आहा मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो मौलिक गित तेसैमा उत्कृष्ट नृत्य ले झनै सुनमा सुगन्ध थपियको छ उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु लोकप्रिय गायिका रेजिना परियार जि र नृत्य टिम प्रति 🙏🙏🙏🙏👍👏
अहा मनै मुग्द बनाउने तनहुकाे सेरेफेराे लाई समेटेर माैलिक शब्द चयन गरि याे सृजना गर्ने सर्जक लाई हार्दिक आभार,आदरणिय लाेकदाेहाेरि क्षेत्र काे बादसाह स्वर सम्राट् राजु परिवार , रेजिना परिवार प्रति हार्दिक सम्मान, उत्कृष्त आवाज प्रस्तुत गर्नुभएको मा, र त्यसै माथि उत्कृष्ट नृत्य प्रस्तुत भएको मा, सम्पुर्ण टिमलाई धन्यबाद, सफलताकाे शुभ-कामना🎉
आहा धेरै धेरै बधाई बहिनी रेजिना गोर्खाली कलाकारको एउटा अनुशासन कलाकार हुन अफु धेरै राम्रो ।।।मिस यो म रोशन गुरुङ गोर्खाली हाल दोहा कतार देखि सुन्दै छ धेरै सुपर गीत great 🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
हाम्रो गोरखाली चेली र स्वर सम्राट राजु दाइ को स्वर मा सजिएको गित नराम्रो हुने त कुरै भएन ।तेसमाथि हाम्रो सलिना बैनीको नाचले झन् सुनमा सुगन्ध थपिएको छ। सफलताको शुभकामना रेजिना जि
नेपाली इतिहास कै पाना मा स्वर्णिम अक्षरले नाम दर्ज गरि सक्नु भयको लोक दोहोरी को राजा स्वर सम्राट राजु परियार दाजु र कोईली को जस्तो सुरिलो र धेरै मिठो आवाज की धनी रेजिना दी.. को आवाज ले सजिएको यो लोक गीत सुनेर धेरै आनन्द लाग्यो संपुर्ण टिमलाई सफलता को शुभकामना 🎉🎉❤❤
हैन रेजिना जि जति उमेर ढल्किदै छ उतिनै राम्री हुदैजानु भाको छ त ,गित धेरै मन पर्दो छ म जस्तो ब्याक्तिको यो गित ले करोडौं को मन जित्नेमा सफल होस राजु जि र रेजिना जि को जोडि पनि तेत्तिकै राम्रो छ अग्रिम शुभकामना यो टिमलाई
सरस्वतीको बास अनि दर्सकको आसिर्बाद हजुर लाई सधै भएर होला हजूरको आवाजको माधुर्यता सुनेर मन खूसी हुने म जस्तै हज़ारौ हुनूहोला सबैको आसिर्बाद हजूरलाई लागी रहोस परदेसी भूमिमा बसेर यति मीठो आवाज़ सुन्न पाऊदा थकान थकान जस्तो लाग्गदैन। यो आवाज़को ज्योति संसार भरी यसरी चम्कियोस की सूर्यले पनी अलिकति ज्योतिको आस हज़ूरसंग गरोस अनी सफलताहरू हजूरलाई भेटन आतुर भईदियोस।सधै मन देखी यसरी नै सम्मान छ❤️❤️
आहा सारै मिठो गित रेजिना बैनिको स्वरै सारै मिठो जति सुनेनी सुनिरहु लाग्ने छ राजु सर को त के कुरा गरौं र जति तारिफ गरेनी कमै हुन्छ जे होस गित राम्रो छ सफलता को सुभकामना छ सम्पुर्ण टिमलाई म कतार देखि हुम
आहा कस्तो मिठो लय, शब्द मा सजिएको उत्कृष्ट गीत। अभिनय उस्तै आवाजको कुरै नगरौँ सुनेर हेरेर मज्जा आयो ,,,सबै धार्मिकस्थललाई समेटिएको ले झन् अझै सुन मा सुगन्ध थपेको छ,,,सफलताको शुभकामना सम्पूर्ण टिमलाई,, स्पेसल थ्याङ्क्स रेजिना परियार जी🥰🥰🥰🥰
आहा मिठो स्वरको धनी हाम्रो लम्जुङको दाई राजु र तेस्तै मिठो स्वरकी धनी रेजिना बैनीको दोहोरी धेरै राम्रो छ।राजु दाईलाई नमस्कार म लम्जुङ सुन्दर बजारको बैनीको तर्फ बाट।🙏
Namaskar ma Ashok Gurung india bata heri raheko ...Rejina bahini/Raju sir ko dumre bhansara new geet. Ekdam ramailo lagyo..duwai janalai Sangetik yatrako lakhau karodau Suvakamana 🙏❤️👌🇳🇵
नमस्कार म रेजिना परियार
सोर सम्राट आदरणीय दाजु राजु परियार र मेरो आवाज म रहेको गित कस्तो लाग्छ ।like coment share गरिदिनुहोला है ।
अत्तेन्तै राम्रो अनि मीठो छ । मलाई त सारै मन पर्यो
असाधै रामो छ समधुर सोरको धनि सिस सफलता को सुभकामाना
Dami xa hajur
एकदमै राम्रो प्रस्तुति ! बधाई तथा शुभकामना सबै लाई🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ गीत ।
समग्रमा तनहुँकाे परिचय दिएकाे छ ।
आहा कती आन्द भयो गित सुनेर मिठो स्वोर छ दुबैको बधाई छ अल टीम लाई❤❤❤❤🎉🎉🎉🎉🎉
आहा मिठो मनमोहित जादुमय स्वर मा निकै मिठो मौलिक गित तेसैमा उत्कृष्ट नृत्य ले झनै सुनमा सुगन्ध थपियको छ उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु लोकप्रिय गायिका रेजिना परियार जि र नृत्य टिम प्रति 🙏🙏🙏🙏👍👏
Tq so much
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
Mopk
#@
@
##@###qq@qqqq@q@q@@qqqqq#qww####@@@@@@@@qq@@@@@@@@@###@#@@#@@RejinaPariyarOfficial
@@RejinaPariyarOfficial अति नै मीठो सोर हजुर को सफल्ताको कामाना हजुर
😂❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊❤😊😊❤❤❤😊😊😊😊😊😊😊😊😊
अहा मनै मुग्द बनाउने तनहुकाे सेरेफेराे लाई समेटेर माैलिक शब्द चयन गरि याे सृजना गर्ने सर्जक लाई हार्दिक आभार,आदरणिय लाेकदाेहाेरि क्षेत्र काे बादसाह स्वर सम्राट् राजु परिवार , रेजिना परिवार प्रति हार्दिक सम्मान, उत्कृष्त आवाज प्रस्तुत गर्नुभएको मा, र त्यसै माथि उत्कृष्ट नृत्य प्रस्तुत भएको मा, सम्पुर्ण टिमलाई धन्यबाद, सफलताकाे शुभ-कामना🎉
अहा कति राम्रो दाेहाेरी राजु दाई र रएजिन दिदिकाे❤❤❤❤❤❤❤❤❤
Tq vai
I Love raju dai rejina didi lai Darsan namaste haii 🙏
1¹1¹11¹¹¹1¹¹ awareness and 1 pp p
😂 de@@RejinaPariyarOfficial
आहा धेरै धेरै बधाई बहिनी रेजिना गोर्खाली कलाकारको एउटा अनुशासन कलाकार हुन अफु धेरै राम्रो ।।।मिस यो म रोशन गुरुङ गोर्खाली हाल दोहा कतार देखि सुन्दै छ धेरै सुपर गीत great 🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
❤❤❤❤❤
आहा अति मिठो अनि उत्कृष्ट गित सम्पुर्ण गायक गायिका ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना ।।🌹🌹🎉🎉🥀🥀🎊🎊
हाम्रो गोरखाली चेली र स्वर सम्राट राजु दाइ को स्वर मा सजिएको गित नराम्रो हुने त कुरै भएन ।तेसमाथि हाम्रो सलिना बैनीको नाचले झन् सुनमा सुगन्ध थपिएको छ। सफलताको शुभकामना रेजिना जि
निकै मिठो गित सारै मन पर्यो अझै यस्तै यस्तै गित को पर्खाइमा छौ
मेरो गाउले चेली रेजिना बहिनी र लोक स्वर सम्राट राजु परियार सर को अति मीठो लय शब्द सङकलन क्या मज्जा आयो सुन्न हार्दिक बधाइ शुभकामना चेली 💐💐❤️🙏
What an enchanting voice
Even the animals and plants may want to dance when they hear you. May god bless you dear brother and sister.
❤
राजु भाई र रेजिना बैनी लाई थुप्रै थुप्रै शुभकामना साह्रै नै मन छोयो,धन्यबाद।🎉
Very very nice❤️♥️❤️♥️❤️♥️🙏
So Beautiful song 🎵 raju pariyar dada ra rejina sister congratulations 🎉❤❤❤❤❤❤❤
धेरैधेरै राम्राेछ ❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤😂❤❤❤😂❤❤❤❤❤❤❤
मेरो गाउँ मा पर्छ थानी माई कि जय थानी माई
Mitho dhohori best of luck Rejina bhini nd Raju sir🙏❤️🙏
अत्यन्तै मिठो गीत❤❤❤
wow nice ❤❤❤❤❤❤👌👌👌👌👌👌
Aha mitho git congratulations dear rejina pariyar
आहा कति मीठो गित सुनेर पनि धित नमोर्ने सफलता को शुभकामना छ दिदी ❤❤❤❤❤😘😘😘🙏🙏
नेपाली इतिहास कै पाना मा स्वर्णिम अक्षरले नाम दर्ज गरि सक्नु भयको लोक दोहोरी को राजा स्वर सम्राट राजु परियार दाजु र कोईली को जस्तो सुरिलो र धेरै मिठो आवाज की धनी रेजिना दी.. को आवाज ले सजिएको यो लोक गीत सुनेर धेरै आनन्द लाग्यो संपुर्ण टिमलाई सफलता को शुभकामना 🎉🎉❤❤
Berinis
सारै राम्रो अृगानीक गित स्वर सम्राठ राजु भाइ अनि स्वरकी धनी रेजिना बैहिनी शुभ कामनछ❤️❤️
आहा सारै रमाइलो दोहोरी ।🇳🇵🇳🇵🙏🍒🎋🎋
ल बधाई छ 👍👍🌹
गित राम्रो छ 👌
Nice reju d❤❤❤ and raju dai👌👌👌👌
Nice song😍🥰👌
Best of luck both of you maiju🌸👍🥰
Tq nanu
सार्है मीठो दोहोरी ❤❤❤❤❤❤
Wow❤❤❤❤
उत्कृष्ट छ
dharay Ramro cha Afno Gawu ko Git
Ok xata ho geet ta ramro xa hai
Wow Sor samrat Raju daie nice song❤❤
हैन रेजिना जि जति उमेर ढल्किदै छ उतिनै राम्री हुदैजानु भाको छ त ,गित धेरै मन पर्दो छ म जस्तो ब्याक्तिको यो गित ले करोडौं को मन जित्नेमा सफल होस राजु जि र रेजिना जि को जोडि पनि तेत्तिकै राम्रो छ अग्रिम शुभकामना यो टिमलाई
Tq so much tek ji
🙏🙏 बल्ल सुन्न पाइयो हजुर राम्रो गित😄😄 दाजु बहिनीको स्वरमा🇳🇵🇳🇵👍️
Koi koi geet haru yesto hudo raixa ki sunne bitikai man vitra basi halne sarai man pan paryo yo geet ❤❤❤
सारै राम्रो गित स्वर सम्राट बाशा राजु भाइ अनि होल टिम लगाएत स्वरकी धनी अनु सासित रेजिना बैहिनी शुभ कामनाछ❤️❤️
Aaha ❤❤💞💞❣️💞❣️
Wow excellent dohori dherai dherai suvakaman Raju Gaule and Rajina Baini all the best whole team from uk 🇬🇧
राम्रो छ rejina sis ra raju dada ko
सरस्वतीको बास अनि दर्सकको आसिर्बाद हजुर लाई सधै भएर होला हजूरको आवाजको माधुर्यता सुनेर मन खूसी हुने म जस्तै हज़ारौ हुनूहोला सबैको आसिर्बाद हजूरलाई लागी रहोस परदेसी भूमिमा बसेर यति मीठो आवाज़ सुन्न पाऊदा थकान थकान जस्तो लाग्गदैन। यो आवाज़को ज्योति संसार भरी यसरी चम्कियोस की सूर्यले पनी अलिकति ज्योतिको आस हज़ूरसंग गरोस अनी सफलताहरू हजूरलाई भेटन आतुर भईदियोस।सधै मन देखी यसरी नै सम्मान छ❤️❤️
Raju rejina kati ramrosorko dhani❤❤❤❤❤
Geet ramro lagyo dd good luck
Dami xa❤❤❤
आहाँ ❤❤ क्या मिठो गीत "डुम्रे भन्सार" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Wawooo so sweet song❤❤❤❤ Raju and Rejina is king and Queen in music like DOHORI SONG ❤❤❤❤
दुरुस्त कोइलीको स्वरमा सजिएको मिठो लोक भाका ❤❤❤❤❤
Ok xata ho geet ta ramro xa hai
Asadai ramro lok git raju dai ko sor atinai Man prxa mlai
आहा कति गहकिलो सब आनी उस्तै मिठो सोर राजु दाई आनी दिदी ❤❤
अाहा साह्रै मिठो गित यो मरभुमी मा बसेर सुन्दै गर्दा पनि डुम्रे को बाटो गाडीमा यात्रा गर्दै गर्दा सुनेको जस्तो आभाष भयो🎉❤ धेरै धेरै बधाई छ 🎉🎉❤❤
सारै आन्द आयो गीत सुनेर धन्यवाद छ
गायक राजु जी र गायिका रेजीना जी लाई🎉🎉🎉
Ramro dohorii❤❤❤❤
कति राम्रो मिठो गित सुने महिले पनि
Wow, Very very nice song & video❤Congratulation to all team🎉❤🎉❤🎉
Wow kati mitho song ❤❤
दामी छ
सारै मिठो गीत त्यसै माथी स्वर सम्राट राजु परियार दाजु अनि रेजिना दिदिको स्वरमा हार्दिक बधाई छ सबै जना लाइ❤❤
आहा सारै मिठो गित रेजिना बैनिको स्वरै सारै मिठो जति सुनेनी सुनिरहु लाग्ने छ राजु सर को त के कुरा गरौं र जति तारिफ गरेनी कमै हुन्छ जे होस गित राम्रो छ सफलता को सुभकामना छ सम्पुर्ण टिमलाई म कतार देखि हुम
Ok xata ho geet ta ramro xa hai
Aaha Sarai Mitho Dohori. Dumre Bhansar 🥀👍Sor samrat Raju pariyar ❤️🙏🙏 Ramri Rejina Baini Sarai Mann parni Malie ❤️🙏👌
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
No can touch the level of raju pariyar salute
मलाई मन परनि गित गउनु भयो धेरै धेरै धन्यवाद छ हजुर हरु लाइ
Swor samrat raju pariyar
Dherai mitho geet ❤🎉
Tq vai
"डुम्रे भन्सार "गीत एकदमै उत्कृष्ट लाग्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।।
कडाअायाेनी ।
यो हो नि दोहोरी भनेको त
ङोलो राजु र रेजिना भाउजूलाई धेरै धेरै बधाई छ।
आहा कस्तो मिठो लय, शब्द मा सजिएको उत्कृष्ट गीत। अभिनय उस्तै आवाजको कुरै नगरौँ सुनेर हेरेर मज्जा आयो ,,,सबै धार्मिकस्थललाई समेटिएको ले झन् अझै सुन मा सुगन्ध थपेको छ,,,सफलताको शुभकामना सम्पूर्ण टिमलाई,, स्पेसल थ्याङ्क्स रेजिना परियार जी🥰🥰🥰🥰
❤❤❤❤❤👌👌👌👌👌🎉🎉🎉🎉
आफ्नो भेगमा गाइने गीत अत्यन्त राम्रो लाग्यो, बधाई तथा शुभकामना गायक गायिकालाई I
रेजिनाको स्वरको म बर्णन गर्न सकिन ।स्वरकी धनी रेजिना बैनिलाइ सलाम ।।
Euta thado vaka dohari heresi balla chinne mauka paye yeti mitho sorki dhani rejina pariyar wow nice super❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रेजिना र राजुको कलाकारिताको उच्च पर्ससा ।
स्वोर सम्राट राजु परियार रेजिना परियार सम्पुर्ण कलाकार टिम लाई शुभकामना
O.S.M .....विडियो गीत❤❤❤ लोक Dohari King राजू Pariyar 👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
आहा कति मीठो स्वर रेजिना दिज्युको आखिरिमा गोर्खाली नै पर्यो म पनि गोर्खाली भएर होकि ❤❤❤❤सुभकामना दिदि
आहा मिठो स्वरको धनी हाम्रो लम्जुङको दाई राजु र तेस्तै मिठो स्वरकी धनी रेजिना बैनीको दोहोरी धेरै राम्रो छ।राजु दाईलाई नमस्कार म लम्जुङ सुन्दर बजारको बैनीको तर्फ बाट।🙏
Nice song. श्री . थानी माई ले हामी सबै ko रछ्या गरुन् 🙏🙏
आहा कति राम्रो गित सफलता को शुभकामना
राजु सर को स्वर को के बयान गरुर शब्दमै भावना छ सलाम छ राजु परिवार सर लाई 👌🙏अनि मेरै गाउँ घरलाई समेटेर शब्द जोडिएको रहिछ खुशी लाग्यो
Super Song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
धेरै मिठो लोक गित ।
Namaskar ma Ashok Gurung india bata heri raheko ...Rejina bahini/Raju sir ko dumre bhansara new geet. Ekdam ramailo lagyo..duwai janalai Sangetik yatrako lakhau karodau Suvakamana 🙏❤️👌🇳🇵
Tq so much
Very nice 🕺🕺🕺🕺🕺🕺🕺🕺
अाहा सारै मीठो गित राजुदाजु रेजिना को ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
म पनि त भन्सारको छाेरी, सेयर लाइक नगरी बसुला कसरी डुम्रे भन्सार,,,,,♥️♥️♥️♥️♥️
खालि छाै कि भाकि छाै घरबार लमजुङ्ग गाउँशहर आउघुम्न दरबार डुम्रे भन्सार मायाँमै अडेकाे रहेछ सन्संसार
🎉🎉🎉🎉🎉🎉
Great 👍
मिठाे गित
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Dami ❤❤❤❤❤❤