Lanthu 6 Full Video | लन्ठु भाग ६ झनै रमाईलो, के जन्मला ? Resham Chij Mina @Sarangi Sansar | Ep. 318

Поделиться
HTML-код
  • Опубликовано: 15 дек 2021
  • पारिवारीक परिवेशमा प्रस्तुत गरिएको विषेश रिले दोहोरीलाई दर्शहरुले अत्याधिक मन पराईदिनुभयो र धेरै जनाले भाग 6 ल्याउनका लागि गर्नू भएको अनुरोधलाई स्वीकार गर्दै पुन सोहि टिम नयाँ भाकामा भाग 6 लाई प्रस्तुत गरेका छौँ आशा छ यहाँहरुले पहिलेका भागहरुलाई जस्तै यो भागलाई पनि माया दिनुहुनेछ ।
    धन्यवाद ।
    सुमधुर स्वरका धनी तथा प्रखर दोहोरी गायक गायिकाहरु रेशम निर्दाेष, चिज गुरुङ, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी, धना विश्वकर्मा, प्रतिमा गैह्रे, आयुष परियार साथै आशा बि.सी. र जिवन सिग्देल को विषेश उपस्थितीमा निकै रमाइलो सामाजिक परिवेशमा रहेको पारिवारिक लाईभ दोहोरी गित प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव तथा सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    Music/Thego : Kamal Kumar BK
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 318
    =======================================
    =======================================
    #Resham_Nirdosh
    #Chij_Gurung
    #Mina_Jalumaya_Sharmila
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Guest Singer
    ♬ Aasha BC
    Singer:
    ♬ Resham Nirdosh
    ♬ Chij Gurung
    ♬ Mina Budhathoki
    ♬ Jalumaya Gurung
    ♬ Sharmila BC
    ♬ Dhana Bishwakarma
    ♬ Pratima Gaire
    ♬ Aayush Pariyar
    Chrous
    ♬ Rijan Sunar
    ♬ Sidhartha Ale
    ♬ Pramesh Ghimire
    ♬ Prema Rana
    ♬ Sunita Sunar
    ♬ Bimala Sunuwar
    ♬ Other Friends
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Audio Recording/Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • РазвлеченияРазвлечения

Комментарии • 1,3 тыс.

  • @arjun99-u3d
    @arjun99-u3d 2 года назад +18

    waooo सुपर भनदा डुपर लागेयाे लनठु भाग 6 अब भाग 7 काे अपेक्षा मा बसनु हुने साथिहरु यता हाजिर हुम ल

  • @bptimilsinalakuri13
    @bptimilsinalakuri13 2 года назад +5

    भाग सात काे अपेक्षा मा कतिजना हुनुहुन्छ यता हाजिर हुनुहाेला ।

  • @padamintertenment7714
    @padamintertenment7714 2 года назад +14

    हस्पिटल ला जाने भए मार्दिन्छ कि के थाहा
    छोरा छेउ मा न बस्देउ लामो लाउछ ब्याथा ।।
    जालुमाया गुरुङ को सब्द तिपिकल !! ❤️❤️❤️

  • @buddhasunar5269
    @buddhasunar5269 2 года назад +10

    अति राम्रो छ गित अब छिटै भाग (७) छोरा जन्मे को गित सुन्न पाउ

  • @laxmibhandari1098
    @laxmibhandari1098 2 года назад +33

    आहा कति राम्रो गित जति सुने पनि धित मर्दैन अब लन्ठु 7 पनि चाहियो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +26

    धेरै पछि काे परखाई बाट लन्ठु भाग ६ हेर्न पाईयाे धेरै खुशी लाग्यो ।।

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +17

    हेर्दा हेर्दै भाग 6 आइसक्यो बरै 🙏🙏आहा आज झन नयाँ भाकामा गीत सुन्न हेर्न पाइयो खुशी लाग्यो छिट्टै सौ हजारौं भाग हेर्न पाइयोस् धन्यवाद 🙏🙏👍👍

  • @ramukaka8912
    @ramukaka8912 2 года назад +12

    मलाई पनि सारै गाह्रो लागेको छ अाशा दिदी लाई धेरै ठाडा राख्नु भयो कमल दाजुले

  • @sertamang1064
    @sertamang1064 2 года назад +33

    Chij vaneko chijnai ho arganik sabda kasto prahar .sandes muluk dohori lanthu 6 dherai dhnnebad sarangi pariwar lai sampurna kalakar lai uchha samman shuvakamana nyano maya💕💕💕💕🙏🙏🙏🙏

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 года назад +26

    चिज गुरुङ र प्रतिमा बैनिबिच एउटा दोहोरी ल्याउनु होला ।सारङी सन्सार

    • @nandalimbu9493
      @nandalimbu9493 2 года назад +1

      मेरो पनि सहमत र Request पनि साराङ्गी सन्सार लाई

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +11

    चिज गुरुङ को शब्द सुन्दै हासो उथ्छ

  • @binutiwari29
    @binutiwari29 2 года назад +9

    कस्तो मन नै रोयो यो दोहोरी हेरेर त आफुलाइ पनि यस्तै परेको थियो so.यो दोहोरी मा त पछि ससुरा बुवाको मन त फर्कियो आफ्नो त कस्तो भोगेर छोरी लाई जन्म दिएकी हु

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 года назад +37

    बिशेष सन्देशमूलक रह्यो आजको प्रस्तुति सबैको शब्द चयन अत्यन्तै ब्यबहारिक छ राम्रो छ ।

  • @sureshkc2578
    @sureshkc2578 2 года назад +9

    चिज गुरुङ दाईको सब्दै खत्रा🤗🤗

  • @padamintertenment7714
    @padamintertenment7714 2 года назад +16

    समाज मा एथार्त कुरा तिपिकल सब्द लाई लिएर दोहरिमा पस्किनु भएको छ सबै तिम लाई कला गला लाई उच्च सम्मान छ !! सबै तिम लाई नमन गर्दछु!!

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +39

    असाध्यै रमाइलो लागेको छ भाग एक देखि नै ६ पनि उत्तिकै मज्जा आयो सम्पुर्ण कलाकार ज्युहरुलाई संमान छ 🙏🙏🙏🙏

  • @junurana2068
    @junurana2068 2 года назад +58

    नौ महिना नि बितिसक्यो डेट काटेर गयो, तिम्लाई बाबा बुहारि भन्दा पैसा ठुलो भयो,, कति मिठो शब्द रेशम दाई को👏

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 года назад +15

    आहा लन्ठु भाग 1 देखी ऐले भाग छ समा आउदा झन
    झन खत्रा दोहोरो सारै आन्नद आयो म uk बाट हेरे र रमाईलो गर्दै छु

  • @runjithunter4262
    @runjithunter4262 2 года назад +13

    आहा नाच्ने बूढो बाजे पो तगडा देखियो त😃 मनोरञ्जन उत्कृष्ट दोहोरी सारङ्गी ससांर💓🙏

  • @kamalakhati2258
    @kamalakhati2258 2 года назад +7

    आहा कान्छी छोरी को स्वर कति मीठो हो क्या म नेपाल आएँ भने अवस्य भट्ने छु dhana bishwokarma 😘😘😘😘😘😘😘😘😘😘

  • @padamintertenment7714
    @padamintertenment7714 2 года назад +12

    मिना दिदी को बिहे पछि छोराछोरी जन्माउने बेला यो गित को याद आउछ होला । 😂😂😂😂

  • @KamalKumarBK
    @KamalKumarBK 2 года назад +188

    यहाँहरुकाे व्यग्र प्रतीक्षा मा रहेकाे लन्ठु भाग 6 पूरा भाग आज साँझ 7 बजे सारङ्गि संसारमा अाउदै छ हेर्न र सुन्न नभुल्नुहाेला है

    • @ghayalsubash6967
      @ghayalsubash6967 2 года назад +5

      धेरै धन्यवाद कमल सर भुल्नेत कुरै छैन धेरै दिनको पर्तिछिया आज पुराहुने भयो

    • @adhikaripuja2685
      @adhikaripuja2685 2 года назад +5

      Xittai lanthu 7 pani herna paiyos

    • @ushabc6766
      @ushabc6766 2 года назад +1

      parkhai mai xu daju mata.🥰🥰🥰🥰

    • @bishnusunar945
      @bishnusunar945 2 года назад +2

      Aba suru gardai xu vai babal ramailo hola jasto xa tq all team lai

    • @prakashkaushala3988
      @prakashkaushala3988 2 года назад

      Sir ma hjua sarangi sansara big fan hamro cheli ta Dan Maya ko voice dami xa 1. Get absara dinu hai 🙏🙏🙏🙏

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 2 года назад +17

    यो भागमा झनै रमाइलो भयो, अब छिट्टै अर्को भाग हेर्नपाऊ। 💞💞💞 यो टिमलाई धेरै धेरै सफलताको शुभकामना छ।

  • @padamintertenment7714
    @padamintertenment7714 2 года назад +16

    के जन्मेला भदै कि भदैनी ।
    एस्तो बेला धेरै पिर नदिनी ।।
    भन्नू पर्ने सर्मिला दिदी ले ।😂😂

  • @santipoudel6926
    @santipoudel6926 2 года назад +28

    अझै धेरै भाग बनोस् सबैलाई सुभकाम्ना

  • @dipakadhikari1112
    @dipakadhikari1112 2 года назад +9

    गाउँ घर तिरको परिवेश सङ्ग मिल्ने । अति मिठा शब्द हरु लन्ठु का सबै भाग हरु उत्कृष्ट छन् अलि कति आमा र बुबा को गेटप चेन्ज गरे झन सुन मा शुघन्ध हुनेथियो 🧙🧙🧙🧙🧙🧙🧕🧕🧕🧕🧕🧕🧕🙏🙏🙏🙏🙏🙏 चिज चिजै हो ।

  • @bibasthapa8755
    @bibasthapa8755 2 года назад +8

    अत्याधिक दर्सकको मन जित्न सफल सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै बधाइ छ है

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 года назад +3

    धेरै धेरै बदाईअल टिमलाई धेरै रमाईलाे भयाे नाति कहिले अाउनि हाे हेराम

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 года назад +39

    नेपाली भाषी संपूर्ण मनमुटुले असाध्यै मन पराउंदै आईरहनु भएको लन्ठु भाग यसै गरी निरन्तर बढ्दै गईरहोस् धेरै धेरै शुभकामना छ ।

  • @dipakhadka4075
    @dipakhadka4075 2 года назад +8

    सप जनाको कति मिठा शब्द अनि सोर रमेस दा को सोर वाउ सुनिरहन मन लाउनी मीन दि जालुमया दि चिज दाइ सप जनाको वाउ कति मीठो 💕

  • @subarajbarali6248
    @subarajbarali6248 2 года назад +9

    दुईवटा बा सारै रमाइलो तरिकाले नाच्नु भाछ राम्रो लागाे

  • @karunakhanal6602
    @karunakhanal6602 2 года назад +11

    सारै सन्देश मुलक यो दोहोरीको अन्तय अझै सकियको छैन जस्तो लाग्यो अब लन्ठु ७ पनि हेर्न पाईयोस् छिटै🙏🙏💕💕😘😍

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 года назад +25

    अहह धेरै दिन पछि हेर्नू पाईयो निकै रमाईलो हुने भो धन्यबाद टीम लन्ठु भाग छ सम्पुर्ण टीमलाई 👏👏👏👏👏

  • @shilathapa1920
    @shilathapa1920 2 года назад +5

    चिज दाजुको अर्गानिक शब्द को लागि salute छ ।।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 2 года назад +1

    आहा निकै ढिला भएछु हेर्नको लागि 😥😥 हाइलाइट हेरेरै आनन्द आयो र कमेन्ट गरिहालेको ❤️❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵

  • @sukgurung2150
    @sukgurung2150 2 года назад +16

    चिज ङोलो साचैको चिज बन्नु भाको छ हजुरले गाउदा नहासी गाउदा अचमै सुहाएको पनि छ आगामी दिनको गित पनि एस्तै मीठो होस नाति आउदै छ अब 7 मा नाति आउँछ भन्दै आसामा बसेका छौ

  • @onom9540
    @onom9540 2 года назад +22

    मलाई मन पर्ने गायक चिज गुरुङ रेशम निर्दोष

  • @sumanxettri8332
    @sumanxettri8332 2 года назад +32

    आहा धेरै राम्रो छ र धन्यबाद लन्ठु भाग 6 सम्पुर्ण टिमलाई

  • @bishnusunam1281
    @bishnusunam1281 2 года назад +12

    इतिहास रच्ने भो लन्ठुले सिलउट छ चिज भाई👌💐❤️

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 года назад +5

    moile 1 dekhi liyarw 6 bhagh samna herisake sarahai ramailo lagyo

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +143

    लन्ठुले आजकाल तहल्का मच्काएको छ चिज दाजु लाई बधाई आजको दोहोरिपनी टेर्डिङ मा आउने पक्का छ

    • @tarathapa2703
      @tarathapa2703 2 года назад +1

      थापा। सदस्य
      सठ

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад +1

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 2 года назад +6

    होइन लनठु भाग ६ झन कडा आयो त, बिशेष चिज गुरुङ सथै सम्पुर्ण team लाई धन्यवाद ।🙏♥️🇳🇵

  • @hirasubedi9060
    @hirasubedi9060 2 года назад +3

    अब अर्को बाग पनि आउन परेयो छोरो हुनछकि छोरि भाग सातन समंपुने नमन् छ

  • @gautamtopendra3957
    @gautamtopendra3957 2 года назад +2

    यो लन्ठु सबै भाग हेरियो साह्रै रमाइलो छ सम्पुण टिमलाइ शुभकामना🤟🤟🤟🤘🤘👏👏👏🙏

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 2 года назад +7

    भाग ६ ढिलो आयो कडा आयो। सबै सबैलाइ सफलताको शुभकामना ।।

  • @madankc7685
    @madankc7685 2 года назад +5

    धेरै राम्रो कमल भाइ अलि धेरै नै ढिलो आयो हाम्रो गोरखाली चिज भाइ मिना बैनी रेशम भाइ साथै सम्पुर्ण परिवार लाई धेरै धेरै शुभकामना

  • @dilbahadur6687
    @dilbahadur6687 2 года назад +61

    चिज गुरुङ को यो अर्घानिक सब्द लन्ठु को भाग १०० सम्म पुगोस चिज भाइ र सारङ्गि सन्सार लाई शुभकामना।चिज गुरुङ को नामै काफि छ चिज मन नपर्ने कमै मात्र होला!यो लोक सङ्गित को दुनिया मा सब्द चयन र स्वर सुन्दा रजु परियार पछिको लोक स्वर सम्राट चिज गुरुङ Malaysia

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад +1

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

    • @Ganeshr12345
      @Ganeshr12345 2 года назад

      ❤️❤️❤️❤️❤️

    • @gitathapa25
      @gitathapa25 2 года назад

      👌👌❤❤🙏

  • @SOM-953
    @SOM-953 2 года назад +14

    दम छ चिज गुरुङ को शब्दमा

  • @user-vs3co5gw3e
    @user-vs3co5gw3e 2 года назад +17

    नमस्ते सम्पूर्ण तिम मा
    सफलता को कामना फेरि भाग 7 छित्तै हेर्न पाइयोस है 😍

  • @harimayaghimire2047
    @harimayaghimire2047 2 года назад +6

    धेरै बेरको पर्खाइपछि लन्ठु 6हेर्न पाइयो धेरै खुसि लायो सबैलाइ धेरै धेरै धन्यबाद भाग ७पनि हेर्न पाइयोस

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +3

    आहा सारै राम्रो लन्ठु दोहिरी जनचेतना मुलक धन्नेबाद लन्ठु को सम्पुर्ण टिम लाइ

  • @hasahasa3865
    @hasahasa3865 2 года назад +5

    आहा कति दामि दोहोरि रमाईलो 👍️👍️🌺🌺🌺🌺🌺🌺🌺

  • @milanthapa6161
    @milanthapa6161 2 года назад +9

    सारङ्गी ससार सम्पूर्ण टिमलाई धेरै धेरै धन्याबाद छ लन्ठु ७ पनि हेर्न पाईयोस

  • @mayakhadka978
    @mayakhadka978 2 года назад +14

    आजको झन सान्दर्व्हिक मार्मिक लाग्यो सबै कलाकार ताथा सारग्गी सन्सार लाई धेरै धन्नेवाद र लन्ठु ७ पनि हेर्न पाइयोस

  • @dipthapa4924
    @dipthapa4924 2 года назад +2

    लन्ठु भाग छ सम्म आउदा नछुटाइ हेरेको छु यति रमाइलो लाग्छ कि कुरै नगरम हार्दिक बधाई अनि शुभकामना 😍😍

  • @krishnaacharya6201
    @krishnaacharya6201 2 года назад +6

    चिज गुरुङ को अर्गानिक सब्द सारै रमाइलो ❤️❤️

  • @manulamkaha2889
    @manulamkaha2889 2 года назад +50

    धेरै राम्रो छ जति हेरेनी मनै अघाउदैन😍😍😍😍सम्पुर्न तिमलाई अग्रिम शुभकामना छ😍😍

  • @nothinglife6410
    @nothinglife6410 2 года назад +6

    लण्ठु भाग हजारौ पुगोस । शुभकामना छ

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +5

    चीज भाइको शव्द चैँ अत्ति नै अर्घानिक लाग्छ

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +2

    निकै रमाइलो छ लन्ठु भाग 6 मा धेरै रमाइलो भो

  • @ripendrathapa4915
    @ripendrathapa4915 2 года назад +7

    Cheej vai dherai ramro sabda ko jhataro xa tapaiko dhohori ma.thankyou vai ra safaltako suvakamana

  • @sadiamobile4042
    @sadiamobile4042 2 года назад +6

    दामि प्रखाइ मा नै बसिरहेकाे ठिये भाग 7 पनि ल्याउनु पराे सम्पुन तिमले फेरी

  • @krishnarana9974
    @krishnarana9974 2 года назад +1

    एक देखि पाच सम्म निकै रोचक थियो,यो छैटौं भाग खासै रोचक लागेन मलाई😜😜

  • @chandragurung8721
    @chandragurung8721 2 года назад +7

    धेरै रमाइलो लाग्यो ।अति उत्तम लन्ठु भाग -6 सम्पुर्ण सारङ्गी परिवारलाई सफलताको शुभकामना व्यक्त गर्द्छू।।।

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 года назад +17

    कमाल सर मधु दिदी अनि राजु दाई बोलाउनु धेरै दिन भयो मधु दिदी को दोहोरी सुन्न न पाएको जय गीत जय संगीत साथै सारगि संसार रोधी घर लाई पनि ..👍️👍️🙏🇳🇵🇳🇵

  • @dadiramban5002
    @dadiramban5002 2 года назад +3

    सुपर छ शुभ कामना छ सबै टिम लाई र अर्को पनि 7 आउछ पका पनि आसा गरेका छम ।।

  • @krishkhati3059
    @krishkhati3059 2 года назад +3

    जोसिला कलाकार सत्य कथामा आधारित दोहोरी सारै राम्रो🙏🙏🙏🙏😍😍😍

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +49

    सारंगी संसारमा आज निकै रमाइलो हुनेछ😍🙏

    • @padamintertenment7714
      @padamintertenment7714 2 года назад +1

      तपाई ले कति खेर हेर्नू हुन्छ दिदी ।अचम्म छ ।

  • @krishnagautam2019
    @krishnagautam2019 2 года назад +28

    स्ँम्पुर्ण कलाकार लाइ धेरै धेरै धन्यवाद छ लन्ठु भाग ६ कोशेलि का लागि सन्देश मुलक का साथै रमाइलो दोहरी प्रस्तुति का लागि जय लोक स्ंङ्गित 🙏

  • @basantathapa9576
    @basantathapa9576 2 года назад +9

    भाग 6 काेदाेहाेरि हेरियाे सारै मजा लाेयाे सम्पुर्ण साराङ्गि टिमलाई धेरै धेरै दन्नबाद र शुभाकामना

  • @amarsing7186
    @amarsing7186 2 года назад +4

    निकै रमाइलो दोहोरी सबै टिम लाई बदाइ छ ।

  • @user-gn4ug9vc2i
    @user-gn4ug9vc2i 2 года назад +63

    चिज दाजु को तुक्का नै कडा जति सुनेनी मन न बुज्ने😊😍

  • @gurunghastabahadur8810
    @gurunghastabahadur8810 2 года назад +6

    सारै मिठो स्वर भाका अनि भाका अनुसार गितको टुक्का अति मिठो र रमाइलो अब भाग ७ को अपेछ गर्दछू साथै सफल यात्राको शूभकामना

  • @bishnusinjali8342
    @bishnusinjali8342 2 года назад +18

    रेशम निर्दोषको स्वर,चिज गुरुङ्गको शब्द सम्योजन अति राम्रो लाग्छ अरु त त्यस्तै हो।

  • @angbuhangbikash5674
    @angbuhangbikash5674 2 года назад +2

    मनोरञ्जन त धेरै नै दियो साथ साथै राम्रो सन्देश पनि,
    मजा आयो I धन्यवाद सम्पूर्ण मा ।

  • @nandalimbu9493
    @nandalimbu9493 2 года назад +11

    धेरै रमाईलो भएको छ लन्ठु ६ सारंगी सन्सार लगयत सम्पुर्ण टिमलाई बधाइछ । चिज चिजनै हो जहा चिज त्याहा रमाइलो

  • @narayang.c6933
    @narayang.c6933 2 года назад +7

    हैन चिज दाईको शब्द पनि बाण हानेझै हान्ने क्या मज्जा आयो।

  • @thamale4508
    @thamale4508 2 года назад +7

    मजा आयो लन्ठु उत्कृष्ट टिम ♥️♥️🙏🙏

  • @sapkotasuju926
    @sapkotasuju926 2 года назад +2

    सबै भाग हेर्दै आएको छु सबै भाग असाधै रमाइलो लाग्यो आर्को भाग को पर्खाइमा सबै टिमलाई सफलता को शुभकामना

  • @kamalaadhikari7775
    @kamalaadhikari7775 2 года назад +54

    सम्पुण टिम लाई कोटि कोटि नमन चिज जी को शब्द शब्द मा हाँसो उठ्छ सम्पुण टिम को गित सारै राम्रो छ 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀💅💅💅💅💅💅💅

    • @mohangurung9078
      @mohangurung9078 2 года назад

      Dhari dhari ni mankhayo savbdha savbdha la maro naman xa lanthu ko temlai

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад +26

    सायद यो लन्ठूलाइ यति उचाइमा पुर्‍याउने चिज भाइ नै हो कि जस्तो लाग्छ।अरु कलाकार पनि राम्रो हुनुहुन्छ।

  • @mkcreation5836
    @mkcreation5836 2 года назад +16

    रमाईलो पनि सन्देशमुलक पनि ।
    बधाई छ लन्ठु परिवार सारङ्गी संसार परिवार ।
    😀😀😀🍇🎤🎤🎤

  • @ashokmgrgaming7582
    @ashokmgrgaming7582 2 года назад +4

    चिज गुरुङ्ग भाईलाई त बबाल नै गित मिलाउन आउनी ,कला भनेको यस्तो हुनुपर्छ

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 2 года назад +61

    बिशेष धन्यवाद सारङ्गि सन्सारकाे सन्चालक दाजुहरुलाई हामिलाई सबै ले फेरिपनि माया गरि दिनुहाेला है

    • @rajankhadka5619
      @rajankhadka5619 2 года назад +1

      Very very nice song 💕💕🌹🌹🌹💕💕💕

    • @padamintertenment7714
      @padamintertenment7714 2 года назад

      साङ्केतिक नमन दिदी सर्मिला !!

    • @ranabahadurchhetry1801
      @ranabahadurchhetry1801 2 года назад

      बहिनी र टेकेन्द्र जीको मौलिक दोहोरी कहिले आउँछ हाेला प्रतीक्षा मा छु

    • @narayanbhandari5199
      @narayanbhandari5199 2 года назад

      के जन्मेला भदा कि भदैनी दूई दिन भयो भाछैन अझै नि । भन्या भए हुन्थियो दिदी ले

    • @meroyoutube7058
      @meroyoutube7058 2 года назад

      Thik x sis suvkamana x

  • @bharatshrestha7149
    @bharatshrestha7149 2 года назад +9

    होइहो यो चिज गुरुङ्लाइ कस्तो सब्दहरु आउछ ठेट नेपाली गाउले सब्दहरु अति नै रमैलो पारा को अतिनै मन मोहक गित ।धन्नेबाद लन्थु टिम र सारङी सन्चार टिम लाई ।

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +6

    लन्ठु भाग 6 का सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद सबैं को दोहरी साह्रै राम्रो छ सत्य तथ्य घटना मा आधारित गित सुन्दा अति आनंद लाग्यो

  • @Durga803
    @Durga803 2 года назад +35

    धेरै दिन काे प्रखाइ मा थियाे लन्ठु भाग 6 काे याे गित पनि तेर्निग्ङमा पुराउनु पर्छ है साथिहरू सफलताको सुभकामना छ सारंगि सनसार तिम लाई ।

  • @minabudhathoki9158
    @minabudhathoki9158 2 года назад +70

    नमस्कार ! लन्ठु भाग 6 हजुरलाई कस्तो लाग्दैछ? बितेको एपिसोड जस्तै यो भागलाई पनि तेतिकै माया साथ सपोर्ट गर्दिनुहुनेछ भन्ने पुर्ण बिस्वास छ! धन्यवाद !

    • @harkaram3055
      @harkaram3055 2 года назад

      नमस्कार हजुर चिज सरले डोरी मा झुन्डेर बल गर्ने भन्दै हुनुहुन्छ तेस्तो काम चै नगर्नु ल हाहाहाहा हैट

    • @harikarki1548
      @harikarki1548 2 года назад +2

      सार्है रमाईलो लाग्यो। "लन्ठु" भन्ने शब्द प्रतेक भागमा प्रयोग गर्दा अझै रोचक हुन्थ्यो कि?🙏

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

    • @heerakumari6545
      @heerakumari6545 2 года назад

      मिना जी प्रस्तुती दम्दार नै छ सबैको मन र मुटुमा बस्न सफल लोक दोहोरी लन्ठु

    • @gangasanju9848
      @gangasanju9848 2 года назад

      Babal x 😄😄😄😄😄💋

  • @sabinakholaula7052
    @sabinakholaula7052 2 года назад +3

    धेरै राम्रो भयको छ गीत सुन्न र हेर्न रमाईलो लाग्यो सबैसबैमा All the best भन्नचाहन्छु। सुनेर,हेरेर सबैले साथ अनि हौशला दिनुहोला

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +7

    लान्ठु भाग एक देखि पांच सम्म सबै बिषेश नै थिए तर लान्ठु भाग छ झनै बिशेष र खत्रा हाेला जस्ताे छ सबै जना हेर्नु हाेला ❣️🙏

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +9

    आहा अब हेरिन्छ फलामे खाट मा चधेर मलासिया बाट🇳🇵🇳🇵💕💕👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨❤️❤️❤️💑💑💑

  • @ramajushi4736
    @ramajushi4736 2 года назад +6

    चिज गुरु खतरा

  • @k-sir
    @k-sir 2 года назад +93

    चिज गुरुङ्लाई कहाँबाट आउछ क्या यस्तो सोच अनि शव्द😊😊😊 निकै रमाइलो धन्यवाद सारङ्गी संसारलाई

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 2 года назад +98

    निकै यथार्थपरक विषयवस्तुमा आधारित रमाईलो अर्गानिक दोहोरी,,,सबै टिमलाई सफलताको शूभकामना 💃💃💃💃💃💃

  • @raikumardheraeramro1246
    @raikumardheraeramro1246 2 года назад +41

    ट्रेन्डिङ् एक मा परोस् शुभकामना लन्ठु टिम सबैलाइ। शब्द चयन र गाउँघरको समाजमा यथार्थ परक मन परो😍😍

  • @chandikawagle9472
    @chandikawagle9472 2 года назад +4

    कति रमाइलो सान्दर्भिक सब्दहरु बधाई छ यो टिमलाई

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +10

    समाजमा पुराना रुडिबादिलाइ उजागरगर्ने सन्देसमुलकगित गाउनुभयाे धन्नेबाद

    • @bikramdahal6019
      @bikramdahal6019 2 года назад

      ruclips.net/video/zLxjQ0jzo7Y/видео.html

  • @binagharti2378
    @binagharti2378 2 года назад +10

    धेरै राम्रो सबै काे जिन्दगीमा मेल खाने शब्द छ धेरै धेरै धन्यवाद सबै जना लाई

  • @shyamsenchuri.
    @shyamsenchuri. 2 года назад +5

    निकै रमाइलो दोहोरी छ दाजु सम्पूर्ण टीम पार्टी नमन दाजु धेरै राम्रो अनि रमाइलो दोहोरी दाजु

  • @ganeshkc4354
    @ganeshkc4354 2 года назад +3

    dherai ramro xa yo bhaka ani paribar bhitra purano manxe le bhaneko bebarik kuraharu xan ,tesaile yo dherai ramro xa resham nirdosh,asha b.c chij gurung ra mina budhathoki ko dherai ramro git xan.badhai xasabailai.abako sworsamrath chij gurunglai hunu parxa.sambandhit nikayale chij gurung shabda chayan garne herera nirnaya garun .