Lanthu 12 | छोरा बुहारी लिन जाँदा ससुरालीमै झगडा सम्धिनीको भुमिकामा देवी आले, झन कडा @Sarangi Sansar

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2023
  • नमस्कार,
    यहाँहरुले अत्याधिक मन पराउनु भएको लन्ठुका हरेक भागमा हामी नयाँ कथा विषय वस्तुलाई समेट्दै रमाईला रमाईला प्रस्तुती दिईरहेका छौँ । लन्ठु विषेश भागहरुमा आज सम्म जोडिनुभएका सम्पुर्ण कलाकारहरु प्रति हामी आभारी छौँ ।
    आज प्रस्तुत भाग पनि विषेश कथामा रहेको छ । पुरा भिडियो हेरेर के कस्तो लाग्छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद ।
    चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ, रेशम निर्दोष, यान प्रसाद न्यौपाने र सुमधुर स्वरकी धनी गायीका मिना बुढाथोकी, शर्मिला बि.सी. र देवी आले बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #chijgurung
    #reshamnirdosh
    #minabudhathoki
    #sarmila_bc
    #deviale
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 618
    =======================================
    Official Song: • Sani Maya / स्यानी माय...
    Song :- Sani Maya / स्यानी माया
    Lyrics / Music:- Chandra Subedi [Aaama]
    Lyrics [Boys Part]:- Basanta Thapa
    Intro Vocal:- Jyoti Magar
    Male Vocal:- Basanta Thapa
    Umesh Adhikari
    Female Vocal:- Sunita Budha Chhetri
    Chandra Subedi [ Aama ]
    Januka Kandel
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Guest Singer:
    ♬ Suman Pariyar
    ♬ Tika Sanu
    ♬ Manju BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Resham Nirdosh
    ♬ Yan Prasad Neupane
    ♬ Mina Budhathoki
    ♬ Sarmila B.C
    ♬ Devi Ale
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Sidhartha Ale
    ♬ Rijan Sunar
    ♬ Rupi Sinjali Magar
    ♬ Ramila Bishwokarma
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    ♬ Suraj Sherestha - Bes Gitar
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • РазвлеченияРазвлечения

Комментарии • 445

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 10 месяцев назад +14

    नमस्कार सारङगी संसार परिवार म बेलायतबाट लान्ठुको भाग 12 हेर्ने मौका पाए खुशी छु। मेरो ब्याक्तीगत बिचार ,जति मैले सोचेको थिए त्यति हुन सकेन। कारण बिदेशबाट छोरा आए पछि यसो बिदेशी रक्सी खाएर , झगडा साथ साथै रमाइलो गरेको भर अझै रमाइलो हुने थियो कि ? म गल्ती भएमा माफी चाहान्छु। धन्यवाद !

  • @bhisanbhisan4162
    @bhisanbhisan4162 10 месяцев назад +83

    लन्ठु भाग 12 आज पनि बबाल हुनेछ को को हुनुहुन्छ सुन्न आतुर लाईक गर्दीनु मेरो कमेन्ट मा पीलीज्😋😋🎀🎀♥️

  • @RolpaliKale
    @RolpaliKale 10 месяцев назад +5

    जालुमाय आउन पर्यो

  • @tularamkhatri7594
    @tularamkhatri7594 10 месяцев назад +2

    घर बिग्रिएकि छोरी भनेर धेरैले हेप्थे अब झन रमाइलो भाग आउछ होला सुमन सरको ईन्र्टी भय पछि

  • @ganeshgurung8000
    @ganeshgurung8000 10 месяцев назад +9

    यो लन्ठु भनेको समाजलाई एउटा राम्रो संदेश दिने माध्यम जस्तो लाग्छ जस्तै श्री हरितालिका तीजका समयमा कतिपय हाम्रा घर गाउँमा यस्ता किसिमका बातावरण या स्थिति श्रीजना भएको हुन्छ अनि अरू चाड पर्वहरू जस्तै दाशै तिहार ल्होसार पर्व अरू अनेकौं पर्वहरूमा यस्ता घटनाहरू घटिरहेको हुन्छ तेस्तो घटनाहरूलाई लिएर गीत मार्फत अति सुन्दर तरिकाले हामी दर्शक श्रोता समक्ष प्रदर्शित गरिदिनु हुन्छ यही नै धेरै राम्रो लाग्छ धन्यवाद छ सारङ्गी टीम लागायत सम्पूर्ण लन्ठु परिवारलाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 10 месяцев назад +17

    लन्ठु भाह 12 हेर्न पाउँदा खुसी लागो। आज जालु नहुदा अलि खल्लो महसुस भयो❤❤❤

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 10 месяцев назад +9

    चिज गुरुङ जि को धेरै मिथो मिथो शब्द सुन्दात मनै आनन्द हुन्छ बेस्त ओफ लक चिज जिउ अनि अल्ल

  • @dilli78
    @dilli78 10 месяцев назад +16

    आजको तुक्का सब्दहरु अत्ति उत्कृस्ट लाग्यो मन्पनी छोयो यो लन्ठु भाग १०० + episode होस अग्रीम शुभकामना!
    नियमीत दर्सक

    • @yamgurung402
      @yamgurung402 10 месяцев назад

      Ghar Ghar ko yesto kahani samaj kata.. ramailo lagyo ❤❤

  • @dadiramban5002
    @dadiramban5002 10 месяцев назад +12

    13 आउँछ कि नाई आउन परो ल हेर्न मन लाग्छ धेरै रमाईलो लाग्छ 😊😊😊😮😮❤❤

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 10 месяцев назад +10

    भकर हेर्दै छु लन्ठु चिज सरकाे झट्का सुन पायन

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 10 месяцев назад +6

    गीतमा सबैको शब्दहरू उत्कृष्ट छ तर चिज गुरूङको अभिभावक हुम म भन्ने शब्दले मन छोयो, लन्ठु १२ मा देवी आले को आगमन भएछ खुशी लाग्यो निरन्तर आउनुहोला

  • @dilmayamizar644
    @dilmayamizar644 10 месяцев назад +6

    सारै रमाइलो लाग्यो ।अर्को भाग पनि छितै ल्याउनु पर्यो सुमन दाइ सहित्😍😍

  • @gopalacharya8180
    @gopalacharya8180 10 месяцев назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤

  • @yekendramahat5002
    @yekendramahat5002 10 месяцев назад +8

    jalu. maya. na huna le. khallo. bhayo. halka. uni. pani aako. bhaya. machhinthyo tahaka. asai bhaka ma.

  • @umeshmagar3962
    @umeshmagar3962 10 месяцев назад +11

    सागर दाइ को मुख चिलाएर उधुम छ दिए हुने नी माईक

  • @narayankc2040
    @narayankc2040 10 месяцев назад +7

    सारङ्गी को नियमित दर्शक हु।लन्ठु त 1देखि 12 सम्म नछुटाइ हेरेको छु।लिन आएपछी छोर र बुहारी जाउनु पर्ने थियो।

  • @reshamghimire4625
    @reshamghimire4625 10 месяцев назад +5

    राम्रो छ।

  • @dipakrasailee5820
    @dipakrasailee5820 10 месяцев назад +8

    आहा👏👏👍️अत्यन्तै मिठो रमाइलो प्रस्तुती
    सारङ्गि रोधीघर परिवार आदरणीय दाई कमल कुमार जी,टिका सानु जी,सुमन परिवार जी,यान प्रसाद न्यौपाने जी,चिज गुरुङ जी लगायत उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना जय गीत जय संगीत🙏🇳🇵।

  • @user-uz9pj8iy7p
    @user-uz9pj8iy7p 10 месяцев назад +4

    Gharma xoree budi Kanye base vane gharma alik astai astai hunxa ra aba arko vag Pani xitai aaos❤❤❤❤

  • @jitShahi-yt1ur
    @jitShahi-yt1ur 10 месяцев назад +4

    आहा सर्मिला जि दामी हार्दिक बधाई ❤❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 10 месяцев назад +5

    अाहा सारै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ दिदी बहिनी लगायत सम्पुर्ण लाई 👌👌👌🌹❤️❤️❤️

  • @ammarbc2511
    @ammarbc2511 10 месяцев назад +2

    लन्ठु 1देखि 12सम्म आईसकेछ एकदमै रमाईलो लागेको छ यसलाई 100यौ भागसम्म पुर्‍याउन पर्छ

  • @jhanshrestha
    @jhanshrestha 10 месяцев назад +4

    सबै सबैमा नमस्ते💘💘💘💘💘💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖💝💝💝💝💝💝💙💙💙💙💙💚💚💚💚💚💚💛💛💛💛💛💜💜💜💜💜💜💜💜💜💟💟💟💟💟💟💟💟💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏

  • @shyamukshetri5939
    @shyamukshetri5939 10 месяцев назад +2

    😄Sarai ramailo lagxa lanthu groups Ko Geet sunda Aru vhag pani lidai garnu hola dhannyabad ❤

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 10 месяцев назад +2

    आज्जै अगादी बदोस अल्ल तिम र सारङी सन्सार परिवर पर्ती सम्म्मान छ्ह ल

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u 10 месяцев назад +9

    Suman dada aaunu vayaxa hae live Dhohori razza❤😂 Suman sar

  • @Saneepkhanal
    @Saneepkhanal 10 месяцев назад +2

    अरु भका भन्दा सानी माया भाका एकदम राम्रो लाग्छ फिरी पनि सानी माया भाका मै गाउनु होला

  • @amarmagar6875
    @amarmagar6875 10 месяцев назад +2

    सर्मिला जि एता तिर आउनु भाको रहेछ र पो घर्का कुरा सिरियल बन्द भाको रहेछ

  • @dilgurung6842
    @dilgurung6842 10 месяцев назад +2

    ये कमल भाइ केटाहरुले गाउदा एक्सथ भएन तेसको ध्यान दिनु पर्यो😮😮😮😮😮अरु ठिकै छ।

  • @halatkharabbhim644
    @halatkharabbhim644 10 месяцев назад +5

    आहा जति सुने पनि सुनम सुनम लाग्ने दोहोरी सबैको फ्यान म चिज, रेशम ,यान, मिना, शर्मिला अजै सागर र इन्द्र जिसि दाइ अनि श्याम राना हुनु पर्ने हो। रातदिन बितेको पत्तै हुन्न होला।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 10 месяцев назад +3

    मज्जा आयो,मिना बुढाथोकी आएर जान खुशी लाग्यो

  • @ghanshyampun2198
    @ghanshyampun2198 10 месяцев назад +10

    आजता देबी आलेबैनी पनि आगमन भयछ ल बधाईछ सबै तिम्लाई

  • @binugurung1262
    @binugurung1262 10 месяцев назад +4

    आज चाहिँ मज्जा लाग्यो दोहोरी सुनेर आन्द आयो सधै यस्तै मीठो दोहोरी ल्याउनु हुन्छ सारङी सन्सार ले अनि पो सुनि राख्न मन लाउछ ल सबै कला र गला र समान छ म पर्ती र सारङी सन्सार को सम्पुर्णन टिम लाई माया मीठो सम्झना र तिज को सुभ कामना फेरि आपिक्छ्या गर्ने छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️

  • @chhittizmalla9611
    @chhittizmalla9611 10 месяцев назад +2

    प्रत्येक भाग न छुटाई हेर्ने गरेको छु निकै रमाईलो लाग्छ दोहोरि यो १२औॆ भाग पनी रमाईलो लाग्यो

  • @shivadolakha92
    @shivadolakha92 10 месяцев назад +2

    अब अर्को चोटि अतिथि कलाकार को रुपमा चाहिँ सागर बि सि लाई ल्याउनु है कमल सर,

  • @rajeevdc5396
    @rajeevdc5396 10 месяцев назад +3

    wow फेरि अर्को भाग है ल

  • @MylifeisSobad-lz9nv
    @MylifeisSobad-lz9nv 10 месяцев назад +3

    अर्को भग पनि क्षित्तै हेर्न पाउ

  • @tirsanagurung5350
    @tirsanagurung5350 10 месяцев назад +4

    Darii ramro xa ❤️❤️❤️🙏🙏all team lai 🙏🙏🙏अब 13 भाग पनि छिटै लाउनु हाेस🎉🎉❤❤❤

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 10 месяцев назад +3

    आज पनि आएछ सबै संगको साथ मा ❤❤❤

  • @pramilapramila4391
    @pramilapramila4391 10 месяцев назад +2

    चिज गुरुङ मिना बुढा थोकिको आवाज सुन्न आएको छु म पनि

  • @milanrokayamilanrokaya5597
    @milanrokayamilanrokaya5597 10 месяцев назад +4

    Sarangi sansar pariwar all timlai mero tarpha bat haritalika teej hardik suv kamna

  • @meedomeedo9826
    @meedomeedo9826 10 месяцев назад +3

    Aaha aaja pani ramailo huni vayo sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 10 месяцев назад +2

    यहाँ हरु सबैलाई तिजको विशेष शुभकामना

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 10 месяцев назад +6

    अर्को भाग १३ मा निर्जला गुरुङ लाई पनि ल्याउनुस है सन्चालक जिउ😍🇳🇵🌺🇨🇳🌹

  • @magarvai866
    @magarvai866 10 месяцев назад +2

    कसैको वास्तविक जिबनसँग मेलखान गएमा संयोग मात्र हुनेछ

  • @deepikashirmal1604
    @deepikashirmal1604 10 месяцев назад +4

    असाध्यै राम्रो लाग्यो अब अर्को भागको प्रतिक्षा मा

  • @balbahadurbk6348
    @balbahadurbk6348 10 месяцев назад +3

    सर्वप्रथम यो भाकाकोसृजनाकार र गायक वसन्त थापालाई नमन गर्दछु।चिज ,रेशम यान साथमा मिना देवि अनि सुमनको उपस्थितिमा अति रमाइलो भयो ।सम्पुर्ण कलाकारहरुलाइ शुभकामना सथै सारङीसन्सरको उत्तरउत्तर प्रगतिको कामना 🙏🙏

  • @parkashsing4419
    @parkashsing4419 10 месяцев назад +9

    यो लनठु भाग जति सुनयो उति रामो अझै आगामि दिनम पनि रामरो रामरो परसतुति आवस धनयबाद सबै कलाकार हरुम❤❤❤❤❤❤

  • @jagatgauli7687
    @jagatgauli7687 10 месяцев назад +2

    लु बधाई छ सबैलाई मेरो पनि❤️❤️❤️👌👌

  • @U_K_I_N_A
    @U_K_I_N_A 10 месяцев назад +2

    Badhai x Lanthu Team lai n sarangi sansarlai Bisesh Chij lai kina ki aja chijle Lanthu Sabda nanikaleko vaye Sayed pahilo ma nai simit rahanthyo hola aja Lanthu Sabda le gardai nai Lakhau darsakko man mutuma basna safal hudai aja 1/2 gari 12 bhag samma aaipugeko x aja 13/14 hudai jaaos Subhakamana sabai singo team lai

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 10 месяцев назад +4

    लान्ठु त नाम रह्यो रहयो , अब लन्ठु जिरे पनि नाम रहने भयो हाम्रो खिल सोलटिको 😅😅😅

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 10 месяцев назад +4

    Sarai Interesting Lanthu Dohori Sabai kalakar harulai dherai samman chha jai Nepsli geet sangit Chij Gurung Special word Lanthu Bhag 12

  • @chakgurung3175
    @chakgurung3175 10 месяцев назад +2

    अति अति अति राम्रो दोहोरी सबैलाई धेरै धन्यवाद

  • @sompardesig228
    @sompardesig228 10 месяцев назад +32

    धेरै धेरै राम्रो छ गित भाक 12 लियेर अायेमा धेरै धेरै धदेबात

  • @surajkarki367
    @surajkarki367 10 месяцев назад +11

    लन्ठु भाग 12 लेर आउनु भाको मा सबै कलाकार सम्पुर्ण टिम लाई मेरो समान छ साथै मिस यु यहि 2080साल को हरि तालिका तिज सम्पुर्णमा मेरो हार्दिक शुभकामना छ 🙏🙏🙏🙏🙏🙏

  • @dipakthapa3065
    @dipakthapa3065 10 месяцев назад +18

    कमल भाई धन्यवाद भाग १२ लनठु पनि अति मिठेा कथा मा गयिका बनाउनु भए को रहेछ सबै कलाकार को भुमिका अति कुसल छ र सबै यो टिम लाई मेरो UK बाट शुभकामना छ ।

  • @kulbahadur8172
    @kulbahadur8172 10 месяцев назад +2

    AAaha kati mitho sabda haru sampurna tim lai dherai dherai Suva kamna xa

  • @utkristgaming4508
    @utkristgaming4508 10 месяцев назад +6

    केटी पट्टी को सम्धिनी त तारा थापा राख्नु पर्ने

  • @gopalruchal9380
    @gopalruchal9380 10 месяцев назад +3

    Are sumannn pariwarr panii lastaii khusii lagyooo ab herinxanzxx sabaiii

  • @gopalruchal9380
    @gopalruchal9380 10 месяцев назад +7

    Suman pariwar hun sath yasaiii ramailo vai halxx

  • @sabitrachuhansarumagar1849
    @sabitrachuhansarumagar1849 10 месяцев назад +5

    अत्यन्तै रमाइलो लायो ❤
    सम्पुर्ण तिम मा हर्दिक बधाई तथा सफलताको शुभकामना❤️ 🙏

  • @gopalruchal9380
    @gopalruchal9380 10 месяцев назад +3

    Wowowowoowowowwo suman pariwarko last ko 1 tukkka le kasto ramro sandesh deko x Samaj ma dami dmai suman is king

  • @dineshgc7299
    @dineshgc7299 10 месяцев назад +1

    वाओ मेरो 1 नम्बर दोहोरी

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 10 месяцев назад +3

    आहा भाग 12 झन कडा हार्दिक बधाई

  • @ritaphagami6742
    @ritaphagami6742 10 месяцев назад +5

    अति मन प्रने भाग 12 आएछ लौ बधाइ छ फेरि पनि हजुर हरु लाइ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u 10 месяцев назад +5

    Vag 13 ma Suman sar chaeyo kamal sar ma hat jodxu😊😊😊😊

  • @ganeshmagar8032
    @ganeshmagar8032 10 месяцев назад +2

    नमस्कार सबै जना लाई आज झन धेरै रमाइलो लायो

  • @gopalruchal9380
    @gopalruchal9380 10 месяцев назад +5

    Suman pariwar Lai thapnu parni ho khass maa kin naboleko sumannn pariwarr laii nepalko live ko king sumannn pariwarrr

  • @padamgorkha4448
    @padamgorkha4448 10 месяцев назад +4

    Suman ji lai Ni Yan Prasad KO xoro KO roll dinu paro Kamal sir

  • @himalgamer8169
    @himalgamer8169 10 месяцев назад +1

    मलाइ पनी यो भाकामा सुन्न मन थियो ❤❤❤

  • @rukbk8980
    @rukbk8980 10 месяцев назад +3

    Wowa nikai ramilo lagyo .. sabi ma saman xa

  • @janukabhattrai6634
    @janukabhattrai6634 10 месяцев назад +4

    मेरि आमालाई यो लन्ठुका सबै भागहरु स्यानिमाया गीत मै मन पर्छन 12 मा बल्ल सुन्न पाइयो खुशी लाग्यो!🙏

  • @ramsharan3988
    @ramsharan3988 10 месяцев назад +5

    पछाडि छोप्नी ले के बिगारे का हुन ओ

    • @SarangiSansar
      @SarangiSansar  10 месяцев назад

      धन्यवाद, केही प्राविधिक कारण समस्या हुन गएकाेमा हामि क्षमा चाहन्छौं ।

  • @somthapa2643
    @somthapa2643 10 месяцев назад +3

    Ati rochakta ra ramailo layo badhai xa All team work 🎉🎉🎉❤❤❤

  • @lovemay430
    @lovemay430 10 месяцев назад +4

    अाहा कति रमाईलो दोहोरी मीना बैनी र रेशम भाइ लाई धेरै समाय पछी देखन पाउँदा सारै खुसी लागो संम्पुण कलाकार हरुलाई बधाई छ सफताको शुभकामना

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 10 месяцев назад +13

    लन्ठु सिरेल bara स्वागत sarangi परिवार कलाकार timlai उच्च सम्मान

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u 10 месяцев назад +4

    Suman sar ko 1 tukka kafi live Dhohori razza Suman sar❤❤❤

  • @babagurung8557
    @babagurung8557 10 месяцев назад +2

    Yo lanthu bhag 12 le pani desh bidesh khani vyo subh kamana xa.

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 10 месяцев назад +2

    Sayad lanthu kai sab se best 12 jasto lagyo 1/2 ra 12 dammi lagyo pura here maile ta malaysia dekhi sarango sansar sadhai herne garxu🎉🎉❤

  • @krishnagurung4033
    @krishnagurung4033 10 месяцев назад +2

    अति राम्रो प्रस्तुति ... सारंगी संसार तथा संपुर्ण कलाकारहरु प्रति हार्दिक नमन , जय गीत - जय संगीत

  • @rajutamang2558
    @rajutamang2558 10 месяцев назад +5

    साराङि सन्सारलाई धेरै धेरै धन्य वाद छ, यस्ता हस्तिहरुकाे गित सुन्न पाउँदा जति सुने पनि सुनु सुनु मन लाग्नि मैले ४ पटक हेरि सारै मजा अायाे फेरि अर्काे भागकाे प्रतिक्षामा बस्नि छाै।

  • @buddhakurumbang
    @buddhakurumbang 10 месяцев назад +3

    पदुवा लन्ठु लाई विदेश बाट सिधै ससुराल गएर बस्नेलाई गाली गर्नु पर्ने हो ।

  • @pyaralisice123
    @pyaralisice123 10 месяцев назад +6

    रमाईलो छ❤🎉

  • @deepakrajkathayatm8357
    @deepakrajkathayatm8357 10 месяцев назад +5

    Arko vag ma suman ji le gaunu paryo

  • @RaviGhimire-gm4zz
    @RaviGhimire-gm4zz 10 месяцев назад +3

    दोहोरि भनेको यो हो

  • @MeshanaMusic
    @MeshanaMusic 10 месяцев назад +15

    आहा सारै मिठो दोहोरी हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐

    • @puranoghar
      @puranoghar 10 месяцев назад

      ruclips.net/video/zypUGf_j2Zc/видео.html&si=1rWPjS3ZQTi17cu5

  • @reshambabustha4946
    @reshambabustha4946 10 месяцев назад +6

    दामी दामी रमाइलो

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 10 месяцев назад +5

    *निर्जला गुरूङ नभएसम्म मजा आएन भन्ने जति यता हाजिर गर्नुहोस* 🌹❤️🙏 Big Fan #NirjalaGurung

  • @kabiram2023
    @kabiram2023 10 месяцев назад +2

    अति उत्तम गीत सार्‍है रमाइलो अझै अगाडि बढोस् शुभकामना

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 10 месяцев назад +1

    आफ्नो आफ्नो बिचार हो यो दोहोरि गाऊदा सर्मिला बि सि को एऊटा शब्द अति मन परो मलाई भाइले दिदिलाई दुलाईका कुरा सुनेर वचन लगाऊदा ?तलाईनी सानामा बोकेर हुर्काईकी हुम भन्दा तो सब्दले छोयो मलाई

  • @Rabindrtamang
    @Rabindrtamang 10 месяцев назад +2

    Wow धेरै धेरै रमाइलो लागेउ दोहोरी ❤❤❤❤

  • @Ishwartimilsina
    @Ishwartimilsina 10 месяцев назад +4

    लन्ठुको आजको भाग 12 पनि अति उत्तम राम्रो छ धेरै धेरै शुभकामना सम्पुर्ण कलाकार हरुलाई अब भाग 13 पनि छिट्टै हेर्न पाइयोस

  • @user-rh8or1yl1r
    @user-rh8or1yl1r 10 месяцев назад +1

    धेरै रमाइलो 🙏🙏🙏🌺सम्पुर्ण टिम लाई धन्यवाद कलाकार ज्यु प्रती उच्च सम्मान छ 🌺🎤🎤

  • @user-vq9dw7jy7b
    @user-vq9dw7jy7b 10 месяцев назад +1

    लहै लन्ठु भाग लियर अाउन नछुटाउनै है सारङ्गि सन्सार परिवार

  • @sirjanamagar3059
    @sirjanamagar3059 10 месяцев назад +12

    आहा आज फेरि अर्को भाग हेर्न पाउदा निकै खुशि छु १ देखि नछुटाइ हेर्दै आएको छु १२ सम्म मिठो भाकामा अझ आगामि दिनहरुमा पनि पाउ🙏🏻🙏🏻

  • @zambonepal3271
    @zambonepal3271 10 месяцев назад +2

    ❤❤राम्रो छ

  • @ritaphagami6742
    @ritaphagami6742 10 месяцев назад +9

    यो भाका मा सुन्न अति मन पर्छ अन्तिम सम्म सुने ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @GobindaBahadurBudha
    @GobindaBahadurBudha 10 месяцев назад +5

    अती नै राम्रो छ चिज दादा मिना बैनी रेशम दादा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ

  • @sujitghimire8337
    @sujitghimire8337 10 месяцев назад +17

    चिज को लास्ट को टुक्का ले माहोल झन् झन् रमाइलो बनायो

  • @yadavkhanal2401
    @yadavkhanal2401 10 месяцев назад +12

    सबै कलाकार हरु पर्ति सम्मान , अनि सलाम