Teej Song निर्जला बेहोस, होसमा आएपछि यस्तो भयो | मन थामेर हेर्नुहोला | Sarangi Sansar Live | Ep. 616

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • चर्चित लोकप्रिय सुमधुर स्वरका धनी गायीकाहरु शान्ति भन्डारी, मिना लामा, टिका सानु, यसोधा के.सी, अमृता नेपाली, निर्जला गुरुङ, मधु रसाईली, रेजिना परियार, दिपिका बयम्बु मगर, सर्मिला बि.सी, आशा बि.सी , जयन्ता मगर, रुपी सिन्जाली मगर, रमिला विश्वकर्मा, सुनिता सुनार लगायतका गायिकाहरुले निकै मार्मीक तिज बिशेष गितमा चेलीका वेदनाहरु पोखिरहने क्रममा चर्चित गायिका निर्जला गुरुङ रुँदा रुँदै बेहोस बन्न पुग्नुभयो, र कार्यक्रम स्थगित पनि भयो, केहि समयमा उहाँ होसमा आईसकेपछि सम्पुर्ण कलाकारहरुको आ-आफ्नो भनाई पनि प्रस्तुत गरेका छौँ । पुरा भिडियो हेरेर हामीलाई सल्लाह सुझाव दिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #teej_special
    #live_dohori
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 616
    =======================================
    Host:
    🎤 Mina Lama
    🎤 Tika Sanu
    Live Dohori Lead Singer:
    ♬ Shanti Bhandari
    ♬ Yesodha K.C
    ♬ Amrita Nepali
    ♬ Tika Sanu
    ♬ Madhu Rasaili
    ♬ Mina Lama
    ♬ Deepika Bayambu Magar
    ♬ Rejina Pariyar
    ♬ Asha B.C
    ♬ Sarmila B.C
    ♬ Jayanata Magar
    ♬ Nirjala Gurung
    ♬ Sunita Sunar
    ♬ Rupi Sinjali Magar
    ♬ Ramila Bishwakarma
    =======================================
    =======================================
    Chrous Singer
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Dipak Samip - Dholak/
    ♬ Sunil Bardewa - Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    ♬ Suraj Sherestha - Bass Gitar
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 463

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +5

    हरि तालीका तिजको सबै चेलिलाई बिसेष्स सन्मानछ 🌲🌺💐🥀🌹🙏🙏

  • @suryathapa900
    @suryathapa900 Год назад +6

    दिदीहरुका यर्थाथ पीडा र दुखले मलाई नि रुवायो 😢जय नारी जय आमा❣️

  • @TilakRai-j1e
    @TilakRai-j1e Год назад +5

    सारै भावुक बनाउ नु भयो गित मा जस्तो कहिले नहोस चेलिहरु ।तिज को धेरै धेरै शुभ कामना।।

  • @fireash5807
    @fireash5807 Год назад +4

    तेस्ताे भन्नेत कुरै छैन गित सुन्दा अाखाँ मा अासुले हेर्नै गाराे भयाे खैहि केहुन्छ तिजकाे गित्ले मन छुन्छ

  • @mandipgurung641
    @mandipgurung641 Год назад +24

    सारै गाह्रो भयो मलाइ पनि यो गित सुन्दा सायद मन मा पीडा भयर होला😢निर्जला बैनी सधै हसाउनु हुन्छ सबैलाइ आजा रोयको देख्न मत धेरै रोय😭😭मिस यु आमा बैकुण्ठ मा बास लिनु है आमा😭😭😭🙏🙏

  • @hamrokatha7995
    @hamrokatha7995 Год назад +21

    तिज भनेकाे यस्तै बेदना पाेखियकाे गित हुनु पर्छ अाजभाेलाि त च्वास्स ठ्वास गित भाईरल हुन्छन याे गितले सारै मन छाेयाे

  • @laxmiaale2375
    @laxmiaale2375 Год назад +19

    सुन्दैर रुदै गर्दा सकियाे गित पनि अाजकाे नेपाली दाइ भाइ दिदी बैनि अामा बुबा सबैलाई तिजकाे सुभकामना छ ❤️❤️

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Год назад +49

    तिमीहरू नेपाल भएर पनि यसरी रुन्छौ 😭दिदीबहिनी हामी प्रदेशमा हुने हरु को त के हाल होला😢 बाध्यता 😭😭😭

    • @SapanaDhakal-ym1tv
      @SapanaDhakal-ym1tv 2 месяца назад +17

      Nepal ma vaya pani kam Ra bestata le Garda aanada sanga aama baba sanga basna paaunu vako xaina 😢 Ghar ma basna ta man lagxa holani Poisa le pirolxa k garnu 😢😢

    • @ankita5414
      @ankita5414 Месяц назад

      😊😊😅

  • @nirmaladhakal6079
    @nirmaladhakal6079 Год назад +6

    सारङगी सन्सार हेरेर सधै हास्थे आज सुरुदेखि अन्तिम सम्म रोएरै सिध्दियो धेरै रोए

  • @indranepali181
    @indranepali181 Год назад +8

    कति मिठास छ टिका सानु को बोलि मा !#सारै मन पर्छ हजुर को बोलि❤❤

  • @khumgaha3642
    @khumgaha3642 Год назад +5

    हाइलाइट् सुनेरै नहेरम् कि जस्तो लागेथ्यो,फेरि नहेरि मनले मानेन मुटु जति गाँठो पारेर हेरेनि रुवाई दियो चेलिहरुको गितले।

  • @kalpanakandel2400
    @kalpanakandel2400 Год назад +8

    समाजको ऐना बनेर प्रस्तुती राखिदिनु भयो धन्यबाद सबैलाइ । कथाले निर्जलालाइ अलि छोयो तर समाज मा भएको घटना नै हो सबैलाइ छुन्छ नै । धन्यबाद सबै कलाकार लाई ।

  • @rabiale984
    @rabiale984 Год назад +5

    तीजको नाममा दुई महिना अगाडिदेखि दरको नाममा दारु खाएर चर्तीकला देखाएर विकृति फैलाउनेहरु तीज भनेको के हो हाम्रो कला संस्कृति के हो यस्तो कार्यक्रमहरु हेरेर बुझ धन्यवाद सम्पूर्ण सारंगी संसार परिवारलाई 🙏🙏

  • @SumiMagar-s6y
    @SumiMagar-s6y Год назад +4

    हेर्न थाले देखि यो दोहोरी नसके समम्म रोइ रहे😪😪😪

    • @dipakkhanal4034
      @dipakkhanal4034 3 месяца назад

      अलि चर्चा कमाउनि धन्दा होकि महोदय

  • @manbahadur5487
    @manbahadur5487 Год назад +4

    vip कलाकार हालत यस्ताे भए ।एकछाक तार्न नसक्ने हालत के हाेला ? मात्र तिज विशेष , सबै दिदिबहिनी हरुलाई सम्मन छ।

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 Год назад +2

    सबै दिदी बैनी हरूको बेदनाले भरिएको तिज हिशेस गित ले सारै भाबविबल बनायो ! यातर्थमा आधरित गितले सारै रूवायो आज

  • @TilakRai-j1e
    @TilakRai-j1e Год назад +8

    निर्जला बहिनि ।आफुलाइ बलियो बनाउनुस है।मीठो मीठो गित सुन्न पाउ है।

  • @bnishachhetri4903
    @bnishachhetri4903 Год назад +16

    सबै गीत मेरै लागी होकि जस्तो लाग्छ जति सुनेयो उति आसु आउने 😭😭😭😭😭😭🙏

  • @JagatKumariyogi-qm4ey
    @JagatKumariyogi-qm4ey Год назад +9

    🙏🙏रुँदा रुँदै सकियो 😢 कति मन छुने शब्द हुन् 😭😭😭😭

  • @swikritidarai5554
    @swikritidarai5554 Год назад +5

    मरौ भने छोरी तिम्रो सपना धेरै छ 😢 कस्तो मन छोयो😢😢
    यो हरफ यो point ले मलाई बेसमारी रुवायो सायद निर्जला नै होला मलाई धेरै रुवाउने त हाम्रो सपना बा आमा माथी बा आमा सपना हामी माथी 😢😢😢
    i miss u ba aama ❤
    happy teej sabai didi baini mah

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +16

    दोहोरी गायक गायिका हरु आँसु कवि भन्दा पनि महान हुन , आजको तिज दोहोरी कति भाबुक कति मार्मिक हरेक गायिका को टुक्काले मुटु नै छुने , भक्कानिएर आउने , सबैको यथार्थमा आधारित दोहोरी ले सबैलाई रुवायो ,
    निर्जला गुरुङ रोएर बेहोस भएको देख्दा म पनि सगसगै रोए ,
    सम्पूर्ण दिदीबहिनीहरुलाइ हरितालिका तिज को शुभकामना ,
    जय सारङ्गी सन्सार परिवार !!!

  • @ritaphagami6742
    @ritaphagami6742 Год назад +2

    म तिक तक मा देखेर हेर्न आको सुरु भो अब हेर्ने🙏🙏🙏🙏🙏

  • @phanirambk
    @phanirambk Год назад +33

    चेलीबेटीको रुवाई देख्दा मन थाम्नै गाह्रो भयो ❤❤❤❤

    • @bhawana187
      @bhawana187 Год назад

      😢😢😢😢😢😢😢😢😢

  • @sureshgahatraj3568
    @sureshgahatraj3568 Год назад +6

    यो गीत सुन्दा मन धेरै रोयो येस्मा नेपाली दिदी बैनी हरुको दुख र बेदना लाई समेटेर गाईयेको छ तीजको शुभकामना सबैइ दिदी बैनी हरुलाई

  • @pratikashagharti8375
    @pratikashagharti8375 Год назад +9

    तिज नजिक आयो आमा बुवा हुनुहुनन सम्झिने बोलाउने तिज मा कोहि छैन कस्तो अभागी छोरी म यो गित सुनेर कति रुन मन लाग्यो 😭😭😭😭😭😭😭miss you buwa aama

  • @buddhikhatiwada8764
    @buddhikhatiwada8764 Год назад +2

    दिल छोए पछि रुन आउँछ। मेरो पनि आंखा बाट आंशु झरेछ।

  • @RameshBk-by8xf
    @RameshBk-by8xf Год назад +15

    जति मन सम्हालन खोज्दापनी सकियन आँसु रोकनलाइ!सम्पुर्ण दिदिबहिनी हरु लाई तिजको सुभकामना❤❤❤❤

  • @sharmasusila1506
    @sharmasusila1506 Год назад +2

    बाहिर हासेपनि मनभित्र पीडा हुन्छ सबैको

  • @rupatarathapa58
    @rupatarathapa58 Год назад +16

    Miss you mero pyaroo aama baba 😢😢

  • @rameshghartimagar335
    @rameshghartimagar335 Год назад +15

    सबै महिला सम्पुर्ण दिदी बहिनिहरु लाई सम्मान साथै आउदो हरितालीका को शु भकामना❤❤❤❤

  • @gamgurung1963
    @gamgurung1963 Год назад +6

    दिदी बैनिहरको तिजको अति मार्मिक गित सुन्द मालाई पनि मन छोयो सानो मन गर्नु हुदैन कहिले सुख कहिले दुःख संघर्षको जिन्दगी हो दुःख पछि सुखका दिन अबस्य आउँछ दिदी बैनिहरूलाई हारी तलिका तिजको शुभ कामना

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Год назад +6

    निर्जला नानू,यो उमेरमै प्रेसर लो छ भन्नु लाज हो है,आदु पोजिटिभ हुनु मेरो प्रेसर ठिक छ भनेर,पानी अलि बढी खानु,फलफुलमा हल्का ध्यान दिनु

  • @sirjanachhetri-ho4gn
    @sirjanachhetri-ho4gn Год назад +2

    सारैमन रुवाउने गित 😢😢😢😢

  • @developmentthapa
    @developmentthapa Год назад +6

    आहा कति मिठो मन छुने तीज दोहोरी गीत यस्तो हुन्छ तीज गीत सम्पुर्ण चेलिबेटीहरुलाई तीजको धेरै धेरै शुभकामना।

  • @narayansharma2077
    @narayansharma2077 Год назад +10

    बिचरा निर्जला सिस जति हसिलि हुनुहुन्छ तेतिकै कमलाे मन रहेछ मैले आज सम्म हेरकाे दाेहाेरिमा सारै रमाइला गित र कमेडियन गित हेरेकाे थिय याे तिज गितमा रुवाउनु भयाे सम्पुण दिदिबहिनि हरुलाइ हा्प्पि तिज ❤❤❤❤❤

  • @keshab2370
    @keshab2370 Год назад +10

    आहा हाम्रो देश परिस्थिति अनुसारको संस्कारी तीज गीत सुन्न ईन्द्रेणी र सारङ्गी संसार च्यानल कुर्नु पर्छ सबै दिदी बहिनीहरूले मनै रुवाउने गीत सुनाउँदै गर्दा निर्जला बहिनीको बेहोस नै हुनेगरी मन् चित्त दुखेको देख्दा हामीलाई पनि पीडा भयाे दुःख सुख हामी नेपालीको यस्तै हुन सबै दिदीबहिनीहरुमा तीजको हार्दिक शुभकामना छ संस्कारी गीत सुन्न पाइरहौ सारङ्गी संसार प्रति हार्दिक शुभकामना ❤❤❤❤

  • @GaneshGanesh-g6w3m
    @GaneshGanesh-g6w3m Год назад +8

    मार्मिक र सान्दर्भिक शब्दहरु समितिएको रहेछ।कुनै न कुनै एक शब्दले सबैको मन चिस्स बनाएको छ।

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +14

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @jae2116
    @jae2116 Год назад +8

    चेली हरुको दर्दनाक गीत ले आन्खा बात आन्सु को धारा बग्यो। सलाम ❤❤❤

  • @muktidata1
    @muktidata1 Год назад +2

    यस्तै गितहरु सुन्नपाउँ !! पार्टी प्यालेसमा बुर्कुसी मार्नु भन्दा त।

  • @yamchhetri1965
    @yamchhetri1965 Год назад +5

    सम्पुर्ण नेपालि दाजु भाइ तथा चेलि बेटि हरु लाइ हरितालिका तीज को शुभकामना ।❤❤❤❤

  • @minthapa-xs1qc
    @minthapa-xs1qc Год назад +4

    Ati marmik Teej song ❤❤❤🎉🎉🎉🎉

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +3

    आहा कति राम्रो गित ।🍎🍎🎉🙏🎋🇳🇵🇳🇵

  • @SkSk-hy4ri
    @SkSk-hy4ri Год назад +14

    मनै भुबाक बनायो सम्मान छ सम्पुर्ण टिमलाई देश तथा बिदेश म रहानु भएका नरि हरितलिकातिज को सुभकामन छ।

  • @nareshbhandari1428
    @nareshbhandari1428 Год назад +2

    तिज कार्यक्रमको नाममा बाहानामाअनेक उछ्रीङ्खल गित गाउने नाच्ने गतिछाडाहरुले हेर्नुहोस यो गित यी चेलिको बेदना ..आफ्नो लोक सस्कृती र सस्कार

  • @dambarale2294
    @dambarale2294 Год назад +3

    yo geetle malai pani ruwayo salam xa Didi Bahiniharulai mero pani baba momy huhnu hunna Rupi Baini geetko tukkale saharai man chhoyo

  • @narendrabista8708
    @narendrabista8708 Год назад +2

    दर्दनाक चेलिको कथामा मन थाम्न सकिन

  • @fzre5di300
    @fzre5di300 Год назад +5

    जिन्दगीका पाटा हरु मा आउने हरेक अफ्ठेरा मोड मा फेरि पनि अमृता दी को यो टुक्का ले म पनि भाव विहोला भए हजुरलाई जस्तै सपना छोरीको भविष्य लाई सुन्दर बनाउने सपना बोकेर सात समुन्द्र पारी हिँडेको छु आज एक दम धेरै रोए म पनि अमृता दी लाई सिग्र स्वास्थ्य लाभ को सुभकामना हजुरको आवाज सदासर्वदा रहिरहोस 🙏🙏🙏get well soon 🙏🙏

  • @arjunbibas9417
    @arjunbibas9417 Год назад +11

    सारंगी संसार मा आफ्नो आफ्नो वेदना पोख्ने दिदी बहिनीहरू मात्र हैन यस्ता गीतले अत्यन्त भावुक बनाउँछ।कलाकार हरु साँच्ची उनीहरूले आफ्नो मात्र हैन धेरै दर्शक श्रोता हरुको मन मुटुको वेदना बताइदिनु हुन्छ।धेरै धेरै धनयवाद दिदी बैनीहरुलाई

  • @DilBahadurKhadka-c9k
    @DilBahadurKhadka-c9k Год назад +5

    याे गीतले त सबै नेपालीलाई रूवायाे हाेला सबै दिदी बहिनीहरूलाई हरितालीका तिजकाे शुभकामना❤❤❤❤❤❤

  • @kritigurung2332
    @kritigurung2332 Год назад +4

    एकदमै मन छुने गित गाउँनु भयो सबै चेलिबेटीहरु सारै रोए म❤😥😥

  • @narayansharma2077
    @narayansharma2077 Год назад +32

    अब हेर्दै रुनि त हाेला सुरु।गरियाे हाल साउदि अरबिया बाट ❤❤❤❤❤❤❤

  • @binoddhakal2403
    @binoddhakal2403 Год назад +2

    मैले त यो गित हेर्न र सुन्न सकिन , सरि 😢😢

  • @chandraNeerukhatri4393
    @chandraNeerukhatri4393 Год назад +7

    ❤❤❤मार्मिक सम्पूर्ण चेलिपेटिहरु प्रती सम्मान सहित तिजकाे शुभकामना

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo Год назад +3

    जो तीज को नाम मा उफ्रेर बेज्जत गर्ने नारिले यो गित बाट केही पाठ सिक्नु होला

  • @hombahadurgurung6946
    @hombahadurgurung6946 Год назад +3

    विचरा ! निरजला नानी को real आँसु ले भाबुक बनिन यो यथार्थ जिबन संग त्यो शब्द मेल खान पुग्यो।यो आँसु निरजला नानु को जिबन मा खुसी खुसी मा परिणत होस भन्न चहान्छु।आयो जक सारंगी संसार लाई धन्यबाद छ।

  • @alishabohara970
    @alishabohara970 Год назад +19

    नमस्कार ❤❤❤ कति राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो सम्पूर्ण कलाकार दिदी दाजु हरु लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई

  • @arunff4865
    @arunff4865 Год назад +6

    कति मिठो लोकदोरी सफलता को शुभकामना सबै लाई

  • @dhurba3499
    @dhurba3499 Год назад +4

    यस्तो रुने गित मैले हेनॅ सकिन है।

  • @samjhanathapamagar-pi5eo
    @samjhanathapamagar-pi5eo Год назад +4

    ❤❤❤❤❤हेर्दा हेर्दै आँसु नैं थाम्न सकिएन

  • @gurungkarna4868
    @gurungkarna4868 Год назад +9

    गीत राम्रो छ तरा रुनु हुदैन चेलीबेटी हरु मन दरो गर्नु होला निर्जल जि अब हजुर को भबिस्य राम्रो छ बितेको पल भुल्नु पर्छ रुन मन त म लाई पनि लायो को छ जय नारी ❤🎉🎉🎉

  • @dbkarsang6187
    @dbkarsang6187 Год назад +2

    🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕🇯🇵 शब्दै छैन दिदि बहिनि हरुलाई शुभकामना २०८० तिज को

  • @RupiSinjaliMagar
    @RupiSinjaliMagar Год назад +45

    नमस्कार ,सम्पुर्ण देश तथा देश बाहिर रहेर सारङ्गी संसार मा हामिलाइ हेरेर बस्नु हुने नेपालि दाजुभाइ , दिदिबहिनी तथा बुवाआमा लाइ तीजको धेरै शुभकामना ,सबैले हेरेर साथ दिनु होला धन्यवाद 🙏

  • @mirighale5735
    @mirighale5735 Год назад +23

    दर्दनाक कथा सबै चेली हरुको धेरै धेरै सम्मान छ गायिका दिदी बहिनी हरु प्रती ❤️❤️❤️🙏🙏🙏

  • @DanGurung-o2m
    @DanGurung-o2m Год назад +3

    के भयो निर्जला नानी लाई मलाइत लाग्छ आम बुवा दुबै होनेलाइ त दुख लग्दैना होला भनेर सोची रहेको थियो तर निर्जला नानी के सोचेर रोयो बुज्ना सकेना

  • @fzre5di300
    @fzre5di300 Год назад +11

    सम्पूर्ण दिदी बहिनी हरुलाई तीज को अग्रिम शुभकामना ❤❤❤साथै सम्मान छ 🙏🙏🙏🙏

  • @uttarmagaruttarmagar-st8ei
    @uttarmagaruttarmagar-st8ei Год назад +12

    मनै भावुक बनायो म जोर्डन बाट हेरिराछु ।सम्पुर्ण देस बिदेस बस्ने चेलिबेटीहरुमा हरितालिका तिजको शुभकामना

  • @RambabuShrestha
    @RambabuShrestha Год назад +4

    sarangi sanchar ko sabai temko lagi 🙏🙏🙏🙏🙏sathi 2080 salko teejko suvakamana sabai didi bahane haruko lagi❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 Год назад +2

    दिदि बैनि सन्सार यस्तैछ रुनु हुदैन है

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +7

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अायो चेली हरु को रुने दिन ❤❤ सम्पूर्ण लाई धेरै धेरै शुभकामना छहै

  • @Kkcreationnp
    @Kkcreationnp Год назад +25

    देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण मा हरितालिका तिज को हार्दिक शुभकामना।🌹🌹 निकै कारुनिक गीत😥 सम्पुर्ण टिम प्रती सम्मान ❤️❤

  • @Alishakunwar5727
    @Alishakunwar5727 Год назад +2

    All the best all nice dohori rune mauka dinuvo so thank you so much all team🙏🙏🙏🙏

  • @laxmigurung2967
    @laxmigurung2967 Год назад +3

    Aama baba vanni sabda kasto hola mero pani aama baba hunuhunna😭😭

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi Год назад +3

    सार्ङ्गी सन्सार रोधी घर सम्पुर्ण तिम लाई तिज को शुभकामना विशेष गरि अमृता नेपाली र मिना लामा को गित को तुक्का ले धेरै मन रुयो😢😢😢

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +2

    एकपल्ट सारंगी को कार्यक्रम संचालन गर्दागर्दै भुकम्प आएर केही समय कार्यक्रम रोकिएको थियो आज मलाई त्यसको झझल्को आयो।

  • @hemchandragurung6191
    @hemchandragurung6191 Год назад +3

    म गुइथे लाइ नि रुवयेर छाडयाे हैत्😥

  • @JayantaMagar
    @JayantaMagar Год назад +17

    सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुमा हरितालिका तीजको बिशेश सुभकामना ,आजको तीज विशेष हेरेर प्रतिक्रिया दिनुहोला🙏🙏

    • @rupaktamang3682
      @rupaktamang3682 Год назад

      बिदेशी भुमिमा छु सिस यो प्रस्तुति हेरेर धेरै रोए 😢😢😢 सबै दिदीबहिनीहरुलाइ धेरै माया❤️🙏।

    • @padamchhetri123
      @padamchhetri123 Год назад

      😢😢

  • @arjunmagad2546
    @arjunmagad2546 Год назад +3

    सबै दिदिबहिनीहरुको big fan हु । सबैले मलाई देख्नु चिन्नु भएको छैन तर मैले उहाहरुलाई राम्रोसँग चिनेको छु । सबै जनालाई तिजको हार्दिक शुभकामना

  • @premram2103
    @premram2103 Год назад +3

    🙏🌹🙏 samsta cheli haru lai samman xa 🙏🙏👌👌👌👌👌👌👌👌👍😊

  • @GrgKumari-u7e
    @GrgKumari-u7e Год назад +11

    यो गितले सराई मन रोयो दिदी बहिनी हरु लाइ समान छ पोखरा बाट हे्दैछु ❤❤❤❤❤

  • @amitgurung2996
    @amitgurung2996 Год назад +2

    Matah rupi sinjali magarko voice tone ko fan ho💟

  • @milanbudha236
    @milanbudha236 Год назад +2

    Akdam mitho vakaa teej geet Ahhaa

  • @kajikhatri2646
    @kajikhatri2646 5 месяцев назад +3

    Nirjala bhaini roko dekana man thaman shakin ❤❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +3

    सम्पुर्ण दिदीबहिनी हरूमा तिजको शुभकामना छ /

  • @DilBahadur-k9i
    @DilBahadur-k9i Год назад +6

    सारङगे सनसारमा तिजबिसे गायकाेमा धेरै धेरै बधाई छ सबै दिदि बहिनि मेराे पनि अाफाे दिदि बहि समझे मपनि भककानिये म भारतकाे लासत तामिल नतबाते हेरदईछु 🎉❤❤

  • @RanaRana-yg1tt
    @RanaRana-yg1tt Год назад +3

    कस्तो आसु आयो हामी पनि धेरै भयो family शीत कुनै पनि चाहड मानु पाको छैन😢😢😢

  • @kavitagurung9185
    @kavitagurung9185 Год назад +3

    Dardanak, marmik kathale man chhoyo.

  • @Roshanthapa7371
    @Roshanthapa7371 Год назад +5

    Nirjala bahini afunu man darro garnu ❤❤❤

  • @ganeshsunar9478
    @ganeshsunar9478 Год назад +3

    हरेक नारिको जिबनमा गटेको घटना हो 😂😂😂कति अभागि है हामी नारि पल पल तडपियर बाच्नु परेछ 😢😢😢😂😂😂

  • @santoshthapa55
    @santoshthapa55 Год назад +1

    अन्त सम्म हेर्न सकिन सार्है गार्हो बनायो यो गित सुनेर आमाको याद सार्है आयो सबैजना दिदी बैनि लाई तिजको शुभकामना

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 Год назад +4

    शुब्द शब्द सुन्ने बित्तिकै अरु कोहि कलाकारहरू नरुदा त म एक्लै रुदै रुदै गित संगीत सुन्ने मान्छे आज त झन सुरुमै सबै रुदै गर्नु भएको मुख्य भागमा देखि सकेको छु रुदै रुदै भएनी हेर्ने हिम्मत जुटाउदै सुरु गर्दै छु।
    सबै सबै टिमलाई बधाई तथा शुभकामना साथै हरिटालिका तिजको शुभकामना🌺🌺🌺
    💝 हाल दोहा कत्तार्💝

  • @sagarthapa9891
    @sagarthapa9891 Год назад +3

    Hat aja ko teej hirna sakina yar❤❤❤

  • @sabitrachuhansarumagar1849
    @sabitrachuhansarumagar1849 Год назад +3

    निकै भाबुक भए सारै मन छोयो आँसु थामनै सकिन 😭😭

  • @padamlimbu6046
    @padamlimbu6046 Год назад +2

    महिला दिदीबैनी हरु तीजको बहानामा गीत गाएर रुने मात्र हैन, समाजको पुराना कुरितिको विरुद्धमा एकभएर लड्नु पर्छ।अनिमात्र नरीमुक्ती सम्भव हुन्छ ।

  • @gorkhalidineshpokharel1474
    @gorkhalidineshpokharel1474 Год назад +2

    सारैनै उत्कृष्ट लाग्यो❤❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤टिका सानु बिशेष

  • @AnushkaKc-r5r
    @AnushkaKc-r5r 2 месяца назад

    मेरो मन सारै रोयो जुन शब्द हो बाबा तिम्ले हाम्लाई छोदेर गको चार बर्स भयो भनेको मेरो बाबाले छोदेर गको पनि चार बर्स भयो😢😢😢😢

  • @Ganesh_tiwari146
    @Ganesh_tiwari146 Год назад +2

    केटा मान्छे हु भनेर मात्र के गर्नु आँसु झरी हाल्यो😢😢

  • @Vesarawat
    @Vesarawat Год назад +4

    मलाई गित सङ्गीत सरैनैई मन प्रर्छ तर यो गित ले धेरै रोया 😭😭😭😭

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +7

    Damdar marmik Prastutile manai bhabuk banayo Kamal sir best of luck & Thanks all sigers👌💓⚘