Это видео недоступно.
Сожалеем об этом.
मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra
HTML-код
- Опубликовано: 18 авг 2023
- Present :-
मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra- 2023
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Jhalko Lali Othako - M...
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
=======================================
🎙गायक/Singer
Milan Lama
Balchandra Baral
🎙गायिका/Singer
Isbu Sanjyal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
मिलन लामा दाइ अनि इस्बु नानि र मैले गायको दोहोरी कस्तो लाग्छ कमेन्ट गर्नु होला
Dherai ramro
Vag 3pni dai❤
Dami 🥰
Aru thikai hàso it's to much 😂
भाग 3 नी दाजु
सारै रमाईलो दोहोरी गाउनु भयो बाल्चन्द्र भाइ र मिलन लामा भाईले र सुन्न मात्र हैन हांस्नु पनि मजा आयो 😂😂😂❤
कति धेरै रमाइलो हाे बालु दाइ हासेकाे मिलन अासेङ काे स्वार बाेहिनिकाे शब्द अाहा❤❤❤
बब्बाल बालु ब्रो लगायेत सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना अझै सम्मान छ आदर्णिय अग्रज दाजु मिलन लामा जिउ लाई❤❤
बालचन्द्र काे हाँसो मिलान लामा र इस्बु नानुकाे अत्यन्तै मिठाे स्वर । रमाइलो अनि उत्कृष्ट लाईभ दाेहाेरी सम्पूर्णलाई सम्मान।
मिलन दाइ अति मन पर्छ गीत उस्तेइ अनि बालु दाइ को हासो❤ बुनेको अगृम सुबकामना❤❤❤❤
पछिल्लो समय इस्बुको गित निकै मज्जा लाग्छ।अनि मिलन दाजु र बालचन्द्र दाइ को हासो कति मज्जा हो
सफल कलकार मिलन लामा र बालचन्द बराल साथै उज्वल भबिश्यकाे कामना ईब्शुलाई
अति राम्रो दाेहाेरि ❤❤❤❤❤❤ सबैकाे स्वरमा जादु छ त्यैसैमाथी हासाे त झनै खत्रा । शुभकामना सबैजनालाई
Thank you so much
इब्शु नानीको गायन प्रतिभा अति सुन्दर अनि मनमोहक छ, बधाई अनि शुभकामना छ ❤।
आहा सारै मीठो प्रस्तुती छ हजुरहरुको हजुरहरु सबैलाई शुभकामना 🙏❤️❤️
अाहा दुबै जना हासाउने परेपछि तेति कै रमाईलाे भईहाल्छ नि मिलन दादा बाल चन्द दादा काे हासै राम्राे छ 😁😁😁😁 धेरै राम्राे छ लास्टै हासाउनु भयाे👌👌❤️💯🇳🇵
नानिको स्वरमा जादु छ......नव प्रतिभाशाली ईस्बु नानिको उज्ज्वल भविष्यक शुभकामना.....निरंतरता दिनु होला एउटा उदाउंदो उदाहरणिय कला छ नानिमा बधाई तथा शुभकामना
ईनि नानि नयाँ जस्तो लाग्छ तर टुक्का र स्वर भने एकदमै राम्रो छ। उज्ज्वल भविष्य को शुभकामना
ईस्बुको स्वरको १ नं. फ्यान भए
14:39
यि दोहोरी गायकहरूको कला गला र प्रतिभा देख्दा अचम्मै लाग्छ। कति रोमान्सपूर्ण जीवन।सधै यस्तै रोमान्सपूर्ण र सफल बन्न सकोस जीवन धेरैधेरै शुभकामना छ।जय होस।
O
@@ratnagurung8129
Chandra grahan Milana mercado re sare rang picture exam Tara seeta ram seeta ram seeta ka 0
मिलन लामा मेरो मनपर्ने गायक र इस्बु नानीलाई बधाई !!❤❤❤
सार्है मिठो अग्रिम शुभकामना बैनी
आहा मिलन दाई को कुनै जबाब छैन तेही माथि कालिकोटे नानी अनि बालचन्द्र भयपछी
धेरै धेरै राम्रो छ हजुरको गित ♥️❣️💝💖🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍💃💃💃👌👍👏👏👏👈
खुशी लाग्यो आज बालु दाजु र मिलन दाजु को गित सुन्न पाइयो सबै कलाकार लाई सम्मान छ ❤️♥️❤️❤️
हाम्रो कालिकोट को बहिनिलाई सफलताको शुभकामना छ कणालि को चेलि ❤❤❤❤
आहा!!! मिलन दाइ रुप जस्तो कला गला पनि अति उत्कृष्ट 💕💕💕💕💕💕
सबै कलकारहरूलाई समान्छ गित धेरै राम्रो र रमाइलो छ हासेकाे हासै गरियाे भाग 3 पनि चनहियाे❤❤
नानिको स्वरमा जादु छ उज्वल भविस्यको कामना सहित एकदम हसिलो रसिलो गाएक्द्वयलाई सम्मान सहित शुभकामना धन्यवाद 🙏
दोहोरी अति रमाइलो छ ,
कालिकोटे नानीलाई सफलताको शुभकामना !!!
म त यो भिडियो जति हेर्दानी धित मरेर 3 घन्टामा 3 चोटि नि हेरे आझैइ राम्रो हुदैइ जाउन बालु दाइ हजुर को हासो नि मीठो छ❤❤❤❤❤
इस्बु बैनी को स्वोर कति राम्रो हौ अनि मिलन लामा दाइ को त भन्नै पर्दैन
स्वर अनि शव्ध कि धनी इव्शल नानू लाई यस्तै साथ सपाेर्ट गर्दै गर्नु हाेला शुभकामना सवैजना लाई । सवै जना मेराे मन पर्ने आदरणिय कलाकार हरु नमन:
आजकाइ इब्सु बैनि र राजु दाइको दमदार दोहोरि चलिराको छ खबै जमेको जोडि सुभकामना अझै राम्रो गर्नु
बालचन्द्र जि काे हाँसो मिलान लामा सर र इस्बु नानुकाे अत्यन्तै मिठाे स्वर । रमाइलो अनि उत्कृष्ट लाईभ दाेहाेरी सम्पूर्णलाई सम्मान।
Wonderful episode 😮😢
बालचन्द्र भाईको हसाई ईस्बी बैनीको सुरीलो स्वर र मिलन भाईको हसाई + दोहोरी गाउने कलाले को चाही नहोलात फिदा keep it up
From UK
Good gifted voice it was amazing 🤩
इब्सु नानुको कलालाइ सम्मान गर्नु पर्छ यति सानो उमेरमापनि दोहोरिमा यति धेरै अबल अझै सफल प्रगतिको कामना फुच्चि नानु ## इब्सु❤️❤️❤️❤️
हजुरको हाँसो असाध्यै मन पर्छ रमाइलो दोहोरी सफलताको शुभकामना कामना❤
एकदम रमाइलो छ दोहोरी । सधै हेर्न पाइयोस् बालचन्द्र बराल ज्युको प्रस्तुति ।।
नब प्रतिभा इस्बु सन्ज्याल लाई सफलताको शुभकामना ❤️❤️❤️❤️
कलाकारको सम्मान स्वरुप यो सानो coments छोडे ,है आहा ! क्या रमाइलो 👏👏❣️🙏🙏🙏
Lots of love from India ❤❤🎉👍👍👍👍
आहा कति राम्रो दोहोरी बालु दाजु ❤❤❤
कति मिथो भाका अनि मिलन दाइ बालु दाइ🙏🙏🙏 सङै इस्बु❤❤
मिलन दाइको आहोइ भनेको अतिनै मन पर्छ
म मलेसिया बाट हेर्दैछु ।
एक दम रमाईलो भयो । यो लोक दोहोरी त ।
बालचन्द्र सर को हाँसो नै राम्रो ❤❤❤❤
गित त राम्रो नै छ नै अझै राम्रो बालचन्द्र दाई को हासो रमाईलो लाग्यो सुभकामना
सम्पुर्ण कलाकारहरूलाई अति मिठो मुस्कान छ ❤❤🎉😅
❤
बुडाहरू सारै रमाईला दुबै जना 😊
सम्झना छ दाजुहरूलाई ❤❤
साह्रै रमाईलो लाग्यो र मिलन दाइ टुक्का बालचन्द्र को हासो त्यो नानि स्वर दामी लाग्यो❤❤❤❤❤❤❤
Wow best of luck all of you❤❤❤
हाहाहा हाहाहा हाहाहा कति हाँस्नु धेरै भन्दा धेरै राम्राे छनि ❤❤❤❤❤❤
बहुचर्चित दुई गायक, ईब्सु बहिनि एकलैले झनैले पानी पिउने बनायो जस्तो छ / रमाइलो लाग्यो
अति राम्रो दोहोरी प्रश्तुती एकदम मनोरन्जनात्मक 👏👏
यकदमै राम्रो छ दाजु All सबै जनाको प्रतिभा❤❤ यसरीनै अगाड़ी बद्दै जानुहोला अग्रिम सुभकामना छ.यसो मिलायर मलाइनी चांस दिनुहोला दाजु दोहोरी गाउनलाई है।
आहा कति रमाइलो सारै राम्रो लायो सफलताको सुभकामना छ
कती रमाईलो हो बराल भाई र अनी मिलन लामा भाई र ईसबुल बक्हिनी को कती मजाकी खेल ठटटा गित आह सँगै बसे झै लाक छ मलाई
अाहा कालिकोटि गायका मन पर्यो अावजको धनि
इब्सु बैनि र मिलन दाइको अति मिठो दोहोरी 👌👌तर गाउनु भन्दा धेरै बालचन्द्रको हासो चाहि अलिक बढी भो😂
मिलन लामा मेरो मनपर्ने गायक ❤❤❤बैनीलाई पनि शुभकामना
यसै गरि आउने भागहरु पनि हेर्न!पाउ साह्रै रमाइलो लाग्यो
Feri kati 🤣🤣🤣hansnu hwau kati ramailo dohori ?❤️😍🤞👌👌👌🌷🌷🌷
😂सार्है रमाइलो दोहोरी सबै जनामा
शुभकामना😍😍😍
Kati romantic Dori ❤❤😂😂🎉🎉.❤
Aati ramro mithho sowr isbu naniko ra milan daiko dohori
Very nice 👌 ❤❤❤
अहिले त एक चाेटी हेरि सके भाेलि फेरि अरकाे चाेटी हेर्नू पर्छ लास्टै रमाईलाे
Afanai culture ko dress sopmai ramri hjurta sis fari afani culture❤dress maa aunu pro uha milan lama dai sangai bich bichma afani bhasama gauda jhanai😊👌sabdako prharko t kurai nagarau madhur muskan ❤❤
आहा कति राम्रो लाग्यो यो दोहोरी सबै मा समान छ ❤👍🌹😁
जादुनै चलाइन नानिले बरै अज मिलन लामा आहा मज्जा आयो 😮😮😮😮😮
अबकि सुपरस्टार लाईभ दोहोरी गायिका ईब्सु सन्ज्याल नै हुन् दुई मत छैन।
Thank you so much
Waw दोहरी होस त यस्तो होस्👌❤️❤️
Derai ramro maja aayo good luck all team
इब्सू कस्तुरी नानु सुपर से ऊपर we love Esbil bunu ❤❤❤❤.
आहा सारै रमाइलो इस्बु बुने र मिलन दादा को दमदार प्रस्तुति
Congretulations
Super song jumla kalokot ♥️♥️♥️♥️♥️🇳🇵
sarai ramailo dohori🎉
Lasso fyafulla milan jojo Namaskar sampurna teem lai sarai ramailo dohori ❤❤❤ ❤❤ ❤❤❤❤ and
मिलन दाज्यु र ईस्बु नानीको बेजोड प्रस्तुति ❤❤❤
Wow kati ramailo lokdohori🎉🎉🎉
उज्वल भबिस्य छ, बैनी सारै मीठो स्वर
Aaha nikai ramailo xa Dohori balchandra jii and lsbu sis so cute 👌👌♥️♥️🙏😂😂😂😂😂🇳🇵
सबै जनाकाे साेर अत्तिनै रम्राे छ धन्नेबात
इस्बु दिदी त सुदुरपश्चिम कै ड्रेस सुहाउँदो रहेछ❤
आहा कति राम्रो गित बालचन्द दादा❤❤
कति रमाइलो अझ त्यसमाथि बालचन्द्र सर को हासो , एकलै हाँसेर पागल बनायो😂😂😂😁
सारै चाख लाग्दो दोहोरी दुई जना भेनासंग एक कालिकोटे सानी सालिको दमदार श्ब्दले सहि प्रहार गरेकी छिन । सबैलाइ शुभकामना छ ।
WOW !!! Kati Khatara Dohori ???Badhai Xa !!!
बहुत रमाइलो लाग्यो अझ मिलन दाई बीचमा अहई गरेको क्या सुहाएको।
मिलन दाइलाइ किन छिटै जन्मियछु जस्तो लाग्या होला । किनकी दाइको जोसजागर देख्दा । दाइको गाउने शैली मलाइ सारै मन पर्छ 🎉🎉🎉🎉❤❤❤
मिलन दाजु भये पछि दोहोरी नै रमाइलो
Namaskar hajur 🙏🙏❤❤
Sarai ramro lagyo lok dohori ❤❤
Romania bata herdai chu la.
खुब रमाइलो पो लाग्यो त !
जहाँ मिलन लामा त्यहां दोहोरिको धमाका
कति राम्रो लाग्यो आज त जराे हराइछ याे बहिनी र सुमन भाइकाे दाेहाेरी आथ्याे कति राम्रो लाग्याे बहिनी काे पनि राम्रो गित त धेरै धेरै शुभकामना छ सम्पुर्ण मा
dherai ramailo lageyo dada
धमका दाेहाेरि धन्यवाद सम्पूर्ण लाई
मिलन र बालचन्द्र को हासो नै राम्रो ।
🙏🙏सारै रमाइलो र राम्रोछ तो थाउमा दर्सक बनेर हेर्न मिलदैन मत हासिहासी पेत्नै दुखो😂😂😂😂😂😂😂❤❤❤
असाध्यै मिथो प्रस्तुती बलचन्द्र जि
कायदाकाे दाेहाेरि , मिलन बालचन्द्रकाे टक्कर बिचमा ईब्सलनानीकाे ताबडताेड जबाफि फायर सबै चकित पर्ने❤❤🎉🎉🏃♂️🏃♂️
धेरै राम्रो छ गित अझै सफलता को शुभकामना इस्बु बहिनि❤❤
मिलन दाइको बोली हाँसो अनुसासनको असाध्यै उत्तम।अनि सानू बैनिको आवाज र हाँसो पनि अत्यन्तै राम्रो छ
Felicidades ‼️ gran Balchandra Baral TQM welcome 🎉🎉🎉🎉🧡🧡🧡🧡🧡🧡🥳🥳💐💐💐💐💐💐💐💐💐