स्थानीय गाउँठाउँको नाम जोड्दै मनका भावहरु पोखिएका शब्द अनि निकै सुमधुर श्वर गुञ्जन । उत्कृष्ट गायिका रेजिनासंग उत्तिकै मखमली आवाजले साथ दिएका छन् विवेकले । बेजोड लाग्यो ।
आहा कति राम्रो गीत हो आफ्नो गाउको नाम सुन्दा पनि मन आनन्द हुने प्यारो लम्जुङ्ग त्यसै माथि सुन्दर सुन्दरबजार धेरै धेरै धन्यवाद हजुरलाई गाउँ घरको याद दिलाई दिनु भयो miss you lamjung sundarbazaar ❤❤❤
कति मीठो, सुमधुर र सुन्दर लोकदोहोरी ! कस्तो हार्दिकताले भरिएको सवाल जवाफ, सारै राम्रो लाग्यो । दोहोरी सुनेर मनै आनन्दित भयो ! यसमा संलग्न सबै आदरणीय सांगितिक व्यक्तित्वलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
Aaha kati ramro geet gaunu vo hajur harule ❤❤❤❤❤❤hamro lamjung ko barema ekdam man paryo hajur dinko 10 patak herda ni Aakha na thakne geet best of luck hajur❤❤❤❤❤❤❤
अति मिठाे स्वर र अति मिठा शब्द हरु कसरि बयान गरम । बयान गर्ने शब्द भेटिन अझै रेजिना का शब्द झन मिठास छन सबै जना लाई धन्यवाद छ ।❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹
आहा !भाइ अति राम्रो दोहोरी त्यही माथी लमजुङ संग जोडिएकोले झनै राम्रो ❤अझै धेरै उन्नति प्रगति गरेको हेर्न मन छ भाइ ।धेरै दुख र मेहनत गरेकाछौ फल राम्रो मिलोस हामी जस्तो बिदेशीनु नपरोस😢😢😢
Good नेताहरु ले चिनाउन नसकेको लमजुङ को एइतिहासिक ठाउँ पुरानो सदरमुकाम कुन्छा को नाम र हाल को नगरपालिका सुन्दरबजार को परिचय सङ्गीत को माध्यम बाट गर्नुभएको मा बिबेक जि लाई धन्यवाद ।
जति सुने पनि धित नमर्ने, कति मिठो शब्द अनि सुनिरहु लाग्ने स्वर आह चाहे किचन चाहे गाडीमा हुइकिदा या अन्य कहिँ जादा पनि सुन्न मन लाग्ने गीत बनाएकोमा मेरो लमजुङ्गे भाइ तथा स्वरकि धनी बहिनी रेजिना लगायत पुरै टिमलाई धेरै धेरै धन्यवाद अनि नमस्कार🙏♥️♥️♥️!!!
Dherai dherai dhanybad bibek g lamjunglai chenaidinu vayekoma👍👍👌👌👌
स्थानीय गाउँठाउँको नाम जोड्दै मनका भावहरु पोखिएका शब्द अनि निकै सुमधुर श्वर गुञ्जन । उत्कृष्ट गायिका रेजिनासंग उत्तिकै मखमली आवाजले साथ दिएका छन् विवेकले । बेजोड लाग्यो ।
धेरै राम्रो लय ,मिठो स्वोर्को धनी लोक दोहोरी धेरै राम्रो छ।हरदिक शुभकामना ।
आहा कति राम्रो गीत रेजिना दिदी ❤❤
मेरो भाई विवेक तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना यस्तै यस्तै राम्रा राम्रा गीत गाउनु
कति ठूलो भएछ यो बाबुत चितवन मुनाल चोकमा भेटेको थिए सानोमा कलकार बनेकोमा बधाई छ बाबू आफ्नो गाउघरको गित सुन्न पाउँदा धेरै खुसी लाग्यो
Aaha sarai mitho git ❤❤❤❤❤❤❤❤❤
Wow one of the best song wise both of you keep it up 👆
राम्रो छ गित प्रगतिको कामना भाई बिबेक धिताल लाई।कुन्छा मेरो ससुराली गाउँ खमारी बोट
Dai hjr lai subakamana xa aajai ne yestai pargrati garnu hi dai ❣❣🤗🤗🤗
आहा कति राम्रो गीत हो आफ्नो गाउको नाम सुन्दा पनि मन आनन्द हुने प्यारो लम्जुङ्ग त्यसै माथि सुन्दर सुन्दरबजार धेरै धेरै धन्यवाद हजुरलाई गाउँ घरको याद दिलाई दिनु भयो miss you lamjung sundarbazaar ❤❤❤
आह क्या राम्रो भाका अनि गीत थान्सिङ्ग मालिका रोधी घर खोली लम्जुङ्ग को चिनारी गरेको मा भाइ बिबेक लाई धेरै धेरै धन्यवाद छ #लम्जुङ्ग KTM
अति मिठो गीत को लागि धन्यबद साथै सुभाकामान भाइ
एकदमै राम्रो गित सस्क्राईब गरेको छु है भाई
राम्राे छ गित सफलताकाे शुभकामना आफ्नै गाँउतिरकाे ठाउँ समाबेश रहिछ
कति मीठो, सुमधुर र सुन्दर लोकदोहोरी ! कस्तो हार्दिकताले भरिएको सवाल जवाफ, सारै राम्रो लाग्यो । दोहोरी सुनेर मनै आनन्दित भयो ! यसमा संलग्न सबै आदरणीय सांगितिक व्यक्तित्वलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
आहा, नेपाली लोक संगीतको उदाउँदो युवक ।
Aaha kati ramro geet gaunu vo hajur harule ❤❤❤❤❤❤hamro lamjung ko barema ekdam man paryo hajur dinko 10 patak herda ni Aakha na thakne geet best of luck hajur❤❤❤❤❤❤❤
😭😭😭😭😭😭😭😭😭😢😢😢🥱🥱😫😫😩😫🥱🥱🥱🥱😤😱🤬🤬🤬🙈🙈🙈🙉🙉🙊👍🏻👍🏻👍🏻👍🏻👍🏻👌👌👌👌🤲🏻🤲🏻🤲🏻🤲🏻🙏🏽🙏🏽🙏🏽🙏🏽👏🏿👏🏿👏🏿👏🏿💪🦾🦾👅👅👅👄👄🫦🫦🫦👀👀👁👁👁🦷👱♀️👱♀️🙆🙆🙆♀️🙆♂️💁♂️💁🙋🏾♂️🙋🏿♀️🙋🏿♀️🙇🏼♀️🙇♂️
अति मिठाे स्वर र अति मिठा शब्द हरु कसरि बयान गरम ।
बयान गर्ने शब्द भेटिन अझै रेजिना का शब्द झन मिठास छन सबै जना लाई धन्यवाद छ ।❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹
धन्यबाद कलाकार ठाउँ को परिचय दिय मनको बह पन पोखेका छन् धेरै धेरै धन्यवाद
ल बधाई छ हजुर
ल धेरै बधाई छ भाइ गीत राम्रो छ आशिर्वाद छ राम्रो गर्नु म स्पन्दन बाबू को ममि
सुन्दरबजार र कुन्छालाई चिनाउने यो गीत धिताल भाईलाई धन्यवाद छ!
dharai man ruyeko xa daju dharai dharai dhannai bhut yo git gaunu vako ma daju ❤❤❤❤❤❤❤❤
Badhai cha bibek mitho gaune vayachau ajhai dherai pragatiko kamana ❤️❤️❤️🙏🙏
Wow dai big fan hjr aawaj sunda mero man sital hunxw dai lai sangitik yatra ko Suvakamana xw mero dai best of luck ❤❤❤❤🙏🙏🙏🙏🙏
उत्कृष्ट सब्द चयन , दुबै जना को सफलता को शुभकामना ।
Nice dabai jana laai
🫡🫡👎🏻🤙🏻🤙🏻🤙🏻❤️❤️💞💕🙈🙈👀👁👁🖤👏🏿🙉🙊🤫🤫😫😢😩🤣🤔🥱🥱🥱🫣🫣🤲🏻💜👅👄🙀🤲🏻🤲🏻🙏🏽🙏🏽🙏🏽🙏🏽
असाध्यै राम्रो छ...अझै प्रगतिको सुभकामना...भाइ ।
आहा कति राम्रो छ यो गीत तेसै माथी सब्द र सोर कोत कुरै छोडौ ❤️❤️❤️❤️❤️❤️❤️
मीठो दोहोरी शुभकामना 🎉🎉🌷🌷
नेपाली लोक संगीतलाई एक खुड्किला उकास्न भान्जा भाइको महत्त्वपूर्ण योगदान।। कति उत्कृष्ट सब्द संयोजन ❤
Aha dohori ko ranak yestopo ho good
आहा !भाइ अति राम्रो दोहोरी त्यही माथी लमजुङ संग जोडिएकोले झनै राम्रो ❤अझै धेरै उन्नति प्रगति गरेको हेर्न मन छ भाइ ।धेरै दुख र मेहनत गरेकाछौ फल राम्रो मिलोस हामी जस्तो बिदेशीनु नपरोस😢😢😢
h❤❤❤❤❤
धेरै मीठो गित भाइ
Good नेताहरु ले चिनाउन नसकेको लमजुङ को एइतिहासिक ठाउँ पुरानो सदरमुकाम कुन्छा को नाम र हाल को नगरपालिका सुन्दरबजार को परिचय सङ्गीत को माध्यम बाट गर्नुभएको मा बिबेक जि लाई धन्यवाद ।
❤❤❤❤❤❤
Aaaha kati mitho laya ho sunda ananda lagni
अति मिठाे अनि मार्मिक दुबै जनलाइ सफलताकाे सुभकामन
बिबेक जि को भबिस्य को हनोहार कलाकार ठान्छु म बधाई
बास्ताविक याथर्था डुबेको गित, यहाँको आगामि दिनको सागितिक यात्र सफलताको शुभकामना ।❤❤❤
सब्दा लया राम्रो छ भाई सफलताको शुभकामना❤🎉
Wow super भाई ❤❤❤
आहा निकै मिठो प्रस्तुति सफलता मिलोश बिबेक भाइ❤
Aaha Kati ramro dohori hajur haru ko wow ❤❤❤❤❤❤
❤❤गाउँ ठाउको गित भनेसि मन तेसै खुसिले नाच्दोरहेछ👌💝🙋
Dharay ramro lago bibak jii safalta ko kamana hjur li
रेजिना बैनि लाइ धन्यबाद छ
Sarai ramro best of luck bibek vai
कति धेरै मिठो गित जति हेरेउ झनै हेर्न मन लाग्ने ।
❤❤❤❤❤ love you song
कति मीठो गित दाई🙏🙏
हाम्रो ठाउँको मान्छेको दोहोरी कति मिठो ❤❤❤❤❤ उज्ज्वल भबिस्यको कामना
Aaha mero bhai ..badahai xa timali 🎉🎉🎉yasari nai Lamjung ko pahechhan dinu 🎉🎉🎉
Wow vaii❤❤❤
Ohoo hamaro gau tira ko geet❤❤❤
Bibek Dhita bhai lai safalta ko subhakamana!
Wow supar dada nice ❤😊
Rejina sisko live dohori man paraune jati yata hajir huta❤❤🙏🙏🙏
Dherai Ramro manai xuni git❤❤❤
dami xa badai xa
जति सुने पनि धित नमर्ने, कति मिठो शब्द अनि सुनिरहु लाग्ने स्वर आह चाहे किचन चाहे गाडीमा हुइकिदा या अन्य कहिँ जादा पनि सुन्न मन लाग्ने गीत बनाएकोमा मेरो लमजुङ्गे भाइ तथा स्वरकि धनी बहिनी रेजिना लगायत पुरै टिमलाई धेरै धेरै धन्यवाद अनि नमस्कार🙏♥️♥️♥️!!!
Ramroo lagyo ❤❤❤
samdi bbl xa la rejina dd jhan aabaajki dhani safalatako subhakamana
Imissuuu kunchha .love you songs .iam watching from UAE
Wow kati ramro get jatti sunu tati sunira man lagni❤❤
Bibek vai ra rejina bahini ko swor ley Man xoyo
🎉🎉धेरै राम्रो लाग्यो
Yehi tw kaliug ho ? hajur ko git lai shubh kamna xha
Aaha mero bhai ..dhyrai ramro xa
Very nice song
कति मिठो गित यस्तो गित
Finally i gotthis live dohari
मीठो प्रस्तुति राजा ❤
शुभकामना छ ।।।
मेरो लमजुङ राम्रो लमजुङ
Wow dami xa gate❤❤
Wow nice song bibek dai badhaixa 🎉🎉🎉🙏🙏🙏
Badhai xa Mero bahii
Congratulations bhai
Congratulations bibek daju 🎉🎉
बिबेक भाई लाई सफलताको सुभकामना❤❤
विरेको यो युगल आवाज
जति सुन्दा नि धित मर्दैन
Aahaa bibek vai badhai xa
Super ❤❤❤❤
Niec❤❤❤❤
Congratulations
निस्ठुरीलाई नदेख्ने गरेर,, कता जाउ म बसाई सरेर ❤❤❤❤❤❤❤❤रेजिना बैनी ❤❤❤❤
Wow very nice 💯
Thank you! Cheers!
गित सारौ राम्रो गाय
Ohoo hamro gau trw ko geet ❣️❣️🙏🙏
सारै मिठो गित हाम्रो लम्जुङेको गित❤❤❤❤❤❤❤
कति मीठो गित 🙏🙏🙏
Dhary ramro song❤❤❤❤❤❤
गितको माध्यम बाट कून्छाको चिनारी गराऊनूभाको मा भाईलाई साङ्गितीक क्षेत्रको सफलताको कामना
धेरै राम्रो छ शब्दहरू छन् हजुरहरु
Wow nice song best wish vatiz❤❤
Wow bibek sir ramro xa hai ❤❤❤❤❤❤❤❤❤❤
आहा ! Nice song
Wow sir
Wow sathi karod ❤ congratulations 👏👏
❤dherai ramro xa feri feri Pani yastai yastai git haru launu hola Suva kamana xa hajur harulai❤
Bibek ra rejina dubailai badai xa