नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, देबि आले, अस्मिता डल्लाकोटी, सागर बि सी, नबराज काप्री भाले र सिमा थापा बिचको रमाइलो तिज लाइभ दोहोरी बैमानीले ढाटयो पारिवारिक कलह भाग २ लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सागर दाजु का शब्द सङ्गै अस्मिता सिस को शब्द बबाल लाग्छ जोडी कै सुन्दर सिमा सागर दाजु लाई एक साथ देख्दा झनै आनन्द आउने सो सम्पुर्ण ई नेओआल रोधी घर टिम लाई सफलता को कामना ❤❤
एस्तो गीत भए पो सबै परिवार संग मिलेर हास्दै गीत सुन्न र हेर्न पाइदो रहेछ। नत्र भने आज भोलि का तिजको गीत सुन्दा हेर्दा धोका बन्द गर्नु पर्ने अबस्था आएको छ। सम्पूर्ण टिमलाई धन्यवाद ❤
आहा कति राम्रो तिजको गित स्वरका धनी इन्द्र सागर भाले अनि देबि सिमा अस्मिता अनि सागर सिमा को जोडिअनि होल टिम लगाऐत इ नेपाल रोदि घर सन्चालक बाल किष्न श्रेरेष्ट भाइ सन्मानछ❤️❤️
आहा कति रमाईलो हो सुन्दा साह्रै मज्जा लाग्यो सुन्दा तर आशा गरौ दिदी बहिनी आउँदा कोही दुःखी न हुनु होला दाजु भाई ले पनि दिदि बहिनि को आधार गरौ ❤❤❤ सम्पुर्ण दिदी बहिनी दाजु भाई लाई न्यानो माया ❤❤

Mero mommy lai sarai Hajura ko
Program ma aauuna maan cha plz contact number ya ta address k hola Hajura plz paya sarai dhanay hunay thiya 😊
😅😅😅😅😅 27:00 27:00 27:00 27:04 27:05 27:05 27:05 27:05 27:05 27:05 27:05 27:05 27:09 27:00 27:02
Anjal gaire
ओ
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
अस्मिता दिदिको फ्यान कतिले लाईक गर्नु है ❤❤❤❤❤❤❤
धादिङको कडा शब्द हुन्छ शुभकामना छ अस्मिता दिदी ,सागर दादा र भाले दादा लाइ❤❤❤❤
मलाईं त भाले भाइको र अस्मिता बैनिको टुक्का सार्है रमाईलो लाग्छ.
mali ni
सिमा सागरको र भाले आस्मिता को फ्यान म ❤
सागर दाजु का शब्द सङ्गै अस्मिता सिस को शब्द बबाल लाग्छ जोडी कै सुन्दर सिमा सागर दाजु लाई एक साथ देख्दा झनै आनन्द आउने सो सम्पुर्ण ई नेओआल रोधी घर टिम लाई सफलता को कामना ❤❤
जाहा सागर सिमा हुन्छन् त्यो दोहोरि नहेरि मन ले मान्दैन❤❤❤लामो समय पछि आजा सङै देख्न पाइयो
😎😎
वाऊ कति मीठो गित सम्पूर्ण टिमलाई शुभ कामना साथै धेरै पछि शागर शिमा को जोडि देख्न पाऊदा खुशि लाग्यो सुपर जोडि🙏🙏🙏
आज इन्द्र दाजु लाई देख्दा साहै खुसी लाग्यो🙏🙏🙏🙏🙏💓💓💓💓
सागर र सिमा एकै साथमा देख्दा खुसी लाग्यो❤❤❤❤।।
Waiting ma hune jatile hajir haram ta❤❤❤
Tqra thapa next parta bolaunu hai
अस्मिता दिदिको फ्यान जतिले लाईक गर्नु है❤❤❤❤❤❤
अति रमाइलाे लाग्याे सम्पुर्ण टिमलाइ बधाई तथा, शुभ कामना छ ❤❤❤❤
एस्तो गीत भए पो सबै परिवार संग मिलेर हास्दै गीत सुन्न र हेर्न पाइदो रहेछ। नत्र भने आज भोलि का तिजको गीत सुन्दा हेर्दा धोका बन्द गर्नु पर्ने अबस्था आएको छ। सम्पूर्ण टिमलाई धन्यवाद ❤
यो गीत लेख्ने सिस्टरलाई धरैधेरै धन्यबाद शूभकामना ऊहाॅंलाई सरूवा गराऊने मेयरलाई कारबाई गरीयोस
आहा कति राम्रो तिजको गित स्वरका धनी इन्द्र सागर भाले अनि देबि सिमा अस्मिता अनि सागर सिमा को जोडिअनि होल टिम लगाऐत इ नेपाल रोदि घर सन्चालक बाल किष्न श्रेरेष्ट भाइ सन्मानछ❤️❤️
टिकटकमा देखेर यु ट्युबमा गीत खाेज्न आउने जति यता हाजिर हुम त😂😂😂👍️👍️👍️
आहा असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति रमाईलो हो सुन्दा साह्रै मज्जा लाग्यो सुन्दा तर आशा गरौ दिदी बहिनी आउँदा कोही दुःखी न हुनु होला दाजु भाई ले पनि दिदि बहिनि को आधार गरौ ❤❤❤ सम्पुर्ण दिदी बहिनी दाजु भाई लाई न्यानो माया ❤❤
अत्यन्तै उत्कृष्ट प्रस्तुती ।
बिचट्तै रमाइलो भयो।अझै भालेको टुक्काले हेर्न सुन्न लायक भको छ
अति सान्दर्भिक सबैलाई सम्मान छ🙏🙏🙏🙏
अति रमाइलो लाग्यो अझ चिज गुरुडग पनि हुनु पर्ने 😮😮😮😮😮
आज फेरि बैमानी अर्कै कलाकार संग आएछ पर्खाइमा ❤❤❤❤
आधी समय त उद्घोषण मै गइहाल्छ, सकिन्छ भने सिधै दोहोरी सुरु गरे हुने थियो 🙏🙏🙏🙏
म चै सागर र सिमा देखेर हेर्न आकाे है😊🎉प❤
Same me
अाहा अाज काे भाग विशेष छ ईन्द दादा अाउदा खेरी बधाइ छ सम्पुर्ण लाई धेरै राम्राे छ 👌👌👌👌❤️♥️🇳🇵💯🌹
ल आज नि रमाइलो हुने भो❤❤❤❤
अति मीठो प्रतुती सबैलाइ धन्यवाद ।पिङ कुर्ता लायेर नाचनेलाइ आइ लभ यु
Sagar sima Vaya paxi naherni kurai vayana❤❤❤❤❤Sagar sima 👍👍👍
Tero simale testo k chai gauxa hau khali sima sima
@@DebRanamagarsahi vannu vayo hjr yasta manxe gitko bhab sabda bujera herni hoin ki yini duiko thopda herna aauni hun ka
आज बल सागर शिमा ❤❤❤
आज ऊधुमै रमाईलो भयो झगडाँ मिलेन है
Vag 2 pani aunu paryo valeko budhi sahit ko big congratulations 👏🎉🎉🎉
आहा गाउँ पाखा को अर्गानिक तीज गीत भनेको यस्तो हुनु पर्छ। ।गज्जब छ
Sarahai ramailo lagyo dherai dherai dhanyawad sampurna timlai
सारै रमाइलो गित आहा सबैको शब्द उत्तिकै बेजोड छ सम्मान छ ❤। तर भाले भाइले र सागर भाइले शब्द चाहिँ कहाँ बाट निकाल्छ के तेस्तो मनै छुने❤ शुभकामना ❤❤
रमाइलो भाका मा रमाइलो दोहोरीको प्रतिक्षामा❤❤❤❤
Sarai ramailo dohori safalta KO suvakamana sampunna timlai ❤❤❤❤❤❤
Sagar daju kada 🔥 ❤
Sagar sima ko jadi bhayo bhai ni matri hirnamana lak cha❤️❤️❤️❤️❤️Sagar +sima
my best sagar broo dherai din paxi herna payo khusi lageo bbal xa ❤❤
Sagar ❤❤❤Sima best couple ❤❤❤
यो भाका त इ नेपाल को पेवा हो कि क्या हो रमाइलो छ पर्खाइमा ❤❤❤❤
Ma ta Asmita dalla koti le garda hereko video ❤❤❤❤
धेरै राम्रो अनि सन्देश मुलक 🎉
Aha katti ramro get❤
डान्स पनि खतरा रहेछ हाहा😂😂😂😂😂❤❤❤❤❤❤❤❤
लौ आज पनि रमाइलो हुने भो पर्खाइमा ❤❤❤❤❤❤❤
राम्राे दाेहाेरी❤🎉🎉🎉
रमाईलो 🎉🎉🎉🎉
आह बैमानीले ढाट्यो दोहोरी निकै राम्रो छ पर्खाइमा ❤❤❤❤
अाहा कति राम्राे
Damdar ramailo meetho dami prastuti 🎵 🎶 Balkumar sir best of luck &Thanks all singers 🎉🌷
धेरै रमाइलो रैछ
भाले खतरा लागेयो
Kati ramailo gana sagar sima best jodi❤❤
अर्को भाग को पर्खाइमा छु है म यहि टिम बाट।
Sagar ❤Sima❤❤❤
कडा 😊
Sagar Vai sima buhari KO Katie ramro Jodi ♥️♥️💯
आजाको रमाइलो दोहोरीको पर्खाइमा ❤❤❤
Wow nice bhaggg 3 pani herna payo huntho 😊
Sagar❤simaa no. 1 jodi
Sagar❤sima❤❤❤❤❤❤❤❤
Sagar❤❤sima❤❤
सरै रमाइलो होदोरी सबै कलाकार लाई सलम 🙏🙏
दामि छ दाइ ❤❤❤❤❤❤
दाई भाग 3 मा सुमन दाइलाई नी देखाउनु अझै रमाइलो हुन्छ ❤❤❤
Sagar love Sima ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sima+sagar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति रमाइलो दोहोरी ❤🥰🥰🥰
Yo ho ni ta dohori geet vaneko ❤
ज्यनदै राम्रो दोहोरी कलकारहरुमा सम्मान धन्यवाद छ।
Atyadhik ramailo ❤❤❤
सारैरमाईलो दोहोरी सबैटिमलाई शुभकामना
सबैजना कडा 👌👌👌
Sagar love sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati ramailo❤❤❤❤❤❤ho❤❤❤❤k
Sagar❤❤sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sagar sima very nice Jodi ❤❤❤❤
Part 2 पनि आउनु पर्यो है
Wow my fov sagar dai sima dee
Wow sagar simaa ❤❤❤
Bhale ko comedy dohori ko fan bhaya hai. Respect all singer.
❤❤❤❤seema ❤❤❤❤❤sagar ❤❤❤❤I love s❤❤❤❤s
बालचन्द्रेको हासो नसुनिदा दोहोरी एकदमै राम्रो र रमाइलो लाग्यो ...
पशुपति पनि उपस्थित भए झन् रमाइलो हुनेथियो ❤❤❤❤❤❤❤❤
भाले को फ्यानहरु हाजिर होऊ ❤
Sagar ❤❤❤❤❤Sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तिज गित मध्ये परिवारमा बसेर सुन्न सकिने एक मात्र दोहोरी
Sima❤❤❤sagar❤❤❤❤❤❤
सागर बिसि र सिमा लाई हेर्न आको दामि जोडि
Sagar❤❤sima❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सार्है राम्रो 👌👌👌👌
Sagar❤❤sima
Kati ramailo gana ? Sagar sima nice jodi❤❤❤❤❤
Herdai xu suman vaya jhanai ramro hune thiyo
Sagar❤❤❤sima❤❤❤❤❤❤❤❤😊
Sagar Sima ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sagar vs sima ❤❤❤❤❤❤❤❤❤
दरोरहेछ है भोटे ताल्चा😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤