लोक दोहोरी हेर्न पाइयोस ।🎉🎉😮🎉🎉

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 месяца назад +2

    दुबैजनाको मिठा मिठा शब्दमा कति रमाइलो दोहोरी सुन्न पाउदा सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद ।

  • @asishshreesh7713
    @asishshreesh7713 3 месяца назад +5

    Nepali mananiy komal Oli n chij gurung jiko lokdohori hernasunnadekhanapahiyo salute ❤❤❤❤❤❤❤❤❤😂😂😂❤