लन्ठु भाग ४ झनै रमाईलो || Full Video Lanthu 4 || Resham Nirdosh Chij Gurung @Sarangi Sansar Ep. 281

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2021
  • पारिवारीक परिवेशमा प्रस्तुत गरिएको तिज विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग 4 ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम नयाँ भाकामा भाग 4 लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलेका भागहरुलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
    धन्यवाद ।
    सुमधुर स्वरका धनी तथा प्रखर दोहोरी गायक गायिकाहरु रेशम निर्दाेष, चिज गुरुङ, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी, धना विश्वकर्मा, प्रतिमा गैह्रे, आयुष परियार साथै जानकी तारमी मगरको विषेश उपस्थितीमा निकै रमाइलो सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    Music/Thego : Kamal Kumar BK
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 281
    =======================================
    =======================================
    #Resham_Nirdosh
    #Chij_Gurung
    #Mina_Jalumaya_Sharmila
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Guest Singer
    ♬ Janaki Tarami Magar
    Singer:
    ♬ Resham Nirdosh
    ♬ Chij Gurung
    ♬ Prince Lamsal
    ♬ Mina Budhathoki
    ♬ Jalumaya Gurung
    ♬ Sharmila Gurung
    ♬ Dhana Bishwakarma
    ♬ Pratima Gaire
    ♬ Aayush Pariyar
    Chrous
    ♬ Bishnu Mall
    ♬ Sidhartha Ale
    ♬ Nishchal Gurung
    ♬ Prema Rana
    ♬ Rupi Magar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Audio Recording/Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • РазвлеченияРазвлечения

Комментарии • 2,8 тыс.

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 2 года назад +78

    नमस्कार म लोक दोहोरी गायिका जानकी तारमी मगर लन्ठु भाग चारमा मलाई पनि अतिथिको रूपमा बोलाउनु भएकोमा सारडंगी संसार परिवार सम्पूर्ण दर्शक हरूलाई धेरै धेरै धन्यवाद।

    • @biyoganuragi3124
      @biyoganuragi3124 2 года назад +4

      सम्मान छ

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 2 года назад +1

      @@biyoganuragi3124 याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      ruclips.net/video/maq1PPwM_Jo/видео.html

    • @premthapa1985
      @premthapa1985 2 года назад +3

      Didi le gayeko 2 tukka ni babal lagyo khup mn paryo ra hjr ko sapae git herne gareko xu

    • @nanibasnet6733
      @nanibasnet6733 2 месяца назад +1

      😊Lpoopoolo0❤❤😊❤

    • @nanibasnet6733
      @nanibasnet6733 Месяц назад

      😅❤❤❤❤

  • @hirapun3037
    @hirapun3037 2 года назад +77

    घरायसी झगडा तेसैमाथी एकदमै टिपीकल सब्दहरु सारै राम्रो लाग्यो शुभकामना ।लन्ठु 5 को प्रतिक्षामा ।

    • @wonderlife2
      @wonderlife2 2 года назад +1

      Very nice waiting for lanthu 5!

    • @ashmanagarkoti3961
      @ashmanagarkoti3961 2 года назад

      @@wonderlife2 याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      ruclips.net/video/maq1PPwM_Jo/видео.html

    • @bishnukhanal9944
      @bishnukhanal9944 2 года назад

      hoho ५ vag chaiyo

  • @reshamsunam1602
    @reshamsunam1602 Год назад +1

    एक बर्ष पहिला १० पटक सुनेको थिय यो लन्ठु भाग ४ अत्यन्तै मिठास अनि मार्मिक शब्दमा रेशम निर्दोष को सुमधुर उत्कृष्ट आबाजमा गित सुन्दा सारा दुख पीडा तनाव हरायरा आउँछ त्यसैले आज पुनः स्वोही भागको गित खोजी खोजी सुने अत्यन्तै मार्मिक लाग्छ यो गित जति सुने पनि धित नै मर्दैन त्यसैले एक बर्ष पुरानो गित दोहोराई दोहोराई हेर्न मन लाग्छ समग्रमा सम्पुर्ण कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिनुभएको छ बधाई छ यहाहरुलाई तथापि विशेषगरी रेशम निर्दोष को आबाजको र शब्दको शैलीको बयान गरेरै सकिन्न कुनै सब्द नै छैन अत्यन्तै मन मुटु छुन्छ मिठास छ स्वरमा गित सुन्दा कताकता हराईन्छ बधाई छ रेशम जि अझै उच्चस्तरको सफलता मिलोस शुभकामना छ सम्पुर्ण टिमलाई धेरै धेरै सम्झना अनि माया छ है हजुर !!!!!जय गित जय संगीत 🙏🙏🙏🙏🙏

  • @suceelbishwakarma4439
    @suceelbishwakarma4439 2 года назад +15

    यो लन्ठु भागले निरन्तरता पाईरहोस सबै जना प्रती सम्मान जति सुने पनि धित मर्दैन😍❤️

    • @bhotebishwokarma3216
      @bhotebishwokarma3216 2 года назад +1

      दोहोरि त उत्क्रीट राम्रो हो तर मायक खोसा खोस गरेकोचै राम्ररो भयन है अरु भाग्मा अलि धेन पुरेउनु हो ला 🌷🌷🌹🌹

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 2 года назад +31

    चिज गुरुङ भनेसी भुतुक्कै हुन्छु आजकल म उहाको शब्द नै हासो उठ्ने हुन्छ शुभकामना लन्ठु 100 भाग सम्म आओस् तर कुनै पनि भागमा लन्ठु नछुटोस।।

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 2 года назад +1

      हजुर बैनी म पनि

    • @srijanakhadka2165
      @srijanakhadka2165 2 года назад +1

      Ma pani xu hoi 100 samman pugako harni 👌👌👌👌🙏🙏🙏🙏🤧

    • @sandhyak.c.4897
      @sandhyak.c.4897 2 года назад

      कति हासो लाग्नी शब्द भन्नू हुन्छ नि।।

  • @devhimal8804
    @devhimal8804 2 года назад +236

    यो लन्ठु 100 यौ भाग सम्म पुगोस् ...सबैको मन मन मा बस्नु सफल यो गित सबै लाई हार्दिक धन्यवाद छ..

  • @shivrajali
    @shivrajali 2 года назад +107

    चिज गुरुङ्ग काे गीत काे टुक्का मन् पराउने जति यता हाजिर हुनुहोस्।

  • @user-wt7pp7hh9o
    @user-wt7pp7hh9o 2 года назад +25

    सबै भन्दा खत्रा लन्ठुको बाबा 😆😆😆😆खत्रा दोहोरी बधाई छ 🙏🙏♦️♦️♥️💋💋💋

  • @dubhandari3707
    @dubhandari3707 2 года назад +140

    चिज गुरुङकाे जस्ताे ठेट नेपाली शब्द प्रयाेग गर्नु है रेशम ।

    • @tikasapkota8553
      @tikasapkota8553 2 года назад

      रेशमको शब्दमा कहाँ र कुन modern शब्द सुन्नु भयो र?

    • @dubhandari3707
      @dubhandari3707 2 года назад

      @@tikasapkota8553 चिजले प्रयाेग गरे र त रेशमलाई पनि गरन भनेकाे हाे ।सबै ठाउँमा अध्याराे न देखाैँ न ।

    • @tikasapkota8553
      @tikasapkota8553 2 года назад

      @@dubhandari3707 अध्यारोको कुरा होईन।भुमिका अनुसार शब्द निर्माण र प्रयोग हुन्छ होला नि?बाबुले छोरालाई बोल्न मिल्ने शब्द छोराले बोल्न नमिल्ने पनि होला।

    • @bartamangurung4457
      @bartamangurung4457 2 года назад

      @@dubhandari3707 @@@@@@@@@@@@@

  • @rajanrawat6488
    @rajanrawat6488 2 года назад +32

    चिज दादा लाई यस्ता शब्द कहाँ बाट आउँछ के
    मत बिग फ्यान नै हो उहाको सम्पुर्ण टिम लाई सफलता को सुभकामना ❤️❤️❤️❤️

  • @TV-nc5yt
    @TV-nc5yt 2 года назад +2

    अहा कति रमाईलाे रिले दाेहाेरी सम्पूर्ण लाई सम्मान छ 🙏🙏🙏💐💐💐💐🇳🇵🇦🇪🇳🇵🇦🇪👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😙

  • @kdswetafamily3241
    @kdswetafamily3241 2 года назад +3

    Sano baini ko karyakram prastuti khubai ramro hunthyo uni bina kehi khalli lagyo 😭😭😭otherwise resham nirdosh daju ra chij ani sabai jana kalakarma samman😍😍😍😍

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +19

    हामी पर्देशी को मन मुटु मा बस्ने लोक दोहोरी साझ सारङी सन्सार भन्ने हरु कोको हुनु हुन्छ?

  • @padamintertenment7714
    @padamintertenment7714 2 года назад +69

    अहिले सम्म बच्चा पेत मै छ अर्को भाग मा सुत्केरी भएको भाग हेर्न पाउ । अति नै रमाइलो दोहरी !! 👈️👈️👈️

    • @bashujoshi5174
      @bashujoshi5174 2 года назад

      आहा एकछिन भयपनि कति रमाईलाे भयाे ।

    • @padamintertenment7714
      @padamintertenment7714 2 года назад

      टुक्का सुन्दा खुब मज्जा आउदो रहिछ ।

  • @sumanbudhamagar2576
    @sumanbudhamagar2576 2 года назад +2

    खोट लाउने ठाउँ छैन कसैको
    उत्कृष्ट प्रस्तुति लाग्यो सबैको

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 2 года назад +2

    रमाइलो लाग्यो मज्जा आयो
    धन्यवाद सारंगी संसार टिम 🙏🙏🙏

  • @ashokbihari7208
    @ashokbihari7208 2 года назад +82

    सारै रमाइलो जति सुनु उति सुन मन लाउनी बधाई छ सम्पुर्ण टिम लाई

    • @tamangroshan4954
      @tamangroshan4954 2 года назад

      सहारै रमाइलो लाग्यो जति सुनुम सुनुम सुनुम लाग्ने शब्द मेरो तर्फबाट सम्पुर्ण टिमलाई सेलोट छ wowowow

  • @sanughayal9027
    @sanughayal9027 2 года назад +14

    निकै रमाइलो घर परिवारको दुख सुख साटासाट गरेर निकै रमाइलो भयो भाग 4 सम्म अब भाग 5को अपेक्षा मा छौ 🙏🙏🙏🙏♿️♿️♿️♿️

  • @sbrai8048
    @sbrai8048 2 года назад +2

    बिच बिचमा चिज गुरूङकाे शब्द वाणले अतिनै रमाइलाे बनायाे ।

  • @sangitthapa8359
    @sangitthapa8359 2 года назад +14

    अहिले चाई चीज लाई दहरो झटारो मिलेको छ र फेरि पनि चीज नै भारी परेछन्
    बधाई एवं भव्य सफलताको सुभ कामना सबै टीम लाई 🇳🇵🙏🇳🇵🙏

  • @Thakuri_writes
    @Thakuri_writes 2 года назад +16

    अब हाईलाइटमा आउने पालो जानकी तारामी मगरको पालो!!
    Big fan #Janaki tarami magar❤️
    Bold Voice🤟🏻

  • @salonmallaofficial
    @salonmallaofficial 2 года назад +78

    धेरै मज्जा आयो चिज गुरुङ्ग र जालु_माया गुरुङ्ग को कडा छ है👌❣️

    • @dikshyagytudturung2068
      @dikshyagytudturung2068 2 года назад

      सरस्वति ले बास गरेका रहेछन,मानमाया चिज गुरुग लाइ ।सलाम छ यो जोदि लाइ।

  • @kamalp.m5601
    @kamalp.m5601 2 года назад +2

    गजब को छ यो दोहोरी धेरै धेरै बधाई छ सबै जना लाई अर्को अर्को भाग हेर्न पाम चाडै

  • @rudrabanjade1268
    @rudrabanjade1268 2 года назад +2

    सबैको राम्रो छ तर चिज र जालुमायाको सार्है मन पर्छ ।।।

  • @gopalpun1381
    @gopalpun1381 2 года назад +12

    भाग ४ सम्म आई पुग्दा सबैले बाउ लाई हेपेको जस्तो लाग्यो चिन्ता गर्नु पर्दैन चिज जि हामी छौ ।

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 года назад +37

    सबै एकजुट हुँदा कति रमाइलो अनि कति राम्रो हुने रहेछ सबैले सिक्नुपर्ने कुरो ।।

  • @thirbahadur9145
    @thirbahadur9145 2 года назад +2

    अाहा कति मिठो दोहोरि हो झगडाको भुमिकामा सारै सुहाको छ भाग ५ को अपिक्ष गरेकोछु

  • @haldarpun815
    @haldarpun815 2 года назад +3

    लौन भाग ५ छिटै ल्याउनुस अति रमाइलो दोहोरी छ जति सुन्यो उति सुन्न मन लाग्छ नि लौन भाग ५ छितो ल्याउन पर्यो कमल दाजु

  • @Jaluthap
    @Jaluthap 2 года назад +33

    महान् पर्व दशैं नजिकँदै गर्दा लन्ठु -४ ले धेरैजसो मध्यम वर्गिय नेपाली को पारिवारिक यथार्थ सँग मि्दोजुल्दो घर झगडा एकदमै राम्रो छ !

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +48

    आहा सारै रमाइलो दोहोरी छ🥰 full episode को प्रखाइ मा... 🎼🙏
    जय गित जय संगित🎼

    • @madhugnawali9386
      @madhugnawali9386 2 года назад

      बैनी हजुर को युतुब सक्राइब गरेको छु हजुर को मन भये मेरो नि गरि दिनु होला नमस्ते

  • @amritthapa9064
    @amritthapa9064 2 года назад +2

    सबैई कलाकार हरु लाई मेरो समान छ ! यो हो नि लाईभ दोहोरी ! wow wow .....

  • @prakashbindas7647
    @prakashbindas7647 2 года назад +2

    चिज गुरुङ बहुप्रतिभा का धनी होन सबदमा दम छ उहाँको म बिग फेन हो सबै टिम लाई सामान छ

  • @teshulimbu1953
    @teshulimbu1953 2 года назад +28

    चिज गुरुङ्ग भाई को शब्द चयन अति राम्रो मन फुरुङ्ग बनाउने के वा वा वा superb

  • @magarsanugaha6086
    @magarsanugaha6086 2 года назад +27

    कति मिठाे दोहोरी नसकिय हुन्थ्यो भन्दा भन्दै कति छिटो सकियो अब छिटो भाग 5 ल्याउनु होला सुभकामना सम्पुर्ण कलाकार लाई

  • @jayamalikalivedohori8296
    @jayamalikalivedohori8296 2 года назад +2

    ल देस खायो है कति हास्नु र भनेको बधाइछ सबैलाइ

  • @diltamang4332
    @diltamang4332 2 года назад +10

    चिज गुरुङका शब्दमा दम छ। अर्गानिक ।।

  • @santoshagri9513
    @santoshagri9513 2 года назад +60

    जतिहेरेयो उतिनै हेरम लाग्छ यो दोहोरी लठु❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺

  • @lokthapa7343
    @lokthapa7343 2 года назад +31

    सर्बपर्थम सबैमा जय गित जय संगीत🎶 चुलबुल चुलबुल भयो मनमा के गरूम गरूम हतार भयो

  • @bindikabhatta9694
    @bindikabhatta9694 2 года назад +3

    Chij gurung ta sisno jasto ho kya😆choyo ki polyo 😆😆1 tukka bhanyo bhane 10 tukka lai huni danak dinchha ❤️❤️❤️👏👏

  • @kamalsanta392
    @kamalsanta392 2 года назад +1

    लन्ठु भग ४ धेरै राम्रो लाग्यो लन्ठु भाग ५ छिटो आओस धन्नेबाद।

  • @khakendrarokaya7752
    @khakendrarokaya7752 2 года назад +17

    हिजो प्रोमो देखे देखिनै हतार भैरहेको थियो लौ को-को हुनुहुन्छ लन्ठु ४ हेर्ने😁🙏🙏🌹🌹🌹🍒🍷🍷🍷

  • @surajsunar6183
    @surajsunar6183 2 года назад +58

    लाेक सांङिगितक नमन नमस्कार सम्पूर्ण लाेक पाराखि मन मुटु ज्यु हरु मा विशेष अति राम्रो लय सँगसँगै सम्पूर्ण काे साेर शब्द सुन्दा नै आनान्द भयो सारङ्गि संसार परिवार लगायत लन्ठु चिज राजा अनि सम्पूर्ण लाई सफलताको शुभकामना

    • @romkalaneupane7543
      @romkalaneupane7543 2 года назад

      अति सुन्दर गित भाग ५ पनि हेरन पाउ हजुर लन्ठु

  • @diltamang4332
    @diltamang4332 2 года назад +12

    सारै ज्ञान्बर्धक दोहोरी मन छियो।love it.

  • @tilakkc1685
    @tilakkc1685 2 года назад +5

    भाग 5 त जसरि चाईयो नि अब होकि होईन 🙏😍😍😍😀

  • @gangapoudel6355
    @gangapoudel6355 2 года назад +35

    सबैजना अाजभाेलिकै भएपनि गितका शब्द भने बुढा पाकाकाे जस्तो छ सारै अर्गानिक दाेहाेरि सुन्दा सारै मन पर्याे । चिज काे र रमेसकाे टुक्का धेरै राम्रो छ वदाइ छ ।

  • @milan8691
    @milan8691 2 года назад +31

    सर्बपर्थम त सलाम छ लन्ठु स परिवार लाई धेरै राम्रो लाग्छ सुभकामना छ यसरिनै राम्रो राम्रो दोहोरी सुन्न पाउ

    • @gautamtopendra4593
      @gautamtopendra4593 2 года назад +1

      सम्पूर्ण लन्ठु टिमलाई शुभकामना अझै यस्तै मिठा रसिला चोटिला लय शब्दमा दोहोरी सुन्न देख्न पाउ

  • @superguru2648
    @superguru2648 2 года назад +3

    aha sarai ramailo dohori mero gaule chij gurung lanthu saudi dekhi herdai xu

  • @tekgurung2091
    @tekgurung2091 2 года назад +4

    चिज गुरुङ्ग ले भुइचालो ल्याउने भो लोक दोहोरी क्षेत्र मा ।।

  • @sapanamagar1617
    @sapanamagar1617 2 года назад +16

    आहा सारै रमाइलो म हाल दुबई देखि 1,2,3, सबै अति रमाइलो छ उन्नती प्रगती को कामना होल तिम लाई अब 4 को प्रखाइ मा छु

  • @nettaudash2427
    @nettaudash2427 2 года назад +21

    हैनहो कति बेला आउछ यो लन्ठु ४ सारै हेर्न र सुन्न आतुर भयोत होउ?

  • @durgasharki234
    @durgasharki234 2 года назад +5

    आहा कति मीठो दोहोरि भनेको यो होनित

  • @deepakperiyarnapal1497
    @deepakperiyarnapal1497 2 года назад +3

    Nice dohori hajur haru sabai lai safalta ko suvakamana👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minalamichhane1171
    @minalamichhane1171 2 года назад +25

    दोहोरी च्याम्पिएन मा को आए को गए कस्ले जित्यो थाहा भएन तर चिज गुरुङ लाई चिन्ने सुन्ने मौक़ा मिल्यो त्यसको लागी नेपाल टेलीविजन लाई धन्यबाद

  • @mekharajupadhayay1539
    @mekharajupadhayay1539 2 года назад +62

    लन्ठु टिम लाई हृदय देखि नमन 🙏
    सारै रमाइलो लाग्यो मलाई त😍😍सबै का शब्दहरु उतिकै कडा छन 👌👌तर पनि
    चिज र मिना जि का शब्द अझै उत्कृष्ट छन् ❣️

  • @bamrelmeharsingh5886
    @bamrelmeharsingh5886 2 года назад +7

    बास्तव मै आर्गेनिक गित
    अति मन पर्यो,भाग ५ को पर्खाइमा छु

  • @Karkionlinecom
    @Karkionlinecom 2 года назад +6

    100 पल्ट हेर्दा पनि धित मर्दैन सारै राम्रो

  • @shankarkumal8990
    @shankarkumal8990 2 года назад +42

    गाउँ घरको यथार्थ काहानी यस्तै हुन्छ कमाई नभै बिहे गर्दा घर झगडा हुन्छ ठेट नेपाली शब्द प्ररोग भाको रहेछ समग्रमा दोहोरी सारै राम्रो लाग्यो यस्तै गितको प्रतिक्षामा हुनेछौं

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 2 года назад +65

    आहा सारै रमाइलो भयो कमल दाजु चिज भए पछि के चाहिन्छ र फेरि पनि यस्तै गित सुन्न पाईहाेस् सबै जनालाई शुभकामना र कमल दाजुलाई पनि शुभकामना

  • @prakashmagar1907
    @prakashmagar1907 2 года назад +2

    अब फेरि लन्ठु भाग पाँच कहिले आउँछ हौ सारै मार्मिक दोहोरी अनि घर परिवार लाई साच्चिकै मेल खाने दोहोरी 😘😘

  • @krishnarijal7730
    @krishnarijal7730 2 года назад +2

    यो होनि दोहोरी भनेको जति सुनेनी नथाकिने

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 года назад +27

    आहा क्या मजा आयो हेर्न यस्तो पो दोहोरिसारै राम्रो छ भाग 4 पनि😍😍😍❣️❣️❣️❣️❣️

  • @laxmanbishwokarma5304
    @laxmanbishwokarma5304 2 года назад +14

    आतुर छौँ पर्खेर बसेको जे होस अब त टाईम हुनै लागेछ। प्रदेशी

    • @santoshbhusal5301
      @santoshbhusal5301 2 года назад

      🥰😍🤩🤩😙😚☺😗😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝

  • @taramagar1327
    @taramagar1327 2 года назад +3

    Chij resam jalu Sharmila dhanamaya mina partima hami sabai ko idol ho hami lanthu 5 ko intajar ma xou

  • @bhubankhanal4901
    @bhubankhanal4901 2 года назад +2

    चिज गुरुङकाे भाग ४ धेरै राम्रो लाग्यो हजुर सम्पुर्ण टिम लाइ बिजयादशमी काे धेरै धेरै शुभ-कामना ब्यक्त गदछु 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mrthapahimal
    @mrthapahimal 2 года назад +8

    अहिलेको ।दोहोरी। सबै भन्दाराम्रो छ।।। म आफै बागलुङे। भएर।नी ।होला।रेसम।मिना। चीज। सबै भन्दा।राम्रो। कलाकार।। अबा पाच ।लेउनी। काम
    गरनु।भाई ।कमल।। यो साराङगे सनसारमा।।सारै।रमाईलो हुन्छ। ।

  • @dorbahadur4877
    @dorbahadur4877 2 года назад +9

    सबै लाई बधाई छ अब फिरि भाग 5 नि चाईयो हजुर मजा आयो

  • @gorkhaadventurepvt.ltd.6431
    @gorkhaadventurepvt.ltd.6431 2 года назад +2

    धेरै रमाइलो रहिछ यो भाग सबैलाइ बधाइ छ!

  • @lekhbahadur1160
    @lekhbahadur1160 2 года назад +1

    सारङ्गी सन्सार धेरै राम्रो छ।अझै उन्न्ती प्रगति को कामना यहाँ हरु सबैजना उतिकै राम्रा कलाकार हुनुहुन्छ सबै लाई सम्मान छ।

  • @ganeshnepale5535
    @ganeshnepale5535 2 года назад +38

    सारै राम्रो लाग्यो र सब्द पनी धेरै राम्रो छ 💕 सम्पूर्ण टीम लाई हार्दिक शुभकामना छ 💕🙏🙏❤️❤️💕💕❤️❤️🌺🌺

  • @ramprasadkandel7472
    @ramprasadkandel7472 2 года назад +43

    मनलाई सन्ताेष रअत्यन्तै मार्मिक सब्दले भरियकाे गित जति सुनेपनि थकान नलाग्ने गित।टिमलाई धन्यावाद।

    • @kumarpun219
      @kumarpun219 2 года назад

      सारै राम्रो लागेयो

  • @user-yl5te8xn6x
    @user-yl5te8xn6x 2 года назад +2

    नेपाली फिल्म क्षेत्रमा दयाहाङ् राई अर्गानीक
    नेपाली दोहोरी गायनमा चिज गुरुङ अर्गानीक

  • @rajanigurung5808
    @rajanigurung5808 2 года назад +2

    sampurna tem lai safalta ko suvakaman yo git ali sires ma gaunu bayo bane aja kati ramro hunthyo tara derai ramro gaunu baxa 👌👌👌👍️👍️👍️chij vai derai ramro 😍😍😍

  • @hemrajpokhrel1973
    @hemrajpokhrel1973 2 года назад +7

    चिज दाजु को
    सब्द नै कडा आउछ
    तेहि भएर पनि मज्जा आउछ हेर्ने र सुन्न
    गित दामि छ तर गाउदा अलि रोटेसन बिग्रेको छ यो पालि आ आफ़्नो पालामा गाउनु होला धन्यावाद 🌷

  • @ruptamu6335
    @ruptamu6335 2 года назад +8

    चिजको मुखमा माईक पुग्ने बितिक्कै हासो लाग्न थाल्छ ।यो दोहरिको मसला नै हो चिज गुरुङ।

  • @ghajaniseresaha2221
    @ghajaniseresaha2221 2 года назад +2

    यति रमाइलो दोहोरी मा पनि उल्टो लाइक हान्ने हरु को त हात मा किरा परेर हातै झरे पनि हुन्छ

  • @navinsaud5894
    @navinsaud5894 2 года назад +3

    मीना दिदी र चीज गुरुङ दाई फ्यान हाजिर हुम सबै जना

  • @ll-ni9ld
    @ll-ni9ld 2 года назад +12

    यो गीतको प्रखाइ मा को को हुनुहुन्छ यता हाजिर हुनुहोस
    ✋✋✋✋✋✋

  • @chandragurung1029
    @chandragurung1029 2 года назад +267

    रेशम निर्दोष ज्युको स्वर निकै मीठो म उहाँको big fan नै हो साथै चिज गुरुङको ठेट शब्द झनै रमाइलो मज्जा लाग्छ। अब लन्ठु भाग ५ को प्रतीक्षामा छु। गायक गायिका बाध्यबादक सबै कलाकारहरु प्रती मेरो नमन नमस्कार छ।🙏🙏🙏🌹🌹🌹

    • @lalthapa3160
      @lalthapa3160 2 года назад +5

      sarangi sansar dekhi naya naya tipikal typeko geet har time change gardai nikalnu hunxa ajhai chij vai ra nirdos vai dubailai ek choti babako vumokama gaukai parako babako puranai drees ani gaukai parama uhi lanthu typekai drees lagayera vag 5 nikalemai sarangi sansarko uchai ra nirdos ra chij vaiko ajhai uchai mathi pugnithiyo holaki jasto mero bicharma lageko xa.m pni Baglung kai vayera pni hola sarngi sansar mero man parne lok parakhi ho tesaile kamal vailai kasto lagxa ?

    • @rupagurung67
      @rupagurung67 2 года назад +2

      Same here Resham bhaiko ma pani ekdamai thulo fan ho satai chij bhaiko sabda le ajai sunma sungada thapeko huncha sabai team lai badai vhag 4 samma aaipugna safal vhayeko ma 🙏

    • @janakipaudel1512
      @janakipaudel1512 2 года назад +1

      Same here

    • @prembahadur3834
      @prembahadur3834 2 года назад

      @@rupagurung67 know. I. Just. Just I. U. N. Hajji. Bjjjjjji.. University.. OK IIji. Jun. Ouija. In. I. I. Nice. I. Oh. Oh j n just. H. J. J. U hajji. I. Knife.. OK Ohio. Just. I. High.. But.unnhi.hoji joking. II. I. Building. B. III Ho NM just. Just. Nohjjjjjji. N. Joking. JK. I I b. OK. Oh no. Just. Niki. N.. Hibbing. N. I. I. Boy. Just I. Knife. B. Non. Knife ion.. I. I. OK. B. Oh just. Nigh. I. H... Injustice... Oh just. I. Knife.. U in.. Jojo I. But.. High kick. Hi job h. Oh jjjjjjhn. I. Jjjjji.. I. II. King. Oh. I. N oh I! I. Nominate. Oh I. Neither.. Uh-huh. Injustice know no. Oh I inking highboy. Jjjjji. But. H. Oh.. OK. Hi. Nnihiujji. Hyundai. Oh. Hajji just. Knife. N. Ohio. No.. Ijjjjjji John. I. But. Big.. Just. Nihjjinhhonji NM jjjjjininjjji. Mini in jjjjinoui.. Just. No ojjji. Kim. I. Nihilism.. O hi. No. Original. University. Just... Just NH. Pumpkin. H. In. Just kinda poo poo? Just. No. JK hajji. N. Kinda. JK. N. I. Nice. I. Nice. Behind. He hi I. Knife. Just I. J. U just Nikki.. Oh I. Jenn. H if kids. Oink. Knife b... Oh I'm. O. In.. NH ugh. Oujjjjjji. Jjjjji. Njnhj
      OK. o. u. Ii. just inhjinhnhhnji. big. oh. uh-huh. hi. hi. oh. o hi.. Jennifer NH Ijjib. I. just. n. UK. JK. in.. uijjjjjjji. I. I. I. I. just. no. oh h. just. b. n. oh. JK.. unhojjjjji.. I. nice. ink know. I ojjjjjji. I. NH. o UK I. h. III Yb I. oh OK. oh... hi. I. jjjjjion. I... jjjjjjjjji. h. Anita. justi. I. nuojjjjjjji oh oh I jjjjih. I. knife. njjjjjih jjjjji. hi. I ujunji. hajji. behind I. I. iojjjji Buking. Nikki oh. I.. joking.. j

    • @tilbahadurjrrna2052
      @tilbahadurjrrna2052 2 года назад

      @@lalthapa3160 भ

  • @surendradawadi6223
    @surendradawadi6223 2 года назад +5

    सारै राम्राे छ हजुर हरुकाे प्रस्तुति सार्है मन पर्छ ।
    अब तिहार विशेष मा भने यउटा बच्चा काखमा लियर तिहार विशेष बनाउनस पर्छै है हजुर ।

  • @ritaphagami6742
    @ritaphagami6742 2 года назад +4

    नछुताइ हेर्छु सारङ्गी सन्सार मलाइ मन प्रने कलाकार हरुको उपस्थित हुन्छ जैलेनी 💕💕💕🎤🎤🎤🎤लन्ठु भाग 4 सुन्न पाउँदा झन खुसी लागो

  • @sarmilashrestha8710
    @sarmilashrestha8710 2 года назад +8

    लन्ठु 1,2,3,4 सबै मन पर्यो अब लन्ठु 5 को आसामा छु है म त जानकी तारामी मगरको साथमा आउनु पर्यो

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 года назад +9

    लौ लन्ठु भाग चार पनि हेर्न लाई लागियो है साथीहरु.... पोखराबाट

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 года назад +2

    अाहाँ कति राम्रो गित शुभकामना छ सम्पुर्ण टिम लाई म कुवेत बाट हेर्दैछु धेरै रमाइलो लाग्यो धेरै बधाई छ 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @khimanandakancha8098
    @khimanandakancha8098 2 года назад +5

    धरै राम्रो छ अब लन्थु 5 हेर्न आतुर छु हजुर

  • @bheshrajbanjade
    @bheshrajbanjade 2 года назад +26

    लन्ठु का परिवार को त के कुरा गर्ने !
    तहल्कै मच्चाएनी !!
    असाद्धै रमाईलो लाग्यो।
    सारङ्गी संसार परिवारलाई मुरी मुरी धन्यबाद !!

  • @ranatopnps5041
    @ranatopnps5041 2 года назад +11

    लन्थु भाग ४ सम्म हेरे सबै जना जनाले दमादार शब्दका खानी हजुर हरु निरन्तर आइ रहनु
    सारङ्गी सन्सार धेरै २ बधाई छ !

  • @lalthapa1848
    @lalthapa1848 2 года назад +3

    ससुराको रोलमा चिज सँग कसैले पनि नसक्ने रैछ कडा रैछन बुडा

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +2

    निकै कडा दोहोरी अहिले कतार देखि हेर्दैछु

  • @thammanthapa3355
    @thammanthapa3355 2 года назад +52

    चिज दाइको शब्द नै खतरा के😙😙

  • @balramthapa3737
    @balramthapa3737 2 года назад +6

    चिज सर को शब्द सहि लाग्छ मुलाई लन्ठु को बिग फ्यान मि 🌷👏👏

  • @thaneshworgautam6710
    @thaneshworgautam6710 2 года назад +37

    रेशम निर्दोष भाइ अनि चिज गुरुङ भाइ लाई धेरै शुभकामना !!!!

  • @tikaramsharmabhushal8824
    @tikaramsharmabhushal8824 2 года назад +2

    हजुर सबै मा नमस्कार छ है आज को त 4भाग चार राम्रो छ 3भनदा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️🇳🇵🌹🐺😭😁👌👌🍎👏🌷

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 2 года назад +5

    लन्ठु कति भाग हेर्नु पाईन्छ भन्दिनु त मलाई सारै मन पर्ने यार रमाइलो अति

  • @magurung01
    @magurung01 2 года назад +45

    दोहोरी को राजा चिजगुरुङ्ग अर्ग्यानिक शब्दको खानी सम्पुर्ण तिम्लाई बदाई छ

  • @sumitraghimire5158
    @sumitraghimire5158 2 года назад +2

    नयाँ सदस्य आउदै छ
    लन्ठु रामले छोरछोरी पाँउदै छ भन्नु पर्नी।

  • @ramacharya570
    @ramacharya570 2 года назад +2

    घर गाडी जोर्दा जोर्दै जिन्दगी नर्क बनाउनु भन्दा आखैअगाडिको खुसी नचिन्दा मानिस सधै दुखी हुनु पर्छ । खुसी लेकमा पनि हुदो रहेछ ।कति रमाइलो दजु ।

  • @khakendrarokaya7752
    @khakendrarokaya7752 2 года назад +10

    हे प्रभु यि आखाले भाग ५ हेर्न पाईयोस अनी लन्ठुको छोरा पनि😁😁🙏🙏💞💞💞

  • @premrajpandey4541
    @premrajpandey4541 2 года назад +103

    चिज गुरुङ साचिकै सब्द को खानि हुनुहुन्छ्🙏 समग्रमा सबै को पर्स्तुति सान्दार छ,सबैलाई दसैको शुभकामना 🙏🙏♥️♥️

  • @user-if7up5nc1i
    @user-if7up5nc1i 10 месяцев назад +2

    kam garna thalchaski dhunga Mato khoyera palchhaski ❤❤❤❤❤😮

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +18

    कति मीठो मौलिक लोकदोहोरी हो ! यो समूहले प्रस्तुत् गर्दै आएको यो भाग-४ दोहोरीका प्रत्येक सदस्यका शब्द र टुक्काहरु सारै सटिक र जीवन्त लाग्यो ! लोकदोहोरीमार्फत समाजको यति यथार्थ र सजीव चित्र अत्यन्त मिठो तरिकाले प्रस्तुत् गर्नु भएकोमा यस टीमका समस्त सदस्यलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना !!