नमस्ते मेरो सम्पूर्ण भगवानरुपी दर्सक हरुमा सदा झैँ यो पल्ट पनि मौलिक गीत अनि भिडियो लिएर आएको छु ! यो भन्दा अघिल्लो गीत हरु लाई झैँ यस गीत लाई पनि त्यसरी नै माया साथ हौसला दिनुहुनेछ भन्ने ठुलो आशा गरेको छु ! कृपया लाईक कमेंट्स शेयर गरेर साथ दिनुहोला है ! धन्यबाद🙏 मौलिक गायक ❣️मौसम गुरुङ ❣️
धेरै धेरै शुभकामना सफलताको साथै धन्यवाद यति मर्मस्पर्शी अनि एक सन्तानको आफ्नो बुबाआमा प्रती के जिम्मेवारी र दायित्व के हुन्छ भनी सन्देश दिनुभएकोमा, आज मन चसक्क भयो
नमस्ते म बिक्की भुटिया म अहिले भारत को सिकिम राज्य बाट हेर्दैछु। नेपाली गाना सङ्गीत म लाई बहुत मन पर्छ तेस मानी लोक दोहोरी सङ। मौसम गुरुङ सर को गाना हरु बहुत अच्छा लाग्छ। हजुर को यो गाना ले सफल्ता को बिन्दु चुमोश । सर। ❤❤
मौसम दाई, ओम छिनाल सर, कालिका सिस, पदम आले जी, आनन्द बाबु, रिना बैनी दिप ज्वाईं, सागर बिरही सर लगायत सबै टिमलाई बधाई, धन्यवाद अनि शुभकामना यति मीठो सिर्जनाको लागि । सबैको अपार माया पाओस यो मौलिक सिर्जनाले । 🙏❤️🙏
साँच्चै राम्रो छ यो गित नेपाली कला र लोक संस्कृतिलाई मौलिक रूपमा झल्काएर बनाएको छ वास्तविक मौलिक अनि अर्गानिक गित भनेको यस्तो हुनुपर्छ यो गितको शब्द अनि लय स्वर र अभिनय अत्यन्तै अब्बल र उत्कृष्ट अनि सुन्दर छ सफलताको करोडौं शुभकामना नेपाली मौलिक लोक पहिचान जोगाउने खालको छ यो गित धेरै राम्रो छ सफलताको धेरै भन्दा धेरै शुभकामना
आहा सुन्दा नीकै मीठो गीत मनै रसीलो भयो नीकै मौलीक गीत आमा बाबा दीदी बहीनी सबै समाज ले सुन्दा आनन्द र नीकै रमाईलो अल कलाकार टीम लाई हार्दिक बधाई सफल्ताको शूभकामना 🎉❤🎉😘💕🙏🏻
सफलताको सुभकमना । राम्रो आउछ भन्ने आश थियो तर खास, आशा गरे भन्दा राम्रो गीत आयो सधै यस्तै सुन्न पाउ हजुरको हरेक गीत उत्कृष्ट छन मौलिक गीतको रछेक हुनुहुन्छ। 🙏🙏🙏🙏
आहा चर्चित गायक मलाई पनि अति मन पर्ने मौसम गुरुङ, मेरो सलो भाई पदम अनि मिठो आवाजको धनी गायीका कालिका रोका दिदी लाई saphlatako शुभकामना छ ।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्ते दाइ आज बल्ल खुसी को मुहार छायो दाइ गीत धेरै मिठो राम्रो छ आफ्नै गाउँ घर मा भएको छाँया कन ले झन मन लोभायो दाइ शब्द को खानी ओम दाइ लय को खानी हजुर स्वार कालिका दिदि र पदम दाइ को स्वार ले गीत झनै लोभायो मन दाइ पक्कै शिखर पुग्ने छ दाइ सफलता को कामना दाइ
नमस्ते मेरो सम्पूर्ण भगवानरुपी दर्सक हरुमा सदा झैँ यो पल्ट पनि मौलिक गीत अनि भिडियो लिएर आएको छु ! यो भन्दा अघिल्लो गीत हरु लाई झैँ यस गीत लाई पनि त्यसरी नै माया साथ हौसला दिनुहुनेछ भन्ने ठुलो आशा गरेको छु ! कृपया लाईक कमेंट्स शेयर गरेर साथ दिनुहोला है !
धन्यबाद🙏
मौलिक गायक
❣️मौसम गुरुङ ❣️
तपाई को हरेक गीत मर्मस्पर्शी ❤
झोर्ले मेरो दाइ
गीत राम्रो र मिठो छ मैदि ग्याल्मा को माया र फुजेल को माया अजम्बरी हुनेछ दाजु
Sabai git man prx☺️😍coongratulations ❤🎉🎉all team😊
Super Duper Voice Bro 👌🙏👍
केही लेख्न सकिन ,,,कति मिठो❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मीठो गित शुभकामना 🙏🙏🙏नमस्कार 🌹🌹❤️❤️❤️❤️❤️❤️
धेरै धेरै शुभकामना सफलताको साथै धन्यवाद यति मर्मस्पर्शी अनि एक सन्तानको आफ्नो बुबाआमा प्रती के जिम्मेवारी र दायित्व के हुन्छ भनी सन्देश दिनुभएकोमा, आज मन चसक्क भयो
सम्पूर्ण टिमलाई बधाई मौलिक संस्कृती झलकीने धेरै राम्रो प्रस्तुती
Aaha Kati ramro geet safaltako suvakamana daju kalika DD N sabai lai 👌🙏🙏👌❤️❤️❤️❤️❤️
आहा कति मिठो संग सबैलाई धेरै धेरै बधाई छ तथा शुभकामना ❤️❤️🎉
आह कति मीठो मौलिक भाका गित सफलतको शुभकामना छ।🙏🙏🙏🌹🌹🌹❤️❤️❤️
अति सुन्दर राम्रो छ सफलताको शुभकामना ।।❤❤
जति सुने पनि सुनिरहन मन लाग्ने उत्कृष्ट शब्द लय अनि भाका love it❤❤❤
लोक दोहोरी प्रतिष्ठान भन्ने संस्था यता नजर लगाम र कस्तो लाई सम्मान गर्न पर्च भनेर यस्तो गायक र सर्जक लाई गर्नूस ❤
हो नि ह्जुर रिता दि ले एता पनि हेर्नू पर्यो
संस्कृती झल्काउने सरै राम्रो गित शुभकामन छ सम्पुर्ण टोलिलाई।😍😍😍😍😍
नमस्ते म बिक्की भुटिया म अहिले भारत को सिकिम राज्य बाट हेर्दैछु। नेपाली गाना सङ्गीत म लाई बहुत मन पर्छ तेस मानी लोक दोहोरी सङ। मौसम गुरुङ सर को गाना हरु बहुत अच्छा लाग्छ। हजुर को यो गाना ले सफल्ता को बिन्दु चुमोश । सर।
❤❤
Ek pachi arko...kati ramro geet gayeko yo bhai le , salute cha Mausam bhai timlai !
आहा कति राम्रो गीत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना।❤
शब्द प्रस्ट बुजिन थाल्यो !झनझन मिठो हाम्रो गोर्खे दाजु को ! !शुभकामना
आहा असाध्यै मिठो गीत सम्पूर्ण टिमलाई उत्तरोत्तर प्रगतिको शुभकामना
हाल हरियाणा भारतबाट 🙏🙏🙏🙏
आहा सारै राम्रो गित सम्पुर्णलाई सफलताको सुभकामना 🙏
धेरै राम्रो छ। बधाई छ सबै जना लाई ❤🎉
Aha attinai mitho maulik geet rahexa 🥰🥰babu tapai anand babu lagayet sampurna sarjak team lai safaltako suvakamana 💐🙏
मौलिक गित मा अब्बल दखल दिन सक्ने लोकप्रिय गायक प्रीय सर मौसम गुरुङ,कालिका बहिनी,ॐ छिनाल सबै सबैमा हार्दिक बधाई छ❤❤nice song
गित अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
aaha kati mitho jati suneni dhoko napugne tesaimathi mausam daiko sormah ta jadu nai xa aaha❤❤❤
कति राम्रो मिठो सुमधुर गीत, सम्पुर्ण टिमलाई सफलताको शुभकामना ,राम्री रुन्चीलाइ एकछिन भनेपनी रुवाउनु पर्ने थियो 🤩🤩🤩
आहा साह्रै राम्रो गीत बधाइ छ दुबै जना लाइ
Safaltako suvhakamana mousam da ❤
Mousam gurung ko voice sundani goosebumps aaux jatti suneni sunirahu lagx ❤❤ tanahun dekhhi haii
Badhai xa sampurna teamlai mitho geet safaltako Suva kamana❤️❤️❤️❤️🙏🙏🙏
आहा कति गित बधाइ छ मौसम दाजु कालिका दिदि लगाएत सम्पुर्ण टिम लाइ ❤❤❤❤
आहा असाध्यै मीठो मौलिक❤गित सम्पुर्ण टिमलाइ सफल्ता को शुभकामना तथा बधाइ छ।🎉❤🙏
आहा ❤❤ क्या मिठो गीत "फुल्यो बेलीजाई" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
मौसम दाई, ओम छिनाल सर, कालिका सिस, पदम आले जी, आनन्द बाबु, रिना बैनी दिप ज्वाईं, सागर बिरही सर लगायत सबै टिमलाई बधाई, धन्यवाद अनि शुभकामना यति मीठो सिर्जनाको लागि । सबैको अपार माया पाओस यो मौलिक सिर्जनाले ।
🙏❤️🙏
अति उत्तम हजुरको विश्लेषण प्रति सम्मान छ।🙏🙏♥️♥️
नामै प्यारो मौसम दाइ को गित झनै मौसम भन्दा पनि मीठो मौलिक गित सफलताको कुशल शुभकामना सम्पुर्ण टिमलाई...🇳🇵🎼❤️🙏
हार्दिक बधाई सम्पूर्णमा❤❤
अाहा!अति मिठो मौलिक भाका,हार्दिक बधाई तथा सफलताको शुभकामना टिमका सम्पूर्ण स्रष्टा सर्जकहरुलाई❤❤❤
आहा 🤗🤗 हामी सबैले धेरै समय देखि प्रतीक्षा गरिरहेको अति सुन्दर मौलिक गित ❤️❤️ फुल्यो बेलिजाई के दिउ खै सम्झ्ना हितको मायालाई ❤️
Congratulation whole team❤
आहा दामी छ गीत मौसम गुरुङ्ग दाजुको गीत सधै राम्रो आउँछ, निकै मन पर्यो यो गीत पनि।❤❤
Aha Katy Mitho moulik geet ❤
बधाई छ भेना सफलताको सुभकामना ❤️🙏
Saflatako suvkamana mousam dai an all team lae🙏🙏🙏🙏🙏yo mitho look geetko lajii
बहुत बहुत हार्दिक शुभकामनाएं ❤❤❤❤
साँच्चै राम्रो छ यो गित नेपाली कला र लोक संस्कृतिलाई मौलिक रूपमा झल्काएर बनाएको छ वास्तविक मौलिक अनि अर्गानिक गित भनेको यस्तो हुनुपर्छ यो गितको शब्द अनि लय स्वर र अभिनय अत्यन्तै अब्बल र उत्कृष्ट अनि सुन्दर छ सफलताको करोडौं शुभकामना नेपाली मौलिक लोक पहिचान जोगाउने खालको छ यो गित धेरै राम्रो छ सफलताको धेरै भन्दा धेरै शुभकामना
Ati ramro chha sanskirti bikers ramro bhaka ramro❤
आहा सुन्दा नीकै मीठो गीत मनै रसीलो भयो
नीकै मौलीक गीत आमा बाबा दीदी बहीनी सबै समाज ले सुन्दा आनन्द र नीकै रमाईलो अल कलाकार टीम लाई हार्दिक बधाई सफल्ताको शूभकामना 🎉❤🎉😘💕🙏🏻
आहा कस्तो मिठो मोउलिक गित सुन्न पाईयो बिहानै👌बधाई छ मोउसम सर अनि कालिका जि लगायेत सम्पुर्ण टिम्लाई🙏🙏
आहा कति मिठो कति राम्रो छ गीत सफलताको धेरै धेरै शुभकामना 🙏🙏
अत्यान्त सान्धर्बिक मिठाे सम्पुर्ण टाेलि लाइ बधाइ तथा सुभ कामना❤🙏
Dai ko geetharu sabai man parxa malai ta..
Aaha kati mithogite ❤❤❤❤
सफलताको सुभकमना ।
राम्रो आउछ भन्ने आश थियो तर खास, आशा गरे भन्दा राम्रो गीत आयो सधै यस्तै सुन्न पाउ हजुरको हरेक गीत उत्कृष्ट छन मौलिक गीतको रछेक हुनुहुन्छ। 🙏🙏🙏🙏
वाओ हाम्रो गाउ ठाउको पहिचान
all the best all team
Kati ramro loggit congratulations 🎉🎉🎉🎉🎉🎉❤❤❤
Dhanyabad dada mosum grung lai hjr la hamero gaue ko saskerit ra pachine lai sarxarn gardinu vayako ma❤❤❤🎉🎉🎉🎉❤
आहा!मौलिकताले भरिएको मीठो गीत अग्रिम सफलताको कामना सम्पुर्ण टिम्मा 🙏🌹🌹
आहा चर्चित गायक मलाई पनि अति मन पर्ने मौसम गुरुङ, मेरो सलो भाई पदम अनि मिठो आवाजको धनी गायीका कालिका रोका दिदी लाई saphlatako शुभकामना छ ।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉f
👌Kalika didiko voice bhaya Dohori aafai Ramro❤
बल बललाई हेर्न पाइयो आफ्नो गाउँमा बनेको गीतको भिडियो। एकदमै खुसी लाग्या छ दाइ शुभकामना तपाईँलाई।
मौलिक गायकका पर्यायवाची आदरणीय मौषम गुरुङ जेठान साहेप ज्यु को फुल्यो बेलि जाइ अत्यन्त मौलिक छ , अडियो भिडियो कतै खोट देखिन 💕💕
मिठो मौलिक गीत प्यारो दाई करौडौ शुभकामना🎼❤️🙏🏼
आहा ! कति मिठो गीत दाजु ❤❤❤
Dammiii song
वाउ कति राम्रो गित धेरै धेरै बधाई तथा शभकामना 👌👌👌❤️❤️❤️
आहा बबाल बबाल बधाइ छ दाजि 🙏❤️
Thank you mero bhai
आहा मिठो अनि राम्रो सफलताको शुभकामना सबै टीम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा मिठो गित सफलता को शुभकामना
Ahaaa katti mitho❤🎉😊
All hol unit lai suvakamana x.aagami din haruma yaatai look get and kauda song farshak maaj paskinu hola.GOD BLESS YOU
आहा फुल्यो बेलिजै कति राम्रो गीत अझै भिडियो कडा आएछ बधाई छ दाई l
आहा सारै मिठो भन्नेको छ दाई गीत
आहा हजुर को मिठो स्वर मा भिडियो पनि अति उत्कष्ट भन्नेको छ
हार्दीक बधाई अनि शुभकामना 🎉
Best nice song mousam and Padam sir ❤❤🎉🎉😊😊😊😊
Wowo कति राम्रो गीत सुनिरहु कति मीठो आवाजमा❤❤❤❤❤❤❤❤
मौलिक अनि अति उत्कृष्ट हुन्छन मौसम सर का गीत हरु 🎉
एकदमै मीठो गीत, बधाई छ गयक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌹🌹👌👌👏👏👍️👍️🕺🤾🤾♂️💃
Badhai tatha suvakamana xa sampurna teamlai atinai ramro lagyo geet
Congratulation all team
Dherai ramro lagyo best of luck hajur🙏
असाध्यै मीठो शब्द! लय,अनि आवाज ! साच्चिकै मन छुने मौलिक भाका छ। 🎉🎉🎉❤❤❤....
Wow ati utkrishta ramro from uk 🇬🇧
this song is very beautiful dai hjr hjr ko yo song lai ramero safalta @melos ❤❤❤❤❤❤❤❤🎉🎉🎉mero kamana xa dai❤
Congratulations dada ❤❤❤❤
आहा सारै मिठाे भाका झनै मिठाे साेर त्यकैराम्रो भिडियो सफलताको धेरै धेरै शुभकामना सबै टिम्लाई
Hamro mausam dae sabaeko man mutuma basna safal vayeko dae hamro gorkha ramro gorkha ekdam garba lagxa 🙏❤❤
आहा संमान छ दामी
अति मिठो स्वोर लय शब्द सिर्जनाले भरिएको गित तेसैमा राम्रो आभिनाय छ्👌उतर उतर प्रगतिको लाखौ लाख शुभकामना सम्पुर्ण युनिट लाई 🙏🙏😘👌
Best song of the year ❤❤❤❤❤❤❤
सफलता को शुभकामना ।
अति नै सुन्दर अतः खुबै लयबद्ध।
Mero dai babal xa geet ❤
नमस्ते दाइ आज बल्ल खुसी को मुहार छायो दाइ गीत धेरै मिठो राम्रो छ आफ्नै गाउँ घर मा भएको छाँया कन ले झन मन लोभायो दाइ शब्द को खानी ओम दाइ लय को खानी हजुर स्वार कालिका दिदि र पदम दाइ को स्वार ले गीत झनै लोभायो मन दाइ पक्कै शिखर पुग्ने छ दाइ सफलता को कामना दाइ
मौलिक गीतका विशिष्ट गायक गायिका मौसम गुरुङ दाई र कालिका रोका दिदि लाई शुभकामना ।
दामी दामी
मौलिक गित अक्दमै राम्रो छ दाई ❤❤❤❤❤❤
धेरै धेरै उत्कृष्ट प्रतिभा👏👏
धेरै राम्रो छ
I like it mousam gurung song good job broo
Congratulations dai hjr padam ale dai aru Pani aaunu paryo ani vayo vane salaijo thado vaka
आसाधै राम्रो लाग्यो 🤗❤️❤️
आहा मिठो गीत मन पर्ने आवाज 👌🏼🎵🙏🏼
Nice song ❤