New Nepali Roila Song | Dhannai Baghle Khayena - Roshan Gaire & Ritu Thapa Magar
HTML-код
- Опубликовано: 6 окт 2024
- New Nepali Roila Song 2017/2073 "Dhannai Baghle Khayena" by Roshan Gaire & Ritu Thapa Magar only on Music Nepal official RUclips channel.
Unauthorized downloading and duplicating on RUclips channel may lead to claim/strike by RUclips.
Right for this video is provided by Rashika Digital Pvt.Ltd.
Dhannai Baghle Khayena
➤ Singer - Roshan Gaire & Ritu Thapa Magar
➤ Lyrics - Roshan Gaire
➤ Music - Roshan Gaire
➤ Editor - Bimal Adhikari
➤ Camera - Rajesh Ghimire
➤ Director - Bimal Adhikari
#Musicnepal #Roilasong #Dhannaibaghle
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Видеоклипы
जति सुने पनि कहिल्यै मन मान्दैन ,
दिन को दुई पतक हेरि,सुनी धित पूरा गर्छु।गर्ब लाग्छ ,म नेपाली हुनुमा।एस्तै-एस्तै गित-संगीत ले भरिएको यो सुन्दर र बिशाल हाम्रो नेपाल मा कुनै प्रतिभा ,साहस,अनि चमत्कार कमि छैन हामिमा।धेरै -धेरै बधाई छ,अनि नयाँ -नयाँ प्रतिभा देखाउदै जानू,सफल हुँदै जानू हजुर सबै लाई अग्रिम शुभकामना ।।।जय गित,जय संगीत ।।जय नेपाल।जय नेपाल माता कि जय हो।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd xxxxxxxxxxxxxcxcxcççccçcxcçxcccxcxxcc8xcxxč⁹8889x898cx8xc8888889⁸88898x8⁸88cčç8x888⁸888888888888788ç⁸89888888c8888xx8x9⁹8xx988998888x8988x8c8my88x8x8
8
By my h
6
अति भन्दा अति नै मिठाे गित 13 पटक सुनिसके अाझै 28 चाेटि सुन्ने बिचार छ बधाई छ 🌹🌹🌹🌹
Ramro xa git badaixa
मेरो मनपर्ने फेब्रेट गित प्रसारण
गरिदिनु भएछ,,
धेरै धेरै धन्यवादछ ल ?
भाइ बैनी ,,
राम्रो रहेछ रोईला दोहोरी।शब्द छनोट,शब्दको प्रयोगको सिलसिलेवार साथै दुबै जनाको मीठो स्वर।अन्य सृजनाहरूको अपेक्षा सहित सृजनाहरूको सफलताको शुभकामना।
यो गीत सुन्दा आनन्द लाग्छ मलाई।
तीन वर्ष पहिला देखि अझ सम्म यो गीत सुन्दा झन झनै सुन्नु मन लाग्छ।
रितु र गैरे भाईलाई बधाई छ।
धेरै धेरै धन्यवाद ऋतु बैनि मेराे पुकार सुनिछौकि जस्ताे लाग्याे ,, बल्ल मैले मन्परायेकाे
युटुबमा याे गित देख्नपाईयाेर सुन्न पाईयाे ।
मलाई अतीनै मन परेको video हो यो 6/7 पटक हेरे । thanks for great and grave presentation .
malai ni man paro tara download vayana kina ho
अतिनै रमाइलो रोइला गीत ...धेरै धेरै शुभकामना बैनी रितु लाई।
रितु दिदी हजुरकाे याे गित महिले सुन्दशै।गरेकाे।
दस बर्ष भाे।राेसन जि लाई नि धेरै सम्झना छ।
धन्यवाद ।
superb. साह्रै मिठो गीत । दोहोरी साच्चै को दोहोरी जस्तै छ । मज्जा आयो । शब्द स्वोर लय सबै राम्रो मिठो छ ।
झ्याप्पै रिसाएर आफ्नै बाटो लाग भन्छौ__बिरालोलाई बाघ भन्छौ✌✌रितु जि सफलताको शुभकामना 🌹🌹
सारै राम्रो रोइला गित स्वरका धनी रोसन भाइ अनि स्वरकी धनी रितु बैहिनी शुभ कामनाछ🌺❣️❣️
अहिले सम्मको उत्कृष्ट रोइला येक्दम राम्रो छ जति सुन्दा पनि मन कहिले भरिदैन दुबै जना येक्दम जमेको छ बेस्ट उफ लक ।।।।।?
दुबैजनाको स्वोर र शब्दा उस्तै छ ।
ल बधाई छ । दुबैजनालाई अझै नयाँ नयाँ गित वा प्रतिभ लिएर आउनुहोला ...!
रितु थापा मगर ✋✋मान्छे पनि अति राम्री😍😎 गित पनि झनै सुरिलो ✊✊ thum up..😀😀
chiran gaha सरि भाइ रितु मेरो भाउजू हुनुहुन्छ
भाउजू भए म के गर्नु त हजुर राम्रीलाई राम्री भन्नू पाउदैन र ??
chiran gaha पाइन्छ नि हजुर किन न पाइनी हो राम्री भन्दिनु भयो धेरै धेरै धन्यवाद
pangre Aakash" Well Come" छ हजुरलाई नि ।।अलिक ठाडो-रुखो भाषामा भन्नू भयो के नजर नै लगाए जस्तै तेस्तो हैन हजुर I'm al ready mature person jst only suport to her it's mean I'm not crazy to her okz thnx✋✋✋
savr
कति राम्रो रोइला गित सम्पुर्ण टिमलाई धन्न्यवाद। रितु जि किन त्यसरी झटारो हानेको र झटारो सङ्गै हाउभाउ स्वर शब्द साह्रै मिठो ।प्रगतिको कामना।
Thank You For Your Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
आहा कति राम्राे सारै मन पर्यो गित रितु र खिमा लाइ देख्दा झन खुसि लाग्यो अझै स्याड़जाली पनि ओहो ....
वाउ!!
खत्रा रमाइलो लाग्यो बरै गित।
अफिस जादा आज यसो बाटोमा सुनेको थे अनि युटुभमा सर्च गरेर हैर्दै छु हौ😉😉😉
गित धेरै राम्रो छ सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना...!
37
रोशन जि र रितु जि यो गित र भिडीयो मा कुनैपनि कमि कम्जोरी छईना रारै रामरो छ फेरि पनि एसतै गित हरु गाउदै अगाडि बहढनु होला सफलता को धेरै धेरै शुभकामना
Saroj Bista 8
Naina Magar धेरै धेरै धन्यवाद naina ji
रितू रोशन गित दामि छ
सारै राम्रो गित
Gangadhar Plike
andey
आहा अति सुन्दर शब्द अति नै मीठो रचना , मज्जा आयो धेरै दिन पछि रोईला गीत सुन्न। सङीत अनि आवाज सबै राम्रो । बधाई छ रोशन गैरे जी ।
जय होस
thanku sir
Timro Katha Mero Aawaaj
Timro Katha Mero Aawaaj Isttgukmnn
Timro Katha Mero Aawaaj qwer
Timro Katha Mero Aawaaj 7u7y0 the best 5
हजुर निकै मीठो अनि राम्रो सब्दमा कमेन्ट् मार्फत सुझाव सल्लाह संगै पर्गतिको कामना गर्नु हुने सम्पुर्ण सम्पुर्ण लोक गीत संगीत प्रेमी मित्रहरू मा मनै देखि आभार प्रकट गर्न चाहन्छु....।
Timi sanga dohori gauna man lagyo
Ritu Thapa Magar,गीत अति मीठो छ।
Ritu Thapa Magar sis aba magar cultural song haru pani gaunu paryo hai..Kaura,salaijo,sorathi haru pani jhorle...
Nice song
तपाईंको voice, acting, and physical body साच्चै नै धेरै आकर्षक छ ।आगामी दिनमा उत्तर उत्तर प्रगतिको शुभकामना ।
रितु बहिनीको रुप,स्वर र हाउभाउले हरेक स्रोता र दर्शकलाई माेहित बननएकाे छ।
Hgébuï
Ryp
धेरै राम्रो छ नानू रोइला गित अझै अगाडि बद्दै जानू मिस्स यु सो much💕😍
निकै मिठो लाग्छ रोशन गैरे को प्रस्तुति
Hi
रितुलाई पहिलो पटक सुनेको स्वर नि सुरिलो मान्छे निराम्री best of luck
ramro chh git roshan bhai ritu baini lai badhai chh
रितु बहिनी र रोसन जि दुबैलाइ सफलता को शुभकामना सबै राम्रो छ । आफ्नो प्रतीभा बेच्ने हो है गाइका को नाममा अहिले का आफ्नो अङ्ग पर्दसन गर्ने हरु हराएर जाने छ्न । यसलाई अन्यथा नमानी दिनु होला ।
गित धेरै राम्रो छ सुन्दा र हेर्दा साह्रै रमाईलो लाग्यो १० पटक हेर्दा पनि धित मरेन यस्तै गित संगित सृजना गर्दे जानु होला सम्पुर्ण टिमलाई पुर्ण सफलताको शुभकामना
Naic'voiv
Mountain Films xa
Mountain Films p
Mountain Films
Mountain Films
.
2020 मा फेरि हेरियो । सार्है राम्रो लाग्छ रोइला गीतहरु।
अति मीठो स्वर छ रितुको
Hi
Hi
सयौं पटक सुनियो हेरियो गीत चाहिँ यस्तो हुन पर्छ । सारै रमाइलो छ
Thank you for your comments.Please do subscribe to our channel and keep loving nepali music.
येति राम्रो स्वोरकि धनी रितु थापा मगरलाई भर्खरै मात्र चिन्ने अबसर मिल्यो। नया पुराना सबै गीतहरु खोजीखोजी हेर्ने गर्दैछु।
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
शब्द निकै मन पर्यो,,मन छोयो।उत्कृष्ट गित।
यो गित मैले करिब पचास पटक हेरि सुनि सके अजै धित मरेको छैन ।रितु बुनुको सुरिलो भाका मिठो छ शिकर चुमोस ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
तिम्लाइ थाहा छकी नै मन पराउने चाइदैन मन परेको पाइदैन ।
साच्चै यहि नै हो रोइलाको विशेषता तसर्थ त हामी नेपाली गीत सङीतलाइ माया गर्छौ।
00000
सुन्दर केता सुन्दरी केति तेहि माथी अति सुन्दर आवाज क्या मिलेको जोडी हिरो हिरोईन जस्तो नेपाल को लोक दोहोरी मा पहिलो पल्त होला एति मिलेको जोडी ,जति हेरे सुने पनि मन्ले मान्दैन हेरिरहु जस्तो सुनिरहु जस्तो वा रितु
स्वर र रुपकि धनी रीतु बहिनीले जुनसुकै गीत गाए पनि साह्रै मन पर्छ मुख्य कुरा त कथाले मागेकाे उत्तर दिन सक्ने उनकाे अदभूत क्षमताकाे कदर गर्नु पर्छ।
बहुनै त होनि खस्राक गर्दा डराउने मै हु भन्दै कराउने धेरै राम्रो रोइला गित रितु अनि रोसन बधाई छ ।
I really enjoy it.yesari nai hamro mulikata lai nirantar dinu hunx bhanne ani gaire ji nayanaya vaka ma yesti geet liyera aaunu hunx bhanne lageko x aagami din haru ma
अति मिथो गित छ।जति सुनौ उति सुन्न मन लाग्छ।शब्द सोर लय र भिदियो उस्तै राम्रो लाग्यो
Ritu Baini 100% thik hajurko git gaune saili r bichar lamo lugalgayr klakari garnu prxa vani tpaile deko antr barta sunda mlai 100% Man preyo badhai tatha dhane bad xa
अति मीठो नयाँ पुस्ताकाेे नयाँ दाेहाेरी गीत ।सबै कलाकारहरुकाे उतराेत्तर उन्नतिकाे कामाना गर्दछु।अझ परिष्कृत रूपमा बिकास गर्दै जान सल्लाह दिन्छु ।। धन्यवाद ।
स्याङ्जाली बाहुन टाठो छ केटो 😎 मगर्नी लठै ।✋✋✋✋✋✋ 😃😃😃😃
Bibas Adhikari yetra syanjali tatho
Pravin Thapa hello aru ko naramro vanne hoin la solta tero ghar kata ho van ta ani ma ans dinxu
@@nidarraj4446 y
एकदमै मिठो स्वर दुबै जनाको बधाई तथा शुभकामना जतिसुकै हेरेपनि हेरिरहनु जस्तो छ मैले त ५० पटक हेरे होला अनि तपाईंले कति हेर्नु भयो?
मलाई रितु सिस को भोईस र गाउने सैली सारै मन परो र मान्छे पनि ता राम्री छिन नि त सो नाईस
nepalishamchan
basant raj bhus
basant raj bhusal
Ganga Kumari Add the onion.
dhari raamro subdako x ritu g
आहा कती मिठो रोइला गित सोर पनी अति रामरो रितृ दिदिको मृसकान नै मीठो
आहै आहै मज्जा आयो है ल रोईला गीत सुनेर बाहुनै त पर्यौ खस्र्याक गर्दा डराउनि मै हुँ भन्दै कराउनी 😆😅😄
Purna Gaha अझै हाम्रो समाज ढुङ्गे युगमा नै छ। जातिय प्रसङ्ग निकाल्दा निकै खुसी लाग्छ है।
अनिश शम्शेर त्यो कुरा त शब्द लेख्नेलाई भन्ने होकि ? बाहुनलाई बाहुन मगर लाई मगर नभनेर के ? बाहुनलाई मगर भन्नु पर्यो त ?
Purna Gaha त्यस्तो भन्न खोजेको होइन सर
यो जात कहिले देखि स्थापित भयो । र कस्ले गर्यो के हजुर लाई थाहा छ?यहि सानो जात ठूलो जातको भेदभाब ले गर्दा हाम्रो समाजमा कति मानिस मानिस भएर जिउन बाट बन्चित छन। हिज बाहुन छेत्री बाट हेलित भएको कारण होला आज मङ्गोलियन मा जातिए भिन्नता धेरै देखिन्छ यो कुरा जाएत हो।र हामिले यो सोच्न आयोस्यक छ ।हिज हामी हेलित थियौ त आज अरु या दलित हरुलाई सम्मान हुने व्यवहार देखाउन पर्छ । यहि हो मेरो सोचाइ अनि भनाई अन्यथा नलिनु है
Purna Gaha
अनिश शम्शेर जात भात को सुरुवात कसले गर्यो रे ? तपाईको घरमा सोध्नुस मलाई हैन । अनि मङ्गोलियन मा भेदभाब छ भन्नु भयो कुन जिल्लामा छ एक मङ्गोलिनले अर्को मङ्गोलियनलाई भेदभाव गरेको ? र यो कुरा बुज्नुस कि पहिलो प्रथम हजुरकै परिवारमा यो छुवाछुत को व्यवहार गरिन्छ 100%
निकै रमाइलो अनि रोचक रोइला गित रितु अनि रोसन गैरे को ।साँङ्तिक न्यानो अभिवादन 🌹🌹🌹
धेरै राम्रो छ ल रोइला
म सुमित थापा हाल साउदी बाट
बनको बाटो अाको धन्नै बाघले खाएन कति मिठो स्वर शब्दमा भरिएको गीत धेरै धेरै राम्रो छ। दुबई को स्वर मिठो छ। सब टीमलाई हार्दिक मंगलमय शुभकामना छ।
२०/२२ पल्ट हेरियो सुनियो अझै पनि मनले हेर्नु मन गर्छ केभन्नु ।
बबाल जोरी पनि राम्रो छ र गीत पनि राम्रो हजुरहरू संगै गीत गाउनु जाहा गाउन परे पनि धन्यावद रितु अनि दिलिप
मान्छे पनि राम्री स्वर नि राम्रो अब रितुले लोक गीत संगितमा तहल्का मच्चाउने भयो।
Imo
अतिनै रामाे् गित छ जति पटक हेरे पनि धित् मरेन मेराे त हजुरकाे अझै उन्नति बड्दै जावश उहीँ मेराे सुभकामना
अति रमाइलो लागयो
अझै प्रगतिको कामना ऋतू ज्यु
तिलक आले cc xdff
रोईला गाना पहिलो चोटी मन पर्दै छ हेर्दै जाउ ✌✌✌
Hari Bal Tamang cjchvk kvijohj
Hari Bal Tamang @bmpkkb.jmmkujnmjmjkmkmmmnmmmmmvK
j
धेरै राम्राे बहुत खुसि लाग्याे
सारै राम्रो छ गाउले बैनि रोइला गित
ल धेरै धेरै बधाई छ दुबै भाइ र बैनी क्या मिठो स्वोर तपाईं हरु को
आहा निकै राम्रो रोईला गीत
हेहेहे रोसान को नि राम्रो झनाई राम्रो रिता को ।।।।कति राम्रो गिदाको ।।जति सुने तेति मज्जा
प्रगति हुँदै जाओस् रोहिला गीत ।धेरै राम्रो छ।कलकार लाई धन्यवाद ।
डरायाे याे मनत कस्तो थियोे भनत.......
कति दामि शब्द बधाई छ दुबै कलाकार लाई
धेरै पछि सुने यति राम्रो गीत र रोसन गैरको निकै मिथो सब्द
Sarai ramro lagyo roila song pahilo choti hereko thiye tara dherai ramro lagyo ma sudur paschimeli vaye pani tapai haru ko yo geet lai sunau sunau lagxa ho manxe jati ramro tyo bhanda jhanai sumadhur swor raixa antama tapai haru ko yesai gari unnati ra pragati ko safalta le chumirahos bhanna chahanxu...
Thank You For Your Valuable Comments & Stay Tuned With Musicnepal For More Nepali Songs.
खुसी लाग्छ मगर्नी चेली हरु ले यस्तो मिठो मिठो गित हरु गाउदा र दुख पनि लाग्छ तेहि मगर्निको छोरिहरुले लोक संगीत मा तेस्तो छाडा पन गर्दा।
Milan Kumar kunai Pani xetrama ramro naramro paxxe hunxa,tesaile hamile ramro Lai wasta garne ra naramro wastei nagare tiniharu afai bisthapit hunxa.hoina ra. ..
Right
सबै एउटै हुदैनन्
अती नै राम्रो प्रस्तुति ।भोली का दिनमा अझ राम्रो होस् शुभकामना रितु जि।।
यस्तो पो रोइला गित
वाह रिति बैनिको बैसले मन छोयो !!
I am from India...I love so much nepali music ...nepali songs
god
जति सून्दानी नथाकिने वा क्या गजब् का गाएक गाईकादुवै को गायन सफलता ले शिखर चुम्न सफल होस्
Ok
im a big fan of roshan gairee sir aaja first time roela song sune dherai ramro lagyo ritu ji ko kati mitho swor pragati ko suvakamana
pramila adhikari h
pramila adhikari hi
धेरै राम्रो छ रोइला गीत धन्यबाद ऋतु sis अनी रोशन bro..
ऋुतु जि फेरि पनि यस्तै रोइला गित गाउनुस ल
सर्र्र्र सारै राम्रो✌✌ आवजमा निकै मिठास छ।।रितु सिस
MANMAYA SHRESTHA jihi
दम्दार छ यो दोहोरी रितु को
अाहानि सारै मज्जा अायाे गित सुनेर हेरेर सबै टिमलाई बधाईछ🌹🌹
Thank You For Your Valuable Comments & Keep Loving Nepali Music.
हुर्र्र्र्र्र सै सै सै सै अति मिठो गीत छ है रितु ज्यु
राम्रो छ है
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हुरुरुरुरु गति दामि गित 🌹रितु मगर दिदी र 🌹राेसन गैरे दादा best of luck✌✌✋✋💞💞💞
ramro xa gita
naresh nabin
..mm
..
men CDC's CFCs kg 6
naresh chettri yeh hai mahabaty. Date febuwary22
क्या दामी छ धमाकेदर रोइला गीत सरै दामी लाग्यो जोडी पनि उस्तै छ घम्सा घम्सी पनि धेरै मन छुने खाल्को बबाल छ
kati ramro roila git ati man paryo roila git ati ruchauni syangjali parera hoki roshan gaire bhai dhanyabad ritulai ni no paya fn garnethiya dhannai baghle khayan kati ramro
waw sarai majja aayo.ritu ra roshan name pani kati majjale mileko hotau.bihe gare hunxa jodi suhayeko xa.
बाहुन र मगर को दोहोरी असाध्य रोमान्चक हुन्छ।
पशुपती शर्मा को सुन्या थी आज यो गीत सुन्दा रमाइलो लाग्यो
Ritu dee nice hajur ko voice hajur number denuna has
Karna Panta
अबाे तेजेस काे हेर्नाेस
अति मजा लाग्यो wawooooo
ritu jati ko ramree xau swor jhan mitho roixa
nice song lovely ritu nani
Lol lol
बाहुन र मगर मिलेर गाको रोइला प्रलय मन पर्छ मलाइ ठ्याक्कै गाउँ को झल्को लाउनी # स्याङ्जालि
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
ऋतु बैनीको उज्वल भविष्यको कामना
धेरै राम्रो छ रितु बहिनी अनि मेरो गाउले भाइ रोशन दुबैजना एक्दम दम्दार छ प्रस्तुति
मुना थापा मगर hi
मुना थापा मगर hi
it's my 8 time i am watching this song video love you roshan & ritu very nice ..👌❤
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
बबाल रमाइलो लाग्यो ।। बधाई छ
राम्रो लाग्यो प्रगतिको सुभकामना!
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥
धेरै राम्रो स्वर रहेछ रितु जी को । प्रगति गर्दै जानू।।
Binam Raj Thapa Magar r
Binam Raj Thapako hasauxa hasauxa Magar
जति सुने पनि नमिछिने कस्तो अचम्म लाग्छ। सयौ पटक भैसक्यो
finally khusi laagyo best of luck My dear both of you.....
@@sahajshrestha190 p
योत अति राम्रो लागो रितु जि तपाईको सोर पनि राम्रो र मान्छे पनि राम्री छौ रिता जि तपाईं हरुको दुबै को जानाको सोर राम्रो छ
बाउनै त परेउ खस्र्याक गरे डराउने महु भन्दै कराउने कति मज्जा आयो
POIM PAIGE
...mbjo
+Prad
eepti D
POIM PAIGE 9
+Sagar Basnet yesh
POIM cvvbkPAIGE
धेरै राम्रो छ झन रितु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ek doom raamro roshan sir safalta ko kamana X sir Hjr lai all tim lai
very nice pic roila song
Pawan Bashyal 9n
यो कालजयी दोहोरी हो। कलाकारहरूलाई धेरैधेरै शुभकामना र बधाई छ ।
No comments Rosan sir really my first time I see Rohila song nice
दाेहाेरि दामिझकासछ खुसि लाग्यौ धन्यवाद अल टिमलाईहजुररर 🌹🌹🌹🌹🌹