Tanahun Thanimai तनहुकी थानी । बिबेक र आशाको मनमोहक दोहोरी New Nepali Live Dohari Bibek VS Asha
HTML-код
- Опубликовано: 14 май 2024
- Bibek Dhital Present's
Tanahun Thanimai तनहुकी थानी । बिबेक र आशाको मनमोहक दोहोरी New Nepali Live Dohari Bibek Dhital VS Asha Bc
🎶 Original Audio Credits:-
Tanahuki Thani
Singer :- Aasha BC & Bibek Dhital
Music :- Bibek Dhital
Thego (Hook Line) :- Kabiraj Dhakal
_________________________________________________________________
#aashabc
#bibekdhital
#rejinapariyar
#bibekdhital
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Aasha B.C
★ Bibek Dhital
__________________________________________________________________
Musician Team
ManjariLive Studio
Team
__________________________________________________________________
Audio/Video
Manjari Live Studio 9818667729
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ। Развлечения
नमस्कार सबैलाई मेरो गाउँ मेरो ठाउँको यो दाेहाेरि गित हजुरहरुलाई कस्तो लाग्छ अन्तिमसम्म हेरेर सबैले 1 सेयर गरिदिनु हाेला धन्यवाद छ यति मिठो गितकाे बनाउने प्याराे भाइ बिबेकलाई🙏❤️
❤❤❤❤❤
श्री थानी माई ले हामी सबै को रछ्या गरुन् 🙏🙏खुशि लायो आफ्नो गाउ ठाउँ को गित सुन्न. पाउदा सोर सब्द लय अति राम्रो x है 🙏🙏🙏
लमजुङ्ग तनहुँ का लोक प्रिय कलाकार बीच तनहुँ जिल्लाको थानी थान लगाएत अन्य ठाउँ लाई चिनाउँदै गाउँनु भएको गित धेरै राम्रो छ ❤❤
Nice song ❤
डुम्रे भन्सार बसन्तपुर थानिमाइ हाम्रो सेरोफेरो ❤लम्जुङ राइनस बोराङ्खोला बाट हाल काठमाडौं बाट हेर्दै !
आहा आफ्नो ठाँउको नाम आउदा खुसी हुनेजती हाजिर हौ ।
सम्पुर्णमा नमस्कार🙏🙏🙏
एतिहासिक धार्मिक आस्थाले भरिपुर्ण भएकि मेरो छिमेकि जिल्ला तनहु पुर्कोट बसन्तपुरकि थानिमाईलाई र आस पास का गाउँ बजार खोला नालालाई समेटेर मायामा डुब्दै तनहुँकि चेलि चर्चित गायिका आशा बिसि र मैले नयाँ भाकामा गित गायाका छौ के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है हजुर 🙏🙏🙏
Live lokgit मा मात्रै आको यो गित 🙏
Offical aaudai xa hajur
सफलता को शुभकामना भाई
सारै राम्रो छ भाइ गित अब अफिसियल गित रेकर्ड गर्नु परो❤ मेरो घर पनि तेहि हो सारै खुसी लागो❤❤
सारै राम्रो ❤❤❤❤❤🎉 म लमजुङ सुन्दरबजार नगरपालिका ६ बाट ,
आहा कति रमाइलो थानीमाइ र डुम्रे भन्सारको सुन्दा झनै रमाइलो लाग्यो तनहुँको थानीमाइ ले सबैको रक्षा गरुन् धन्यवाद
थानीमाइ शक्ति ,आस्था र भरोसा कि देवी ।
श्री थानी माई ले हामी. सबै को रछ्या गरुन्🙏🙏🙏
सारै राम्रो सफलता को सुभकामना 👏👏
Nice song bhai baini. Thani mai blessed everyone 🙏🙏🙏🙏.
आहा डुम्रे भन्सार र थानी माइ कति रमाइलो ❤️❤️❤️❤️❤️
हाम्रो तिर त पहिलै हिट भैसक्यो अत्यधिक सफलताको शुभकामना ❤
बसन्तपुर थानिमाइकी जय
श्री थानीमाईले हामी सबैको रक्षा गरून् जय होस 🙏🌹🙏
थानी माइ ले हामी सबै को रक्षा गरून्, मिठो दोहोरी सफलता को शुभकामना ।
wow कति राम्रो ❤❤दिनमा 20 चोटि सुन्दा नि पुग्दैन्😘😘😘😘😘उतर उतर प्रगतिको सुभकामना ❤❤फेरि फेरि पनि यस्तै गित सुन्न पाइयोस्😘😘😘थानिमाइले हामी सबैको रक्ष गरुन्😘😘😘😘🤘
निकै मिठो लय अनि प्रस्तुति विवेक भाइ र आशा बिसि ❤❤❤ congratulations! whole entitled team.
लोक सस्कृत लम्जुङ टेवा, मामा लाइ बधाई
सफलताको शुभकामना सम्पुर्ण टिम लाई🎉🎉🎉
tanahun ❤️😜नाम सुन्दा खुशी लाग्छ ❤️❤️
Saphalta ko subhakamana xa bibek bhai
🙏🙏🙏 लमजुङको सेरोफेरो group & लमजुङ चाैतारी page बाट
भाइ याे गित अफिसियल छिटाे अाअाेस शुभकामना छ । र थानीमाईकाे आशीर्वाद छ हामी सबैलाई । थानीमाईकाे जय 🙏🙏🙏
Aaha mitho❤❤❤❤
आहा अति राम्रो गित हाम्रो तनहुँ राम्रो तनहुँ अनि तनहुँ र लमजुङको परिभेसमा बनेको गित जय थानिमाइ❤❤❤❤
❤❤आहा कति मीठो गीत मेरो जिल्ला लमजुङ र छिमेकी जिल्ला तनहुँ को ❤❤
धेरै राम्रो,शुभकामना छ भाईलाई
सफलताको अग्रिम शुभकामना कामना सम्पुर्ण टिमहरू लाइ ❤
सफलताको शुभकामना
आहा कति राम्रो गित थानि माईले सबै को रक्षा गरुन्
Keep it up bibek bro ❤❤❤
आहा सारै मिठो अति राम्रो छ।
सफलताको शुभकामना 🙏🙏
फेरि दुई जना को दोहोरी सुन्ने धोको छ छिट्टै सुन्न पाइयोस ।।साह्रै मिठो लाग्यो शब्द गाउने तरिका ❤️❤️❤️
प्रगतिको शुभकामना
सफलतको शुभ कामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤ विशेष गरी मेरो प्यारो दिदी आशा लाई र बिबेक दाज्यू लाई सफलताको कोटी कोटी छ ?❤❤❤❤❤
सारै राम्रो गित सफलता काे सुभकामाना ❤❤❤❤❤👌👌👌👍️
हामि लमजुङ्गेलाई तनुहँ का सानिहरुले नै समालि रहेका छन।मन जित्ने नानिहरु तनहुँ मा जन्मन्छन लमजुङ्गेहरुका लागि।लैजाने पनि पाउँदि फुल तारेरनैहाे सफलताकाे लागि शुभकामना दुवैलाई।
Dharai ramro songs jaya Thani mai 🙏🙏🙏🙏
Nice song
धेरै राम्रो
Very nice song@Bibek Dhital vai and Asha BC❤👏👏🎉🎉🎊
आफ्नो ठाउँ हरु को पहिचान दिदै प्रेमिल कति मीठो दोहोरी गाउनुभयो ❤❤
हाम्रो तनहुँ हाम्रो थानिमाइ सदैव हजुर प्रति सर्दा सुमन.....
wow bro❤
जय थानिमाइ 🎉
सफलता को शुभकामना बिबेक दाजु र आशा दिदी लाइ❤❤😊😊
लास्टै राम्रो छ ल
bibak vai ko dohori pane heriyo sarai ramro lagyo aasha ko pane ramro xa dubai lai dandebad
बबाल रमाइलो 😍😍
Waho yo po ho dhohari best of luck vai bibek sis aasha❤❤❤❤
राम्रो प्रसतुती ।
सारै रामो सफलता को सुभकामना❤❤❤
Very Nice bibek babu sathai Aasa sis❣️❣️👍👌👌
❤❤❤best of luck ❤❤
आर्को भाग पनि सुन्न पाए कति खुशी हुन्थे म त
अाशा र विवेक फेरि पनि गाउँनपयाे❤❤❤❤
बधाई छ बिबेक ब्रो जय थानी माई थानी माईले रक्षा गरून् 🙏❤️🌺💝
थानि माइले सबै को रक्षा गरुन् ❤🙏
Wow so nice song❤❤❤
Saphalta ko hardik subhakamana bibek bhai ❤❤
Beeeeautiful 👌👌👌👌🤗🤗🤗🤗
Jay thani mai sabaiko raxya gara👍bibek babu
आहा सारै राम्रो भाका मा गाउनु भो हाम्रै गाउँ ठाउको प्रसिद्ध थानी माइ मन्दिर लाई समेटेर गाउनु भो सारै रमाइलो लागो ❤ अब यो भाका अफिसियल मा पनि रेकर्ड गर्नु परो। ❤❤❤ बिबेक भाइ र आशा बैनी सम्पुर्ण टिम लाई सम्मान ❤❤❤
Aahaa bibek raja dami
Jay thanimai🙏🙏🙏🙏🙏
Dherai mitho lagyo pragati ko kamana gardachhu.
कती मिठो गित हजुर भाग 2 पनी हई
सार्है राम्रो गित तनहुँ लमजुङ को ठाँउ हरु समेटर गाउनु भएको छ❤हाम्रो तनहुँ र लमजुङ को कलाकार प्रति उच्च सम्मान अझै यसरी अगाडि बढदै जानु शुभकामना ❤❤
Wow beautiful voice tanahun vs lamjung wow Kate mitho I love tanahun ❤️❤️❤️❤️keep it up 🙏🙏🙏
Thank you so much
साह्रै राम्रो गित
Best of luck bhai .ma chai lamjunge hai
Aaha dai ❤😊
❤❤❤❤❤❤❤
दुवैजना स्वरका धनी त्यस्तै मिठो गायन..... बधाई तथा शुभकामना।
Dosro vag xito chaiyo ❤❤❤❤best of song
बिबेक भाई थानिलाई मनाउ है,यि आशा लाई लम्जुङे बनाउ है।
आहा ❤
Nice dohori ❤❤❤❤🎉🎉🎉🎉
Sarai man xayo yo geet le
Dhari ramro ❤❤❤
Kati mitho git 🙏🙏🙏
Aaha yo honi dohori sunda pani kati aanda aauni
Hamro thani mai le sabailai raxyo garnu🙏🙏🙏🙏
सम्पुर्णमा नमस्कार एतिहासिक धार्मिक आस्थाले भरि पुर्ण भएकि तनहुँ जिल्लाको पुर्कोट बसन्तपुरकि थानिमाई र आस पासका गाउँ बजार खोलानालालाई समेटेर तनहुकि चेलि चर्चित गायिका आशा बि सि र मैले मेरो नया भाकामा गायका छौ के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनहोला है हजुर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏vt.tiktok.com/ZSYd75kw5/
Kati ramro gaunu vako daju
Dherai ramro lagyo
थानि माइकि जय
❤❤❤❤❤
saraiii mn paryo hjr hruu ko dohari m pani gorkha bt la but now from uae
Dami
Asa bc tanahu ko gahana ❤❤❤❤🎉🎉🎉🎉very nice
नमस्कार: मेलै यस गितमा थेगो र बिबेक धितालले लय बनाउने प्रयास गरेको गित लाईभ दोहोरीमा गाऊने प्रयास गरेका छौ । छिट्टै हामी अफिसियल गितमा जोडिने छौ । सुनेर प्रतिकृया पाम है
धेरै राम्रो छ❤
Super song
❤❤❤❤🙏🙏🙏🙏👌👌👌🌹
वाह कति मिठो दोहोरि भाग दुइ पनि चाहिन्छ
❤❤❤❤❤❤nice song
jaya Thani Mai hami sabaiko Kalyan grun very nice
owww good luck
❤
अाहा दाेहाेरि हाेस त एसताे हाेस सुनदा पनि सुनिरौउ राखनि
Ma ne tanau ko ho😢😢😢😢
Supper ❤❤
पानी कडा छ है तनहुँ काे