अर्काको स्वास्नी बिगारे बुङ्गा हरुले , हँसाएरै मारे , पोई विदेश श्रीमती को हरिबिजोक , Rile Dohori

Поделиться
HTML-код
  • Опубликовано: 22 авг 2022
  • Present :- अर्काको स्वास्नी बिगारे बुङ्गा हरुले , हँसाएरै मारे , पोई विदेश श्रीमती को हरिबिजोक , Rile Dohori
    ...................................................
    #suman_pariyar #sagar_bc #shyam_rana #shila_ale
    🎙गायक/Singer
    Indra Gc
    Raju pariyar
    Balchandra Baral
    Sagar Bc
    Surya Pariyar
    Shyam Rana
    Suman Pariyar
    🎙गायिका/Singer
    Shila Ale
    Kalika Roka
    Tara Thapa
    Suman thapa
    Janaki TaramiMgar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Ganesh GC
  • РазвлеченияРазвлечения

Комментарии • 384

  • @prem9209
    @prem9209 Год назад +32

    हा हा हा कति हसाउछन कोब्रा हरु ले आज त पुरै ग्याङ्ग सामेल भएछन् मन पर्ने टिम कोब्रा ग्याङ्ग प्रति नमस्कार 🙏🙏

  • @sitasita4708
    @sitasita4708 Год назад +24

    सुमन र बाले :शयामे सागरर दिदी बहिनी हरूसबै टिम लाई धेरै धेरै धन्यवाद धेरै हेरछु

    • @santakumartajpuriya2005
      @santakumartajpuriya2005 Год назад

      Mero tarfa bat pni hjur haru ko tim lai 👏👏👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹

  • @manishgurung3552
    @manishgurung3552 Год назад +10

    Sarai ramailo suman daju ❤❤❤❤

  • @bhanubhaktapathak8197
    @bhanubhaktapathak8197 Год назад +6

    सुमन सागरको जोडि बबाल छ ।ठूलो फ्यान म त राम्रो छ र हाम्रो स्याङ्जालि गायक स्याम राना दाजु नि निकै रमायिलो मान्छे । राम्रो छ सबै

  • @ramaghimire8757
    @ramaghimire8757 Год назад +10

    सुमन भाइकाे गित भनपछि अामा धेरै बिरामी हुनुहुन्छ र पनि कहिले अाउला जस्तो लागछ टिकट पनि धेरै मनपथयाे तर मलाई बन्द गरनुभयाे भाइ मइलेत राम्रो लागेर हेरेकाे हा भाइ तेसताे नराम्रो नठानु मत धेरै पिढा छुअामा बिसाेक नहुनि राेग लागेछ भाइ अामालाइ कुरेर बसेकाे बेलामा तपाईंको टिकटक गित हेरेर यसाे मन भुलाउछु यस्तै यगलाे हुनुकाे पिढा न दाइ नभाइ न दिदिबहिनि सबैलाई दिदिबहिनी दाजुभाइ जस्तो लाछ यस्तै हाे पिढाकाे जदगि

  • @dkr4640
    @dkr4640 Год назад +22

    सम्पुर्ण लाई मेरो नमस्कार 🙏विशेष गरि Suman भाइलाई चहि I love you ❤️ तपाईं जति handsome हुनुहुन्छ त्यो भन्दा धेरै तपाईंको मन सफा छ कोही कोहीले तपाईंको खुट्टा तान्ने प्रयास गरेपनि तपाईं कहिले नडगमगाउनुस आफ्नो कला र लक्षको बाटो कहिले नबिर्सनुहोला मेरो शुभकामना सुमन परियार भाइलाई 👍️🙏❤️🌷

  • @user-cu4ei2pv3s
    @user-cu4ei2pv3s Год назад +25

    सागर दाई सुमन दाईकाे गित सुनेर झन्डै मरेन हाँसेर🤣🤣🤣🤣🤣🤣

  • @belipun1511
    @belipun1511 Год назад +8

    हो समाजमा घतेको यथार्थ वास्तविक घतना यो तिम लाई तिजको शुभकामना ल

  • @sanuale460
    @sanuale460 Год назад +5

    सबै भन्दा राम्रो र सुहाऊनी टीम बधाईछ 👍👍 कती रमाईलो र हसाऊनी समाजको रीयल घटनामा आधारीत सन्देस मुलक

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 Год назад +7

    सुमन हजुर काे टुका र बालु जि काे हासाे राम्रो छ धेरै धेरै धन्यवाद छ सबै टिमलाई नमस्कार

  • @sarusubedi3863
    @sarusubedi3863 Год назад +8

    सार्है राम्रो अनि बिग फ्यान सुमन दाई धेरै धेरै मायाको साथै सम्मान

  • @babitapoudel8194
    @babitapoudel8194 Год назад +4

    आहा यो पो गीत समाजमा यस्तै यथार्थ घटना घटेको हो बास्तबमै कति ठाउँमा देखेको सुनेको सत्य सम्पूर्ण टिमलाई शुभकामना जय गीत जय सङ्गीत 🙏🙏🙏

  • @kesharale1526
    @kesharale1526 Год назад +7

    Suman vai ra sagar vai ko tukka yakdam ramro lagxa 👍👍👍

  • @ramitabk3303
    @ramitabk3303 Год назад +1

    धेरै मिठो गित छ दाईहरु दिदि बैनिलाई सुभकामना छ हसौनि रैछ दोलखाबाट रमिता है

  • @balbahadurbk6348
    @balbahadurbk6348 Год назад +86

    सुमान र सागर भाइको दोहोरि खोजी खोजी सुन्ने को को हुनुहुन्छ ??समाजको एनाको काम गर्नु भएको छ ।सम्पुर्ण कलाकारहरूलाई स धन्यवाद छ

  • @tulasabedari4173
    @tulasabedari4173 Год назад +5

    यो दोहोरी गित अहिलेको समाजमा घटेका घट्ना अथवा बिकृतिलाई समेटेर सन्देस मुलक गायेको छ। येस्तो सन्देस मुलक शीर्षक निकालेर गाउने कलाकार भाइ बैनिलाई हृदय देखि नि धेरै धेरै धन्यवाद ❤️ ❤️ मलाई यो दोहोरी अति नि मन पर्यो। सुन्दा हसाये पनि गित अति मार्मिक पनि छ।😍

  • @dambarkc9924
    @dambarkc9924 Год назад +8

    श्याम राना जि र सिला दिदि लाई सिङ्गल सिङ्गल भिडानु पर्यो बुढाबुढिको विषय मा

  • @dineshkarki14
    @dineshkarki14 Год назад +14

    यो टीमका मान्छे पनि हसिला रसिला तेस्तै गित पनि नहसाउने भने छैन सारै राम्रो रमाइलो

  • @Samirpokhrel77l
    @Samirpokhrel77l Год назад +10

    Suman dai is best singer dohori ko raja haru

  • @yammagar6911
    @yammagar6911 Год назад +6

    सन्देशमुलक अनि श्याम ले चाहिँ हसायो अब पार्ट २ को प्रतीक्षा

  • @dipendrakarna8863
    @dipendrakarna8863 Год назад +3

    मलेसिया देखि । जे होस यथार्थ चित्रण भएको छ । बधाई छ ।

  • @subashgorkhe5703
    @subashgorkhe5703 Год назад +15

    समाजमा हुने घट्ना लाई गित मार्फत गाउनु भयो सबै जनालाई धेरै धेरै धन्यवाद

  • @shivakc7175
    @shivakc7175 Год назад +9

    कालिका आन्टी को टुक्का ले मन छुन थालेको छ आज भोलि

  • @padamprasad1967
    @padamprasad1967 Год назад +3

    हामि प्रदेसिको कथा बेथा अति मंर्किंग।

  • @hirapun3179
    @hirapun3179 Год назад +41

    समाजमा हुनेगरेका यथार्थ घटना लाई चित्रण गरिएको छ बधाई छ समपूर्ण टिमलाई ।

  • @ankitamagar4954
    @ankitamagar4954 Год назад +4

    कति रमाइलो दोहोरी गाउनु भाको यो तिमको दोहोरी धेरै नै हेर्छु ❤️❤️❤️

  • @rojisingh9787
    @rojisingh9787 Год назад +5

    शिला दिज्जु हजुको हासो ले समय गयको पनि थाहा हुदैन मलाई ❤️❤️❤️🙏🙏🙏

  • @bibashkhtri9799
    @bibashkhtri9799 Год назад +2

    Cobra gang kaila xutnu vayana hai suman daju ❤️❤️

  • @gokuffgaming3318
    @gokuffgaming3318 Год назад +14

    सागर भाइकको शब्द चएन आहा 👍️👍️👍️👍️

  • @nanukagurung2101
    @nanukagurung2101 Год назад +8

    समाजमा भै रहेको घटनामा आधारित ।सारै राम्रो लाग्यो।🙏🎤🎶🎶❤️

  • @roshanbaral9768
    @roshanbaral9768 Год назад +2

    सामाजिक यर्थाथलाई छोएर गाएको गित एकदमै रामो् छ ,गित धेरै हँसाउने छ तर सुमनजि हाँसेको देखेर धेरैधेरै नै हास उठ् यो अनि गित पनि निकै रमाईलो छ सम्पुर्ण टिमलाई धेरैधेरै बधाई छ,😍😍😍🙏🙏🙏🙏🙏🙏

  • @ramrijal2516
    @ramrijal2516 Год назад +2

    वा👏सामाजमा घटेका घटनामा आधारित गित.

  • @Ganesh-ro3el
    @Ganesh-ro3el Год назад +7

    म लाई मन पने गाईक सुमन परीयार सागर बि सी

  • @amirtamang3916
    @amirtamang3916 Год назад +7

    Suman daaa big fan keep it up

  • @ikathapa9008
    @ikathapa9008 Год назад +5

    कडा/ यथार्थ सत्य दोहोरी

  • @Saurabshort888
    @Saurabshort888 Год назад +7

    Sarai ramailo suman daju😍😘🥰🥰❣️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +7

    आहा अति नै मिठो यथार्थ रमाइलो आहा cobra team is always rocks सफलता को शुभकामना छ कहिले प नि न छुट्टीनु कोब्रा तिम

    • @bhubanshrestha2600
      @bhubanshrestha2600 Год назад

      My favourite lok dohori singer (suman and sagar) bro❤️❤️😍

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora Год назад

      @@bhubanshrestha2600 shayama rana is no 1 comedian funny singer i really love it सबै उत्कृष्ट छ्न कोहि भन्दा कोहि क् म छैन न cobra team is allways rocks❤️❤️❤️❤️❤️❤️❤️

  • @suminashrestha447
    @suminashrestha447 Год назад +3

    Badhai xa sappai Jana lai dherai ramro geet gaunu vayo😘😘😘😘👏👏👏👏

  • @dahalamrit7242
    @dahalamrit7242 Год назад +4

    धेरै राम्रो दोहोरी यतार्थ समाजमा हुने गरेको कुरालाइ चित्रण गरेको छ धन्यवाद सम्पुर्ण कलाकारहरूलाइ

  • @bindaghimire2001
    @bindaghimire2001 Год назад +15

    सम्पुर्ण टिमलाइ धेरै धन्यबद समाजमा घटिरहेका घटनालाइ यथार्थ चित्रण गरेर मिठो गित गाउनु भएकोमा 🌹

  • @akashgurung2230
    @akashgurung2230 Год назад +1

    Aha Kati ramailo dhohori geet badai 6 sabai tim lai

  • @phakisdin9094
    @phakisdin9094 Год назад +1

    Aaha mera febret kalakar badhai xa samparna lai ab hasai rahanxan

  • @junmayathapa2351
    @junmayathapa2351 Год назад +3

    यस्को भाग 2 पनि बनाउनु परो सुमन भाई

  • @khagendrabudha4167
    @khagendrabudha4167 Год назад +1

    Suman dai ra sagar dai ko.geet sunda pni tensan pni.kata janxa last man parxa

  • @arunkumal736
    @arunkumal736 Год назад +4

    Malai Pani Sarai man parxa yo dohori time herna lai sadai Herne garxu ra sabai time lai suva kamana ani suman dai le gaunu vayeko dohori ekdam man parxa malai suman ❤️❤️

  • @user-gm6oi6mw6m
    @user-gm6oi6mw6m 8 месяцев назад

    सुमन र सागर दाई हरुको को गित धेरै मन पर्छ ❤❤❤❤❤

  • @taramagar1327
    @taramagar1327 Год назад +1

    Kasai Kasai Lai ta jiban ma pareko ghatna nai ho badhai all team 💕❤️❤️🙏🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 Год назад +1

    अाहा सारै रमाईलाे दाेहाेरी साचिकै यस्ताे घटना हरु भाकाे छ हाम्राे नेपाल मा स्याम दादा ले शब्द पैला कुरा गरेकाे जस्ताे गरेर गायर लास्त मा टेक मिलाई हाल्नु हुन्छ राम्राे छ गाउने याक्टीक धेरै राम्राे छ सबै जना काे प्रस्तुति बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌👌👌

  • @rashirasali2323
    @rashirasali2323 Год назад +24

    सबै जना लाई नमस्कार 🙏🙏🙏 सुमन र सागर जि गित सुन्दा पिर पारेको पनि साैबइ भुलछु💞🙏🙏🙏🙏🙏💞💞💞

  • @dilusharma5833
    @dilusharma5833 Год назад +1

    अत्यन्त रमाइलो दोहोरी सबै टिम लाई सफलता को शुभकामना छ्🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @yamprasad9453
    @yamprasad9453 Год назад +3

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु

  • @harishawasthi230
    @harishawasthi230 Год назад +5

    Part 2 chhito

  • @bishnughale9706
    @bishnughale9706 Год назад

    Suman sagar vai haru ko sapdale hasda hasdai dhandai behos vaina sarai ramailo vyo badhai xa sabai Tim lai

  • @manojchhetri5265
    @manojchhetri5265 Год назад +13

    समाजमा घटिरहेका वास्तविक घटना लाई उजागर गर्दै मुख्य बिषयवस्तु बनाई प्रस्तुत गरिएको गीत एकदमै उत्कृष्ट छ दाजु । हेरदा हेरदै सकिएको थाहा नै पाइन कति ब्यङग्यात्मक शैली बाट यति रमाइलो प्रस्तुति पस्किनुभएको सम्पुर्ण कलाकार लाई धन्यवाद का साथसाथै सलाम छ।जय गीत जय संगीत

  • @shreeramsunar12
    @shreeramsunar12 Год назад +1

    Nepal khaai sake yo group le ..
    Good job

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 Год назад +2

    Wow सारै राम्रो लाग्यो मलाई यो लाइभ दोहोरी very nice 🙂

  • @bishalghayal5053
    @bishalghayal5053 Год назад +1

    समय सान्दर्भिक दोहोरी राम्रो लाग्यो

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 Год назад +4

    समाजमा हुनेगरेका यथार्थ घटनालाई चित्रण गरी सांगीतिक रुपमा प्रस्तुत गरिएको छ संपूर्ण मा हिर्दय देखिनै सम्मान छ

  • @surehask2309
    @surehask2309 Год назад

    आहा धेरै रमाईलो इन्डिया देखि हेर्दै छु

  • @laxmibista2220
    @laxmibista2220 Год назад +6

    शुभकामना छ सम्पूर्णमा ।।

  • @saugatsunar778
    @saugatsunar778 Год назад +5

    गाउँ घर मा हुने यथार्थ घटना लाई मिलायर बनाउनु भकाे रईचा सुमन जि काे टिम ले

  • @manojbiswokarmaofficial
    @manojbiswokarmaofficial Год назад +5

    असाधै राम्रो गित गाउ समाज सुधारन को लागि👌👌

  • @ansusunrar2696
    @ansusunrar2696 Год назад

    sagar daiko dohori sarai man parx best up luck hole team

  • @tapeshnepali5517
    @tapeshnepali5517 Год назад

    Sumant Pariyar dailai akdamramro xa pargatiko suvakama sumant Pariyar daii

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 Год назад +35

    समाजको यथार्थ परक घटनामा आधारित,, सन्देश मुलक दोहोरी प्रस्तुत गर्नु भयो,, धेरै बधाई छ यो टिमलाई 🙏🏼💕

    • @sjddjjd7631
      @sjddjjd7631 Год назад

      ₩+?

    • @kkmt7403
      @kkmt7403 Год назад

      मेराे पनि सलामछ भाईहरु लाई

  • @rabindrakc6880
    @rabindrakc6880 Год назад +3

    रमाइलो दोहोरी लाईफ दोहोरी काे हिरो सुमन भाई को गीत नसुनी निन्द्रा नै लाग्दैन भाई को आवाज गित संगीतमा सुन्न पाइरखोस् भाई को गीत सुन्दा आनन्द आउँछ मेरो बेस्ट गायक लाई सफलताको शुभकामना ❤️❤️🙏🙏🙏

  • @bharurai8415
    @bharurai8415 Год назад

    Suman Ani Sagar ko Voice Sarai man Parxa .👌👌👌

  • @ambikakhatri9753
    @ambikakhatri9753 Год назад

    😂😂😂😂hehehehe kati hasnu hou सुमन सागर balchandra aani श्याम ko sundera voic khodai suni ho ❤❤❤

  • @shersingh-kq4jt
    @shersingh-kq4jt Год назад +2

    Sumanji yautai sadhai. Mitho hudain yak din yaso bhaka pherara gaunu paryo sir💓💓💓❤️❤️

  • @manishadevkota1135
    @manishadevkota1135 Год назад +3

    Wow wow so funny song😀😀shyam brother ko tukka😀😀kada aayo hai😀😀yo team ko dohori naheri nindra nai lagdaina👌💕💕💕💕

  • @sitabhandari8853
    @sitabhandari8853 Год назад +35

    सुमन दाइ सफल्ता को शुभकामना समाजमा घटेका घटना हरु को सिर्जना गरेर लाएफ दोहोरी मा राख्नु भो सम्पुर्ण टिमलाइ सुभकामना 🙏❤️

  • @saraswatichalaune
    @saraswatichalaune Год назад +1

    Aaha kati motho voice suman dai handsome dherai hunuhux da

  • @rishiramchaudhary6967
    @rishiramchaudhary6967 Год назад +2

    Dherai dherai maya suman g hjr lai

  • @arjundarlami7169
    @arjundarlami7169 Год назад

    सारै रमाइलो दोहोरि शुभकामना सबै टिमलाई

  • @rabindralama189
    @rabindralama189 Год назад +2

    धेरै राम्राे हजुरकाे🎵🎵🎵🎵🎶🎶🎶🎤🎤🎤🎺🎺🎺🎸🎸🎸🎻🎻🎻

  • @tulasidhakal8127
    @tulasidhakal8127 Год назад

    Kati ramaela dohori gaiekaharu hununxa tapaiharu aaj balchandra dai hasda tw jhan ramaelo banirax sabae dohoriharu👍😀😀😀😀

  • @binathapa8650
    @binathapa8650 Год назад +1

    Samajlai aina dekhauni dohori, shyam ko comedyle extra ramilo♥️♥️

  • @nplgaming1235
    @nplgaming1235 Год назад +2

    Aaj chai5 Jana nai hunudo raixa 😀❤️

  • @py3425
    @py3425 Год назад +2

    5 Pandavs and TriDevis of dohori👍👍👍👍👍

  • @JaneshBk-tm9oh
    @JaneshBk-tm9oh Год назад

    सलुट छ सुमन दाइ र सगार दाइ लाई

  • @krishpakatwal9660
    @krishpakatwal9660 Год назад +1

    Samaj ko yayhartha saga mel khane khalko git sunera ramailo vayo aja suman ra sagar syam indra ta dohori ko khamba nai hun

  • @gangakhatri422
    @gangakhatri422 Год назад +1

    Ekdam yathartha kura samajma vako ghatna lai chitran gariyeko xa🥰🙏💐👍👍badhai sampurna ma ani pragatiko dherai suvakamana suman ji lagayat sampurna team laai💐💐💐💞💞💘👍👍👍🤘💐💐🙏🙏

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +2

    रोमान्टिक शब्दमा सन्देश मुलक अत्यन्तै मीठो मार्मिक दोहोरि गित,

  • @user-um7sr4rx7k
    @user-um7sr4rx7k 2 месяца назад

    Sarai rmailo suman sarko timharu ❤❤❤❤❤❤❤❤

  • @aayoushmagar5664
    @aayoushmagar5664 Год назад +1

    Lastai ramailo morne gari hasiyo suman dada feri yesta ramailo dohori ko pratikama basne xau

  • @kamaladhami2548
    @kamaladhami2548 Год назад +2

    Wowww best suman dai ko big fan ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rameshthajali9151
    @rameshthajali9151 Год назад +1

    Sarai ramailo dohore git

  • @himasunar8204
    @himasunar8204 Год назад

    Ma suman daju ko fan hai malai suman daju aawaj man parcha 🙏🙏

  • @samirkanchha448
    @samirkanchha448 Год назад +1

    समसामयिक घटना,,बधाई छ,,सम्पूर्ण मा,,

  • @susmitachhetri4956
    @susmitachhetri4956 Год назад +2

    Damii 6 hajur Kati hashnu 😁😁😁 miss you all ♥️❤️♥️❤️

  • @jalandharkarki3223
    @jalandharkarki3223 Год назад

    Nice dohori
    सबैमा धेरै सम्झना
    साथै मीठो माया

  • @shayaneelucy6777
    @shayaneelucy6777 Год назад +8

    all are Rocks,syam suman sila balu are my favourites ,want to invite you one time to here , waiting to well time❤️💗

    • @sangitapoudel1159
      @sangitapoudel1159 Год назад

      😍😍😍😍शुभकामना सबै जनालाई

  • @joshikatamanglama4182
    @joshikatamanglama4182 Год назад +2

    Sarai ramailo dohori 🙏🙏🙏❣️❣️

  • @malishapun7592
    @malishapun7592 Год назад

    Oho yu syam rana vaile pani lastai hasaunu geet gaunu hunxa jr hos ramailo lakxa so cute comedey song nice

  • @anupagurung5858
    @anupagurung5858 Год назад

    श्याम राना साह्रै मनपर्छ दाजिलिङ बाट

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 Год назад +1

    म पनि बिदेश मा भएर पनि होला

  • @ritatamang5006
    @ritatamang5006 Год назад +1

    Hoina git pni Ka bata auxa hola yesto hasda hasda petnai dhukyo merota dherai jaso yestainai hunxa hamro samajma and my best singer Sagar dai safaltako Suva kamana sabai timlai 👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️😘😘😘😘

  • @keshupaudel2138
    @keshupaudel2138 Год назад +1

    Katra xa aja ko sarai ramailo lago 🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +1

    हाहाहाहा हाहाहाहा कति हास्नु भन्या उत्पातै रमाइलो दाेरी

  • @susilamagar8035
    @susilamagar8035 Год назад +2

    Ramailo xa hai dada