ओली,आरजु,गगन बारे प्रश्नले कांग्रेस सांसदको आयो पसिना: भुटानी,गिरिबन्धु प्रकरण लुकाएर लुक्ला ?

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • #headlinenepal #sanjeeb #kpoli #gaganthapa #arjudeuba #deuba #kangres #rabilamichhane
    ओली,आरजु,गगन बारे प्रश्नले कांग्रेस सांसदको आयो पसिना: भुटानी,गिरिबन्धु प्रकरण लुकाएर लुक्ला ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Ramkrishna Yadab
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 204

  • @humgurung7361
    @humgurung7361 2 месяца назад +7

    धन्यवाद सन्जिब भाइ,अब यो काङ्ग्रेस भन्ने जन्तुहरु जनताको माझ जाने हैसियत राख्दैनन् ,यिनिहरुत जाने ठाँउ भनेको शेर बहादुर देउवाको पाउमा हो,गार्‍हो छ प्रश्नको जवाफ् दिन है काङ्ग्रेसी हो,जवाफ् ठ्याक्कै दियो भने न्युज रुम बाट निस्कने बितिक्कै फोनमा धम्की आइ हाल्छ यो कुरा पक्का हो।

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 2 месяца назад +51

    याे पत्रकारले एकदम सही प्रश्न गर्यो है

  • @sumankhadka9226
    @sumankhadka9226 2 месяца назад +3

    एस्लाई आरजुको पेटिकोट मुनि छिराईदिए हुन्छ ।

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 месяца назад +3

    चौरासीमा काङ्ग्रेस तेस्रो पार्टी , एमाले चौथो पार्टी , हुन्छन जस्तो लाग्यो

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 2 месяца назад +3

    good job पत्रकार सर🙏🙏🙏🙏

  • @Vishnumahato4234
    @Vishnumahato4234 2 месяца назад +3

    अब ई 2 ठुलादल भनाउँदाहरुको अब बिस्वा कतिपनी गर्नहुदैन है हामी आंमनेपालीले

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp 2 месяца назад +32

    याे माननीय र तस्कर को राजा हो

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 2 месяца назад +17

    चाहे जोसुकैले जेसुकै भनुन नेकपा एमाले र नेपाली काङ्ग्रेस पार्टी भनेको देश र जनताका निमित्त नभई भ्रष्टाचार, अपराधी, बिचौलिया लगायत आदि इत्यादिका लागी बनेका हुन्। यस बिसयमा आम नेपाली जनताले बुझिसकेका छन्। आउदो ८४ मा ई दुई पार्टी पत्तासाफ हुने निस्चित छ।

  • @mkproduction6414
    @mkproduction6414 2 месяца назад +2

    आर्जु जेल जानू पर्छ कि नै?

  • @khagendrarai9821
    @khagendrarai9821 2 месяца назад +19

    यो आर्जुको पुजारीलाई अन्तरवार्ता लिएर के काम !

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +27

    काङ्ग्रेस एमाले राष्टकै कलङ्क हुन ईनिहरुमा कुनैनैतिक्ता छैन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @harishah6042
    @harishah6042 2 месяца назад +8

    ओलि भनेको अलोकतान्त्रिक र प्रतिगामी र भ्रष्टाचारि हुन। यिनि रास्ट्रवादि पनि होइनन? यिनिले त अन्य पार्टीलाई खुईल्याउन तथानम बोल्छ्न अनि

  • @sureshthapa4616
    @sureshthapa4616 2 месяца назад +18

    भ्रष्टचार भनेको भ्रष्टचार हो दुई सय वर्षको किन नहोस हदबन्दी राख्नु हुदैन अहिलेको यो के.पी.ओलीको सरकारले कि भ्रष्टचारको हदबन्दी पाच बर्ष राखेको हो यसको मतलब छ कि नेपालमा भ्रष्टचार गर्ने पाच बर्ष सम्म छानबिन नगर्ने र पाच बर्ष पछि ढिसमिस गराउने नियम बनाउदै छ यसमा यो सरकार प्रतिरत बिरोध छ ।

    • @subhabisunke3706
      @subhabisunke3706 2 месяца назад +1

      सहि कुरा

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 месяца назад

      दलकाे नेताहरुले भ्रष्ट्राचार गरेकाेमा उ नमरे सम्म सजाय पाउने भागिदार हुदैन भने,उसलाई फांसिमा नचढाउने हाे भने देशकाे र जनताहरुकाे दुर्गति निश्चित् छ।

  • @rewatipandit8668
    @rewatipandit8668 2 месяца назад +7

    यो आरजुको नोकर जस्तो लाग्छ। यस्तो मान्छेलाई किन ल्याउनुहुन्छ के मिडियामा

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 месяца назад +3

    आरजु को पुजारी लाई अन्तर बार्ता लियर के काम।

  • @HariSigdel-lh5ue
    @HariSigdel-lh5ue 2 месяца назад +10

    पत्रकार ज्यू यो अन्त वार्ता को कमेन्ट यो फटाहा लाई सेपर गरिदिनु होला / यी देशका अपराधी हरु स्टुडियो भित्र बोलाएर हैन बाहिरै राखेर नङ्गयाउनु पर्छ। यसलाई राम्रो संग सम्झाइदिनु ७ बुँदे सहमती दलाली र भ्रष्ट्राचारी को पालन पोषण गर्ने सहमती हो । ३५ वर्ष हुनलाग्यो पि चोरहरुले जनता लाई झुक्याप को ।

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 2 месяца назад +7

    लेखा समिती को प्रतेक सदस्य को भाग मा १०,१० करोड छुट्यायेको हल्ला छ सोधौ त।

  • @rewatipandit8668
    @rewatipandit8668 2 месяца назад +4

    हिजो संसदमा उठेका कुरा आज बोल्न नसक्ने यस्ता पनि सरकारमा गएर केही काम हुन्छ

  • @pravasaud
    @pravasaud 2 месяца назад +1

    सहकारी के हुन्छ भन्दिनु पर्यो

  • @gsp8642
    @gsp8642 2 месяца назад +1

    जनता ले बुझ्नु भयो नि

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 месяца назад +6

    काले काले मीलेर खाउं भाले केही हुदैन सबै चोरै त हुन त

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 2 месяца назад +1

    काङ्ग्रेस सकिन्छ 1 2 3

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 2 месяца назад +4

    पत्रकार भाइ Great salut 🎉🇳🇵😇👍🙏🤘

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 2 месяца назад +1

    ओली विरोधी MISSION MEDIA - The HEADLINES ! ओली विरोधी अरु समाचार केही छ Headlines Nepal सँग ?

  • @mukundathapa6035
    @mukundathapa6035 2 месяца назад +8

    याे भाते ले बाेल्ने ठाउँ हुनु पर्याे नि यस्ता सङ्ग के इन्टरभ्ियु लिनु भएको पसिना छुट्याे यस्काे।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад +6

    ब्यपारिले पहिला चुनावमा ,काङ्ग्रेसी ,एमालेलाई कराेडाै रकम दिएको र नेताहरूको घरमा जाने र मन्त्री भएर सपत खान नपाउदा ब्यपारि चिन्ता धेरै मन्त्री र काङ्ग्रेसी ,एमालेको झाेलेले लाई देखिएको छ ।अहिले सरकार भनेकाे भ्षठचारि बचाउ सरकार हाे ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 месяца назад +1

    Good morning news ☺️ 😊

  • @urbashipandey
    @urbashipandey 2 месяца назад +5

    चाेर डाका फटाहा तस्करहरूले चलाकाे देश न पर्याे ।

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 2 месяца назад +1

    काे आम जनता खुशी भएको छ चाेर भ्रष्ट

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 месяца назад +1

    Good luck rabai sir Jay ganti

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t 2 месяца назад +5

    ६,७ पटकमा SLC पास गरेको माननीय सांसद राम कृष्ण यादव, तपाईले दिई रहेको अंतरवार्ता हामी नेपालीहरू सुनिरहेकाछौ।बेला आएमा तपाई पसिना छुट्नेछ?

  • @jayabastakoti243
    @jayabastakoti243 2 месяца назад +4

    चोरै चोर को गुट मा के कुरा गर्ने ????

  • @ganeshsunar3434
    @ganeshsunar3434 2 месяца назад +2

    84 ma vot magnaa aauda yastai koishan garnu parxa good😁😁😁

  • @bharatthapa8683
    @bharatthapa8683 2 месяца назад +9

    यस्ता त माननिय

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 месяца назад +1

    Good luck rabai sir 84 pm rabai sir only 123

  • @dharmamaharjan335
    @dharmamaharjan335 2 месяца назад +1

    patrakar jyu lai dherai dhanya bada xa

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 месяца назад +4

    चोर को जमात हो यो गठब्धन की बन्धना समीकरण हो यो

  • @asishrana200
    @asishrana200 2 месяца назад +4

    सबैभन्दा भ्रष्टाचारी पार्टी एमाले हो

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 2 месяца назад +1

    सबै चाेरैचाेरयेा पनि यउटा चाेरैहा तेसैचाेर शीत अन्तर्बार्त लिनु अउचित्ते छैन।

  • @bhojrajjoshi9032
    @bhojrajjoshi9032 2 месяца назад +4

    योत आर्रजुको गूलाम हो

  • @maajagadamba553
    @maajagadamba553 2 месяца назад +4

    कुरा चबाएर गर्ने मिलिजुली खाउ भाले।चोरै चोर

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 месяца назад +3

    जनताआक्न्त छन तर सुबिधा छैन है नेतु जी

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 2 месяца назад +1

    योत बलिको जुठोखाएत बाचेको रैछ दरसबेचो नचाइदा बाउरबसने टाबर बनाएर देसकोसमपति सकेपछि रामराम

  • @hemantasharma7025
    @hemantasharma7025 2 месяца назад +1

    अन्तिममा चिसो पानि पिउने भयो यो साम्सद😂😂

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 2 месяца назад +1

    Good news sandip sir

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 2 месяца назад +3

    यही भ्रष्टाचार गरेको भएर त होला देशका जनताका छोराछोरीलाई भोकै मारेको भए हुनाले केपी ओलीको छोराछोरी नभएको। बुझ्नुस जनता बुझ

  • @PremnandaPremnanda-of8un
    @PremnandaPremnanda-of8un 2 месяца назад +1

    मननिय तथा नेता भनाऊदा ज्यु काजक्रम हैन कार्यक्रम भन्न सिकौ ललुराम

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 месяца назад +2

    सेटींगमा अदालत

  • @purnabista3960
    @purnabista3960 2 месяца назад +1

    यस्तै प्रश्न माओवादीका नेतालाई क्यान्टोनमेन्ट छानबिन गर्ने कि नाई भनेर सोध्नु पर्ने हो भने के भन्दा हुन् ? हो उनीहरुले गरौ नै भन्छन् ।

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 2 месяца назад +1

    मलाई सारै मन पर्ने पत्रकार मा नंं. १ मा पर्नु हुन्छ दुध को दुध पानीको पानी तर्क विशेष विश्लेषण गर्नुहुन्छ 👏👏👏

  • @rajupariyar4592
    @rajupariyar4592 2 месяца назад +1

    याे सँसदले पक्क्षपात गर्याे

  • @devendrarokaya3484
    @devendrarokaya3484 2 месяца назад +1

    मान्क्ष अार्जुकै पुजारि ह‍ोध

  • @govindgharti5184
    @govindgharti5184 2 месяца назад +1

    होइन काङ्रग्रे, एमाले कहिले सम्म ढाक छोप गर्छौ जन्ताको अगाडि नाङ्गी सकेउ जे जे गर्नुछ 2,3 बर्षछ मिलिजुली गर यहिताल हो भने अर्कोचोटी आउदैन मौका😡😡

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад +1

    नमस्कार 🙏

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +1

    याे मान्छेले आफ्नाे माल्किनकाे बिरूद्व बाेल्ने हिम्मत गर्दै गर्दैननि सँजिब सर ! बाेल्याे भने भाेलि देखि दाना पानी छुटि हाल्छ । अनि भाेखा कुकुर जस्तै गलि गलिमा चाहार्दै हिडनु पर्ने हुन्छ ।।

  • @MekhMalla-c5i
    @MekhMalla-c5i 2 месяца назад

    यो ओली र देउवाको झोलेलाई अन्तरवार्ता लिनुको कुनै औचित्य छैन ! यस्लेत सपोर्ट गर्छनै।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 месяца назад +2

    चोर ले चोर को संरक्षक गर्च

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 месяца назад +1

    गलत् कामकाे शुरुवात् भैसकेकाे छ।विगत् मा पनि धेरै किर्ते काम गरेकाहून्।

  • @Krishnakhadkamidiya
    @Krishnakhadkamidiya 2 месяца назад +1

    Patrakarita bhaneko yo honita line❤❤

  • @subhabisunke3706
    @subhabisunke3706 2 месяца назад +1

    जुन सात बुदे सहमतिमा 5 बर्षे हदबन्दी छ यो पक्का हो

  • @balramtiwari3405
    @balramtiwari3405 2 месяца назад +2

    ओ पत्रकार महोदय नेता सबै नाग्गी सके

  • @DilamayaPanday
    @DilamayaPanday 2 месяца назад

    यो चोर हरु ले भ्रष्टाचार हरुलाई रात रात गठबन्धन लुकाउन कति आतुर भएको छ तर चौरासी मा जन्ताले देखाई दिन्छन् आज सबैले बुझेको छन् चोर चोर मिलेर ठुलो सोर गरेको छन्

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 2 месяца назад +1

    योपनी झोले रैछ

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 2 месяца назад +2

    Patrakar Sanjib Regmi jeule Ekdam Ramro ❓ uthaunu vayo bt nilnu na okalnu jastai Vayo khai bolna saknu ra jawaf dinu vayeko Kangresh KO jholey haru vastachar lukauna matra xa

  • @tilakbahadurpun6250
    @tilakbahadurpun6250 2 месяца назад

    यो गठ बन्धन पनि हात्ती आयो हात्ती आयो फुस्स हो ३६ बर्ष देखि हेरिरहेका छौ नेपाली जनताको खुन चुस्ने काम मात्र भयो अब चोख्खिने र जोगिने काम नगरे हेक्क भ्या

  • @prabinp.chhetri7368
    @prabinp.chhetri7368 2 месяца назад +1

    यो talk ले नेपालीको गाँस, बास, कपास सहित शिक्षा, स्वास्थ्य र रोजगारीमा के योगदान गर्दैछ त ?

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +2

    Good 👍

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx 2 месяца назад

    आर्जु को पेटिकोट मा मात्रै घुस्स्रने रहेछ्न काङ्ग्रेसको कार्यकर्ता हरु।।

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m 2 месяца назад +2

    Good 👍 job 👍

  • @DaveJagri
    @DaveJagri 2 месяца назад +1

    कालेकाले मिलेर खाउ भाले

  • @sanumaharjan9226
    @sanumaharjan9226 2 месяца назад +1

    TaSavasad Ta Daka Nai Rax

  • @krishnakc4153
    @krishnakc4153 2 месяца назад +1

    Yo desh ma congress yamala Vaya samma desh ma yastai 34 barsa bata yasta KO yastai xa 😡😡😡😡

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 2 месяца назад +1

    Patrakar bandhu adalat sahi ho ki kp sahi k adalat vanda mathi kp ho?

  • @pralhadthapa2739
    @pralhadthapa2739 2 месяца назад +1

    Rajaa.sakna.lidarcip.kangrass.laa.garako.ho

  • @nandatimsina6023
    @nandatimsina6023 2 месяца назад +1

    Yo arju ko petikot ko jumra ho

  • @kodbincho5132
    @kodbincho5132 2 месяца назад

    great job 👏👏

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 2 месяца назад +1

    यो तस्करको माननीय।

  • @parkirtipunmagar3613
    @parkirtipunmagar3613 2 месяца назад +1

    Sahi sodnu vyoo

  • @shahjasmine8624
    @shahjasmine8624 2 месяца назад +1

    Satta ma basni haru sab mafiya chor haru ho

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 месяца назад +1

    Good news

  • @ramparsadtamang5366
    @ramparsadtamang5366 2 месяца назад +1

    Yo mananiya gussiya ko kura sunnuhoshta jipro chapayera kuragareko packai ho yo yo taskarinaiho kuragaraile thaha hunxahai hajurho

  • @GobindapdKhatiwada
    @GobindapdKhatiwada 2 месяца назад +1

    योउसैङ्याङ को मुसाफिरहो ,

  • @KhumlalRaju
    @KhumlalRaju 2 месяца назад

    Exlant.jai des jai nares.🇳🇵🇳🇵🇳🇵

  • @Ridam963
    @Ridam963 2 месяца назад +2

    Patrakar bhaneko yesta hunu parx.

  • @gitabaralpaudel666
    @gitabaralpaudel666 2 месяца назад

    काण्डै काण्डका फाइल बन्द गर्न र देशका धमिराहरुलाई अबसर दिनलाई राता रात बदलीएकाे सरकार

  • @amritakc2338
    @amritakc2338 2 месяца назад +2

    Aarju rip

  • @hastagurung1650
    @hastagurung1650 2 месяца назад

    यसको काम नलागने लामो बगबास !

  • @tarabegha1634
    @tarabegha1634 2 месяца назад +1

    Yo. 2 OTA patiko matray dhesa hoina yesto manxe. Pani hunxa mantri.

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 2 месяца назад +1

    यो कुन रण्ठिको अौलादहो यथाथ्थ बोल्ननसक्ने ।

  • @subashtimsina4985
    @subashtimsina4985 2 месяца назад +1

    Alik gatilo weight vaeko samsad lyaera yi questions rakhna paryo hai…

  • @sumangiri4090
    @sumangiri4090 2 месяца назад +1

    Vhasta party

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 2 месяца назад +1

    धेरै राम्रो प्रसन्न पत्रकार ज्यू यो संसद कस्तो हो पर्सनको उत्तर नदिने झोले यसलाई त गोलि यावा फाँसी हान्नुपर्थ

  • @jayagurung7003
    @jayagurung7003 2 месяца назад +1

    Yo duitai party le desh lai udhogati lagera sidhyaisakyo paapiharu

  • @rammaharjan7540
    @rammaharjan7540 2 месяца назад +1

    झोले

  • @Hira-gw6vh
    @Hira-gw6vh 2 месяца назад +1

    ❤❤❤❤

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 2 месяца назад +1

    Bislesak, bidhwan, Neta, Janata sabai 'Aitihasik gathabandhan, Aitihasik sarkar.....' bhanchhan. Tara bhayeko kehi dekhidaina. Bolerai makha pareka chhan Nepali janatalai.

  • @prabinrana2423
    @prabinrana2423 2 месяца назад +1

    राै बुड्बक, सिराेहिया पक्डनु बेठिक ! 😂😂😂😂 चाकडी नगर बे झाेले। आफ्नो दम मा राजनीति गर। माथि पुग्छाै। हैन भने जहाँबाठ उठेउ त्याे भन्दा तल झर्नेछाै। याद रहाेस्।

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 2 месяца назад +1

    विद्युत महसुल नतिर्नु को मुख्य कारण को होला ?
    क) बिधुत प्राधिकरण
    ख)बेबसाइ ( बेपारी)
    ग) केपी शर्मा ओली

  • @narayanadhikari-iw7xi
    @narayanadhikari-iw7xi 2 месяца назад +1

    Court.maboom.prahhar.garnuni.parchha

  • @kaligurung7826
    @kaligurung7826 2 месяца назад +1

    yo pani chornai ho chorko vash bolexa