सोमबारे वर्त बसेका वर्तालुले नै मासु लुछेपछि, झ्याप भई साडी फुत्केकाे समेत थाहा पाएनन् | Teej Ep.438
HTML-код
- Опубликовано: 10 авг 2022
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक कलाकार Chij Gurung, Suman Pariyar, Siddartha Ale र सुमधुर स्वरकी धनी गायिका Janaki Tarami Magar, Dipika Bayambu & Kalpana Dahal बिचको निकै मिठो लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#chij_gurung
#kalpana_dahal
#janaki_tarami
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song:
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 438
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ @Chij Gurung
♬ @Janaki Tarami Magar
♬ @Kalpana Dahal
♬ @SumanPariyarOfficial
♬ Dipka Bayambu
♬ Siddartha Ale
=======================================
Musician Team
♬ Dipendra Sitaula - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwari Prasad Bhusal - Madal
♬ Sunil Bradewa\ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa\Padam Chhetri - Oct Pad
♬ Samip Paudel - Guitar
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk - Развлечения
झोर्ले अनि नमस्कार सबैजनालाई🙏
"ढुङ्गेधारा अझैनी धोको पुगेनर" यो मीठो गितमा छुट्टै विषयमा नौलो प्रस्तुती लिएर आएका छौं यहाँहरुलाई कस्तो लाग्छ हेरेर साथदिनु होला। सबैमा मिठो सम्झना❤️🙏❤️
SIDDHARTA JEE KO DOHORI PANI SUPER HUDAI XA GOOD LUCK
sidhartha vai yekdam ggood xa and shital ko herai kati ramro and sidhartha vai sabda yekdam ramro i like dherai engyoye gare maile
Part 2 lyaunu hola yastai Jos sahit
@@ishworvlogs2372 a11
@@amarthapa7972❤
सुमन जि र चिज जि को टुक्का चाई खत्रै हुन्छ के बिग फ्यान सुमन जिर चिज जिको ✍️🤝🙌👏🙏
वर्त नि कस्ने रक्सि नि धाेक्ने
यस्तै लाई हाे के राम्रो लाई ठाेक्ने
सुमन दाजु 😂😂
सुमनजि तपाईको गित सबै रमाईला हुन्छन तर यो गित बबाल दामी छ धेरै रमाईलो लाग्यो सुमनजि लाई धेरैधेरै शुभकामना छ🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌
नेपाली लोक संगित को हिरो सुमन
रमाइलो दोहोरी
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
सुमन,चिज, जनाकी,कल्पना,को फ्यान हो म यति राम्रो गाउनु भाको छ👌👌👌👌👈️
सबैलाई मेरो सलम 🙏🙏 अहा सुरुमै सुमन को कडा टुक्का 👌👌 अनि चिज भाइ 🙏🙏हहहहहहा
अर्को भाग हेर्ने मन छ ❣️❣️
खै जमाना कहाँ बाट कहाँ पुगिसक्यो। नेपालीहरु धेरै मोर्डन भैसक्या छन्। मछर दानी जस्तो सारी त के , कुनै दिन लोकदोहोरी गायीकाहरु बिकिनी लाएर स्टुडियोमा गाउन आउन बेर छैन। २-३ महिनाका लागि विदेश गए पछि लगाएर हिडछन् क्यारे । विदेशमा गर्न हुने नेपालमा गर्न किन नहुने? केटाहो जमाना अनुसार चल।
३ जना गोर्खालीले बबाल गरेछन । कल्पनाकेा स्वरमा के नपुगे के नपुगे झै लाग्यो ।
चिज गुरुङले बुढिको टिसर्ट लाको होर??
आह लाइभ दोहोरीका किङ्ग #सुमनसर आए पछि सारङ्गी सँसार यसै रमाइलो कल्पनाको Acting अल्लि बढी भयो बाँकी नाँच् झन् कडा #बाग्लुङ्ग_UAE_ADNOC_बाट
Sarangi sansar vane ko pabitra mander ho hamro chij bhai ko lagi yesta mahila vayera saksi khane sanga sarangi sansar lai ma aagara garxu ki yesta tuwake maila sanga live douri gauna na pareko ramro ho
Part 2 chayo aba dhunga dhara
सारंगी संसार को होल टिम लाई नमस्कार ।कल्पना ,दिपिका,जानुका,रमिला र सुमन,चिज,सिर्द्धार्थ ,सितल जि को दोहोरी चाहिँ हेर्नी खाल्को जोस जागर सहित को थियोे ।
कमल सर!लगायत सम्पुर्ण सारंगी संसार परिवारलाई हार्दिक नमस्कार 🙏🙏♥️♥️अनि सबै सबै कलाकार साथीहरू पनि नमन नमस्कार 🙏🙏आज पनि खत्रा बबाल दोहोरी सुन्न पाएँ ।धेरै खुशी को साथमा सबै सबै मा धन्यवाद नमस्कार 🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🎸🎸जय सारंगी संसार ।।
ahaha Suman dada KO acting
दोहोरि का हस्ति हरु सबै बडा मजा आयो हेर्दा
Kamal bhai yesta keti haru lai sarangu sansar jasto pabitra mandir kina, liyera aako mero chij bhai ko ijajat tala gana ko lagi ho
जहाँ सुमन सर तेहा रमाइलो बिग फ्यान ❤️❤️🙏
Nepali nari nari thikxaina afnu badanam gareko xa malai thik lagena
प्रिय मान्छे कमल सर र सारङ्गी सन्सार लाई मन मुटु देखि धन्यवाद ।ढुङ्गेधारालाइ हजुरहरुको यो मन्दिर मा ठाउँ दिनु भएकोमा"
शब्द संगीत = शिव अखेली
स्वोर= सुर्य खड्का रचना रिमाल।
छिट्टै अर्को प्रस्तुती पनि हेर्न पाम सर जहाँ गीत लाई जन्मदिने अस्लि सर्जक को नाम सहित"" सम्पुर्ण प्रिय कलाकार साथी हरुलाइ धन्यवाद happy teej...
मुटुको मान्छे कमल सर लाई र सम्पुर्ण सारङ्गी सन्सार टिमलाइ पनि happy teej...
आहा आज त झन रमालो भयो 👯♂️👯♂️🕺🕺🕺🕺
धेरै भन्दा धेरै राम्रो
चिज र सुमन जहाँ तेहा रमाइलो शुभकामना
By
Kina ho bura xaina ki kaso ho
जानकीले पेटिकोट माथि नसार्दै अन्त्य
भईहाल्यो त दोहोरी...!?🤣🤣🤣
रमाइलो दोहोरी, सबै कलाकारहरुलाई शुभकामना...!
आहा आजत भाका पनि कति राम्रो मनपर्ने🙏🙏🙏
Janaki magar ani dipika magar chij gurung lai fasaudai xau
आहा आजको तीज दोहोरी सारहै खत्रा रमाइलो लाग्यो सबै टिम लाई धेरै धेरै धन्यवाद मो आफोइ हेरदै हास्दै रमाइलो लाग्यो
गित गाउने कलाकार सबै ठाउ मा एउतै भयेनी सारङी सन्सार को प्रस्तुती विशेष हुन्छ अरु को भन्दा😍😍😘
सुमन परियारको लोक दोहोरीमा भबिस्य उजज्वल छ है ! अति मन पर्छ सब्द हरु
मजा आयो आजको तिज बिसेस दोहोरी सुन्दा सुमुन परियारले दिएको झटारो दिपिका बेयम्बू मगरलाई अनि पैलाकी ऐकदमै अनुसासित कल्पना दाहाल चँही अली पैला भन्दा बिहे गरेर होला निकै नाटक पारेर मख्ख भाकीछंन चिज गुरुङ अनुसासित गायक अर्गानिक शब्द टुक्का दिने गायकले आजको दोहोरीमा शब्द बिकारेकाछंन जालिवाला सारी देखियो भन्ने शब्द चिजले जानकी तारामी मगरलाई दिऐ पछी दोहोरी छाडा सब्दमा गयो कल्पु नानी बिहे गरेरता पैला भन्दा अझै सिलसिभा अझै अनुसासित हुनु पर्छ बिहे गरेर झनै फिरी भा जस्तोछ धेरै फुर्ती आ जस्तो छ त नी अरुता तेस्तै हो आजको मादल बजावईको तरिका १००% राम्रो लाग्यो मदले ज्युलाई सलाम छ
Malai bilkul man pareko xaina mero chij bhai lai fasaunu khoje jasto lagxa
अरुले लेखेको गित भन्दा आफैले फुस्कायको गित गाउने,सुन्ने,बुझ्ने,फर्काउने,झिक्ने,सबैलाई कति हो कति मज्जा हुन्छ।है।।🤣❤️❤️❤️🙏🙏🙏🎤🎤
आहा कती रमाईलो दोहोरि धन्यवाद सबैलाई
Kalpu ko acting sarai khatra xa ho.
kata Kati aaile ko teen yastai hunxa jasto lagxa. badai xa sabailai
teej
आह चिज 🌹
कति रमाइलो दोहोरी गीत
आहा धेरै धेरै रमाईलो दोहोरी हजुर
सम्पुर्ण टिमलाइ नमस्कार
आज लास्टै धेरै खुशी छु
किन कि पछाडि बस्ने बहिनि हरु लाइ पनि माइक दिनु भाको रहिछ सधैं यस्तै गर्नु होला सर
अगाडि बस्ने ले गित गाए पनि पछाडि को लाइ माइक दिनु पर्छ दाजु है नत्र उहाँ ले मन सानो गर्न सक्नु हुन्छ के
Suman.sital,sidhartha, dekhe pachi Ati ramro whole team beautiful 😍
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
Dohorika raja..gorkhali.raja..sumn.jee.lanthu vai..ummmaaaaa..😍😘
Malaita herda herdai taime gaeko Thai bhaena mero manko raja suman dai ra dipika didi bhaeko thaumata ramailo na hunu kurai hudaina sampun timlai Suva kanxa xa sathama Kamal daila pani dhane bad xa
Aaja vane sabai jana ekdamai ramailo ani fevorit kalakar nikai ramailo big fan sabai ko dhannebat sarangi sansar paribar lai unnati pargati ko suvakamana.
धेरै राम्रो दोहरी गाउनू भयको छ आदर्शनीय दाजू चिज दाजू र सम्पूर्ण कलाकार हरुलाई पनि उत्तीकै सम्मान र सूभकामना सधै यसरिनै रमाईलो गर्दैरहनू होला आउदै गरेको तिज को सम्पूर्ण लाई सूभकामना छ🙏🙏🙏🙏🙏🙏
खुबहसाँउने दोहोरीदेख्न र सुन्नपापाईयो पुरुषहरु र महिलाहरु सबैअब्बलभएपछि रमाईलो त हुनेनैभो सबैलाई बधाई र भबिस्यमा यसरिनै राम्रोगर्दैजानु शुभकामनाछ ।
आजको दोहोरी अहिले सम्मकै रमाईलो भयो, म सारङ्गी संसार नबिराई हेर्ने गर्छु। अब आउने भाग पनि यस्तै रमाईलो र घत लाग्दो होस भन्ने आसा गरेको छु।
Esko aarko vag 2 ni gaunu paryo ho sirharu
dherai dherai shubha kamana🏘️🎄🍓🌹🇳🇵🙏🎋🐦️ lok dohori gayek gayaka shabai timelai 🏔️🎄🍓🇳🇵🙏🎋🌹🐦️
कल्पना लाइ धेरै नाच्न मन लागेको जस्तो छ
गीतको साथमा anti हरुको dance super,
यो त अालोचनात्मक रोमान्टीक दोहोरि गितमा सहभागी कलाकारहरुमा हार्दिक नमन छ।
geet sundai garda saarai ramailo lagyo hai.waaooo
रमाइलो
wow ati ramailo bayo thank you do much sabailai
सुमन दाजु नमस्कार
तपाइको स्माइल मुस्कान लास्टै मन पर्छ
उच्छृङ्ल उन्मुख भई रहेको अवस्थामा जातजातिलाई तोक्ने राम्रो भएन है।
dohori ta khatraa chha ni hou majjaa aayo sabaijanaa laai dhanya baada chha hjr haru laai
Hasaune ramro ra ramailo Dohari Kamal sir Thankyou
अाहा चिज जि ,सुमन जि साथै सिद्धार्थ भाइ ,साथमा कल्पना ,जानकी तारामी ,दिपिका बहिनीकाे सुमधुर अावाजमा मिठाेे गित निकै राम्रो दमदार ,शानदार ,धेरै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई तथा शुभकामना छ ❤️❤️❤️
Werrtgu
कति रमाइलो भएको भएको थियो बिचमा त्यो सुडढि हरु नाचेर बिगारे
Wow Rimilo Dohori🌹🌷🌹🌷🌹👍👍👍👍🌷🌹
wow akdam ramro xa 👍🏾👍🏾👍🏾
Suman KO big fan .🙏
मलाई असाध्यै मन पर्ने सबै प्रिय कलाकार हरूकाे उत्पातै रमाइलो वाला वर्त बिषेश लाईभ दाेहरि धेरै शुभकामना
P
4 5 Nl
Sack
Czdyi
सिदार्थ आले भाइ को प्रतिभा एकदमै राम्रो स्वर उस्तै बबाल।
सुमन दाजी जहाँ हुनुहुन्छ त्यहाँ रमाइलो भएकै हुन्छ। 🙏💜
त्रा😍😁❤️❤️❤️❤️उयतइरङइरए॥🎉उयइॐङे॥ 8:06
सारै रमाइलो भो आज मजा आयो
सुनै पर्यो चिज, जानकीले गाउने दोहोरी अनि सुमन , उदाउदो गायिका दीपिका कल्पनाले पनि गाउने रहेछ 👌
बबालै रमाईलो
धेरै रमाइलो लायाे सबै लाई बधाई छ
Ramaelo chha aajko dohori mazza aayo hai
हा हा हा अङ्ग नै देखाइ रे😍😍🤣🤣🤣लास्टै हसाउछ अति रमाइलो
Dherai ramailo dohori 👍
सारै रमाइलो दोहोरी सबैजनालाई बधाई छ फेरि पनि पाठ 2 चायो
Chij vai yo team najanu hola khattam team ho chada ani kharab geet matrai gauchqn
त्यो त तपाईं को हेर्नी आँखा सोच्ने दिमाग छाडा हो
Vokai holan sasura sasu sombar ko din luxexan masu wow 😲😲 kati hasnu😀😀😀😀😀😀
Suman dai is my big fan ❤️💕💕 badhaixa all timli ❤️❤️❤️❤️ lovely song
आहा निकै रमाइलो my best sidhartha aale ❤❤❤❤❤
हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
सुमन दाजु अनि चिज दाजु जाेडि असाद्धै मिल्छ
Dherai ramailo dohori 🙏❤️
आजको रिले दोहोरी साह्रै रमाइलो अनि अहिलेसम्मकै उत्त्कृष्ट छ कार्यक्रम संचालक कमल कुमार लगायत सम्पुर्ण गायक गायिका लगायत देश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण दाजु भाइ दिदिबहिनी हरुलाई तिजको शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Is no like
Hernu ko majja xuttai Sarai ramailo dohori tyasaima kalpana ko git sangai nach le jhanai ramailo chij jee 👌sabai teemlai🙏🙏🙏
Kalpana sis ko ali badhi vo..asti bahraina ma jhan khatra thiyo..be control kaaa..👏👏👏
आह कति रमाइलो 🙏🙏🙏🙏
सबै जाना को राम्रो शब्द अनि रमाईलो दोहोरी तर म चिज गुरुङ लाई देखेर आको है
चिजमेरोबेस्ट्अलटिमलाईबधाईछकरोडौकोसुभकामना
Timra geet na chaleko ramro ho janaki magar ani depika magar ko khali chhara geet matra livedouri ma halnu hunnxa
सुमन भाइ चही अन्तिम मा खत्रै दियो
Wo chij gurung Sarai ramailo sabai timlai suvakamana
Super
सारै राम्रो लाग्यो यो दोहोरी गीत। बसेरै भएपनि कल्पना दाहाल बैनीको नाचो चै बब्बाल लाग्यो। सम्पूर्ण टिमलाई आउदै गरेको तिजको अग्रिम शुभकामना ❣️❣️❣️
रमाइलो छ