मेरो प्यारो दादा नेत्र भण्डारी हजुरका हरेक शब्दले आँखा रसाउछन् मेरो यति धेरै मार्मिक शब्दहरु छन् हजुरसँग दादा जत्ति धेरैपटक सुनेपनी सुनी राखौ जस्तो लाग्छ हजुरका ति मिठा शब्दहरू😢😢😢😢
जिन्दगी कहिले उकालि कहिले ओरालि कहिले घुम्ती कहिले साघुरो कहिले समथर यस्तै यस्तै रूपमा उतारचढाव हुन्छ नै!जीवन चक्र भनेको यहि होला जस्तो लाग्छ ?हुनत जिन्दगी को यहि हो अशली परिभाषा भन्न त सकिदैन ??जिन्दगी अनेकन यात्रामा कहिले मिलन हुन्छ मिलन सबैको निम्ति सुखद हुन्छ नै प्राय बिछोड्को पीडा दु:खद अबिस्मरणिय हुन्छ!"आज म देखि बिछोड हुनिलाइ धेरै सम्झना जुनि जुनिलाइ "बोलको कारुनिक सदाबहार लोकदोहोरी गित मा चर्चित लोक तथा दोहोरी गायक सर्जक मेरो आत्मीय मित्र सबैको प्यारो साथी नेत्र भण्डारी जि को लाइभ दोहोरी मार्फत दमदार प्रस्तुति रहेको पाउँदा देख्दा अत्यन्त खुशी लागेको छ !यस्तै सुखद साङ्गितिक यात्राका गोरेटोमा पाइला अगाडि बढाउदै लैजानुहोस न्यानो माया सहित सफलताको हार्दिक शुभकामना !!!
नमस्कार सम्पूर्णमा ।अनि आदरणीय बरिस्ठ कलाकार दुबै जनालाई ।उहाँहरुको दोहोरी हेरेको थिए ।एउटा आँखा बेचेर तिम्रो खुशि हेरौला भन्ने ।उहाँहरुको शब्दहरु यति उत्कृष्ट अनि गहकिलो हुन्छ ।गितको बोलमा डुबेर गाउनु हुन्छ ।उहाँहरुलाइ सधैं सम्मान अनि सफलताको शुभकामना ।मनि लोक कलाकार भएर म बढि लोक गित हेर्ने गर्छु ।उहाँहरुको शब्दले कति बेला आँसु झर्छ थाहा हुदैन । मनि धोका खाएर होला गित सुनी रहदा उसलाई सम्झन्छु अनि आँसु बन्छ ।😭😭🙏🙏🙏👌👌👌👌❤️❤️
मेरो दाजु नेत्र भण्डारी र प्यारी दिदी र रेजिना परियारलाई यति धेरै मार्मिक शब्द चयन गर्नु भएकोमा धेरै धेरै धन्यबाद वास्तविकतामा झल्किएको हजुरहरूको यो अति मार्मिक शब्दहरूले सारै मन मुटु छोएको छ मेरो हजुरहरूको सबै भिडियोहरू हेर्दै आएको छु मन दैनिक मेरो प्यारो दादा नेत्र भण्डारी पियारी दिदी रेजिना परियार I love you🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤
अति नै मार्मिक अनि चोतिला सब्दरुको प्रहार्ले यो मन यो मुतु नै छोयो वाउ जति सुन्यो झनै सुनिरहु जस्तो लाग्ने मर्म इस्पर्सी दोहोरी सम्मान छ दुबै जनाmaa❤❤❤❤❤
नमस्कार म नेत्र भन्डारी हजुर हरु को जस्ता को तस्तै प्रतीकृया को प्रखाई मा🙏🙏
मेरो प्यारो दादा नेत्र भण्डारी हजुरका हरेक शब्दले आँखा रसाउछन् मेरो यति धेरै मार्मिक शब्दहरु छन् हजुरसँग दादा जत्ति धेरैपटक सुनेपनी सुनी राखौ जस्तो लाग्छ हजुरका ति मिठा शब्दहरू😢😢😢😢
🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤मेरो दादा परती म आत्म सम्मान गर्दछु सफलताको अग्रिम शुभकामना दादा हजुरलाई
.
Dherai ramro Netra sir
Big fan dada hjurko sabda sabda le mutu katxw dada hjurko partek git sunxu
Netra sir ani Rejina diee hajur haruko sentimental song juke box ma rakhi dinu paryo 2 , 2.5 hours ko .SUPPER,Supper .
dherai ramro geet
ajai rejina ji sanga yehi vakama siddarth aale ji hunuhuntheo vane katti ramro hune thiyo
वाउ! यस्तो पो दोहोरी ! आँगै जिरीङ्ग बनायो। यो जोडीलाई समर्थन गरौं।
Katti mittho voice dubaijanako sarai man xoyo dada didi
नेत्रजी उत्कृष्ट गायिकि हार्दिक नमन!
Netra dada ko pratek sabdale man xunxa dada jatti sunyo jhan sunirahu lagxa dada
जिन्दगी कहिले उकालि कहिले ओरालि कहिले घुम्ती कहिले साघुरो कहिले समथर यस्तै यस्तै रूपमा उतारचढाव हुन्छ नै!जीवन चक्र भनेको यहि होला जस्तो लाग्छ ?हुनत जिन्दगी को यहि हो अशली परिभाषा भन्न त सकिदैन ??जिन्दगी अनेकन यात्रामा कहिले मिलन हुन्छ मिलन सबैको निम्ति सुखद हुन्छ नै प्राय बिछोड्को पीडा दु:खद अबिस्मरणिय हुन्छ!"आज म देखि बिछोड हुनिलाइ धेरै सम्झना जुनि जुनिलाइ "बोलको कारुनिक सदाबहार लोकदोहोरी गित मा चर्चित लोक तथा दोहोरी गायक सर्जक मेरो आत्मीय मित्र सबैको प्यारो साथी नेत्र भण्डारी जि को लाइभ दोहोरी मार्फत दमदार प्रस्तुति रहेको पाउँदा देख्दा अत्यन्त खुशी लागेको छ !यस्तै सुखद साङ्गितिक यात्राका गोरेटोमा पाइला अगाडि बढाउदै लैजानुहोस न्यानो माया सहित सफलताको हार्दिक शुभकामना !!!
कति राम्रो नेत्र सर काे साेर अनि टुका कलकार भनेकाे यसकाे पावर फुल हुनु परछ
हे सुन्दा आँसु झर्यो यो गीत
यस्तै घटना घत्याहो मसित
Bishnu khatriko status dekhera aauni yeta hajir hou
नमस्कार सम्पूर्णमा ।अनि आदरणीय बरिस्ठ कलाकार दुबै जनालाई ।उहाँहरुको दोहोरी हेरेको थिए ।एउटा आँखा बेचेर तिम्रो खुशि हेरौला भन्ने ।उहाँहरुको शब्दहरु यति उत्कृष्ट अनि गहकिलो हुन्छ ।गितको बोलमा डुबेर गाउनु हुन्छ ।उहाँहरुलाइ सधैं सम्मान अनि सफलताको शुभकामना ।मनि लोक कलाकार भएर म बढि लोक गित हेर्ने गर्छु ।उहाँहरुको शब्दले कति बेला आँसु झर्छ थाहा हुदैन । मनि धोका खाएर होला गित सुनी रहदा उसलाई सम्झन्छु अनि आँसु बन्छ ।😭😭🙏🙏🙏👌👌👌👌❤️❤️
रेजीना दिदीको टुक्का मा नेत्र दाईको रियाक्सन वावा 🥰🥰🥰🥰🥰🥰
कता बाट आउँ हो शब्द हरू नि यति मार्मिक दुबैजानाको
वास्तविकता मा अाधारित अति रमाइलो ।दुबै यत्तिकै शब्दका खानि।
Marmik Sabda Haru Mitho Vocal Sweet Super.yes git ka original srasta sarjag Aadarniye Agraj Raju Pariyar Bishnu Majhi Chandra Sharma Ramesh BG Bishnu Khatri Prati Uchha Samman Xa.
निकै मन छुने भाका बाल्यकालमा धेरै नै सुनेकाे भाका
Super dai man chune git wow.....
नेत्र भाइ र रेजिना बहिनि काे यो गितले धेरै मन मुटु छाेयाे
Dherai dherai badhai xa sabai tim lai
Ati mitho sor ko dhani nettra vai ani baini rajani pargati ko suva kamna xa
waoo दोहोरी होस त यस्तो, सुन्दा छुट्टै आनन्द आउने
Kati mitho sor ho k
कत्ति मिठ्ठो शब्द चयन अनि संयोजन 👏👏दुबैप्रति उच्च सम्मान 🙏🙏
DHARI RAMRO XA SABI TIM LAI SUVA KAMANA XA MA QATAR DAKHI ❤❤❤🎉🎉🎉😮😮😮😮😮
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद नेत्र भण्डारी र रेजिना परियार हृदय देखि शूभकामनाछ ❤
आहा साह्रै मन छुने शब्द हरु रेजिना परियार ❤️❤️हजुर हरु दुबै जना लाई मुरि मुरि धन्यवाद एति मिठो शब्द हरु ❤️❤️❤️🙏
धेरै राम्राे छ सर सिर्जना तपाईहरुकाे🙏🌹🌷♥️🇳🇵
सारै बबाल प्रस्तुति गाउले सर्😊😊😊
Rejina vs Netra ko yo dohori Utamaro chha
Ati mitho voice jati sune pani sunirakham jasto
So nice song marmik sabd
मेरो दाजु नेत्र भण्डारी र प्यारी दिदी र रेजिना परियारलाई यति धेरै मार्मिक शब्द चयन गर्नु भएकोमा धेरै धेरै धन्यबाद वास्तविकतामा झल्किएको हजुरहरूको यो अति मार्मिक शब्दहरूले सारै मन मुटु छोएको छ मेरो हजुरहरूको सबै भिडियोहरू हेर्दै आएको छु मन दैनिक मेरो प्यारो दादा नेत्र भण्डारी पियारी दिदी रेजिना परियार I love you🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤
Sarai marmik
Dubai janalai Maya x
आहा कस्तो मेरै जिबनमा मिल्न गाको😌❣️
2janako nai sabda ekdam kada xa
अति नै मार्मिक अनि चोतिला सब्दरुको प्रहार्ले यो मन यो मुतु नै छोयो वाउ जति सुन्यो झनै सुनिरहु जस्तो लाग्ने मर्म इस्पर्सी दोहोरी सम्मान छ दुबै जनाmaa❤❤❤❤❤
00
Sarai ramro
Netra dai hjrle gaune harek tukkaharu kati gahakila xan sathai sor pani ustai mithas ma ta fida hunxu. Pragatiko dherai suvakamana🎉
लय शब्द स्वर अति नै मुटुमा गयर छोयो सम्मान छ कलाकार लाई❤❤❤
हजुर हरू ले गाएको हर गित को शब्द ले मन छुन्छ
सारै मन पर्छ नेत्र दा को स्वर सबै गित हरु खोजी खोजी हेर्ने सुन्ने गर्छु❤
Netra daju rejina dd lai ❤❤❤❤
wow ❤ yesto po dhohori❤❤
Love it
Waw super ❤❤❤netra & Rejina
Best singer प्रत्येक शब्द ले मन छुन्छ
Nice jodi❤❤❤
वाउ कति मिठो गीत ❤❤❤❤❤❤
Watched 4 times ❤❤😢
दुवै कलाकार हरु लाई उच्च सम्मान छ ।
Best jodi ❤love you 😍 ❤ song 🎵 ❤ all the best 👍 all thimli 👌
दुबै कलाकार लाई उच्च सम्मान छ !
अत्यान्तै मार्मिक दोहोरी 💔😥😥
आहा आहा मन छुने❤❤❤
दस चोटि सुने है यो दोहोरी ,बधाई दुबैजना लाई🙏🙏
राम्रो 👌👌❤️❤️
Salute both of you great singers ..my favourite ❤❤
आँसु झरेको पत्तो पाईन😢😢 धेरै धेरै धन्यवाद सबैमा अझै सफलताको कामना🙏🙏
So nice song marmik sabd❤❤❤
Lau both singers are vocal n wordspowerful thank u ❤❤❤all teams❤❤❤❤
Aaha Kati ramro dohori hajur haru ❤❤❤
नेत्र भाइ र बहिनीले धेरै राम्रो मनोरञ्जन दिएकोमा धन्यबाद फेरि आउनुहोला।
म लाई मन पर्ने भाका गाउनु भको रैछ 😂😂😂😂😂😂😂
म ठूलो फ्यान नेत्र जिको गाउने शैली भ्वाइस सारै मिथो छ मन छुने गित आउँछ जैलेनि
Waw❤❤❤❤❤iam witing
Marmik badhai xa hol tim lai😊
❤❤❤❤रेजिना दि
रेजिनाको कोइली जस्तो स्वरलाइ❤❤❤❤❤
अति मिठो अवाज को गित छ ।
Sarai mitho dubai janako marmik sabda ra sor thank you're
Best jodi love you song all the best ❤❤
TikTok ma dekherar khojdai aako 😮😘😔🫂
Thanks a lot & congratulation to both singers for the successful future life.
यो दोहोरी गित सुनेर रुने म मात्रै होला😥😥😥😥
Wow heart ❤ touching song
Wow so nice ❤❤❤
❤ nice song sar ko ❤❤❤🙏🌹
Wow❤❤
Very nice song!❤❤
प्रेम मा छुटिएका हरुको लागि त ज्यान नै सिरिङ्ग हुने शब्द हरु चयन गरेर गाउनु भाछ धेरै प्रेमी हरुको जिबन मा मेल खान्छ जस्तो लाग्छ
Waw super❤❤❤❤❤❤
शब्दहरुपनि कस्तो मुतुमै छुने आउने वाउ सुन्दासुन्दै आसु खसेको पत्तै नहुने
Miss u रोजी मन छोयो यो गीत ले 😅
Malai yo jodiko geet atyantai man parxa 👍️👍️👍️
🙏🙏🥰🙏🙏
Nice song
यो गीतका orginal गायक राजु परियार र सर्जक विष्णु खत्रीकाे नाम कतै आयन नयाँ कलाकारले गीत गाउँदा ओर्जिनल सर्जकको नाम लिँदा के जान्छ।
Netra Bhai ra rejina bahini ko Naya dohari feribherne rahar xa
Wow
❤❤❤❤❤❤❤❤❤❤
Mero jibanma mel khancha yo gitle Sarai marmik ra man chhune sabdale variyako git
मन छुने शब्द 😭😭
😢😢😢😢😢😢
Badhi xa
सुपर नाईस
Nice live ❤❤❤
मार्मिक गीत
Waw... So good
Wau ❤❤❤
नमस्ते