Это видео недоступно.
Сожалеем об этом.
दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle
HTML-код
- Опубликовано: 7 июл 2022
- Present :- दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle
...................................................
#Suman_Pariyar #raju_pariyar #sagar_bc
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Suman Pariyar
Indra Gc
Balchandra Baral
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Janaki Tarami Magar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,
राजु राजु नै हुन आहा ती शब्द को बयान गर्नी ठाउँ नै छैन सुमन दाइ को पनि गित गाउनी शैली निकै मन पर्छ always सबै कलाकार प्रती सम्मान
नमस्कार म सुमन परियार आज फेरि मेरो च्यानलबाट दमाई vs कामी भाग 3 लिएर आएको छु। राजु परियार दाइको साथमा कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।लाईक कमेन्ट सिएर अनि सस्क्राईब गर्न नभुल्नु होला है।
हजुरको जति गितहरु छ्न ती सबै नसुनी मलाइ भोक निन्द्रा लाउदैन हजुरको हरेक गितहरु उत्कृष्ट छ्न जतिसुकै अरुले खुट्टा तान्न खोजेपनी कति बिचलित नहुनु सुभकामना छ।
Dami xa suman sir
हेर्नेलाइ पनि केइ उपहार छ भने म पनि अबस्य पाउछु होला नियमित दर्सक हुम केरे😂😂
Superb🤟🤟🤟🤟🤟🤟🤟
सुमन sir भाग 4 पनि कहिले हो के आउने सारै मन पर्छ सागर जी लाई लिएर फेरी भाग 4 बनाउनु न pleasee sir 🙏🙏
ल है निकै रमाइलो सन्देश मुलक दोहोरी लियर आयका छौ ।कस्तो लाग्छ कमेन्ट गर्नु होला
Bale dai kina tara dd ko caynlma teti. Dekhinu hun
Sarai man parxa 👌👌👌👌👌malai hjr haruko Dohori.💯💯💯💯💯💯💢..ma sadhoi herne gardaxu..
तपाईंको टिम भाको दोहोरी नहेर्ने त कुरै भयन नी मैल त चार पटक हेरेर enjoy गरेँ उन्नति प्रगति होस् शुभकामना छ सबैलाई 👍️👍️👍️
इ
भाग 4 कहिले हो sir आउने लौ न
राजु परियारको गीत हसाउने हुदैन तर मन छुने हुन्छ लोक स्वोर सम्राट ।
राजु परियार जस्तो कलाकार यो इतिहासले पाउन गार्हो छ धेरै राम्रो गित गाउनु हुन्छ ।
Hota hajur
Plmk
@@saugatxettriandsister8638 1qqqqqqqqqq
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ सुमन दाई म इन्डियाको बेङ्गलोर बाट हेर्दै छु म नेपाल आए पछि हजूर सँग भेट्ने मन छ हजुर भेट्नु हुन्छं की नाई ❤️❤️❤️
Ytyryfyyf
लाइभ दोहोरी को राजा नै हुन सुमन र सागर अझै आर्को भाग ल्याउनु होला कति रमाइलो हो क्या
म पनि रम्दै थ्ये जाड्मा
नर्सिङ्ले बजायो ढाड्मा wow क्या दम छ सब्दमा सागार को,धन्यवाद सुमन सर,अब अर्को भाग 4 पनि चाहियो,
क डा कडा त्यो डलरे मित्र परियार भन्ने मोर्ने भयो अब यो गित सुनेर king is king राजु दाइ नमस्ते
राजु दाईको शब्द चयन र स्वर लय गायन त्यतिकै राम्रो लोक स्वर सम्राट राजु परियार दाई! त्यसमाथि राजु परियार दाईको उपस्थिति नै काफी लाग्छ हामीलाई।
जुनै बिधामा पनि सब्द चयन मा हजुर हरु निक्कै अब्बल हुनुहुन्छ झन आज राजु दाइ को गरिमामय उपस्थित ले अज बढी सोबनिय भएको छ कार्यक्रम तपाइहरु यि युग यस्तै हास्दै र हसाउदै सस्कृती को फराकिलो सङ्सार मा फैलिरहनेछ💘
दोहोरि रामरो छ राजु परियार र इनदार जि सि सरको दोहोरि छिटौ आउनु परछ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
मिलाइ देउ सनासो सियो
यो समाज कस्तो भैदियो
सफलता को शुभकामना मन छोयो
Honi hjr
यो टिम अति मन पर्छ झन आज स्वर सम्राट लोक दोहोरी बाद्शाह राजु परियार दाइ को आगमन ले सुन मा सुगन्ध भैदियो सबै जनालाई धेरै धेरै शुभकामना ।।🙏😍👍️
🙏🙏🙏🙏
@@sanuthapa1149 o
@@tapendrashahi1401
@@tapendrashahi1401
@@sanuthapa1149
आज त राजु दाई आउनु भयोछ मजा आए हेरन सुमन सिला दिदिको तारा सागर सब टिमलाई बधाई छ
सम्मान सहित सलाम छ बादशाह राजु दादा लाई
लोक स्वर सम्राट राजु दाई आऊनु भएको ठाऊमा कुनै पनि सब्द नछुटाई सुनिन्छ दोहरी बधाई छः दाई
Aaj xuttai Aanndha Aayo vnya Lok Samraat Raju ko Aagaman le Garda
Raju dai sagar suman all team supper love you all
Singo lok dohori xetra ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ko sathma Suman ji Indra daju Sila didi sathma Bahucharchit Lokpriye gayek gayika haru ko mitho vocal nikai ramro lagyo live dohori.
सारै मन पर्ने टीम झन राजु परियार पनि थपिदा झनै राम्रो
सुमन परियार र सागर को शब्द ,बाले र शिला को हासो वास्तविकता झल्किने यो टीमको दोहोरी भाग एक देखि हेर्दै र सङ्गै हास्दै आयको छु।
अब अर्को भागको प्रतीक्षा मा छु ।
धन्यवाद सम्पुर्ण टिमलाइ
आजको दोहोरी कति शान्त छत राजु दाई भएर होला निकै रमाइलो
सारै रमाइलो लाग्छ मलाई यो ग्रुपको दोहोरी अझ आजत झन राजुदादा पनि आउनु भयको रैछ मझा आयो झन 🕺🕺💃💃💃सबै कलाकार को जय होस 🙏🙏
Best sing Raju Hiro and dammi suhako xa Sagar hero like u best sing All
यो प्रसंग मा निर्णायक भूमिका राजु को र सिला को देखियो र अर्की फ ट्याङग्री तारा को देखियो अब सुमन र सागर त विवाद भइहाले
अल टिम लाई नम्सते आज त राजुदाजु पनि हैछ सारै रमाइलो लाग्यो अल टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
अाहा धेरै राम्रो दाेहाेरि भाग 1 देखि 3 सम्म हेरेको छु,4 भागकाे प्रतिक्षामा छु,साथै अादर्णिय दाजु राजु परियार,सुमन परियार,ईन्द्र जि सि, शिला अाले,दिदी,सुमन तारा बहिनी,बालचन्द्र साथै सबै वाध्यवादनहरुलाई नमन नमस्कार
बाबू काैशल(परियार)
बाग्लुङ ,हाल दाेहा कतार
राष्ट्रिय लाेक तथा दाेहाेरिगित प्रतिष्ठान ,शाखा कतार
Raju da sila di ko saman gardai sampurn timi lai suva kamana vai suman tara best wishes ❤️❤️👌👌
आह आह बेजोड प्रस्तुति आज त राजु दाइ पनि यो टोलिको एकदमै रमाइलो छ दोहोरी आर्को भाग ल्याउनु पर्यो है।
माकसम राजु दाइ को अन्तिमको टुक्काले मन छुयो।
राजु परियार काे आगमन सुगमा सुगन्ध थपियो र सुमन परियारको शब्द छनोट सारै राम्रो छ सुमन भाई काे गीत जति सुनेनी धित मर्दैन भाग चार पाँच पर्खाइमा
सुमन सागर कडा लाग्छ आहा रमाइलो दोहोरी।।भाग ३मा राजु दाइ पनि आउनु भएछ मजा आयो।।♥️🙏
आजको दोहोरी पहिलेको भन्दा फरक किसिम को भए जस्तो लाग्यो सायद राजु दाइ आउनु भएर होला धेरै रमाइलो भयो बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️
Raju sila lai salamxa
सुमन जी को दोहोरी अाज भोलि समय लिलाएर हेर्ने गरेको छु राम्रो लाग्छ सधैं यस्तै हेर्न पाउ धन्यवाद 💙💙हाल ब्राजिल बाट💜💜
लोक सम्राट राजु दाई इन्द्र जिसि शिला दिदी लगाएत सम्पुर्ण टीम्लाई नमन 👏👏👏🙏🙏🙏
नम्स्ते
@@indragc7283 नमस्कार 🙏
Gc vaneko kasto cast ho?
@@ritamoktan895 छेत्री
दमै vs कामी आदरणीय वरिष्ठ गायक लोक सम्राट राजु परियार दाइको साथमा आएका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुहोला है
my dear daju sagar sir 🙏🙏
जुन दोहोरि मा तपाइको फोटो मात्र देख्छु नि त्यो दोहोरि 100% हेरेको हुन्छु sir
हजुरलाई उच्च सम्मान गर्दै भाग 4 को पर्खाई मा पो छु त म 😀
सारै मन पर्छ हजुरको दोहोरि 👌👍🙏
बबाल छ सागर दाइ vs सुमन दाइ म बिग फेन हो हजुर दुई जाना न भको गित गित जस्तो नि लाग्दैन
Arko bhag pani sagar dai 100 bhag hernu Asha xa sabailai samman xa mero
Ati Ramro xa Sagar dai
मलाई सागर मन पर्छ
lok sor samrat raju sar nice hajur ko sabtha sarai ramro chx
अग्रज दाजु राजु परियार जस्तै सुमन परियार पनि आऊनु भाछ यो टिम लाई मुरी मुरी धन्यवाद।
🤩La aaja bata raju Dai Ko Pani upasthithi dekhiyo khusi lagyo dhannyabad sampurna ma jhanai ramailo hune vo aba ♥️
Swor samrat raju pariyar dai
Suman ra sagar vako dohori sarai man parxa malai
Raju vai ayeko rahexa dherai khusi lagyo suman vai ek dam ramro xa👌👌👌👌👌❤❤❤❤❤🙏🙏🙏🙏🙏
Mahan raju g
सुन मा सुगन्ध भयो यो गीतमा राजु दाइ आयेर सलाम छ।
आहा😱 आज त नेपाली लोकगित का राजा राजु परिवार दाजु🙏🌺❤️पनि आउनु भएको रहेछ ❤️❤️❤️❤️❤️💕💕💕💕💕सबै भाइ ± बहिनी हरु लाई सफलताको कामना धेरै अगाडि बढ्दै जानुस् 🙏👏👏👏कसैको कुरा नसुनि आफ्नो बिचार बुध्ढि पुर्याएर अगाडि बढ्दै जानुस् 😘😘😘😍😍😍😍😍😍
सारै रामरो लागछ यो टिमको दोहोरि आज राजु दादा आउदा झन रमाईलो भयो सबै टिमलाई धेरै धेरै धनने बाद छ
आहा कति रमाइलो हजुर हामी सबै नेपाली को लोक सम्राट राजु दाइ हार्दिक उच्च- सम्मान साथै सागर सर सुमन सर सम्पुर्ण टिम्लाइ सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गितमा दमाई ,कामी मात्र हाेईन सबै जात धर्म समान हुन् भन्ने सन्देश झल्किन्छ ,तर किन विवाद फेरि (के सन्देश पाउनु भयो ) भन्ने रिप्लाई अाउछ।सम्मान छ सागर र सुमन लाई🙏🙏अझै अगाडि बढ्नु हाेला,अर्को भाग काे प्रतिक्षा मा छु।❤️❤️
आज झन मज्जा आउने भयो लोक स्वर सम्राट राजु दाइ को आगमन ले गर्दा सम्पूर्ण टिम लाई बधाई छ्💋💋💋
raju dai salm
राजा राजु दाइ सबै लाइ मिलाउदै हुनुहुन्छ अरु चाहि झगडा गर्दै हुनुहुन्छ सारै रमाहिलाे
आहा असाध्यै रमाइलो ठठ्याउलि दाेरि साथमा याे टिममा लाेक स्मार्टअग्रज लाेक संगितका राजा राजु दाजु पनि देख्न पाए राजु दाजिका प्रत्येक शब्दमा कति मिठास सालिन छ
अति राम्रो लाग्यो सुनम सुनम जस्तो भाग 4 को पर्खाइ
यो दोहोरी गीत सारै राम्रो लाग्यो सन्देश मुलक रहेछ सबै टिम लाइ शुभकामना र इसपेसल राजु दादा र सिला दिदी लाइ हिर्दय देखि नमन गरे🙏🏼❤️❤️
यो टिम अतिनै रमाईलो टिम छ भाग तिन पनि रमाईलो अनि सन्देश मुलक पनि अनि साथमा लोक सम्राट् राजू परिवार सबैमा नमस्कार अब भाग ४ को प्रतिक्षा
बादर लाई लिस्नो लगाउने काम किन गर्नु हुन्छ सबै को आ आफनै थर छ जुन सब्ध ले कर्महिन ठुलो भनिने पाखन्दी नरपिसाछ हर्ले उपनाम दिदै अपमान गरेर बोल्छन तेहि सब्द किन राख्नु हुन्छ जो समाज को सीप र सिर्जना मा चले को मानव जगत मा तिनै समुदाय लाई दलित सानो जत को दर्जा भिराएर कर्महिन ठुलो भनिने हरुलाइ उफार्न छोडनु होस सचेत बन🙏🇳🇵✊
Oni Bhag 3 poni herne man xa Suman Daju🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
कहिलै नछुटोश है यो टिम सारैमन पर्छ हजुरहरुला सफल्ताको सुभकामना चक्लेटि हिरो सुमन&1&राजु&&$&$&&सागर&&&
सुमन सागर र बाले भाइ जहाँ हुन्छन त्यहाँ धेरै भन्दा धेरै रमाइलो हुन्छ👌👌👍️👍️
जय🙏लाइभ दोहरि🥀🌹💐💐
कस्तो राम्रो कुरा गर्यौ सुमान बहिनी ले सबै मिल्नु पर्छ भनेर
बिभेदकारि गित \कागको नाम कागैले काड्छ भन्थे त्यस्तै छ छ्या ,आफ्नो जाति र वर्गको बेइज्जत भयो मेरो विचारमा सुधार्न आबस्यक छ
सुर्य परियार ले गित सिकाएर गाको रे अनि भाइरल भको रे यो गित पनि सुर्यले सिकाको त होलानि
सागर र सुमन को दोहोरी साह्रै मन पर्छ।दामी छ ।सफलताको शुभकामना सागर र सुमन लगायत सबै टिमलाइ।
हजुरको कमेन्ट को लागि धेरै धेरै धन्याबाद , सुर्य भाईले सिकाएर आज धेरै कलाकार बनेका छन् , हामी कलाकारहरु को बलियो खम्बा हो सुर्य भाई , यो गीत मा भाइको भूमिका नहोला तर , भाइरल कलाकारहरु को लागि सुर्य परियार अभिभावक हुन् , हजुर को मिठो कमेन्ट को लागि धन्याबाद .
सबै गित सुर्य परियार ले सिकाएको कहाँ होर हजुर भाइरल नानी बाबू लाई सिकाएको गित हरु हो।दोहोरी हरु राम्रो सग हेर्नू तेसै थाहा हुन्छ।दोहिरी जस्ले राम्रो सग सुन्छ तेसैलाइ मात्र थाहा हुन्छ सिकाएर गाएको गित कुन हो भनेर।सुर्य परियार राम्रो सर्जक हुनुहुन्छ।मेरो नजर मा
@@ganeshthakuri6401 ko ko baal kalakaar lai sikayeka hun
जान्ने भनेको जान्ने नहि हो रैछ सलाम छ राजु दाजु 🇳🇵
King raju
Very nice songs राजु dai लगायत अन्य सबैमा हार्दिक बधाई छ
Sagar sir Big fan 🥰❤️
Ma pani
@@jamunamagar4997 Sager sir is best and my favourite singer 🥰🥰🥰
अाहा अाज अझै रमाईलाे भाग 3 राजु दादा काे उपस्थित मा सारै राम्राे लाग्याे भाग 4 नि लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌
Wow Kati ramro ho tapaiharuko tukka Malai ta sarai MN parxa Mero dukha pidalai Pani sabai vulayeko xa aja vag 4 Pani chaiyo hjr
हामी सबै नेपालीको प्रिय लोकगीत स्वर सम्राट राजु परियारलाई हार्दिक सम्मान।। सम्पूर्ण टिमलाई शुभकामना 💖💖 सुमन र सागर दाई दामि 🥰🥰
lllxxpp
सुन मा सुगन्ध ३ करोड नेपाली को ढुक्क ढुक्की प्यारो राजु दादा हुँदा ❤️❤️❤️
राजु सरकाे जस्तो सब्दमा सबैले मिलेर गाउनु अत्ति रमाइलो हुन्छ नराम्रो भनेर कसैले कसैलाई देखाउनु सुनाउनु छैन सम्पुर्ण टिमलाई बधाई छ👌👌👌👌👌👌👌
Erika
राजु दाइ को आगमन ले झन रमाइलो भयो आज को भाग । अब अर्को भाग पनि चाहियो है ?
धेरै रमाइलो लायो दोहोरी साथै सफल्ता को धेरै धेरै शुभकामन अब भाग 4 पनि छिटै हेर्ना पाईयोस 🙏🙏❤️❤️
Aha mero fev Suman jeeko live dhohori herna paiyo manai khusi sabailai darsan
Suman ta malai aati ni man parcha.
@@sabitragt1996 jee hora manparawnu galti hoina ni
कती आनंद लाग्छ यो टीम को रमाइलो दोहोरी सुन्दा सबै दुःख भुल्छु हुनत सबै कलाकार आफ्नो आफ्नो जगा मा हो तर सुमन भाई मेरो best Bhai ho ❤️love from sikkim ❤️❤️❤️god bless you
सिक्किमको मान्छेले पनि लोकगित सुन्दा हेर्दा धेरै खुसि लाग्यो हजुरलाई धेरै धन्नेबाद छटुका जि
@@lalthapa1848 thanks a lots
Dami chha aagami bhag ko pratichhya ma
कामी दमाई जो जे भए पनि मानव हो सबै जातित्यो लाई सम्मान छ सबै को प्रस्तुति एक दम दामी छ भाग चार छिट्टै आवास हार्दिक शुभकामना वसन्त विकलाई नदेखेको धेरै भयो भाग चार मा ल्याउनु पर्छ बराल को प्रस्तुति ठिक लागेन
ATI ramro vako xa. Yo Tim ma raju dai ko aagman bat jhanai khusi xu mata .
यो टिम्ले गरेको काम सबै राम्रो हुन्छ सम्मान छ अग्रज दाईहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मन परने कलाकार सुमन दाई👌👌👌👌
मिलाई देऊ सनासो सिओ, यो समाज कस्तो भईदियो ।wow wow most powerful song joy hosh all teams & hamro desh Nepal..
दमाई कामी भाग ३ लोक सम्राट राजु परियार को साथमा सन्देशमुलक दोहोरी सुन्न पाउदा अति खुशी लाग्यो , सम्पूर्ण टिम लाई सफलता को शुभकामना !!!
अरे वाह हामी सबैको प्यारो आदरणीय राजु परियार दाइ 💕
Ati marmik rile dohori ma pani hasdai here😁😁👌🏾💕💕
पहिलो पटक बादशाह राजु परियार सगै सुमन परियार देखे... दुवैलाई एकैसाथ 🙏🙏🙏🙏🙏
सुमन ज्यु ...हजुरले सिक्न बुझ्न बाँकि त केही नहोला तर पनि एउटा शुभचिन्तकको हैसियतले भन्नै मन लाग्यो कि.... हजुर भाइरल बन्ने भन्दा पनि सदाबहार बन्नुहोस् है... विरोध गर्नेले गरिनै रहन्छन्...राजु परियार पनि सजिलै राजु परियार बन्नुभएको कहाँ हो र.... लोकदोहोरी क्षेत्रकै सर्बाधिक लोकप्रिय र गित रेकर्डर बन्दा कति घामपानी झेल्नु भयो होला उहाँले... अझैपनि उस्तै सक्रिय हुनुहुन्छ... मैले अति सम्मान गर्ने लोकदोहोरी कलाकार राजु परियार पछि हजुरलाई पाएको छु .... हजुर प्रतिको मेरो विश्वास र सम्मानमा ठेस नपुर्याउनु है..... फलेको हाँगो ननुहि रहेको कहा हुन्छ र... सुमन पनि अशिष्ट भयो भन्ने ठाउ कसैलाई पनि नदिनु.. निरन्तर प्रगति गर्दै जानु.... मेरो ममीको तर्फबाट पनि माया र आशिर्वाद छ हजुरलाई....
राम्रो छ
सागर भाईको टुक्काले साह्रै हँसायो ,, रम्दै थियँ म पनि जाँड्मा , नर्सिङ्गाले बजार्यो ढाड्मा हाहाहा😆😆😆
लोक दोहोरी क्षेत्रका महा गायक राजु परियार दाइ लाई उच्च सम्मान छ।
मलाई मन पर्ने सागर बिसि❤️❤️❤️❤️
Malai pani dherai man parnu hunxa sagar bc
Raju dai lai sadaei khushi dekna pau
Aaja ta jhan ramailo vayo raju daiko aagamanle all teem best of luck suman
गजब दोहोरी साथमा राजु सर अनि नमुनाको रूपमा उभिएको सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 👍️
Sagar daii and suman daii
सबैजना स्वर को अबल हुनुहुन्छ ।यस्तै रमाइलो र सन्देश मुलक दोहोरी हेरि रहन पाउ ।सबै जनालाई सफलता काे हाद्विक शुभकामना 🙏❤️
jajusar damixa
@@rampaudel1536 e
राजु दाइ भय जुनसुकै गीत किन नहोस आज सम्म सुन्ने गरेको छु। सम्पुर्ण कलाकार हरु लाई सम्मान
राजु दाइ संग टीका सानू लाई पनि उपस्थिति गराएको भए अझ दामी हुन्थ्यो तथापि सम्पुर्ण लाई सम्मान छ
अाजको भागमा राजु दाईलाई पनि ल्याउनु भयकोमा सुमन जि सागर जि लाई धेरै धन्यवाद साथै नमस्कार र ससफतको सुभकामना 🌹🌹🌹🙏🙏🙏💕💕💕👍️👍️👍️
Dherai ramro lagyo💕💕💕💕💕💕
Raju dai suman dai best singer
Raju dada namaskar 🙏🙏🙏
Suman dadA ❤️❤️
धेरै राम्रो छ सुमन दाईलाई धेरै बधाई छ सबै जना लाई शुभ कामना म पोखरा बाट
Sabai kalakar man mutulai naman yo teemko geet khub man parxa all the best jati sundani thakidaina hoiit💃💃💃💃💃💃💃💃💃💃💃
मलाई अति मन पर्ने यो ग्रुप