बिबेक सर म समीर तामाङ्ग🙏हिजो दोहोरीमा देखेको थियो हजुरको नाटक प्रस्तुति एकदमै राम्रो थियो।यस्तो गीत नि गाउनु हुदो रहेछ धेरै धेरै बधाई एकदिन अवस्या आउने छु यस्तो गीत सुन्न❤❤❤❤
अति सटिक मार्मिक सब्द सुनेर निकै भाबुक बनायो आजकल यस्ता स्वच्छ रार्मो गित गाउने कलाकार पनि रहिछन् खुसि लाग्यो केहि दिन यता यस्तो मीठो स्वर सब्द गाएको सुन्न पनि खडेरी लागेको थियो तर आज यो मीठो गितले धेरै दिन पछिको तिर्सना मेटाइदियो दुबै गायक गायिकालाई उच्च सम्मान को साथ उज्वल भविष्य को कामना गर्दछु
अति मीठाे र मार्मिक भाव बाेकेकाे अनुपम लाेकदाेहाेरी ! याे माैलिक दाेहाेरीका शब्द शब्दले मन छाेयाे । सारै राम्राे लाग्याे । यति सुन्दर प्रस्तुतिकाे लागि सुमधुर स्वरका बहुचर्चित लाेकगायक/लाेकगायिका विवेक धिताल तथा रेजिना परियारलाई हार्दिक सम्मान, बधाई तथा अनगिन्ती शुभकामना ।
आहा क्या शब्द चयन ❤सधै यस्तै शब्द चयन होस् बधाई तथा शुभकामना ❤❤आर्को भाग पनि ल्याउनु पर्यो ❤
आहा बिबेक दाइ कति मीठो गित ❤❤❤
Akdam ramro lagyo 2 janako voice ❤❤❤❤❤
आहा निकै मिठो मार्मिक दोहोरी sister रेजिना brother बिबेक यति मिठो प्रस्तुति को लागि सम्मान 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙏🙏
आहा कति राम्रो शब्द हो ला यो गीत सुनेर ना रुने को हो ला
उत्तर उत्तर प्रगति को कमान छ गायक गाएकी लाई
आहा सुमधुर दोहोरी सुनिरहन मन लाउनी टिकट मा देखेर यता आको सबै टुक्का सुन्न लाई असाध्यै राम्रो लायाे शुभकामना सम्पूर्ण टिम लाई🙏❤️🙏❤️🙏❤️🙏
निकै मीठो,अरु केही लेख्नै सकिन❤❤❤
यति मीठो गाउने शब्दमा मिठास सफलताको शुभकामना❤❤❤❤❤
congralation hole.unit laii please be continue ❤❤❤❤❤❤❤❤❤
सार्है रमाइलो दोहोरी अलिक सुन्न मन हुदाहुदै सक्कियो ।
सार्है राम्रो छ बधाइ छ भाइ पर्गति गर्दै जानु
यक दम दामि छ हाल साउदिबाट हेर्दै छु
Bibek Dhital ji pani dohori gaunu thalnu vayxa khusi lagyo badhai xa🙏💜🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्तो गित सायद कमै सुन्न पाइन्छ मन छोयो हार्दिक बधाई टक्र्याउँदछु बिबेक सर र रेजिना मिस लाइ जय नेपाली लोकगीत
Akdamr आम❤लाग्यो❤jana ko❤ voice ❤❤❤❤❤❤❤
दामी हजुरहरु दुबै जनालाई लाखौं लाख शुभकामना।❤🎤💐💞
अति मोरोमिहित बनायो आसु आको पतै भएन मलाई त
शब्द सब्द ले मन छोयो ।सारै राम्रो छ ।
Ahaa sarai mitho sabda cha aaghai pragati hudai jawas suvakamana ❤❤❤❤
Bibek daji lai maya garne haru yata hajir vam tw❤❤
Bibak vai ko geet ra word aani rajina dd ko geet maan chune xa good ❤❤❤❤❤
Kati mitho aawaj bibek sir frist time suneko yr majja aayo
super bibek vai jaya malika
राम्रो लाग्यो ❤❤❤
राम्रो सफलता को सुभकामना
आफ्नै बनपाखाको लय अनि मनका भावनाहरु राम्रो छ ।
बिचरा विवेक लाई कति उडाउथे सबैले यति मिठो गाउनी रहेछ सफलता को शुभकामना🎉❤
Ramro cha dohori hajur haru ko wow 🙏👌👌❤️❤️❤️❤️
आहा आफू जन्मी हुर्कियको ठाउँ आनी जिल्ला को नाम सुन्दा पनि आनन्द लग्छ ❤❤❤ हाल कास्की पोखरा 🙏🏻
Wow bibak vai❤❤❤❤
Derai ramro hjr ko geet best luck aajhai pragati gardai janu hjr ❤❤❤❤❤
Wow nice live dohori ❤❤❤❤🎉🎉🎉
Super dohori samman xa Dubai lai ❤❤❤❤❤❤❤❤
टिकटकबात खोज्दै आको गित सुन दामी छ गित भाग तिननी चाहियो
बिबेक सर म समीर तामाङ्ग🙏हिजो दोहोरीमा देखेको थियो हजुरको नाटक प्रस्तुति एकदमै राम्रो थियो।यस्तो गीत नि गाउनु हुदो रहेछ धेरै धेरै बधाई एकदिन अवस्या आउने छु यस्तो गीत सुन्न❤❤❤❤
मार्मिक दाेहाेरि❤❤❤❤❤❤❤❤
धेरै राम्राे 🙏💐💐♥️♥️♥️♥️
Wowowowowowowwwwowo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤mutu ta chiya chiya vayo ta yo geet la ta❤❤❤❤❤❤
Aaha kti ramro man xuni prastuti
Safalta ko kamana bhai
Tiktok bata yeta herna aaune mai mattra hola but dherai dherai ramro x sabda sabda ma mel khane x owwwwwwwwww😮
❤❤
अति सटिक मार्मिक सब्द सुनेर निकै भाबुक बनायो आजकल यस्ता स्वच्छ रार्मो गित गाउने कलाकार पनि रहिछन् खुसि लाग्यो केहि दिन यता यस्तो मीठो स्वर सब्द गाएको सुन्न पनि खडेरी लागेको थियो तर आज यो मीठो गितले धेरै दिन पछिको तिर्सना मेटाइदियो दुबै गायक गायिकालाई उच्च सम्मान को साथ उज्वल भविष्य को कामना गर्दछु
Nice voice Bibek sir ko
Wow ramro x❤❤❤
Bibak Ji dohori Geet mast chha Jodi lai badhi chha very nice 👍 enjoy
बास्तबिक जिबनको मन छोयो धेरै धेरै धन्यबाद दुबै जनालाई
Bibek vaiko voice Pani dami❤❤❤❤
Rejina sieste ra vai dubai janako sabda atiramŕo❤❤❤❤
Dami xa❤❤❤
आहा कति मिठो शब्द हरु यो लोक दोहोरी सुनेर नरुने कमै होलान् धोका पाएको जोडी हरु😢😢😢😢
राम्रो गित
मनै राेयाे कसै काे याद नि दिलायाे याे दाेहाेरी ले 👌👌👌😭❤️♥️🇳🇵😭
मेराे जिन्दगिमा मेल्खा छ हजुर😢😢😢😢😢😢😢😢❤
साहारै मिठाे साेर।
सम्पुर्णमा नमस्कार सुन्दर बजार कटेसी कुन्छा दोहोरी भाग २ के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला है🙏🙏
Ak dam man xune x I really miss you so much
Nice song bhai. Best Wishes.
Man nai xoyo 😂😂❤❤❤❤❤❤❤❤❤
म पनि रोए,अति मिठो ❤❤
हजुरको दाेहाेरी पहिले पनि हेरेकाे थिए तर यत्तिकाे दमदार सवाल जवाफ हेरेकाे थिएन । साच्चै मन छाेयाे दामि लाग्याे । सफलताको धेरै धेरै शुभकामना Bro ❤️🙏
मेराे माईति गाउलाई समटेर बनायकाे भाका सारै मन पर्छ मलाई ❤❤❤❤
पिडा हरु छन कित्ता कित्तामा क्यारी हास्नु पुर्याउ चित्तमा ♥️
साह्रै धेरै राम्रो शब्दहरू धेरै राम्रो मिठो शब्दहरू छ यो गीतमा राम्रो
यो विवेक भैयााले पनि राम्रै गाउने रहेछन् छ
ATI ramro xa
सारै मन्छुने सब्दहरु सुन्दा सुन्दै आसु झरेको पत्तै पाइन शफल्ताको सुभ कामना दुबै
राजु सर र भञ्जिले मीठो गायनु भयो ,
Ak DM ramro ❤
Bibek ko voice wow❤❤😊
आहाँ कती मीठो
अति मीठाे र मार्मिक भाव बाेकेकाे अनुपम लाेकदाेहाेरी ! याे माैलिक दाेहाेरीका शब्द शब्दले मन छाेयाे । सारै राम्राे लाग्याे । यति सुन्दर प्रस्तुतिकाे लागि सुमधुर स्वरका बहुचर्चित लाेकगायक/लाेकगायिका विवेक धिताल तथा रेजिना परियारलाई हार्दिक सम्मान, बधाई तथा अनगिन्ती शुभकामना ।
अति नै मिठो शब्द, आगामी दिनहरुमा यो भन्दा पनि अझै मिठास शब्दले
भरिएका गीत सुन्न पाईयोस।तर अन्तिम अन्तिमतिरको शब्दले मन साह्रै खल्लो बनायो।😂🙏
मन नै😢😢😢😢
Wow dami ❤❤❤❤❤❤❤
Kati mitho sabda hura rejina ji
अब चर्चा कमाउने हजुर को पालो छ सफलता को अग्रिम शुभकामना छ सर गित ले अति मन छोयो आवाज मा पनि निकै दम रहिछ ❤❤❤🙏🙏🙏
😭😭😭😭😭🙈🙈🙈🙉🙉🙊🙊🙊💋💞❤💗💖💝💘🤎💜🩵💙🖤🙏🏽🙏🏽🤲🏻🤲🏻👍🏻👍🏻👍🏻👌👌🦾🦾👅👅👅👅👄👁👀🙅♀️🙅♂️🙋🏾♂️🙇🏼♀️🙇♂️🧏🧏♀️🧏♂️🙋🙆♀️🙆♂️
😭😭😭😭😭😭😭😭😭😭😭🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱🥱😫😩😩💘😿🤬🤬
So nice song ❤️❤️👌👌👌👌👌👌👌👌
Wow nice song ❤❤❤
Wow ❤❤nice x
Kati man xunee sabdha haru dhoure bhaniko yastyo honxa sundhai andha ahunii 😢🤗♥️♥️🌹
So nice video❤❤❤❤❤❤❤❤❤
आहा🎉🎉🎉🎉❤❤❤❤❤❤
सधैं प्रगतिको कामाना सबैको मन मुटुमा बस्न सक्नु बधाई छ हाम्रो लमजुङको दाइ विवेक धिताल लाई 👏👏👏
आज बाट म पनि बिबेक को पंखा भये 😂😂❤❤
Wow so much 🎉
Nice
Bibek vs rejina didi ko feri yo song ma part 2 Auna prxa dami xa
Part 2 Auna prxa same geet ma
Dheere dheere dhanyvad Nani wala gana Babu dhanyvad jaati gana bahut download🎉🎉
शब्द शब्दले मनै छाेयाे कति मीठाे गित धन्यवाद दुबै जनालाई ❤❤❤❤❤
Yati miltho geet gaune kele ko desh bidesh gjumne chahana pakkai puragardinu. hune Cha hajur harule
Wow🙏🙏🙏🙏💔💔💔
Wow😭😭😭😭
very nice thanks all of you
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
यो भाइ को स्वर को fan भए मत !
@@JanakaGharti-x6d धन्यवाद हजुर्🙏🙏
❤❤❤❤❤
मपनि माया गर्छु
आहा कति मिठो गीत जति सुने पनि धित नमर्ने
बिबेको शब्द👌👌👌
video quality ali bhayna hai
बिबेक को ठूलो पन्खा भएको अबस्थामा यहि गीत अझै गाएको हेर्नी मन छ ल❤❤❤
Kasam 10 choti suneyo
ल रुनै पर्छर ❤❤ कोमल मनहरु हो भनी मैले बुझिहाले