गाडीमै पिसाब गरे पछि , हँसाएरै मार्ने दोहोरी , बबाल रमाइलो Rile Live Dohori, Tansen ko Mini Bus
HTML-код
- Опубликовано: 8 сен 2024
- Present :- गाडीमै पिसाब गरे पछि , हँसाएरै मार्ने दोहोरी , बबाल रमाइलो Rile Live Dohori, Tansen ko Mini Bus
...................................................
#balchandra_baral #shyam_rana #Suman_Pariyar
गायक/Singer
Indra Gc
Balchandra Baral
Suman pariyar
Shyam Rana
🎙गायिका/Singer
Shila Ale
janaki Tarami Magar
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariayr
नमस्कार सबैलाई आज पनि मेरो च्यानलबाट अत्तेन्तै रमाईलो रिले दोहोरि लिएर आएको छु। कस्तो लाग्छ लाईक कमेन्ट सिएर अनि सस्क्राईब गर्न चाहिँ नभुल्नु होला है।
💕🙏💕 नमस्कार दाजु हजुर हरुको दोहोरि यकदम मन पर्छ सुमन दाजु हजुर र तारा अनि सागर दाजु बालचन्द्र दाजु इन्द्र दाजु श्याम दाजु अनि शिला दिदि नभएको दोहोरि मा खासै तेति मज्जा आउदैन बिषेश गरि त हजुर र तारा
Sarai ramalo dohori tapai haruko
Dohori khoji khoji sunne gardazu
सुमन भाईकाे बिग फ्यान म
अति उत्कृष्ट, फरक फरक विषयमा प्रस्तुत गर्नु भएको यो दोहोरी ले संन्देश पनि दिएको छ ।
Big fan suman dada ko ♥️♥️♥️🙏🙏🙏🙏
Sarai ramro lagyo sabai ko tukka Aaja Tara baini Kati ramri dekhiyeko xau
Suman balchandra sagar syam sila indra dai. tara yati vaepaxi malai pugyo dohori ka king..haru yo team kaile naxutnu hai
Mitho ramailo dohori sampurna Tim lai dhari dhari badhai xa.suman ji Lai bises dhannyabad.
निकै रमाइलो दोहोरी सबैले माया गर्दिनु होला है!छिटै पन्चेबाजा भाग 2 आउदै छ है ।
Best of luck😘😘
Balkumar vai suman vai shyam vai jamma hudako dohori dherai ramailo
दाेहाेरीकाे सुरुवातीमा नै खँलासीकाे भुमिका दह्राे निभाउँनु भयाे नि हजुर ! खुब रमाइलो लाग्याे !!
पन्चेबाजासँगै सुमनसँगकाे भाले दाेहाेरी भाग- 2 हेर्न हतार भयाे 💜💜💜💜
Partixama baseka xau hami🙏🙏
मेरो फेब्रेट गाएक बालचन्द्र दाजु 🌹🌹🙏🙏🙏👌👌
सुमन भाइ अति राम्रो छ मलाई तिम्रो गाउने सहिलि अति मन पछ
सुमन जि र सम्पुर्ण टीम लाई 🙏🙏🙏
आज रेनुका जि लाई नदेख्दा नरमाईलो लाग्यो !!
साच्चिकै
@@yambaral8250 hoin sir🙏
पहिला म सुमन परियारलाई चिन्दिन थे अहिले एकदमै राम्राे गित गाउनु हुन्छ राम्राे लाग्छ सुभकामना छ है
Same ho sarai mn parx suman pariyar
तिमिले नचिने के भोत
@@nischalsuvam832 तलाई के सराेकार भयाे त
@@poonvai2105 to úú6dfdr see seeds Todd Todd dry errors 4444r4r44r4r4r4rr5444444 yo 4 RR 4
@@simrann842 lll
Suman ko g ko chai tukka khatra lakxa malai badai xa sabai lai jay git
Tara and Suman best 👏👏💥💥🤴🤴❤️❤️
यो टोलीको दोहोरि लास्टै हँसाउने हुन्छ। अझै सफलता काे शुभकामना।
जे गर्नु तारा ले गर्छिन जे जस्तो भएपनी सुमन दाजु,बाल्चन्द्र दाजु, अनि तारा जि को प्रस्तुति ले कसम मनै छुन्छ। जय गित जय सङ्गीत 🙏
सबै जना उतै को गाउन रनि सुमन तारा नहुदा खल्लो हुन्छ रमाइलो छ
आहा सारै रमाइलो दाेहाेरि सुमन सर अल्द💖 बेस्ट हजुर काे प्रगति सफल हाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏 👌
आज निकै रमाईलो लाग्यो रले दोहोरि र सिलाबैईनी जानकी बैईनि तारा बैईनि आज मोडलिङ भऐर आउनुभाको रईच👌❤️अनि ईन्द्र भाइ अनि बालभाई सुमन भाइ अने भाइ बईनी सम्पूर्ण टिम लगाऐत सुमन भाइ सलाम छ जयगित जयसङगीत🌹🌹🌹🙏🙏🙏
सबै कलाकार मनपर्छ तर पछिल्लो समयमा सुमन परियार राम्रो लागेको छ।अझै राम्रो गर्दै जानू शुभकामना ।
Mero payero Suman bhai ab xitai sagar kami vs suman damai batel 2 geet lainu parai 💖💖💖💖 sabai lai samanx yo pardeshi Tamang ni didi ko tarfah bat🙏🙏
Vai suman ra all time lai suva kamana aaja sagar chutech baini tara vai sumanko ma big fan love you all z❤️❤️
Suman bhai hajurharuko dohori saarai ramro lagchha nhyrnitaa dinie hunaa kati ramilo ho k shila diko hasoko taa kurai nagram ani jaanaki bhaini r timro dohori taa janai katra ❤❤❤
आजको बिसयबस्तु ठिक छ रमाइलो लाग्यो तर भाडा चाइ अल्लि धेरै भयो है
हैन हो आज त लोक दोहोरी मा सबै जना मोडेल हरु जसता मात्रै देखिन्छ है।सबै जना नया डेर्स मा राम्रो लाग्यो ।गित पनि नया शब्दमा आयो कडा छ जय गित जय संगीत ।। तारा लाई चाहिँ कोट पेन्ट ढाका टोपी राम्रो देखिन्छ है 🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹
Wow दामी छ सुमन दाजु विशेष 🙏🙏खतरा प्ररार गर्नुहुन्छ सारै मनप्रछ मलाई हजुर को दोहोरी miss you❤️❤️❤️❤️
सारै रमाइलो भयो आज त हास्दा हास्दै दोहोरी सित्देको पनि थाहै भयेन😍😍😍
Ramailo dohori geet aayo,sampurna kalakarharu lai salam xa 🙏🙏🙏🙏
कतिपय हासनु गित सुनेर सुमन र सिला दिदिको साहारै रमाईलो लाछ आज सागर नहुदा कसतो कसतो लागो र पनि रामो छ म कहीले नहेनेले मानछे सुमन गाको देखेर हेनरी मन पछ म धरना बाट हेदै छु
सबै मिलेर बस चढेको अनुभव लाई गित मा उतार्नु भएकोमा सुमन जिलाई धन्यवाद 💕💕🙏🙏🌹🌹
अरू गायक राम्रै छन् । सुमनको स्वर मिठो, श्याम भाइको अभिनय। तारा बहिनीले चाहिँ अलि मिहिनेत गर्नुपर्छ।
सुमन भाइ नमस्कार ल्हासो फ्याफुल्ला 🙏🙏🙏🙏 हजुरहरुको दोहोरी सुनेर कति हास्नु हो । हजुर हरुको टिमको रिले दोहोरी हेर्न धेरै रमाइलो लाग्छ ।👍️👍️👍️👍️👍️👍️🙏🙏🙏
अति दामी छ👌 सम्पुर्ण टिम प्रती हार्दिक बधाई तथा हार्दिक नमन🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌
अति मिठो भका अनि रमाइलो दोहोरी सबैलाई सलम 🙏🙏 यो दोहोरीम हासोत उतिकै छ कमेडी पनि हेर्न पाइने हहहहह कति हस्नु
Sahi ho syamle bhaneko yo dohorima aauna kasto man lageko xa kun thau hola jati here pani herirahu lagxa kunai xutauna mana lagdaina ramailo lagxa dohori
बालचन्द्र दाइ र सुमन दाइ भएको लाईभ दोहोरी सारै मन पर्छ ❤️❤️
Sharai ramilo dohori aue ni dinharu ma yestai dohori Sun paieys safalta suvakamana
यो टिम को दोहोरी छुटाउनै मन लाग्दैन सम्पूर्ण टिम लाई सफलताको सुभकामना😍😍❤️❤️❤️❤️
Suman ta hiro ho dohoriko
कति रमाइलो हो सम्पुर्ण टिमहरुलाई धेरै धेरै शुभकामना
सारै रमाईलो हजुरहरुको दोहोरि त मेरो मन मुटुमा बस्न सफल भकोछ यसैमाथि मलाइ यकदम मन पर्ने कलाकार हरु धेरै धेरै सम्झेकि छु सबै जनालाई 👍👍👍❤️❤️👏👏👏
, fhj
,
अाहा सुन्दा पनि सुनिरहु जस्तो निकै रमाईलो दोहोरी बधाई अल टिमलाई
सारै रमाइलो दोहरी सुमन सर तर अगरज कलाकार को पालो मा सबै दोहरी भद्दा लागेयो
Sadai katti ramilo gararw gaunu hunca sabai lha kati ramilo lhagxa hazur hajur ko geet sunarw dada
भगवान कसम याे भिडियो हेर्दै खाना खाकाे खाना सर्केर झण्डै मरिन यस्काे क्षतिपूर्ति चाहियाे अहिले म काेमामा बसेर हेर्दै छु।जे जाेस एकदमै रमाइलो भयाे सबै कलाकार हरुमा माया र सम्मान गर्दछु।जय गित जय सँगित🙏🙏🇳🇵
यो टिमको मात्र गीत सुन्न मन पर्छ सम्पुर्णमा सफलताको शुभकामना 🙏🙏🙏
Lastai man parxa yr tara sagar g khoita
@@nimeshtamang8724 I'm
Molai ne yestai geet gaune man theyo tara mauka paina moile adhi kosaile yo cmt hernu vo vane kbr garnu Gharko mailo xoro mero fb id ma la pliz
@@nikitagurung5402of
Sharai ramailo dohari jati heryo uti herna mon laune🥰🥰🥰❤️❤️❤️
आहा सारै मनपरो तानसेनको मिनीबस बधाईछ सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ कामना छ
कति मीठो गित गाउनू भएको सबैले मेरो नमस्कार छ सबै कलाकार हरुलाई 🌹🌹🌷🌷
सुमन भाई काे दोहोरी सारै मन पर्छ अबको दोहोरी रोजिन दिदी सग सुन्ने मन छ सुमन भाई को र सुनिता बूढा काे दोहोरी पनि सारै राम्रो थियो
धेरै राम्रो रिले दोहरी अझै सागर बिसि र रेनुका नहुदा अलि खल्लो लायो यो तिम लाई धेरै धेरै सुभकामना ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Shyam Rana daile sabai bhanda dami gayko xa good luck 🙏🙏 🙏
रेनुका जि खोइ... त्यहि पनि सार्है रमाईलो लाग्यो
सागर बि सि दाजु लाई त देखिन नि तब उहाँ भएत झन कति रमाइलो हुन्थ्यो नि ! जे भएनि ठिकै छ खुब रमाइलो गर्दिनु भएको छ हजुर को कार्यक्रम हरु लाई निरन्तर हेरिरहेको छु । अझ आगामी दिन हरु मा नि यस्तै रमाईलो भएको हेर्न चाहान्छु ।
I love your dohori but with tara di❤️❤️
👍️👍️👍️👍️👍️♥️♥️♥️♥️
Love u suzata
Tara dd kati ramri hunu vayex
दोहोरी रमाईलो लाग्यो तर बास्तबिक सर्जक को नाम अटेनछ
Sarai ramailo sabai Tim Lai safal ta ko suvakamana 🙏🙏
कमेडि दोहोरी राम्रो छ सबैजनालाई शुभकामना छ
बाल चन्द्र खलासीमा झन खप्पिस
Sarai ramailo dohori hjr harulai samman xa
Wow kati raamro git sarai ramailo laagyo git herera kati hasnu vagawan
सुमन दादाकाे टुका र हासाे धेरै राम्रो र रमाइलो बाल चन्द दादाकाे हासाे राम्रो सबै टिमलाई सफलताको शुभकामना
आहा धेरै रमाईलो इन्डिया देखि हेर्दै छु
आजभोली यो टीम का दोहोरि हरु उत्कृष्ट रेकर्ड भएका छन् यो सहकार्य कहिल्यै नछुटोस्
kati ramailo dohori sampurna timlai safaltako suvakamana
आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ । सम्पुर्ण टिमलाई । शिला आले दिदिलाई नमस्कार छ।
साच्चिकै सारै राम्रो अर्गानिक रिले लोक दोहोरीको लागी यो टिमलाई हार्दिक बधाई 🙏🏼🙏🏼🙏🏼
अाहा सारै रमाईलाे रिले दाेहाेरी बधाई छ सम्पुर्ण लाई👌👌👌👌👌👌👌
Dhirai r Malo all Tim Lai think you🙏🙏👌👌
Damii 6 hajur 🙏❤️♥️ nice song 💕😍😍😍💕
हजुर को टिम को दोहोरी हेरेपछि अरु दोहोरी त हेर्नी मन नै नहुनि👨❤️💋👨🙏🙏🙏🙏🙏🙏❣️
Ramrox dohori sabai lai happy teej mero cheli haru lai
निकै रमाइलो लाग्यो दोहोरी सबै लाई शुभकामना
sagar dai hunu parne jan khatra ramailo hunetheyo
Hajur ko Bayan garna kunaii sabdha naii xainaa kasari garu dheraiii ramro lagxa sabaii vdo
U r best singer
Nice old songs best of luck alls team lai ma pardeshi bhai ko tarpha bata hai.
वावा क्या दामी सारै हसाउनु भो लागेको थकाई नी मेटियो सारै रमाईलो लाग्यो सबै कलाकार सामान सहित वाध्य बाधक ज्यु हरुलाई नी
Je hos ramailo xa dohori tenson vako belamma hasma paiyxa thank you all tim ❤😊
आहा क्या रमाइलो दोहोरी love you all team😘😘😘
सारै रमाहिलाे सुन्दानि पिडा सबै बिर्साउछ 🙏🙏🙏🙏🙏
💃💃💃💃💃💃💃💃💃💃 Bhag 2 ta pakkai Pani auxa
My favourite dohori team👌👏❤️❤️❤️💖💖💖
हुरहुरहुर हैटहैट अाहा सम्पूर्ण कलाकार हरुमा नमन
Aaha kati ramailo sadhai astai ramailo geet suna ra herna paiyosh thank you so much
याे टिम अति नै मन पछ मलाई जहिल्यै हेने छु big fan Suman Dada😍😍
Kati hasaune khalko dohori geet prastut garnu vayeko sampurna kalakar harulai Pragati ko kamana gardachhu
Dohori ramro lagyo bal chandra dai
लु कलाकार हरु को यात्रा सफल होस
A fc
यो टिमको दोहोरी एक दम मनपर्छ मलाइ आज सागर सर छुट्नु भएछ।
Nice video Suman Raju so happy life dada good 👌❤️😍🥰🥰👍👍👍👍🏻👍🏻👍🏻👌❤️❤️🥰👍👍👍
अरु गित सबै हराउन थालेकाे छ लाईभ दाेहाेरी यति फेमेश भयाे खुशी लाग्छ लाईभ दाेहाेरी यति माथि जानु मा तिका शानु काे ठुलाे भुमिका छ तिका जि र रनपाल बैनी लाई गाउन लगाउनुश न सुमन जी
Suman dai jodu xa yar hajur ko sor ma all nice
Katti ramailo ho sagar Dai kata janu vo aaja
धेरै आनन्द लाग्छ हजुर हरुको गित सुनेर सुभकामना सबै टिमलाई 🙏🙏🙏
अति नै मिठो रमाइलो आहा cobra team is always roks wow
अति रमइलाे दाेहेारि शब जना धेरै धेरै शूभकामना
ल है नमस्कार म त उ बेला नि हासेको अहिले नि हेरेर हास्दै छु सबैजनाले हेरेर लाइक कमेन्ट शेयर गर्नुहोला है 🎤🎵🎤
इन्द्र दाजु, बालचन्द्र , शिला दिदी, जानकी बुने तारा बुने , सुमन भाइ लगायत सम्पुर्ण टिमलाई धेरै बधाई छ , असाध्यै राम्रो गित छ । म त ऐले बिदेश मा छु सुमन भाइलाई जसरी पनि म भेट्न चाह्न्छु भाइको सब्द लय तुक्का नयाँ युबा मा धेरै राम्रो लाग्छ ।
Ioqaqew@!*अक्र!!ल्व्ल्किओप्प
दामि प्रस्तुति
je lagaya pani kati ramro ani derai ramro haso suman vai ko me big fan
ड्राईभरको आडैमा बसेपछि भाडा फ्रि , खानानी फ्रिमा । तारा दिदि 🤣🤣🤣🤣
सुमन भाइकाे शब्द लाई सल्युट छ है काबाट अाउछ के यस्ताे अचम्मकाे हाहाहाहाहाहाहा
अति राम्राे दाेहाेरी सबैलाई बदाई छ
हाहाहा कति रमाइलो 2 चुप्पा माग्दै थिए तारा ले त खट्रै दिनी होके हाहा