छन्दु र मधुले हसाउनु हसाए,राजुको प्रवेशले झन उल्कै रमाईलो भयो।Jase Jamuna-18,Raju Madhu Yan Junkiri

Поделиться
HTML-код
  • Опубликовано: 6 авг 2024
  • नेपाली लोक दोहोरीको ईतिहासमै पहिलो पटक धाराबाहिक श्रृंखलाको रुप लाईभ दोहोरी प्रयोग गरिएको छ ।
    नेपाली समाजमा घट्न सक्ने यथार्थ कथा तथा सामाजिक विकृतिलाई उजागर गरिएको यस श्रृंखलाको १८औं भाग प्रस्तुत गरेका छौं हेरेर माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।
    यसका बिशेषताहरु
    *पात्रहरुले बोल्ने सम्वाद गीतकै टुक्का मार्फत रहेने छन
    *प्रयोग भएका भाका तथा थेगोहरु सबै नयाँ सृजनाहरु हुनेछन
    *प्रत्यक्ष दोहोरी गायनका साथै अभिनय पनि रहनेछ ।
    *एउटै कथामा आधारित रही धाराबाहिक रुपमा धेरै भागहरु आउनेछन ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    थेगाे : कुर्ची टेवल
    राखिसके मुटुकाे माझमा तिमलाई केवल
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCEQg...
    =======================================
    =======================================
    #Jase #Jamuna#Junkiri_Dohori_Ghar
    =======================================
    Concept/Music/Thego
    BB Anuragee
    Host as Junkiri
    - Shikshya Rasaily
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 18
    =======================================
    Artist:-
    🎤 Indra GC (Harkaman)
    🎤 Shila Ale (Chameli)
    🎤 Bimalraj Chhetry (Mithuram)
    🎤 Resham Nirdosh (Jase)
    🎤 Riya Khadka (Jamuna)
    🎤 Mohon Kc (Janak)
    🎤 Yan Prasad (Neupane (Chhandu)
    Guest Artist:-
    🎤 Raju Pariyar
    🎤 Madhu Rasaily
    Musician Team :
    ♬ Harmoniyam : Rakesh Sony
    ♬ Sarangi : Kamal Kumar BK & Hemraj Gandharba
    ♬ Flut : Karan Pariyar
    ♬ Madal: Dipak Samip
    ♬ Madal: Kumar Lamichhane
    ♬ Guitar: Suraj Sharesth
    ♬ Octapad: Pritam Gurung
    Technical Team :
    🎥 Cinematography
    🎥 DB Lohoni
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Video Editor :
    🎥 Govind Anek
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 9849075301
  • РазвлеченияРазвлечения

Комментарии • 420

  • @junkirilivestudio
    @junkirilivestudio  2 года назад +64

    आदरणीय सम्पूर्ण लाेक दाेहाेरी गीत संगीत प्रेमी दर्शक श्राेता तपाईहरुले हाम्राे जसे जमुना धाराबाहिक दाेहाेरी श्रृखलाई दिनुभएकाे याे अथाह मायाका निम्ति हामी हजुरहरुप्रति नतमस्तक छाैं । तपाईहरुकाे याे माया, सल्लाह, सुझाब र हाैसलाले हामीलाई अझै परिमार्माजित र परिस्कृत भएर अगाडी बढ्ने जाेस जागर संगै उर्जा मिलेकाे छ । हामी याे चाहान्छाै हाम्राे साथ तपाईहरुलाई तपाइहरुकाे साथ हामीलाई सदा रहिरहाेस् । फेरि पनि आभार व्यक्त गर्दछाैं हाम्रा भगवानरुपि दर्शक श्राेतालाई ।

  • @sagarkc8704
    @sagarkc8704 2 года назад +22

    जसे र जमुना भाग १ देखिभाग १७ सम्म नछुटाई हेर्न पाईएको थियो र भाग १८ पनि हेर्ने अबसर प्रत भयो।लोकदोहोरि क्षत्रका हस्तिहरु राजु परियार,ईन्द्र जिस ,बिमल राज क्षत्रि ,त्यसैगरि छन्दुको रोलको निर्बाह गर्नुहुने यान प्रसाद नेउपाने लगाएतका अग्रज कलाकारहरुको भुमिका रहेको धाराबाहिक दोहोरि जसे र जमुना अतिनै रमाईलो छ र आगामि दिनमा अझै राम्रो सङ्ग प्रस्तुत गर्नुहुन्छ भन्ने आासा पनि छ ।र सफल्ताको सुभकामना पनि छ सम्पुर्ण टिमलाई फेरिपनि हार्दिक बधाई तथा सफल्ताको सुभकामना ब्यक्त गर्द छु साथै सम्पुर्ण अग्रज कलाकार हरुप्रति दस अौला जोडि हार्दिक नमन गर्दै🙏🙏🙏भाग १९ को प्रतिक्ष्यमा छु ।धन्यबाद

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад +3

      धेरै धेरै धन्यवाद हजुरलाई सदैव यस्तै माया, साथकाे अपेक्षा गर्दछाैं ।

    • @bbanuragee
      @bbanuragee 2 года назад +4

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @bimalrajchhetri
    @bimalrajchhetri 2 года назад +17

    नमस्कर म विमलराज क्षेत्री 'जसे र जमुना' लाई माया गरिदिनुहोला है

  • @santoshmagar2486
    @santoshmagar2486 2 года назад +7

    रिले दोहोरी को सबै भन्दा राम्रो, सभ्य र रमाईलो दोहोरी सबै कलाकार तथा जुनकिरी परिवार सबैलाई धन्यवाद यो भागलाई अझै तिन भाग बनाउँनु होला साथै राष्ट्रिय स्तरको कलाकार हरूको यती धेरै जमघट यो अत्यन्तै राम्रो र उत्कृष्ट रह्यो | thanks to all this junkiri family love you

  • @rarali5677
    @rarali5677 2 года назад +45

    जहाँ राजु, त्यहाँ दाेहाेरीकाे चमक अर्कै हुन्छ । मेराे लागि जसे जमुना सिक्वेलकाे याे भाग नै उत्कृष्ट हाे ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +22

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 года назад +7

    आहा कति रमाइलो याद आयो गाउँ घरमा सत्य नारायण पूजा को भजन कीर्तन मधु नानी क्या दामी भो यन जी खप्पिस नै हो यार ।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +18

    अाजको यबिसेटमा राम्री अनि अनुसासित गायिका मधुको र राजुकोअागामन भयछ खुसि लाग्यो धेरै रमाईलो भयो बधाई छ सम्पूर्ण टिमलाई

  • @surajgurung6714
    @surajgurung6714 2 года назад +13

    कति रमाइलो दोहोरी सधे यस्तै होस सबै जाना लाई सुभकमाना

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @chandraterua5635
    @chandraterua5635 2 года назад +6

    एकदमै राम्रो प्रोग्राम छ जुनकिरी को यसमा मधुको नाचो र स्वर सारै राम्रो छ तर मधुले लाज लाई लुकाउनु पर्छ अनि मात्र आफ्नो प्रतिभालाइ दर्शकको अगाडि देखाउन सफल भैन्छ

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 года назад +8

    म मधुको ठुलो फानहो सारै राम्री अफ्सरा भन्दा कम की छैनन छिटो जन्मलिना पुगेछु 🙏😍😎🌺 I love you 😍

  • @shervlogg
    @shervlogg 2 года назад +3

    सम्पुर्ण कलाकार लाई मेरो 🙏🙏🙏🕺🕺🕺🕺🕺💃💃💃💃💃मलाई नि खुब नाच्न मन लाग्यो इन्द्र दाजै म हजुर को गाउले ।

  • @ramitshah8153
    @ramitshah8153 2 года назад +8

    King raju

  • @meghapaudel6251
    @meghapaudel6251 2 года назад +6

    हाम्रो सस्कार सस्कृति मा प्रहार भयको बेलामा जुनकिरिले गरेको काम अतुलनीय छ

  • @arjungautam9787
    @arjungautam9787 2 года назад +6

    यान मधु राजु रेशम झन बिमल के चाइयो ।आज रमाइलो

  • @gorakhsinghgorakhsingh326
    @gorakhsinghgorakhsingh326 2 года назад +4

    एक दंमै रामरो दोहरी तेसमा पुजा को बारेमा पनी गायको थियो रामरो छः है दोहंरी धन्यवाद

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 года назад +9

    १२ घन्टा duty सकेर फलामको खाटमा पल्टेर हेर्दै छु ,छन्दे र मधुको उत्कृष्ट नाच !!!सम्पुर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद !

  • @sailesneupane6778
    @sailesneupane6778 2 года назад +7

    jay hos😀😀yan dai kada

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +5

    राजु दाइ जहाँ त्याहा उज्यालो उत्पात सबैमा नमस्कार

  • @navinnepali9826
    @navinnepali9826 2 года назад +9

    Raju daju

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @birbirendra5138
    @birbirendra5138 2 года назад +17

    आजसम्मकै रमाइलो दोहोरीमा नयाँ आयाम गाउघरको याद झल्काउने जुनकीरी घरको यो प्रयासलाई सलाम छ यसको निरन्तरता होस सफलताको शुभकामना साथै सम्पुर्ण कलाकारहरूलाई उच्च सम्मान छ 😍😍😍😍😍😍😍😍😍🌺🌺😍😍💐💐🌺🌺🌺

  • @madankunwar613
    @madankunwar613 2 года назад +11

    Congratulation excellent lokdohari ka maha gayak lokdohari ka swor samrat raju pariyar n singer yan Prasad Ji madhu ko bejod kala pratibha utkrista prastutti rahyoo congrets all the team thanks.junkari.

  • @khadgaghimire5077
    @khadgaghimire5077 2 года назад +10

    सबै आदरणीय कलाकार हरु लाई सम्मान / नमस्कार ! " धुलो फ्याकौ नच्यातौ सारिलाइ , इज्जत गरौं नारिलाइ " सब भन्दा राम्रो टुक्का लाग्यो । धन्यवाद .. । राम्रो प्रयोग छ ... प्रयास राम्रो छ !

  • @harigurungsolty6731
    @harigurungsolty6731 2 года назад +5

    आहा कति रमाइलो supper very nice .

  • @danbahadurkhatri6027
    @danbahadurkhatri6027 2 года назад +6

    मधु को स्वर क्या दाम्मि राम्रो लाग्यो
    अाज धेरै रमाइलो भो धन्यवाद सम्पूर्ण टिम लाई

  • @msmklang896
    @msmklang896 2 года назад +5

    मधु कता हराको होनी अाज सम ल देखन पाइयो ल बधाई छ सबैलाई

  • @indragc7283
    @indragc7283 2 года назад +7

    जसे जमुना आयो केरे हजुर हरु माझ

  • @sumitthapa2268
    @sumitthapa2268 2 года назад +6

    Nice dhori

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +6

    अत्यन्तै रमाइलो दोहोरी हेरेर सुनेर मज्जा आयो।

  • @nalrajkarki8695
    @nalrajkarki8695 2 года назад +4

    Namaskar sabai ma atinai ramailo vayo

  • @ghale.magar.vholleyball5749
    @ghale.magar.vholleyball5749 2 года назад +5

    लौ आज झन।निकै रमाइलो हुने भयो।।।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +16

    अाहा सारै रमाइलो सत्य नारायण पुजा लगाउदा सारै रमाइलो जसे र जमुना टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ,कति राम्रो नाच यान प्रसाद र मधु जि काे सबैको सुमधुर अावाजमा मिठाे भजन बधाई छ।।

    • @bbanuragee
      @bbanuragee 2 года назад +1

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @tejkala5642
    @tejkala5642 2 года назад +10

    Maha gayak swor samrat raju pariyar.

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @chamthapa4124
    @chamthapa4124 2 года назад +7

    बधाई छ सम्पुर्ण मा , बेजोड पस्स्तुती छ !!!!

  • @govindabc7863
    @govindabc7863 2 года назад +16

    अाहा असाध्यै रमाइलो कार्यक्रम मज्जा अायाे
    सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @punamduwadi5576
    @punamduwadi5576 2 года назад +3

    Wow super nice dohori kati ramailo dohori vaneko yesto hunuparx sabai family basera herna Milne🥰🥰🥰. Yeha ta agraj dekhi anuj samma sabaiko sahakrye kati ramro x wow yesari nai sadhai pragati hudai jawos 😍🥰🥰 congratulations junkiri live studio and all team members 🎉🥰😍. Aaj Lok sor Samrat lok dohori lok king Raju Pariyar dai aauda kati ramailo vayo aru vaag ni sath rahis Raju dai ko 🥰🥰🥰

  • @bhandariaryan778
    @bhandariaryan778 2 года назад +5

    Sarahi ramro marmik vajan

  • @basantathapa9594
    @basantathapa9594 2 года назад +6

    कति रमाइलो हो गाउँ घरको साह्रै याद आउने सबै लाई धन्यवाद सुभकामना

  • @safalthapa7116
    @safalthapa7116 2 года назад +4

    गुलाबी कलर को सारी लगाएको नाच चाहिँ दामी छ है

  • @surajneupane4873
    @surajneupane4873 2 года назад +7

    असाध्यै रमाइलो भयो मधु को नाच

  • @rameshpariyar781
    @rameshpariyar781 2 года назад +4

    Karyakram ra live sarai man paryo ramailo lagyo tara aagami Episode ma pani Aadarniye Daju Raju Pariyar jiu lai samabes garnu hola vanna chahanxu.

  • @solomi625
    @solomi625 2 года назад +2

    Hjur thik bhannu bhayo madhu sister ejetko namuna hunuhunxa manxaelai herne ra bolne sobhab ejetko nmuna madhu xan ok bimal raj dada le thik bhannu bhaeyo ok

  • @sarasmagar2001
    @sarasmagar2001 2 года назад +5

    Superb dohori thanks

  • @indrakhati3465
    @indrakhati3465 2 года назад +12

    धेरै धेरै रमाइलो समपुरन टिमलाई सफलताको शुभकामना छ 👌🙏❤️🌹

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +5

    साह्रै रमाइलो लाग्यो धन्यवाद

  • @balbahadur767
    @balbahadur767 2 года назад +7

    सारै रमाइलो दाेहाेरि

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @menuk2398
    @menuk2398 2 года назад +3

    Ahhh kati ramro sunirahu lagne ek damai maja aayo herna

  • @buddhashrestha1676
    @buddhashrestha1676 2 года назад +13

    उत्कृष्ट प्रस्तुति प्रति हार्दिक सम्मान।।🙏

  • @harishmahara6757
    @harishmahara6757 2 года назад +4

    अरु त रमाइलो छ ।
    दोहोरी भाका भने खोटाङ जिल्ला दिक्तेल बजार
    जस्तै छ??

  • @yadunandansharan1655
    @yadunandansharan1655 2 года назад +1

    हाम्रो नेपाल को संस्कृति हो दोहोरी यसको अर्को भाग ल्याउनु परछ एकदुम मन पर्यो

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +4

    असाधै रमाइलो भयो आज को दोहोरी स्वरसमरात को इन्तृले

  • @purnatekut7028
    @purnatekut7028 2 года назад +5

    आहा अति रमाइलो भयो सम्पूर्ण लाई बधाई छ

  • @shivarimal8011
    @shivarimal8011 2 года назад +5

    Namaskar Hajur haru sabjana upastith mahanuvab haru lai wowo wowo Kati Ramro vajan,&Dorohi jai jai shreepasupati Nath sabjana Nepali jantaharu ko Rakxiya Garnu hola ♥jai jai satiya Naranya Satiya Naranya jai Nepal 🇳🇵jai Hai hari

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 2 года назад +2

    raju sir ra madhulai salamaxa

  • @punsanam1274
    @punsanam1274 2 года назад +2

    यो भजन सुन्दा गाउँ मै छु जस्तो लाग्यो

  • @ridhithapa9641
    @ridhithapa9641 2 года назад +5

    Nice dohori

  • @khimkhand2366
    @khimkhand2366 2 года назад +4

    ओहोइ22 💃💃💃💃💃💃💃👏👏👏दामी दोहोरी ।

    • @junkirilivestudio
      @junkirilivestudio  2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 года назад +6

    I love you raju pariyar🙏❤️❤️

  • @bijayamagar5217
    @bijayamagar5217 2 года назад +4

    waw dherai ramailo x suppor

  • @bheshrajbanjade
    @bheshrajbanjade 2 года назад +28

    यति रमाईलो त कहिल्लै भ' काे थिएन !
    लाख लाख धन्यबाद सम्पूर्ण जूनकीरी परिवारलाई !

  • @alishanisha6091
    @alishanisha6091 2 года назад +6

    सबै कलाकारहरुमा मेरो नमन्🙏🙏❤️सुपर 🤗👌दोहोरी 💗

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 2 года назад +26

    आफनो कला, धर्म र संस्कृतिको रक्षा गर्दै उत्कृष्ट दोहोरी प्रस्तुत गर्नु हुने सम्पुर्ण कलाकार लाई उच्च सम्मान। साथै जूनकीरी दोहोरी घर लाई विशेष धन्यवाद।

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +5

    गाउँ घर तिरको ठेट लोक भजन निकै राम्रो लाग्यो

  • @lokbahadur9856
    @lokbahadur9856 2 года назад +5

    आहा कति रमैलो भाको मनै खुसिभो
    🎤🎤👌👌👌👌👌👌

  • @kamalaadhikari7775
    @kamalaadhikari7775 2 года назад +22

    जसे र जमुना को सम्पुण टिम लाई कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏सारै राम्रो लाग्यो 👏👏👏👏👏👏👏👏💅💅💅💅💅💃💃💃💃💃💃

    • @bbanuragee
      @bbanuragee 2 года назад +2

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 2 года назад +2

      Bimal raj dami

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 года назад +3

    King 👑 Raju pariyar dai

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 года назад +1

    Raju dai hero of Lok dohori

  • @shantaghimire373
    @shantaghimire373 2 года назад +4

    Wao dami

  • @deepaksunar8024
    @deepaksunar8024 2 года назад +3

    राम्रो सुरुवात गाउँ घरमा पुगेको जस्तै लाग्यो युएई बाट हेर्दै छु

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 2 года назад +1

    धेरै रमाईलो🙏🙏🙏🙏

  • @kamalshahi9312
    @kamalshahi9312 2 года назад +5

    मधु रसाइली त नाच्न पनि खप्पिस ।

  • @yadunandansharan1655
    @yadunandansharan1655 2 года назад +1

    खत्रा छ दोहरी जुनकिरी लाइभ स्टुडियो लाई अनुरोध छ यस को अर्को भाग ल्याउनु होला

  • @user-rw4sj6vb4x
    @user-rw4sj6vb4x 2 года назад +5

    Aaha❤❤

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @tekenrai5110
    @tekenrai5110 2 года назад +1

    Thanks you so much all of you ATI mitho geet Sangeet ko lagi bisesh Gari Kamal j Lai akdai ramailo lagyo bisesh Gari Yan j ko sabda harule akdamai dil chhuyo ones agent thanks Kamal j

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg 2 года назад +1

    राजु दाजि अाय पछि डबल रमाइलो भयाे सम्राट पायकाे तेसेेेेे त हाेइन

  • @prem_sangita
    @prem_sangita Год назад +1

    जसेर जमुना एक भाग पनि नछुटाइ हेर्ने को को हुनुहुन्छ सारै रमाइलो हाम्रो कुर्घेली दाजु बिमलराज 🙏🙏

  • @Dynamic840
    @Dynamic840 2 года назад +2

    समय सान्दर्भिक , जुनकीरीले आफ्नो कला ,धर्म ,संस्कारलाई नबिर्सिएर यथास्थान दिन जानेको छ र त सबैको पृय भएको छ । यस्तै आफ्नो कला, धर्म र संस्कृतिलाई माया गर्नु , ठाउँ दिनु दर्शकको साथ रहिरहने छ ।

  • @nagendrakatwal209
    @nagendrakatwal209 2 года назад +2

    अाहा कति रमाईलाे

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 2 года назад +3

    Raju vhako tesai raimilo

  • @solomi625
    @solomi625 2 года назад +3

    Sabai timli नमस्कार मधू सिस्टर को सोभाब deree ramro ra xandhu र राजू दादा को bhanda suru देखि अंतिम सम्म bimal राज dada र मधु सीटर को dheree rsmro Thank ❤🌹you junkiri Tim lai ji ok

  • @girinil3591
    @girinil3591 2 года назад +1

    Aadarniye lokgit premi gayek gaika sabai sabaima hardik hardik naman gardaxu.🙏🙏🙏best of luck sarai ramro x ramaio.dubai bata

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 2 года назад +4

    raju sir le madhuko sapot garnu vhayan madhule aapno raaja vhanre bolaya paxi

  • @ishwarithakullabashanti4392
    @ishwarithakullabashanti4392 2 года назад +4

    आहा कती रमाइलो भयो मधुको कती राम्रो सब्द

  • @M52367
    @M52367 2 года назад +7

    आहा आहा आहा कति मिठो आहा

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +2

    Raju ra Madhu bainiko aagaman Le beglai aananda aayo

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +4

    सारै रमैलो

  • @vishnukhanal3464
    @vishnukhanal3464 2 года назад +3

    Yan Prasad Neupanay super star.
    He is the shining star of this dohori.
    Raju also super star and madu.

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +4

    सारै रमाईलाे लाग्याे जसे र जमुना भाग सबै टीमलाई धन्यवाद ।

  • @meghapaudel6251
    @meghapaudel6251 2 года назад +2

    मुधु बैनिको नाच धेरै धेरै राम्रो

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 года назад +2

    Aaha kate mito vajan sari ramro dhori junkare sampurn tem lae namskar samjana

  • @rawalkushal5305
    @rawalkushal5305 2 года назад +2

    Udhumai ramailo xa yasarinai agadai badhai jawos

  • @Apishaipal.su.pa.7878Np
    @Apishaipal.su.pa.7878Np 2 года назад +1

    अाहा अतिनै रमाइलो मैलेत यकै दिन 10/12 चोटि पनि हेरि हेरि अजै हेर्नै मन लाग्दै छ जति हेरे उतिनै रमाइलो अजै अर्को भाग कति छिटो हेर्न मिल्ला भनेर अातुरि भैसक्यो हामिलाइ त धेरै राम्रो सबै टिम लाई धेरै धेरै बधाइ सफल्ताको कामना हजुर हरुलाइ अजै यो भन्दा झनै ठूलो ठूलो भाग भयत झन खुसि हुन्थे हामित जसे र जमुना को जोडि ले मनै छुयो यता हाम्रो

  • @biren57
    @biren57 2 года назад +2

    राम्रो र नया कसिमको कार्यक्रम लाग्यो ।

  • @manbahadur8379
    @manbahadur8379 2 года назад +1

    जुनकिरी राेधी घर मां सरस्वती पूजा भोजन ग्रहण गीत सम्पूर्ण कलाकार हरु लाई बधाई छह गुड वीडियो बीबी अनुरागी लाई बधाई छह गुड वर्क नाइस सोंग एक्टर डाई रेक टर बीबी जी लाई बधाई छह गुड

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +1

    धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई

  • @bhimghartimagar5806
    @bhimghartimagar5806 2 года назад +2

    धेरै नै राम्रो लाग्यो लोकदोहोरी र नाच ।

  • @nurdevkhanal9912
    @nurdevkhanal9912 2 года назад +5

    Very nice Dohori song .

  • @santaram2271
    @santaram2271 2 года назад +2

    xandu bhayan bhane majana aauthen yo sirelma xanduko yaktinna ramro

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 года назад +5

    साह्रै मजा आइराछ हेर्दै छु

    • @bbanuragee
      @bbanuragee 2 года назад

      धेरै धेरै धन्यवाद यहाको माया र साथ यसरी नै पाइरहौ ।

  • @solomi625
    @solomi625 2 года назад +3

    Junkiri timma shital gurung&madhu rasaeli sister e२jana ko suma dhur marmik दोहोरी chahan xau hajur mo jastai dheree ko chahana रहोस् नामकर thank 🌹❤you ji ok