तारालाई पुड्की भनेपछि सबै कलाकार हासेर मरे , बबाल दोहोरि Rile Live Dohori, by Prabin Adhikari
HTML-код
- Опубликовано: 8 сен 2024
- Present :- तारालाई पुड्की भनेपछि सबै कलाकार हासेर मरे , बबाल दोहोरि Rile Live Dohori, by Prabin Adhikari
...................................................
#Prabin_Adhikari #shyam_rana #Rile_Dohori #suman_pariyar
🎙गायक/Singer
Suman Pariyar
Prabin Adhikari
Arjun Khadka
Sagar BC
Indra Gc
Balchandra Baral
Sagar_Bc
🎙गायिका/Singer
Tara Thapa
Anuja Pudasaini
Shila Ale
renuka bhattrai
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,
Malai suman bale tara shila sagar shyam man parcha sarai
धेरै राम्रो छ सुमन प.. भाई सागर जि सब्दको खानि सबै कलाकार ज्युलाई मीठो माया को साथ वडादशै को सुभकामना
दामी गित छ सम्पूर्ण टिा लगाऐत तारा बैईनी लाई सुभ कामना छ
ताराको जोडिको गुनासो अनि स्याम रानाको हसाइ सम्पुर्ण कलाकार को गित बेजोड राम्रो लाग्यो
O
म त तारा थापा शिला आले सुमन परियार श्याम राना बालचन्द्र सागरको ठूलो फ्यान है सबै गित हेरिरहेको छु सबै नजाको च्यानल सस्क्राइब गरेको छु
चन्चले तारा अनि हसिली सिला दिदी ! बाल्चन्द्र र सुमन अनि श्यामको त 😍😍😍😍😍😍😍😍
सारै रमाईलो गित सम्पुर्ण टिम लगाऐत तारा बैहिनी लाई सुभ कामना छ
Aaha
Sagar dai suman dai ra tara dd ko dohori malai sarai man parxa...
सबै कलाकार उत्कृष्ट हुनुन्छ त्र सागरको सोर अनि टुक्का बबाल लाग्छ ♥️♥️
JJ j8 mi. Hi BB hi m NJ ñ NJ p9jh I. In NJ j ni no mini mph vha
मेरी प्यारी बैनी तारा को चेनल सबैले ससकाईब गरम है।
कति मीठो गीत गाको ताराले,, मन पराछन संसार साराले😍😍😍😍😍😍
🙏🙏🙏🙏🥀🥀🥀
सारै रमाईलो भयो सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभ कामना छ
Metho xa git ko bol ..kip it up..holl team lai sela dd lokdohori ko legendry singer..really so beautiful
कला गला भनेको सायद यही नै होला जस्तो पनि लय शब्दहरु मा मिठा मिठा टुक्का जोडी सबाल जबाफ गनेॅ क्षमता कलाकार लाई मुरी मुरी धन्यवाद है ।
Sagar daju always rock 🔥🔥❤❤❤anyway mitho dohori 😍😍😍
Sagar ji always rock 🔥🔥🔥🌹🌹🌹🌹❤️❤️❤️😍😍😍😍anyway mitho dohori
कति मीठो भाका अनि रमाइलो गित💃💃💃💃😍😍😍😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️
Super 💕💕💗💗💗
तारा बुनु र सागर भाइको रमाइलो 🤣😂
सबैको मिठो छ त्यै माथि सागरको सबै टुक्का सुनेर एक्दम हाँसो लाग्यो, धेरै रमाइलोको साथ हेरियो यो दोहोरी सबैलाई धन्यबाद
Love you😘 तारा दीदी
तारा दीदी आप बहुत सुंदर हो आप के गा ने बहुत पसंद है life ma kahile pane hares na khanu didi 😚😚
Shyam rana sagar and suman my favorite artist
Tara jii lai best of luck 💝💝💝🙏🙏
Sarai ramailo dohari tetikai mitho vaka best of luck tara sis and sabai time lai👌👌❤️❤️
धेरै राम्रो गित सुनु पाईयो सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभ कामना छ❣️
बालचन्द्र दाईकाे हासाे बबाल छ है।सधै हासिरहनु सबै कलाकार पर्ति सम्मान।❤️❤️
good tara baini safalta ko shuvvhakaana
Sari ramro geet Tara baine ji
आहा सारै रमाईलो गित सुनु पाईयो सम्पुर्ण टिम लाई अनि तारा बैहिनी उत्र उत्रको कामना छ🌷❣️🙏🇳🇵
आहा काति मिठाे गित सुन्दै अानन्द लाग्ने ❤️❤️❤️❤️
💕🙏💕 Wow dherai ramro xa all timlai badhai ani dherai dherai samjhana tara baini la dherai miss garaki xu safaltako suva kamana👌👌👌👌❤️❤️❤️🥀🌹
Sbai team utkrista dohori
Subhakamana Tara nanu
Ek dam mitho ra hashilo dohori sabai kalakar haru lae badhai xa
सबै कलाकार आफ्नो आफ्नो ठाउँमा मा उतिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो टिम लाइ निएमित हेर्ने जति एता हाजिर ❤️❤️🌹🌹🌹👌👌❤️❤️
बालचन्द्र माईको हाँसोले मनै आन्द हुन्छ
सबै कलाकार हरु मोथो स्वर रहेछ धेरै धेरै धन्याबात
अाहा सारै राम्रो थेगो गितको को अनि शब्द को त के कुरा गर्नु सबै कलाकार अबल्ल हुनुहुन्छ ❤️💛
गित निकै राम्रो भय को थियो अजै लामो भय कति मजा आउँछ सुन्नालाइ हैट
अति रमाइलो हो क्या सागर दाजु का शब्द नै कडा 3 टै टुक्का खत्रा
Tara jee hunuvayeko geet ekdam Dami hunx miss u love you 💕💕💕
आहा कति मीठो भाका अनि मीठो शब्दमा रिले दोहोरि सुन्न पाउँदा सारै रमाईलो भयो । कार्यक्रम प्रस्तुति तारा थापा लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा अझै सफल्ताको शुभकामना छ।
नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार हाम्रो रमाइलो रिले दोहोरी सबैले साथ दिनु होला 🙏🙏
Nice bunu ekdam Dami xa Haal Kuwait herdai xuu
सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन ऊ
@@mahadevpoudel9423 kua
धेरै भन्दा धेरै राम्रो छ अझै पर्गती गर्दै जानू तारा
अनि सम्पुर्ण लाई बधाई छ
यो टिमको लाइभ दोहोरी सुने पछि अरु दोहोरि खल्लो लाग्न थालेको छ
सुमन र रेनुकाकाे - त्याे कट्टु लाउने बेलाकाे माया, माटाेकाे सिन्दुर " टुक्काले खुब बालापनकाे याद अायाे !!
याे टिमलाई सँगै देखेर खुशीसँगै रमाइलो लाग्याे !!!
अर्जुन जि र अनुजा जि अाफ्नाे बाबुसँगै दाेहाेरीमा एक्टिभ हुन थाल्नुभाे झन खुशी छु ।
अाज टेकराज भाइकाे स्वर झन कस्ताे राम्राे सुनियाे ! प्रगतिकाे कामना बाबू टेकराज 💜💜
Aahaa kati ramailo safalta ko suvakamana sabai laii ani nayano maya 💖 💓 💕 ❤ ♥
सबै कलाकार हरु मीठो गाऐक अनि गाईका समपुण टिम लगाऐत तारा बैईनी जयगित जयसङगीत🙏
हैत धेरै राम्रो लाग्यो हास्दा हास्दा
सकियो आजको कार्यक्रम
शुभकामना सम्पुर्ण तीम लाई
टीम राम्रो छ , शुभकामना ।
सुमन दाई रेनुका भाउजुलाई बिहे गर्नुको छिटो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️nice jodi
Hahaha nikai mitho geet 😍😍😍😍
Badhai xa All timli lovely 🌹🌹🌹🌹 song ❤️😂😂😍
सुमन र सागर स्याम दाईले कति हसाकाे हाे
Tara sis hjr tw baliud ko horoni nai ho yr old is gold
गितको प्रसँग रमाइलो लाग्यो , तपाईं सम्पुर्ण कलाकार टिमलाई कला गितसँगितको यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,,
Love you तारा दि टीम
अाहा गितको भाका कति मीठो हो
आहा कति मिठो स्वर सबै कलाकार हरू लाई मेरो नमस्कार 🙏🙏🙏
Tara dd❤️💙🧡🧡
सारै राम्रो र रमाइलो लाग्यो बधाई छ है बसैजनालाइ
सुमान सुपार पावार फुल so nice suman bro
आहा सारै रमाईलो रिले दोहोरी ❤️👌❤️👌❤️
Aaha meriii Tara Kati ramro gauxin
Wow nice miss you Tara thapa ❤❤❤❤
धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐतजयगित जयसङगीत
तारालाई किन हो उनीको स्वर अनि मान्छे अतिनै मन पर्छ
Ramailo dohori Sagar jodile hasaunu hasaya😀😀😀😀😀😀😀
अाहा सारै रमाईलाे दाेहाेरी तहि माथि हासायर मारे हाे याे टाेलि ले😁😁😁😁😁 बधाई छ सम्पुर्ण लाई धेरै राम्राे छ रिले दाेहाेरी👌👌👌👌👌👌
कति शालिन भाका यै भाकाले गितलाई डोर्याएर निकै सुन्दर बनेको छ कार्यक्रम नमन सबैमा
Ramailo dohori sabai kalakar haru ko 👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼💜👌🏼
wow wow sarai ramailo dori supar dhane bad pura tim lai 💕💕🙏🙏
तारा लाइ हेप्न पाइन्न है,
हो हो तारालाइ हेप्न पाइन्न तारालाइ हेप्दा मेरो मन कति दुख्छ
Sahamat hjr
सारै राम्रो र रमाइलो 🙏🙏😍
Sagar dai hjr kina mathi बसेको😭😭😭
सागरको आवाव, शब्द ❤😮😮
राती जैले तन्किन्छे ऎनामा
बुडि बाट सन्तुष्ट छैनम
यो tiktok मा हालम त बनाउन परो😂🤣🤣😂🤣
सारै राम्रो दोहोरि कलकारहरु लाई हार्दिक नमन
आहा कति मिठो गित जती सुन्यो त्यति सुन्न मन लाग्ने सारै राम्रो छ है हजूर हाँसेर पेतै दुखस्यो मलाई त अनि सम्पुर्ण कलाकार लाई मुरी मुरी धन्यवाद छ है
धेरै राम्रो लाग्यो गित सुनेर यस्तै यस्तै प्रगति गर्दै जानू होस सम्पुर्ण कलाकार हरुलाई सफलता को कामना गर्न चाहन्छु
des ko gahana
अत्यन्तेई राम्रो गित सबेई टिमलाई शुभकामना
तारा इज तारा ❤️❤️❤️
Aatinai man paryo hajur haruko dohori git
सबिता जि केछ खबर m chai big fan ho hi yo gurupko sbijna lai misu n lov u
wowo badai xa aaja chai miley xa jodi 🙏🙏
आहा कति गम्भीर गित आयो नि आज त धेरै राम्रो छ यसै गरि अगाडि बडनु होला धन्नेबाद पाल्पा देखि हेर्दै छु
पुरुस हरुको ड्रेस code हुनु पर्यो दोहोरि मा केटि हरुको कति राम्रो छ।
Sampurna kalakar haruma neyano avibadan ramaelo lageo
दोहोरी एकदमै दमदार छ सबैलाई ३/३ टुक्का परेछ सबैलाई शुभकामना
All gayik gayika geet damii super 👍👍👍👌👌👌
Sarai Ramailo ,sabai jana ustai ustai,
अति आनन्द लाग्यो हजुर।बाध्यबादक दाजुहरुलाइ 😘😘😘😘😘।थाकेको शरीर नै हल्का हुन्छ हजुरहरुको कार्यक्रम हेर्दा सुन्दा।धेरै धेरै शुभकामना 😘😘😘
sarai ramailo lagyo dohori😘sapurna lai subhakamana🙏🙏
Tara didi ko tukka sarai man parxa miss u didi
daka geet aayo tara ko time lai shubhakana xa ❤❤
आहा कति राम्रो गित सर्र सै सै
Damodar prashtuti....
Congratulations all team
बेल्ट छ दोहरी सबै कलाकार हरूको मलाई साहै मनपर्यो धन्यवाद छ
यस्तो राम्रो गाउन आउने रछ त किन छाडा गाउन पर्यो
ekdam ramro huhunx sabai jana
दामी श्याम