सुमनजि र बालचन्द्रजि यी दुईको दोस्तिमा कसैको आँखा नलागोस दोहोरी रमाइलो लाग्यो धेरै हासे म अझै रमाइलो गर्दै अघि बढ्नु होला शुभकामना छ पुरै टिमलाई ❤️❤️💐💐🥀🥀
सुमन जि को त सरस्वती ले नै बास गर्नु भाकोछ मुखमा। शब्दमा कति मिठास छ।हजुरलाइ सफलता को धेरै धेरै शुभकामना छ।अनि हजुर को सबै टिम लाइ अगिम शुभकामना छ।🙏🙏❤️❤️
सारै राम्रो दोहोरी सुमन भाई को गीत अति मन पर्छ शब्द चयनमा खप्पिस सुमन भाई काे दोहोरी सबै सुन्छु र हेर्छु सुमन नभए लाईफ दोहोरी खल्लो लाग्छ भाई लाई आगमी दिनको धेरै धेरै शुकामना 👍👍❤️❤️
शब्द शब्द का खानी हरु अब्बल कलाकार हजुर एक जुट भये पसि दुनिया चकित पार्छन को भन्दा को के कम छन सुमन उसतै बालचन्द्र उस्तै ईन्द्र उस्तै स्याम उस्तै सागर उस्तै सिला लाई भन्नै परेन तार उस्तै के सारो जुटेका हुन बधाई छ
सुमनजि तपाईंको च्यानल बाट सारै राम्रो दोहोरी सुन्न पाईयो म तपाईंको एकदमै ठूलो फ्यान हु तपाईं पनि राम्रो तपाईंको स्वोर रअावाज कोत कुरै नगरै सधै तपाईंको यो अावाज सुनिरहन पाईयोस बिचमा हराएको जस्तै अब नहराउनु होला तपाईं लगायत तपाईंको टिमलाई धेरै सुभकामना🙏🙏🙏🌹🌹🌹🎉🎉👍️👍️👍️👍️
सुमनजि र बालचन्द्रजि यी दुईको दोस्तिमा कसैको आँखा नलागोस दोहोरी रमाइलो लाग्यो धेरै हासे म अझै रमाइलो गर्दै अघि बढ्नु होला शुभकामना छ पुरै टिमलाई ❤️❤️💐💐🥀🥀
यो रिले लाईभ दोहोरी टीमलाई मन पराउने कति छम हामी हाजिर हौ साथी हो 😋😎😉👏👏🤚🤚
म पनि छु है सर्😅👏👏👏
हुन्छ हजुर
मलाई सुमन धेरै राम्रो लाग्छ म पुर्ब इटहरी बाट हो सुमन को अपिसोट सबै नछुटाइ हेर्छ्❤️❤️
Ma chu
उधुमै मन पर्छ यो ग्रुप
शिला ,तारा ,बालेन,सुमन भएको ठाउँ नै रमाईलो हुन्छ।
😍😍😍
सुमन बाले दाईर सिला दिदिको तारा को अति मनमोहक पछ हेरेकै हेरै गछु सब टिमलाई बधाई छ मेरो तफबाट बाट
Aaàaaaaaaaaaa
Ramilo live 😊😊😅😅😅🎉🎉🎉😂😂in ❤❤❤the
सुमन जि को त सरस्वती ले नै बास गर्नु भाकोछ मुखमा। शब्दमा कति मिठास छ।हजुरलाइ सफलता को धेरै धेरै शुभकामना छ।अनि हजुर को सबै टिम लाइ अगिम शुभकामना छ।🙏🙏❤️❤️
ni ji
सुमन दादा नमसते हजुरको दोहोरि गाउदा भनेको शबद धेरै मनपरछ सबै टिमलाई धनने बाद छ
Mso
T
आज सुमन सर आएपछि रमाइलो हुने भो
बलचंद्ररा र सिला दिदिको हाँसो सुमन कोर। ताराको टूका अति रमाइलो बधाई छ यो टिम। लाई म भारतको चेनै देखि
सुमन दाई नभाको दोहोरी त हेर्नै मन लाग्दैन मान्छे नी राम्रो स्वर पनि, शब्द पनि राम्रो best of luck brother for upcoming days💗💗
Suman pariwarrr bainna ta Mero moibiel nai chaldiannn Mero ragat Mai sumannn pariwarrr hooo
Malaini Kati ramro lag6 sor sabda ani man6e pani
UGCTV
तारा र सुमन परियार भयेर मात्र हेरेको मैले😍😍
सुमन दाइ नमस्ते एकदमै राम्रो छ दोहोरी तपाईं हरुको दोहोरी सुन्दास आनन्द आउँछ सम्पुर्ण तिम लाई सुभकामना ❤️❤️
सुमन कति राम्रो मान्छे हो गायकी त्य्स्तै राम्रो बयान गर्ने सब्दनै छैन्😍😍
अति राम्रो पर्तुस्यी सप लाई बदैइ छ सुमन brother रेनु को लस्त big fen 🙏🙏
सुमन दाइ नमस्ते कति राम्रो हो के दोहोरी सबै टिमलाइ बधाई छ
6þþþyþt
legend भनेको legend नै हो wow इंद्रदाई ,सिला दी, 🙏🙏🙏🙏 good luck all of you,
हरेक दुख पीडा भुल्ने गर्छु तपाई हरुको दोहोरी हेरेर सम्पूर्ण टिम लाई अझै धेरै प्रगतिको भब्य शुभकामना सुमन सर को हासो धेरै मन पर्छ्💕💕🙏🙏
सबै टीमलाई बधाई छ हजुर हरुको दोहोरी धोहरीले हसायर मारे मत सुमन सर को मुख चलाऊदापनी मन पाउने हो झन
सारै राम्रो दोहोरी सुमन भाई को गीत अति मन पर्छ शब्द चयनमा खप्पिस सुमन भाई काे दोहोरी सबै सुन्छु र हेर्छु सुमन नभए लाईफ दोहोरी खल्लो लाग्छ भाई लाई आगमी दिनको धेरै धेरै शुकामना 👍👍❤️❤️
सुमन जि हजुर को टीम को रमाइलो नहेरी निन्द्र लाग्दै सफल्दा को कामना हजुर हरु लाई💋❤️❤️❤️❤️
Ramro sabda chhahen gari gauna paro alli
तरा बहिनी लाई धेरै हेपेर न भनेको भए राम्रो हुने थियो सधै सबै ले किन हेपेर गित गाएको
🙏🙏🙏यो टोलीको दोहोरि हेरि रहुँ हेरिरहु जस्तो लाग्छ क्या खत्रा तरिकाले गाउनुहुन्छ हासो लाग्नि बबाल छहै दोहोरि सब जनालाई धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️👌👌👌👌
Sumannn pariwarrrrr binaa ta khalklooo hunxxz
सुमन भाइ भबिस्यमा राजु 2 कनकी सोर अनुसासित अबल मिठास सईली राम्रो छ सुभकामना भाइ अनि सम्पुर्ण होलटिम लाई सफताको सुभकामना छ जयगित जयसङ्गीत🌷❣️🙏
सबैको सोर उस्तै मिठो तर शिला दिदी चै साह्रै नै सुरिलो अनि मिठास पनि उतिकै, दिदी हजुर्❤️❤️🙏🙏🙏🙏
म सुमन दाजु को बीग फेन तपाईंको पुरा लाईभ हेर्ने गर्छु तपाईंको शब्द सार्है मन पर्छ सफलताको शुभकामना
सारै रमाइलो दोहोरी अनि सुमन ब्रो मान्छे जस्तै राम्रो शब्द्द,स्वर पनि उस्तै रामो सबै टिमलाई सफलता को शुभकामना ।।👌💖💖
Wow खत्रा दोहोरी गीत सुनम सुनम जस्तो अझ भन्नुपर्दा बला चन्द्र दाई र सिला दिदी को हासै मिठो यो टिमलाई अग्रि शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️
आहा सारै राम्रो गाना गाउनु भयो सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ काना छ❣️
शब्द शब्द का खानी हरु अब्बल कलाकार हजुर एक जुट भये पसि दुनिया चकित पार्छन को भन्दा को के कम छन सुमन उसतै बालचन्द्र उस्तै ईन्द्र उस्तै स्याम उस्तै सागर उस्तै सिला लाई भन्नै परेन तार उस्तै के सारो जुटेका हुन बधाई छ
Sumana dada lagayat sampud timlae saman sadhey suna paiyos yastey ramaila ramaila geet haru jay geet jay sageet🙏🙏🙏
सारै रमाईलाे सुमन दादा काे टिम सुभकामना
साह्रै रमाइलो अनि ठट्यौली पाराको छ दोहोरी यत्ती रामो गीत सम्पुर्ण टिमलाई एक्मुष्ट शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵👌👌
Ramro xa dhori sagar dai vako va derry ramilo hunthyo hoilla
सुमन दाई रेनुका भाउजुलाई कति माया गर्नु हुन्छ ❤️❤️❤️❤️
बिबाद मा ल्याउने तारा थापा नै हो जतिसुकै भने नि बुद्धि न आउने रैछ गित चाहिँ समग्रमा एकदम राम्रो छ प्यारो भाइ सुमन को टिम लाई सुभकामना 😍😍🙏
Tike xa Tara ko nice does Laguna
दोहरिनि सारै मज्जाको झनै राम्रो रामचद्र जिको हाशो
असाध्यै राम्रो लाईभ दोहोरी आहा बधाई छ सम्पुर्ण कलाकार साथिहरुलाई 🙏🙏💕💕
सबै दोहोरी हेर्छु एकदमै मन पर्छ 🥰🥰
सुमन जी को स्वर एकदम मिठो छ कटी मिठा मीठा शब्द लियर गाऊनू हुन्छ हजूर लाई सफलतको धेरैधेरै शुभ कामना सबै लाई जना लाई आगी बडनू 😘❤️🥰😍❤️😘
Shila didi ko voice chai Sarai mitho,cleary n amazing 😍
Good suman +ranuka
suman dai well come hjur ma thulo fen ho aaj ko dohori aakdam mai man pariyo very nice 👌
सुमन सर भको ठाँउ मात्र रमाइलो लाग्न थाल्यो सारै रमाइलो लाउछ i am bg fan 💋💋💋💋
Hamro gorkhali suman dajai vaysi ramailo hunxa
सुमन जि के सारो भनेको हो तारा लाइ
हाहाहा ❤❤❤सुमन दादा र बालचन्द्र दादा अङालो हालेर हल्लेको देख्दा त झन सारो हासो लागो मलाइ त।गीत धेरै राम्रो र रमाइलो छ अझै अगाडी बढदै जानुहोला😊😊😊
आहा कति रमाइलो दोहोरी ।जनकी ले अरु भन्न बेर छैन हिहिही।
कमेडी पाराको दोहोरी गित सुमन बाबुको सम्पूर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना छ ।
आहा कित मीठो गित गाउनू भएको सुमन जि आरु कलाकार हरुले पनि राम्रो गाउनु भएको छ मन बाट समन छ मियु 🌷🌷🌷
Sarai ramro dhorahi malai dharai Man parxa suman le gayako 🙏🙏
Suman tara t gahana bhae dohoriko sabai laai shubhakaamana x
Wow derai samailo dohori suman Sir lagayat sampuda temlai suvakamana🙏🙏🙏
सुमन सर प्रस्तुति एकदम राम्राे लाग्याे अझ सागर सर भैदिएकाे भए झन मझा हुने थियाे
पुरै भिदिओ हेरियो रमाइलो लाग्यो बिशेष गरि सुमन सर लाई धेरै धेरै धन्यवाद हजुर को बिग फ्यान
लोक दोहोरिको किङ हुन्छन सुमन । सरस्वती को बास छ मुखमा ।
आह कति रमाइलो दोहोरी बधाई छ
धेरै राम्रो गीत 👍
रमाइलो लागिरहेछ भाइ बदाइ सबै जानलाइ
Dammi dammi dammi suman da ko fan is hami ..खायो खायो यो यो टिम ले देस खायो
कति रमाइलो मलाई त सुमन भए पछि झन् रमाइलो हुन्छ
me 2
me 2
Sabai tim lae aagrim suvakaman
Dherae man prxa malai hjr haru ko tim
Ramro xa dohorhi suman ko prastuti jhani ramro
suman n shyam is my favourite......keep it up👍👍
आहा कति रमाईलो रिले दोहोरि धेरै धेरै बधाई तथा शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित् जय संगित्।
Kina ho jatibala pani taralai matra hochayauni
सुमन भाई भयको ठाउँमा सारै रमाइलो हुने।
Very nice dohori feri arko part Pani yahi song ma mind fress vayo
Aaja Kati ramro Jodi xa suman dada and renuka ko
अाेहाे, बबाल दाेहाेरी.. मिल्छ भने बेहाेरा धौ नानी ।
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💗❤️❤️❤️❤️❤️❤️❤️
Sabailai badai cha mithas dohori
अज सागर दाइको कमि भो त झन बबाल हुनिथ्यो💕💕😌😌😅😅😅😅😅
Suman daiko voice Kati mitho raix...jhandai Raju pariyar daiko jastai.
एकदमै राम्रो छ ।👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺💐💐💐💐💐🥀🥀🥀🥀🥀🥀👏👏👏👏👏👍️👍️🙏🙏🙏🙏🙏🙏🙏
सुमन दादा पनि आब बाल चन्द्रा दादा जस्तै हस्न लाग्नु भयछ ।। धेरै राम्रो रमाइलो ।।।।।।
सुमन दाई दोहोरि को राजा
suman shyame balchandre ...best❤❤❤❤❤❤❤❤❤❤❤❤
यो टिमको दोहोरी नहेरी निदाउन ❤️❤️❤️👌👌👌
हजुर को पर्तिभा कति मिठो छ है मेरो दाइ miss you and love you सदैव खुसी हुनु ❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै रमाइलो यो टोली सधैं हेर्छु म
सुमन र टिम लाई नमन सारै रामरो दोहोरी हामी बिदेस मा बसने को लागी जया श्री कृष्ण कडेल 🫡🙏
Sbai team ko utkrista prstuti
Good luck
आहा कति मिठो गित हो सुमन दाइ को मलाइ मन parx
हैट कोप्रा ग्याङ ले हासाउनु हासायो कति रमाइलो हो यो ग्याङ आए पछि त हेर्दाहेर्दै गीत सकिएको थाहै हुन्न ।
Yo suman ali badi vanx taralai
Lastai ramailo dohori best team🤣🔥😍🤘🙏
Dherai ramro xa hai yo git ekdammai man pareko xa good luck
अती राम्रो सफलताको शुभकामना सबैलाई।
आज भाेलित देहाेरि पनि अरुत हेरन मन लाग्दैन केहाे सुमन भाई र बालचन्द्व काे तिमलाई हेरनमन लाग्छ रमाइलो मरि लानु केछर ।
सुमनजि तपाईंको च्यानल बाट सारै राम्रो दोहोरी सुन्न पाईयो म तपाईंको एकदमै ठूलो फ्यान हु तपाईं पनि राम्रो तपाईंको स्वोर रअावाज कोत कुरै नगरै सधै तपाईंको यो अावाज सुनिरहन पाईयोस बिचमा हराएको जस्तै अब नहराउनु होला तपाईं लगायत तपाईंको टिमलाई धेरै सुभकामना🙏🙏🙏🌹🌹🌹🎉🎉👍️👍️👍️👍️
आहा कति रमाइलो हो
आहा अति नै मिठो रमाइलो आहा
Suman dai hjr ko gayaki pan dherei man parxa ab nepal aaysi sangei baser herne manxa i love lok geet❤💖💞👍👍👍
सुमना भाइ हजुर काे सब्दा हरु कति मिठास छ हजुर लाई उज्ज्वल भबिसेकाे सुभकामना छ
दादा हजुर आए पछि बल्ल दोहोरी झै लाग्छ।
सुमन,भाई,बधाई ,छ,है
हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट
अति रमाइलो टिम यो टिमको दिहोरी नहेरी मनै मान्दैन शुभकामना छ सबै जनालाई
सागर दाई खोई तर पनि रमाइलो छ💕💕
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ सुमन दाई को लागि
Kati ramailo ho k sabailai samman chha
Suman pariyar wow I'm big fan
Deraii hasaunu hunx shym dada suman dada
Balu dada dohoriko raja hjr haru parti 🙏🙏🙏🙏🙏
Ramaili dohorii sampurna kalakar timlaii suvakamana x 🙏🌸👌♥️♥️❣️