Это видео недоступно.
Сожалеем об этом.

भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2022
  • Present :- भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori
    ...................................................
    #Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
    🎙गायक/Singer
    Sagar BC
    Suman Pariyar
    Indra Gc
    Balchandra Baral
    Surya Pariyar
    🎙गायिका/Singer
    Shila Ale
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Комментарии • 1,2 тыс.

  • @sanjitatamang3814
    @sanjitatamang3814 Год назад +6

    अत्यन्तै राम्रो छ र कामी दमाई भन्दा अति नै मार्मिक लाग्यो आफुले आफुलाई जात खुलाउने कुरामा चाहिँ सारै चित्त बुझ्यो मलाई धन्यवाद 🙏🙏🙏😊

  • @srijanakhadka6205
    @srijanakhadka6205 2 года назад +40

    धर्ती ओछ्यान आकाश हो छानो
    हुन्न जात ठुलो र सानो
    आहा कति राम्रो शब्द चयन सम्मान छ गाइका सिला आले जि लाइ🙏

  • @parbatagautam9061
    @parbatagautam9061 2 года назад +46

    सक्छ्यम छाैँ हेप्न पाँईदैन ,
    दलित काेटा हाम्लाई चाँहिदैन "
    सुमन भाईकाे शब्द चैन अति गम्भिर र गहकिलाे छ शुभकामना भाईलाई ।शब्दमा मात्र सिमित नरहि याे भनाई सदन सम्म पुर्याउने प्रयत्न गर्नुहाेला ,सफलता मिलाेस शुभकामना शुमन भाई ।

    • @joshansunam3368
      @joshansunam3368 Год назад

      Dictionary ,website meaning batai hatnu parxa "search : dalit : no result found"

  • @kajiramdam2850
    @kajiramdam2850 2 года назад +30

    दोहोरी एक दमै सान्दर्भिक लाग्यो जसले समाजमा रहेका विभेद लाई देखाएको छ, सबैले आ-आफ्नो जात नढाँटी लेख्न सक्नुपर्छ, तर जातको आधारमा बिभेद हुनु हुदैन , र हामी आफै सछ्यम हुनुपर्छ भन्ने जनचेतना फैलाउने प्रस्तुतीको लागी सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यवाद, यो प्रस्तुतिले दलितको नाममा डलरको खेति गर्ने हरुको भने नपच्न सक्छ है ‌।

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 года назад +183

    के दमाई के कामी
    हामी सबै नेपालि🇳🇵
    गित बाटै भएनी राम्रो सन्देश हो यो
    धन्यबाद सम्पुर्ण टीम लाई 🙏🙏🙏

  • @chandikapaudel946
    @chandikapaudel946 2 года назад +5

    भाइहरूको शब्द र विचार सारै राम्रो लाग्यो दलित कोटा होइन गरीब कोटा ल्याउनुपर्छ सरकारले👍👍👍👍

  • @akashmagar6441
    @akashmagar6441 2 года назад +40

    सुमन जि र सागर जि को सब्दहरु अति कडा हुन्छ !मलाई सारै मनपर्छ!अति रमाइलो लाग्यो सम्पुर्ण तिमलाइ सफलताको धेरै धेरै शुभकामना !!!

  • @sureshsunarofficialvlogs7800
    @sureshsunarofficialvlogs7800 2 года назад +111

    'सक्षम छौ हेप्न पाईदैन'
    'दलित कोटा हाम्लाई चाईदैन'
    अत्यन्तै अर्थपरक अनी समय सार्न्दभिक बिषय उठान गरी समाजको यथार्थ चित्रण गर्नुभयकोमा धन्यबाद सुमन जी, जातिय दलन र दमनकारी सोचलाई जरैदेखी निकाल्नु छ !👍🙏

    • @sanuthapa1149
      @sanuthapa1149 Год назад +1

      आह सरै राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @shovathapa8358
      @shovathapa8358 Год назад

      चाहेकै यै त हो सारै राम्रो

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 года назад +180

    नमस्कार म सुमन परियार आज दमाई vs कामी लिएर आएको छु। माया गर्दिनु होला है। लाईक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्न नभुल्नु होला है

    • @chandalimbu9658
      @chandalimbu9658 2 года назад +5

      Maile ta surumai subscribe garehai Suman jee

    • @krishnakharel2177
      @krishnakharel2177 2 года назад +1

      उत्कृष्ट दोहोरी ❤❤❤❤❤❤❤

    • @taragrg7934
      @taragrg7934 2 года назад +3

      तपाईंको दोहोरी यकदम मनपर्छ खोजी खोजी हेछु👌👌👌🙏

    • @rupamagar8242
      @rupamagar8242 2 года назад

      hjr ko big fan ma😍😍

    • @saritarai2214
      @saritarai2214 2 года назад

      Very nice 👌👍..u r right

  • @Bikashpariyar1711
    @Bikashpariyar1711 Год назад +3

    अत्यन्तै सन्देश मुलक कार्यक्रम:सुमन दाई र सागर दाई को शुभचिन्तक यता हाजिर हुम त❤❤❤

  • @binabsk9197
    @binabsk9197 2 года назад +12

    सर्बप्रथम त सुमन दा लाई सम्मान छ🙏🙏🙏🙏धेरै राम्रो दोहोरि छ💕💕💕💕💕💕सधै भरि यस्तै दोहोरि सुन्न् पाऊ दा हजुर🙏🙏🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕💕💕

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 11 месяцев назад +2

    सागर दाजु को अति मन छुने सब्द मा रमाइलो उतिनै हुने गर्छ बबाल सबै को

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 года назад +37

    मन परेकाे दाेहाेरि हेर्न पाइयाे खुशी लागाे दामि 👍️👍️👌👌सुमन र सागार भय पछि त के चाहियो अागाे दाेहारि यस्तै यस्तै दाेहारि धेरै धेरै भाग पाइयोस् शुभकामना छ।

  • @bimalabhandaririjal172
    @bimalabhandaririjal172 2 года назад +11

    सुनिरहु लाग्ने दोहोरी👍️👍️👍️👍️🙏🙏

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 2 года назад +40

    सुमन दाइ को कन्फिडेन्ट देखेर खुसी लाग्यो कसैको डर धम्की को प्रवाह नगरी आफ्नो बाटोमा लाग्नुहोला बधाइ छ दाइ साथै सफलताको शुभकामना ।।

  • @tikadahal
    @tikadahal 2 года назад +31

    भाग 3 को पर्खाईमा सार्है रमाइलो दोहोरी समाजलाई चेतना मुलक सन्देश दिएको छ आगामी दिनमा अझ धेरै प्रगतिको कामना

    • @newaccount8589
      @newaccount8589 2 года назад +1

      Good

    • @samirdon572
      @samirdon572 2 года назад

      @@newaccount8589 𝒂𝒂𝑨𝒋𝒍𝒍𝒍𝒍.

    • @bkcomdey9933
      @bkcomdey9933 2 года назад

      @@newaccount8589 )

    • @rasailiambik1898
      @rasailiambik1898 2 года назад +1

      जति चेतना मुलक सन्देश दिय पनि मै हु भन्ने अबुज यो समाजले कहिल्यै बुज्नी होईन ।

    • @keshabkhadka6206
      @keshabkhadka6206 2 года назад

      त्त्त्तंत्त्ँंर्‍र्‍्र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +48

    आहा यति राम्रो समाज को चेतना खुल्ने कुरा हजुर हरुले गित मार्फत प्रस्तुत गर्नु भयो !!हजुर हरुलाइ हार्दिक सलाम 🙏🙏🙏समाज मा विभेद गर्ने हरुको चेतना खुलोस??

  • @sarurana4013
    @sarurana4013 2 года назад +18

    जोसुकै ले जेसुकै भनुन सुमन दाजु चिन्ता नलिनु होला अझै राम्रो गर्दै जानु सागर बिसि दाई र सुमन सुमन दाजु भको दोहोरि गित मात्र हेर्ने गर्छु Best of luck both of you 😘😘

  • @rupapulami8535
    @rupapulami8535 2 года назад +56

    भाग तीन चाहिन्छ सुमन जि ।बिरोध गर्नेहरु को मुखलाई गित ले प्रतिउत्तर गज्जब छ फेरि हेरेको म त 🤣😍

  • @Durgadt
    @Durgadt 2 года назад +1

    Vary good 🔥🔥👏🙏🏻 manchi autai ho💯🇳🇵🙏🏻

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 года назад +10

    सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ रमाइलो लाग्यो suman ji ❤️❤️❤️❤️❤️❤️

  • @anilmanumagar6660
    @anilmanumagar6660 2 года назад +7

    ल हेर्न पाईयो ❣️

  • @jhilkema2014
    @jhilkema2014 2 года назад +2

    suman g dami xa

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +13

    आहा कति रमाइलो मिठो दोहोरी गाउनु भो लु बधाई अनि लाखौंलाख शुभकामना छ हजुर्हरु सबै होल टिम लाई 🙏🙏♥️♥️💞💞🌺🌺🌺🌹🌹🌹🌹😍😍👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @sandhaya4034
    @sandhaya4034 2 года назад +12

    💕🙏💕नमस्कार छ है सबै अग्रज हरुमा आहा दामि छ दामि यो टिम अझै जमेको देख्न पाइयोस आजको दोहोरि एकदम मन पर्याे एकदम राम्रो सन्देश दिनु भएकोछ हजुरलाई धेरै धेरै धन्यवाद 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🥀

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 года назад +4

    ल अब हेर्न सुरु गरियो हैत सुमन सर लगायत सम्पुर्ण तिम लाई बधाई छ

  • @nirasunuwar6838
    @nirasunuwar6838 2 года назад +2

    धेरै राम्रो अनि रमाइलो छ अब अर्को भाग पनि हेर्न पाउ सबै जना लाई नमस्कार 🙏🙏🙏🙏❤️❤️💘💘❤️

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 года назад +6

    ल बधाई छ सुमन भाइ सागर भाई। यो गीत गाउँदा अलि कति।भ ऐ नी समाज मा। जनचेतना आउने छ।की भन्ने लाग्यो। धेरै धेरै धन्यवाद छ।भाग तिन पनि लेउनु होला।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +8

    सबैको शब्द चयन राम्रो छ तर बरिस्ठ गायिका शिला आले र बरिस्ठ गायक इन्द्र जिसी को शुरूका शब्द हरू एकदम मन छुने र यथार्थमा उतार्नु पर्ने शब्द थिए सबैलाई सफलताको शुभकामना जय गीत जय संगीत जय नेपाल

  • @kingredam6123
    @kingredam6123 2 года назад +6

    ल आयो भग 2 पनि 🙏🙏❤️❤️

  • @dharmadevshah9107
    @dharmadevshah9107 2 года назад +38

    हृदय देखि सम्मान छ खुलेर गाउने सुमन र सागर भाई लाई।

  • @ritikasunar8910
    @ritikasunar8910 2 года назад +12

    हामीले आफ्नो जातलाई खुलाएर भन्नु एकदमै राम्रो हो र समाजमा रहेको गतिबिधि लाई उतार्नु भएको छ धन्यवाद सम्पूर्ण टिमलाई बिशेष गरी सुमन परिवार दाईलाई 🙏

  • @pusparaee8591
    @pusparaee8591 2 года назад +32

    भाग 2 को पर्खाइ मा बस्ने म मात्र होकी अरु पनि हुनुहुन्छ मत हेर्न सुरु गरे है ❤️❤️❤️सागर दा अनि सुमन दा लभ यू

  • @k.mbaral9545
    @k.mbaral9545 2 года назад +56

    सुमन र बालचन्र्द को गित अाज भोलि सुन्ने गरेको छु हजुर समय ले साथ दिए सम्म खुसि लाग्छ साथीहरु को राम्रो कला र गला भएको मा सुमन जि धेरै धेरै धन्यवाद (हाल 🇧🇷 ब्राजिल बाट )

  • @rabindrakc6880
    @rabindrakc6880 2 года назад +7

    सारै सन्देश मुलक गीत सफलता काे शुभकामन मेराे प्यारो गायक सुमन भाई लाई

  • @munagurung868
    @munagurung868 2 года назад +13

    यकदम मिठाे सन्देश मुलक गित ❤️
    सुमन भाइ सफल्ताकाे कामना हाम्रो भाई

  • @TLRonaldo01
    @TLRonaldo01 2 года назад +4

    धेरै राम्रो छ आजभोलि बालचन्द्र दाइको र सुमन दाइको दोहोरी खोजी खोजी सुन्न मन लाग्दछ धेरै रमाइलो हुन्नु हुन्छ दादाहरु शुभकामना !

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +4

    आहा कति राम्रो दोहोरी मनै छुने सानो ठूलो कोही हुदैन सबै बराबरी हो❤️🙏🏼

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +2

    आहा कति राम्रो गित गाउनु भयो र सम्पुर्ण टिम अगरच ईन्द्र जिसी अनि बालभाई अनि सागर भाइ अनि सुमन भाइ अनि सिला बैईनी अनि सबिता बैईनी अनि तारा बैईनि योगित सबै फुलहरुका रङ्ग समेटेर फुत फुल्ने यउटै फुलबारीहो सुमन भाईले भनु भयो त्र गईराईमा पुगेर हेरनस त्र हाम्रो नेपालमा केमदेस के पाहाड मात्र पुरुस अनीमईला मात्र जातहो बधाईछ सुमन भाइ सलाम छ👌❤️🙏🙏🙏

  • @zenithmobilehouse5086
    @zenithmobilehouse5086 2 года назад +2

    Sarai ramailo

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 года назад +8

    जात भनेको दुईवटा मात्र छन, नर र नारी रगत छ सबैको रातो दुध छ सबैको सेतो,बधाई छ पुरै टिम लाइ 🎉🎈🎊💐💕👏

  • @user-dg2ye2dp5n
    @user-dg2ye2dp5n 2 года назад +6

    कामी ,दमाई भन्ने अरु काे मुख त्याग्नुपर्छ ,अब अतेन्तै मार्मिक छ सुमन ,सर, सागर ,लगयात सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ सुमन सर आफ्नाे काम लाई निरन्तर दिनु हाे 👌👌👌💖💖💖💖🙏🙏🙏🙏

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 года назад +3

    कमेन्ट नगरि सुखै पाईना सिला दिदीको सब्दले।सारै मन छोयो। सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ

  • @gopalgurung4227
    @gopalgurung4227 2 года назад +3

    अति राम्रो दोहोरी।जय होस नेपाली।

  • @jeevankumar3883
    @jeevankumar3883 2 года назад +14

    बिग फ्यान सुमन दाई 🙏💖 भाग ३को पर्खाइमा ।।😊😍

  • @motilaltiruwa314
    @motilaltiruwa314 2 года назад +10

    लाईभ दोहोरीको ४ जना king 👑सुमन,सागर , बालचन्द्र, श्याम राना भनेको त king हुनुहुन्छ ! छनलाई अरुपनि हुनुहुन्छ! सबै टिमलाई शुभकामना छ 🥰🥰 असाध्यै राम्रो गित त्यसै माथी सबै कलाकार हरूको प्रस्तुति !

  • @bikalpsimali1961
    @bikalpsimali1961 2 года назад +1

    लेजेन्ड भनेको लेजेन्ड हो सिला म्याम को पहिलो शब्द ले मन छोयो always love you myam and 🙏❤️

  • @parishrestha9762
    @parishrestha9762 2 года назад +1

    आहा कति रामरो गित हों सुमन जि रामरो लाकछ मलाई सागार त मेरो मन मा बसेको मानछे हो खैके भनि यो अनदो सममाजल ई

  • @l.b.hamalthakuri9529
    @l.b.hamalthakuri9529 2 года назад +25

    जाे जाे ले जे भने पनि हाम्राे गाउँ समाज याे जातिय विभेद बाट कत्ति माथि उठ्न सकेको छैन अझै समाज परिवर्तन काे लागि धेरै गर्नुे छ सबैलाई धन्यवाद

    • @sharmasamaryoutubechannel
      @sharmasamaryoutubechannel 2 года назад

      जातिय विभेद विस्तारै हट्दै छ हजुर नहटेकाे होइन
      परिवर्तन भन्ने कुरा एकैपटक हुदैन
      हाम्रो हजुरबाकाे पालामा मान्छेसङ्ग मान्छे पनि छोइन हुन्न भन्ने कुरिति थियो
      बाबाकाे पालामा मान्छेसङ्ग मान्छे छोइन प्रर्था हट्याे मात्रै छाेएकाे खाना हुदैन भन्ने कुरितिमा सिमित रह्याे
      अहिले मेराे पालामा म सबैसङ्ग बसेर खाना खान्छु सबै कुरा बिस्तारै हट्दै छ हजुर 🙏🙏🙏🙏

    • @sumitradevkota3473
      @sumitradevkota3473 Год назад

      @@sharmasamaryoutubechannel जोज

    • @DevRaj-dq9rb
      @DevRaj-dq9rb Год назад

      @@sharmasamaryoutubechannel I 29 50 yiop

    • @mario_yt07
      @mario_yt07 Год назад

      @@sharmasamaryoutubechannel is

    • @bimaladevipun1564
      @bimaladevipun1564 Год назад

      ?

  • @lilagurung3055
    @lilagurung3055 2 года назад +12

    लु हाई आजानि मज्जा आउनि भयो😃😄भाग 2 हेरेरा

  • @sitapanthi4883
    @sitapanthi4883 2 года назад +1

    मलाई नि एकदम रमाइलो लाग्यो good जे गाउनु भयो सहि र राम्रो भयो जय गीत जय सगित

  • @user-pd6qg5kt8z
    @user-pd6qg5kt8z 5 дней назад

    मलाइ पनि यक्दमै मन पर्छ यो टिम को दोहोरी सिला दिदी को हसो झनै मन्पर्छ मलाइ त❤❤❤

  • @devikatuwal461
    @devikatuwal461 2 года назад +4

    सुमन र सागरलाई साहारै रमाईलो हुनुहछ सब बधाई छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +9

    असाध्यै मन पर्ने सुमन दाजुकाे याे टाेलि
    उत्पातै रमाइलो रिले दाेहरि 🙏🤗👌😍

  • @alebhishma4848
    @alebhishma4848 2 года назад +1

    yo part2 ma sabda chain sharai ramro lagyo bharpur manoranjan pani xa sabai team lai manai dekhi dhanyabad.

  • @anitasunar1905
    @anitasunar1905 2 года назад +1

    Aaha kati ramro dohori dherai vag samma pugos samajma vayko kuriti lai uthan garnu vako x dherai dhanybat bises tw sagar, suman, sankar ,sure jasto tapai haruko name mileko jastai sadhai man pani milos best of luck all team.

  • @bboys9508
    @bboys9508 2 года назад +20

    सुमन र सागर को शब्द👍️👍️
    शिला र बाले को हासो😄😄
    यो दोहोरी सुनेर कसैलाइ छ गुनासो?
    समय सान्दर्भिक छ यो गित।
    बधाइ छ सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ।
    💕💕💕💕
    अब भाग 3 को पर्खाइमा छौ हामी।

  • @xetryVlogs56
    @xetryVlogs56 2 года назад +12

    I am big fan suman pariyar

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад

    धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभकामना छ

  • @rojitgurung9530
    @rojitgurung9530 2 года назад +1

    Dami xa hai geet suman malai ekdam man parxa suman tara

  • @29gaming87
    @29gaming87 2 года назад +6

    सम्मान छ अब जात होइन नेपाल नेपाली भएर देसको लागि अघि बढ्नु पर्छ।हरेक क्षेत्रबाट नेपाल नेपाली भन्नी कुराको बिकास गरुम

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +14

    सन्देश मुलक दोहिरी गित सम्पुर्ण टिम लाई सफलताको सुभकामना। आज भोलि सुमन र सागर जि भए पछि टिम मा धेरै रमाइलो लाग्छ।♥️🙏

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 года назад +1

    धेरै धेरै राम्रो छ।

  • @prem9209
    @prem9209 2 года назад

    आह कति राम्रो खतरा छ दोहोरी यो टिम आए पछि त दोहोरी नहेरी बस्नै सक्दैन आजै आर्को भाग पनि आउनु पार्‍यो सुमन दाजै।।

  • @pramilamagar9350
    @pramilamagar9350 2 года назад +11

    सुमन दादाको गीत सारै मन पर्छ छिटै हेर्न नपायपनि ढिलै भयपनि खोजिखोजि गेर्ने गर्छु धन्यबाद छ सम्पुर्न टिमलाई

  • @sreeshtyss9125
    @sreeshtyss9125 2 года назад +21

    आहा कति रमाइलो हो, श्याम दाजु अनि बबिता दिजुलाई नि ल्याउन पाए अझ दामी हुन्थ्यो। अब पार्ट 3 नि चाहियो दाजु ।😊😂😍

  • @kiransingh7595
    @kiransingh7595 2 года назад +1

    Wow wow wo Superb song Suman Raju so sweet good Dada 🥰👍👍👍👍👌👌😍😂❤️❤️👍🥰🥰

  • @silamachkoti6818
    @silamachkoti6818 2 года назад

    Derry ramro xa all the best 👍 all tem💖💖💖💖💖💖

  • @sarmilaghimire6311
    @sarmilaghimire6311 2 года назад +7

    वाहा कति रमाइलो गीत ल्याउनु भयो सुमन दा धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना ।

  • @mitrathapa9772
    @mitrathapa9772 2 года назад +41

    च्यालेन्जको साथ अर्को प्रस्तुति धेरै राम्रो लाग्यो तपाईंको शब्द संकलन उत्कृष्ट हुन्छ पक्कै पनि यो इतिहास बन्ने छ काम भनेको सानो ठुलो हुदैन 👍️keep it up

    • @parbatidhanuke3991
      @parbatidhanuke3991 2 года назад +1

      असाध्यै सन्देश मुलक गित गाउनु भयो सुमन र सागर सरले तपाई हरूले गित उतारेको सब्य सब्द जस्तै कानुन ले पनि उतार्यो तर यो समाजमा अझै पनि परिवर्तन अायको छैन यो सन्देश मुलुक गित छिटै परिवर्तन अावोस एहिछ मेरो सुभकामना🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️👍️👍️👍️

    • @sunarshivaraj2085
      @sunarshivaraj2085 2 года назад

      @@parbatidhanuke3991 ुछिछ

    • @prakashk.c.9245
      @prakashk.c.9245 2 года назад

      @@parbatidhanuke3991 ⁶⁶⁶⁶⁶qaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaa9.

    • @krishnabdrkhadka4937
      @krishnabdrkhadka4937 2 года назад

      @@parbatidhanuke3991 rt

    • @minatimilsena
      @minatimilsena 2 года назад

      @@parbatidhanuke3991 been m BB.

  • @anitakumari9162
    @anitakumari9162 2 года назад

    जस्ले जे भनेनी सारै राम्रो छ है यो गितको कुरामा मान्छे हरु किन नराम्रो भनेको होला मलाई त सारै मन पर्छ अब 3 पनि चाइयो है

  • @krishnaneupane7059
    @krishnaneupane7059 2 года назад +1

    धेरै के लेखउ र हजुर हरु काे साेच राम्राे लाग्याे सबई काे साेच ऐस्तई हाेस

  • @padamtamang9528
    @padamtamang9528 2 года назад +14

    अब भाग 3 पनि चांडो ल्याउनु पर्यो है सुमान जि♥️

  • @taragrg7934
    @taragrg7934 2 года назад +12

    यो गुरुपमा सुमन थापा छुटियछ 😍😍😍😎👌👌👌

  • @maheshadhikari728
    @maheshadhikari728 2 года назад

    ताराको र सुमन लाई सलाम छ आफ्नो जात कसैले न छुपाइ लेख्नु होला जात भनेको जम्मा दुइटा मात्र हो महिला पुरुस

  • @manjusunar5369
    @manjusunar5369 2 года назад +2

    सछ्याम छौ हेप्नु पाइदैन
    दलित कोता हामीलाई चाहिदैन ।
    अत्यन्त समय सान्दर्भिक छ सुमन दाजु🙏🙏🙏❤️💚💙💙💚💛💛🧡

  • @ssrodhighar474
    @ssrodhighar474 2 года назад +7

    आहा कति रमाईलो लाईभ दोहोरी 🙏🙏🙏सम्पुर्ण कलाकार हरुमा सम्मान 🙏🙏💕💕

  • @bimalaluitel1918
    @bimalaluitel1918 2 года назад +6

    रमाइलो दोहोरी शुभकामना सबै जनालाई

  • @AASHIQSURESHBC
    @AASHIQSURESHBC 2 года назад +2

    राम्रो छ सबै सुभकामना

  • @saraswatidiyali5481
    @saraswatidiyali5481 2 года назад

    wow wow ❣️❣️❣️❣️❤️❤️🙏🙏🙏धेरै राम्रो हाम्रो समाज मा आज सम्म पनि जातिये भेदभाब हराको छैन l रगत त सबै को रातै छुन्छ नि मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन l हामी सबै ले यो बुझुम कि जात जुन सुकै भयेनी हामी सबै नेपाली हौं l आफ्नो जात भन लाई लाज मानु पर्दैन खुलेर भनु पर्छ धेरै रार्मो दोहोरी गित मैइले सोचेको पनि थिइन कामी दमाइ को पनि येति मिठो गित बन्छ भनेर सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना❣️❣️❤️❤️🙏🙏👍️

  • @dhurbaprasad7058
    @dhurbaprasad7058 2 года назад +4

    Sagar ani suman we love you .best of luck .

  • @deepakranamaski6464
    @deepakranamaski6464 2 года назад +6

    बिरामी हुदा खुन सरिर्मा हाल्न मिल्ने, चल्ने, पानी नचल्ने यो देशमा एस्ता संदेशको खाचो छ, दोहोरि गितबाट एती राम्रो संदेश दिनु भयो होल टिमलाई धरै धेरै धन्यवाद ।

  • @srijanakhadka6205
    @srijanakhadka6205 2 года назад

    सुमन or यो teem को धोहोरी छुट्टाउनै मन लाउदैन i liove lok dohori❣️❣️

  • @user-xn3ec2eh6z
    @user-xn3ec2eh6z Год назад

    सुमन दाईको कुरा दामी लाग्यो दलित कोता भन्नी हताउनु पर्छ यो हाम्रो देश बात

  • @user-go7ly1gr7n
    @user-go7ly1gr7n 2 года назад +4

    सम्पुर्ण कलाकार प्रति नम्सते दोहोरि गित का राजा हरू सुमन सागर को दोहोरि गित अति महत्वपूर्ण लाग्छ
    जात पटि कोईपनि नजानु होला म ब्हमण भयो पनि सबै जात लाई समान गर्छु

  • @user-yp7nb7bi6g
    @user-yp7nb7bi6g 2 года назад +3

    अर्को भाग पनि आउनुपर्छ आजै कति शब्दहरू नियाल्नु छ। एकदमै राम्रो छ प्रस्तुति बधाई छ सबै टिमलाई एकदमै रमाइलो लाग्यो मलाई चाहि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushantsunar2336
    @sushantsunar2336 2 года назад +1

    क्या रमाइलो लाग्यो अब भाग 3 पनि छिट्टो चाईयो म पर्खाईमा छु ।

  • @puransharma2260
    @puransharma2260 2 года назад +1

    Ramro dohori suman vai

  • @garimamagar7022
    @garimamagar7022 2 года назад +3

    सागर , बाचन्द जिकाे गित जुनसुकै भय पनि राम्राे लाग्छ घरमा नेट त छैन तर पनि mb लियर दाअाेन्लाेद गरेर पछि सम्म हेर्ने गर्छु भाग 1 पनि हेरेकि थिय अब भाग तिन पनि चाइन्छ हजुर😘😘

  • @krishpakatwal9660
    @krishpakatwal9660 2 года назад +3

    Yo team ko dohori akdam man parx balu ..sila ..suman..sagar...tara..indra yati vaepaxi dohori sarai ramailo hunx bises gari sagar suman ra balu ko fyan nai ho ma chai

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 года назад +1

    सुमनले गायको त सारै रमाईलो अनी मलाईत सारै मन पर्छ

  • @radhagautam3971
    @radhagautam3971 Год назад

    कति राम्रो सोच छ हामी जुन जात को भए पनि मन मिल्नु पर्छ नराम्राे विचार त्यागौं हामी नेपाली हौं सब्बै लाई धेरै धेरै धन्यवाद छ अनि मिठो माया 🙏🙏🙏🙏

  • @Hikmat570
    @Hikmat570 2 года назад +9

    अत्यन्तै रमाईलो दोहोरी यो टिमको

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 года назад +101

    अब भाग 3 को पर्खाई मा छौ तर बिस्तारै ल्याउनु होला भनेर अनुरोध गरे रमाइलो लाग्यो सन्देश मुलुक पनि हो दर्सक श्रोता हरु ले अन्य था नलिनु होला यस मा बिरोध गर्नु पर्ने आवस्यक पनि छैन यो हाम्रो समाज को सत्य यथार्थ पनि हो भन्दै सुमन सर सागर सर लगायत सम्पुर्ण तिम लाई बधाई सुभकामना छ जय गित जय सङ्गीत 🙏🙏

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад

    भगवान कसम कस्तो कञ्चन मन छ भाइ हरुकाे।हाे परिवर्तन आफैबाट गर्नुपर्छ। मलाई जातीयता मन पर्दैन तर समाजमा म सहज स्विकार्न सक्छु तर समाजले कहिले बुझ्छ।जाति २मात्रै हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।

  • @AnuAnu-xf3rv
    @AnuAnu-xf3rv 2 года назад +1

    Wow wow wow wow derai ramro xa 👍💝💝💝💝💝💝💝💝💯💯💯 song suman ra sagar daiiko

  • @keshuraskoti8873
    @keshuraskoti8873 2 года назад +9

    समाजलाई राम्रो नैतीक सन्देश सहितको यो दोहोरी सदैब सफलताको शुभकामना

  • @pratimatamang2194
    @pratimatamang2194 2 года назад +4

    🙏🙏🙏🙏🙏🙏नमस्कार सुमन भाइ ल्हासो फ्याफुल्ला म पनि हेर्दै छु । एक दम मन पर्ने टिम ।

  • @sitasharma1944
    @sitasharma1944 2 года назад

    कति राम्रो टिम हो यो टिम ले तहल्का मचाउछ शब्द शब्द का खानी सुमन सागर रामचन्द्र तारा सिला एक भन्दा आर्को कडा जात भात सानो ठूलो भन्नी मन हो सबै भन्दा आफ्नो मन ठूलो हुन पर्छ छुआछुत भन्नी त मन्छे को सोच हो सबै कलाकार अब्बल हुनुहुन्छ बधाई छ अझै प्रगति गर्दै जानू

  • @anilrimal
    @anilrimal 2 года назад

    आह सार्है आनन्द आउने दोहोरी बेजोड प्रस्तुती सुमन र सागर को आर्को भाग ल्याउनु।